Today news nepali news aaja ka mukhya samachar nepali samachar today असार २४ गते दिन भरिका समाचार

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • Today news nepali news aaja ka mukhya samachar nepali samachar today असार २४ गते दिन भरिका समाचार
    nepali news today, nepali news live, nepali news today live, nepali news update today, nepali news today kantipur, nepali news 24, nepali news today live tv, nepali news channel, nepali news live now, nepali
    news kantipur live today, nepali news 24 live, nepali news samachar, nepali news update, nepali news latest, today news, today news nepal, today news live, today news nepal live, today news nepal live, today news live nepali, today nepali news, today's news, today's nepali news, nepali samachar, nepali samachar today, nepali samachar live, nepali samachar news, nepali samachar aaj ka, nepali samachar, nepali samachar aajako, nepali samachar, nepali samachar taja, nepali samachar today live, nepali samachar kantipur, nepali samachar taja khabar, nepali samachar live news, nepali samachar video,
    nepali samachar naya, nepali samachar today news, aaj ka mukhya samachar, aaj ka mukhya samachar live, aaj ka mukhya samachar taaja, aaj ka mukhya samachar, aaj ke mukhya samachar nepali, aaj kamukhya samachar news, aaj ke mukhya samachar aaj tak, aaj ka mukhya samachar samachar, aaj ka mukhya samachar haru, aaj ke mukhya samachar live, aaj ka mukhya samachar taaja news, aaj ka mukhya samachar nepal, आजको समाचार, आजका मुख्य समाचार, नेपाली न्युज,
    हाम्रो अन्लाईन खबरको यस आधिकारिक युटुब च्यानलमा समाजका विभिन्न आयाम समाजिक विषय समाचार सान्दर्भिक सामाग्री हेर्न पाईनेछ | हाम्रा सामाग्री सबभन्दा पहिले हेर्नको लागि कृपया हाम्रो च्यानललाई सब्सक्राईब गरि घण्टीको बटन थिच्न नभुल्नुहोला |
    #Nepalinews #aajakosamachar #todaysnews #hamroonlinekhabar
    hamro online khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    *All Rights Reserved ©hamroonlinekhabar

ความคิดเห็น • 229

  • @rohanffyt1395
    @rohanffyt1395 หลายเดือนก่อน +72

    राजा नै ठिक हो छोटे राजाहरु लाई बिदा दिने बेला आएको छ

  • @gibinadabhaktashresta1707
    @gibinadabhaktashresta1707 หลายเดือนก่อน +20

    राजा लाइ नै सुम्पिनु अति उत्तम ।

  • @maushamsunar6007
    @maushamsunar6007 หลายเดือนก่อน +33

    राजा अाउ देश बचाउ।दुगा सर बाई बाई

    • @MadhuGautam-gk1sj
      @MadhuGautam-gk1sj หลายเดือนก่อน +2

      Jayhosladokahinbakonatra
      Handigaumabhenejihadiganuo
      Makakttmakinrkodotihonepal
      Bigarneliajibn tunerrakha❤❤❤❤❤222❤❤❤❤❤
      Ladokekam😂🎉😢😮😅😊

  • @ramadhakal7634
    @ramadhakal7634 หลายเดือนก่อน +16

    सैहाे सै राजा आउनै पर्छ राजाकै देश हाे

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb หลายเดือนก่อน +16

    राजा सब का साझा

  • @ChetanJoshi-ul3li
    @ChetanJoshi-ul3li หลายเดือนก่อน +15

    हे प्भु राजा छिटो आउ हामिलाई राजाको खाचो छ

  • @SanjaySah-lf5tb
    @SanjaySah-lf5tb หลายเดือนก่อน +5

    अब हामी जनताहरु ले नै फेरी एक पटक देशलाई राजा दिन सक्छौं। अरु कसैले यो देशमा राजा आउन दिदैन, हामी जनताहरु नै सुरु गर्नुपर्नेछ ?

  • @PurnaBasnet-zz1ky
    @PurnaBasnet-zz1ky หลายเดือนก่อน +8

    अब देशलाई राजाकै खाँचो छ काङ्ग्रेस एमाले भनेका यस्तै भ्रष्टचारी हुन् जिब्रो र मृगौला नभएकोले कसरी देश बनाउँछ भ्रष्टाचारी एमाले कांग्रेस

  • @user-ns6iy9nx5b
    @user-ns6iy9nx5b หลายเดือนก่อน +6

    जय राज तन्त्र

  • @Nawarajhatuwal
    @Nawarajhatuwal หลายเดือนก่อน +4

    राजा आउ देश बचाउ ज़िन्दा बाद नेता भगाउ

  • @gyanukoirala6896
    @gyanukoirala6896 หลายเดือนก่อน +17

    राजा आउ देश बचाउ 🙏🙏

  • @BhupendraThapa-m4e
    @BhupendraThapa-m4e หลายเดือนก่อน +5

    पचण्डन सर हजूरले कून ई हाल्तमा यमालेर कांग्रेस ला नाजी नामा ना दिनु होला सर ईनी चोर कूखूर हरू हुन भरू हजूरले राजा लाई दिनू होला नाजीनामा सारा जन्ता हजुरको साथमा छन

  • @narayanyakso-fz2gi
    @narayanyakso-fz2gi หลายเดือนก่อน +2

    प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रबि लामिछानेको निर्णय ठिक लाग्यो किनभने भ्रस्टाचार गर्नेहरूलाई पुन सत्ता दिनु भनेको देश डुबानमा पार्नु हो यस्तो भ्रस्टाचार गर्ने पार्टीहरुलाइ दिनु भन्दा राजालाई देश सुम्पिन दिनु राम्रो हो।

  • @tarzanking7526
    @tarzanking7526 หลายเดือนก่อน +17

    राजालाइ सत्ता बुझाउनु 100% सहि हुन्छ

  • @ramadhakal7634
    @ramadhakal7634 หลายเดือนก่อน +18

    प्रचन्डले राजिनामा दिदा राजाकाै हातमा सुम्पिदेउ र अनिमात्रै राजिनामा दियहुन्छ

  • @PrakashNiroula-iq8xx
    @PrakashNiroula-iq8xx หลายเดือนก่อน +11

    शाहा बंशले आर्जेको मुलक चोर नेताहरू ले सकिसकौ अब राजा चाहिन्छ त्यसैले
    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ

  • @user-zj5ze7jd4z
    @user-zj5ze7jd4z หลายเดือนก่อน +2

    जय देश जय नरेश जय नेपाली नागरिक जय जय जय नेपाल ।

  • @dalbahadurranamagar2704
    @dalbahadurranamagar2704 หลายเดือนก่อน +12

    हाम्राे राजा हाम्राेदेश
    प्राण भन्दा प्याराे छ
    जय देश । जय नरेश।।❤❤❤❤

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 หลายเดือนก่อน +1

    ३ करोड जनता हरु को साथ छौ अब राजा को अति आवस्यक छ नत्र नेपाल र नेपाली नरहने ग्यारेण्टी छ।राजा आउ देस बचाउ ।राजा ज्ञानेन्द्र जिन्दावाद

  • @KitabsingMoktan
    @KitabsingMoktan หลายเดือนก่อน +2

    राजा को नाती लाई राजा बनायर राक्नु पर्छ देशं राज नै ठिक हुन्छ यो चोरै चोर ले गर्दा देशं नर्क मा गईसक्यो हजुर कुनै हाल्तमा फायल खोलेर खोर मा हाल्नु रबि दाई

  • @BabuKanxa-ks1zt
    @BabuKanxa-ks1zt หลายเดือนก่อน +1

    राजा आउ देश बचाउ

  • @user-nb3kv6lh9y
    @user-nb3kv6lh9y หลายเดือนก่อน

    Raja aaunu desh bachaunu hundred percent sahi kura garnu vyo राजेन्द्र LINDEN jyu

  • @pundaypoudel1870
    @pundaypoudel1870 หลายเดือนก่อน +1

    राजालाई सत्ता बुझाई देउ तिमिहरू ले देशलाई सारै रूवायेका छौ है

  • @SukBdrLimbu
    @SukBdrLimbu หลายเดือนก่อน +2

    काङ्ग्र्ज र ए माले मिल्ने माउ बादिर राजा मिल्ने नेपाली नागरिक को साङ्ग मिल्दा राम्रो हुन छ लेखुङ हाइ बाइ

  • @bikramjha6271
    @bikramjha6271 หลายเดือนก่อน

    राजगद्दी मा राजा बस्ने बाहेक अरु कसैको अधिकार पुग्दैन।राजमोह नै हामी नेपाली हरु को श्रीसम्पत्ति हो।🌹🙏🌹🙏🌹

  • @kumarshrestha1241
    @kumarshrestha1241 หลายเดือนก่อน +1

    यो दलहरु भन्दा राजा ठिक हुन्छ यस्ता लुटेरा चोरहरुलाई सधैंका लागि खारेज गर्नु देशका लागि वेस्ट हुन्छ।

  • @dlraj4163
    @dlraj4163 หลายเดือนก่อน +1

    Good

  • @user-pf3vk4yy6z
    @user-pf3vk4yy6z หลายเดือนก่อน +1

    जनता को आशा चाहना राजा नै हो प्रधानमन्त्री ले नै राजा लाउ छन् भन्ने ठूलो आशा को दियो राजा नै हो

  • @tapsisah-i8m
    @tapsisah-i8m หลายเดือนก่อน +1

    Write

  • @user-gc5oc1dy6d
    @user-gc5oc1dy6d หลายเดือนก่อน +3

    दामि जये राजये

  • @KishorDhimal-k5e
    @KishorDhimal-k5e หลายเดือนก่อน

    Very good news king is king 🤴

  • @ramkarki3787
    @ramkarki3787 หลายเดือนก่อน

    राजा सबैको साझा राजा आाय देश र जनताको भलो हुने

  • @user-bx5tk9wx6n
    @user-bx5tk9wx6n หลายเดือนก่อน

    जय राजा आऊ देस बचाऊ र झोले हरू सबै हटाऊ जन्ता राजा नै चाहान्छ

  • @ChhotuKanchha
    @ChhotuKanchha หลายเดือนก่อน

    Oli and ser bahadur deupa lae philo jelma halnu prcha❤❤❤❤❤❤❤

  • @SaBeen-lo4xe
    @SaBeen-lo4xe หลายเดือนก่อน

    राजा ले मात्र अब देश बचाउन सक्नुहुन्छ,
    यस्तो भ्रष्टाचारी नेता भन्दा त हाम्रो राजा नै ठिक हो।राजा आउ।।।

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h หลายเดือนก่อน

    Good pm jay king🎉🎉🎉🇳🇵🇳🇵🇳🇵

  • @gagandhami1041
    @gagandhami1041 หลายเดือนก่อน

    ऊम सत्यम शिबम सुन्दरम 🚩🚩🚩🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Harharmahadevnepal
    @Harharmahadevnepal หลายเดือนก่อน

    Rajinama Kahilai Paini Nadine🕉️🌹🇳🇵🚩Har Har mahadev 🕉️

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue หลายเดือนก่อน

    जस्ले जे बोले पनि प्रचण्ड सरकार ले नै यो देश मा सबै देश को जिम्मा

  • @acharyagokarna
    @acharyagokarna หลายเดือนก่อน

    Jaya ho royal king

  • @ParamanandaBhandary
    @ParamanandaBhandary หลายเดือนก่อน

    याे समाचार सुनाउनु अगाडि राजालाई चुनावमा जीतेर आउनु भने बुद्धिमानिहुनेछ नागरिकहरुले भ्रष्टाचार काे कालाेदिन ठुलाेदलले नै जवाफ दिनुपर्छ।

  • @तामाङ्ग
    @तामाङ्ग หลายเดือนก่อน

    अब राष्ट्रपतिको ठाउँमा राजा प्रचण्ड प्रधान मन्त्री ज्ञानेन्द्र शाही अर्थ मन्त्री र रक्षा मन्त्री dr भिम रावल भयो भने देशमा राम्रो हुन्छ।

  • @parmeshwartharu7761
    @parmeshwartharu7761 หลายเดือนก่อน +12

    राजा ल्याउ देश बचाउ

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x หลายเดือนก่อน

    प्रचण्ड र रबि लगायत राजा ला ई शत्ता सौंपे फेरि ऊदय हुॅनेछव जनता राजा ल्या ऊन आतुर छन तर बिस्वास गर्न सकी दैन शत्ता जोगा ऊने खेल हुॅदै भन्न सकी दैन।

  • @meghrajjoshi9515
    @meghrajjoshi9515 หลายเดือนก่อน

    धन्यवाद कमरेड राजा आउनेभय

  • @hemthapa8105
    @hemthapa8105 หลายเดือนก่อน

    very good news ...need king in Nepal immediately ......jay Nepal 👍️👍️🙏🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnaGiri-it9fe
    @krishnaGiri-it9fe หลายเดือนก่อน

    ठिक हाे राजालाई राज्य सुम्पनुनै भलाेछ

  • @ChinaKarki-y4m
    @ChinaKarki-y4m หลายเดือนก่อน

    Hamro raja hamro des

  • @MaheshShah-sn5bg
    @MaheshShah-sn5bg หลายเดือนก่อน

    Jay nepal 🇳🇵 good dai👍🇳🇵🇳🇵🇳🇵

  • @BadriGaire-cg5tk
    @BadriGaire-cg5tk หลายเดือนก่อน

    jay desh jay naresh

  • @thatbdr.palunge1916
    @thatbdr.palunge1916 หลายเดือนก่อน +6

    जहानिया निरंकुस शासन ल्याउन खोज्ने यी कायरहरुलाई खेदौ देशबाट।

  • @tulsadevikhadka2293
    @tulsadevikhadka2293 หลายเดือนก่อน

    Aaba raja sab nepali ko chahana raja aau desh bachau shere ra oli le desh becherakhaya raja aaudesh bachau

  • @heeramalla4187
    @heeramalla4187 หลายเดือนก่อน

    Yes
    We need King❤

  • @user-sf8zi9xj4x
    @user-sf8zi9xj4x หลายเดือนก่อน

    Sahi gare jay ho

  • @parkashshrestha4335
    @parkashshrestha4335 หลายเดือนก่อน

    Raja.thik.cha.bhrastachari.sabai.jelma.kochnu.parcha.prachandra.sarkar.le raja.lai.sumpi.dinu.parcha

  • @ratnatamang2064
    @ratnatamang2064 หลายเดือนก่อน

    मरिसकेको राजा को सत्ताको सपना देख्ने हरु सति गए हुन्छ !

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u หลายเดือนก่อน

    राजालाइ सता बुझाउनु सहि हुन्छ ठिक हुन्छ

  • @jwalaacharya9654
    @jwalaacharya9654 หลายเดือนก่อน

    Jay desh jay naresh🎉❤

  • @AnantaGuragain
    @AnantaGuragain หลายเดือนก่อน

    देश लुट्न पल्केको योगेश भट्टराईले ठूलो कुरा गर्ने प्वाल परेको डुंगामा त उ आफैं चडेको छ संबिधानको धारा ७६ को उपधारा ३ एक्टिभ भएपछि थाहा पाउँछ।

  • @bishnukatwal8154
    @bishnukatwal8154 หลายเดือนก่อน

    देसले खोजेको राजा हो,,हामी जतिबेला जे गर्न तयार

  • @kishan.g.surkhti4264
    @kishan.g.surkhti4264 หลายเดือนก่อน

    प्रर्धान मन्तिरी जिउ राजिनाम नदिनु दिनै परे राजा लाई सम्पी दिनु

  • @bhutyalchakrabahadur9067
    @bhutyalchakrabahadur9067 หลายเดือนก่อน

    राजा आउनु पर्छ

  • @ishwariranabhat2490
    @ishwariranabhat2490 หลายเดือนก่อน

    अब राजा आऊ देश बचाऊ 2046पछी का सबै भ्रस्टाचारी,भुमाफिया छानबिन गर्न पर्छ।

  • @santagurung646
    @santagurung646 หลายเดือนก่อน

    The only solution is to enter the king of Nepal.

  • @labakushrana6840
    @labakushrana6840 หลายเดือนก่อน

    King🇳🇵🇳🇵🇳🇵🇳🇵👑👑

  • @Hangsa-ix4mm
    @Hangsa-ix4mm หลายเดือนก่อน

    एमाले को नेताहरु जे बोले सहि बोले ।

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w หลายเดือนก่อน

    नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरू फेसबुकमा धेरै भ्रष्टाचारी छन् र दोस्रो सुन काण्डमा पनि नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरु भ्रष्टाचारी धेरै छन् उनलाई

  • @himatshrestha5014
    @himatshrestha5014 หลายเดือนก่อน

    Good,news

  • @bhumathakuri5742
    @bhumathakuri5742 หลายเดือนก่อน

    Right decision

  • @ganeshpradhan5785
    @ganeshpradhan5785 หลายเดือนก่อน

    Only.king

  • @dandapaniacharya622
    @dandapaniacharya622 หลายเดือนก่อน

    ठिक् कुरा धेरै राम्राे कुरा !!!

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv หลายเดือนก่อน

    नेपाल मा अब महेन्द्रि शासनको अत्यावश्यक छ नत्र नेपाल बरबादको भडखालोमा जाकिने छ।

  • @bidyanandharijan5874
    @bidyanandharijan5874 หลายเดือนก่อน

    Good news ❤❤❤❤❤

  • @user-ev1es4zq9i
    @user-ev1es4zq9i หลายเดือนก่อน

    Raja liunu ekdam thik xa

  • @khatrichhetri837
    @khatrichhetri837 หลายเดือนก่อน

    राजा लाई शासन दियर भ्रष्टाचार नेतालाई आजिबन कैद हुनुपर्दछ जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤

  • @manlimbu7372
    @manlimbu7372 หลายเดือนก่อน

    Male र kangres लाई satta dinu Vanda raja लाई dinu अति उत्तम hune xs

  • @GangaBaniya-sp6su
    @GangaBaniya-sp6su หลายเดือนก่อน

    ठिक कुरा गरनु भयाे ा

  • @SomTamang-wx9rw
    @SomTamang-wx9rw หลายเดือนก่อน +1

    Raja.aaw

  • @user-kp2wk6yr3o
    @user-kp2wk6yr3o หลายเดือนก่อน

    एदि रबि र प्रचण्ड सगा इमेज छभने र फेरि राज्नितिमा झल्किनुछ भने तु सत्ता राजलाइ हतन तर्नन ररौ तब मओबदि र रासपको फेरि रज्नितिमा कग्ग फराकिलो हुन्छ 4:07 4:07 4:07

  • @jitbahadurgurung5322
    @jitbahadurgurung5322 หลายเดือนก่อน

    king must come back in nepal

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh หลายเดือนก่อน

    छोटे राजाको बिजीवी धेरै भइसक्यो अब एउटै राजा पाल्ने हो राजा उदेश बचाउ

  • @Harharmahadevnepal
    @Harharmahadevnepal หลายเดือนก่อน

    ❤ Har Har mahadev 🕉️🇳🇵🚩

  • @NishaRajbangshi
    @NishaRajbangshi หลายเดือนก่อน

    Good 👍👍. rabi.

  • @user-he5ws9ce9d
    @user-he5ws9ce9d หลายเดือนก่อน

    हवामा बोलेको छ पत्रकार दिमाग खुस्के जस्तो समाचार दिएको छ प्रचण्ड ले राजा लाई दिने भय यस्तो रोईलो नदेखाएर गोप्यमा कुरा गर्ने थिए अब प्रचण्ड को हात्ति छिर्यो पुच्छर अड्क्यो काम मात्रै गरेका हुन प्रचण्ड ले उपाय नभयपछि

  • @user-hk9pb2zm2k
    @user-hk9pb2zm2k หลายเดือนก่อน

    राजालाई नै याेदेशमा अाए कामछ अरु अाएर काम छैन

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un หลายเดือนก่อน

    अबको को समय भने को राजा नै चाहिन्छ नत्र देश नै bechnxa hajur sir

  • @sachitrakarki2276
    @sachitrakarki2276 หลายเดือนก่อน

    चाेर चाेर नेता लाई सता नदिउ राजा लेयाउ प,चनड सर

  • @BishnuSharma-u6f
    @BishnuSharma-u6f หลายเดือนก่อน

    Sahi ho

  • @user-rj7we9qw1n
    @user-rj7we9qw1n หลายเดือนก่อน +3

    धेरै राम्रो उचित निर्णय...बधाई छ

  • @lalitshrestha252
    @lalitshrestha252 หลายเดือนก่อน

    राजा आउदा टाउको दुखाउनु पर्ने कारण के ? भोट गरौ जनताले निर्णय गर्नेछन्

  • @user-gs2gy1sy7g
    @user-gs2gy1sy7g หลายเดือนก่อน

    कुन राजाको कुरा गरेको नि तै चोरको कुरा गरेको अबो कुन राजा लिउने हो यो चोरलाई दियो भन्ने त नेपाल दुई दिन्नमा बगै दिन्छ

  • @DilliDahal-dj2nd
    @DilliDahal-dj2nd หลายเดือนก่อน

    .right...diye..hunchx..Rajalai.jimma..tapai..p.m..bannus..parchanda.dai

  • @amartimalsena7049
    @amartimalsena7049 หลายเดือนก่อน

    Good rajtantara jindabad

  • @kumarshrestha1241
    @kumarshrestha1241 หลายเดือนก่อน

    नेकपा एमाले त प्वाल परेको छैन गिरि बन्धुमा मात्र घुसेको हल्लाले पुरै मार्केट लिइएको देशका जनतालाई थाहा छैन =हा हा हा

  • @user-mi9uo3zd7b
    @user-mi9uo3zd7b หลายเดือนก่อน

    100. P. Right. Ho

  • @TilakMagar-pe3il
    @TilakMagar-pe3il หลายเดือนก่อน

    Aaj ka naya news

  • @user-tg6kc8zp1p
    @user-tg6kc8zp1p หลายเดือนก่อน

    यिनी चोरहरूभन्दा त राजालाई ठिक छन्।

  • @user-ti5wi7zq5h
    @user-ti5wi7zq5h หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉 good luck 🍀🍀🍀🍀 5m

  • @okOk-sm7mq
    @okOk-sm7mq หลายเดือนก่อน

    यी भारत अमेरिकी झाेले देश घाती महाअपराधीहरू हुन यिनीकाे जथाले नेपाल मा केही बाकी राखेका छैनन््सिमाना गायव बिदेशी काे घर घरमा नागरिकता कलकारखाना केही रहेन धरम समेत बेची खाए

  • @buddiale603
    @buddiale603 หลายเดือนก่อน

    जस्ले राजाको बिरुद्धमा खिसी टियुरी गरेको हो तेस्लाई जन्ता द्वारा नै हत्या हुने पक्का छ ।