FIRST TIME LAKHE HERNA PAUDAKO KHUSI 😲 | हजुरहरूको कुराले राति हस्पिटल पुग्नुपर्यो 😓 | K Garne Hola

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • KATHMANDU MA YESTO RAMRO KURA HERNA PAIYO 🥰

    FIRST TIME LAKHE HERNA PAUDAKO KHUSI 😲 | हजुरहरूको कुराले राति हस्पिटल पुग्नुपर्यो 😓 | K Garne Hola | NyPoLee Lyf
    ♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️
    ♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️♦️
    #nypolee #nypoleelyf #nypoleefamily
    ✍️𝐁𝐔𝐒𝐈𝐍𝐄𝐒𝐒 𝐌𝐀𝐈𝐋 📬 :-𝐤𝐢𝐭𝐭𝐮𝐦𝐠𝐥@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦
    🙏 𝐇𝐚𝐦𝐫𝐨 𝐀𝐫𝐮 𝐘𝐨𝐮𝐓𝐮𝐛𝐞 𝐂𝐡𝐚𝐧𝐧𝐞𝐥 𝐇𝐚𝐫𝐮 𝐕𝐢𝐬𝐢𝐭 𝐆𝐚𝐫𝐧𝐮 𝐕𝐚𝐤𝐨 𝐗𝐚𝐢𝐧𝐚 𝐕𝐚𝐧𝐞
    𝐕𝐢𝐬𝐢𝐭 𝐆𝐚𝐫𝐝𝐢𝐧𝐮 𝐇𝐨𝐥𝐚. 🙏
    👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
    👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
    𝐌𝐀𝐈𝐍 𝐂𝐇𝐀𝐍𝐍𝐄𝐋 :- / @nypoleeofficial
    𝗙𝗢𝗢𝗗 𝗖𝗛𝗔𝗡𝗡𝗘𝗟 :- / @tikasuman
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰
    |___________NyPoLee___________|
    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
    Hello Everyone Welcome to Our TH-cam Channel 🙏
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰
    If you like this video then please like comments share and subscribe to our channel 🤗🤗🤗🤗
    ______________________________________________
    ______________________________________________
    :::::::::::OUR_INSTAGRAM::::::::::::::
    / nypolee
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰🫰
    _________________________________________________
    _________________________________________________
    We created videos about Daily Life, Traveling, Vlog and Vlogs
    Hope you will support us 🥰🥰
    :::::::::::FACEBOOK_PAGE::::::::::::
    www.facebook.c...
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    _______________________________________________
    _______________________________________________
    SUBSCRIBE TO MORE ENTERTAINING VIDEOS
    ☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️
    #surprise
    #goa #goatraveling #goavlog #goatravelvlog #mumbai #mumbaitravelvlog #mumbaivlog #lucknow #lucknowtraveling # rupaidiyatolucknow #nepaltogoa #nepalitomumbai #nepaltolucknow #nepaltoindia #sad #sadvlog #nypoleeinlucknow #nypoleeinmumbai #nypoleeingoa #nypoleeinindia #indiatravel #indiatravelvlog #travelvlog #goavibes #missing #ganeshsirmissing #nepalimissingingoa #nepalimissinginindia #sadvideo
    #nepalifunnyvideo#nepalicouplefunny #nepalicouplefunnyvideo
    #tharapaisa #tharigadi #paonkijutti #jyotinooran
    #funny #comedy #comedyvlog #funnyvlog #viral #trending #saltprank #vlog #nepalivlog #couplevlog #nypoleevlog #nypoleecouplevlog #nypoleefamilyvlog #familyvlog
    ______________________________________
    ______________________________________
    Thanks for watching 🙏
    🙏🙏🙏🙏🙏🙏🥰

ความคิดเห็น • 732

  • @pramilarai3225
    @pramilarai3225 วันที่ผ่านมา +414

    म एउटा स्वास्थ्यकर्मीको हिसाब ले अस्ति पनि २ पटक तपाईहरुलाई कमेन्ट लेखेको थिए र आज पनि लेख्दैछु । पाटन मानशिक अस्पताल काठमाडौ नै ठिक हुन्छ । प्राइभेट हस्पिटल भन्दा पनि त्यही लानुहोला । किनकि मेरो आमा पनि मानसिक बिरामी हुनुहुन्थ्यो । प्राइभेटमा त कति ठाउँ कति वटा डाक्टर देखाको देखाको देखाउँदा देखाउदा हैरान भएर ठिक नभएर आफैं लिएर गको पाटन लगेको ठिक हुनुभयो त । मेरो आमा त झन आत्माहत्या गर्नु खोज्नु हुन्थ्यो भाई त त्यति गार्यो भको छैन् नी म चाहि भन्छु त्यही देखाउनु अरु तपाईहरुको बिचार ।

    • @user-nm5ji6fc5t
      @user-nm5ji6fc5t วันที่ผ่านมา +7

      Sahi vanu vayo thik ramro Kura garnu vayo tehi garnu hola

    • @sasitanagarkoti2038
      @sasitanagarkoti2038 วันที่ผ่านมา +3

      Malaii ni tapaiko kura thik lagyo meroo mama ni manasik ma naii lageko ho aahile ramroo naii xa patan ma vanda mansik ma naii lageko ramroo 🙂

    • @alariokbhattarai4319
      @alariokbhattarai4319 วันที่ผ่านมา +2

      Huna tw hjr le leknu vyko ni thakii ho tr tiching ma pani ykdamii ramro hunx mero mamu lai patn ma raknu prx vaneko tyo ty dar le hamele bujere tiching leyr gayu raknu pareni yakjna sati sangii basn dinxa tritement pani ramro xa ty vyrw janus tiching dada dede dharry dharry maya hjur hrulai mero mmi ni jasty ganes dada testy hunu huntyo daby le thk hunu vax saby kam garnu huna 1 month manii thak vyo dada janus ❤❤❤❤❤❤

    • @rai_roshi
      @rai_roshi วันที่ผ่านมา +2

      मेरो दिदी चै पाटन हस्पिटल मा निको नभएर पुनर्जीवन हस्पिटल बालकुमारीमा लगे पछि निको हुनु भको हो मेरो दिदी गनेश भन्दा चौबल बढी बिमार हुनुहुन्थ्यो त्यो प्राईभेट हस्पिटल भए पनि सस्तो छ र राम्रो पनि छ यो चै हाम्रो जिबनको अनुभवले भनेको हो❤❤❤❤❤

    • @pramilarai3225
      @pramilarai3225 วันที่ผ่านมา

      अँ त्यो त यकिन यहि ठाउँमा ठिक हुनुहुन्छ भन्ने त होइन मेरो पनि कुरा मेरो पनि आमा त्यहि ठिक हुनुभको भएर सल्लाह देको प्राइभेटमा चाही समयको बर्बाद मात्रै भयो झन गार्यो भयो हाम्रो बिरामी त्यही भएर भनेको हो । अरु कहाँ लाने के गर्ने आफ्नो इच्छा हो ।

  • @ramkajirai2963
    @ramkajirai2963 22 ชั่วโมงที่ผ่านมา +2

    मनोरोगिलाई हो यस्तो रमाइलो कुरा पनि अति आबस्याक हुन्छ्💚💚💚💚

  • @mirarai2443
    @mirarai2443 วันที่ผ่านมา +3

    कसरी यस्तो भको गणेश लाई ❤❤ हे भगबान गणेश सधै भरिको लागी निको भएको हेरन पाउ भगवान दिदि भेना लाई धरै धरै माया ❤❤

  • @Sangita_chamlingr
    @Sangita_chamlingr 23 ชั่วโมงที่ผ่านมา +2

    गणेश भाइ कती हेन्सी हुदैछ दिन दिनै खुशी लाको छ दिदी भेनाको त्यो अपार मायाले गर्दा ❤❤

  • @MayaLama-zp
    @MayaLama-zp วันที่ผ่านมา +5

    पहिला राम्ररी बुजेर मात्र उपचार सुरु गर्नु सबै जनाको छुट्टाछुट्टै तर्क छ तेहि भएर मनमा धेरै कुरा खेल्न सक्छ आफै हस्पिटल गएर राम्ररी बुझ्नु गणेश सरलाई राम्रो भएको देख्न पाऊँ।❤❤
    Take care दाई दिदि गणेश सर💗💗

  • @riyanaacharya7200
    @riyanaacharya7200 วันที่ผ่านมา +2

    सबै भन्दा राम्रो डाक्टर त भैरहवा हुनुहुन्छ यो रोग को उपचार को लागि सल्लाह सुझब पनि राम्रो दिनुहुन्छ डाक्टर श्रीया ले हेर्नुहुन्छ

  • @starpun2766
    @starpun2766 23 ชั่วโมงที่ผ่านมา +7

    मैले आफ्नो सालाको बुढीलाई पोखरामा प्राइभेटमा 5दिन राखेर 70हजार तिरे औषधि ल्याए मेरो बिरामीले त औषधिसमेत खान नमान्ने बाटोको फोहोर उठाउने गर्थ्यो 2 महिनासम्म औषधी खादा बल्ल अलि ठिक भयो अहिलेसम्म औषधि खाइराछ आत्तिनु हुन्न अस्पतालमा बस्न दिँदैन।बिरामी मात्र नेपालको मानिएको अस्पताल पाटन नै प्राइभेटमा ज्यादै महँगो हुन्छ।एक हप्ता राखेर हेर्नुस औषधि खान मान्छन् गणेश भाईले दुई महिनाको लागि बाँकी उतै सरकारी अस्पतालमा पाउँछ।

  • @NickTv901
    @NickTv901 22 ชั่วโมงที่ผ่านมา +1

    आहा गणेश सर आज कति खुसी हुनुभएको हो सदै खुसी भएर हिंड्नु ल 👌👌🤗🤗🥰🥰🥰

  • @jamunagurung2022
    @jamunagurung2022 วันที่ผ่านมา +30

    लागखेल कुन ठाउमा मा होटेल को नाम भन्नु न मा तेही आउंछु मेरो घर पाटन होस्पितल पछाडी हो! अनि म कता राम्रो छ को को dr राम्रो हुनुहुन्छ सब्बै भन्छु!

    • @rojinagurung7014
      @rojinagurung7014 วันที่ผ่านมา +1

      GOOD HELP GARNU HOLA HYY🎉🎉🎉❤❤❤

  • @PuskarKhadka-d1n
    @PuskarKhadka-d1n วันที่ผ่านมา +2

    साह्रै मन चसकै हुन्छ गणेश सरलाई देखेर पहिला कस्तो मान्छे आज कस्तो भयो, एउटा मोबाईल चाइ दिनुउस्लाइ मन बुलिन्थ्योकी,सिघ्र स्वस्थ लाभ्को कामना।।।।

  • @hamronepal1171
    @hamronepal1171 วันที่ผ่านมา +4

    श्री पशुपति नाथले हजुर हरुको रक्षगरुन हजुरहरु गणेश सरलाई पशुपति मन्दिरमा पनि दर्सन गराउनु होला ❤❤❤

  • @Shristina_Bista-y2e
    @Shristina_Bista-y2e วันที่ผ่านมา +7

    Thank you so much for 223 subscribers 🎉 keep supporting me go😢

  • @NIRMALAROYNI
    @NIRMALAROYNI 22 ชั่วโมงที่ผ่านมา +2

    Tapai haruko video aadha ramailo aadha dukha lagne

  • @AnishGanga-x9l
    @AnishGanga-x9l วันที่ผ่านมา +2

    Ganesa sir le khasa ma. Pahile ko yad haru aauxaki katai ghumeko vagban xitai niko vako herana pama

  • @zeroo20045
    @zeroo20045 22 ชั่วโมงที่ผ่านมา +3

    गणेश लाइ धेरै चेन्ज देखे मैले अझै खुसि दिनुस हास्न दिनुस जति हुन्छ खुसि बनाउनुस ठिक हुन्छ😊

  • @SmriteeShrestha
    @SmriteeShrestha 6 ชั่วโมงที่ผ่านมา +1

    Thank you so much for 413 subscribe family 🎉❤keep supporting plz🙏🙏🙏❤️

  • @surendratamang1368
    @surendratamang1368 23 ชั่วโมงที่ผ่านมา +7

    मेरो घर स्वयम्भुमा हो यसो म कहां बस्न हुन्थ्यो हस्पिटल अलि टाढा भयो नत्र म १ महिना भए पनि बस्न दिन्थे त्याहां १०००/- तिर्नु भन्दा रुम भाडा

  • @MenukaBudha-d8o
    @MenukaBudha-d8o วันที่ผ่านมา +1

    Thanku so much for 81 subcribe keep sopporting guyes plZZZ❤😂😂😂😂😂

  • @aksara5642
    @aksara5642 18 ชั่วโมงที่ผ่านมา +1

    नर्भिक हस्पिटलमा नि यक्दम राम्रो डाक्टर हुनुन्हुन्छ ।नार्भिक मा काउन्सिल राम्रो गर्छ है । गणेश को अघि मानसिक रोग छ न भन्नु होला उसको दिमागमा नराम्रो असार पर्छ ।सधै खुशी हुनुहोला ।god bless you ❤❤❤❤

  • @AcharyaRaj-j1k
    @AcharyaRaj-j1k วันที่ผ่านมา +2

    तपाई ले एकचोटि त्यो भाई लाई ताप्लेजुङ पाथीभरा लगेर जानु होस् भाई बहिनी कहिलेकाही भाकल भएर नि यस्तो हुने गर्छ🙏

  • @madhubasnetofficially2601
    @madhubasnetofficially2601 22 ชั่วโมงที่ผ่านมา +1

    मानसिक भन्न्नाले पागल भको होइन ह्जुर हरु ले घुम्ने घुमाउने खुसी बनाउने गर्नु तर तेसरि हास्पितल मा एक्ले नराख्नु झन मेन्तल हुनछन भाइ ताइम उपाचार गर्नु तर घर लानु बैनि❤❤❤

  • @bishnukumarisunuwar9190
    @bishnukumarisunuwar9190 22 ชั่วโมงที่ผ่านมา +8

    गणेश sir को अगाडि हाम्रो मान्छे दिमाख सम्बन्धी बिरामी हुनुहुन्छ भनेर नभन्नु होला। डाक्टर सँग कुरा गर्नु हुँदा गणेश sir ले नसुन्ने गरी उसलाई केही थाहा नदिईकन गर्नु होला। मेरो भाई को अगाडि मैले उसको रोगको विषयमा धेरै कुरा भनेको थिएँ । सायद बुझ्छ होला भनेर तर झन उसको मन काजोर भएर त्यसो गर्दा उ झन झन बिरामी हुँदै गयो। अनि झण्डै आत्म हत्या पनि गर्न सोचेको रहेछ। तर भएको साथमा हामी एकछिन पनि टाढा नभई रेखदेख गर्यौ। अनि मेरो भाईलाई सुई बाट निद्रा लाग्ने औषधि दिएकोले उ राम्रो सँग निदाएर उठदा उ राम्रो हुँदै गयो। अनि भाईलाई हामीले केही भएको छैन। झोरो आएर मात्र राखेको अब ठिक भई सक्यो भन्ने गर्यौ अनि उता डाक्टर सहायव सँग कुरा मिलाएर उलाई केही भएको छैन ठिक हुन्छ। ठीक भई सक्यो भन्न लगायौं त्यसपछि धेरै सुधार हुन थाल्यो । अहिले एकदमै ठिक छ मेरो भाई। त्यसैले गणेश sir को अगाडि कुरा गर्नु हुँदा उसको रोगको विषयमा थाहा दिनु हुँदैन उसलाई .....❤❤❤❤❤ 24:50 24:50

  • @ushashrestha255
    @ushashrestha255 23 ชั่วโมงที่ผ่านมา +3

    कसैको कुरा नसुनि पाटन अस्पताल जानु हो। अनि तपाईँहरूले रेकर्ड गरेको भिडियो गणेशको सबै डाक्टरलाई देखाउनु अनि सल्ला सुझाव लिनु त्यहाँ जस्तो राम्रो कहिपनि छइन goodluck❤

  • @kanchanlimbu9912
    @kanchanlimbu9912 วันที่ผ่านมา +2

    तपाईहरु भग्यमानी हुनुहुन्छ कृष्ण भग्वानको दर्सन पाउन सारै गर्‍हो हुन्छ।

  • @SabinaGaire-p5q
    @SabinaGaire-p5q วันที่ผ่านมา +3

    सानो सानो कुरामा पनि खुसि हुने मान्छे तपाईं हरु❤❤❤

  • @sundergamingnepalyt3481
    @sundergamingnepalyt3481 วันที่ผ่านมา +7

    Jahile coment herirako hunxu ramro shallaha delan ani yasto bela saport garlan bhaneko mula harule hami jasto shano shano TH-cam bhaneko xa karako xa milne bhaya sablai riport garera shadhai ko lagi saport gardinthe

    • @SabinaGaire-p5q
      @SabinaGaire-p5q วันที่ผ่านมา

      @@sundergamingnepalyt3481 hota ni jo pani sapot garnu vanirako hunxa ramro ramro video haru banayera halnuni kasai sanga sapot magnunai pardaina hai

  • @Preetimagar544
    @Preetimagar544 วันที่ผ่านมา +2

    Thank you for360 subscribe family 😢🎉❤

  • @gitarai9819
    @gitarai9819 8 ชั่วโมงที่ผ่านมา

    Ramro manchhe haru lai sabai ramro hunchha. Ganesh bhai lai chado niko hos. We r always with you bhai, bahini. ❤️❤️🙏🙏

  • @kabitarai229
    @kabitarai229 20 ชั่วโมงที่ผ่านมา +2

    मैले नि देख्न पाए लाखे खुशि लाग्यो

  • @sandiyabohora5395
    @sandiyabohora5395 วันที่ผ่านมา +2

    मेरो देउरानि पनि यस्तै समस्या भयर पाटन हस्पिटल नै लागेको हो गणेश को भन्दा अलि बढी नै भाको थियो त्यस पछि ३महिना हस्पिटल राख्नु पर्दछ भनेर राख्यो आफ्नो मान्छे कोई बस्न पाउदैन मोबाइल पनि दिदैंन बोल्न कहिले काँही आफ्नै मोबाइल बाट दिन्छ मेराे देउरानि लाइ ३महिनाको लागि राखेको डेड महिनामा ठिक भयर अहिले राम्रै छिन् घरमा न आतिनु थिक हुन्छ भाइलाई तेहिि लगेर राम्रो सँग सल्लाह गर्नु डक्टर संग

  • @RokayaOffical
    @RokayaOffical วันที่ผ่านมา

    धेरै माया अनि मिठो सम्झना छ दादा दिदि हजुर ❤❤❤❤❤

  • @YTshort1983
    @YTshort1983 22 ชั่วโมงที่ผ่านมา +6

    एकचोटि सलमान खानको ( KYUN KI ) हिन्दी फिल्म हेर्नुहोला। मलाई त डर पो लाग्छ कतेे पैसाको लागि राम्रो मान्छेलाई पनि औषधी खुवाएर झन पागल बनाएर सधैभरी त्यहि हस्पिटल मै राख्नु पर्ने बाध्यता त बनाईदिने पो हो कि जस्तो लाग्ने ।। किनकि तपाईहरुलाई हेर्नै नहुने भन्दा त कतै गलत काम पो गर्ने हो कि त्यसैले राम्रो संग सोचेर वा कोहि जान्ने बुझ्ने संग सोधेर मात्र काम अघि बढाउनु होला।। भगवानले सधै रक्षा गरून् जय भोले नाथ कि 🙏🙏🙏❤️

  • @nehashrestha8954
    @nehashrestha8954 6 ชั่วโมงที่ผ่านมา

    Malai ta Didi dekhera Sarai Maya lagxa.. bichara Didi ko mukh nei arkai vaisakexa aile 🥲 care garnu sabai Jana le ek arka KO ❤️ derai Maya

  • @rangilabhandari7258
    @rangilabhandari7258 23 ชั่วโมงที่ผ่านมา +1

    Lakhe herda jada Dd le aafano vai lae kastari samaunu vaxa ❤❤

  • @SaugatChitrakar8080
    @SaugatChitrakar8080 วันที่ผ่านมา +1

    Ma hju lai haru lai vhatnu man xa ma patan Bata ho ma hju haru KO last thulo fan ho love from pata ♥️♥️

  • @pemadorjeewangmopema3421
    @pemadorjeewangmopema3421 21 ชั่วโมงที่ผ่านมา +1

    May b he is in depression not mental don't put in mental hospital he will be fine give him love n care ❤️ I pry to God always God bless your family always

  • @BinitaRokayaMagar
    @BinitaRokayaMagar 21 ชั่วโมงที่ผ่านมา +2

    Smiling depression vaneko euta.. esto condition ho jasmaa patients .. baahir baat happy hunx dekheko hunx ni tara usko vitra internal chahi ekdam hopeless .. and sadness vayeko hunx... Dd ..rw uslai ekdam ahile..chahiyeko vaneko family support maya... Eklai naxodne..rw .. meditation haru garaune., dherai matra maa rest garaune ani counseling garne.. therapist sng..❤️❤️ehi nai esko management ho ..dai vaauju ❤ rw usko treatment garnu hola.. hope all is good...and big fan dai vaauju lai❤🥰

  • @bisnuchauhanbisnu1952
    @bisnuchauhanbisnu1952 วันที่ผ่านมา

    So sweet❤Ganesh bhai ko jastai di vena sab bhai bahini ma hunu jaruri chh yaha💕💕💕

  • @user-rl7np3vr1z
    @user-rl7np3vr1z 15 ชั่วโมงที่ผ่านมา

    काउन्सिलले ठिक हुदैन जस्तो लाग्यो गनेस भाईलाई छिटोभन्दा छिटो सन्च भएको देख्न पाउ ❤

  • @zarinanewari2195
    @zarinanewari2195 วันที่ผ่านมา +1

    Patan hospital naii hajur haru laii yekdam best👍 daii dd🙏

  • @kajoljohjalka7176
    @kajoljohjalka7176 18 ชั่วโมงที่ผ่านมา +1

    Oho krishna mandir ma ramailo din ma aaunu vayexa ❤

  • @punugaire
    @punugaire วันที่ผ่านมา +1

    Thanku you so much for 165 subscribers keep supporting guys 😢😢😢

  • @BishnuGurung-wj8kd
    @BishnuGurung-wj8kd วันที่ผ่านมา +1

    Get well soon Ganesh sir 😢lot of love from Bhutan 🇧🇹💕

  • @somatichaudhary9623
    @somatichaudhary9623 23 ชั่วโมงที่ผ่านมา +4

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगन खेल मा लीयर जानू तेहा धेरै राम्रो छ म नी गरेश भाई को जस्तो भको थिय तर म अहिले सन्चो भईसके plesae पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा लीयर आउनू ल

  • @santoshmalla2305
    @santoshmalla2305 23 ชั่วโมงที่ผ่านมา +2

    Ganesh ko karan hajur haru ko full video herne gareko xu tesari eklai naxodnu hola bichara lai get well soon bhai ❤

  • @SaritaB.k-qw9ld
    @SaritaB.k-qw9ld 23 ชั่วโมงที่ผ่านมา +1

    Gadesh sir Lai hat ma samayerw hidnu dd❤❤

  • @dipak.thapa2736
    @dipak.thapa2736 วันที่ผ่านมา +1

    कमेन्टको कुरो नसुन्नुस डाक्टरको सल्लाहअनुसार काम गर्नुस्।हजारौं मान्छेको हजारौं सलाहले काम गर्दैन।

  • @SagarPun-g5u
    @SagarPun-g5u วันที่ผ่านมา +1

    dada dd ko vidiyo hererw khusi koko hunuhunxa yta hajir hum ❤❤❤

  • @BalmikaChamlingRai
    @BalmikaChamlingRai วันที่ผ่านมา +5

    Tapaharuko video pahila m khasai herdai thiy
    Tar jab Ganesh harayko video dekhe tespaxi Daly Herne garxu....abo chai Daly viewer m pni vy abo❤

    • @SabinaGaire-p5q
      @SabinaGaire-p5q วันที่ผ่านมา +1

      @@BalmikaChamlingRai aba sadai yesarinai maya garnu la hamro nypolee family lai

    • @BalmikaChamlingRai
      @BalmikaChamlingRai 23 ชั่วโมงที่ผ่านมา +1

      @@SabinaGaire-p5q huss hunx

  • @UpasanaRai-tm4zv
    @UpasanaRai-tm4zv 22 ชั่วโมงที่ผ่านมา

    Everyone thanku you so much for 136 subscriber 😢 keep supporting guys please 🙏❤️

  • @rai_roshi
    @rai_roshi วันที่ผ่านมา +1

    पाटन हस्पिटल मा निको भएन भने एकचोटि पुनर्जीवन हस्पिटल लै जानू होला कोटेश्वर नजिक बालकुमारी पुलमै छ❤❤

  • @GyanGomaOfficial55
    @GyanGomaOfficial55 วันที่ผ่านมา

    Thank you so much 499 my TH-cam family ❤❤❤
    Keep supporting ❤❤❤❤

  • @dipshanarana5221
    @dipshanarana5221 23 ชั่วโมงที่ผ่านมา +5

    Please mental hospital layera najaanu ... ekchoti ramro psychologist maa liyera janu .... ganesh sir mental hoina depression ho he is a depressed person not a mental person..... so think before it.... yo depression ta medicine le thik hunxa but tei ho medicines chai alilong term samma linu parxa ......

  • @rabinasunar6070
    @rabinasunar6070 22 ชั่วโมงที่ผ่านมา +2

    गणेशलाई जति हुन्छ त्यति हाँस्न र खुसी हुन दिनुहोस् गणेश सर जति हाँस्नुहुन्छ जति रमाउनुहुन्छ गणेश सर त्यति नै ठिक हुन्छ गणेशलाई अहिलेको अवस्थामा दिनुपर्ने भनेको परिवारको साथ र परिवारप्रतिको हौसला र परिवारबाट हुने खुसी नै हो पाटन हस्पिटल भन्दा त एकचोटि psychologist सित भेट गराउनुहोस्

  • @Prabinbasnet1999
    @Prabinbasnet1999 วันที่ผ่านมา

    thank you so much youtube family,keep supporting 1k purai dimna❤

  • @shantirai7825
    @shantirai7825 วันที่ผ่านมา +1

    बिचारा भिनाजुले कति गणेश सर को केर गर्नु भको❤❤

  • @SenpieVlogs
    @SenpieVlogs 22 ชั่วโมงที่ผ่านมา

    thank you so much 400youtube family keep support 😢

  • @AlishaThakuri-wv6cn
    @AlishaThakuri-wv6cn 19 ชั่วโมงที่ผ่านมา

    Malai mero gharko yaad aayo ma jani bazar ho herda ekdam ramailo laagyo yaad taja vayo ❤❤❤❤

  • @nimeshglaan7325
    @nimeshglaan7325 22 ชั่วโมงที่ผ่านมา

    Ganesh vai chadai thik hoss chadai thik vako hernu man xa dhyroi maya hju harulai ani dhyroi samjhana ❤️

  • @Cutegirl-w1w
    @Cutegirl-w1w วันที่ผ่านมา +2

    Paile ta psyctriast ko ma jaanu ani doctor lai patient lai Q sodcha tate dekhe matrai Ganesh upachaar garna milcha i have did da same❤n don't keep Ganesh alone in hospital tkcre👍

  • @odevibhakta2184
    @odevibhakta2184 วันที่ผ่านมา

    Mageko vnda pani dherai aasirbad dinu hos vagwan❤❤❤❤❤

  • @KaChheDolma5042
    @KaChheDolma5042 23 ชั่วโมงที่ผ่านมา

    Family ko ak jana vae ni basna paune bewastha hunu parthyo tara ganesh lai matrai hospital ma xodera narakhnu hola . Aafnoi family member sanga t ganesh ko halalat testo vane jhan chindai najaneko hospital ma teasari aklai naxodnu hola.. ❤❤N love u so much nypolee.. ❤❤❤❤

  • @umagurung9579
    @umagurung9579 วันที่ผ่านมา

    भेत्ने मन थियो कुन ठाउँमा बस्नु भएको छ काठमाडौ मा म चाबहिल बाट है भाइ बहिनी ❤❤❤❤❤

  • @Bishaloffcial
    @Bishaloffcial วันที่ผ่านมา +1

    Ganesh sir India ma vanda ghar dherii noi ramro hunux vako x god bless you ❤

  • @MagarThakuri
    @MagarThakuri 21 ชั่วโมงที่ผ่านมา

    kahile kahita yasto khusi bhaya ko dekhna pauda hami video hene pani khusi lagne raexa ❤❤🥰🥰from hong kong 🥰🥰🥰❤️❤️❤️🇭🇰🇭🇰🇭🇰

  • @ZEEmBA59
    @ZEEmBA59 วันที่ผ่านมา +2

    Aaja din vari Hjur harulai vetxu ki vanera patan hospital lagankhel krisna mandir tira ghumdai hide vetina dukha lago 😢

  • @Tiknaoliff
    @Tiknaoliff วันที่ผ่านมา +1

    Thanks for 360 Suscriber keep supporting ❤❤🎉🎉🎉🎉

  • @adksmriti9505
    @adksmriti9505 23 ชั่วโมงที่ผ่านมา +1

    Paila patanma opdma normal sab dakhaunu dr sanga consult garxu uhala k vannu hunxa dharaiko kura na sunnu ani Rayo Ganesh vailai maya sath support ko jaruri xa uslai zati sakdo rest ani man lako Khana ra ramro batabaranma rakhnus jastai mandir tira khalni thau yoga yasto garda time lagla tara bistarai thik hunxa dr + maya Vayo vani xeto thik hunxa love you all ❤

  • @DNX_Suman_Official
    @DNX_Suman_Official 17 ชั่วโมงที่ผ่านมา +2

    Eek choti dona dai sanga meet up greko herney rahar xa please dai Kathmandu hunuhunxa yai mauka ma meet up garnus na daju🙏

  • @sabitamaharjan4851
    @sabitamaharjan4851 23 ชั่วโมงที่ผ่านมา +2

    Tehi Ho k tetai ramro xa mero dai lai ni Tehi rakhera thik vakothyo

  • @RodanaRai
    @RodanaRai 22 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤Aba Ganesh niko vako herna man xa chadai niko vayas bhagawan yo sisko pukar sunidinu auta maitiko lagi kati dukha payako xa

  • @nimaraioffcialudayapur3488
    @nimaraioffcialudayapur3488 วันที่ผ่านมา +2

    Mo khi bolin trw vhane dharii dharii vhanda dharii mayaxa hjur harulai❤❤❤❤❤❤

  • @TmgSony
    @TmgSony วันที่ผ่านมา +1

    यस्तो मेन्टल सम्बन्धि को समस्यलाई तेइ सम्बन्धि को हस्पिटल मा राख्यो भने तेस्तै हरुको भिडमा जन हालत बिग्रेको देखेकोछु केइ गरि बाग्न खोज्यो अलि मेन्टल बढी छ भने जन बानेर राख्छन मेरो कजनलाई पनि तेस्तै भएको थियो तर privateमा राम्रो हुन्छ तर खर्च गर्न सक्ने मान्छेको लागि हामी गरिबहरुको लागि अलि गाह्रो हुन्छ। 😢😢भगवान को कृपाले चाडैं राम्रो होश भाइलाई vedio nachhutai herxu 😢😢😢😢😢🎉🎉❤❤❤❤❤

  • @Puspakc_222
    @Puspakc_222 23 ชั่วโมงที่ผ่านมา +1

    Thanku for 101 subscriber guys keep supporting 🌸

    • @NickyGaire-v3p
      @NickyGaire-v3p 23 ชั่วโมงที่ผ่านมา

      99 vayo back denu hola hai

    • @Ishathapamagar-e1e
      @Ishathapamagar-e1e 23 ชั่วโมงที่ผ่านมา

      Back nai dinunn hjr le😢

    • @Puspakc_222
      @Puspakc_222 23 ชั่วโมงที่ผ่านมา

      @@Ishathapamagar-e1e deko xu

  • @AnuShahi-m1e
    @AnuShahi-m1e 23 ชั่วโมงที่ผ่านมา +2

    पाटन अस्पताल vanda टीचिंग नई ठीक हुन्छ

  • @SangitaThapa-loveall
    @SangitaThapa-loveall 23 ชั่วโมงที่ผ่านมา

    Bhai lai Aafai sanga rakheko ramro ho baini 😢😢❤❤ afu le gareko jasto Maya ra care testo aru tira kaa pawcha jhan alone feel garcha jhan depression ma jancha... Ramro doctor dekhayera sangai liyera janu..time lagcha thik hunu tara thik huncha.. bhagwan mathi varosha garnu hose 🙏🏼 love you all 💞

  • @ishwarighale8886
    @ishwarighale8886 วันที่ผ่านมา

    Jodi vaneko yeasto hunu parxa lots of love takecare all of you ❤🥰

  • @MohanMagar-l6t
    @MohanMagar-l6t วันที่ผ่านมา

    piece God xittai sancho vayeko hern pau ganesh sir laai❤❤

  • @mamtarai4257
    @mamtarai4257 วันที่ผ่านมา +1

    Get well soon Ganesh bhai ❤
    Lots of love both of you ❤️❤️❤️

  • @TikaTamang-v9r
    @TikaTamang-v9r 22 ชั่วโมงที่ผ่านมา

    प्राइबेट मा त खासै राम्रो हुदैन पैसा खाने काम मात्रा हो पाटन मा लानु भयो भने धेरै राम्रो हुन्छ मेरो दाइ पनि तेइ हस्पिटल मा राखेर सनन्चो हुनु भएको हो❤❤

  • @SwastikaPariyar-jq9gu
    @SwastikaPariyar-jq9gu วันที่ผ่านมา +1

    Get well soon Ganesh sir ❤
    And much love dai dd😊😊😊❤❤

  • @rebeccasharma8428
    @rebeccasharma8428 21 ชั่วโมงที่ผ่านมา +1

    Beautiful family Bhai and sister and brother 😊😊😊❤❤❤❤❤❤❤

  • @sushmitathapamagar8734
    @sushmitathapamagar8734 วันที่ผ่านมา

    Get well soon Ganesh sir ani take care Didi Didi ❤😢hjur haru pani lot of love nypolee family ❤

  • @Rasmi__official9762
    @Rasmi__official9762 วันที่ผ่านมา

    Nice couple ❤❤❤❤❤my favorite couple misss you so much dada & vauju ❤❤❤❤

  • @poonamghising8809
    @poonamghising8809 วันที่ผ่านมา +1

    Dherai dherai Maya NyPolee family laii.....🥰🥰😘❤️

  • @pramilatamang7008
    @pramilatamang7008 วันที่ผ่านมา

    विचार एकजना जानें मान्छे भएदिए सजिलो हुने थियो नि कता जाने भनेर के गर्ने भनेर पहिलो चोटी कमेण्ट गरे हैं take care ❤

  • @SereJanaRai
    @SereJanaRai วันที่ผ่านมา

    Happy to see smile on ganesh g face😊

  • @GarimaBaral-v2x
    @GarimaBaral-v2x วันที่ผ่านมา

    Patan hospital ma kuruwa lai basna didaina niii..birami lai matra rakxa❤❤❤❤❤❤❤❤❤

  • @SagarGole260
    @SagarGole260 วันที่ผ่านมา

    get well soon ganesh sir ❤ramro chai private haspital ma hunxa tara kharcha badi linxa dai ! Pahila hjr haru doctor sanga bujnuss ! Tespaxi tik lagyo vane doctor vanya aanusar garnu hola thank u💞🙏

  • @kushumgurung9189
    @kushumgurung9189 6 ชั่วโมงที่ผ่านมา +1

    एक पटक झारफुक पनि गर्नुस् र मेन्टल हस्पिटल पनि लग्नुस् भाई 🙏

  • @BishalLama-l3n
    @BishalLama-l3n วันที่ผ่านมา +1

    Ak palta praksh bhuel guru ko ma lanu ni luck try❤❤

  • @Santoshi574
    @Santoshi574 วันที่ผ่านมา

    Ma pani ktm nai xu ani dada vauju ko big fan pani ho plz god vet garaidau dada vauju sanga🙏🙏❤❤❤❤

  • @aryanpariyar5185
    @aryanpariyar5185 วันที่ผ่านมา

    यो समस्या देख्दा भखर्रै को हो यसको लागि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल मा पनि राम्रो हुन्छ

  • @kanchanlimbu9912
    @kanchanlimbu9912 วันที่ผ่านมา +3

    तेसो हैन बैनी तपाईहरु त्यहाको मानसिक असपताल म गएर पहिले मेन डक्टर सङ्ग भेटेर पहिले सल्लाह लिनु गणेश भाईलाई त्यो असपतालमै राख्नु पर्छ भन्ने छैन नि भाइ पहिले सल्लाह लिनु मात्र जानुन

  • @beemusubba6474
    @beemusubba6474 วันที่ผ่านมา

    Hajurharule ramro decision garnu sakoos…..May God give u the strength to take right decision…❤❤

  • @gaumayarai-4974
    @gaumayarai-4974 วันที่ผ่านมา

    Nepolee family lai chadai khusi milos❤

  • @Jharanabahik123
    @Jharanabahik123 วันที่ผ่านมา

    Take care n garesh sirlai poni sathai dheroi maya❤❤❤

  • @BabinaGurung-j1c
    @BabinaGurung-j1c วันที่ผ่านมา +1

    Hajur ko video dami lagcha dai

  • @MangsriLimbu2061
    @MangsriLimbu2061 วันที่ผ่านมา +2

    Lots of love nypolee family ❤❤❤

  • @SabitaKarki-p6v
    @SabitaKarki-p6v วันที่ผ่านมา

    Amuinaaa ganash cheati jati hos ani suman ra tika la sochako kura sabai pura hos god bless you ❤