DUKHA SUKHAKO KURA GARDA SABAI VHABUK 🥹 || नयाँ गन्तव्यको सुरुवात गर्दै ☺️ || Bagallai Ghar Pathaiyo

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • SALIHARU SANGA PHOTO CLICK 😜

    DUKHA SUKHAKO KURA GARDA SABAI VHABUK 🥹 || नयाँ गन्तव्यको सुरुवात गर्दै ☺️ || Bagallai Ghar Pathaiyo
    ♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️
    ♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️
    #nypolee #nypoleelyf #nypoleefamily
    ✍️𝐁𝐔𝐒𝐈𝐍𝐄𝐒𝐒 𝐌𝐀𝐈𝐋 📬 :-𝐤𝐢𝐭𝐭𝐮𝐦𝐠𝐥@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦
    🙏 𝐇𝐚𝐦𝐫𝐨 𝐀𝐫𝐮 𝐘𝐨𝐮𝐓𝐮𝐛𝐞 𝐂𝐡𝐚𝐧𝐧𝐞𝐥 𝐇𝐚𝐫𝐮 𝐕𝐢𝐬𝐢𝐭 𝐆𝐚𝐫𝐧𝐮 𝐕𝐚𝐤𝐨 𝐗𝐚𝐢𝐧𝐚 𝐕𝐚𝐧𝐞
    𝐕𝐢𝐬𝐢𝐭 𝐆𝐚𝐫𝐝𝐢𝐧𝐮 𝐇𝐨𝐥𝐚. 🙏
    👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
    👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
    𝐌𝐀𝐈𝐍 𝐂𝐇𝐀𝐍𝐍𝐄𝐋 :- / @nypoleeofficial
    𝗙𝗢𝗢𝗗 𝗖𝗛𝗔𝗡𝗡𝗘𝗟 :- / @tikasuman
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰
    |___________NyPoLee___________|
    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
    Hello Everyone Welcome to Our TH-cam Channel 🙏
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰
    If you like this video then please like comments share and subscribe to our channel 🤗🤗🤗🤗
    ______________________________________________
    ______________________________________________
    :::::::::::OUR_INSTAGRAM::::::::::::::
    / nypolee
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰
    _________________________________________________
    _________________________________________________
    We created videos about Daily Life, Traveling, Vlog and Vlogs
    Hope you will support us 🥰🥰
    :::::::::::FACEBOOK_PAGE::::::::::::
    www.facebook.c...
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    _______________________________________________
    _______________________________________________
    SUBSCRIBE TO MORE ENTERTAINING VIDEOS
    ☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️
    #surprise
    #goa #goatraveling #goavlog #goatravelvlog #mumbai #mumbaitravelvlog #mumbaivlog #lucknow #lucknowtraveling # rupaidiyatolucknow #nepaltogoa #nepalitomumbai #nepaltolucknow #nepaltoindia #sad #sadvlog #nypoleeinlucknow #nypoleeinmumbai #nypoleeingoa #nypoleeinindia #indiatravel #indiatravelvlog #travelvlog #goavibes #missing #ganeshsirmissing #nepalimissingingoa #nepalimissinginindia #sadvideo
    #nepalifunnyvideo#nepalicouplefunny #nepalicouplefunnyvideo
    #tharapaisa #tharigadi #paonkijutti #jyotinooran
    #funny #comedy #comedyvlog #funnyvlog #viral #trending #saltprank #vlog #nepalivlog #couplevlog #nypoleevlog #nypoleecouplevlog #nypoleefamilyvlog #familyvlog
    ______________________________________
    ______________________________________
    Thanks for watching 🙏
    🙏🙏🙏🙏🙏🙏🥰

ความคิดเห็น • 1.2K

  • @dikshyadhamala1858
    @dikshyadhamala1858 3 วันที่ผ่านมา +55

    सबै भन्दा महान् त सुमन भाइको आमा हुनुहुन्छ किनकि अर्को आमा र गणेश लाइ घरमा राख्दा आमाले नराम्रो गर्नु भएको भए सुमन भाइको केहि लाग्ने थिएन आमा हजुर धेरै महान् हुनुहुन्छ धेरै माया सबै जना लाइ ❤❤❤❤❤❤

    • @sijankhati4455
      @sijankhati4455 2 วันที่ผ่านมา +1

      Gadesh sir khas ma ko ho vndenun bujen moile

    • @Susmita-Magar-
      @Susmita-Magar- 2 วันที่ผ่านมา +2

      ​@@sijankhati4455गणेश सर टिका सिस को भाइ र सुमन ब्रदर को साला आफ्नै घरमा राख्नु भएको छ

    • @sumitraoli
      @sumitraoli 2 วันที่ผ่านมา

      @@sijankhati4455 Tika sis ko bhai

    • @sabitrisubba
      @sabitrisubba 2 วันที่ผ่านมา +1

      sahi kura ho Sumon ko Aama lae dhare dhare saman x ani maya yote dhare bujona.hunu vako ma ♥ 💖

    • @dikshyadhamala1858
      @dikshyadhamala1858 2 วันที่ผ่านมา

      @@sijankhati4455 गणेश टिका सिसको भाइ हो

  • @lilmisskiwihead
    @lilmisskiwihead 2 วันที่ผ่านมา +9

    सुमन बाबू जस्तो श्रीमान, छोरा ,भाइ , भेनाजु जे भनेपनी पहिलो जुनिमा राम्रो कर्म गरेकोले मात्र पाउछ!

  • @sumitraoli
    @sumitraoli 3 วันที่ผ่านมา +284

    यो परिवार को फ्यान जाती एता हाजिर हुम है साथी हरु रुनु हुन्न है सिस धेरै रोएँ आँसु सकिन्छ आँखा कमजोर हुन्छ strong हुनुपर्छ है सिस बरु गणेश सिर लाई खुसी बनाउनु 😢❤बिचरा गणेश सिर को अनुहार कस्तो निरास भएको save flight from ktm😢❤❤❤❤❤

    • @BabitaShrestha2074
      @BabitaShrestha2074 3 วันที่ผ่านมา +4

      Back dinuna plz miler अघि badnu parx है ❤❤❤❤

    • @SusilaBc1
      @SusilaBc1 3 วันที่ผ่านมา +2

      Support me please ❤

    • @Thangmi_Srijana-k9e
      @Thangmi_Srijana-k9e 3 วันที่ผ่านมา +1

      ​@@BabitaShrestha2074Plzz back sis 🙏

    • @Thangmi_Srijana-k9e
      @Thangmi_Srijana-k9e 3 วันที่ผ่านมา +1

      ​@@SusilaBc136 plzz back dinu haii

    • @nirajpun4531
      @nirajpun4531 3 วันที่ผ่านมา

      fast dekhi nai herdaixu

  • @RaNiG913
    @RaNiG913 3 วันที่ผ่านมา +9

    मलाइ त दाइ लाई देखेर दिदिको भाग्या देखेर निकै खुसी लाग्छ कि यति धेरै बुझ्ने बुदा बुदि हुनुहुन्छ बुदा भनेको त यस्तो हुनु पर्छ सन्सार को लक्की मान्छे पर्नु हुन्छ दिदी तपाइ❤❤❤❤❤

  • @Rachana.M.532
    @Rachana.M.532 3 วันที่ผ่านมา +14

    कसम म त बहिनीको कुरा सुनेर आँखाबाट आँसु आएकै थाहा नै भएन तर बहिनी तपाईँ त भाग्यमानी हुनुहुदाे रहिछ यति बुझ्ने यति गर्ने तपाईंको husband हुनुहुन्छ। अनि भाइलाई चाहिँ म यति प्राउड फिल गर्छु नि यत्तिको husband त कसैले पनि पाउँदैन तपाईँ जस्तो बुझ्ने तपाईँले जस्तो गर्ने यति गर्नुभएको छ नि त्यो त हामी देख्नेलाई थाहा छ। तपाईँले आफ्नो घर फ्यामिली यस्तरी बुझेर गर्नुहुन्छ नि म त लास्ट खुसी लाग्छ तपाईँले गरेको व्यवहार तपाईँले उठाएको जिम्मेवार उस्तै मान्छेले उठाउन सक्दैन त्यसैले आफ्नो ख्याल केयर गरेर अघि बढ्नुहोला। love you vai baini ❤ all family miss u गणेश भाइ अब छिटै निको भएर पहिलाको जस्तै हुनुपर्छ। पहिलाको जस्तै भएको देख्न मन छ हामीलाई ।get well soon take your शुभ यात्रा❤❤❤

  • @Chandrakala_official0
    @Chandrakala_official0 3 วันที่ผ่านมา +13

    टीका दिदी संसारको सबैभन्दा भाग्यमानी हुनुहुन्छ जसले यति धेरै बुझ्ने श्रीमान र परिवार पाउनुभएको छ । हजुरहरू रोएको देखेर कतिखेर आँखाबाट आशु खस्यो थाहा नै भएन😢

  • @user-rj8rj4gx6m
    @user-rj8rj4gx6m 3 วันที่ผ่านมา +10

    यस्तै बुज्ने श्रीमान सबै नारिहरुको भय सायद कुनै पनि नारिले दिनदहाडै मर्नु पर्ने थिएन होला❤❤❤ अनि भोलिको लागि suvayatra hajur harulaai

  • @sapanathapa4373
    @sapanathapa4373 3 วันที่ผ่านมา +22

    कसैको बुदा हरूले १ रात ससुराली गएर बस्न मन्दैन् बुदाले कुरा न बुस्देर कति रूदै बस्न हिन्न पर्छ बहिनि हजुर ले त श्रिमान पाको होइन यो जुनि लाई त भगवान् पाको हो बहिनी हजुर हरूको परिवार मा कसैको आँखा नलागोस् 😢😢😢

    • @SabinaTamang-p5w
      @SabinaTamang-p5w 3 วันที่ผ่านมา +1

      हजुरले एकदम सहि भन्नुभो Sis

  • @user-oh5ni6rl4o
    @user-oh5ni6rl4o 2 วันที่ผ่านมา +6

    Mahan jwai mahan dudo mahan bhinaju paunu bhako xa yo family ko sadhai khusi dekhna paeyosh baini sasu Lai maya garnu hunxa thahaxa taipi sadhai yasarinai maya garnu hola sun ma sugandha hunex

  • @Rastalimbu57
    @Rastalimbu57 3 วันที่ผ่านมา +2

    कति ग्यानी हौ दाजु हजुर त सबैलाई सम्भालेर अगि बढनु भको छ येति को साथ दिने मान्छे सबैको भाग्य मा भये कोहि दुखी हुन्न थियो होला अहिले आयेर सारै मन पर्छ हजुर हरु ❤❤❤❤

  • @AbinaRai-gy7my
    @AbinaRai-gy7my 2 วันที่ผ่านมา +5

    मन पर्ने जोडि मन पर्ने परिवार❤❤

  • @PTSXINGU
    @PTSXINGU 3 วันที่ผ่านมา +2

    यो भाइ र बैनिको ठुलो फ्यान भाको छु सबैभन्दा यो सुजन जस्तो मान्छे पाउने बैनी भाग्यमानी हो अनि बैनी पनि सारै मेहनती सधैं मिलेर अधि बढ्नु होला 🎉🎉🎉🎉

  • @Tiknaoliff
    @Tiknaoliff 3 วันที่ผ่านมา +7

    Nypolees ko video man parauna yeta hajir hoo❤❤🎉

  • @santhoshlimboo7460
    @santhoshlimboo7460 2 วันที่ผ่านมา +1

    परिवार सबै जना हुनदा कति खुसि लगेकाे थियोे तर अाजकाे भिडियो ले त अासु राेकिएना ❤❤❤

  • @tararai7554
    @tararai7554 3 วันที่ผ่านมา +4

    कसम होल भाइ बहिनी बार बात मेरो मन छुन्छ तपाईं हरु को शब्द ले आँसु कति खेर झर्छ पतै नहुने के मेरो 💘🙏💘

  • @bimalabajgai1301
    @bimalabajgai1301 2 วันที่ผ่านมา +2

    सधैं भरी यो परिवार यसरी नै मिलेर बशेको देखन पाईयोस

  • @user-gs1ks6hc5f
    @user-gs1ks6hc5f 3 วันที่ผ่านมา +3

    सहि भनु भयो तपाईं को बुरा महान हुन्छ अनि हजुर पनि उति कै महान हुन्छ कसै को अाखा नलागोस यो जोडि लाई😘😘😘😘

  • @sagunthakuri2523
    @sagunthakuri2523 2 วันที่ผ่านมา +2

    तपाई जस्तो जिबन साथि सबै महिला ले पायको भय कति भाग्य मानि हुन्थे होला हरेक नारि❤❤😢😢😢

  • @Ranjanathapa01
    @Ranjanathapa01 3 วันที่ผ่านมา +7

    thanks you so much youtube family for 1k subscribe please let´s go youtube family for 2K subscribe keep supporting guys🙏❤️

    • @KusumJirel
      @KusumJirel 3 วันที่ผ่านมา

      Ek arkalai support garum la Sathi haru🎉❤

    • @AyushBhandariVlogs448
      @AyushBhandariVlogs448 3 วันที่ผ่านมา

      Keep Supporting gyz

    • @rajneemagar
      @rajneemagar 3 วันที่ผ่านมา

      Plz support guys

    • @AnjuThapa-o9g
      @AnjuThapa-o9g 2 วันที่ผ่านมา

      Back plz ❤😢

  • @MayaLama-zp
    @MayaLama-zp 3 วันที่ผ่านมา +2

    सुमन दाई जस्तो छोरा सबैको घरमा भैदिए कसैको परिवारमा नराम्रो हुने थिएन। सबै जनालाई कति माया गर्नुहुन्छ। आफु लडेर भएपनि अरुलाई उठाउनु हुन्छ। आशा छ आउने दिनहरुमा भगवानले साथ दिनु हुनेछ। राम्रोसँग जानु दाई दिदि आफुलाई कहिले पनि कम्जोर नबनाउनु हिम्मत गरेर अगाडि बढ्नु, आटेको कुराहरु पुरा होस् Best up luck... Stay safe,be strong,be happy.🥰..take care..

  • @s.h3389
    @s.h3389 2 วันที่ผ่านมา +3

    Hjr ekdam dherai lucky hununxa dd 🥰 hjr haru ko maya maa kailai kasaiko najar nalagos 🥰❣️❣️

  • @DurgaMagar-ew6se
    @DurgaMagar-ew6se 3 วันที่ผ่านมา +2

    आमाहरु सँगको कुराकानी ले मलाइ धेरै मन छोयो धेरै रोय मत, अगाडि बढ्दै जानु एकदिन सफल भइन्छ दादा दिदि

  • @user-rl7np3vr1z
    @user-rl7np3vr1z 2 วันที่ผ่านมา +3

    यो भाइ र बुनुलाई मैले चिनेको भनेको आयुस जाजरकोट गए देखि हो तेस दिन देखि फलाे गरेको छु यो दुईको भिडियो हेर्ने गरेको छु कमेन्ट् नगरे पनि like garxu खै किन हो हेर्दाहेर्दै धेरै भाबुक पनि हुन्छु मेरो नजिकैको आफन्त जस्तै लाग्छ नानी धेरै भाग्यमानीकाे भागमा मात्रै पर्छन् तिम्रो जस्तो श्रीमान दुख नमान ❤❤❤

  • @Kanchan_rae
    @Kanchan_rae 2 วันที่ผ่านมา +2

    Last ma tpile vnnu vko le man xoyoo
    "Aafno samaya ho aafno samaya jsto chalxa tei anusar le hami ni chalnu prxa , aru ko jsto samaya rojera hudain aruko jasto jindagi khojer hudain......"

  • @debitarana7322
    @debitarana7322 3 วันที่ผ่านมา +3

    Kasto ramro manko kura bujne socha Bhai ko

  • @shantirai7825
    @shantirai7825 3 วันที่ผ่านมา +2

    निस्वार्थ माया भनेको यहि त हो दुख मा साथ दिने भनेको नै साचो माया र निस्वर्थ माया हो स्वर्थले माया गरेको भएको भएत हजुर्को दुखमा किन साथ छोडनु भएन my love Nypolee family ❤❤

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 2 วันที่ผ่านมา +3

    भगबान ले मिलाइ दिए को जोडी कसैले छुटाउनन ।भगबान को हात छ छुट्टाउनु मिलाउनु मानिस को हात हुदैन ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nirmarana-zo6uo
    @nirmarana-zo6uo 2 วันที่ผ่านมา +2

    Malai sabai vanda best jodi ani best vloger neypolee family nai man parxaaaa😊❤❤❤

  • @AnjuTamang-s2b
    @AnjuTamang-s2b 2 วันที่ผ่านมา +3

    sachikai dharai vgyamani hununxa didi shadai yastai rahirahoss❤❤

  • @RokayaOffical
    @RokayaOffical 2 วันที่ผ่านมา +2

    धेरै भन्दा धेरै सम्झना अनि मिठो माया छ 🙏🙏 दादा दिदि ❤❤❤❤❤❤❤❤

  • @mamtarai4257
    @mamtarai4257 3 วันที่ผ่านมา +3

    Lots of love both of you ❤️ ❤️❤️❤️❤️❤️

  • @nirmarana-zo6uo
    @nirmarana-zo6uo 2 วันที่ผ่านมา +1

    Asto buda pauna tw vagey ma hunu parxa..😢❤❤❤ Astii dheraii maya khusii diney dd laii

  • @susmitatamang890
    @susmitatamang890 3 วันที่ผ่านมา +3

    यो परीवार को भिडियो नछुटाई हेरेने को को हुनुहुन्छ एता हाजिर हुम है साथी हरु ❤❤❤❤❤❤❤❤❤❤

  • @AjjuMagar-xx2ok
    @AjjuMagar-xx2ok 3 วันที่ผ่านมา +2

    पहिला को तपाईंको घरबार बिग्रेको भएको पनि तपाईंले दुख पाए पनि ।तर अहिले तपाईंको choice भनेको एकदम राम्रो छ है । supportive सबैलाई माया गर्ने caring husband पाउनु भको छ।nice couple and family😍

  • @SantaKarki-jc5cp
    @SantaKarki-jc5cp 2 วันที่ผ่านมา +5

    हाे बहिनी येस्तो सिरिमाहान पाउनु त ठूलो भागे हाे

  • @ranjanikhatun746
    @ranjanikhatun746 3 วันที่ผ่านมา +1

    यक दम भाग्य मानि हौ बैनि यति को साथ दिने बुढा त सय मा पाच जना होलान कुन ठाउमा होर भाइ बैनि स्थयलाभको कामना गणेश भाई❤❤❤❤

  • @SudipRai9824
    @SudipRai9824 3 วันที่ผ่านมา +3

    माया के हो साथ के हो हामी ले यो परिवार लाई हेरेर सिकौं ❤❤❤❤

  • @mahendrabc1001
    @mahendrabc1001 2 วันที่ผ่านมา +2

    भगवानले यो परिवारलाई रक्षा गरुन् ❤

  • @Ashimrai246
    @Ashimrai246 3 วันที่ผ่านมา +3

    यो परिवारलाई खुशि सुखी भाको हेर्नु पाऊ ❤️🙏

    • @SabinaGaire-p5q
      @SabinaGaire-p5q 3 วันที่ผ่านมา

      🙏🙏🙏🙏❤️❤️❤️

  • @maushampahim6816
    @maushampahim6816 2 วันที่ผ่านมา +2

    टीका बहिनी साच्चिकै भाग्यमानि एति धेरै साथ सपोट एति धेरै माया गर्ने श्रीमान पाउनु भनेकै भाग्यमानि ले मात्रै पाउछ त्यो भाग्यामनि तपाई हुनुहुन्छ मलाई त साच्चिकै महान लाग्छ भाई यो जोडिमा कसैको नजर नलागोस🙏❤❤❤❤❤❤❤

  • @Manitatolami
    @Manitatolami 3 วันที่ผ่านมา +4

    Sachoi daju t vagawannai ho yasto bujhne shreeman t Sayed karodauma 1 uhanai hola daiko man kahilei paribartan nhos yo jodiko sath kahilei nxutos kasoiko aakha nlagos sadhai ek arkama sath rahirahos❤🙏

  • @user-xr9zd7ev6r
    @user-xr9zd7ev6r 2 วันที่ผ่านมา +1

    Sai vannu vo baini kasto man nai vakkaniyer aayo baini ko kura le ati sanai umer ma sabai family lai leed gari jimmewari asal tarikale nivaunu vako bhai le lastai garba lagx❤❤❤❤❤❤❤

  • @krishanamagar9352
    @krishanamagar9352 3 วันที่ผ่านมา +4

    दिदी दाइ लाइ काठमाडौं को शुभ यात्रा अनि गणेश दाइ लाइ पनि ♥️ यदि केहि समस्या परे भने म लाइ पनि सम्झीनु होला म पनि काठमाडौं बौद्ध मा छु जति सक्छ सहयोग गर्नेछु। सकेसम्म समस्या मा नपरुन अनि भिडियो को लास्टो तिर दाइ को कपडा मा कमिला होकि केहो हिडिरको थियो तेस्ले टोक्यो होला 😭 अनि दिदी लाइ त धेरै काम हरुको प्रेसर दौड धुप भयर पहिला भन्दा अलि दुप्लायको जस्तो लाग्यो। धेरै धेरै धन्यबाद भिडियो हेर्न पाइयो हजुर हरु को म सुस्मिता मगर काभ्रेपलाञ्चोक जिल्ला हाल काठमाडौं बौद्ध बाट ♥️♥️

    • @SabinaGaire-p5q
      @SabinaGaire-p5q 3 วันที่ผ่านมา +1

      ❤❤❤❤❤Honi dukhma hamile eak bachan mitho boli gardiye matrai vane pani kati hemad badera aauxa man ma time milayera vetna jannu sis

  • @PremChand-d7z
    @PremChand-d7z 2 วันที่ผ่านมา +1

    यो भलग हेर्दा सरै नै भावुक बनायो खोइ कति खेर भेजे मेरा दुबैई आँखा को परेली हरु पतैई भयन हे भगुवान गनेश सर लाई छिटै निको होस फेरि उहीँ पहिला को अबस्था म रमा को देख्ना मिलोस साथै उहाँ हरु को होल फेमिलिलाई केही पनि नहोस भगुवान मेरो यहि छ,प्राथाना❤❤❤

  • @lamusherpa4146
    @lamusherpa4146 2 วันที่ผ่านมา +3

    मलाई चाहिँ जहाँ सम्म लाग्छ मोबाईल नभएर होकि जस्तो पनि लागेउ सिस 😢एउटा मोबाईल किनि दिनु सिस ganesh दाईलाई😢

  • @TikaPaudel-uo6hr
    @TikaPaudel-uo6hr 3 วันที่ผ่านมา +2

    शुभ यात्रा भाई बैनि छिटो निको होश गनेश भाई लाई हाल कुवेत बाट हेरदई छु

  • @SaritaBista-kj5xc
    @SaritaBista-kj5xc 2 วันที่ผ่านมา +3

    कसम दिदी हजुर जस्तो भाग्यमानी श्रीमति त यो सन्सार मा नि छैन होला ❤

  • @debakibudha6796
    @debakibudha6796 3 วันที่ผ่านมา +1

    Nypolee dd jasto lucky shreemati maile ahile samma dekheko xain Ani dai jasto xora manxe sabaiko man bujhne maile ahile samma dekheko xain hjr haru Lai vagawan le sadhai rakshya garun yo Jodi Mathi kasaiko aakha nalagos hai vagawan ❤❤lots of love and your biggest fannn❤

  • @suryalamayonjan
    @suryalamayonjan 3 วันที่ผ่านมา +3

    अन्तिम मा त आशु झारेरै छोडेउ यस्तो जोडी लाई भगवान ले कहिले नि नछुट्टयोस।।।❤

    • @debitarai38
      @debitarai38 3 วันที่ผ่านมา

      God bless you

    • @SabinaGaire-p5q
      @SabinaGaire-p5q 3 วันที่ผ่านมา

      @@suryalamayonjan 🙏🙏🙏🙏god bless nepolee family ❤️❤️👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨

  • @TikadeviDahal-u1k
    @TikadeviDahal-u1k 2 วันที่ผ่านมา +2

    टीका बैहिनी म पनि टिका नै हो तपाइको बुडात मलाइ लाग्छ भगवान हो जस्तो लाग्छ नरुनु रुयो भने नराम्रो हुन्छ ।भगवानले जे दिनु भको थियो त्येहि भोग्नेत होनि हामीले भगवानले खनेको यो ओखल भगवानले नै भर्ने छ।❤❤❤❤

  • @user-nm5ji6fc5t
    @user-nm5ji6fc5t 2 วันที่ผ่านมา +3

    Jati risayani hjur Haru le kehi na vannu Vai lai thik hunxa paxi

  • @armygirl4860
    @armygirl4860 2 วันที่ผ่านมา +1

    Hajur haru ruda man sarai dukhax 😢😢vaguwan ke hajur haruii pariwarlai sadhai khusi milun vaguwan❤❤❤😢😢😢😢🙏🙏🙏🙏

  • @tikamalla3743
    @tikamalla3743 3 วันที่ผ่านมา +3

    Ganesh sir ta 1 week ma change huna lagnu vyo khusi lagyo

  • @gyanunagarkoti-c5u
    @gyanunagarkoti-c5u 2 วันที่ผ่านมา

    ❤दिदी धेरै नरुनु सबै राम्रो हुछ यो परिवार को फयान है सिस धेरै रोए ❤ तपाई हरे धेरै नरू नु गणश सिर को 😢 अनुहार कसतो निरस भएको धेरै निरस नहुनुहइ तपाईं हरेको बकुकन❤

  • @NitaRai-shorts
    @NitaRai-shorts 3 วันที่ผ่านมา +4

    Thank you so much for 135 subscriber youtube family keep supporting me guys 🙏🙏🙏🙏

    • @KusumJirel
      @KusumJirel 3 วันที่ผ่านมา

      Keep supporting guys❤🎉🎉

    • @REETA96
      @REETA96 3 วันที่ผ่านมา

      141 done back plz

    • @REETA96
      @REETA96 3 วันที่ผ่านมา

      ​@@KusumJirel52 done back plz

    • @bhupendraranamagar1939
      @bhupendraranamagar1939 3 วันที่ผ่านมา

      ​@@KusumJirel54 done back dinu❤

    • @bhupendraranamagar1939
      @bhupendraranamagar1939 3 วันที่ผ่านมา

      ​@@REETA96101 vyo back dinu ♥️

  • @LaxmanKafle-hv7uc
    @LaxmanKafle-hv7uc 2 วันที่ผ่านมา +1

    यतिको दिदी भिनाजु अनि भिनाजुको परिवार पाउने त सारै भाग्यमानी हुन्छन् गनेस भाइ सारै भाग्यमानी हुनुहुदो रैछ तर चाडै निको भयेर पहिलोको जस्तै हुनुहोला

  • @NepaliNepali-j8g
    @NepaliNepali-j8g 2 วันที่ผ่านมา +3

    Mummylai sano vaeni gold surprise dinuna aile samma kei deko dekheko chaina 😢

  • @PandaMagar-or9yn
    @PandaMagar-or9yn 2 วันที่ผ่านมา +2

    एकै जुनी बाचौ मिठो माया साचौ 😮
    किन चाहियो त्यो सयौं जुनी❤😢

  • @birindragurung7779
    @birindragurung7779 3 วันที่ผ่านมา +4

    भाई बैनि काडमन्डौ कुन ठाउँमा बस्नु हुन्छ म जसरी भए पनि भेट्नु चाहन्छु मेरो भेट्ने धेरै इच्छा छ ❤

  • @AkahayLama
    @AkahayLama 2 วันที่ผ่านมา +1

    Good massage about love Life ❤️ always be happy and positive ✨️ 😊

  • @ishworisinjalimagar1203
    @ishworisinjalimagar1203 3 วันที่ผ่านมา +1

    DD dai dhilo chado ho sabai kura sab thik hunx hjur haru lai budi aama ko aasirbat lagxa sadhaie aauxa khusi din pani dhilo aauxa vanni matra ho be strong dd dai ❤🥹

  • @kritimagar348
    @kritimagar348 2 วันที่ผ่านมา +1

    Hujr ko video heray rw kasto khushi lakxa 😊Mon lastai vabuk hunxa🥹❤️‍🩹 Mero ghar ma kasto problem haru xa Ani hujr ko problem heray rw Mero ghar ko problem khi Hoina jasto lakxa 😢
    Hujr kati lucky hunu xa. Tika didi suman vena jasto husband hunu xa❤ yesari gari strong hunu vayo vani Hami lai ni hujr ko video heray rw ghar ma jati nai problem vaya ni sabai birsay rw Khushi lakxa ❤🥹❤️‍🩹
    Bee strong 💪 and healthy ♥️
    Lots of maya ❤️🫶🥹

  • @gitarai9819
    @gitarai9819 3 วันที่ผ่านมา +1

    Ho bahini you are such a lucky woman, bhai jasto understanding shreeman paunu vayeko chha. Wow Suman bhai you are such an amazing person. Sabai ko ghar gharma yestai chhora haru ko janma hos. Khusi hunu vaneko hansi khusi rahanu nai ho sampati bhanne kura aja chha bholi chhaina Tara tapai haru ko ek arka ko sath kahile nachhutos. ❤️❤️🙏🙏🥹🥹

  • @sujugurung6467
    @sujugurung6467 3 วันที่ผ่านมา +2

    Ganesh Bhai chitai niko hos😊poila ko ganesh herna paw hoi😊😊💜
    We always pray for him 🙏
    Ani dheroi Maya ❤❤❤(Sikkim)

  • @amrita869
    @amrita869 2 วันที่ผ่านมา +1

    सबै भन्दा महान सुमनको आमा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @useraaira12
    @useraaira12 6 ชั่วโมงที่ผ่านมา

    Shachikai kasaiko aakha na lagos tapaiharulai aile j vayo vayo arko maina arko barsa dekhi khusi khusi le jingadi rangios❤❤

  • @NareshMagar-l8p
    @NareshMagar-l8p 3 วันที่ผ่านมา +1

    आजको भाबुक भिडियो पनि राम्रो लाग्यो अनि गणेश सर लाई उपचार गराउन जादै हूनुहुदो रहेछ काठमाण्डौ राम्रो संग उपचार गरायर आउनुहोला।
    Miss you all ❤❤❤❤

  • @Shrestiranapal05
    @Shrestiranapal05 16 ชั่วโมงที่ผ่านมา

    Sadhai yastai khusi hunu hjur haru aba Koile pani dhukna dhekna na paros ❤good bless you ❤🎉

  • @sargam452
    @sargam452 2 วันที่ผ่านมา +1

    Yo video bata dharaey kura sikney mauka pako xu❤❤❤
    Love you dai suman

  • @IndiraPun-g6n
    @IndiraPun-g6n 2 วันที่ผ่านมา +1

    Suman daii laii jasto manxe pauna garo xa Tika Dd ekdamaii lucky ho Hjr haru sadhaii khusi vayako Dekhna man xa

  • @SmriteeShrestha
    @SmriteeShrestha 3 วันที่ผ่านมา +1

    Thank you so much for 414 subscribe family 🎉❤keep supporting plz🙏🙏🙏❤️

  • @mamtatamang4554
    @mamtatamang4554 2 วันที่ผ่านมา +2

    Vagawan lai ma yahi prathna garxu hajurharu ko jodi kahile na xutos ❤❤❤❤❤😊

  • @dhornaphashad6066
    @dhornaphashad6066 2 วันที่ผ่านมา

    Sarai man6oyo aakha bata asunaiayo safe travels

  • @bimamagar2390
    @bimamagar2390 2 วันที่ผ่านมา +1

    Yo jodile partek video ma ruwayekai hunxa malai😢❤❤love you so much Nypolee

  • @gitaPandey-vi5og
    @gitaPandey-vi5og 3 วันที่ผ่านมา +1

    यो बहिनी लाई भाइ लाई मेरो भाग को खुसी पनि दिनु भगवान बुढी को परिवार लाई आफ्नो परिवार सम्झेर आफ्नो कर्तब्य पूरा गर्ने ह्जुर जस्तो महान छोरा सायद कमै जन्मियका होलान ❤भगवान ले अबस्य पनि हेर्नू हुने छ राम्रो दिन आउने छ धर्य हुनु सुमन भाइ टीका नानू lost of love from aarghakhachi❤❤❤❤

  • @TamuSarmila
    @TamuSarmila 2 วันที่ผ่านมา

    Eyati khusi hudai hereko video latma dherai ruwayo kahile dhukha kahile sukha ❤❤

  • @SereJanaRai
    @SereJanaRai 2 วันที่ผ่านมา +1

    Glad to hear n see that he is going for his treatment... ❤lots of prayers n care to ganesh g😊

  • @MANJUSUNAR-y4c
    @MANJUSUNAR-y4c 2 วันที่ผ่านมา +2

    Derai tenson nalinu dd hjr ta Bagya Mani hunu hunxa aati bujnu ra saport garni jiban Sathi paunu vako xa

  • @esufhasabita1235
    @esufhasabita1235 2 วันที่ผ่านมา +1

    Kati khera aaunu hunxa Kun thau ma basnu hunxa vetna maan lagyo Dai vauju❤❤❤❤

  • @Rongyaa455
    @Rongyaa455 2 วันที่ผ่านมา

    भाग्यमानी हुनुहुन्छ हजुरहरु❤कहिले पनि साथ naxutos. Love you both❤

  • @thapasarita8437
    @thapasarita8437 3 วันที่ผ่านมา +2

    Tq so much 150 subscribers family keep support meee❤❤❤

  • @gitarai9819
    @gitarai9819 3 วันที่ผ่านมา

    One of the favourite couple ever, god bless you both. Kati ramro sanskar bokeko pariwar. Sabai chaheko chitayeko pugos , ramro treatment hos Ganesh bhai ko. Such an emotional video. ❤️❤️🙏🙏

  • @BobyRai-e6z
    @BobyRai-e6z 2 วันที่ผ่านมา +1

    आमाको एक सब्दले आँसु नै आयो सुमन भाइको मायले छोरा बिसेको छु भन्नु भो यस्तो माया होस सदै भरि😭😭😭💕💕💕💕💕

  • @manisharai5896
    @manisharai5896 3 วันที่ผ่านมา +1

    गनेस लाई छिटो भन्दा छिटो निको हुनछ पहिलो काे जस्तो फेरि गनेसलाइ देखन पाइयाेस र दिदि दाइ लाई पनि धेरै माया छ अनि याे परिवार मा कसैकाे अाखा नलागाेस अनि धेरै धेरै माया दिदि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ दाई

  • @manbahadurmoktan7301
    @manbahadurmoktan7301 2 วันที่ผ่านมา +2

    Yesto ramro pariwar lai kaile dukha naahos ❤

  • @RushabMagar
    @RushabMagar 2 วันที่ผ่านมา +2

    Yetiramro xora lai janma dinu hune ra karma dinu hune aama buwa lai dhok Gare Mon mutu batai, namaste 🙏 ❤❤❤❤kasaiko najar lagos yo pariwar lai ❤❤

  • @Dilmaya739
    @Dilmaya739 2 วันที่ผ่านมา +1

    ma sadhai hajur haruko video herxu ani hajur haru hase hjr sangai hasxu roya sangai runxu kasto maya lagxa sabai family ko ... hjr aama lai dekhda aaphno hjr aama ko maya lagxa ani aama lai dekhda mero baba ko yad aauxa 😢😢

  • @ShantiThapamagar-s5p
    @ShantiThapamagar-s5p 3 วันที่ผ่านมา +1

    Vagwan ley sadhaii Khushi dewun tapai harlai❤good bless you❤

  • @Hira-v9f
    @Hira-v9f 2 วันที่ผ่านมา +1

    Bhai le pariwarlai dherai maya garnu hunxa

  • @Sirjanathami01
    @Sirjanathami01 3 วันที่ผ่านมา +2

    गणेश दाईले बुनुलाई कति धेरै माया गर्नुभाकाे 😊❤ always god bless you

  • @SamikshaPun-hk8tt
    @SamikshaPun-hk8tt 2 วันที่ผ่านมา +1

    मैले पनि सोचेको कुरा यहि हो सायद कसैको बुढो ले पनि आफ्नो बुढी को परिवार यसरी साथ दिएको सुनेको देखेको छैन सात जुनि तपस्या गरे पनि यस्तो बुढो पाइदैन सायद बहिनी तिमी कति भाग्यमानी

  • @user-kl3jl6wi2m
    @user-kl3jl6wi2m 3 วันที่ผ่านมา +1

    Dharaii Maya hajur haru lai

  • @anjalrai6655
    @anjalrai6655 3 วันที่ผ่านมา +2

    Thank you so much for 758 subscrib family ❤❤❤

  • @kamlaaAD
    @kamlaaAD 3 วันที่ผ่านมา +1

    8.11 ma Ganesh dai show his love for her sister 🤭💓🥺 kati cute yr

  • @bimalabajgai1301
    @bimalabajgai1301 2 วันที่ผ่านมา +2

    यस्तो दिदी भिनाजु पाउनु त गणेश कति भाग्यमानी है

  • @MeenaRai-y7l
    @MeenaRai-y7l 3 วันที่ผ่านมา +1

    Vai ko Aama kati ramro hai HAPP FAMELY 🎉🎉🎉🎉

  • @belimoktan4181
    @belimoktan4181 3 วันที่ผ่านมา

    Suman vaiko aama raw mero aama eutai lhagxa kati derrai hasilo bujne ❤Ama sachikai mahan hunuhunxa aama lai hernu kai lhagi vaye pani harek video herne garxu lots of love aama❤❤❤❤❤

  • @DekmanGaire
    @DekmanGaire 2 วันที่ผ่านมา +1

    गरेसलाइ राम्रो भयोभने हजुरहरुको पनि निकेइ ढुलो भागये खुलछ दादा दिदि❤❤❤देरेइ दुख गरनुभाको छ

  • @JyotiTamang-u3l
    @JyotiTamang-u3l 2 วันที่ผ่านมา +1

    म त भगवान्लाई धेरै धेरै धन्यवाद दिन्छु किन कि तपाईंको साथि हुन पाय र धेरै राम्रो जोडि तपाईंहरूको माया मा कसैको आँखा नलाग्योस ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @pramilarai3225
    @pramilarai3225 3 วันที่ผ่านมา +1

    सुमन भाईको ह्रदय साच्चिकै धेरै भन्दा धेरै राम्रो छ बयान गरेर सकिन्दैन् । ❤❤

    • @debitarai38
      @debitarai38 3 วันที่ผ่านมา

      Sahi ho