म माओबादीको कुनै सदस्री होइन तर लेखनाथ न्यौपानेको कयौ बिचारसङ्ग म सहमत छु जस्तो राष्ट्रको उच्च पदमा पुग्ने अनि फेरि फर्केर पार्टीमा राजनिती गर्ने। त्यसो भए जुनियर कहिले सिनियर हुने हो त।
लेखनाथ जि काे सबै कुरा राम्राे लाग्याे।तर मेराे जिज्ञाँसा रबिकाे दुईवटा पासपाेर्टमा कारवाहि नहुनु माओ बादि जनयुध्दमा सर्ब साधारणकाे सम्बन्धमा जघन्य र बरबरतापुर्ण हत्या गरिनु के एक एकै प्रकारले अपराधकाे मुल्याङ्कन गर्न सकिन्छ ?
तपाई जस्तो मान्छे त्यो पार्टिमा टाँसिएर बस्नु राम्रो लागेन, तपाईको बिचारको सुनुवाई पनि हुँदैन ।तपाईं सबै कुरा बुझेर पनि अत्यन्त ठुलो भ्रममा हुनुहुन्छ वा श्वार्थमा वा लोभमा ।
आलोचना पक्ष मा वहाको सहि विश्लेषण होला तर पार्टी ले खोजयो भने त क गर्ने ,वहुमत कै सिद्धान्त अंगीकार गरेमा ।समकक्षीमा जो जस्को नाम भन्नुहुन्छ ति कुनै को काम छैन भन्ने त प्रमाणित त भयो नि । अझ एक कार्यकाल प्रचण्डको विकल्प यो भन्ने देखिदैन त्यो समय पछि आफै आउदा पनि भयो नि सर ।तर पनि तपाई जहिले पनि धन्यवादको पात्र हो ।
असाध्यै शान्दर्विक एबम उपयोगी बिचार
तपाईं हरु ले पद्धति बसाले त्यसको हित देस लाई अबश्य हुनेछ
एकदमै राम्रो नेता
principle based leader
राम्रो बिचार स्वच्छ छवि भएको ब्यक्ति ले टिकट पाउदैनन् बिचल्लीमा छन् लेखनाथ 😬😬
सरल नेता❤
म माओबादीको कुनै सदस्री होइन तर लेखनाथ न्यौपानेको कयौ बिचारसङ्ग म सहमत छु जस्तो राष्ट्रको उच्च पदमा पुग्ने अनि फेरि फर्केर पार्टीमा राजनिती गर्ने। त्यसो भए जुनियर कहिले सिनियर हुने हो त।
Very good bislesan thanks
लेखनाथ जि काे सबै कुरा राम्राे लाग्याे।तर मेराे जिज्ञाँसा रबिकाे दुईवटा पासपाेर्टमा कारवाहि नहुनु माओ बादि जनयुध्दमा सर्ब साधारणकाे सम्बन्धमा जघन्य र बरबरतापुर्ण हत्या गरिनु के एक एकै प्रकारले अपराधकाे मुल्याङ्कन गर्न सकिन्छ ?
राजनैतिक बृतमा लागुगर्नु पर्ने तथ्य बिचार
लेखनाथ कमरेड , तपाईंको सधैं बिरोधको स्वर मात्र सुनिन्छ तपाईंले पछिल्लो समयमा पार्टी र जनताको पक्षमा के के काम गालिगरिरहनु हुन्छ ।
🎉🎉
Maobai ma sabai vanda man parne neta lekhnatha ❤
तपाई जस्तो मान्छे त्यो पार्टिमा टाँसिएर बस्नु राम्रो लागेन, तपाईको बिचारको सुनुवाई पनि हुँदैन ।तपाईं सबै कुरा बुझेर पनि अत्यन्त ठुलो भ्रममा हुनुहुन्छ वा श्वार्थमा वा लोभमा ।
माओवादी भित्रको असल विचार भएका नेताहरु मध्य एक नेता हो कि भन्ने लाग्यो ।
मलाई मनपर्ने नेता मध्ये उहा एक हुनु हुन्छ /
माओ बादि भित्र पनि केही राम्रा व्यक्ति छन
Ethical political though
आलोचना पक्ष मा वहाको सहि विश्लेषण होला तर पार्टी ले खोजयो भने त क गर्ने ,वहुमत कै सिद्धान्त अंगीकार गरेमा ।समकक्षीमा जो जस्को नाम भन्नुहुन्छ ति कुनै को काम छैन भन्ने त प्रमाणित त भयो नि । अझ एक कार्यकाल प्रचण्डको विकल्प यो भन्ने देखिदैन त्यो समय पछि आफै आउदा पनि भयो नि सर ।तर पनि तपाई जहिले पनि धन्यवादको पात्र हो ।
येा टीभी संचालक प्रकास गरी माअेाबादीसंग दुस्मनी छ जस्तेा छ ?? माअेाबीदीकेा खेदेा नखनेकेा दीनै हुदैन!!!!!😂😂😂😂
असल ईमानदार स्पष्ट नेता लेखनाथ ज्यु
Mero Pani ideal Maoist leader