राम्रो तर अपुर्ण, वरिपरिका धर्मिक, ऎतिहासिक, पुराना बस्ती, खोला, खर्क, देउराली, बिद्यालय, लेक, गुप्तेश्वर महादेव, जातजाति आदि समेटीएको भए अझ बिशेष हुने थियोे, धन्यवाद 👍️
आशय बुझ्नु भएन। बजार क्षेत्र घट्दै जान थाल्यो पो भनेको। चिया पसल भेटन पनि कठिन छ पो भनेको। चिया पसलै छैन भनेको हैन। तपाईंको भावना ठेस पुगेको माफि चाहन्छु।🙏
आहा बिस्नु सर नमस्कार
Namaskar. Thanks for watching . Keep supporting
आहा म जन्मियको गाउँ कति रमाइलोछ🙏🙏🙏
Ali ramro sg vedio bananu hola
राम्रो तर अपुर्ण, वरिपरिका धर्मिक, ऎतिहासिक, पुराना बस्ती, खोला, खर्क, देउराली, बिद्यालय, लेक, गुप्तेश्वर महादेव, जातजाति आदि समेटीएको भए अझ बिशेष हुने थियोे, धन्यवाद 👍️
Thank you so much for the comments. I will try to improve in days to come.
Wow jalkeni ko ho ma hjur katta ko ho bro
Ma baglung ko bro
Hawa gaff nagarnus tetro bzar ma chiya pasahl xoina ta aarkhako gaau ko billa hannni 😢