टुहुरी | TUHURI | उजेली माथी षडयन्त्र | EP 159 | ft. Alina, Binod, Mailo | 19 Sept 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • TUHURI OFFICIAL Presents :- नमस्ते। रुढिबादी अन्धबिश्वाासले गालेकाे समाजमा मैन बत्तिकाे रुपमा प्रस्तुत गर्न खाेजिएकाे छ, यस सिरियल टुहुरीमा । जन्मिदै आमा गुमाउनुकाे पिडा त छदै छ, अलच्छिनी, आमा टाेकुवाइ जस्ता बिल्ला भिरेर सबैकाे नजरमा घृणित भएर बाच्नुकाे पिडा भाेगेकी एक निर्दाेश नारीकाे कथा हाे " टुहुरी "
    ----------------------------------------------------------
    टुहुरी | TUHURI | उजेली माथी षडयन्त्र | EP 159 | ft. Alina, Binod, Mailo | 19 Sept 2024
    👉 टुहुरी | TUHURI | official trailar
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 1
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 2
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 3
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 4
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 5
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 6
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 7
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 8
    studio.youtube....
    👉टुहुरी | TUHURI | official series EP 9
    studio.youtube....
    👉टुहुरी | TUHURI | official series EP 10
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 11
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 12
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 13
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 14
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 15
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 16
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 17
    www.youtube.co....
    👉टुहुरी | TUHURI | official series EP 18
    • टुहुरी | TUHURI | टुहु...
    👉टुहुरी | TUHURI | official series EP 19
    • टुहुरी | TUHURI | टुहु...
    👉टुहुरी | TUHURI | official series EP 20
    • टुहुरी | TUHURI | टुहु...
    👉टुहुरी | TUHURI | official series EP 21
    • टुहुरी | TUHURI | टुहु...
    👉टुहुरी | TUHURI | official series EP 22
    • टुहुरी | TUHURI | टुहु...
    👉टुहुरी | TUHURI | official series EP 23
    • टुहुरी | TUHURI | टुहु...
    👉टुहुरी | TUHURI | official series EP 24
    • टुहुरी | TUHURI | गुण्...
    ► Cast : Alina Rayamajhi, Kabita Sharma, Binod Shrestha, Shyam Rai, Bimala Giri, Asmita Basnet, Shiva Sharma, Yadunath Dhital, Binod Puri, Sabin Puri, Khem Khanal, Sandhya KhadKa, Salina Luitel, Bhumika Dahal, Menuka Phuyal, Milan Magar, Pitambar Chapagai, Suraksha Sharma (Anzel ), Bibek Magar, Rijan, Sujan, Sangam Rai
    ► Child Artist : Sarika Kandel, Siddika Kandel, Aaradhya Regmi, Pratikshya , Swornashi Dhakal
    ► Management: Milan Magar
    ► Production Controller: Sagar Giri
    ► Publicity Design: Siddika Films
    ► Camera : Binod Puri
    ► MUA: Roshni Magar
    ► Video Editor/CG/Graphics : Suresh Shrestha
    ► Screenplay/Dialogue: Shiva Sharma
    ► Ass.Dir : Sagar Giri
    ► Producer : Deepa Parajuli (Kandel), Siddika Kandel
    ► Direction: Shiva Sharma Kandel
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #टुहुरी#TUHURI#NAMASTEKISHNE#

ความคิดเห็น • 671

  • @DilmayaChattrai
    @DilmayaChattrai 5 ชั่วโมงที่ผ่านมา +71

    नाग।भगवान।ले।आमा।छोरि।लाई।नै।बचाउनु।पर्छ।है।तुहुरिकै।जित।हुनु।पर्छ।राम्रो छ।सुरेल।❤❤❤

  • @tukagurung3720
    @tukagurung3720 5 ชั่วโมงที่ผ่านมา +84

    उजेलिलाइ रक्षा गर्नुस नाग भगवान 🙏

  • @roshna_duwal
    @roshna_duwal 6 ชั่วโมงที่ผ่านมา +87

    बिचरा माया सुख पनि कहिल्यै नपाइने भयो😢😢अब बिनोदजी चाडै घर फर्किनु पर्यो ❤❤❤❤

  • @shovachaudhary1159
    @shovachaudhary1159 6 ชั่วโมงที่ผ่านมา +46

    नाग देबताले एक एक गरि डसेर जिउदो लास बनाउन पर्छ हे नाग भगवान रक्षा गर्नु उजेलिको 🙏💐🙏

    • @durgachapagai3941
      @durgachapagai3941 5 ชั่วโมงที่ผ่านมา

      Ha Bhagwan hajur le Raksha garnu ujeli
      Ko

  • @santoshBohara-ow6qh
    @santoshBohara-ow6qh 7 ชั่วโมงที่ผ่านมา +67

    टुहुरी आउदा खुसी हु ने वा ला को को छ❤

    • @surajdolma4238
      @surajdolma4238 6 ชั่วโมงที่ผ่านมา

      Im so happy😮💪💪💪💪

    • @bhumirana5759
      @bhumirana5759 5 ชั่วโมงที่ผ่านมา

      🦹🇳🇵🚭🤬😡😤🤯🤐💩😾🦿🦾👆👈🧟🧛🧙👶🧕⛄☃️🌫️🌡️🌋🔥🏜️🌞☀️🌤️⛅🌥️🌦️⭐🌍🌎🌏🦖🐉🦎🐲🦕🐢🐊🍑🇧🇷

    • @GggPokhara
      @GggPokhara 5 ชั่วโมงที่ผ่านมา

      Ma ho 😊

    • @BinitaSkr-b4j
      @BinitaSkr-b4j 4 ชั่วโมงที่ผ่านมา

      M xu he❤❤

    • @MinaGhotane
      @MinaGhotane ชั่วโมงที่ผ่านมา

      M pani

  • @NepaliMan-r2t
    @NepaliMan-r2t 6 ชั่วโมงที่ผ่านมา +131

    उजेली नानि लाई नाग भगवानले रक्षा गर्नु पर्छ

  • @fghh-bl5wq
    @fghh-bl5wq 7 ชั่วโมงที่ผ่านมา +64

    नाग देवताको पूजा गरी आसिरबाद लिनुपर्ने आवश्यकता थियो

  • @NepaliMan-r2t
    @NepaliMan-r2t 6 ชั่วโมงที่ผ่านมา +71

    नाग भगवानले यो गुन्डा गुन्डी हरुको सर्बनास गरोस्

    • @riturituchand6843
      @riturituchand6843 5 ชั่วโมงที่ผ่านมา +1

      Honi nag vagawanle eni haurlai dasnu parcha

    • @Binapn
      @Binapn 4 ชั่วโมงที่ผ่านมา

      Ma pani tehi vanxu

  • @gomakc7313
    @gomakc7313 5 ชั่วโมงที่ผ่านมา +11

    आजको सिरिएल राम्रो लगेन तुहुरिलाइ सधै दुख मात्र देखियो

  • @user-ww1rf7cy6j
    @user-ww1rf7cy6j 7 ชั่วโมงที่ผ่านมา +62

    टुहुरी सिरियललाई मन पराउने जति यता हाजिर हुम है । टुहुरी सिरियल टिमलाई पनि सफलताको शुभकामना ।❤😍😍😍

    • @GggPokhara
      @GggPokhara 5 ชั่วโมงที่ผ่านมา

      ❤❤❤❤

    • @user-hm8yh5to6t
      @user-hm8yh5to6t 4 ชั่วโมงที่ผ่านมา

      यो चन्डिका भन्ने अस्मितेलाई टुहुरि र टुल्कि को खेदोखन्दैमा जिन्दगी जानि भो

  • @SangitaSherpa-j3o
    @SangitaSherpa-j3o 6 ชั่วโมงที่ผ่านมา +57

    थुक्क, विनिसा, आफ्नै दाई को छोरी लाई किड्नेप गरी राम्रो शिक्षा भइन।

    • @ShristinaParajuliNiraula
      @ShristinaParajuliNiraula 6 ชั่วโมงที่ผ่านมา

      Tehit😢

    • @SangitaSherpa-j3o
      @SangitaSherpa-j3o 5 ชั่วโมงที่ผ่านมา +1

      उज्यली नानी लाई नाग देवताले बचाउनु पर्छ। खत्तम बीनीसा र ग्रुप लाई नागले डसेको होस ।

  • @user-xf4ld5pr8i
    @user-xf4ld5pr8i 5 ชั่วโมงที่ผ่านมา +11

    नाग देवता को आशिर्बाद लेउ उजेली टुहुरी अस्मिता र बिनिसाको पत्ता लगाएर कारबाहि गर्नु पर्छ

  • @arjunsapkota9445
    @arjunsapkota9445 7 ชั่วโมงที่ผ่านมา +60

    टुहुरी मार्ने कुरा होला, अब यिनीहरुको आफ्नै लास पारिदिन्छन नाग देवताले

  • @debikagiri256
    @debikagiri256 4 ชั่วโมงที่ผ่านมา +10

    ऊजेलिलाइ नाग देबताले बचाउनु पर्छ र गुन्डाहरूलाइ वाग देबताले डस्नुपर्छ ❤♥️🌿🥀🥀🙏🙏🙏

  • @user-xf4ld5pr8i
    @user-xf4ld5pr8i 5 ชั่วโมงที่ผ่านมา +11

    टुहुरी रुएर मात्र हुदैन नाग भगवान लाई पुकार

    • @minbohara5266
      @minbohara5266 5 ชั่วโมงที่ผ่านมา

      ❤❤❤❤❤

  • @ramchandrathapa9372
    @ramchandrathapa9372 6 ชั่วโมงที่ผ่านมา +279

    उजेलिलाई नाग देवताले बचाउनु पर्छ भन्ने हाजिर हौ है 😢😢

    • @raijaan4195
      @raijaan4195 6 ชั่วโมงที่ผ่านมา +10

      हाे नाग भगवान् ले बचाउनु पर्छ🙏🙏

    • @mangaltamang6928
      @mangaltamang6928 5 ชั่วโมงที่ผ่านมา +2

      नाग भगवान ले उजेलिलाई बाजाउनुपर्छ

    • @ManisaSawaden
      @ManisaSawaden 5 ชั่วโมงที่ผ่านมา +2

      ❤❤❤❤❤

    • @Bina300
      @Bina300 5 ชั่วโมงที่ผ่านมา +1

      ❤❤

    • @anjitagurung6955
      @anjitagurung6955 5 ชั่วโมงที่ผ่านมา

      Me to ho naag deutale nai bachaunu parx ❤❤

  • @binakarki7260
    @binakarki7260 4 ชั่วโมงที่ผ่านมา +5

    उजेलिलाई रक्षा गरिदिनु नाग भगवान❤❤❤

  • @Prakashchhetri1194
    @Prakashchhetri1194 5 ชั่วโมงที่ผ่านมา +17

    टुहुरिले जहिले पनि दुखनै पाइरहिन सिरियल हेर्दै वाकक लाग्यो मलाइत बिनिसे र अस्मिता राडिहरुलाइ कडा कारबाही हुनै पर्छ ❤🎉❤🎉

    • @SunilThami-du1wy
      @SunilThami-du1wy 5 ชั่วโมงที่ผ่านมา

      Teita banya

    • @NepaliMan-r2t
      @NepaliMan-r2t 5 ชั่วโมงที่ผ่านมา

      @@Prakashchhetri1194 एकदम साहि

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 7 ชั่วโมงที่ผ่านมา +12

    यो बिनिसा र अस्मिता ले कहिले सुख नदिने भयो टुहुरिलाइ😢

  • @RadikaTamamg
    @RadikaTamamg 4 ชั่วโมงที่ผ่านมา +3

    नाग देवताले तियो सबै जनालाई कूजे बनाईदियोस र नानीलाई रक्षा गर्नु पर्छ नाग देवताले ❤❤❤❤❤

  • @shankarlilaofficel
    @shankarlilaofficel 7 ชั่วโมงที่ผ่านมา +8

    सबैमिलेर सपोट गरुम❤

  • @mayadevibhattarai991
    @mayadevibhattarai991 4 ชั่วโมงที่ผ่านมา +5

    उझेलि लाई जालमा परेकि छन् छिटोभन्दा छिटो खोजनु है अति राम्रो छ म पर्वत देखि हो सारै मन पर्छ ❤

  • @AmritaTamang-uz4kk
    @AmritaTamang-uz4kk 6 ชั่วโมงที่ผ่านมา +7

    उजेली लाइ नाग भगुवान ले रक्क्षा गर्नु पर्छ नाग भगुवन ले बचाउनु पर्छ

  • @raijaan4195
    @raijaan4195 6 ชั่วโมงที่ผ่านมา +4

    सबै अपराधिलाई नागभगवानले डसुन🙏🙏

  • @BhagwatiKhadka-mw4vt
    @BhagwatiKhadka-mw4vt 5 ชั่วโมงที่ผ่านมา +5

    हे नाग देवता उजेली लाई बचाई दिनु होला नाग भगवान 🙏🏽😭😭

  • @MayaLama-n7g
    @MayaLama-n7g 4 ชั่วโมงที่ผ่านมา +2

    उजेलीलाइ नक देब्त लेबचौउनु होस❤❤❤❤❤❤❤❤❤

  • @NaBin146-1
    @NaBin146-1 7 ชั่วโมงที่ผ่านมา +7

    एक अर्कालाई सपोर्ट गरुम न है❤

  • @subodhbaraili2262
    @subodhbaraili2262 5 ชั่วโมงที่ผ่านมา +3

    जोले जे गरिनि केही लागदैन माया को लागि उजेलि बिनोत को लागि नाग भगवान हुनुहुछ 🙏🙏🙏🙏😍😍😍

  • @user-rc6oo7lh1v
    @user-rc6oo7lh1v 4 ชั่วโมงที่ผ่านมา +2

    उजेलि कन्याकाे रक्षा गर्नु हाेला नाग भगवान

  • @सफलताकाेशिखर
    @सफलताकाेशिखर 7 ชั่วโมงที่ผ่านมา +23

    एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौं 🙏❤

    • @sunitamoktan4787
      @sunitamoktan4787 6 ชั่วโมงที่ผ่านมา +1

      Keep suppoting piz❤

    • @RenukaGarti-r8t
      @RenukaGarti-r8t 6 ชั่วโมงที่ผ่านมา

      🎉

    • @haudeebro5039
      @haudeebro5039 6 ชั่วโมงที่ผ่านมา

      Huss❤😊🎉🎉

  • @mangaltamang6928
    @mangaltamang6928 5 ชั่วโมงที่ผ่านมา +5

    उजेलिलाई नाग भगवान ले बाजाउनु पर्छ अर्को हप्ता को परखै मा 👈️👈️

  • @UrmilaMajhi-iq1ud
    @UrmilaMajhi-iq1ud 3 ชั่วโมงที่ผ่านมา +2

    हे नाग भगवान रक्षा गनु उजेलिको 🙏🙏

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 6 ชั่วโมงที่ผ่านมา +6

    १ देखी भाग १५९ सम्म हेर्ने म हु यो सिरीयल अती राम्रो छ झापाको दमक बाठ❤❤❤❤❤❤❤❤❤

  • @mayasubedi4198
    @mayasubedi4198 4 ชั่วโมงที่ผ่านมา +2

    पापिनिहरु अबनाग भगवानले रक्षा गरुन

  • @user-uj6sc5nw8s
    @user-uj6sc5nw8s 5 ชั่วโมงที่ผ่านมา +3

    उजेलिलाई नाग भगवान ले बचाउनु पर्छ।

  • @duniyamagarni9506
    @duniyamagarni9506 6 ชั่วโมงที่ผ่านมา +8

    नांग भगवान लाई प्राथना 🙏गर्नुस न plz

  • @jaslama2646
    @jaslama2646 3 ชั่วโมงที่ผ่านมา +2

    उजेली नानिले नाग भगवान को प्रार्थना गरि नाग भगवानले नै बचाउनु पर्छ

  • @panugharti371
    @panugharti371 4 ชั่วโมงที่ผ่านมา +2

    यो अस्मिता बिनिसा कति पापिनी हो जे भयनि माया को जित हुनु पर्छ ❤❤❤❤

  • @AnuSunar-p8y
    @AnuSunar-p8y 5 ชั่วโมงที่ผ่านมา +4

    अब नाग ले बिनिसे अस्मिते अनि रक्की सक्की सब्बै लाई तोक्नु पर्छ अनि बल्ल मजा आउछ्👍️👍️👍️👍️❤️❤️🙏

  • @PushparajRai-m7o
    @PushparajRai-m7o 4 ชั่วโมงที่ผ่านมา +2

    उजेलि लाइ नाग भगवान ले बचाउनै पर्छ❤❤❤❤

  • @user-jf1gl6gf4b
    @user-jf1gl6gf4b 5 ชั่วโมงที่ผ่านมา +4

    धेरै राम्राे छ

  • @SumitraSharma-tm8dc
    @SumitraSharma-tm8dc 5 ชั่วโมงที่ผ่านมา +2

    याे असमिता र विनिसा धेरै पापी नै हुन यिनीहरु दुवै जनालाई कडा सजाय हुनुपर्छ र नाग भगवानले रक्षा गनुपछ र गुनडाबाट बचाउनुपछ

  • @binarai7159
    @binarai7159 5 ชั่วโมงที่ผ่านมา +4

    From Darjeeling india ❤ टुहुरी ऐपीसोट त हेरीय़ो तर अस्मिता को कुटनितिक साह्रै भयो खै टुहुरी को नाक भगवान ले साहेता गर्नु पर्ने तर नाक भगवान ले आवश्य पनि साहेता गर्छन् होला भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन

  • @laxmikandel6840
    @laxmikandel6840 4 ชั่วโมงที่ผ่านมา +2

    उजेलीलाई नागदेबताले बचाउनु हुन्छ ❤जय नाग देबता🙏🙏

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m 3 ชั่วโมงที่ผ่านมา +2

    यो बिनेसा र अस्मिता भन्ने सारै पापिनी हररहेछन् नाग भगवान ले बचाउनुपर्छ उजेलिलाइ❤❤

  • @kopilagiri2643
    @kopilagiri2643 4 ชั่วโมงที่ผ่านมา +1

    उजेलीलाई नाग भगवान्ले बचाउनु पर्छ भन्ने जति यता हाजिर हौ है

  • @NepaliMan-r2t
    @NepaliMan-r2t 7 ชั่วโมงที่ผ่านมา +10

    यो पापिहरु सबैलाई जेलमा कोच्नु पर्छ

  • @MinaPaudel-cx6vq
    @MinaPaudel-cx6vq 7 ชั่วโมงที่ผ่านมา +13

    राक्षसनिहरू

  • @bishnubhattarai6914
    @bishnubhattarai6914 4 ชั่วโมงที่ผ่านมา +3

    बच्चालाई तेसरी दुख दियको ठिक भयन है माया सिस

  • @saraswatitimalsina275
    @saraswatitimalsina275 3 ชั่วโมงที่ผ่านมา +2

    उजेली लाइनाग भगवान ले बचाउन पर्छ

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 5 ชั่วโมงที่ผ่านมา +2

    बिचरा मायाकाे नि शुखकाे दिन नअाउने भयाे हे नाग देवताले उजेलिलाई बचाउनु पर्याे

  • @RanjanaChand-dp6nn
    @RanjanaChand-dp6nn 5 ชั่วโมงที่ผ่านมา +2

    तुक अस्मिता र बिनिसा को त अनुहार देखदा पनि सनसार कै सराप दिन मन लाग्छ

  • @indirashrestha770
    @indirashrestha770 6 ชั่วโมงที่ผ่านมา +10

    दईटा राक्षशनीहरु काे त के हेर्नु र

  • @saritaregmi8050
    @saritaregmi8050 3 ชั่วโมงที่ผ่านมา +2

    हे भगवान टुहुरी लाई बचाउ

  • @manishthapachettri2343
    @manishthapachettri2343 6 ชั่วโมงที่ผ่านมา +48

    यो बिनिसे र।अस्मिते त मलाई मनै पर्दैन् पापि नि हरु

    • @NepaliMan-r2t
      @NepaliMan-r2t 6 ชั่วโมงที่ผ่านมา

      @@manishthapachettri2343 हो मलाई पनि मन पर्दैन यो चन्डाल्नि हरु

    • @riturituchand6843
      @riturituchand6843 6 ชั่วโมงที่ผ่านมา

      Malaini man pardaina sale alachini haru

  • @UrmilaKhadka-c1x
    @UrmilaKhadka-c1x 4 ชั่วโมงที่ผ่านมา +2

    अब उजृलि लाई नाग भगवान ले भेटायर ल्याउनस पर्छ जसरि भयपनि

  • @menukaBan-z1s
    @menukaBan-z1s 4 ชั่วโมงที่ผ่านมา +2

    उजेलिकाे रछ्या गरून् हे नाक भग्यान🙏🙏🙏🙏😭😭😭

  • @JanakaPandey-x1n
    @JanakaPandey-x1n 5 ชั่วโมงที่ผ่านมา +3

    बिनिसा र अस्मिता लाई सजायदिनु उजेलिलाइ नाग ले बचाउनु पर्नेछ

  • @GitaOli-k1b
    @GitaOli-k1b 4 ชั่วโมงที่ผ่านมา +2

    😢😢❤नाग भगबान ले बचाउनु पर्छ

  • @prembk3249
    @prembk3249 6 ชั่วโมงที่ผ่านมา +10

    Ujelilai kehi hunu hudain vanne shathi haru yata hajir humt🙏🙏🙏👀👀👀

  • @NepaliMan-r2t
    @NepaliMan-r2t 4 ชั่วโมงที่ผ่านมา +2

    टुहुरी❤❤❤❤❤❤❤

  • @tejkumarshrestha230
    @tejkumarshrestha230 4 ชั่วโมงที่ผ่านมา +2

    सारै राम्रो छ टुहुरी सिरिएल 🙏🙏🙏यो बिनिसा र अस्मिता भोक भोकै रुदै हिडेको हेर्न मन छ यो दुईटी त जुन सिरिएल मा नि दुख पाएको हेर्न मन छ हेर्दै राक्षेशनि जस्ता

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 5 ชั่วโมงที่ผ่านมา +2

    पापिनि अस्मिता र बिनिसा ले टुहुरि लाई कति दुखदिन सकेका हुन काेनि अब पुलिस केसगरेर जेलमा राख्नुपर्छ अनि ठिक हुन्छ 🎉🎉🎉🎉हवस् धन्यवाद 🎉

  • @DamoderRegmi-j6w
    @DamoderRegmi-j6w 4 ชั่วโมงที่ผ่านมา +2

    रामरो लाग्छ

  • @sabitritripathi6677
    @sabitritripathi6677 5 ชั่วโมงที่ผ่านมา +2

    दामि छ टुहुरि❤❤❤❤❤

  • @UnishaSharma-m9j
    @UnishaSharma-m9j 6 ชั่วโมงที่ผ่านมา +2

    सीरेल हेर्दा हेर्दै हेर्नै नसक्ने बन्छ कसरी हेर्ने 😭

  • @user-xf4ld5pr8i
    @user-xf4ld5pr8i 5 ชั่วโมงที่ผ่านมา +2

    नाग गबान उजेलीको रक्षा गर

  • @gumanbkgumanbk3610
    @gumanbkgumanbk3610 5 ชั่วโมงที่ผ่านมา +2

    ऊजेलि लाइ नाग देवता ले बचाउनु पर्छ

  • @RadikaTamamg
    @RadikaTamamg 4 ชั่วโมงที่ผ่านมา +3

    अनि यो कुरा विनोदलाई नि थाहा हुनुपर्छ र अस्मिताको पेटमा बच्चा छैन भन्ने विनोदलाई थाहा हुनुपर्छ अनि झन राम्रो हुन्छ

  • @ReshmaThami-pv9fd
    @ReshmaThami-pv9fd 5 ชั่วโมงที่ผ่านมา +3

    Wajile la abo sukka pawnu parcha ❤❤❤❤

  • @AmbarSaud-rs1id
    @AmbarSaud-rs1id 5 ชั่วโมงที่ผ่านมา +2

    आजको भाग भने मेरो जस्तो कथा भो मेरो बच्चा लाई पनी यस्तै कीटनाब गरेर को थीयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Qqu-y1l
    @Qqu-y1l 4 ชั่วโมงที่ผ่านมา +3

    बिनिसे रअसमिता लाई पनि ऐसै गरे डोरि ले झुन्डिएको हेर्ने मन छ

  • @OmnathTimilsina
    @OmnathTimilsina 5 ชั่วโมงที่ผ่านมา +4

    यो भाग अति अत्यचार भयो ? अरु भाग भन्दा बढी असहिया !

    • @NepaliMan-r2t
      @NepaliMan-r2t 4 ชั่วโมงที่ผ่านมา

      @@OmnathTimilsina अस्मिता र बिनिसा को नाटक ओभर भयो

  • @tirsanagurung5350
    @tirsanagurung5350 4 ชั่วโมงที่ผ่านมา +2

    अस्मिता र बिनिसा लाई सिरियल मै न लिनु हाेला अब उजेलि लाई नागले बच्चा उनुपर्छ 😂😂😭😭😭😭😭❤❤❤❤🙏🙏🙏🙏

  • @IshworiGhale-z2k
    @IshworiGhale-z2k 4 ชั่วโมงที่ผ่านมา +2

    यो बिनिसा खतम रैछ अाफ्नाे भदैनिलाइ पनि यति सारो माया नभकाे रात्क्षेसनि अाफ्नाे दाइ भाउजुलाइ पनि कति धाेका पापिनि

  • @MadhuMalla-c2h
    @MadhuMalla-c2h 6 ชั่วโมงที่ผ่านมา +2

    साह्रै दुःख लाग्यो, नाग भगवान को कृपाले ती नर्पिचासहरुको सम्भार गर्नु पर्छ।

  • @PabitraRoka-x4q
    @PabitraRoka-x4q 6 ชั่วโมงที่ผ่านมา +2

    त्यो असमिता र बिनिसा लाई जेलकाेचनु परछ र त्यो गुन्दा हरूलाइ पनि याे नाक ले डचनु परछ याे माया ले सुख पाउनुपर्छ याे बिनिसा असमिता अझै सुतरेकाे छैनन्

  • @harirana8338
    @harirana8338 4 ชั่วโมงที่ผ่านมา +2

    Ujelilai nag debatale rakcha garun ❤❤❤❤❤❤

  • @rajeshpaudel330
    @rajeshpaudel330 4 ชั่วโมงที่ผ่านมา +2

    उजेलि लाई नाग भउवाले रक्षा गनु पछ

  • @ramchandrathapa9372
    @ramchandrathapa9372 6 ชั่วโมงที่ผ่านมา +2

    नाग देवताले ति सबैलाई डसेर उजेलिलाई सकुसल घर पुर्याउनु पर्छ 😢

  • @bimlagadal162
    @bimlagadal162 6 ชั่วโมงที่ผ่านมา +2

    बिनि से र् अस्मिता पापी नि हरु .हुन ...र उजेली लाई केही हुनु हुदैन

  • @KopilaMuktan-p2e
    @KopilaMuktan-p2e 5 ชั่วโมงที่ผ่านมา +2

    रामो भयन

  • @KhanalBishnu-l6b
    @KhanalBishnu-l6b 5 ชั่วโมงที่ผ่านมา +2

    एक अकेालाई suppri गरा❤❤❤

  • @amritGimire
    @amritGimire 4 ชั่วโมงที่ผ่านมา +2

    ❤Gale Gasle Ujelilai Je Je Garekachaan Tiniharulai Turunti Naag Bhagwanle Rachhyaa Gara.🎉😂

  • @PuspaThakuri-nd5vi
    @PuspaThakuri-nd5vi 4 ชั่วโมงที่ผ่านมา +2

    हो नाग देवता ले बचाउनु पर्छ है

  • @durgaluitel6060
    @durgaluitel6060 5 ชั่วโมงที่ผ่านมา +2

    nag bhagawan tapaela aujali lie rakcha garnu hai 😢😢😢😢❤❤❤❤❤❤❤

  • @ManishRai-zm9pr
    @ManishRai-zm9pr 5 ชั่วโมงที่ผ่านมา +2

    😢😢😢😢नछुटेई हैने मपनिछु 🙏🙏🙏

  • @SanjuThapa-a1b
    @SanjuThapa-a1b 3 ชั่วโมงที่ผ่านมา +2

    Hami jasto sano sano ujar Lai Pani saport gardai aagi badam hai Sathi haru ma Pani garxu ♥️

  • @amarlama335
    @amarlama335 6 ชั่วโมงที่ผ่านมา +14

    टुहुरी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथी तपाईहरु को हुनुहुन्छ❤😘🥀❤️👉️🙏🙏🙏

  • @KamalaSubedi-j3r
    @KamalaSubedi-j3r 4 ชั่วโมงที่ผ่านมา +2

    उजेलिसुख पाउन परेय

  • @YashodaPokhrel-v6l
    @YashodaPokhrel-v6l 4 ชั่วโมงที่ผ่านมา +1

    नाग भगवानले ति सबैलाई डसी बिहोस् हुने र नाग को मणी मायाले दिनुहुदैन

  • @PuspaThakuri-nd5vi
    @PuspaThakuri-nd5vi 4 ชั่วโมงที่ผ่านมา +2

    नाग भगवान लाई पठाइ देउ न टुहुरि

  • @HHo-ou4wk
    @HHo-ou4wk 4 ชั่วโมงที่ผ่านมา +2

    1ta bacxalae badhira bahadur dhikhauxa tukka
    Aba nag vagwanle rakxya garnu parxa ❤❤

  • @shivalalshrestha6143
    @shivalalshrestha6143 7 ชั่วโมงที่ผ่านมา +4

    अस्मिता र विनिसा षड्यन्त्र गर्ने कलाकार को नाम ले चिनिन्छ जुन सिरियल मा पनि षड्यन्त्र मात्र गरेको देख्छु।

    • @MunaBhusal-w6e
      @MunaBhusal-w6e 6 ชั่วโมงที่ผ่านมา

      Malai ta asmita ra binisa jun sirel ma pani man pardain

  • @amritGimire
    @amritGimire 4 ชั่วโมงที่ผ่านมา +2

    ❤Ujelilai Chhito Bhanda Chhito Naagdebatale Bachaunu parchhra.🎉😂

  • @rajanmalla2623
    @rajanmalla2623 4 ชั่วโมงที่ผ่านมา +2

    My favourite serial ❤❤❤❤

  • @amritGimire
    @amritGimire 4 ชั่วโมงที่ผ่านมา +2

    ❤Tuhuri Telifilmama Ra Yesma Hunubhayeka Sabai Kalkarharulai Ma Bada Dhasaiko Mero Tarfabata Haardik Shubhakamana Dinachahanchhu.🎉😂

  • @anjalypushpa4486
    @anjalypushpa4486 4 ชั่วโมงที่ผ่านมา +3

    Yo guidance haru tulki ma teyo fari tuhure ma ayo

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 5 ชั่วโมงที่ผ่านมา +2

    छिइ सारै मन प्रेन नानी लाइ दूखा देको देखेर नाग भोगूवाण पनि नाआको देखेर कम्ति मते आतिन यो ऊजेली को फूपू र तियो सानीमा लाइ चै पूलीस को जिमा लाइ हाल्ने है अर्को हप्ता मा चै

  • @NepaliMan-r2t
    @NepaliMan-r2t 4 ชั่วโมงที่ผ่านมา +2

    अब देखि माया लाई गलत लानछन लगाएको देख्न नपरोस यो सिरियलमा