८ महिना पछि इन्द्रेणी आएका छत्र शाही र कृष्णा बजगाईको खतरनाक टक्कर ।। Chhatra_Krishna २७.०७.०७७ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 3.5K

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +312

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @Shreejana_Bhandari
      @Shreejana_Bhandari 4 ปีที่แล้ว +6

      धेरै दर्शकले छत्र जि तपाइलाई मन पराउनुहुन्छ लामो समय पछि इन्द्रेणीमा आउनुभयो अब यस्तो धोका नदिनुहोला इन्द्रेणी तथा हामि दर्शक लाई अब भने इन्द्रेणी अझै रमाइलो हुने भयो

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +4

      Indreni is really doing incredible social service in Nepal and making lots of difference in many lives.
      Indreni team truly deserves huge respect , dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      Great job indreni team. Go ahead. Keep it up.

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 4 ปีที่แล้ว +3

      सानी नानि रबिना काे डान्स अति राम्रो

    • @Dhanakc102
      @Dhanakc102 4 ปีที่แล้ว +1

      Plz krishna Daju chhatra lai Na xodnu

    • @sarbadaneupane1956
      @sarbadaneupane1956 4 ปีที่แล้ว +3

      यो प्रोग्राम टेलिभिजनमा कति बजे आउँछ भन्दिनु न

  • @atozpost3390
    @atozpost3390 4 ปีที่แล้ว +172

    छत्र साही इन्द्रेणी फर्किनु भएको मा हार्दिक स्वागत गर्दछौ
    Miss you bro

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 4 ปีที่แล้ว +419

    कृष्णा बजगाई र छत्र साही मन पराउने जति यता हाजिर हौ है🙏🙏🙏🙏🙏

    • @Nepalipann
      @Nepalipann 4 ปีที่แล้ว +2

      Sathi bannu hai

    • @dipenkhadka3445
      @dipenkhadka3445 4 ปีที่แล้ว +1

      रबिन लामिछानेको तारा सङ्गै जुन लाईभ दोहोरी गीत हेर्नुहोला कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला
      th-cam.com/video/8rGQomEVxyw/w-d-xo.html

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +51

    कृष्णा बजागाई र छत्र को अहिले सम्मैको कडा दोहोरी छ।कृष्णा बजगाईको प्रगती निकै हाइटमा पुगेको छ।निकै मार्मिक शब्दमा निकै रोचक मन छुने शब्द छ।धन्यवाद

  • @jeetendrabam7406
    @jeetendrabam7406 4 ปีที่แล้ว +122

    छत्र व्रो लाई पुन ईन्द्रेणी देख्दा साह्रै खुसि लाग्यो जय हो सवै नेपाली को ईन्द्रेणी टिम को

  • @rahulpawar8470
    @rahulpawar8470 4 ปีที่แล้ว +164

    छत्र लाई धेरै पछि देख्न पाएको मा धेरै खुसी छु।दोहोरि पनि बबाल नै बरै❣❣👌👌👌👌👌👌💋

    • @shivlalacharya7797
      @shivlalacharya7797 4 ปีที่แล้ว

      छत्र साही आयर दोहरी सुन्ना पाय हजूर खुशि छु

  • @nepalgroupchanel5108
    @nepalgroupchanel5108 4 ปีที่แล้ว +51

    मुन्द्रेको कमेडी क्लवमा लट्टे र इन्द्रेणीको दोहोरीमा छत्र नभएसम्म रमाइलो हुन्न।
    जेहोस् रमाइलो लाग्यो छत्र जीको उपस्थितिले।

    • @ganeshnyaupane584
      @ganeshnyaupane584 4 ปีที่แล้ว +2

      Same comments na hererai gareko xu

    • @shivanrpali8575
      @shivanrpali8575 3 ปีที่แล้ว

      Good ramro xa dohari

    • @debitsingh5241
      @debitsingh5241 3 ปีที่แล้ว

      Wa chhatra dai ra kirisna didi hjr lai salam xa

  • @HappyLife-vp3gr
    @HappyLife-vp3gr 4 ปีที่แล้ว +412

    केही दिन मा अब फेरि राजु परियार दादा सङ र छत्र sahi दादा सङ आइदै छ।आसा छ सम्पुर्ण ले साथ दिनुहुनेछ।अनि आउदै गरेको तिहार को पनि हार्दिक मङलमय शुभकामना🙏❤️🇳🇵🙏❤️🇳🇵

    • @kamalpariyar2750
      @kamalpariyar2750 4 ปีที่แล้ว +2

      Kahile Aaune ho partichhiya ma baseko xu nanuko dohari sunna lai

    • @purnasunam8109
      @purnasunam8109 4 ปีที่แล้ว +2

      Has rabina kanxi ma parkhaima xu la

    • @bishalgt507
      @bishalgt507 4 ปีที่แล้ว +2

      हवस नानु हामि प्रतिक्षा गर्नेछौ सधैं हाम्रो साथ तिमिमा रहनेछ अनि आउँदै गरेको दिपावली पर्वको तिमिलाई नि धेरै-धेरै शुभकामना ।💕😘

    • @yakubramtel7012
      @yakubramtel7012 4 ปีที่แล้ว +2

      प्रतीक्षा मा छौ रबिना बहिनि

    • @KhadakKunwar-le8qc
      @KhadakKunwar-le8qc 4 ปีที่แล้ว +3

      रबिना नानी को नाम पारी कुन चाहिँ नर पिचास ले id खोली किरिया खर्च मरु खर्च या दाग बत्ती दिने पैसा कमाउन खोज्दै छ तर रबिना नानी हौ भने माफ गर्दिनु र intervew दिने चेनल मा आफ्नो सिदा id हो भनी पब्लिक गर्दिनु नानु

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 4 ปีที่แล้ว +211

    छत्र साही आउनु भाछरे भन्ने सुनेर दौडेर आको मत हजुर हरु पनि आउनुस हैत

    • @jagatgautam4912
      @jagatgautam4912 4 ปีที่แล้ว +1

      🙋‍♂️म पनि हो

    • @बिक्रमगुरुङबिक्रमगुरुङ
      @बिक्रमगुरुङबिक्रमगुरुङ 4 ปีที่แล้ว +1

      पाछी पछि मनि आङ्को क्याउ दाइ 😀😀😀

    • @bibhswfrrs8093
      @bibhswfrrs8093 4 ปีที่แล้ว +1

      Sem ho

    • @dipenkhadka3445
      @dipenkhadka3445 4 ปีที่แล้ว +1

      रबिन लामिछानेको तारा सङ्गै जुन लाईभ दोहोरी गीत हेर्नुहोला कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला
      th-cam.com/video/8rGQomEVxyw/w-d-xo.html

    • @ratanbayakkshetry4882
      @ratanbayakkshetry4882 4 ปีที่แล้ว +1

      Same ho

  • @lilamberthapa1241
    @lilamberthapa1241 4 ปีที่แล้ว +8

    बल्ल छत्र भाइ आउनु भएछ।आउँदा बित्तिकै रमाईलो माहोल बनी सक्यो नि त।सार्है मजा आयो ।जय इन्द्रेणी 👍️👍️👍️💗💗💗💖💖💛💛

  • @tejupunmagar4407
    @tejupunmagar4407 4 ปีที่แล้ว +204

    लौ अब छत्र आउनु भयछ अब बल्ल इन्द्रेणी को सात रङ्ग पूरा भयो 💐💐💐💐 अब टीका र छ्त्रको दोहोरी सुन्न कोको आतुर हुनुहुन्छ म जस्तै 🖐️🖐️🖐️🖐️

    • @bishnubhusal6845
      @bishnubhusal6845 4 ปีที่แล้ว +3

      Ma xu

    • @baburamthapa9132
      @baburamthapa9132 4 ปีที่แล้ว +1

      Goood.....

    • @माम्बातामाङ्ग
      @माम्बातामाङ्ग 4 ปีที่แล้ว +1

      @@bishnubhusal6845 म छु अब पवल राई पनि छिटै इन्द्रेणी मा आउनु पर्यो

    • @tikarai2764
      @tikarai2764 4 ปีที่แล้ว +1

      pahila 2 ta sui ab chahi3ta suiko dohori haita

    • @amarsing7186
      @amarsing7186 4 ปีที่แล้ว +1

      म पनि छु तेर्सो सुइ को पालो

  • @TikaSanu
    @TikaSanu 4 ปีที่แล้ว +683

    नमस्कार सम्पुर्ण लाई ।
    धेरै मीठो सम्झना छ हजुर हरु प्रती।

    • @tejutamu1757
      @tejutamu1757 4 ปีที่แล้ว +23

      अब फेरि टीका सानू र छत्र साहि को गित सुन्ने धोको छ

    • @lokkarki3321
      @lokkarki3321 4 ปีที่แล้ว

      छि छि छि

    • @padambahadur8349
      @padambahadur8349 4 ปีที่แล้ว +7

      कहिले सुन्नेहोला टीका सानू बहिनि र छत्र साहिको दोहोरी

    • @gopaloli1452
      @gopaloli1452 4 ปีที่แล้ว +5

      Tika sanu chhatra sahi indreni ka हिरा हुन

    • @lokkarki3321
      @lokkarki3321 4 ปีที่แล้ว +1

      @@gopaloli1452 छि छि छि

  • @harichandrashrestha5108
    @harichandrashrestha5108 4 ปีที่แล้ว +46

    कृष्ण दाइ ,नमस्कार !
    क्यामेरा संचालक साथीहरूको परिचय दिदा ,एउटा क्यामेराम्यानले अर्कोलाई फोकस गर्ने र अर्को क्यामेराम्यानले एउटालाई फोकस गरेर देखाउन पाए राम्रो हुन्थ्यो ।

    • @rajugurung1524
      @rajugurung1524 4 ปีที่แล้ว +1

      ho yakdam sahi ho

    • @saritagurung2483
      @saritagurung2483 3 ปีที่แล้ว

      Mis you chatra Dada 💜💜💜💜

    • @vkrishnakrisha9231
      @vkrishnakrisha9231 3 ปีที่แล้ว

      Sahi kura hjr yo kura mero man ma pani lageko thyo🙏🙏

  • @kailashmagar911
    @kailashmagar911 4 ปีที่แล้ว +90

    यो छत्रेको कति धेरै माया लागेको थियो बल्ल देख्न पाए
    Always miss you bro 🙏

  • @rajkumarkhadka6193
    @rajkumarkhadka6193 4 ปีที่แล้ว +99

    कृष्णा बजगाइले के औसधि खाएर आउनु भको रैछ ।आज त कडा गाउनु भयो दोहोरी गित छ्त्र शाही झन् कम हुने कुरै भएन।आगो छ आगो✊✊✊✊✊

  • @jeevankhatri8425
    @jeevankhatri8425 4 ปีที่แล้ว +95

    मान्छे गरिब परिबारमा जन्मेर मात्र हो नत्र छात्र भाइ निकै अगाडि बढ्ने दिमाग भयका हुन

    • @gautamg8324
      @gautamg8324 4 ปีที่แล้ว +1

      Garib vanya ke ho

    • @kapiltimalsinaraja9041
      @kapiltimalsinaraja9041 3 ปีที่แล้ว

      Ydtai ho

    • @lekbeshionlinetv2102
      @lekbeshionlinetv2102 3 ปีที่แล้ว

      गरिविले रोक्न सक्तैन प्रगति लाइ

    • @samithamoktan2994
      @samithamoktan2994 3 ปีที่แล้ว +1

      🙏🙏🙏🙏

    • @mitralimbu6876
      @mitralimbu6876 3 ปีที่แล้ว

      धनी परिवारमा जन्मेको भए,दोहोरि पनि गाउदैनथ्यो होलानि???

  • @lalitrajxattribudha9220
    @lalitrajxattribudha9220 4 ปีที่แล้ว +110

    ईन्देणीमा छत्र शाही भयो भने मजा बेग्लै हुन्छ दर्शकहरू लाई ❤️❤️❤️

    • @Nepalipann
      @Nepalipann 4 ปีที่แล้ว

      Sathi bannu hai

  • @suryachhetri444
    @suryachhetri444 4 ปีที่แล้ว +300

    रमेश सरको हुटिङ अनि ताली बजाएको मन पर्ने कोको हुनुहुन्छ 😁🙏🙏🤘🤙

    • @dipenkhadka3445
      @dipenkhadka3445 4 ปีที่แล้ว

      रबिन लामिछानेको तारा सङ्गै जुन लाईभ दोहोरी गीत हेर्नुहोला कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला
      th-cam.com/video/8rGQomEVxyw/w-d-xo.html

    • @padamrokaya3311
      @padamrokaya3311 4 ปีที่แล้ว +1

      म छु नि

    • @noname-df3ks
      @noname-df3ks 4 ปีที่แล้ว +2

      मादलको ताल सङ मिल्ने ताली 😄😄😄😄

    • @bipinrai-e6n
      @bipinrai-e6n 3 ปีที่แล้ว

      युवा को जोस जाँगर देखेर साह्रै मज्जा लाग्यो

  • @rajanbk6224
    @rajanbk6224 4 ปีที่แล้ว +10

    आहा क्या दामी दोहोरी दुबै जनाको उत्तिकै बेजोड प्रस्तुति।सब्द सम्योजन झनै मिठास जति सुने नि धित नमर्ने।सबैको जय होस यो दोहोरी ट्रेन्दिङ्ममा जानू पर्छ ।

  • @govindakarki4998
    @govindakarki4998 4 ปีที่แล้ว +74

    इन्द्रेनिमा छत्र नहुदा को दोहोरि कति खल्लो।तर आज छत्रको आगमन ले र आफ्नै गीतले इन्द्रेनि नै हासेको छ।

  • @madankarki4028
    @madankarki4028 4 ปีที่แล้ว +642

    आज छत्र शाहीलाई देखेर म जस्तै खुसी र मख्ख हुने कोको हुनुहुन्छ🤗🤗🤗

  • @gsrizal6662
    @gsrizal6662 3 ปีที่แล้ว +18

    कृष्ण बजगाई वहिनी झन कम छैनन् लोक दोहोरी विधामा । गजबको प्रस्तुति।

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 ปีที่แล้ว +42

    धेरै खुसी लागे छत्रा दाइ आउनु भएछ धेरै miss गरेको थिए मैलेतहजुर हरु कोको ले गर्नु भो एत हाजिर हुनु है।

  • @bishwakarmabimal9711
    @bishwakarmabimal9711 4 ปีที่แล้ว +69

    छत्र साही भयपछि इन्द्रेणी हेर्नुको बेग्लै मज्जा आज इन्द्रेणी निकै हासेको छ

  • @bibashthakuri6255
    @bibashthakuri6255 4 ปีที่แล้ว +34

    कृण्णा बजगाईको दोहोरी मन पराउने
    दर्शक स्रोता जति यता हाजिर गरम है 🖐️

    • @samithamoktan2994
      @samithamoktan2994 4 ปีที่แล้ว

      Malai ni sarai man parne gayika hun krishna dd😘😘

  • @lilarajdhungana5439
    @lilarajdhungana5439 4 ปีที่แล้ว +66

    इन्द्रेणी को हिरो छत्र शाही लाई धेरै दिन पछी देख्न पाइयो,खुशी लाग्यो। सम्पुर्ण लाई शुभ दीपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏

    • @bimalmagar804
      @bimalmagar804 4 ปีที่แล้ว

      धेरै पछि ईन्द्रणी मा छत्र शाही भाई धेरै खुसिलागेकाे छ

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 4 ปีที่แล้ว +50

    यति सम्मको खतरा दाेहाेरी अाज सम्म सुन्न पाईएकाे थिएन ।
    धन्यवाद कृष्ण बजगाई र छत्र शाहीलाई 🙏

    • @kalpanakc339
      @kalpanakc339 4 ปีที่แล้ว +1

      अति सुन्दर अाजको गायन छत्र अायपछी रोनक नै अलगभयो यो टिमको लल बधाई छ✌️

  • @rabindrarana8972
    @rabindrarana8972 4 ปีที่แล้ว +36

    छात्रा सही र कृष्ण नानुको बिहे भको देख्न पाउन।

  • @TGR_sagargaming
    @TGR_sagargaming 4 ปีที่แล้ว +138

    छत्र आयर इन्द्रेणीमा अब धेरै रमाइलो हुने भयो🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bikashneupane2017
      @bikashneupane2017 4 ปีที่แล้ว

      th-cam.com/video/JAPIefl5I84/w-d-xo.html
      Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙄@

    • @naraynkajii8170
      @naraynkajii8170 4 ปีที่แล้ว

      अब इन्देर्नी मा मुना थापा जि रामजी खाण पनि देख्न पाउछौ भन्ने आसा छ है कृष्ण सर

  • @Aakash123-r7k
    @Aakash123-r7k 4 ปีที่แล้ว +54

    छ्त्र साही भए पछि हेर्नुको मज्जा नै बेग्लै हुन्छ ।👍️

  • @gitalimbu3386
    @gitalimbu3386 4 ปีที่แล้ว +8

    बल्ल देख्नु पाइयो छत्र शाही इन्द्रेणी मा खुशी लाग्यो र लभ यू कृष्णा बहिनि

  • @baburamsapkota6089
    @baburamsapkota6089 4 ปีที่แล้ว +43

    आजको दोहोरी नि झकास लाग्यो ! ! ! कृष्ण बजगाई को गित अति राम्रो लाग्छ ।त्यसैले मन पर्यो । जय इन्द्रेनी जय कृष्ण कडेल दाजु।

  • @rajendrakafle7803
    @rajendrakafle7803 4 ปีที่แล้ว +65

    छत्र भाइकोआफनै बाद्य्यता हुन सक्छ ८ महिना बिदामा बस्नु,तेसैले सकारात्मक रूपमा लिन कृष्ण दाइलाइ अनुरोध छ।क्या गजब लाग्यो आज को दोहोरि।

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +1

    आहा छत्र शाही जि आज इन्द्रेणी मा धेरै खुशी लागेको छ साथमा रारा जाने मुल बाटोमा बोलको गीत गाउदा झनै मन प्रफुल्ल भएको छ । कृष्ण बजगाइ जि पनि दोहोरी मा त खप्पिस भैसक्नु भएछ नि । दोहोरी निक्कै रमाइलो लाग्यो । अब छत्र शाही जि र टीका जि को दोहोरी मा तेस्रो सुइ कसले कसलाई लगाउने हुन हेर्न आतुर छौ ।

  • @homejabegu582
    @homejabegu582 4 ปีที่แล้ว +44

    धेरै दिन प्रतीक्षा पछि अति मन परेने छात्र शाही र कृष्ण बजगाई बिचको दोहोरी सुन हेर्न पाईयो खुशी लाग्यो सम्पुर्ण इन्द्रेणी टिम लाई सन्माम गर्न चाहन्छु

  • @rajustha4300
    @rajustha4300 4 ปีที่แล้ว +53

    कृष्ण बजगाइ दिदी र छत्रले दोहोरी गाउदा रमेश जि को हुटिङ वाउ यो हो नि त दोहोरी को मजा 🇳🇵🇳🇵

    • @bikashneupane7818
      @bikashneupane7818 4 ปีที่แล้ว

      th-cam.com/video/JAPIefl5I84/w-d-xo.html
      Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙏❤️🙏

  • @rajkumarighale512
    @rajkumarighale512 4 ปีที่แล้ว +6

    जस्ले जे भने पनि इन्द्रेणी मा छ्त्र भाइ हुनु र नहुनुमा धेरै फराक पर्दो रहेछ आज इन्द्रेनी नै उज्यालो भएको छ खुसी लाग्यो धन्न्यबाद अल

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +61

    ए राम बल्ल तल्ल देख्न पाइयो छत्र शाही। बल्ल इन्द्रेणी पुर्ण भयो।

  • @bharatbahadur392
    @bharatbahadur392 4 ปีที่แล้ว +48

    हेर्नू छत्र भाइ एउटा बाचा गर्नुस् अबदेखि हामीलाई यति लामो समय सम्म पर्खाउदैन भनेर। हुनत समय र परिस्थिति पनि त्यस्तै पर्यो होला तर ईन्द्रेणीमा तपाईं हुदाको रौनक नै अर्कै हुन्छ🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +5

    सुप्पर दोहोरी सबै इन्द्रेणी टिम लाई धन्यबाद छ विशेष कृष्ण बैनी र छत्र भाइ लाई ।

  • @reshambastakoti993
    @reshambastakoti993 4 ปีที่แล้ว +47

    रमेश र छत्र भए पछि झन जम्याे इन्रेणी,धन्यवाद कृष्ण दाइ,धन्यवाद ईन्रेणी

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 ปีที่แล้ว +108

    छत्रलाई देखदा अाज खुसिकाे सिमा रहेन,,, प्रंशग बाट बाहिर 1 शब्द गयन दुबैकाे अति राम्रो मज्जा अायाे अाज त ,,, अनि छत्र अाउदा अाज कृषण सर पनि कति खुसि भयर बाेलनु भाछ,

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 ปีที่แล้ว +8

    ८ महिनाको अन्तरालमा कृष्णा अनि छत्र को निकै मीठो अनि बबाल दोहोरी सुनियो बधाई छ दुबैलाई

  • @amrittamang5712
    @amrittamang5712 4 ปีที่แล้ว +52

    आहा आज बल्ल कृष्ण बजाइको दोहोरी सुन्न पाइयो दामी छ बहिनी दामी प्रगतिको शुभकामना

  • @Prem_saud
    @Prem_saud 4 ปีที่แล้ว +50

    इन्द्रेणी भुलेको मन फेरि पलाएको छ छत्र जी र मनमाया दिदीको कडा दोहोरी हेर्न पाए ज्यान मन खुशी हुनेथियो🇳🇵🇳🇵🇶🇦🇶🇦

  • @sandeshgurung5487
    @sandeshgurung5487 4 ปีที่แล้ว +18

    इन्द्रेणी कार्यक्रम मा 8 महिन पछि डल्ले छात्र शही को उपस्थिति ले सबै दर्शक हरु को मन मा खुशी उमंग छएको छ।

  • @sapanatiwari8879
    @sapanatiwari8879 4 ปีที่แล้ว +193

    छत्र शाहिको माग धेरै थियो बल्ल आज देख्न पाईयो

  • @karanshahu789
    @karanshahu789 4 ปีที่แล้ว +22

    छत्र शाही डेउडा तथा लोक गीतका माहिरलाई आज धेरै दिन पछि इन्द्रेणीमा देख्दा एकदमै आन्नद( रमाइलो)भयो ।बधाइ छ । सम्पूर्ण इन्द्रेणी टीमलाई ।

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 ปีที่แล้ว +24

    अब छिटै पवाल राई पनि इन्द्रेणी मा आउनु पर्यो

  • @chiranjeevi2136
    @chiranjeevi2136 4 ปีที่แล้ว +26

    आहा ! आज त खुशिको सिमा नै छैन इन्द्रेणीमा फेरि छत्र शाहिलाई देख्न पाउँदा अब मनमाया र छत्र शाहिको कहिले आउँछ छिटो हेर्न पाइयोस् आजको प्रस्तुतिको लागि दुवै जनालाई धन्यवाद छ ।

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 4 ปีที่แล้ว +15

    वाह अजा फेरि उहीँ पुरानो इन्द्रेणी जल्कियो छत्रा सहि को आगमानले अनि कृष्ण बजागै कति दामी गित गाउनु भको 🌹🌹🌹सबै इन्द्रेणी को चेलीबेटी एकै साथ देख्द कस्तो मन प्रसान्न हुन्छ टीका सानू छत्रा सहि एकै साथ देख्द सरै रमाइलो लाग्छ पुरानो याद आउँछ वाउ🌹🌹🌹

  • @bairagisahila7326
    @bairagisahila7326 3 ปีที่แล้ว +5

    अति रमाईलो प्रस्तुती लोक दोहोरी खुप मन मुटु छुने कृष्ण बजगाई र क्षत्र शाही लाई बधाई शुभकामना

  • @babumagar4892
    @babumagar4892 4 ปีที่แล้ว +30

    कमेडियन दोहोरी गायक छत्र शाहिको र सुरिलो सुमधुर स्वरकी धनी अनुशासित गायिका कृष्णा बजगाईको फ्यान हाजिर हुनुस है🙏🇳🇵🙏

  • @lilabasnet4630
    @lilabasnet4630 4 ปีที่แล้ว +39

    अाज बिसेस हुने भो ईन्द्रेणि लामो समयपछि छत्र साहीको अागमन खुसिलागो छत्रलाई ईन्द्रेणिमा देख्दा ईन्द्रेणि नछोडनुहोला छत्र भाई

  • @durgathakuridbbt2040
    @durgathakuridbbt2040 4 ปีที่แล้ว +14

    मन माया दिदी बोलेको आज सुन्न पाइयो कति मिठो बोल्नु भाको दिदी हजुर

  • @dineshmgr5423
    @dineshmgr5423 4 ปีที่แล้ว +72

    धेरै महिना को अन्तराल पछि छत्र साही को दोहोरी सुन्न पाइयो को को हुनुहुन्छ छत्र को फ्यान

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 4 ปีที่แล้ว +93

    छत्र साहिको दोहोरी को प्रतीक्षा मा रहनु भएका जति यता🙏🙏🙏

  • @karanpegnimagar
    @karanpegnimagar 4 ปีที่แล้ว +6

    मार्यो है मार्यो हे..हे... रमेश जी को हुटिङ्ग साह्रै रङ्ग लाग्यो। 8 महिना पछि छत्र शाहिलाई देख्न पाउँदा खुसी लाग्यो। कृष्ण दाजु लगायत सम्पुर्ण ईन्द्रेणी टिमलाई सम्झना नमन्🙏

    • @ramjigautam5813
      @ramjigautam5813 3 ปีที่แล้ว

      कृण र साहि काे राम्राे सवाल जबाफ

  • @krishregmi9198
    @krishregmi9198 4 ปีที่แล้ว +40

    बजगाई बैनी को भलाद्मी दोहोरी, छत्र भाइ को हसिलो तरिका, ज्ञान को महा भन्डार रमेश जि को ताली । ( इन्द्रेणी को साचो सम्पती हुन )

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +46

    आहा छत्र शाही धेरै समयपछि इन्द्रेणीमा
    आउनुभयो खुशी लाग्यो कृष्ण बजगाई ❣️☺️

  • @arjunyonjan158
    @arjunyonjan158 4 ปีที่แล้ว +4

    इन्द्रेणीको सबै कार्यक्रम उत्कृष्ट रहेका छन । यस पटकको दोहोरी पनि उत्कृष्ट र रोमान्चक लाग्यो ।

  • @omgorkhali5995
    @omgorkhali5995 4 ปีที่แล้ว +44

    अब झनै रमाइलो इन्द्रेणी छत्र आय पछी जय इन्द्रेणी ।।।।।

  • @YMAGAR
    @YMAGAR 4 ปีที่แล้ว +23

    चिन्ता लाएको थियो हराएको मान्छे welcome back छत्र
    ! बहुत-बहुत राम्रो उत्थानको साथमा भब्य प्रस्तुति

  • @mohanupadhaya9456
    @mohanupadhaya9456 4 ปีที่แล้ว +1

    छत्र शाही ज्युलाई अपार स्नेह सहित आजको दोहरीमा रहेका राष्ट्रकै ढुकढुकी आशाका केन्द्र रमेश ज्यु एबम सबैका चहेता बन्दनिय गायक गायिका राष्ट्रभक्त संचालक कृष्ण कणेल ज्युमा वर्तमान विषम परिस्थितिलाई मध्यनजर गरि अवको दोहरी ईश्वरीयता, शाकाहारिता सहितको सबैलाई परिवर्तनका लागि सास्कृतिक क्रान्तिसंगै आध्यात्मिक क्रान्तिमा आधारित हुनेछ भन्नेमा अनुरोध गर्दै आशाबादी छौँ र जुन यहाँ भएका आदरणीयहरुले सुन्दर संयोजन गर्नुहुनेछ । जय ईन्द्रेणी ॐ शान्ति ।।

  • @bikashbudha5958
    @bikashbudha5958 4 ปีที่แล้ว +32

    अब इन्द्रेणीमा तहल्का मच्चिन्ने भयो छ्त्र शाही आएको धेरै राम्रो भएको छ

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +36

    धेरैले मन पराउनु भएको छत्र भाई र कृष्णा बहिनी आज बबाल हुने भयो कति रमाइलो

  • @krishnakarki2389
    @krishnakarki2389 4 ปีที่แล้ว +2

    कृष्णा बझगाइ बहिनिको प्रगतिको कारण इन्द्रेणीमा अनब्रत सेवा,संघर्ष अनि लगावको नतिजा हो अनुशासित गायिका बझगाइलाइ सफलताको शुभकामना ।

  • @mountainboy5904
    @mountainboy5904 4 ปีที่แล้ว +44

    अती नै रमाइलो हसिलो मित्र छत्र जि आउनु भयछ अब झन रमाइलो हुने भो इन्द्रेनी .

    • @bikashneupane2017
      @bikashneupane2017 4 ปีที่แล้ว

      th-cam.com/video/JAPIefl5I84/w-d-xo.html
      Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙄

  • @chakrathapa4269
    @chakrathapa4269 4 ปีที่แล้ว +28

    दोहोरी यस्तो पो हुनु पर्छ धन्यवाद कृष्णा र छत्र भाइ लाई ।न नाच्ने मान्छे लाई पनि नचायौ।।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +4

    क्या शब्द छन गोलि हाने जस्तै यस्ता दोहोरी लाई हो भाइरल हुन पर्ने।जय इन्द्रेणी 🙏🙏🙏

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +35

    धेरै दिन पछि छत्र शाही लाई देख्न पाऊदा सारै खुशी लायो छत्र शाही को फ्यान जति यता हाजिर हुनुहै हजुर ?

    • @Roshankumarsunuwar
      @Roshankumarsunuwar 4 ปีที่แล้ว

      Ma ni ho xatra sir ko fan

    • @Roshankumarsunuwar
      @Roshankumarsunuwar 4 ปีที่แล้ว

      Dherai din paxi xatra sai ra krishna sang dohori jameko x astai gari jodi pani jamos

  • @kashiramrc3022
    @kashiramrc3022 4 ปีที่แล้ว +26

    धेरै समय पछि कर्णालीको अर्गानिक कलाकार छत्र शाही को गीत सुन्न पाइयो खुसी लाग्यो।

  • @sabrinpaudel5174
    @sabrinpaudel5174 4 ปีที่แล้ว +8

    हरेक प्रतिभामा अब्बल छत्रशाही सधै इन्देणिमा रहिरहनुपर्छ। इन्द्रेणिको दियो हुन।।।

  • @reshammagar995
    @reshammagar995 4 ปีที่แล้ว +19

    इन्द्रेणीमा छत्र साही भएसि सान नै अर्को हुन्छ धेरै लाग्यो कति रमाइलो

  • @bimalaq8770
    @bimalaq8770 4 ปีที่แล้ว +22

    धेरै पछि छत्र शाहिकाेे ईन्द्रेणिमा आगमन भय छ
    धेरै राम्रो छ दाेहाेरि कृष्ण र छत्र शाहि काे

  • @shekharkunwar4101
    @shekharkunwar4101 4 ปีที่แล้ว +15

    छत्र भाइ भुलेको रहिनछौ नि गाउन बधाइ छ खुशी लाग्यो कृष्ण बैनी त आज के हो उ होहो!!खतरै गाउनु भो धेरै धेरै बधाई

  • @yukrenlamalama5881
    @yukrenlamalama5881 4 ปีที่แล้ว +44

    यति राम्रो टुक्काहरु मैले कहिले पनि सुनेको थिएन आज सुन्न पायो।💖ईन्द्रेणी टिम!

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +59

    छत्र शाही Trending मै आउनुपर्छ आउँछ पनि पक्कै।

    • @rajumahara8118
      @rajumahara8118 4 ปีที่แล้ว

      teka ani chatra saihi hero hun

  • @himpunmgr4075
    @himpunmgr4075 4 ปีที่แล้ว +3

    वाव दोहोरी भनेको ता यस्तो पो हुनुपर्छ अति उत्कृष्ट दुबै जना कलाकार लाइ धन्नेवाद छ

  • @aanathsudeep1144
    @aanathsudeep1144 4 ปีที่แล้ว +25

    🌹बल्ला आयो इन्द्रेणी को हिरो अब चै बबाल हुने भो इन्द्रेणी 🌹जय इन्द्रेणी लोव यु अल इन्द्रेणी टीम्🌹

    • @bikashneupane2017
      @bikashneupane2017 4 ปีที่แล้ว

      th-cam.com/video/JAPIefl5I84/w-d-xo.html
      Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙄@🍑

  • @dilipkhatri6865
    @dilipkhatri6865 4 ปีที่แล้ว +44

    छत्र शाही आए छन धेरै खुशी लाग्यो

  • @sangamkarki1199
    @sangamkarki1199 4 ปีที่แล้ว +8

    छ्त्रको धेरै पछि सारै मिठो गित सुन्न पाईयो अब धेरै हराउनु चै भएन

  • @vijaylama4707
    @vijaylama4707 4 ปีที่แล้ว +37

    छ्त्र भए पछि त इन्द्रेणी नै बेग्लै रमाइलो हुन्छ नि👌👌👌

    • @bikashneupane2017
      @bikashneupane2017 4 ปีที่แล้ว

      th-cam.com/video/JAPIefl5I84/w-d-xo.html
      Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙄

    • @nagomionlinekhabar1684
      @nagomionlinekhabar1684 4 ปีที่แล้ว +1

      हो के

  • @moonofnepal3459
    @moonofnepal3459 4 ปีที่แล้ว +24

    सबै जनाको दोहोरीर आवाज मा उतीकै दम छ

    • @dilchandrashrestha300
      @dilchandrashrestha300 4 ปีที่แล้ว

      Malai chai kalpan +ranesha ko get skadam mutu chne lagxa khoji khoji suna man lagxa hjr haruko judi vaguwan le pani naxutaus hjr harulai

  • @narjunggurung553
    @narjunggurung553 4 ปีที่แล้ว +7

    wow झकाश 🌹💐🌸🏵️🥀🌺🌻🌼🌷, रबिना नानु त गीत गाउने मात्रै होईन रैछ , नाच्न पनि खप्पिस रैछ ।

  • @kumarthapa8921
    @kumarthapa8921 4 ปีที่แล้ว +17

    छत्र सर आउदा फेरि भिन्नै रौनक आयो सम्पुर्ण इन्देणी टिम लाई मेरो हृदय देखि नमन्🙏

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 4 ปีที่แล้ว +5

    आज धेरै खुशी लागेको छ मलाई, छत्र शाहि भाईको आगमन ले! गित साह्रै राम्रो छ! नेपालको हरेक पाहाड , हिमाल र तराई सबै ठाउँमा हरेक प्रकारको जडिबुटि पाईन्छ मेरो देश साच्चै नै प्रकृति को धनि देश हो! अब तिहार पछि शम्प्रिया खडका लाई बोलाउनु परो कृष्ण दाजु!

  • @mitralimbu6876
    @mitralimbu6876 4 ปีที่แล้ว +5

    सम्भवत त कृष्णा बहिनिको स्वर खोलिएको यहि दोहोरि हुनु पर्छ।शब्द त सधैँ गजब कै हुन्छन्।

  • @nabinnirdosh472
    @nabinnirdosh472 4 ปีที่แล้ว +15

    छत्र साही जिन्दबाद सारै मन पर्छ गाउने तरिका सिदाकुरा प्रष्ट बिचार छत्र साही

  • @padamale3121
    @padamale3121 4 ปีที่แล้ว +31

    छ्त्र सर दर्सन धेरै दिन पछि आउनु भयो खुसी लाग्यो

  • @subbathapamagar5973
    @subbathapamagar5973 4 ปีที่แล้ว +2

    खुसी लाग्यो कृष्णको गित मिठो र राम्रो छ बधाई नि छ र शुभकामना बहिनी लाई
    कृष्ण सर ले कृष्ण बहिनी लाई चान्स दिनु भएको मा नि धन्यवाद

  • @amritraj8797
    @amritraj8797 4 ปีที่แล้ว +44

    छत्र साही आउनुभकोमा खुसि हुनि को को हुनुहुन्छ हाजिर हुम है साथी भाइ आमा बुबा दिदिबैनीहरु

  • @krishghale143
    @krishghale143 4 ปีที่แล้ว +20

    आजको ईन्द्रे़णीमा गित सुन्नको मज्जै आर्को आयो छत्र साही आएर

  • @veshlopchan6063
    @veshlopchan6063 4 ปีที่แล้ว +4

    कृष्ण दाजै नमस्कार अाज भनी मनकाे धाेकाे पूरा भयो छत्र भाइ देखन पायाे याे नै खुसी छु म

  • @mankajibarali9463
    @mankajibarali9463 4 ปีที่แล้ว +15

    धेरै पछि छात्रा जि अाउनु भएको रहेछा खुसि लाग्याे ईन्द्रेणि टिमकाे गित बबाल् छहै हजुर

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 ปีที่แล้ว +113

    एकचोटि टीका बैनी र रमेश प्रसाईं जि लाई भिडाउनु पर्‍यो है!!

  • @bhimsinghsings8068
    @bhimsinghsings8068 4 ปีที่แล้ว +4

    आहा अति खुसी लाग्यो छत्र भाइलाई ईन्द्रेणी मा धेरै दिन पछि देख्न पाइयो सम्पूर्ण ईन्द्रेणी टीम लाई मेरो कोटी कोटी नमस्कार छ
    शुभ
    दीपावली को शुभकामना

  • @omcentury
    @omcentury 4 ปีที่แล้ว +14

    आहा निकै राम्रो दोहोरी रमाइलो लाग्यो
    कृष्ण दिदि सङ मैलेनि दोहोरी गाएको छु केही दिनमा आउने छ प्रतीक्षा गरिदिनु होला

  • @ramailokhabarkarnali9783
    @ramailokhabarkarnali9783 4 ปีที่แล้ว +22

    अाहा , छत्र शाहि ईन्देणि छिरेशि ईन्देणि अनि दर्शक त्ताउछन ।। पक्षपाद होईन ।यथार्त हो ।। किष्ण दाजु ।।

  • @liladharpoudel5267
    @liladharpoudel5267 4 ปีที่แล้ว +4

    नेपाल छ र पो देख्न पाछु यो सब! I love you indreni, love you Nepal!