I am in Tears with Indrakala Rai! Heart Breaking Story !! BISWA LIMBU PODCAST EP 303
ฝัง
- เผยแพร่เมื่อ 21 พ.ย. 2024
- For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9862153651
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload podcasts,vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
#BISWALIMBUPODCAST
ईन्द्रकला राई को आवाज एकदम सुन्दर छ । यो आवाजमा सुनिरहन पाउँ सुन्दर गीतहरु । कालजयी गीतहरु ।
बिचरा बहिनी ले धेरै दु:ख पाएको रहेछ सबै ले सपोर्ट गरौं ।
बैनिलाई विश्व जिको पोडकास्टवाट चिनियो।Thank you soo much Biswa ji for exploring such a amezing talent.watching from sikkim.
th-cam.com/video/ibJoyVJXw_M/w-d-xo.html&lc=UgzBc2YtiVcPR4-sLDx4AaABAg
Same
यो बहिनीको स्वर एकदम युनिक अनि अति सुमधुर रहेछ। अरुना लामा तारा देबि जस्तै सदाभार भएर चम्की रहनु ।सफल्ता शुभ कामना 👏👏👍️👍️
तपाईंको कथा सुनेर दुख लाग्यो ।इन्द्र्कला दिदि❤
अहिलेसम्मको उत्कृष्ट interview
जिन्दगीमा सफलता पाउने भनेकै दुःख सँघर्ष गर्नेले हो
आगामी दिनको लागि अझ प्रगतिको कामना छ बैनीलाई
इन्द्रकला राई नानू अझै धेरै राम्रो राम्रो गीत गाउदै गर्नु सफलताको शुभकामना 💙💙💙💙
मिठाे आवाजकी धनि नानु । नानुकाे भविष्य उज्जवल छ । परिश्रमी हातहरुलाइ भगवानले पनि साथ दिन्छ ।
पोडकास्ट हेरेसी सिधै युट्युबमा बैनीको गितहरु सर्च गर्न पुगें,
दामी गितहरु, धेरै राम्रो स्वर रहेछ हिम्मत नहारी अगाडि बढ्नु शुभकामना बैनीलाई ! ❤❤
यति मिठो स्वरकी धनी त वाहा बहिनी पो रहेछ।आज चिन्न देख्न पाईयो।विश्व लिम्बू अति उत्कृष्ट ब्याक्ती हुनु हुन्छ बहिनी लाई धेरै धेरै माया।
विश्व जी सहर मा बस्ने नानी हरु बेबारिक हुदैन भन्थे तर यो नानीलाई हेरेर सुनेर सारै खुशी लाग्यो good luck 🤞🤞 नानी
जसले मज्जाले दुख गर्छन् आउने दिनहरु सजिलो हुन्छ।
वास्तवमा
म साउदिबाट छु हाल।म एउटा मान्छे विश्व लिम्बुको अन्दभक्त फ्यान हु र छु पनि किनभने येस्तै दाम्मी गेस्ट ल्याउछन र कुराकानी पनि बहुत मज्जको हुन्छ।र त्यो बुने को आवाज मैले प्रायः टिक्टक मा अत्ति नै भेट्छु भिडियो बनाको र मैले येसो हेर्थे र सोच्थे ओहो आवाज उनिक छ बहुतै फरक छ को राई नि आएछ भन्ने सोच्थे ।त्र पुरै अन्तरबार्ता नहेरी चित्तै बुज्दैन तेसैले आज रोइयो पनि ।बहुत आगे जाओ बैनि
मैले चाही dona bro बाट चिनेको बैनी लाई ॥ bishow ब्रो लाई thankyou है ॥ बैनी को कुरा सुनेर मन छोयों!
मलाई धेरै मन पर्ने गाइका indrakala rai
Git suneko but manxe nachineko nice voice Xori
Gem of Nepali music industry #Indrakalarai❤❤
विश्व दाइको podcast ले एउटा असल सर्जक चिन्न पाएयौँं एकदम खुसी लाग्यो। जिवन भोगाइको वास्तविक रुप !❤🎉
th-cam.com/video/ibJoyVJXw_M/w-d-xo.html&lc=UgzBc2YtiVcPR4-sLDx4AaABAg
मेरो बैनि अब गित संगितले देश खानु पर्छ ल ! समयले साथ दिए पछि क्यानाडा बोलाउछु कार्यक्रमको लागि🇳🇵🇨🇦❤️ misss you dr sister 😘😘
Good job Sir 👍👍
मान्छेको जिन्दगीमा दुख अभाव संघर्ष भएर नै जिन्दगी जिन्दगी जस्तो बनाउने प्रेरणा मिल्छ अगाडि बड्न र ठुलो शिक्षा हुन्छ र जिन्दगीलाई अर्थ र पहिचान दिन्छ, सधै strong हुनु होला सिस, ❤❤🙏🙏
बल्ल आयो मलाई मनपर्ने गायिकाको इन्टरभ्यु मलाई एकदमै मनपर्ने गायिका इन्द्रकला राई ।
th-cam.com/video/ibJoyVJXw_M/w-d-xo.html&lc=UgzBc2YtiVcPR4-sLDx4AaABAg
Ma pani
ठ्याक्कै क्या ठ्याक्कै भन्ने थेगो खुब आनन्द लाग्यो
अनि गरेको दुख र भोगाइहरु सुन्दा सारै मन दुख्यो😢😢
मज्जा आयो वास्तविक भोगाईको कथा आउदा आँसु आयको पत्तो भयन।उदाई रहेको गायिका हाम्रो खोताङ्गे चेली इन्द्रकला राईलाई हार्दिक सुभकाना
यस्तो स्वरको धनी गीत सुनेर पनि यो अनुहारलाई धेरै जसोले चिनेको छैन❤❤❤ उज्जवल भविष्यको कामना 🎉🎉🎉🎉
Beautiful voice Indrakala nani, best up luck.
आज राइहरुले पनि कति कडा मेहनत गर्दा रहेछन भन्ने कुरा छर्लङ्ग पार्नु भयो खुशी लाग्यो ।अबका दिनहरुमा सुख प्राप्त हुँदै जानेछ इन्द्रकला जि !!!
Maile tyo cover song jahile Pani sunxu tyo sang le garda❤❤❤❤❤❤❤
धेरै खुसी लाग्यो खोटाङ बुइपा छिप्ती बाट यस्तो राम्रो कलाकारको जन्म भको छ प्रगति हुँदै छ नानी अझै धेरै प्रगती को कामना छ❤❤आशीर्वाद शुभकामना नानी 👌🤘🤘👍️
Yes janu nani yakchoti voice of nepal dherai manxe le chinx janu hai hami kuri basxu voice nepal
सालिन,भद्र,सस्कारी,ब्यभारले निखारिएको परिपक्कता भएको र प्रतिभाको खानी प्यारी बैनी लाई आगामी दिनको अझै सफलताको शुभकामना !❤❤❤❤lots of love sister❤❤
सफलता को शुभकामना इन्द्रकला नानी,
सानो उमेर मा धेरै संघर्ष गर्नु भा र छ ,छोरी नस्विकार्ने बाउले कहिले सुख पाउदैन ,अब भोइस मा गित धेरै सुन्न पाउ
धेरै राम्रो प्रोगाम बिश्व जि बैनिको भविस्य राम्रो छ बेलायत बाट हेर्दैछु ।❤
ईन्द्रकला बहिनीलाई बधाई एवं शुभकामना । बहिनीको भोगाई सुनेर साच्चै नै मन दुखेर आयो । कति संघर्ष गरेर आफ्नो जीवन यापन गरेको रहेछ , कति दुख पीडा सहेर यहाँ सम्म आई पुगेकी रहेछिन । बहिनीको हर सपनाहरु, ईच्छा , आकान्क्षाहरु पूरा होस । भगवानले सदैव आशीर्वाद बनाईरहोस साथै आउनेवला दिनमा अझै सफलता मिलोस।
Geet sune pani raini chelilai chineko thina.Aajo chinnu paye Biswa sirlai dhanyabad. Bainilai ni badhai xa
Indrakala cheli go ahead.....👍👏
ठ्याक्क , भिडियो हेर्दै छु, ठ्य्क्क अब जान्नु पर्ने बुझ्नु पर्ने केहि छैन उहाँको बारेमा, ठ्याक्क शुभकामना ❤
मैले पनि ठ्याक्क शुभकामना टक्र्याएं 😍😍😍
Strongly faced interview with Limbu bro podcast, Indrakala nani,keep it up,you are great daughter by your mother and do your best job.
Original vanda hajar guna ramro xa so...❤❤❤❤❤❤❤
बहिनि ईन्द्रकला धेरै पर्खाईमा थिए । आगामि सांगीतिक यात्रा सफल बनोस् 💐💐💐💐
इन्द्रकला बहिनी र कुमार प्रयास राई को कभर सङ्ग धेरै पहिले नै सुनेको सारै मिठो लाग्थ्यो ! आज सफल हुँदै गर्दा खुसी लाग्यो ! अझै धेरै सफलता मिलोस शुभकामना !
Voice dami xa Pragati gardai janu subhakana ❤🎉
कति परिपक्वता कुरा गरेको नानीले जीन्दगी संघर्ष हो पहिला दुखद दिनहरू बिताउनु भयो अब सुखद समृद्घि खुसीको र सफल्ताको दिनहरू बितोस सफल्तामा हरेक पक्षबाट बाधाबिरोधलाई होसियार भएर पन्छाउनु सक्ने आत्मा शक्ति मिलोस है नानी ❤
ईन्द्रकला देशको गहना हुन र उनको भबिश्य उज्वल छ, भगवानले साथ दिउन्
indrakala bahiniko awaj sarai mitho. manchhe chai aja balla chinne mauka paiyo .yeti sano umer ma yeti dherai struggle garera yaha samma aipugnu bhayo.abaka dinharu dherai ramro hudai janechha. kina ki tapai euta imandar,mehnati hunuhuncha.
Thank you Bishwa bhai.
Moh pani khas ma indrajala nanu ko gayeki ko thulo fan ho nanu ko geet hitaiko maya aunu Vanda pahila dekhi chineko ho waha la cover song gardai Garda kheri chineko ho teti belai dekhi fan vako ho ekdam ramro xaa aja Biswo sir ko podcast ma pani dekhnu paiyo ekdam khushi lago ani aghami din haru ma pani baini lai dherai dherai shubhakamna ajhai ramro gardai Janus mitho mitho geet haru sunu paiyos yahi asha xaa Good luck nanu
baini ko sabda lanai mahasus gara maila baini la kati dharai sagarsa ra duka gari yasaman ko yatra sajilo teyana
😢😢Tara pani bunuko mahanta ra aatma bisuwas ko
Ma herdaya batai naman garnna chahanxu baini ko sagitik yatra ujawal rahos😊😊😊😊
लिम्दुङमा साईली परेश राई सँग गाएको गीत बाट ईन्द्र कला बहिनीलाई चिनेको हो। धेरै मिठो अनि सुमधुर स्वरको धनी आउने भावी दिनको शुभकामना छ।
साँच्चै यत्ति मिठो गीत गाउने मान्छे देखेकै थिएन आज देखें र उहाँको भोगाइ सुन्दा आँसु पनि पत्तै नपाई झरिसकेछ। जे होस् आफ्नो ख्याल गर्दै अगाडि बढिरहनुस्।
Playback singing ma perfect voice. yo voice lai film maker harule use garnai parxa. Bahiri tadak vadak nagarne simple and talented. keep it up sister
Aaja bata chine Indra Kala Rai ❤
thank you biswa g
आज देखि search गर्दै हेर्छु हजुरको गीत हरु
keep it up bunu samvabana ramro x ani hamro kajilai thank you yesto yesto prativa lai pani yetro thulo platform ma mouka deko ma❤❤
Maile pani donako video bata bahinilaichineko ani bahiniko sworlai manila sotang ddsanga dajeko thiye.sabaile bahinilai support garau🎉
Very very good luck bune..आगामी जिवन सफल अनि सवल बनोस❤❤
Waw idrakala rai my best singer....❤❤❤ thank you biswa lombu🙏
यती मिठो स्वर कस्को होला भनेर गुगलमा इन्द्र कला राई खोजे र आज विश्व जिको पोटकासमा देख्न पाईयो।No pain,No gain..keep going,wishing you all the best…
Wow baini really nice extra voice xa❤❤❤ go ahead 👏
Indrakala boini Kumar prayash sangako cover song ma gako chautariko barpipal mayaluko Nazar Maya sangai basne rahara vanni song single female ma gaunu hai plz dherai extra Ani ATI ramro xa...❤❤❤❤❤❤❤❤
बैनी को स्वर राम्रो छ एक्दम मुटु मै छुन्छ आवाज ले ❤ सुभकामना
पिर्ती बैनी र बैनी को थेगो एउटाई रहिछ 🎉🎉🎉❤❤❤
यो जाँठा बाउ सबै उस्तै हुन्छ कि जस्तो लाग्छ हौ। मेरो पनि बाउ जिउँदै मर्यो हो। तर कसैको बाउ त फेरि सुपरहिरो नै हुन्छ हाम्रो चाहिँ के भएको होला है इन्द्र जि?
😂😂K vanu hun xh ho
mero ni same
Timi ramro dad vayera dekhaunu parxa ni raja❤❤❤
सबै सुने, धेरै खुसी धेरै दुखी भए, आगामी दिन अझ सफल बन्दै जाओस बहिनी सुभकामना
साङ्गीतिक उज्वल भविष्यको कामना बुनु ❤️❤️🙏🙏
नातिमालाई उच्च प्रगतिको शुभकामना।
मैले सोचिराको थिएँ विश्वासरले यो प्रतिभालाई कहिले ल्याउनु हुन्छ पोडकास्ट मा भनेर ल्याउनु भयो धेरै धेरै धन्यबाद।
My best jornalist biswo limbu dai ❤and sweet bunu indrakala rai best wishes bunu lots of love❤❤❤
shaye ho dona bro ko jhar jhar potcast bata hami la pani chanako ho❤❤
Yo bahiniko purae podcast here sarae ramro lagyo
Boli kasto mitho ho ❤❤❤
wow dherai ramero 👋👋👋👌👌👌👌
यो संगीत को दुनियाँमा इन्द्र कला को आवाजले सगरमाथा को सिखरमा चुलिरहने छ । best of luck ❤
यो गित सारै राम्रो छन् तर स्वार त हजुर को रहेछन है।तर भबिस्य उज्वल छन् हजुर को 👌👌🥰🥰🙏🙏🙏
Unique voice I really love her voice so sweet .......tapai ko sapana Pura hoss xori ......tyo bau lai dekaunu parxa dekdaixa hola sayad .....regret ta pakai hudaixa hola
म त यो गित सुनेको सुनेई गरीरहेको छु उज्जवल भविष्यको कामना❤❤❤❤❤
Sarai ramro voice.aama Baba ma yautale Galti gare paxi xora xori Lai sarai asar parxa vogne Lai matra thaha hunxa.
😢😢 be strong sister
तपाईंलाई ईश्वर ले कला दिएकाे छ तर अहंकार दिएकाे छैन , आहा कति राम्रो स्वर रहेछ याे ईनटरभ्यु सुनेर तपाईंका सबै गीत सुनेँ कति खुसि लाग्यो कति । आगामी दिनमा पनि हजुरका गीतहरु सुनिरहन पाँउ ।
इन्द्रकला बैनीको संघर्षको कुरा सुनेर धेरै भावुक भइयो दुख बुझेर यहाँ सम्मको यात्रा गरेको मान्छे कहिल्यै गलत कदम चाल्दैन भविष्य उज्वल छ बैनीको आगामी जीवन यात्रा सफलताले सधैं साथ दियोस् शुभकामना बैनी❤🎉🎉।।
I’m literally cried. Best wishes bainee. God bless you.
Congratulations & Best wishes for future too Indrakala Rai 🎈🎊
ठ्याक्क युनिक नै छ नि होउ ईन्द्रकला बुनुको आवाज बरपिपलको छहारिमा बसेर कति आनन्द आउँछ नि हो तेस्तै यो बुनुको गित सुन्दा तेस्तै आनन्द आउँछ सबै ठाउँमा बरपिपल त पाईदैन नपाउने ठाउँमा यी बुनुको आवाज सुनेर आनन्द आउँछ 💚💚💚💚💚🤟🤟🤟🤟🤟
Best of luck hjr 🙏
ठ्याक ठ्याक थेगो रछ बुनु को उज्वल रहोस भबिस्य सङर्स गर्दै अगि बडेको मान्छे ले नै सफलता पाउछ बुनु हगि दुख लाग्यो सम्झदा दुख भोगाइ सुन्दा अगि अब यस्तै सरल नम्र भएर अगि जानु हगि सफलता मिलोस कामना आसिर्बाद ! ! ❤
Proud of you Indrakala Naanu 🎉🎉🎉
keep it up GOD bless you
अर्को मेलिना आयो ल साथि हो धेरै माया गरै है❤❤🎉❤❤all the best your future . I love you song ❣️❣️
1:19:02 पनि छोटो लाग्यो बहिनि को दुख को कुरा र अहिले को सफल्ता को कुरा सुन्दा आसु पनि आयो मन सारै छोयो यो बोडकास ले बिश्व सर हजुर को स्वर युनिक छ आगामि दिन हरु को लागि धेरै धेरै शुभकामना छ बहिनि लाई ❤❤❤❤
मैले पनि सुने एक्दमै मन पर्यो हितैको माँया बोल्को गित त सुनेको हो तर उहँको हो भन्ने नि थाहै थियेन आज बल्ल थाह भयो कति मिठो कुरा पनि गर्नु हुँदो रहेछ सुनिराहुँ लाग्ने
❤❤❤❤❤❤
लु पोर्डकास्ट हेरियो रमाइलो भयो अनि धेरै मन छोयो अझै धेरै सफलता शुभकामना छ । जीवन भनेकै संघर्षको सङ्ग्रह हो ।
कती मिठो आवज सूनीरहू जस्तो ,godbless you
बहिनिको संघर्षको दिनहरुमा केही सहकार्य गरेका छौं 💕 बहिनिको दुख सुख प्राय त्यै बेला थाहा भाको हो मलाइ आज सफलताको पथमा लम्किरहेको भेटेकोछु आसाध्यै आनन्दानुभुती भैरहेछ दाजुबहिनिको सम्बन्ध हिजो जस्तो आज नि त्यस्तै छ यसर्थ इन्द्र लामो रेस्को घोडा हो ❤❤❤❤
❤❤❤❤❤ sahi bicharko dhani cheli laee salam chha tapaiko sadhai pragati bhai rahos
कती सुन्दर अनी बोली पनी उस्तै सुन्दर , उज्जल भबीश्यको कामना नानु लाई ❤
Hajur ko Interview herera ma dherai emotional vaye god bless you❤❤
नानीले संघर्सगर्दैआएकोरहेछौ अझैयसरीनै अघिबढ्दैगर्नु संधैसफलहुंदैजानु शुभकामनाछ नानीलाई ।
Yo bahiniko thyakka thyakka vanne bani sarai netural arganik lagyo best of luck
My favourite female singer ❤❤ indrakala rai✌️✌️
Badai cha Nanu lai … aune din haruko lagi ….Ra big THANK YOU to Biswa Ji lai pani …
बैनी तिम्रो हरेक इच्छा पूरा होस मेहेनत गर्दै जानु ❤💋
waau git suneko matra thiyo aaj manxe chinneni mouka paiyo ❤
दुख पछि को सुखा को खुशी धेरै मजा हुन्छ अब चेलिको राम्रो दिन सुरुआत भएको छ