Takshashila: जर्ज फर्नान्डिसले प्रचण्ड-बाबुरामलाई हतियार दिन्थे ! || Prakash Giri || Bharat Dahal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • #Takshashila #PrakashGiri #BharatDahal
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 54

  • @user-bq1qk3gz3i
    @user-bq1qk3gz3i 2 หลายเดือนก่อน +9

    एकदम सहि हो भरत सरको विश्लेषण ❤❤

  • @shambhukuikel7169
    @shambhukuikel7169 2 หลายเดือนก่อน +3

    ❤❤❤😢😢अत्यन्तै यथार्थमा आधारीत बिश्व भु राजनीतिकाे उथलपुथल पाँच सय बर्ष देखि आफ्नाे आधिपत्य बिश्वमा लादेर लुट्ने र सिध्याउने जुन डेमोक्रेटिक र डलरकाे पावर सक्किने याे सुनाैलाे अबसर केही बाँचेकुचेकाले पाउने आफ्नाे पन गर्भ कति महत्त्व हुन्छ हाेला त्याे समयले देखाउछ । धन्यवाद हजुर दुबै जनालाई ।

  • @lbikramrai5042
    @lbikramrai5042 2 หลายเดือนก่อน +1

    Bharat Sir ko bisleshan sadhai ramro khusi lagx jai Nepal 🙏🇳🇵😘

  • @premg-magar
    @premg-magar 2 หลายเดือนก่อน +1

    Thank you 🙏 Hajur le Bharat Dahal sir lai lyaunu vo ekdam informative ani aggressive we love & 💯 % agree with him 🙏👏👏💪

  • @mahendrakhadka157
    @mahendrakhadka157 2 หลายเดือนก่อน +4

    भरत दाहाल भुराजनिति बिस्लेसण सहि हुन्छन्

  • @ganeshpathak4687
    @ganeshpathak4687 2 หลายเดือนก่อน +8

    Best analytics bhart sir

  • @worldpeace3753
    @worldpeace3753 2 หลายเดือนก่อน +1

    Thank you for inviting one of the great analysis of geo politics ( bharat Dahal sir). , never tired listening to him.

  • @ghanashyankhanal962
    @ghanashyankhanal962 2 หลายเดือนก่อน +5

    सबभन्दा वढि समाज विगार्ने संस्थामा विश्ववैंक एडिवी युरोपियन तथा अन्य संस्थाहरु छन् जो देश वर्गान भाषा संस्कृति मास्न लागेका छन् राज्य उत्तरदायी छैन विश्वका साना देश र यी संस्था संग मनमुटाव हुने वित्तिकै सहयोग आउन वन्द हुन्छ यसमा विचार गरौं देश र जनता बचाऔं

  • @himpun2082
    @himpun2082 2 หลายเดือนก่อน +9

    Nice person

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 2 หลายเดือนก่อน +3

    आमा नभई सनातन हुदैन
    राष्ट्र नभई नागरिक हुदैन।
    त्रिमुल नेपाल का आधार
    राष्ट्र पहिलो
    पुर्णजागरण आन्दोलन
    यूगान्तकारी लक्ष्य।
    त्रिमुल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल ज्यू।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र धन्यवाद।

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 2 หลายเดือนก่อน +3

    Great analysis

  • @aryankarki7900
    @aryankarki7900 2 หลายเดือนก่อน +2

    गहन वार्ता🙏🙏🙏।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 2 หลายเดือนก่อน +3

    अब प्रष्ट भयो यो लुटतन्त्र भ्रष्टतन्त्र छाडा तन्त्रभन्दा राजतन्त्र र पञ्चायती व्यवस्था सयौं गुणा राम्रो रहेछ।। सबैलाई चेतना भया।।

  • @sunilpunk5574
    @sunilpunk5574 2 หลายเดือนก่อน +4

    Best guest thanks prakash jeu ❤❤

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 2 หลายเดือนก่อน +1

    GREAT ANALYSIS ♥️♥️♥️
    BHARAT SIR 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @RajendraShrestha-oz3nl
    @RajendraShrestha-oz3nl 2 หลายเดือนก่อน +2

    Sahi Bishaleshakha bharat ji r sahi prastota Giri bhai. Masti bahas.

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 หลายเดือนก่อน +17

    ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको 🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला् ?

    • @shibjitgurung1958
      @shibjitgurung1958 2 หลายเดือนก่อน

      तेरि म लुटेर डांका हरु सर्नाथी हरु चाहियो मुसलमान लाई राजा! तं सर्नाथी काे एकएक हिसाबकिताब गर्छ मंगाेल मुलबासिले हेर्दै जानू जै मंगाेल

  • @amensongurung311
    @amensongurung311 2 หลายเดือนก่อน

    absolutely ❤❤❤

  • @user-gr3vo1ey3g
    @user-gr3vo1ey3g 2 หลายเดือนก่อน

    जबसम्म मौलिक र आफ्नै प्रणाली मा नेपाल जाँदैन तबसम्म हालत यहि हो।

  • @aryankarki7900
    @aryankarki7900 2 หลายเดือนก่อน +1

    डलर गोरखनाथ प्रजातंत्र र योगि नरहरिनाथ सबैबारे बहस होस।

  • @sureshji8334
    @sureshji8334 2 หลายเดือนก่อน +5

    गिरी बिचरा जहिले पनि देशद्रेही दलाल बोलाएर मालिक रिझाउँथे आज कसरी भरत दहाल बोलाए ? जागिर जाला गिरी जी, १२ भाई दलालको नर्म्स अनुसार चल । नेता कैलाश सिरोहिया माफिया होला अब उसको छोरालाई पनि अघि सारेछ ।

  • @TilakSinghPela
    @TilakSinghPela 2 หลายเดือนก่อน +1

    Ramro interview

  • @narayanshrestha7342
    @narayanshrestha7342 2 หลายเดือนก่อน

    🎉🎉great person of Nepal Mr bharat dahal🎉🎉

  • @somnathbhatta5702
    @somnathbhatta5702 2 หลายเดือนก่อน +1

    Good analysis ❤

  • @dhurbathapa6793
    @dhurbathapa6793 2 หลายเดือนก่อน

    ❤❤❤

  • @sundardhital4903
    @sundardhital4903 2 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐

  • @bsquareg7436
    @bsquareg7436 2 หลายเดือนก่อน +1

    Right person

  • @meghrizal4939
    @meghrizal4939 2 หลายเดือนก่อน +1

    har har mahadev jay gorakh

  • @manojshrestha3115
    @manojshrestha3115 2 หลายเดือนก่อน +4

    राजा ज्ञानेन्द्र ले2058 मा तेसै कु गरेको होइन रहेछ

    • @grayamajhi1
      @grayamajhi1 2 หลายเดือนก่อน

      🤣🤣ज्ञानेन्द्र ले कु गरेको समय धेरै पछि हो,तर त्यो सु हो कू होइन!😂

  • @tikaadhikari392
    @tikaadhikari392 2 หลายเดือนก่อน

    bharat dahal great parson ❤❤❤

  • @AmusedBlueMackerel-rb1rn
    @AmusedBlueMackerel-rb1rn 2 หลายเดือนก่อน +4

    Aka matra Nepal ko bislesan garna sakne byakti

  • @user-dl6rx9vf4p
    @user-dl6rx9vf4p 2 หลายเดือนก่อน +2

    Old eposide ta hoina

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 2 หลายเดือนก่อน +2

    मदनभण्डारी फाउन्डेशनलाई गांधी फाउन्डेसन अनि चीनियाँ फाउन्डेशनको विद्यालाई एमाले नेता बन्न दबाव!?

  • @rishikhanal9084
    @rishikhanal9084 2 หลายเดือนก่อน

    कस्ता कस्ता मान्छे को अन्तर्वार्ता लिंचन !

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 2 หลายเดือนก่อน +3

    इन्डोपश्चिमा fucking डिमोक्रेसी नेपालमा too much आजको नेपालको आवश्यकता जंगबहादुर हो।

  • @pralhadadhikari3335
    @pralhadadhikari3335 2 หลายเดือนก่อน

    यसको बिस्लेशड सुन्दा लाग छ यो मांछे पागल हो

    • @BalTamang-nu4hu
      @BalTamang-nu4hu 2 หลายเดือนก่อน

      चुप झोले😡😡

  • @musicofeyes
    @musicofeyes 2 หลายเดือนก่อน

    He likes to talk and talk bad. Over exaggerate on every topic. Dukhi aatma

  • @gopaljha2324
    @gopaljha2324 2 หลายเดือนก่อน

    यस्तो पनी विश्लेषण हुन्छ? कुण्ठा पोख्ने मनुवा ।

  • @tekbhandari7311
    @tekbhandari7311 2 หลายเดือนก่อน

    कोहि मान्छे पाएनौं अरु ?

    • @DevLimbu-xl4rg
      @DevLimbu-xl4rg 2 หลายเดือนก่อน

      Daakaa

    • @user-jl1mc7vg2q
      @user-jl1mc7vg2q 2 หลายเดือนก่อน

      यिनि धैरे राम्रो हुन् के साथि😂😂

  • @prbnrjl
    @prbnrjl 2 หลายเดือนก่อน

    Yo Putin ko jhole lai kina lyako hola.....

    • @sameerfloyd07
      @sameerfloyd07 2 หลายเดือนก่อน +3

      हेर दासको बोलि। कहिले मान्छे नबन्ने भयौ हैन तिमिहरु? मालिक सङ्कटमा पर्न थाल्यो भनेर बौलाएको कि? जाठा कहिले D.V पर्छ र गएर भाडा माझौला भनेर बस्ने दासले देशको लागि बोल्ने भरत दाहाललाइ झोले देख्ने नै भैस्। त्यस्तै चेतना र भुराजनितिक ज्ञान छ भने आइजो बहस गरौ नत्र धेरै नभुक नत्र ज्यानले दुख पाउला।

  • @moonlights9925
    @moonlights9925 2 หลายเดือนก่อน +2

    Des ra biswo ko itihas ko ramro jankari xa jaba samasya k ho ra samadhan k ho vanne bujheko desko lagi asal manxe bharat dai ek asal ledar ho salam. Xa

  • @user-cz5rc3ul5z
    @user-cz5rc3ul5z 2 หลายเดือนก่อน +1

    Bharat sir🙏🙏

  • @madhavdhakal2350
    @madhavdhakal2350 2 หลายเดือนก่อน +1

    यो देसको अभिसाप ऐजेरुहरु सबै
    84कटननपावस भन्नेनैचाहनाहो
    सच्चा देशभक्त नागरिकको भरतसरको बिष्लेषंण साकारहोस
    तेस्पछि नागरिक बृत्तबाट देस सम्हाल्न केकस्तो प्रयासहरु भैराछन
    याभैसक्यो हुनेवाला जनउत्साहकोलागिहौसलाबढाउने
    खालको खबर बिचारहरु पनि
    भरतसरबाट सुन्नपाय जनमानसमा
    आसापलाउनेथियो पुरै निरासापारिसके त दलालहरुले।

  • @rudrabasnet7440
    @rudrabasnet7440 2 หลายเดือนก่อน

    yini pani kahaka pari chalan hun
    men asthir nepal chahane
    1 hun

  • @nkdahal1685
    @nkdahal1685 2 หลายเดือนก่อน

    excellent Analysis