ความคิดเห็น •

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l 3 ปีที่แล้ว +312

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @user-qm7hh7ob6d
      @user-qm7hh7ob6d 3 ปีที่แล้ว +17

      के लाईक गर्नु आजको दाेहाेरि गाउने जाेडि भएन,गित गाउदा व्यक्तित्व हेरेर गाउनु होला ....ईन्द्रेणि काे विगत 6 बर्ष देखिकाे रेगुलर दर्सक हुँ ,तपाईं माथि समर्ग लाेकगित प्रेमि काे ध्यान छ बिचार गर्नुस कल्पना जि

    • @dillisapkota7349
      @dillisapkota7349 3 ปีที่แล้ว +7

      ल है आजाको तगाडा होला जस्तो छ म त हेरना लाको गित

    • @chandrakumarkunwarkunwar8117
      @chandrakumarkunwarkunwar8117 3 ปีที่แล้ว +3

      Kslpans same to 2 noxa

    • @anisharumba770
      @anisharumba770 3 ปีที่แล้ว +3

      @@user-qm7hh7ob6d llllllllllllllllllllllll

    • @chandrakumarkunwarkunwar8117
      @chandrakumarkunwarkunwar8117 3 ปีที่แล้ว +1

      Katakabsta Laxo kadal bhai Jayne jaljar haro

  • @nabinkarkiofficial6410
    @nabinkarkiofficial6410 3 ปีที่แล้ว +338

    कोको हुनुहुन्छ हो वसन्त दादा र टीका दिदिको दोहोरी हेर्ने जति यता हाजिर हुनुहोस् जय इन्द्रेणी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵✅✅✅✅⚫️

  • @king7927
    @king7927 3 ปีที่แล้ว +696

    कल्पना दाहाल को रियल फ्यान को छौ हामी हेरुम है!!❤️❤️👇️👇️👇️

    • @laxmibista6687
      @laxmibista6687 3 ปีที่แล้ว +3

      म छु नि🌹🌹♥️♥️♥️

    • @king7927
      @king7927 3 ปีที่แล้ว +1

      @@laxmibista6687 ❤️❤️

    • @Binodji
      @Binodji 3 ปีที่แล้ว +4

      बसन्त बिश्वकर्मा ले कल्पनालाई गीतमा नै भए पनि ब्यतिगत रुपमा शरीरको अगं अगं केलाई दोष लगएको राम्रो लागेन
      कल्पनाले पनि तेस्तै खाले दुइ चार अन्तराको झटारा हानेको भए नि सभ्य हुने थिएन नि कि
      मान्छे हो कि , जनाबार टाउको छ टाटेपाटे
      यो जुनीमा हुन् सक्तैनौ डाक्टर मरी काटे
      पढाई न सढाइका डाक्टरसाब अब आफै खोल अस्पताल
      घोच सुइ बेच प्याकेट , ठग नेपाली, हुन्छौ मालामाल
      कच्चा डाक्टरको मात्रा यमपुरीको यात्रा
      डाक्टर बसन्तले उपचार गरे बिरामी फत्र्या फत्र्या
      केलाउदै छौ मेरो कपालको बांगो, सिधा त्यान्द्रा
      हेर न के छ आफ्नै पेट भित्र अनि भित्र आन्द्रा

    • @user-qi1je7gv1y
      @user-qi1je7gv1y 3 ปีที่แล้ว +5

      वसन्त भाइ काे गित सारै दामि छ

    • @Godwin542
      @Godwin542 3 ปีที่แล้ว +2

      Kalpana sis was best for me. I wish
      Stay safe and take care of yourself God bless you.. I really really like him. She is a great singer. She have a great experience great knowledge keep it up always sis. I miss to Krishna kandel keep going on you doing great things. Endreni was my favorite television. God bless you and your family daju Krishna.

  • @user-wz8hr2nf4n
    @user-wz8hr2nf4n 3 ปีที่แล้ว +28

    बसन्त भाईले कल्पनाको हावा टाईट गर्दियो

  • @dil547
    @dil547 3 ปีที่แล้ว +41

    बिचरा मनमाया दिदीलाइ उडाउछन सबैले कति सिधा हुनुहुन्छ मनमाया दिदी हासेरै बस्नु हुन्छ

    • @dil547
      @dil547 3 ปีที่แล้ว

      Mero ghar baglung ho

  • @nagendrakc5545
    @nagendrakc5545 3 ปีที่แล้ว +54

    बैनी कल्पना, आफ्नो स्तरलाई जोगाउनु भयो -घन्यबाद । भनिन्छ नेपालीमा- “ अनिकालमा विऊ जोगाऊनु, हुलमूलमा जीऊ जोगाउनु ।”

  • @rggaming4625
    @rggaming4625 3 ปีที่แล้ว +126

    कृष्ण जी बसन्त र टीका काे दाेहाेरी हेर्ने ठुलाे रहर छ। मिल्छ र सकिन्छ भने यी दुइजाना बसन्त र टीका काे दाेहाेरी छिट्टै ल्याउनु हाेला👏
    अाजकाे दाेहाेरी खतरा छ।

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 3 ปีที่แล้ว +186

    बसन्त बिक पशुपति शर्मा, र जेरि भन्दा कडा रैछन् अाहा कति मज्जा अायाे हेर्न, याे भाईलाई जेरि सँग भिढाउनु पर्याे अब

    • @bijaytamang8950
      @bijaytamang8950 3 ปีที่แล้ว +1

      yes i agree with u

    • @sarbashreeadhikari7244
      @sarbashreeadhikari7244 3 ปีที่แล้ว

      Ho ho. Jery dd sanga dohori chaiyo. duitai aago aago.

    • @sudixatimilsina6319
      @sudixatimilsina6319 3 ปีที่แล้ว

      @@bijaytamang8950 8098u9the

    • @sudixatimilsina6319
      @sudixatimilsina6319 3 ปีที่แล้ว

      @@sarbashreeadhikari7244 9i99988799ìì99òoììì7u7oìuùu7898orìììķì8o
      78okkmkkiim.hj778ò8

  • @user-ey7ci1nf3h
    @user-ey7ci1nf3h 3 ปีที่แล้ว +75

    आज चाहिँ वसन्त जीले कल्पनालाइ ढल्ने गरि दियोहै , दामी छ है दोहोरी

  • @j.brokayoutubechannel8407
    @j.brokayoutubechannel8407 3 ปีที่แล้ว +59

    धेरै मिठो दोहोरी सुन्न पाईयो 👌👌💃💃💃
    अब टीका सानू ज्यु र बसन्त ज्यु को दोहोरी सुन्न पाए झनै मीठो लाग्थ्यो 🙏🙏

  • @deexantakoirala6348
    @deexantakoirala6348 3 ปีที่แล้ว +274

    वसन्त भाईको येक दम राम्रो छ दाजु येकचोटि वसन्त बिक भाइ र टीका सानू बिच को दोहोरी सुन्न पाय हुन्थ्यो

    • @nabinkarkiofficial6410
      @nabinkarkiofficial6410 3 ปีที่แล้ว +6

      मलाई पनि हेर्ने मन छ वसन्त दादा टीका दिदिको दोहोरो जय इन्द्रेणी 🇳🇵🇳🇵🙏🙏

    • @Devithanvolog
      @Devithanvolog 3 ปีที่แล้ว +1

      Hoho

    • @shankarpariyar9026
      @shankarpariyar9026 3 ปีที่แล้ว +2

      Hoho

    • @kapeedbhandari5014
      @kapeedbhandari5014 3 ปีที่แล้ว +1

      Yes

    • @ganeshsodari3848
      @ganeshsodari3848 3 ปีที่แล้ว

      Malai pani man x

  • @ujjalkarkee1699
    @ujjalkarkee1699 3 ปีที่แล้ว +9

    कल्पनाले हार्यो बसन्तलाई बधाई छ ! कल्पनाले जित्न नसकेर रिसाइराछ!! बास्ताबिक दोहोरि यसलाई भनिन्छ!!!

  • @madanlalokheda7761
    @madanlalokheda7761 3 ปีที่แล้ว +107

    बसन्त भाई को टुक्का चाई गोली हाने जस्तो छ टीका बैनी र बसन्त भाई को दोहरी हेर्ने मन छ कृष्ण दाई भेटैदिनु

  • @erushthapa8154
    @erushthapa8154 3 ปีที่แล้ว +46

    दोहोरी त खात्रै गाउदो रहेछ वसन्त ब्रो ले हाम्रो तनहुँ को सान पो हो त।

  • @gokulbudhathoki9813
    @gokulbudhathoki9813 3 ปีที่แล้ว +158

    अब पालो वसन्त भाइ र तिका सानू को हुनु पर्छ भन्ने हाजिर हम त साथीहरू

    • @tekprasadsarma3946
      @tekprasadsarma3946 3 ปีที่แล้ว

      मनमाया हासि बस्ने ।

  • @dilipkc3967
    @dilipkc3967 3 ปีที่แล้ว +15

    मेरि आमै बसन्त भाइको टुक्का लाइ त मान्नै पर्छ

  • @dilipkumarthapa3219
    @dilipkumarthapa3219 2 ปีที่แล้ว +5

    वसन्त भाइ को दामी प्रहार मजा आयो 👍️👍️

  • @ishorkarki572
    @ishorkarki572 3 ปีที่แล้ว +79

    आफू त इन्द्रेणी भनेसी हुरुक्कै हुने मुन्छे परियो ड्युटी बाटै हेर्न सुरु गरियो😘😘😍🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 ปีที่แล้ว +227

    मनमाया दिदि जस्ले जे भने पनि हासी हासी बस्नु हुन्छ वहाँको हासो नै काफी छ साथमा टीका बहिनि

  • @premapandey217
    @premapandey217 2 ปีที่แล้ว +9

    वसन्त भाइको गित मन परेर फेरि 2 पटक सुनियो ।

  • @kapair1820
    @kapair1820 3 ปีที่แล้ว +7

    कल्पना माथी बसन्त निकै हाबी देखियो जनचेतना मूलक गित रोग लूकाऊन हूदैन।।।

    • @mrsujan580
      @mrsujan580 3 ปีที่แล้ว

      Tika sanu ra basanta ko dohri hun par xa hai

  • @ramkumargaming3826
    @ramkumargaming3826 3 ปีที่แล้ว +102

    व माई गड वसन्त जि दोहोरीमा खतरा माईयुर ल कलपनालाई आछु आछु परनु भो शुभ कामाना छ वसन्त जि लाई

  • @roshanbibas5940
    @roshanbibas5940 3 ปีที่แล้ว +119

    वसन्त ब्रदर र टीका सानू को दोहोरि सुन्ने मन भाको जति यता हाजिर हुनुत

  • @bikaskuw3181
    @bikaskuw3181 3 ปีที่แล้ว +32

    गोली को प्रहार आयो कल्पना रिसले चुर।
    हा हा हा।वसन्त।

  • @rsp526
    @rsp526 3 ปีที่แล้ว +8

    आज सम्म को प्रस्तुतिमा सबै भन्दा नराम्रो प्रस्तुती भयो वसन्त जि ले गित उठानी मा सुधार गर्नु पर्नी देखियो गित भनेको एउटा राम्रो संदेश मुलक हुनु पर्दछ अनि मात्र सबै दर्शन को मन जित्न सकिन्छ best of luck

  • @sukmati1232
    @sukmati1232 3 ปีที่แล้ว +320

    बसन्त भईको गित गऊने सईली धेरै राम्रो छ

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +1

      Um sahi ho

    • @bijusunar6069
      @bijusunar6069 3 ปีที่แล้ว +4

      Derai maro xa Bastan ji hjurko geet

    • @tikaramkami3279
      @tikaramkami3279 3 ปีที่แล้ว +1

      वसन्त भाई 👍️।। veriy Good 💪 vai 🙋‍♂️

    • @milanchhetri7739
      @milanchhetri7739 3 ปีที่แล้ว

      सहि हो दामी दिएका छन

    • @deepagurung7917
      @deepagurung7917 3 ปีที่แล้ว

      Sarai ramro

  • @durgarashaili613
    @durgarashaili613 3 ปีที่แล้ว +134

    म जस्तै इन्द्रेणि 1 पनि नछुटाइ हेर्ने यता हाजिर हुम्त

  • @amritkuikel1937
    @amritkuikel1937 3 ปีที่แล้ว +72

    कल्पना बहिनिले आफ्नो स्तर जोगायकी छन। धन्यवाद बहिनी । ...... दोहोरी गाउदा हरेक किसिमका मान्छेसङ्ग गाउनुपर्छ, गितलाइ छाडापन कहिल्यै हुन नदिनु बहिनी ।।।🙏🙏🙏

  • @deepakrasaily2005
    @deepakrasaily2005 2 ปีที่แล้ว +5

    आहा कति मिठो दोहरी दुबै जनाको अनि वसन्त दाइ को सोच धेरै राम्रो छ अझै एस्तै गर्दै जानू यहि छ मेरो सुभकामना जय गीत जय सगीत धन्यवाद

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +36

    आहा आज वसन्त र कल्पना को अति नै चोटिला चोटिला अति नै ठटयाउलो दोहरी रमाइलो दोहरी प्रस्तुत गरेको धेरै धेरै धन्यवाद ।सम्पूर्ण इन्द्रेणी परिवार लाई धन्यवाद ।।

  • @jeevankarki9360
    @jeevankarki9360 3 ปีที่แล้ว +58

    बसन्त दाेहाेरीमा खपिस अाज बसन्त काे जित भयाे दुवै जना कल्पना सिस बसन्त सर लाई बधाई छ।

  • @chitarmagamagar1168
    @chitarmagamagar1168 2 ปีที่แล้ว +5

    वसन्त भाइ काे पर्तेक तुक्कामा नहासने काे हाेलानर दामि छ दाेहाेरी च्यनपिन जित्नु भाइ हार्दिक बधाई छ

  • @sarakhan8564
    @sarakhan8564 3 ปีที่แล้ว +25

    आफुले नि मनमाया लाइ असी धार्नी भनिछे त आफु चै किन रिसाउने होला

  • @nirmolthapamagar224
    @nirmolthapamagar224 3 ปีที่แล้ว +115

    बसन्त दाजु को हरेक टुक्का मा मजा आउछ एकदम कदक

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +55

    आज बिहान बिहानै रमाइलो दोहोरि आएछ जस्तो छ जय इन्द्रेणी

  • @mangalbk1042
    @mangalbk1042 3 ปีที่แล้ว +8

    मलाई मन पर्ने दोहोरीको दमदार गोलि प्रहार गर्ने गायकहरु रबिन लामिछाने प्रकाश पराजुली बसन्त बिक छत्र शाही 💪💪

  • @lilatamang263
    @lilatamang263 2 ปีที่แล้ว +3

    कल्पना र बसन्तले गाएको गित अत्ति मीठो छ दुबैलाइ बधाई छ ।

    • @zoeb3766
      @zoeb3766 9 หลายเดือนก่อน

      F

  • @Bishalyoutubechannel1
    @Bishalyoutubechannel1 3 ปีที่แล้ว +132

    वसन्त सर को गाउने शैली र शब्द प्रहार कति मिथो छ आज कल्पना मिस हार्नु बयो त्र दुबै जना लाई सम्मान छ

    • @superman-jx7rs
      @superman-jx7rs 3 ปีที่แล้ว +1

      गायकले लफङा जसरी गाको छ कसरी जित्छ होउ

    • @ShebakKc
      @ShebakKc 3 ปีที่แล้ว +6

      अफ शब्द प्रयोग गर्न खोझ्नु भाको छ बसन्त ले बीचमा कल्पना ले यस्तो नगाउन भन्नु भाको छ यस्तो शब्द प्रयोग गर्ने ठिक होइन दोहोरीमा हरेक पटक ट्राक भन्दा बाहिर गएर शब्द बनाउनु भाको छ बसन्त ले कसरी जित भयो?

  • @rggaming4625
    @rggaming4625 3 ปีที่แล้ว +273

    बसन्त लाई ठिक पार्न साेझि कल्पना ले सकिनन् अाक्रमक टीका सानू लाई नै भिडाउनु पर्याे कृष्ण कडेल जी।

    • @sowanmuktan3311
      @sowanmuktan3311 3 ปีที่แล้ว +4

      Tika le ta dui dui ota sui lagauxa sir hunna sir tika sanga

    • @amritkuikel1937
      @amritkuikel1937 3 ปีที่แล้ว +3

      मेरो बिचारमा कल्पनासङ्ग बसन्तले सकेनन ।

    • @Santoshofficial46
      @Santoshofficial46 3 ปีที่แล้ว

      @@sowanmuktan3311 😁😁😛

    • @Dristarpan2022
      @Dristarpan2022 3 ปีที่แล้ว +1

      @@amritkuikel1937 dohori ho..tara basanta chai heroi raixa kalpana hai haryekai ho

    • @mayaaryal2163
      @mayaaryal2163 3 ปีที่แล้ว +3

      कल्पु ले नजानेर हाेईन आफ्नो ईज्जत् र ठाउमा बसेर हो ।याे गायक अलि बढि भए जस्तो भयाे । भाे भाे धेरै ठिक्क नपार्नु कृष्ण दाइ ग्यस्टीक भनेर कस्तो हाे गीत दर्सकले पनि बुझ्छन् ।

  • @rpbhatt5585
    @rpbhatt5585 3 ปีที่แล้ว +4

    आज फेरी दोस्रो पटक हेर्रियो बसन्त र कल्पनाको दोहोरी बहुत रमाईलो।

  • @Namarajsunar-jq6cy
    @Namarajsunar-jq6cy 3 ปีที่แล้ว +9

    इन्द्रेणी ले फेरी बस्नत जि ल्याउनु परो हजुर

  • @user-lw3jk4nj1j
    @user-lw3jk4nj1j 3 ปีที่แล้ว +80

    बसन्तको शब्द शिर्जना राम्रो छ हजुरलाइ उतर उतर प्रगतिको सुभकामना फेरि पनि आउनु परो ल दाजु

  • @krishnaraut3551
    @krishnaraut3551 3 ปีที่แล้ว +28

    वसन्त भाइले राम्रै रमाइलो गर्नु भयो मनमायालाइ जोडेर । कल्पना बहिनिको आत्मबल ले रोग निको हुन्छ भन्ने हरफ राम्रो छ। कल्पना आज अलि खुलेर गाउन सक्नु भाछैन। सयद उहालाइ बसन्त भाइको शब्दको प्राहरले होला। दुबै जनाको उत्कृष्ट छ।

  • @dil547
    @dil547 3 ปีที่แล้ว +16

    बिचरा आजत कल्पनालाइ लास्टै पेलेर गायको छन भाइले जे भयनी सारै मजा आयो।सबैलाइ सफलताको सुभकामना छ

  • @jivansharma1468
    @jivansharma1468 3 ปีที่แล้ว +60

    केटाले पेल्न सम्म पेल्यो 🤣कठै कल्पना रुलाई दियो यार 🤣🤣तिम्रो फ्यान भए म 🤣

  • @Santoshofficial46
    @Santoshofficial46 3 ปีที่แล้ว +220

    *अब टिका सानु र बसन्त विश्वकर्मा को दोहोरी हेर्न चाहने को को हुनुहुन्छ ?*

  • @subaskc1057
    @subaskc1057 3 ปีที่แล้ว +47

    सत्य बोल्नु पर्दा मलाई कल्पनाजीको दोहोरी गाउने शैली अत्यन्तै मन पर्छ। "रक्षा गरुन चाँगुनारायणले" ईन्द्रेणीको महिमा धेरै बढ्यो रमेश र कल्पनाको कारणले"।🙏🌹🌹तर आज फूलको वास्ना अत्तरमा पाईएन।🌷जय ईन्द्रेणी।

  • @pembalama9570
    @pembalama9570 3 ปีที่แล้ว +4

    कल्पनाको सहि उतर आएना वसन्त को दोहोरी मा कल्पना जस्तै दमदार प्र्स्तुती दिने जोडि भय दोहोरी हेर्न अझ राम्रो हुनेथ्यो।

  • @munafmiya6347
    @munafmiya6347 3 ปีที่แล้ว +33

    हाम्रो तनहुङे बसन्त भाइ को स्वर राम्रो छ। कल्पना बैनी को पनि ।प्रगति गर्दै जानू भाइ, सुभकामना छ।

  • @sayapatrinepalko5750
    @sayapatrinepalko5750 3 ปีที่แล้ว +24

    कल्पना रिसाएको जस्तो छ,तर कलकारले रिसाउन हुन्न त्यसरि,बास्तबिकता झल्किने खालको पो हुन पर्छ त,दर्सक को मन नै जुरुक्क जुरुक्क हुने हुन पर्छ,हाउचाउ,

    • @ramkumargaming3826
      @ramkumargaming3826 3 ปีที่แล้ว +3

      कलपना अलि घमनडि छन रिसको पोको

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +223

    Good morning all frd

  • @bhojpun1080
    @bhojpun1080 3 ปีที่แล้ว +17

    किन होला जो कहि आए पनि मनुलाइ मत्रा साइट हान्ने बेस्ट अफ लक मनमाया दिदि

  • @dineshprajadinesh8497
    @dineshprajadinesh8497 3 ปีที่แล้ว +3

    Wow यहि त हो अरगानिक दोहोरी भनेको..

  • @krishnapaudel3112
    @krishnapaudel3112 3 ปีที่แล้ว +37

    मलाई सबै भन्दा मन पर्न गायिका कल्पना दाहाल 😍😍 जय इन्द्रेणी सबैमा नमस्कार 👏👏👏

  • @narayankc2040
    @narayankc2040 3 ปีที่แล้ว +32

    दोहोरी राम्रो लाग्यो।अबको पालो टिका सानू र बसन्त जि को आउनु पार्‍यो

  • @ravisilwal4172
    @ravisilwal4172 3 ปีที่แล้ว +16

    कलपना बैनी सोझी रहेछीन
    तर भाई ले पनी गीत हनैको हो

  • @robinsunar6732
    @robinsunar6732 3 ปีที่แล้ว +44

    वसन्त बिश्व कर्म र कल्पना दाहाल को यो लोक दोहोरी सारै मन पर्यो।।धेरै नै खुसी लाग्यो।

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว +130

    आजको दोहोरीमा बहुचर्चित असल गायिका, कल्पना सँग, उस्तै चर्चित गायक बसन्त सरको दम्दार दोहोरी धेरै रमाइलो भयो ,

  • @bishnugaire9267
    @bishnugaire9267 3 ปีที่แล้ว +38

    कल्पनाको कमेडी दाेहाेरी पनि दमदार आयाे ।यस्तै दोहोरिको अपेक्षा छ।

  • @sherpasolu
    @sherpasolu 3 ปีที่แล้ว +39

    बसन्त भाइको प्रहर राम्रो लाग्यो ।

  • @roshansapkota6902
    @roshansapkota6902 3 ปีที่แล้ว +7

    सारै राम्रो कल्पना सङ्ग गायको गित सहि छ गुड

  • @netranetra7812
    @netranetra7812 3 ปีที่แล้ว +77

    फेरि कल्पना र रमेशको दोहोरी हेर्न को को आतुर हुन्छ नि 🙏🌹🌹🙏

    • @bikashneupane2442
      @bikashneupane2442 3 ปีที่แล้ว +2

      Happy Tihar and Chhat
      th-cam.com/video/JAPIefl5I84/w-d-xo.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai🙏🙏❤️

    • @ramkumargaming3826
      @ramkumargaming3826 3 ปีที่แล้ว +1

      दोहोरी मात्र किन बिहे नै हेर्ने मनछ नि

    • @netranetra7812
      @netranetra7812 3 ปีที่แล้ว

      @@ramkumargaming3826 right

    • @yubarajpoudel7271
      @yubarajpoudel7271 3 ปีที่แล้ว +1

      Ma pne aatura xu Ramesh vai ra kalpana bunuko lokdohori herna

    • @mountainboy5904
      @mountainboy5904 3 ปีที่แล้ว +1

      कल्पना जि को जीवन मा साची कै धेरै पिडाहरु छन । हामी सबै लाई मर्माहत बनायको छ र उहा लाई सफलता को कामना गर्दछु । साथै उहाले दोहोरी क्षेत्र मा आफुलाई बलियो रुप मा स्थापित गराउदै हुनुहुन्छ यसै बिच मा किन मित्र हरु खाली बिहे गर्नु पर्‍यो बिहे गर्नु पर्‍यो भनी रहन्छन । बिहे कहिले गर्ने को सँग गर्ने उहाको नैसर्गिग अधिकार हो आज्कल सँगइ गित गायो जोडी बनाइदिने सँगइ नाच्यो जोडी बनाइदिने अचम्म ।

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +286

    सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर र सस्कराईब है हजुर 😒😪सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर र।
    Love you all hjr . है।

    • @MegaParajuli
      @MegaParajuli 3 ปีที่แล้ว +3

      हुन्छ कल्पु लुरि

    • @hupendrasunar5359
      @hupendrasunar5359 3 ปีที่แล้ว +2

      Hunxa didi

    • @prakashjaishi8443
      @prakashjaishi8443 3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर लाई साथ नदिने कोही छैन हजुर दिदी हजुर

    • @radhe_radhe313
      @radhe_radhe313 3 ปีที่แล้ว

      Malai tw lastai man porxa khai kin ho kalpna g😘🙆‍♂️🙈

    • @ganeshsapkota1359
      @ganeshsapkota1359 3 ปีที่แล้ว +1

      Hi

  • @saraswatithapa2725
    @saraswatithapa2725 3 ปีที่แล้ว +1

    कया कडा दाेहरि ईन्द्रणि मा फेरि पनि ल्याउँन पर्छ है याे भाइ लाई

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 3 ปีที่แล้ว +10

    बसन्ता जि को आजा को दोहोरी निकै राम्रो लागेयो🙏👍️👍️👌👌💕

  • @manisachhetri6668
    @manisachhetri6668 3 ปีที่แล้ว +168

    केटाको टुक्काचाहि गोलि हानेको जस्तो छ सारै मजा अायो सुन्नलाइ🙏🌷🌷🌹🌹

    • @ajayakhatriok9321
      @ajayakhatriok9321 3 ปีที่แล้ว +1

      हाहाहाह

    • @user-ey7ci1nf3h
      @user-ey7ci1nf3h 3 ปีที่แล้ว

      हो हो साच्चै हो

    • @alishathapamagar9509
      @alishathapamagar9509 3 ปีที่แล้ว

      Ho ho git vneko jati gayo teti aaune ho

    • @coronavid1932
      @coronavid1932 3 ปีที่แล้ว +1

      Yo keta ra priti ale ko vale dohori babal xa

    • @suzinff9910
      @suzinff9910 2 ปีที่แล้ว

      And @@user-ey7ci1nf3h

  • @EE17809
    @EE17809 3 ปีที่แล้ว +22

    बसन्त बिस्वकर्मा जी को गाएन शैली नेपालीलाई उत्साह र जनचेतना दिने खालको रहेछ त्यो असाध्यै मन पर्यो। बसन्त जी लाइ धन्यवाद छ र सम्पूर्ण ईन्द्रेनि टीमलाई धन्यवाद !

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 3 ปีที่แล้ว +2

    बसन्तेले कल्पना बैनीलाइ बिना बिषयबस्तुमा पटक्कै मन नपर्ने गरि पेलेर गायको मन परेन् बेक्कारको वाहियात दोहोरी लाग्यो यस्ता राम्रा कलाकारले सन्देश मुलक दोहोरी गाउँन हुन् अनुरोध गर्दछु। अन्यथा बेक्तिगत घोचपेच गरेर गीत गायको चैँ बसन्ते भाइको मन परेन्।

  • @milanthapa9352
    @milanthapa9352 3 ปีที่แล้ว +3

    धेरै राम्रो छ ईन्द्रेणी तिमलाई शुभकामना छ सबै कलाकार हरु देख्न पाइयो धेरै राम्रो छ मनमाया तिका को मुस्कान र गाँउ ने मन पर्छ सोल्टी

  • @bindushrestha6099
    @bindushrestha6099 3 ปีที่แล้ว +18

    बसन्त र कल्पना को दोहोरी अत्यन्तै राम्रो र खुसी लाग्यो दुबै जना लगायतका सम्पूर्ण इन्द्रेणी कलाकार हरुलाई हृदय देखि नै सलुट छ

  • @dharmaonlinetv
    @dharmaonlinetv 3 ปีที่แล้ว +71

    कल्पना को big frnz ले हाजिर एता👉️🙏 हजुर

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 3 ปีที่แล้ว +4

    अद्भुत परिपक्को, घमासान दोहोरी मा यसले पनि दरिलो स्थान पाएको छ। बधाई तथा शुभकामना छ कलाकार लाइ।

  • @bishnuprasad3190
    @bishnuprasad3190 3 ปีที่แล้ว +4

    basant brole kalpana dijulai dhurukkai ruwaye barai aru gayikale ta basant bro sang geet gauna mandainan hola

  • @jivanmagar7447
    @jivanmagar7447 3 ปีที่แล้ว +29

    आ हो बबाल दोहरी चल्यो आज जति हेरे पनि उति हेरि रहु जस्तो अहिले दुई पटक हेरि सके मत
    हजुर हरुले कति पटक हेर्नू भयो👇️👇️

  • @nayanepalmero296
    @nayanepalmero296 3 ปีที่แล้ว +21

    बसन्त भाइ मलाई साराहै मन्पर्छ भवाईस दामी छ

  • @ramrajathapa8347
    @ramrajathapa8347 3 ปีที่แล้ว +2

    भाई को गीत गाउने सैली सह्रै मन पर्यो साथै स्वास्थ्य संग सम्बन्धित जनचेतना जगाऊनु भयको मा बैनी कल्पना र भाई लाई धन्यवाद 🌷🌻🌼🌷

  • @udayabahadur8403
    @udayabahadur8403 3 ปีที่แล้ว +3

    आहा कति रमाइलो दोहोरी ♥️♥️♥️👌👌🙋🌺🌺🌺🌺🌈👌👌

  • @sonikasoorat64
    @sonikasoorat64 3 ปีที่แล้ว +22

    वसन्त जि सुपर मान्छे handsome गीत पनि उस्तै सारै कडा दोहोरी best अफ luck बोथ अफ u thank u

  • @dambersubedi8784
    @dambersubedi8784 3 ปีที่แล้ว +49

    फेरी गाउनु पर्यो येहिभाकामा दुईजनाले किन की छोटो भयेजस्तो लागो दोहोरी है क्रिस्न दाई

    • @Binodji
      @Binodji 3 ปีที่แล้ว +1

      बसन्तले कन्या केटीको मुखमा पोतो किन भनेर मुख छाड्न थाले पछि कृष्ण कंडेल ले छोटो मा काटेको / रोकेको जस्तो लाग्यो

  • @c.bgurung4866
    @c.bgurung4866 3 ปีที่แล้ว +1

    👌kalpana le bisay sambhalera layeki chhan ati ramro sabda

  • @santagurung5394
    @santagurung5394 3 ปีที่แล้ว +18

    यो जोडिको भाग2 हेर्न मन छ

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 3 ปีที่แล้ว +47

    बसन्त भाईको कडा शब्द अनि कल्पना बहिनी किन हो रिसाको!खतरा लाग्यो भाइ!

    • @aashikabist7701
      @aashikabist7701 3 ปีที่แล้ว +1

      ठिक भन्नू भो गित न हो
      कुनै सब्द मिल्दोजुल्दो हुन सक्छ
      कलाकारले रिसाउने मुख लगाएर उतर फर्काउन पाइदैन
      कल्पना सिस नाकमा चाया परेको छ भन्दा रिसाएको मन परेन हामीलाई
      जे जस्तो भए नि मनमाया दि जस्तो हासेर stage को शोभा बढाउने गर्नु परर्यो stage भरिका कर्मचारीले
      हामी दर्सकहरुलाई तपाइँहरुको रिसाउने अनुहार हेर्नू छैन।।।

    • @sargamgoma558
      @sargamgoma558 3 ปีที่แล้ว

      सहि हो किन रिसाउनु पर्यो अरु बुडा मान्छे सङग गाउदा कति हेप्थ्यो नि बल्ल थाहा भयो होला यस्तो भन्दा कति मन दुख्छ भनेर

  • @rockboy5947
    @rockboy5947 3 ปีที่แล้ว +75

    वा वा वा क्या छ शब्द संयोजन वसन्त भाइको उज्ज्वल भबिस्यको कामना 🙏🙏❤️❤️

  • @roshanbk8461
    @roshanbk8461 3 ปีที่แล้ว +1

    वसन्त जी को कडा प्रहार भयो कल्पना जी लाई

  • @dhirenbabu1010
    @dhirenbabu1010 3 ปีที่แล้ว +2

    बसन्त सर्ले सरई पेले कल्पनालाई मजा आ यो

  • @milanchhetri7739
    @milanchhetri7739 3 ปีที่แล้ว +82

    वसन्त दोहोरी मा खप्पिस गायक हुन आज कल्पना हारेकी छन तर दुबै जना लाई बधाइ छ

    • @loveworld6578
      @loveworld6578 3 ปีที่แล้ว +1

      Kasari harin?

    • @sagargurung3040
      @sagargurung3040 3 ปีที่แล้ว

      Sahi ho

    • @milanchhetri7739
      @milanchhetri7739 3 ปีที่แล้ว

      @@Binodji दोहोरी मा हासो हुन्छ नि हौ

    • @Binodji
      @Binodji 3 ปีที่แล้ว +1

      @@milanchhetri7739 हासो राम्रो नै हो ,बसन्त को खुबी पनि राम्रो हो तर गीतमा जोडी मिलेन कि भन्ने हो

    • @yamfurai495
      @yamfurai495 3 ปีที่แล้ว

      वसन्त दोहोरिमा खप्पिस हैन गाउनै नआउदो रहेछ एकोहोरो अफ्नै तालमा गाउदो रहेछ

  • @user-zy3cu5jp8d
    @user-zy3cu5jp8d 3 ปีที่แล้ว +12

    म खासै लोक गित नहेर्नी मान्छे तर रमेस प्रसाईं र कल्पना दाहाल को ऎतिहासिक घम्साघम्सी हेरेपछी भने प्रतेक दिन्को इन्द्रेणी हेर्नी गरेको छु🙏🙏🙏❤️❤️

  • @aashikabist7701
    @aashikabist7701 3 ปีที่แล้ว +1

    धेरै मन पर्यो यो दोहोरी
    वसन्त भाइले हासी हासी सबै कुरा गित बातै प्रहार क्या दामी
    अनि side ma बस्नु भएको हसिला मिजासिला प्रदिप भाइले हास्दा म पनि उहाँ भन्दा बदि हासेर आखाबात आँसु झरेर मेरो नि😀😀😀

  • @manjarisamaj3102
    @manjarisamaj3102 2 ปีที่แล้ว

    साच्चै अात्मघाती.. बिचरी कल्पना ! कल्पनाको मन सफा, वसन्तकाे मुख ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 ปีที่แล้ว +145

    बास्तवमा कृष्ण कँडेल लाई राष्ट्र प्रमुख बनाउनु पर्ने हो

    • @gitasharma4366
      @gitasharma4366 3 ปีที่แล้ว +2

      कृस्न दाइलाइ रास्ट्रपति बनाए हामी एस्ता राम्रा गित काहाबाट सुन्ने नि।

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 3 ปีที่แล้ว

      @@gitasharma4366 तपाईंको कुरा पनि ठिकै हो यस्ता मान्छे हरू राष्ट्र प्रमुख भए देशले निकास पाउने थियो कि भनेर हो

    • @Binodji
      @Binodji 3 ปีที่แล้ว +1

      @@gitasharma4366 सट्टा पट्टा गर्ने नि बर्तमान महामिम्जुय्लाई आउछ होलानी गाउन , धुर्मुस सग " गाउले प्रमुख" को सट्टा पट्टा गर्ने हास्न गीत हेर्न पनि पाइने बिकाश पनि हुने

    • @gitasharma4366
      @gitasharma4366 3 ปีที่แล้ว +1

      साच्चै नै रास्ट्रपति कृष्ण दाइ हुनेभए जहाँ बाट जसरी पनि मेरो र मेरो परिवार को पुरै भोट कृष्ण दाइलाइ

  • @bkranabir5991
    @bkranabir5991 3 ปีที่แล้ว +7

    कल्पना जी लाई यो चायाँ पोतो रोग संग नजोडेर गित गायको भयो राम्रो हुन्थ्यो बसन्त जि ले हुनत यो गित मा मत्र हो ।
    निकै हाँसो र रमाइलो दोहोरी ।

  • @santamanrai5432
    @santamanrai5432 2 ปีที่แล้ว

    कल्पना बैनिको सवाल जवाफ सृजनात्मक र साहित्यिक छ , वसन्त भाइको पनि राम्रो लाग्यो ।दुबैलाइ बधाइ !

  • @c.krishnapariyark.sindhusu7064
    @c.krishnapariyark.sindhusu7064 3 ปีที่แล้ว +2

    kalpana dahal ko git gaune sahili sarai man parxa ma uha ko fan

  • @DhirajKumar-bs2hp
    @DhirajKumar-bs2hp 3 ปีที่แล้ว +21

    धेरै दिन पछी बसन्त लाइ देख्न पाइयो खुसि लाग्यो भैया भयर गाको दोहोरी फेरी हेर्न पाइनी भो

  • @kalpanaale8186
    @kalpanaale8186 3 ปีที่แล้ว +10

    वसन्त भाइ को दोहोरी सरै मन पर्छ अनि कल्पना बहिनिको पनि राम्रो छ सरै रमैलो दोहोरी इन्द्रेणी तीम लाई धन्नेवाद।

  • @rb.bhandari7787
    @rb.bhandari7787 3 ปีที่แล้ว +1

    फेसबुक मा हेरेर पूरा भिडियो हेर्न yurube मा हेर्न आको दामी छ दुबै को दोहोरी

  • @kajimansinchiuri1952
    @kajimansinchiuri1952 2 ปีที่แล้ว +1

    बसन्त भाई र कलपना बैनिकाे दाेहाेरिले तहलका पिटाे कति हासनु 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @bktekrasaili8148
    @bktekrasaili8148 3 ปีที่แล้ว +8

    बसन्तको दोहोरी अब्बल छ कल्पना लाई अलि हम्मे हम्मे भए जस्तो लाग्यो

  • @dholkunwar6440
    @dholkunwar6440 3 ปีที่แล้ว +53

    सम्भभत पहिलो चोटी होला कल्पना दोहोरिमा तल परेको, भाईले कड़ा प्रहार गरयो।

  • @dgmanishff6963
    @dgmanishff6963 3 ปีที่แล้ว +1

    दोहोरी अलि कता कता तिर गए जस्तो ,कल्पनालाइ अप्ठ्यारो भए जस्तो,वसन्त थोरै हौसिए जस्तो।
    दुबै लाई धन्यवाद दुबै लाई सुभकामना!