नाना बाला बाला बच्चा भएको हर्के मरेकै हो भने यो सिरियल हेर्न मजा आउँदैन है जसरी हुन्छ हर्के फर्काउनै पर्छ र त्यो पापीहरुलाई कडा कार्बाई भएको हेर्न मन छ जम्मा 29भागमै हर्के मरेको हुनुहुँदैन अरु कुरा था छैन 👏❤️
ए बेगम नेपाली दाजु सिरियल त बनाउनुस तर यति धेरै रोएको रोएइ गर्नी नबनाउनुस गारी भो हेर्न सुरु देखि अन्त्य सम्म धेरै रुवाउनु भो !! हैट heart touching 😅😅😅😅😅😅😅
यसतै समाजले गरदा हो हामी नारि हरुको ईजत नगरने पुरुष हरुले बिचरा सानति लाई कहिले सुख नहुने भयो पराईले त हेपे तर आफनै जेठानी ले समेत हेपि पापिनी चोथाले जसरि सातिको परिवार लाई रुवायका छन तेसै गरि यी पापि हरु लाई पनि रुवाउनु है परभु
यो हरेक पल सिरियल एक दमै राम्रो छ हो साथी हो अति सुन्दर अत्यन्तै मार्मिक छ तर किन होला रेलमा होस य चलचित्र हरु म हो अथवा टेलि सिरियल हरु म होस जो कोही राम्रो काम गर्ने राम्रो मान्छे हरु छिटै मर्छ्न किन यस्तो भको होला यो सिरियल हेर्दा आँसु नै बर्सिन्छ हो 😢😢😢😢😢
आहा कति राम्रो सिरियल मैले सुरु देखि नै हेरेको हो। शान्तिको जेठानी ले गर्दा सबको हर्के मरेको सपना हुनुपर्छ शान्तिले पहिले देखि नै दुःख पाएको छ एक चोटी सुख पाएको देख्न चाहन्छौं।🙏
त्यो सर्मिला लाई घर बाट निकालेर तेसकाे हरिबिजाे भयकाे हेर्ने जति यता हाजिर हुम।जे गराे हरिबाेल दाइ ले सहि गर्नु भाे।❣️❣️🙏🙏🙏🙏🙏🙏❣️❣️❣️🙏🙏🙏🙏👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
बल्ल हरि बोल ले शर्मिला लाइ ठीक पर्यो येस्लाइ यस्तै गर्नु पर्छ आफ्नै घर बिगार्ने लाइ सजाय तँ हुनै पर्छ ! हर्के जीवितै हुनु पर्छ हर्के बिना खल्लो भयो नानी हरुकै लागी भए पनि ल्याउनै पर्छ ! ❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल नियमित रुपमा हेर्दै आएको छु हर्के ज्युँदो भएर फर्केर आउनु पर्छ र जस्ले हर्केमाथी अन्याय र अत्याचार गरेको छ तिनीहरु सबैसङ्ग बदला लिनुपर्छ अनि शर्मिलालाइ हरिबोलले झापड हानेर घरबाट निकाल्दा धेरै राम्रो लाग्यो अझै सफलताको शुभकामना
अब थमन ले शान्तिको घर परिवारलाई राम्रो रेखदेख गर्नु पर्छ। समाजमा यो पाठ सिकाउन जरुरी छ। सफलताको शुभकामना❤❤❤❤❤❤❤ पहिलो भन्दा धेरै राम्रो हुदै अएको छ अगामी दिनमा पनि अझै राम्रो हुँदै जहोस ।
यो सिरियल त भाग छबिस सम्म त राम्रो थियो तर। भाग 27पुगेपछि अलि कथा कता कता लैजायो र कथामा हर्केलाई मारेका छन हर्के मर्नु हुदैन र यहीँबाट हर्के अस्पताल मा जानुपर्छ र त्यसपछि सन्तोष र सन्तोष को मित्र र बनपले लाइ तह लगाउनुपर्छ भन्ने जति यता हाजिरी हाै साथिहरुल🎉🎉🎉🎉
हर्के मर्नु हुदैन जिउदो हुनु पर्छ ❤❤❤
हर्के मरेको हुनुहुदैन😢😢😢 नत्र मजा आउदैन सिरियल हेर्न थमन ले सपना देखेको हुनु पर्यो पिलिज सबै हाजिर हुनुस यता
हो तपाई ले ठीक भन्नु भयो
Exactly ❤ ek Jana ley sapana dekhe ko hunu parxa ❤❤
षयषधन@@lokendrajethara8582
हो हो हर्के मरेको हुनु हुदैन
सहि भन्नू भाे
बेगम नेपाल शिक्षा कम भए पनि यत्रो ठूलो घट्ना सम्बन्धित सिरियल बनाउँन सक्ने योग्यता छ। आज सम्म काे सिरियल मा यो एक अति उत्तम छ
आँखाको आँशु थाम्न नै सकिन😢
धेरै मन् छोयो आजको भागले
😭😭😭😭
Umm
हकै फकैर आउनु पछे यो सपनन माऋ होस
यस्तो भाबुक सिरियल त कोनै थिएन ❤सब ले सपोट गरम है ❤🎉❤
yasto aashu jharne kunai film ko story thiyan
okay hjr ❤❤❤
आँखा भरी आँशु बनाएर हेरियो सारै मन छोयो 🎉🎉
हर्के फर्केर आउनुपर्छ अर्खो हप्ता हर्के फर्केको देख्न पाउ 😢😢😢
Natr yo siriyal heridain kasto naramailo lagyo ho yo ta
बेगम दाइ लाई सललाम छ सधै यस्ता जनचेतनामूलक कार्यक्रम आईरहाेस्
यो हरेक पल सिरियल आउँदा खुशी हुने जति सबै यता हाजिरी हौत🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤
❤
❤❤❤❤❤ mapani xu
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊❤❤❤❤❤
❤❤❤❤❤❤ ma pani xu
आजको भाग हेर्दा आँसु झार्नी जति को को हुनुहुन्छ यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉
Kasam Mero aakha bata aasu roknai sakena😢😢😢😢
😢😢
😢😢😢😢
😢😢😢😢
आफ्नो देश छोदेर आउँडा पनि रोयको थिएन म तर आज ई घाउंले हरुको जुथो आरोफ्ले गर्दा मेरो आखाँ भात आँशु रोक्नै सकेन मैले 😭😭😭
कहानी सारै राम्रो छ अलि लामो हुनु पर्यो❤❤❤❤❤
हरिबोलले शर्मिलालाई झापत हानेर घरबाट निकाल्दा खुसी हुनेजती हाजिर गरौं त।।😊😊
yes
म छु😂😅😅
ma xu
Yes
😢😢😢😢
म पनि सुरुको भाग देखि आज सम्म नछुटाई हेरेको छु !राम्रो छ !
😢😢😢😢😢❤❤❤❤ कति रुवाउनु हुन्छ हो बेगम सर यति राम्रो कन्सेप्ट कसरि बनाउनु हुन्छ हजुरले एकदम राम्रो लाग्छ अझै राम्रो गर्दै जानु ❤❤❤❤
सार्है मन छोयो अर्को हप्ता नयाँ मोड लिनु पर्यो हर्के फर्किएर आउनु पर्यो।
जे गर्नु भयो हरिबोल ले सहि गर्नु भएको छ त्यो सर्मिला लाई यो सिरियल हेरेर आखा न रसाउने मान्छे कमै होलान् ❤❤❤
हरेक पल सिरियल आउन एकहप्ता लाग्छ बिहिवार कहिले आउँछ भनेर कुर्ने को को हुनुहुन्छ
नाना बाला बाला बच्चा भएको हर्के मरेकै हो भने यो सिरियल हेर्न मजा आउँदैन है जसरी हुन्छ हर्के फर्काउनै पर्छ र त्यो पापीहरुलाई कडा कार्बाई भएको हेर्न मन छ जम्मा 29भागमै हर्के मरेको हुनुहुँदैन अरु कुरा था छैन 👏❤️
100% सहि कुरो
ए बेगम नेपाली दाजु सिरियल त बनाउनुस तर यति धेरै रोएको रोएइ गर्नी नबनाउनुस गारी भो हेर्न सुरु देखि अन्त्य सम्म धेरै रुवाउनु भो !! हैट heart touching 😅😅😅😅😅😅😅
यसतै समाजले गरदा हो हामी नारि हरुको ईजत नगरने पुरुष हरुले बिचरा सानति लाई कहिले सुख नहुने भयो पराईले त हेपे तर आफनै जेठानी ले समेत हेपि पापिनी चोथाले जसरि सातिको परिवार लाई रुवायका छन तेसै गरि यी पापि हरु लाई पनि रुवाउनु है परभु
आजको सिरियले भावुक बनायो हर्क नमोरेको देखाईएमा अझै राम्रो भागहरु बन्ने छ!!!🎈
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!!❤❤🙏🙏
हर्के मर्नु हुदैन है😢😢थम्मन ले सपना देखेको हुनु पर्छ सारै मन छुन्छ यो सिरेल ले 😢😢😢😢😢
आजको एपिसोडले धेरै रुवायो
हर्के फर्केर आउनै पर्छ हर्के बिना यी साना नानी बाबुहरु र शान्ति ले दुख पाउनु हुदैन❤❤❤❤
अाजको भाग सारैनै राम्रो छ यस्तै राम्रो गर्दै जानु सम्पुर्णटिम लाई धन्यबाद छ
सामाजिक समस्याले परिवारमा असरको उदाहरण बनेको हरेक पल।हरिबोल दाइ हर्क र थम्मन मिलेर सपार्नु पर्छ।
अर्को भागमा हर्खे फर्केर आएको हेर्न👀 पाए यो मेरो ❤मा कति 😍खुशी हुने थियोे 🙏❤
सारै मिठो छ कथा , सबै लाई धन्यवाद छ
हरेक पल भाग 1 देखि 29 भाग सम्मा हेरेको छु हर्के दाइ यो सिरियल मर्नु हुदैन यो सब सपना हुनु पर्छ plz
आजको भागले साह्रै मन छोयो साँच्चिकै यो सिरियल राम्रो लाग्छ मलाई।।।
कसताे पापि समाज हाे याे बुडि कति चाेथाले हाे❤❤
आज को भाग हेरेर म धेरै रोएँ 😢😢 हर्के मरेको हुनु हुँदैन यदि हर्के मरेको हो भनी यो सिरियल खल्लो हुन्छ धेरै नमजा लाग्छ 😢😢😢😢
यो हरेक पल सिरियल एक दमै राम्रो छ हो साथी हो अति सुन्दर अत्यन्तै मार्मिक छ तर किन होला रेलमा होस य चलचित्र हरु म हो अथवा टेलि सिरियल हरु म होस जो कोही राम्रो काम गर्ने राम्रो मान्छे हरु छिटै मर्छ्न किन यस्तो भको होला यो सिरियल हेर्दा आँसु नै बर्सिन्छ हो 😢😢😢😢😢
लस्तै रुवायो यो कथाले भेॠ भेरी धन्याबाद
थमनले सपना देखेको हुनु पर्छ घरबात निस्कनु हुदैन निकाल्ने भनेका सर्मिला बन पाले रमेस लाई हो🙏
हर्के मरेको नाटक मात्र हुनु पर्यो
हर्के मर्नु हुदैन हर्के मर्यो भने कसरी सिरियल हेर्न मजा आउँछ त
धेरै राम्रो छ।हाे😭😭❤❤
आजको भाग हेरेर आँखामा आँसु थाम्न नसक्ने सबै यता हाजिर हुम त
सारै राम्रो मनै रोयो तर अर्को भाग मा पनी सान्ती लाई न्याय हुनु पर्यो फेरी दुख न होस कती दुख दिने सान्ती लाई
हरेक पल ले साह्रै रुवाउँछ झन आज को भाग ले एक दमै मन छोयो 😢😢
आहा कति राम्रो सिरियल मैले सुरु देखि नै हेरेको हो। शान्तिको जेठानी ले गर्दा सबको हर्के मरेको सपना हुनुपर्छ शान्तिले पहिले देखि नै दुःख पाएको छ एक चोटी सुख पाएको देख्न चाहन्छौं।🙏
त्यो सर्मिला लाई घर बाट निकालेर तेसकाे हरिबिजाे भयकाे हेर्ने जति यता हाजिर हुम।जे गराे हरिबाेल दाइ ले सहि गर्नु भाे।❣️❣️🙏🙏🙏🙏🙏🙏❣️❣️❣️🙏🙏🙏🙏👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
सुरु भएको देखि अन्तिम सम्म लगातार आसु बगीरहे रोकिएन आज को भाग ले सारै भाबुक बनायो❤😢
हर्के फर्केर औनु पर्छ कहनी ले अर्कै मोड लिनु पर्छ यसरी हुन्न अर्को हप्त हर्के फर्केर अको हेर्न पौउ
हर्के मरेको हुनु हुदैन अर्को हप्ता मा हर्के भाई
आकै हुनु पर्छ
आज सम्म नेपाली सिरिएल हेरियो एस्तो राम्रो मन थाम्न ना सकिने सिरिएल आज हेरियो wawoooooooooo🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
हर्के अर्को भाग मा आउनु पर्छ
आज को सिरेल ले मेरो आँसु थाम्नै सकिनँ 😢😢😢😢
बल्ल हरि बोल ले शर्मिला लाइ ठीक पर्यो येस्लाइ यस्तै गर्नु पर्छ आफ्नै घर बिगार्ने लाइ सजाय तँ हुनै पर्छ !
हर्के जीवितै हुनु पर्छ हर्के बिना खल्लो भयो नानी हरुकै लागी भए पनि ल्याउनै पर्छ !
❤❤❤❤❤❤❤❤❤❤
याे जेठमनि भनाउदि काे नाउमा कलनका हाे❤❤ बिचारा सानति❤❤
अर्को हप्तमा हर्के फर्केको देख्न पाउ 😢😢
हरेक पल सिरेल अत्ति रुवाउछ 😭😭😭💖💖💖🙏🙏🙏🙏
सारै मन रोयो यसै गरि दर्सक हरु को मन जित्नुहै दाजु
आँखा रसायो यो सिरियल हेरेर
आजको भाग सरै मन पर्यो भन्ने जति यता हाजिर हुम त
Hi❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂 7:26
आँसुको वर्षातले सिरानी बिज्यू हर्के बिनाको कथा अधुरो हुनेछ। यो सब सपना होस्।
हर्के हुनु पर्यो । कस्तो खल्लो खल्लो भए जस्तो भयो। हर्के मर्नु हुदैन
हर्के मरेसि त सान्ति लाई हेप्नु सजिलो भै हाल्लानि कि हर्के आत्मा बनेर रक्क्ष गर्नु परो सान्ति र नानि बाबू को
मलाई त सारै राम्रो लाग्यो हर्के सर मर्नु हुदैन खल्लो हुन्छ 🙏
हर्के नहुदा नराम्रो हुन्छ सान्ती ले दुख पाउदा राम्रो लाग्दैन हामीलाई
यो पार्टले त मलाई भावुक भनायो ❤❤❤❤
बल्ल आज आएर कथाले अर्कै मोड लियो
अभ जन सिरिअल हेर्नलाई मझा आउने भयो।
सम्पुर्ण टिमलाई भित्री मन भाट नमन प्रकट गर्न चाए 🙏🙏🙏🙏सफल्ताको कामना ❤❤❤
हर्के आउनुपर्छ अर्को भागमा
सहि गर्नुभयको छ हरिबोल जि यसलाई निकालेकोमा काहानिमा टुईस्ट आउदैछ ।
शान्तिको छोरा र छोरी छिट्ै ठूलो भयर बदला लिनुपर्यो। 😔😔
नम्बर १ सिरियल
सबैको आमा बुबालाई पाथिभरा माता ले रक्षा गरून्
आज को भाग ले मुटु छिया छिया बनायो आखा बाट आँसु नै आयो ❤❤❤❤❤
हर्के फर्केर आउनु पर्यो हौ येसरी राम्रो भयेन
हो मर्द आँसु आउदैन भन्थे कस्ले भन्छ यो कथा ले मेरो जिन्दकी को घतनाले याद दिलायो आँसु न झार्यौ भने तर आँसु झारेको पतनै भयन
हर्के फर्केर आउनु पर्छ यो सपना मात्र होस
यो सिरियल नियमित रुपमा हेर्दै आएको छु हर्के ज्युँदो भएर फर्केर आउनु पर्छ र जस्ले हर्केमाथी अन्याय र अत्याचार गरेको छ तिनीहरु सबैसङ्ग बदला लिनुपर्छ अनि शर्मिलालाइ हरिबोलले झापड हानेर घरबाट निकाल्दा धेरै राम्रो लाग्यो अझै सफलताको शुभकामना
बेगन सर म हजुरको सिरियल राम्रो लागछ म पाचखाल काभ्रेको टिकिटयास टयाससिरियल को जुगे😢😢😢😢
साच्चै नै यो भाग ले त मनै छोयो।
रुवायो हो यो कथाले प्रदेशमा आँसु पुछ्ने मान्छे कोहि भएन समालिन गाह्रो भो😮😮😮😮
याे कहानी ले निकै भावुक बनायाे 😭😭😭
आज मन् रोयो । कहानी अती राम्रो छ ।🎉🎉🎉🎉🎉
मेरो त मन होइन म नै रोय
अहिले त ठिकै गरेर देखाउनु भएको छ। हर्के को दाई तर्के
सारै नैअन छोयो आजको भागले
अर्को भाग मा तिनिहरु सङ्ग बदला लेको हुनुपर्छ धेरै राम्रो ❤️👏
यथार्थपरक & मार्मिक सारै मन रोयो😢😢
आजको सिरियल हेर्दाहेर्दै आँसु आयो
यो हरेक पल सिरियल घरै राम्रो भाग भको छ तर हप्ताको ठक बुदबार नै आउछ कि बार फेरिन्छ,झापा हलदिबारि,,,5,,
अब थमन ले शान्तिको घर परिवारलाई राम्रो रेखदेख गर्नु पर्छ। समाजमा यो पाठ सिकाउन जरुरी छ। सफलताको शुभकामना❤❤❤❤❤❤❤ पहिलो भन्दा धेरै राम्रो हुदै अएको छ अगामी दिनमा पनि अझै राम्रो हुँदै जहोस ।
कथा अति मार्मिक छ। सारै मन छोयो😢😢😢
Wow dami
वा,भटभटे भाइ,सलौट छ तपाईं लाइ
दामि छ हरेक पल सिरेल सबैले हेरेर मायाँ गर्दिनु होला
सापना बनोस हर्के मोरेको सराई मन छोयो हेर्द हेर्द काती खेर आँसु आयो पत्तो भयेन🙏🙏🙏
हरेक पल भाग 1 देखि 29 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏
अति नै उत्कृष्ट कथा फ्लिमलाई फ्लप खुवाईदिने टेलि सिरियल नछुटाई हेर्ने गर्छु
My Favorite Seriyal Harek Pal ❤❤
आजको भाग अति राम्रो छ तर हर्के मर्न हुँदैन थमनलाई रिटन ल्याउनै पर्छ
हरेक पर सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु को को हुनुहुन्छ🥀😘❤️🥀👉️🙏🙏🙏
मछुहो,कैलेइ,पनि,नछुटियाइ,हेरने,मैलेत,मजाले, मन को, भडाक,निकालेर,गालिपनि,गरेहौ,तो,जेठानि,भनौदि,लाइ,😢😢😢😢
mo pani xu hy hajur❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यो सिरियल त भाग छबिस सम्म त राम्रो थियो तर। भाग 27पुगेपछि अलि कथा कता कता लैजायो र कथामा हर्केलाई मारेका छन हर्के मर्नु हुदैन र यहीँबाट हर्के अस्पताल मा जानुपर्छ र त्यसपछि सन्तोष र सन्तोष को मित्र र बनपले लाइ तह लगाउनुपर्छ भन्ने जति यता हाजिरी हाै साथिहरुल🎉🎉🎉🎉
Ma थिए तर हर्क बचेको हेर्ने पाउँ ❤
धेरै राम्रो बेगम जि को टिमले अत्यन्तै राम्रो मनै छुने खालको भाबुक बनाउँछ हरेक पल टेलिसिरियल लाइ धेरै भन्दा धेरै माया गरौ सबै जनाले❤❤❤❤
Dherai ramro xa kahani❤❤❤
सारै मन छोयो 😂😂😂😂आखा बाट आसु रोकीयन ❤❤❤