नेपालमा जन्मिएका भुटानी राजा वाङचुकको नेपाल प्रति यस्तो मायाँ , किन लखेटियो नेपालीहरुलाई ? Bhutan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • Jagat khabar, अनलाइन टेलिभिजन प्रचलित कानुन र अनलाइन टिभी पत्रकार स्वनियमन निर्देशिका अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो।" Plz don't forget to like, comments, share & subscribe our Jagat khabar youtube channel. यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You.

ความคิดเห็น • 381

  • @kcpremluna4070
    @kcpremluna4070 2 ปีที่แล้ว +67

    अनि भुटानमा बस्ने नेपाली खेद्ने अनि शरणार्थी पार्ने पनि वाङ्चुक नै हो

    • @gorkhali1183
      @gorkhali1183 2 ปีที่แล้ว +5

      Kuro sahi ho hjr ko👍👍👍

    • @purbeli_suseli
      @purbeli_suseli 2 ปีที่แล้ว +2

      tyahita , tyo ma pani Sochi ra xu, kasari tyasto vo

    • @Tsering942
      @Tsering942 2 ปีที่แล้ว

      जुन देशमा बस्यो त्यो देशको नितिनियम कानुन सबैले मान्नुपर्छ। भुटियाले परम्परा धर्म र पोसाकलाई उच्च कोटिमा राख्छ घर देखि सरकारी कामकाजी स्कुल कलेज सबै ठाउमा भुटिया पोसाकको प्रयोग गर्छ भुटानमा भएको नेपालिहरुले त्यहा कानुन बिपरित गएपछी त्यहाको पोसाकलाइ लत्याएपछी त्यहाको झन्डालाइ खुट्टाले कुल्चिए पछि नलखटेर के गर्छ?? एउटा अन्य देशको नागरिक आएर नेपालको कानुन बिपरित जाने नेपालको नितिनियम नमान्ने नेपालको झन्डा लात्तिले कुल्चिने जलाउने गर्यो भने नेपाली र नेपालको कानुनले के गर्ला??

    • @bishnupoudel4435
      @bishnupoudel4435 ปีที่แล้ว +1

      This happen after one Bhutan policy was implemented.

    • @praveshsunar2118
      @praveshsunar2118 2 หลายเดือนก่อน

      यही कुरा बुझे भैहाल्छ नि राजनीति भनेको के र कस्तो हुदो रैछ। जब जुन कुनै पनि व्यक्तिले सत्ता को कुर्सी सम्म पुग्दछ तेसको लागी कुनै पनि आफ्ना मान्दैनन 😂अन्तमा नेपाली जनतालाई शरणार्थी बनाइ दिएछ नि😂🇳🇵🇳🇵

  • @manojrai2738
    @manojrai2738 2 ปีที่แล้ว +57

    भुटानबाट नेपालि भासिहरु लखेटिनुमा भुटानि सरकार त एउटा सानो पात्र मात्र हो । यो त सब भारतको रणनितिक चाल थियो कि भुटानबाट नेपालिभासिहरुलाइ लखेटिसकेपछि बिस्तारै भुटानमा भारतियहरुको अधिपत्थ्य जमाउने र बिस्तारै भुटानलाइनै भारतमा गाब्ने भारतिय चाल थियो । जुन कुरा पुष्टि हुदै गइरहेको छ तर अहिलेसम्मको अवस्थालाइ मध्यनजर लगाउदा भारतले जुन र जसरि सोचेको थियो त्यसअनुसार हुनसकिरहेको छैन ।

    • @birat795
      @birat795 2 ปีที่แล้ว +7

      Hjr le thik vannu vayoo sala dhoti haru ko radaniti hoo

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว +3

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

    • @ramudhimal7211
      @ramudhimal7211 5 หลายเดือนก่อน +2

      100%

    • @jhumatamang9043
      @jhumatamang9043 2 หลายเดือนก่อน

      Kam garne Nepali hami gali din rat Bharat lai gardai garib bhayou hola hau 80% aadarbhut saman chahi india batai upabhog Nepali le garne garxa

    • @anchalmahat9194
      @anchalmahat9194 22 วันที่ผ่านมา

      INDIA DESH RUKRA TUKRA GARNU PARCHA

  • @tekjungthapa3425
    @tekjungthapa3425 2 หลายเดือนก่อน +4

    नेपाली भाषि जनता लखेट्ने ले नेपाल लाई माया गर्छ भनेर कसरी पत्याउनु । भारत संग मिलेर नेपाली भाषि खेदेर खुसि मान्ने भुटानी राजा देखेर नेपाल र नेपाली ले गर्व नगराै । नेपाली भाषा बाेलेर नेपालमा जन्मेर नेपाली भाषि लाई घरबार बिहिन बनायर रूहाउदै खेद्ने राजालाई सगरमाथाकाे शिखरमा पुर्याउनु पर्दैन । ती नेपाल भाषि भुटानी शरणार्थी काे बिजाेग बनाउने यिनै राजा हुन ।

  • @prabeshdhungana6039
    @prabeshdhungana6039 2 ปีที่แล้ว +30

    भुटान एऊटा ऐतिहासिक देश हो , तथा नेपाल सङ्ग कला संस्कृति र सभ्यता मिल्दछ ' भुटान नेपाल बन्नु पर्छ ।

    • @unickmeditationvideo9197
      @unickmeditationvideo9197 2 ปีที่แล้ว

      ए होइ ए होइ के त भन्दा खेरी होनित भारतले नेपाल भुटान खान लागि सको अब भुटान नेपाल बन्नु पर्छ रे के क्या गफ देको के हाहाहा । अलिक बर्ष पछि भारतले भुटान नेपाल गाभछ आफ्नु देश मा अनि भुबरे रोटि खाउला ।

    • @indigenousgurung4105
      @indigenousgurung4105 2 ปีที่แล้ว

      लाज लाग्दैन

    • @chhiringsherpa2043
      @chhiringsherpa2043 ปีที่แล้ว

      Nepal Bhutan hoina nepali haruko garne behavior herdataw nepal chai bhutan bhanuparne dekhincha 😢

    • @mukeshbm8359
      @mukeshbm8359 4 หลายเดือนก่อน

      Bhutan nepal hoina nepal chahi Bhutan bannu parxa

    • @lokendraoli2321
      @lokendraoli2321 2 หลายเดือนก่อน

      बनाउछस तेरि माचिक्ने भुटान लाई नेपाल भुटान नै रहनदे

  • @krishsharma4148
    @krishsharma4148 ปีที่แล้ว +2

    भूटान राजाको राम्रो सद्भावना प्रस्तुत गर्नु भयो।हामी पनि राम्रै चाहन्छौं। आपसमा
    सबै कुरा मा आफ्नोपन र राम्रो थियो ,फेरी पनि राम्रो हुन सक्छ,आफ्नो पनि आउन सक्छ।

  • @ranasotanja7710
    @ranasotanja7710 2 ปีที่แล้ว +37

    नेपालमा जन्मिएको भुटान राजा भएर केगर्नु भुटानी सनार्थि नेपालीलाई सनार्थी बनाएर बिचल्ली बनाएको सबैलाई मन भित्र छ।यस्को गीत गुनगुनाउनु भन्दा नगाए कै राम्रो होला।

    • @rajeshadhikari3611
      @rajeshadhikari3611 ปีที่แล้ว +2

      नेपालीलाई आन्दोलन गरेर धेरै खानुपर्ने १ २ जना ब्यक्ति ले गर्दा लाखौं लखेटिनु पर्यो भन्छ्न त को हि त

    • @narbahadurlimbu502
      @narbahadurlimbu502 ปีที่แล้ว

      😂😂Hindu dharma chiyeko Bhutan maa pani😂 ani k garosh tah Bhutan le 😂😂je garyo thik garyo😂

    • @sumandhital6801
      @sumandhital6801 11 หลายเดือนก่อน

      ​@@rajeshadhikari3611ho raw hoina hola

  • @dbthapa778
    @dbthapa778 ปีที่แล้ว +4

    नेपालमा जन्मेको रे त्यहीँ नेपाली ले रगत पसीनाले सिन्चित गरेको भुमी बाट नेपालीलाई लखेटेर घर न घाट को बनाईस थाल खाउ कि भात खाउ बनाईस तिमीहरुको भलोकहिल्यै हुनेछैन * सत्य मेव जयते * ।।।।।।।।।।।

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 ปีที่แล้ว +6

    शरणार्थीहरु लाई पुनः भुटान फर्काउन नेपाल सरकार ले पहल गरोस। धन्यवाद।

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

  • @devmudawari8949
    @devmudawari8949 2 ปีที่แล้ว +22

    Nepal Bhutan brother brother country we are a love Bhutan our brother country 🙏🙏🙏🙏❤️❤️

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 ปีที่แล้ว +6

    दुवै देश बिच सम्बन्ध राम्रो हुनुपर्छ।

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 2 ปีที่แล้ว +3

    यो राजा त नेपाली लाई शरणार्थी बनाउने पाे रैछ के राम्रो राजा भनेर मानु खै 😭😭😭😭😭😭😭

  • @purnatulachan5032
    @purnatulachan5032 2 ปีที่แล้ว +8

    आफ़नो देशको नागरिकहूने अधिकार पाउनुपर्छ🇧🇹🤝🇳🇵🙏 from Japan🇯🇵

  • @binodpradhan127
    @binodpradhan127 หลายเดือนก่อน

    जहाँ जन्म्यो त्येही ठाउँ सङ भाबनात्मक सम्बन्ध हुन्छ भन्ने कुरा हाम्रो भ्रष्ट नेताहरुले प्रष्ट पारी सकेको छ।नेपालका धेरै जस्तो नेताहरु ईन्डियामा जन्मेकाहरु छन।

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 2 หลายเดือนก่อน +1

    मानिसहरुलाई सबै भन्दा धेरै माया जन्म दिनुहुने अामाकाे हुन्छ त्यसपछि यदि अरु कसैकाे हुन्छभने त्याे हाे अाफू जन्मेकाे घर गाउँ र देश ।

  • @sabinlimbu4395
    @sabinlimbu4395 8 วันที่ผ่านมา

    Verry Good Sir Jay mongal

  • @gehendrarai114
    @gehendrarai114 2 ปีที่แล้ว +27

    यो कथा यथार्थ धेरै मार्मिक दुखदायी छ ।

  • @bishnubohara7576
    @bishnubohara7576 ปีที่แล้ว +3

    इण्डियाले नै भूटानबाट नेपाली भाषि खेद्ने षडयन्त्र गरेको हुँन सक्छ र प्यादा भूटानी नेता टेक नाथ रिजाल बनेको हुँनसक्छन्।भूटानी राजा नराम्रा मान्छे चाहिँ हुँन् जस्तो लागेन। भूटानी राजाले आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता बोलाइ त्यहाँ व्यवस्थापन गरे धेरै राम्रो हुँन्छ।

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq ปีที่แล้ว +3

    हरेक लाइ आफ्नो देश फर्कने मौकामिल्नु पर्छ

  • @HP_Dogra
    @HP_Dogra 2 ปีที่แล้ว +38

    नेपाली मुलका नागरिक लाई हत्या हिंसा गरेर शरणार्थी हुन बाध्य पार्ने यिनै अपराधी भोटे हुन् । यस्तालाई त थुक्नु पर्छ सबै नेपाली ले।

    • @indigenousgurung4105
      @indigenousgurung4105 2 ปีที่แล้ว

      हिन्दु आर्य बाहुन छेत्री र तिनको झोले थेप्चे चिम्से हरु लाई भुटान बाट लखेटेको हो 100%

    • @remanthaklehang5043
      @remanthaklehang5043 ปีที่แล้ว

      अनावश्यक बिद्रोह गरेर हो बाहुन हरुले भुटान मा

    • @indigenousgurung4105
      @indigenousgurung4105 ปีที่แล้ว

      Bahun chhetri haruko bigaar ley garda ho yasto bhako

    • @tekbdrsubba
      @tekbdrsubba ปีที่แล้ว

      Nepali visi bhato vayoko thiyo aray time khayra ani gayda chapto ko aray

    • @tekbdrsubba
      @tekbdrsubba ปีที่แล้ว

      @@indigenousgurung4105 yes m still in bhutan nd I heard like that many people says

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 2 หลายเดือนก่อน

    जे हाेस भुटानी नेपाली भाषि लाई अझै पनि शरण दियर फिर्ता बाेलाउ जिग्मेजि

  • @chhimidorjeedorjee1134
    @chhimidorjeedorjee1134 ปีที่แล้ว +2

    Its not mistake Bhutan government, if any country peoples against to government its not Acceptable from government side,

  • @durgamalla4581
    @durgamalla4581 2 ปีที่แล้ว +2

    नेपाली हरुलाई शरणार्थी बनाएर किन निकालियो यदि याे राजा नेपाली हो भने किन विभेद गरियो भुटान बाट नेपालीलाई

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 วันที่ผ่านมา

    नेपालमाजन्मियेरपनि अरकाकोभनाइमालागेर नेपालिलाइलखेट्नि लाइ केराम्रो भन्नि अबकुन्दिन्सिकिमझैखान्छ भारतले अनिथापाउछ

  • @user-dj4mf7zx4o
    @user-dj4mf7zx4o 2 ปีที่แล้ว +33

    भनेसी अब उनले पनि नेपाली बंसजको नागरिता लिन सक्ने रहेछन्, अहिलेको विधेयकले ।

    • @prasidart8431
      @prasidart8431 2 ปีที่แล้ว +1

      🤪🤪😂😂

    • @Sushilchandralamsal
      @Sushilchandralamsal ปีที่แล้ว

      Kanun padhne garam bro. Babu waa aama Nepali hunu parxa Nepali nagarikta lina. Ki ta Nepal ma janmeko byakti jasko aama buba patta lageka xainan tyasto hunu paryo.

    • @taxiridemix2438
      @taxiridemix2438 ปีที่แล้ว +1

      लाखौ नेपाली को घर द्वार ज्यान बेघर बनाउनी बब्बन डर हो यो

    • @dhamtamang7544
      @dhamtamang7544 ปีที่แล้ว

      🌹🌹🌹🌹🌹🙏🙏🙏☂️

  • @ramlama1532
    @ramlama1532 2 หลายเดือนก่อน

    👍 great,

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 วันที่ผ่านมา

    याहाकाभुटानिलाइपनि भुटान्तिरै फर्कायेत भैहाल्छनिकिन याहाराख्निलैजाआफ्नोदेस

  • @beenasanyasi2482
    @beenasanyasi2482 2 ปีที่แล้ว +4

    Really true story Iam a Bhutanes and I’m watching from USA

  • @punbirbk6639
    @punbirbk6639 2 ปีที่แล้ว +4

    wow very good . I like and love you. I respect king.

  • @user-il3gp2ow8m
    @user-il3gp2ow8m 2 หลายเดือนก่อน

    🎉Bhutni Raja bhagya
    Mani Chan jay bhutni king

  • @sujanpariyar5612
    @sujanpariyar5612 2 ปีที่แล้ว +2

    Jy Shree sita Ram 🌹💐🙏🇳🇵

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

    • @user-ui9xl6bj3q
      @user-ui9xl6bj3q 4 หลายเดือนก่อน

      Gautam Buddha bodhit s ❤❤❤

  • @n.r.sentertainment7676
    @n.r.sentertainment7676 2 ปีที่แล้ว +1

    नमस्कार सर
    म नरेश शाहि म भारत को ब्याङलोर बाट
    मलाई जगत खबर सारै मन पर्छ

  • @kusuthapa1447
    @kusuthapa1447 2 หลายเดือนก่อน

    तेही भयर नेपाली भाषी लाई नेपानै लखेटेका होला

  • @UnishaThapa-qg2lg
    @UnishaThapa-qg2lg ปีที่แล้ว +1

    Weelcom,butani,pradanmantri

  • @chandrakarki5271
    @chandrakarki5271 2 ปีที่แล้ว +4

    भूटानी राजा नेपाल मा जन्मिएको राजा हो , नेपाली नागरिक हो , हामि नेपाली भूटानी राजा भन्छौ । राजा हो ( मलाई खुसी लाग्यो ) मेरो पनि राजा हो ।(s.nepal)

    • @sabinraya951
      @sabinraya951 2 ปีที่แล้ว +1

      🤣🤣🤣🤣🤣🤣🤣 Tapaiko jastai bichar liyera dherai indian basiharu aaj nepalma janmeko bhanera nagarikta magdaixan. Jaba bau aama bhutani bhanera tha vaisakeko manxe k ko nepali nagarik...................

    • @chandrakarki5271
      @chandrakarki5271 2 ปีที่แล้ว

      @@sabinraya951 हो सहि भननु भयो ।खुसि पनी लागयो ।( नेपाली नेता ले देश बिगारे , जनता को सोच फरक छ ।हामि भुटानी राजा लाई नेपाली जनता आज पनी माअंछन । है ल ।

    • @bibekgc4181
      @bibekgc4181 2 ปีที่แล้ว

      @@chandrakarki5271bhutan ma tibet ko language ...use garchan ...hamro desh ma dalai lama exile huda .. Tibetan haru ni aya ..Hamrai culture ma secular bhya ...ta ra ..key .Bhutan ma nepali language bholne lai rakhyo ..?? Nai ..nirman hata garyo bhutan ley nepali speaking citizen lai testo desh ko ...pakhe lai raja bhane ..?? Dimag thik cha ...Aba ni ...yestai gariyo bhane hami nepali kata jane ?? China . . India ko kai bhar chyna

  • @madanaryal9868
    @madanaryal9868 4 หลายเดือนก่อน

    खगेन्द्र जंग गुरुङ का अनुसार २००४ सालमा दार्जिलिङ का नेताहरुको कुरा मानेर दार्जिलिङ नेपालमा मिलाएको भए कुमाउ गडवाल नआएपनि सिक्किम र भुटान अहिले आफै एकिकरणको प्रस्ताव लिएर आउथे होला र नेपाल पुर्वमा अरुणाचल सम्म पुग्ने रैछ ।

  • @rajendrabc864
    @rajendrabc864 ปีที่แล้ว

    तिम्रो नमस्कार तिमी सङ्गै राख
    नेपाली लाई देश निकाला गरेकै हाै
    के फाईदा नेपाली तिरकाे झुटाे मायाँ

  • @jlimboo7956
    @jlimboo7956 ปีที่แล้ว +1

    Tapai hajurharuma pani sabai chad parb ko subhakamana💖

  • @gangaadhikari6389
    @gangaadhikari6389 ปีที่แล้ว +1

    Bhutan back Jane ta sapana jastai ho. Impossible to go back Bhutan.

    • @An_athiest_boy
      @An_athiest_boy ปีที่แล้ว

      Bhutani refugee Nepal xodna tw chahadainan

  • @baniyakaji213
    @baniyakaji213 ปีที่แล้ว +1

    King 🙏🙏from Nepal 🇳🇵

  • @janjantimalsina1465
    @janjantimalsina1465 ปีที่แล้ว +1

    🤩

  • @nepal-pu7mw
    @nepal-pu7mw ปีที่แล้ว +4

    Ke ko maya Nepal ko. He is a heartless person who kicks out 100000 Nepali. He should be banned from visiting Nepal.

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 2 ปีที่แล้ว +2

    Very good news

  • @sanjaypradhan4107
    @sanjaypradhan4107 ปีที่แล้ว

    Good

  • @sonamsonam9604
    @sonamsonam9604 ปีที่แล้ว +2

    Long live our beloved great God hearted king n royal family i love my king and country Jai Bhutan 🙏🏻💟

  • @Z_anime143
    @Z_anime143 2 ปีที่แล้ว

    नेपाल मानै जन्म भएको थियो भने किन
    नेपाली लाई त्यहा जान दिइदैन ?
    भिषा बिनानै खुल्ला रूपमा नेपाली लाई
    भुटान जान दियोस जो पहिले को जस्तै गरी ।

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 ปีที่แล้ว +1

    साबधान रहनु होला !!!
    छिमेकीहरू कतिदुष्ट छन् भन्ने कुरा ॥

    • @johnjones99124
      @johnjones99124 ปีที่แล้ว

      a,muji Paila afno des vitra her k vairacha ani aru ko kura gar

  • @kabitaadhikari6003
    @kabitaadhikari6003 2 ปีที่แล้ว +7

    Love ❤️ nepal 🇳🇵 🇧🇹 bhutan relationship

  • @ramubhandari1365
    @ramubhandari1365 ปีที่แล้ว +1

    Wow

  • @punrajbamacharya3560
    @punrajbamacharya3560 ปีที่แล้ว +3

    Jay Nepal 🇳🇵🙏❤️ jay Bhutan 🇧🇹🙏❤️

    • @An_athiest_boy
      @An_athiest_boy ปีที่แล้ว

      Only jay nepal gay Bhutan 🇧🇹❤️🏳️‍🌈

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l 5 หลายเดือนก่อน +1

    बच्चा ले बेलुन खेलाउदा महिले मेसेज मलेसिया देखि गरेको थिहे जुन भुटान राजा बाट मलाइ कमेन्ट का दुई सब्द पढ्ने मौका पाहेथे ॐ शिव

  • @anamak2000
    @anamak2000 2 ปีที่แล้ว +2

    नेपाल नै धोतिहरूले कब्जा गरिसके अब भुटानको बारे हामिसंग बोल्ने कोहि मानिस छैन । हिम्मत छैन ।

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 หลายเดือนก่อน

    अबपनिभुटानर नेपाल येकहुनुपर्छर भुटान्कोसबै सुरक्स्यानिकाये हरु नेपालले गर्नुपर्छ

  • @ramlama1532
    @ramlama1532 2 หลายเดือนก่อน

    Happy Father Day,

  • @renukarai4070
    @renukarai4070 2 ปีที่แล้ว +1

    जय राजा महारज धिराज।

  • @ratnamanchansi9640
    @ratnamanchansi9640 ปีที่แล้ว +1

    अनि नेपाली भुटान भासी नागरिक किन लखेटिएका ???

  • @sanamthapa60
    @sanamthapa60 2 ปีที่แล้ว +1

    Good sir your proud of nepal and nepali

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

  • @timekillerinfotainment869
    @timekillerinfotainment869 2 ปีที่แล้ว +14

    Those of you who are saying 1 lac of Nepali speaking Bhutanese citizens were kicked out of the country, please don't go for one-sided story.
    As many illegal nepali travellers started settling in southern belt of the country, and they started demanding for democracy, the king had insecurities regarding his country's identity. So he asked nepali to learn bhutanese language but they ignored it and started singing murdabaad against the king of the country so for king's security that happened.
    But the remaining of us, the Bhutanese citizens are happy here.

    • @ratcertified
      @ratcertified 2 ปีที่แล้ว

      But they had to kickout those specific peoples instead innocent you can't blame everyone for someone mistake I hope the king learned lesson now The must of Bhutanese refugee are living luxury life in dream country where they own BMW, Audi, Mustang, house and might be thanking Bhutan king for giving opportunity for them to explore world beyond poverty coz of developed country.

    • @binajtamang204
      @binajtamang204 2 ปีที่แล้ว +1

      बिशेष त भुटान को राजा प्रजा सबैले नै नेपालको मनोरम् सुन्दरतालाई प्रेम् गर्छन् होला नेपाली लाई चैं होईनं सक्दो हिंसा गरेकै पाईन्छ भुटानी साशक् प्रसाशकहरूमा संकिर्न साम्प्रदायिक बिचारधारा भएको स्पष्ट प्रमान् छ।

    • @ratcertified
      @ratcertified ปีที่แล้ว

      @@binajtamang204 preem garne ley rape garnu order dincha tha kya nich manche ko soch ani balat kari lai fasi dey haha take it ez

    • @ramkc9129
      @ramkc9129 ปีที่แล้ว

      Its a lie they kicked our people out nd made innocent people homeless just because of his insecurities yo randi lai Nepali bolna ni dinnu hunna

    • @anandgupta3831
      @anandgupta3831 ปีที่แล้ว +1

      Another story says: These Nepali speaking Bhutanese citizens used to keep Nepal's King photo in their house but no photo of Bhutan's King! After knowing this, Bhutan's King thought these people can never be loyal to Bhutan. So he kicked out all Nepali speaking Bhutanese citizens. Is this story true?

  • @homeboy4168
    @homeboy4168 2 ปีที่แล้ว +2

    Yet the Nepalese were persecuted and driven out of Bhutan. 😈

    • @sonamzangmo3739
      @sonamzangmo3739 ปีที่แล้ว

      Yes.. exactly “Nepalese” .. shouldn’t Nepalese go back to Nepal? Those who wanted to stay back peacefully are called lhotshampa and we are one nation... if u want to shit in the plate you eat in, u will be kicked out of that place.

    • @sonamdorjee7310
      @sonamdorjee7310 ปีที่แล้ว

      Because of thir bad planning

    • @An_athiest_boy
      @An_athiest_boy ปีที่แล้ว

      ​@@sonamdorjee7310i hate Bhutan and randia 🇮🇳🇧🇹🏳️‍🌈💩

    • @An_athiest_boy
      @An_athiest_boy ปีที่แล้ว

      ​@@sonamzangmo3739come and fight with us we r ready to kick Ur a** whole world will get Nepalese passport except gaytan🇧🇹🏳️‍🌈

  • @gurungbijaya4677
    @gurungbijaya4677 2 ปีที่แล้ว +2

    Nepalko yekikaran aviyan nrokiyeko vye Sayed Bhutan pni nepal nai hune thiyo hola .

  • @Mina-Rai
    @Mina-Rai 2 ปีที่แล้ว

    Kati ramro

  • @bhavnakanxi3371
    @bhavnakanxi3371 2 ปีที่แล้ว +2

    I love you bhuthan

  • @itsmedharma
    @itsmedharma ปีที่แล้ว

    Butan🇧🇹 💘nepal🇳🇵

  • @ashakumal-mb2hf
    @ashakumal-mb2hf ปีที่แล้ว

    Butan ❤️ nepal ko sabanda agi badam sarkar

  • @nepalihercules
    @nepalihercules 2 ปีที่แล้ว +4

    Bhutan bata ek lakh nepali lai lat hanera nikaleko hoina yesto santan le?

    • @masterjack96
      @masterjack96 2 ปีที่แล้ว

      Bahun haru jaanne vayera deshai khanchu vanesi kasle lakhetdaina?? Nepal batai lakhetne din aaudaicha.

  • @khadkasundas3315
    @khadkasundas3315 ปีที่แล้ว

    🙏🏻🇳🇵🙏💖 jai sri krishna Ati uttam kuro rahexa khuxi lagyo

  • @karmasherpa3039
    @karmasherpa3039 ปีที่แล้ว

    कुरा जति गरेनि नेपालिलाई भुटानृ जानु गारो छ

  • @sammyl913
    @sammyl913 ปีที่แล้ว

    जीग्मे नेपालमा जन्म लीनु गलती थीयो कीनकी नेपाली भाषी भुटान बाट लखेट्नु त्यहा बाट निकालिनु महा पाप गरेका छन

  • @AmarBahadure
    @AmarBahadure 4 หลายเดือนก่อน

    Bhutan और nepal दोनो बुद्धिस्ट देश है, बुद्ध के विचारों को आत्मसात करके देश विकास करे, बामन पंडो से देश को बचायेl

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 ปีที่แล้ว +1

    good sir

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

  • @bikkalkumal2874
    @bikkalkumal2874 ปีที่แล้ว

    ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @indrathapa631
    @indrathapa631 2 ปีที่แล้ว

    Very niec job

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista 2 ปีที่แล้ว

    भुटानी शरणार्थी अमेरीका पुगेका छन।

  • @ridhanrai8908
    @ridhanrai8908 2 ปีที่แล้ว

    Thanks For Informing.

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

  • @reubendiyali7690
    @reubendiyali7690 2 ปีที่แล้ว

    Great Job 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🇺🇸

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 2 ปีที่แล้ว

    great 👍 information thanks Mediya 😊 👍 🙏 😀

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

  • @tupacshakur5472
    @tupacshakur5472 2 ปีที่แล้ว +1

    We love you Bhutan

  • @fsushantgamingf4263
    @fsushantgamingf4263 2 ปีที่แล้ว

    त्यही भयर होला पांच लाख भुटानी नेपाली हरु लाई लखेटेको होला

  • @rabitimsina3765
    @rabitimsina3765 2 ปีที่แล้ว

    Great this is true

  • @rajanarai4748
    @rajanarai4748 2 ปีที่แล้ว +15

    Nepal love bhutan 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️💋💋❣️❣️🌷🌷🌷🌷🇧🇹🇧🇹🇧🇹🇧🇹

  • @narendradahal9472
    @narendradahal9472 2 ปีที่แล้ว

    जय नेपाल

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

  • @basundhararana1551
    @basundhararana1551 ปีที่แล้ว

    Namasakat......

  • @parathonNGUx
    @parathonNGUx ปีที่แล้ว +1

    What about the people they threw out of there country

  • @bijusakha3339
    @bijusakha3339 2 ปีที่แล้ว

    Bhutan ma nepali bhasa chaleko Sunday Khushi lagyo hai

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

  • @harkagurung3780
    @harkagurung3780 2 ปีที่แล้ว +4

    If Bhutan’s king was born in Nepal,he was Nepalese Citizens, but he drove away all Bhutanese Nepali people from their country Bhutan.I don’t believe this.

  • @gehendrarai114
    @gehendrarai114 2 ปีที่แล้ว

    यो सबै भारतको रणनीति हो ।

  • @dilusarbuja7833
    @dilusarbuja7833 2 ปีที่แล้ว

    VERY*NICE*SIRVERY*NICE

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 2 ปีที่แล้ว

    योकुरा झुटोहुनिसमभानाछ यदिभुटनिराजार नेपालको शाहीराजाको घनिसट समबनधभयकोभय भोटानबाट नेपाली सरनारथिहरुलाइ भोटानले सेनानैलगायर लरवेटनिकाररेकिनर कसलेगरेयो योकुरा नेपालीजनतालाइ बिसवासछैनर इतिहासमै हुदैनपनि

    • @subasmansinghbasnet9086
      @subasmansinghbasnet9086 2 ปีที่แล้ว

      Bhutan Ka Namgyal Raja Nepali Birodhi hoina !! Bhutan Maa Pani Bahun Neta Teknath Rijal le Kranti garera Ganatantra liyaune R Aafu Bhutan Ko Rastrapati Banne Dauma thiyo Yo Kura thaha Payera Rajale Rata Rat Bahun lai Desh Nikala gareko ho !! Aru Jaat ta Bahun haru Sangai Makai Pisda Ghun Pisiyeka hun !! Kashmir Maa Pani Pahade Bahun le Khi Samaya Jatiwadi Sasan gare tara Tyahaka Miya (Musulman) lai Yo Swikarya bhayena Ani 4.5 lakh Pahade Bahun Lai Jiudai Gardai, Katdai, Mardai Ekai Raat Maa Miya le Bhagaye 50 hajjar bhanda badi Bahuni lai Miya le Balatkar gare !! Satya Yahi ho !!

    • @subasmansinghbasnet9086
      @subasmansinghbasnet9086 2 ปีที่แล้ว

      @सभ्यता र संस्कृतिको उद्गम थलो हाम्रो प्यारो देश अखण्ड हिमालय Rachesh Kul Maa Janmiyeka Rawanvanshi Bahun le Tyahi Samayema Kashmir Kaa Hindu kshatriya Raja lai hatayera Ekal Jaat Ko Satta Chalayeko thiyo tara Tyaha Kaa Musalman (Miya) lai tyo Swikarya bayena R 4.5 Lakh pahade Bahun lai Jiudai gardai, Katdai, Mardai, Ekai Raat Maa Bhagaye 50 hajjar bhanda badi Bahuni lai Miya le Balatkar gare !! Bhutan Ko Katha pani tyahi ho Tyaha Kaa Dharmatma Buddhist Raja Nyamgal lai hatayera BramaRachesh Kul Ko Bahun Krantikari Neto Teknath Rijal Bhutan Maa Ganantra liyayera Rastrapani banne dau maa thiyo !! Tyahi bhayera Bhutan Kaa Raja le Daite Bahun haru lai RataRat Bhutan bata lakheteka hun !! Aru Jaat Ka Nepali haru Makai Misda ghun pisiyeka hun !! E BramaRachesh Bahun lai Nepal Maa Pani Rana Sasan Maa Charpata Modera Janai Chudayera Desh Nikala garinthiyo !! E BramaRachesh Bahun 1000 Jana Janmidi 990 Jana Ghinlagdo Anuhar liyera Janminchan R Buddi pani testai ghinlagdo huncha !!

    • @subasmansinghbasnet9086
      @subasmansinghbasnet9086 2 ปีที่แล้ว

      @सभ्यता र संस्कृतिको उद्गम थलो हाम्रो प्यारो देश अखण्ड हिमालय Ta Khate Randi Ko Choro Daite Bramaraches Bahun Aaja Ma Ni Ta Jasta Danav haru Ko Khoji gardai Chu Sanghar garna lai !! Ta Danav haru ko dherai Utpaat bhaisakyo Yo dharti Maa Aba Sanghar garnu parcha !! Mareko Mancheko Masu (Katto) Khane Daite BramaRachesh Bahun Ko Aba Sanghar garne ho !!

    • @subasmansinghbasnet9086
      @subasmansinghbasnet9086 2 ปีที่แล้ว

      @सभ्यता र संस्कृतिको उद्गम थलो हाम्रो प्यारो देश अखण्ड हिमालय Sala Tero Bau haru Sabai Bramarachesh Bahun haru Milera Desh Ko Dharmasaskar, Saskriti, Sabai Bechera Khada Chai Kun dulo Maa this ?? Khate Jasus ?? Ma Ni Jasus Nai ho E BramaRaches Daite haru ko Sangar garne !!

  • @yoobarajshrestha1632
    @yoobarajshrestha1632 2 หลายเดือนก่อน

    🙏🇳🇵🙏🇳🇵

  • @pradiprai619
    @pradiprai619 2 ปีที่แล้ว +2

    Bhutan ko. Matra raja hoina world ko raja ho

  • @sonamdorjee7310
    @sonamdorjee7310 ปีที่แล้ว

    brothers n sisters with pure Napeli❤🇧🇹

  • @dawatshringtamang5406
    @dawatshringtamang5406 ปีที่แล้ว +1

    Bhutan nepali people's are genocide by there Bhutan kings empire rule why you are giving good thought for Bhutanese I am Indian boy but I never forget my people's genocide

  • @Anushagautam-gu2cb
    @Anushagautam-gu2cb 2 ปีที่แล้ว

    नेपाल मा जन्मिन्छ फेरि नेपाली मुलका नागरिक हरु लाई छानि छानि लझेट्छ। यस्ता को बारे मा के जानकारी लिने।

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

  • @kamalchaulagain3785
    @kamalchaulagain3785 2 ปีที่แล้ว +4

    भुटान नेपाल काे एक टुक्रा हो

    • @bishalroka7554
      @bishalroka7554 2 ปีที่แล้ว

      estai soch liyera dherai batho vayekole ho bhutan bata lakheteko.

    • @bishalroka7554
      @bishalroka7554 2 ปีที่แล้ว

      @@yontentharchen707 if bhutan is not a part of nepal that does not mean nepal is part of china. Who r u? Which country do u belong to. R u out of your mind? Because u r free and have a phone in your hand, u can write.anything u like? What are ilu trying to say?

    • @kamalchaulagain3785
      @kamalchaulagain3785 2 ปีที่แล้ว

      @@yontentharchen707 haahaha

    • @An_athiest_boy
      @An_athiest_boy ปีที่แล้ว

      Sahi vannu vo

  • @krishnathapa41
    @krishnathapa41 2 ปีที่แล้ว +2

    Jasto jay vaye pani nepali lai tya bata nikalna nahuni ho

    • @sonamzangmo3739
      @sonamzangmo3739 ปีที่แล้ว

      Nepali belongs to Nepal haina ra? Those who were willing to live peacefully were given land and citizenship and are called lhotsampas not Nepali. No one should shit in the plate they are fed on.. of course you ll be kicked out by any host if u try to create civil unrest and be disrespectful to the king and the country. Learn your facts before you blame. I m sure even Nepal wouldn’t want anyone who critique their country and try to create misunderstandings within public to be amongst them.

    • @krishnathapa41
      @krishnathapa41 ปีที่แล้ว

      @@sonamzangmo3739 tetro barsa basey paxhi butan le sochna parcha ki nai hamro desh ma pani ta refugee lera basya chan ta kasai lai naramro ta garya chaina ni

    • @An_athiest_boy
      @An_athiest_boy ปีที่แล้ว

      ​@@sonamzangmo3739tw chai aile Chinese bolirako xas rw gutan gutani 💩🇧🇹

    • @An_athiest_boy
      @An_athiest_boy ปีที่แล้ว

      ​@@krishnathapa41tei vnya

  • @djdjjdhdjrjduejxifi130
    @djdjjdhdjrjduejxifi130 ปีที่แล้ว

    Thanks

  • @chandrabirtamang
    @chandrabirtamang ปีที่แล้ว

    very good bhutan

  • @gorkhalikhabar4550
    @gorkhalikhabar4550 2 ปีที่แล้ว +1

    Bhutan nepal milera aghi badeko ramro

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है

    • @An_athiest_boy
      @An_athiest_boy ปีที่แล้ว

      Tmro sapana ma

  • @khemraj4732
    @khemraj4732 ปีที่แล้ว

    राजा नेपाली बोल्ने हुन्दा हुन्दै कीन लखेटेर नीकाले नेपाली भुटानी लाइ

  • @prashantbhatta5651
    @prashantbhatta5651 2 ปีที่แล้ว

    thank you for your sentiment

  • @tekrawat4043
    @tekrawat4043 2 ปีที่แล้ว

    Jay nepal

    • @PURBIYATRA
      @PURBIYATRA 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️हामिलाइ नि सम्झनुस है