Thauko naam te dharapani vannuvo katako dharapaniho hjr hamro nawalpurma pani dharapani vanne gaaux hamrai nawal purho ra hjr ?yedi maha chahiyma lin Aaun parema thauko naam thah pay rro hunxa vanai
मिडियाकर्मी भाइ भर्खरै पत्रकारीतामा बामे मात्र सरेका रहेछ्न घार बनाउने काठ को बारेमा जानकारी लिने होशै गुमाएछ्न यस्तै पारा हो भने यस्तो भिडियो पैसा दिएर हेरिदिनुहोस भन्ने दिन आउने छ ।
पहिला चाही हजुरलाई धेरै धन्यवाद 🙏किनभने हजुरले मेरो कमजोरी लाई भनदिनु भयो यसले मलाई भोलिको दिनमा केहि सुधार गर्न धेरै सयोग मिल्नेछ र यो भिडियोमा हजुरले देख्नु भको र मैले काहाँनीर गलती गरेको छु भनिदिनु भए धेरै राम्रो हुने थियो
मेरो अनुभब मा सबै भन्दा उपयुक्त मौरीकोघार को लागि काठ टुनि नै हो त्यस पछि गुरास चिलाउने , कटुस चाप सल्लो र उतिस कम्जोर हुन्छ आरु पाते आरु हो ?या केहो अरु उहाँको कुरा अति नै चित्त बुज्दो छ । आरु पाते काठ लाई के के नाम ले चिनिन्छ जानकारी दिनु न हजुर ।
हजुरहरुले यस् भिडियोमा मौरी र काठको जानकारी चही 5 मिनेट पछि पाउनु हुन्छ अगाडी चही घार बनाउने तरिका देखुनु हुन्छ 🙏
Nice
😍
👍
Wow 😳 nice
thank you
❤❤❤❤❤
अत्यन्तै उपयोगी video ल्याउनु भो 👍️🌻🌺🌼
thank you
Wow nice hjur?🙏🙏🙏😍😍😍😍
thank you
🎉🎉
Nice video
thank you
Nic3 vidoe ❤❤❤
Thank you
Nice sharing
thank you
6:29 @@unikaaisingtamang
@@unikaaisingtamang❤❤❤❤
🎉
💯👍
Nice update ❤
thank you
😋
Thank sir for information.
Ok sir
Nice video ❤
thank you
2 भाग न बनायर नी बनाउदा धेरै राम्रो
❤
So nice 👍👍
Good job ❤❤
thank you 😍
Wa..❤
😍
Good
thank you
घण्टी बजाए है।म पनि मन पराउछु यो पेशा ।।
हस् धन्यवाद हजुर
Nice .
thank you
❤❤❤❤❤❤❤
😍❤️❤️
हामरो तिरत काफलेको बनाउछौ बन बाट लियर अनि रातो टुनिको
सल्लाको पनि घार हुने रैछ आज थाह भयो
धन्याबाद
हुनुचही हुन्छ अरु भन्दा अलि कम्जोर हुन्छ अलि छिटै मकिन्छ
Dhanebad Bir Bahadur Khadka sir lai
Very nice 😊
thank you
Yasari bichma chirera banaunda kanti rakhda tikai hola ta hjr ?
Hjr ramroi hunxa
Mahuriko ghar banauna yo yo kath prayog garnu parxa po bhanera prasta bhannu parxa.
Hjr yaha vane jati jun kath hjrko thau ma pauxa banauda hunxa hjr
Mude ghar matra kinna lai kati parcha ra is it available
Yasari bichma chirera khokro banaye paxi febicol le tasna mildaina ra ?
Febical le jodeko ta xuti halxani
Teso bhaye sab bhanda ramro bichma nachiri kana bhitri bhag khopera khokro parnu thik hunxa.
.maha Kati denma tayar hunxa
गूड् आले म सर्लाही बाट मेरो पनि सेरेना पालन छ
ok sarai ramro
Number bhannuna hamro Ghar ma Pani mauri xha maha chai pardaina kun mauri ho😅😅😅😅
मौरी कति दिनमा काट काट्नुहुन्छ
sodeko kura chahi bataudaina aaru aaru bataucha k faida malaie
Kapasi ko ghaar ma kasto huncha
Lapsiko ma thikai hunxa
Mauri painx sir
Pain xa hjr
मलाइ पनी है भाइ मेरो पनी राजु छेतरी गाउले जीबन हो इउ टु छ है
भाइ ल
Ok हुन्छ
mauriko rani kasari janmincha? yo pani bataidinuhosna
Ok yasko barema pura video tayar pardai chhu chhitai aaune chha
Thauko naam te dharapani vannuvo katako dharapaniho hjr hamro nawalpurma pani dharapani vanne gaaux hamrai nawal purho ra hjr ?yedi maha chahiyma lin Aaun parema thauko naam thah pay rro hunxa vanai
Dolakha ko dharapani ho hjr
मिडियाकर्मी भाइ भर्खरै पत्रकारीतामा बामे मात्र सरेका रहेछ्न घार बनाउने काठ को बारेमा जानकारी लिने होशै गुमाएछ्न यस्तै पारा हो भने यस्तो भिडियो पैसा दिएर हेरिदिनुहोस भन्ने दिन आउने छ ।
पहिला चाही हजुरलाई धेरै धन्यवाद 🙏किनभने हजुरले मेरो कमजोरी लाई भनदिनु भयो यसले मलाई भोलिको दिनमा केहि सुधार गर्न धेरै सयोग मिल्नेछ र यो भिडियोमा हजुरले देख्नु भको र मैले काहाँनीर गलती गरेको छु भनिदिनु भए धेरै राम्रो हुने थियो
Kati parxa yeuta ghar ko
Kun ghar ko aadhunik ki mude
रहर लाग्छ तर मौरी फापेन मलाई चैं 😢
के भयो सर मौरी त फापने न फापने भन्ने हुदैन नि सर कुन घार मा पाल्नु भको?
Masa ni xa 5 ghaar yo vanda xuttai ghaar wala video banaune ve g mail ma smsgarnu hola
Xutai vannlale kasto sir
मल्साप्रो देखि बचाउने उपाय केछ सर
खसै त्यस्तो उपाय त हुदैन आधुनिक म भय माथिबाट बारी चिज राख्ने मुडे म भए पाउलो लाई केहि भारी चिजले छेक्ने गाउँमा भए कुकुर पाल्नु सकिन्छ सुरक्षको लागि
बलियो गरि ढुङ्गा ले छेक्ने पासो वा गन्जिर को प्र्योग गरेर धपाउन पनि सकिन्छ।
पासो थापदा घरमा पालेको केहि कुरा पर्ने खतरा हुन्छ त्यसमा ध्यान दिनु होला
Mauri1 gharbat 11 Ghar good?
Hjr ok
लप्सीको काठमा मौरी पालन हुन्छ कि हुँदैन। जानकारी दिनुहोस् न।
लप्सीको मा हुन्छ हजुर
अझै प्रश्न गर्दैछु। सिरिस पाखा साज र सिमलको काठमा मौरी पालन गर्न सकिन्छ कि सकिँदैन कृपया जानकारी पाउन।
मेरो अनुभब मा सबै भन्दा उपयुक्त मौरीकोघार को लागि काठ टुनि नै हो त्यस पछि गुरास चिलाउने , कटुस चाप सल्लो र उतिस कम्जोर हुन्छ आरु पाते आरु हो ?या केहो अरु उहाँको कुरा अति नै चित्त बुज्दो छ । आरु पाते काठ लाई के के नाम ले चिनिन्छ जानकारी दिनु न हजुर ।
हजुर धन्यवाद कमेन्टको लागी
कुन्ठाउ हो हजुर
दोलखा
मौरी सहित आधुनिक धारलाई कति पर्छ सर
कस्तो घार मा मुडे घारमा कि आधुनिक घार मा हजुर
@@unikaaisingtamang आधुनिक घार
घार कसरि छुटाउने होला सर
घार भन्नाले मौरी छुटाउने हैन त मौरिले सिजनमा टुटि लाउछ अनि तेस बाट छुटाउने नत्र मेरो फेसबुक मा म्यासेज गर्नु होस 🙏
@@unikaaisingtamang एक घारबाट २ घार बनाउने भनु भाको होइन र
@@RajanA-pt5jb हजुर आधुनिक घार र मुडे घार मा फरक फरक तरिकाले छुटाउन पर्छ
@@unikaaisingtamang सर मुडे घार मा कसरी होला भनन मिल्छ र
सल्लाको घारमा मौरी बस्न मान्दैन किन भने खोटाको गन्ध ले
सर हाम्रो तिर त बसेको छ अरुनी काठको जानकारी छ 6 मिनेस पछि सम्म हेनु होला सुके पछि खोटो हुदैन
Nice video
thank you
Nice
thank you