नेपाल का सम्पुर्न दाजु भाइ दिदि बहिनि आमा बुबा लाइ अनुरोध गर्द छु कि आउदो 84 को चुनाव मा रबि लामिछने को पार्ती रा स्व पा लाइ भारि बहुमत ले जिताउ देश को कुसासनलाइ सुसान मा जय रबि ज्यु ।।।।
बधाई छ रबि दाइ, अघि बढ्नुस जनता साथमा छन।। सब चोर, भ्रस्टाचारीहरुलाई जेलमा कोच्नुस ।। ईतिहासमा हजुरको नाम सुनौलो अक्ष्यरमा लेखिन्छ ।।। भोलीका पिढिले भन्नेछन गृहमन्त्री भनेको त रबि लामिछाने जस्तो हुनुपर्छ ।।। फेरि पनि बधाई छ ।।।
तपाँई हरू जस्ता मिडिया हरू देश र जनताको लागि भय पनि रबि लामीछाने जस्ता राजनेता लाई साथ सहयोग गर्न पर्छ जय देश जय रबि!! अबको झुट समाचार, माफियाको पैसा खाने समाचार काे दिन् गइसक्यो! सत्य युग आई सकेको छ
aalochana ta Timi pakhandiharule gariranchhauni k hi farak pardaina Pakhandiharule haikam shagarmatha bhanda thulo chha Rabiko parti shano Xa tehi bhayera shatta bachira bashera Pani gopya shashak nai vanera basheka chhau ni Rabiko kamma tagaro halera
समाचार बनाउदा कुनै पुर्बग्राह नराखि एसरि समाचार बनाउनु पर्छ 😊 रबि ले गरेको काम धेरै छ । राष्ट्रिय मिडिया ले स्थान नदिएको मात्र हो 🤔 दिनहु 100 जना भन्दा बढी नागरिक को गृहमन्त्रालय बाट जनता ले सेवा लिगेका छन😊
राज नेता रबि नै हाे वा राष्ट्र वाद र देश भक्त रबि जि हुन देश जनताको हकहितका लागि शिर नझुकाई निरन्तर लडन सक्ने लिडर रबि लाई काम गर्न अबशर तत्कालका प्रधानमन्त्री र सरकार मा रहेका सबैले काम गर्ने दिनुपर्छ र सतामा रहेका सबैले याे अबशर गुमाउनु हुंदैन । याे सरकारले अब पार लगाएर जनताको मन जित्नुप्रर्छ । काङ्ग्रेस बालुवा माथिको माछा झैँ छट्पटी रहेको छ । याे सरकारले मुटु वा गाेडा नकमाई अघि कदम चाली काम गरेर देखाउनुपर्छ । ल धन्यवाद जय राष्ट्र वाद । लमजुङ जिल्ला ।
यो देशमा बैँकको घोटाला बिरुद्ध सरकार किन मौन छ?यस्ता गरिब जनता मारा बैँक लाई कारबाही हुन्छ कि हुँदैन सरकार ?यदि हुन्छ भने कहिले हुन्छ?गरिब पिडित लाई न्याय दिईयोस ।
यी अधिकास काम नारायण काजी बाट सुरुवात भएको हुन।बरु रबिले जर्दी खान खोजेको देखियो।जबसम्म सहकारी र पासपोर्टको कुरा क्लियर हुन्न तबसम्म मेरो समर्थन रबिलाइ रहन्न।
बुढा नेता ले 30 बर्स मा १ राम्रो काम गरेन रबि ले 100 दिन मा 10 काम धेरै राम्रो 365 दिन मा 35 काम गर्नु हुन्छ र 84 सम्म गिरियमन्त्री हामी सबै नेपाली जन्ता ले टिकाउन सक्कियो भने नेपाल को भशटचारि पुरी तरह गन्दगी लग भग सफा गर्नु हुन्छ हामी 3 करोड नेपाली जन्ता ले आत्मा साच्चि राखी बिस्बास राख्नु प्रछ जय नेपाली जन्ता
रबि एक पात्र हुन रबि आए देखि खैरो खन्ने कहिले जिबि कोएरी के ठेक्का नै भयो अरुले साथ दिनुपर्दैन नयालिइ मास्ने नै हो ३२ बर्स चाइ केगरी लुट्नु भुतने जनता मारा हो जन्त्ता जनार्धन लाई गुमराहा राख्ने
त्यो समीर भन्ने डाका लाई जिउँदै आगो लगाउनु पर्छ। बैंकको नाममा खुलेको त्यो लुटेरा संस्थालाई तुरुन्तै कारबाही हुनुपर्छ । यसमा अदालतले पनि घुस खाएर ती निर्दोष लाई सजाय दिएको छ। कठै हाम्रो देश।।
त्यो ९ हजार विद्या जुन गृह मन्त्री ले बोलेको जग्गा भुकापिया को कब्जा वाट सरकारी निकायमा ल्याएर सुकुम्बारी समस्या समाधान गर्नु पर्छ अबको १०० दिन भित्रमा ।
जबसम्म रबिले क्यान्टोनमेन्ट गिरिबन्धु लगाएत भ्रष्टाचारको फायल खोलेरा कारबाही अघि बड्दैन तबसम्म रबिको काम लाई मान्यता दिना सकिँदैन !! नारायण काजिले जति पनि काम गर्न सकेनान रबिले !!
फलानाको एति सफल एति राम्राकाम को बयान सबै सञ्चार माध्यम बाट सुनायिन्छ , अथबा यो मुलुकमा नेताको परीक्षा भयिरहेको पायिए पनि सफल भएको रिजल्ट भने आउदैन ,, रबिले पनि यी अपराधी हुन भनेर समातिन्छ , तर कारबाही गर्न भने सकेको देखिदैन ,,, नेताले मुलुक लुटेको दोहनगरेको चारैतिर सुनिन्छ र हो पनि , तर कारबाही भने कसैले गर्नसकेको देखिदैन ,, किनकी सबै पाटिका सबै नेताहरुको समुहनै चोरनै चोरको समूह पो देखिन आउँछ ।।
यसैगरी जाने हो भने धेरै जनता खुशी हुनेछन् ! शुभकामना रवि जि!
धन्यबाद गृहमन्त्री गृहमन्त्री रबिजि!!!🎀🙏🇳🇵🙏🎀
जय स्वाभिमान जय घन्टि जय रबि सर जय घन्टि
बधाई छ रबि लगायत रास्वाेपा का समपुर्ण टिम र रबिलाई साथ दिने सबैलाई
Itihaskai nalayek thag rabi murdabad
बल्ल भएछ रबि को मुल्यांकन best of luck rabi sir
हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना माननीय गृहमन्त्री रबि लामिछाने ज्यु।🙏🌹🇳🇵
अहिले नै आत्तिहाल्नु पर्ने स्थिति छैन अझै धेरै गर्नु छ साथ सबैको चाहिन्छ जय रबि
पहिले केकेनगछुँ भनछन अनिहराउछ। सबैएसतोछ
नेपाल का सम्पुर्न दाजु भाइ दिदि बहिनि आमा बुबा लाइ अनुरोध गर्द छु कि आउदो 84 को चुनाव मा रबि लामिछने को पार्ती रा स्व पा लाइ भारि बहुमत ले जिताउ देश को कुसासनलाइ सुसान मा जय रबि ज्यु ।।।।
एक मात्र आस रवि लामिछाने र रा स्व पा टिम
हार्दिक बधाइ रबि सर 🔔🔔🔔🔔🔔
हार्दिक बधाई उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि सर जय घण्टी ।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना माननीय गृहमन्त्री ज्यू 🙏
बधाई छ रबि दाइ, अघि बढ्नुस जनता साथमा छन।। सब चोर, भ्रस्टाचारीहरुलाई जेलमा कोच्नुस ।। ईतिहासमा हजुरको नाम सुनौलो अक्ष्यरमा लेखिन्छ ।।।
भोलीका पिढिले भन्नेछन गृहमन्त्री भनेको त रबि लामिछाने जस्तो हुनुपर्छ ।।।
फेरि पनि बधाई छ ।।।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🇳🇵🇳🇵🎉🎉🔔🇳🇵🔔🇳🇵🔔🇳🇵गृहमन्त्री रवि लामिछाने ज्यु
यस्ता बैंक लाई छिटो कार्बाइ होस् जय रबि जय सरकार
रवि जी सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।
रबि लाई सबै जनता ले साथ दिनु आवश्यक छ जसरि भए पनि G.B.rai समाते र देखाउनु भए मा रबि को नाक ठुलो हुने छन।
रबि दाइ एति कठिन समय मा पनि काम गर्न छोड्नु भको छैन ८४ मा रबि दाइ लाई नेपाल बाट बहुमत दिएर पठाउनु देश ले मुहार फेर्छ बिचार गर्नु होला नेपाली जन्ता ले
सहि कुरा हाे रबि दाई
हार्दिक बधाई तथा सफलता को शुभकामना रबि सर
बदाई छ हजुर रबि सर लाई हिमत बढाउ भ्रष्ट चारि लाई कारबाई फासि दिनु पछँ हे
दानव हरुकाे नास गने रवि राम अपतार हुन❤❤❤🎉🎉🎉🎉🎉
तपाँई हरू जस्ता मिडिया हरू देश र जनताको लागि भय पनि रबि लामीछाने जस्ता राजनेता लाई साथ सहयोग गर्न पर्छ जय देश जय रबि!! अबको झुट समाचार, माफियाको पैसा खाने समाचार काे दिन् गइसक्यो! सत्य युग आई सकेको छ
aalochana ta Timi pakhandiharule gariranchhauni k hi farak pardaina
Pakhandiharule haikam shagarmatha bhanda thulo chha
Rabiko parti shano Xa tehi bhayera shatta bachira bashera Pani gopya shashak nai vanera basheka chhau ni
Rabiko kamma tagaro halera
mero ladoko raaj neta muji jhole
1
😊@@DambatBista
हत्यारा,बलत्कारी,र भ्रस्टाचारीलाई कस्तो खालको सजाए दिदा हुन्छ कडा कानुन निर्माण गर्नु पर्यो गृहमन्त्री ज्यु।
समाचार बनाउदा कुनै पुर्बग्राह नराखि एसरि समाचार बनाउनु पर्छ 😊 रबि ले गरेको काम धेरै छ । राष्ट्रिय मिडिया ले स्थान नदिएको मात्र हो 🤔 दिनहु 100 जना भन्दा बढी नागरिक को गृहमन्त्रालय बाट जनता ले सेवा लिगेका छन😊
बधाई सुभोकामनाछ रबि जीउ लाई कामगरनु पर्छ
आरोप तिर न जाउ यस्ता आरोप न लागेका दुधले नुहायका कोइ छैनन जे होस्स अब चै राम्रै हुन्छ ग्रह मन्त्रालय को ढोका खुलेको छ
Good jab रबि दाइ godbess you
वल्ल सहि न्युज वजायौ भाई धन्यवाद ।
😂
⬇️,
रवी_लामिछानेको उपलब्धि मात्र ⭕️%;👈
बधाई छ रबिलामिछानेज्यु
हार्दिक बधाइ रबि सर 🙏🙏🙏🙏
रबि दाइ जयजयजयजय हाेस❤❤❤❤❤❤❤❤
हार्दिक बधाई रबि सर
नेपाल सामरिक महत्व को क्षेत्र तर्फ अगी बढ्नु पर्छ 😊😊
देसको सम्बृद्धिको लागी रबि को जरूरी छ जय धन्टि जय रास्वपा जय रबि।
जय नेपाल जय रास्वपा टिम
बैंकबाट ऋण नलिएकाहरु जेल पठाउने दोषीहरूलाई कहिले कार्वाही हुन्छ ?
गृहमन्त्री के गर्दैछन त ?
गृहमन्त्री 😥😥
रवि जि ले हाईबेमा अनावश्यक इस्तानमा हुने
भ्रष्टाचार केन्दि्रत प्रहरी चेकिङ लाई कारबाही
गरिदिए पनि आम जनता लाई धेरै राहत हुने थियो🙏🙏
राज नेता रबि नै हाे वा राष्ट्र वाद र देश भक्त रबि जि हुन देश जनताको हकहितका लागि शिर नझुकाई निरन्तर लडन सक्ने लिडर रबि लाई काम गर्न अबशर तत्कालका प्रधानमन्त्री र सरकार मा रहेका सबैले काम गर्ने दिनुपर्छ र सतामा रहेका सबैले याे अबशर गुमाउनु हुंदैन ।
याे सरकारले अब पार लगाएर जनताको मन जित्नुप्रर्छ ।
काङ्ग्रेस बालुवा माथिको माछा झैँ छट्पटी रहेको छ ।
याे सरकारले मुटु वा गाेडा नकमाई अघि कदम चाली काम गरेर देखाउनुपर्छ ।
ल धन्यवाद जय राष्ट्र वाद ।
लमजुङ जिल्ला ।
धन्यबाद छ रा सवा पाति सबै टिमलाइ हिम्मत नहार्नु जनता तपाइको साथ म छैा
गर रबि राम्रो काम गर तिम्रै मात्र आसा छ हामिलाई चौरासिमा जिताउछौ तिमिलाई
जय होस रबि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍
यो त casting मात्रै हो अब पूरा फिल्म सुरु हुन्छ चाडै जय रबि जय घन्टी जय रस्ट्र❤❤🇳🇵🇳🇵🙏 🙏
Good luck Rabi sir God bless you Rabi sir we r with you RSP Team ❤❤❤
अत्ति राम्रो रबि।
जये नेपाल जये घन्टि जये नेपाल जये बालेन
रविको रविझैं तेज हुनुपर्छ सधैंभरि ,
अझै बढ्ने गरेस् आँट वृद्ध भागून् परै डरी ।।
सफलताको शुभकामना गृहमन्त्रीज्यू।❤❤🎉🎉🎉
सबैईको फायेल खोल्नुपर्छ
नेपाल मा पैसा राखनु सही होईन नेपाल सबैई सस्ता ठग छन नेता नैई ठग
धन्यरबिसर धन्य
एक मात्र आस छ हाम्रो रवि सर ❤❤❤❤
Great Job Ravi Dai , keep up the Good work !
जय रवि जनताका भगवान हुन राम अवतार❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
हादिॅक सुभकामना ravi sir
एक पटक 84 मा रबि🔔🔔 लाई बहुमत को आबस्यक छ । शसक्त काम गर्न 🇳🇵🇳🇵नेपाली परिवेशमा सक्रिय राजतन्त्र पनि आवस्यक छ ।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yes! Exactly. Anyhow we have to let him run this country once by this 84!!
🙏🏽🙏🏽
यो देशमा बैँकको घोटाला बिरुद्ध सरकार किन मौन छ?यस्ता गरिब जनता मारा बैँक लाई कारबाही हुन्छ कि हुँदैन सरकार ?यदि हुन्छ भने कहिले हुन्छ?गरिब पिडित लाई न्याय दिईयोस ।
गरिब र पीडितले न्याय पाइदैन ।
बधाइ छ रबि सर
आसा बढ्दो छ , Good luck rabi sar,🙏🙏🙏
भि आइ पि हरु रबि देखि अपराधी भागा भाग भएर होस्पिटोल्मा सर्कार द्वारानै खचा खच भर्ना! आहा रबिको
न्याइक दम दार काम यहि हो?
नमन रबि सर
रबि दाइ ले काम गर्छन तेस्को लागि कम्तीमा १ बर्ष काम गर्न पाउनै पर्छ।
यी अधिकास काम नारायण काजी बाट सुरुवात भएको हुन।बरु रबिले जर्दी खान खोजेको देखियो।जबसम्म सहकारी र पासपोर्टको कुरा क्लियर हुन्न तबसम्म मेरो समर्थन रबिलाइ रहन्न।
बुढा नेता ले 30 बर्स मा १ राम्रो काम गरेन रबि ले 100 दिन मा 10 काम धेरै राम्रो 365 दिन मा 35 काम गर्नु हुन्छ र 84 सम्म गिरियमन्त्री हामी सबै नेपाली जन्ता ले टिकाउन सक्कियो भने नेपाल को भशटचारि पुरी तरह गन्दगी लग भग सफा गर्नु हुन्छ हामी 3 करोड नेपाली जन्ता ले आत्मा साच्चि राखी बिस्बास राख्नु प्रछ जय नेपाली जन्ता
गुद रवि सर❤❤❤❤
रबि एक पात्र हुन रबि आए देखि खैरो खन्ने कहिले जिबि कोएरी के ठेक्का नै भयो अरुले साथ दिनुपर्दैन नयालिइ मास्ने नै हो ३२ बर्स चाइ केगरी लुट्नु भुतने जनता मारा हो जन्त्ता जनार्धन लाई गुमराहा राख्ने
फासीको कानून चाहीयो ।
Very good Ravi jiu
Hajur Desh le janmayeko xora ho .
काम एकै चोटी कुन गृह मन्त्री ले गर्नु सक्छ रवि ले गर्दै छन नि त समय दिनु पयोँ सफलता को नतिजा अवाश्य आउने प्रतिक्ष्य गरौं।
जिबिलाइ रबिले पक्रीनुको सट्टा लुकाउन लागि परेको संका गर्न सकिन्छ।किनकि जिबि पक्रिनु बित्तिकै रबिको नाङ्गो नाच उदाङ्गिन्छ।
हार्दिक बधाई रवि दाइ❤❤❤
जय देश जय रबि जय रास्वपा 🔔🇳🇵🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏
शेरे, प्रचण्डे, माकुने, के पी ओली लाई भोट दिइरहनु को परिणाम त्यस्तै नै हुन्छन्।
केही नभएको देशमा यति गर्नु भनेको त ठूलै काम हो नि। काङ्ग्रेस एमाले माओवादीका एमाले यिनीहरु निदाएर बसेर रविको खेदो खन्दा ठिकै छ।
Good job ptrakar mahodaye
माहान गेटर नेपाल बनाउने बहश अभियान को पहल गर ,🎆🌈♥️🎎🎊🌍️🇳🇵
रबिको सए दिनको उपलबदि पक्राउ गरदै हसपिटल भरना उपचार गरदै घरपठाउने सफलता देरै गरेको सफलता उलटोबाटो बाट
धेरै राम्रो काम गृहमन्त्री ज्यु🙏👍️
हार्दी बधाई छ सम्पुर्ण नेपाली सत्य मन हरु लाई।
Ati ramro rabi sar lai thkns
good job Sir
भ्रष्टचारी हरू लाई फासी दिने कानून बनाउनु पर्यो रबि sir 🙏🏿🙏🏿🙏🏿🙏🏿
त्यो समीर भन्ने डाका लाई जिउँदै आगो लगाउनु पर्छ। बैंकको नाममा खुलेको त्यो लुटेरा संस्थालाई तुरुन्तै कारबाही हुनुपर्छ । यसमा अदालतले पनि घुस खाएर ती निर्दोष लाई सजाय दिएको छ। कठै हाम्रो देश।।
भ्रष्टाचारी तथा दलालीहरुलाई केही गर्न सक्नु भएको छैन । धेरै ब्यापारीहरुले कर छलेका छन ।
अनि आमाकी नामबाटपनी नागरिक दिनेबनाइदिनुहोला!!!
धन्यबद।
पत्रकारहरु सत्यलाई साथ दिनुहोस् त्यसको फल परान्तुसम्म प्रप्तागर्नु हुनेछ र भावी पुस्ताका लागि सुनिश्चित भविष्य सिर्जना हुनेछ ।
Jya ghanti 🔔🔔🔔
कसैलाई जेल काेच्दैमा समस्या समाधान हुँदैन। कडा भन्दा कडा कानुन वनाउनु पर्छ !
बधाई छ रबिसर 🎉🎉🎉🎉🙏🙏🔔🔔❤️❤️🇳🇵🇳🇵
Jay rabi sir🙏🙏🙏🙏🙏
हैन इ बैंक का घोटाले बाज कर्मचारी हरु को पुरै खानदान मसिने गरि ठोक्न किन नसकेका यसै जेल बस्नु पर्ने तेसै जेल बस्नु पर्ने रैछ।
त्यो ९ हजार विद्या जुन गृह मन्त्री ले बोलेको जग्गा भुकापिया को कब्जा वाट सरकारी निकायमा ल्याएर सुकुम्बारी समस्या समाधान गर्नु पर्छ अबको १०० दिन भित्रमा ।
यस्ता चाेर वेङक लाई सिधै अागाे लगाउनु पर्छ।
आशा पलाएको छ । जनता मा आशा पलाएको छ !
जबसम्म रबिले क्यान्टोनमेन्ट गिरिबन्धु लगाएत भ्रष्टाचारको फायल खोलेरा कारबाही अघि बड्दैन तबसम्म रबिको काम लाई मान्यता दिना सकिँदैन !!
नारायण काजिले जति पनि काम गर्न सकेनान रबिले !!
jya ghanti 🔔
रबिसरधन्हेबादछ
Good luck Rabi lamichhane ji 🥰🇳🇵
यसैगरि सबै मन्त्रालयहरुको जानकारी र मुल्यांकन प्रशारण गर्नु असल मिडियाहरुको कर्तब्य हो भन्न चाहन्छु ।