राजु र मधुको जोडी फेरी मायाप्रेमको बर्खे दोहोरी लिएर आए । Raju Pariyar Vs Madhu Rasaily Junkiri 180

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    #rajupariyar #madhurasaili #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Prism Digital Recording Studio Family
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Tesro Ankha Foundation Nepal
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapit
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    - Sadikshya Dulal
    - Dr.Rajendra Bhatt
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 180
    =======================================
    Host as Junkiri
    - Govind Anek
    Music
    BB Anuragee
    Lead Singer:
    🎤Raju Pariyar
    VS
    🎤Madhu Rasaili
    Supporter Singers:
    🎤 Resham Nirdosh
    🎤 Ramchandra
    🎤 Sita Pariyar
    🎤 Sunita Lohani
    Musician Team :
    ♬ Harmoniyam : Shukuram Rasaili
    ♬ Sarangi :Hemraj Gandharba
    ♬ Flute : Dipak Magar
    ♬ Madal :Kumar Lamichhane
    ♬ Madal : Govinda Pariyar
    ♬ Keyboard ; Kulendra Bk
    ♬ Octopad ; Rakesh Soni
    Technical Team :
    🎥 Cinematography
    🎥 Padam Lwagun
    🎥 Arjun Lohar
    🎥 Laxman Lwagun
    🎥 Video Editor :
    🎥 Arjun Lohar
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Shukuram Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614
  • บันเทิง

ความคิดเห็น • 313

  • @umakantapaudel9603
    @umakantapaudel9603 3 หลายเดือนก่อน +28

    मलाई लोकप्रिय गायक राजु दाइ र गायिका मधु रसाईली बिचको दोहोरी गीत साह्रै मनपर्यो

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @dineshthapa5606
    @dineshthapa5606 3 หลายเดือนก่อน +42

    सुमुधुर स्वर लजालु स्वभाव मिठो मुस्कान सगै मार्मिक शब्द चयन मेरो मन मुटु मा बस्न सफल लोकदोहोरी गायिका मधु रसाईलीको ठूलो फ्यान हु। धेरै लामो समय पछि मधुलाई देख्न पाउँदा निकै खुशी छु। धन्यवाद साथै हार्दिक नमन 🙏🙏🙏 सम्पूर्ण कलाकार साथै जुनकिरी घर परिवार प्रति🏠🙏🙏🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน +2

      हार्दिक आभार हजुर प्रति

    • @manmayarai7069
      @manmayarai7069 3 หลายเดือนก่อน

      💃💃💃💃👏👏👏👌👌👌👌💃💃💃💃

    • @ratanpariyarpariyar2908
      @ratanpariyarpariyar2908 2 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

    • @sumitsaru6379
      @sumitsaru6379 2 หลายเดือนก่อน

      नेपाल को मोनालिसा मधु अति राम्रो प्रस्तुति लब यू मधु

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 3 หลายเดือนก่อน +37

    आहा लोक स्वर सम्राट राजु परियार ज्यु को फोटो देख्नासाथ चाहे हिजो अडियो क्यासेट होस या अहिलेको युट्युब लाइभ दोहोरी सबैको तन मन तानिन्छ।अनि सुमधुर स्वर कि धनि गायिका मधु जि को मिठो साथ लामो समयपछि उहाहरुको प्रस्तुती तेसैमा झन मिठो मनपर्ने भाकामा समय अनुसारको मिठो उत्कृष्ट सब्द प्रहार मिर्मिरेको घाँम सुनमा सुगन्ध लाग्यो।

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน +3

      हार्दिक आभार हजुर प्रति

    • @UrmilaThapa-sg8yu
      @UrmilaThapa-sg8yu 3 หลายเดือนก่อน

      7u07g​@@junkirilivestudio

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 หลายเดือนก่อน +27

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

    • @durgabahadur7769
      @durgabahadur7769 3 หลายเดือนก่อน +2

      आहा कतरि राम्रो गितछ स्सटार स्वर सम्रठ बासा राजु भाइ स्वरकी धनी होल टिम लगाएत जन्किरी रोदि घर सन्चा लक गोबिन्द अने भाइ सन्मानछ🌺❣️❣️❣️

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @fzre5di300
    @fzre5di300 3 หลายเดือนก่อน +6

    एक दम मिठो लाग्यो दोहोरी हाम्रो लमजुङ्ग को छोरा चेला र मधु लाई सम्मान छ मिठो आवाज की धनी सिता परियार र जुनकिरी रोधी घरकी सान मान अभिभावक आमा पवित्रा आमा लाई पनि सम्मान 🙏💓💓🙏🙏🙏 मन पर्ने गायक रेशम निर्दोष 🙏🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 3 หลายเดือนก่อน +9

    अति राम्रो सांगीतिक जोडी राजु परियार र मधु रसाइलीको लाइभ दोहोरी धेरै दिन पछि हेर्न पाइयो। मलाई साह्रै रमाइलो लाग्यो। यो रिलको जोडी गीतहरू हेर्न सुन्न सधैं पाईयोस्।

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @ReshmaPraja
    @ReshmaPraja หลายเดือนก่อน

    धेरै समय पछि मधु रसाईली दिदीलाई देख्न पाईयो राजु दाई सँगकाे दोहोरी मन् पर्छ

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 3 หลายเดือนก่อน +7

    धेरै दिनको प्रतीक्षा पछी आदरणीय लोक स्वर सम्राट राजु दाई अनि आदरणीय सुन्दरी गायिका मधु दिदी को दोहोरी सुन्न पाउदा मन मा खुसियाली छाया र आयो ।।।🙏🙏👍️👍️❣️❣️❣️❣️

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel 3 หลายเดือนก่อน +11

    बिना मेकअप पनि सुन्दर मधु । गीत उत्कृष्ट छ

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @apodd-c1b
    @apodd-c1b 3 หลายเดือนก่อน +5

    मैले सानोमा राजु परियारको गित सुनेर हुर्केको हु। उहाँको स्वर मलाई असाध्यै मन पर्छ। उहाँको गाना सुने भने उही बाल्यकालको याद आउछ । बझै पनि उहि पुराना गाना डाउनलोड गरी सुन्ने गर्छु।

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @Girisarkaar
    @Girisarkaar 3 หลายเดือนก่อน +6

    राजु सरको फोटो देख्न साथ खोलेर नसुनि मन कहाँ मान्छ र❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @sunitaacharya8178
    @sunitaacharya8178 3 หลายเดือนก่อน +12

    Tiktok बाट आउने हाजिर हुम है😂

  • @eakbahadur8859
    @eakbahadur8859 3 หลายเดือนก่อน +6

    धेरै धेरै राम्रो रमाइलो भयाे सबैलाई नमस्कार छ🙏🙏🙏🙏🙏🙏💚💚🧡🧡🧡💛

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @dhansunar4961
    @dhansunar4961 3 หลายเดือนก่อน +4

    यो दोहोरी ले पनि निकै रमाईलो अनुभूति गरायो ❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @PremKumar-nk8xi
    @PremKumar-nk8xi 2 หลายเดือนก่อน +1

    आहा कति मिठो गीत अनि राजु किंग र मधु रसाइली को धमाका सब्द को कुरै नगरौं खुसी लाग्यो❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  2 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @BadriRijal-c1o
    @BadriRijal-c1o 15 วันที่ผ่านมา

    अति राम्रो दोहोरी राजु परियार र मधु रसाइलीको सार्है मन पर्यो

  • @BhimThapaMagar-m5i
    @BhimThapaMagar-m5i 2 หลายเดือนก่อน

    स्वर सम्राट राजु दाई को शब्द नै कदा हो के दाई को बिग फ्यान जय गीत जय संगीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lalsinghsoni8057
    @lalsinghsoni8057 3 หลายเดือนก่อน +7

    राजु परियार दादा र मधु जी को शब्द सारै मन प्रछ

    • @PremKumar-h2v5s
      @PremKumar-h2v5s 3 หลายเดือนก่อน

      हाेनी हाै मलाेईनी मन प्रछा

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @BsnsHsns
    @BsnsHsns 2 หลายเดือนก่อน

    समधुर स्वर लजालु बानी सुहाएको पनि कति हो कति लौन प्रभु मलाइ त असाध्य मन पर्यो उमेर पनि मिल्ला मिल्ला जस्तो लाग्यो

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh 3 หลายเดือนก่อน +1

    सारै राम्रो लागेउ धेरै धेरै धन्यवाद सबै जनलाई❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  2 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @ramkrishna5241
    @ramkrishna5241 2 หลายเดือนก่อน

    Raju daiko ta sabda naii mitho ra samudur swor lajjalu swovabko baiini madhuko git sunna paiyo best of luck all friend ❤❤❤❤❤❤

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 3 หลายเดือนก่อน +3

    खोइ त आज बिबी सर र सानी कान्छी जुनकिरी ? सधैं झै रमाइलो भयो आज पनि । जुनकिरी परिवारलाई धन्यबाद । मधुले राजुलाई जोत्न सक्छौ कि सक्दैनौ भनेकी भये गज्जब हुने थियो ।

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @hembahadur3376
    @hembahadur3376 3 หลายเดือนก่อน +36

    गित जे जस्तो भए पनि ईस्टेजमा स्टार कलाकार हरु देखेपछि त्येसै रमाइलो लाग्छ ? सबैको खुशी अनि जय होस

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน +4

      हार्दिक आभार हजुर प्रति

    • @AasmaKadel
      @AasmaKadel 3 หลายเดือนก่อน

      ​@@junkirilivestudio😊

  • @tejendradahal1682
    @tejendradahal1682 3 หลายเดือนก่อน +3

    धेरै दिनको प्रतीक्षा पछी आदरणीय लोक स्वर सम्राट राजु अनि आदरणीय सुन्दरी गायिका मधु को दोहोरी सुन्न पाउदा मन मा खुसियाली आयो ।।।

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @sarutamang8577
    @sarutamang8577 3 หลายเดือนก่อน +6

    गायेक राजुको सोङ सबैई मान पर्छ तर कति सुन्नु उहीँ पुरानो सोङ राम्रो गीत गाउने लाई त रिता मिसले लखेत्नु भयो उहीँ पुरोनो सोङ दोराई तेराई सुन्ने😏😞😔

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @mbhadur7582
      @mbhadur7582 3 หลายเดือนก่อน

      किन तिमी लाई तेहि छाडा छाडा गित र नाङ्गै नाच मन पर्छ हो

    • @laxmanbhattarai1338
      @laxmanbhattarai1338 3 หลายเดือนก่อน

      भनेपछी हजुरलाइ पनि उत्तौलो बानी परेको रैछ इज्जत सितको मन नपरेसी हजुर पनि भैंसी हान्निमा पुगेर फर्किए जस्तो छ 😡😡

    • @subasandish9729
      @subasandish9729 3 หลายเดือนก่อน

      हाम्रो रसाइली दिदि मधुलाई सफलताको शुभकामना ❤❤❤

  • @beerbhadursunar8223
    @beerbhadursunar8223 3 หลายเดือนก่อน +3

    Wow Dame xa Dohori ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @KamalShahi-n2h
    @KamalShahi-n2h 3 หลายเดือนก่อน +1

    साह्रै राम्रो प्रस्तुति आगमी दिनमा पनि यो जोडीको प्रस्तुतिको अपेक्षा ।

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @laxmanbhattarai1338
    @laxmanbhattarai1338 3 หลายเดือนก่อน +2

    यो होनि लोक दोहोरी
    जति सुन्यो उति आनन्द
    ❤❤❤जमानामा क्यासेटमा अनि रेडियो fm मा सुनिन्थियो आज live पनि हेरियो एकदमै अनुसासित अनि मन छुने दोहोरी juat awesome ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @NetramaniGhimire
    @NetramaniGhimire 3 หลายเดือนก่อน +2

    Madhuko sabda chayan/ Tukka gathan ra Lajalu 🎉pan le yo Dohori lai Babal dami Banayeko xa 🎉, Rajuko ta Nakura garum🎉.

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @bobmarly-my8fw
    @bobmarly-my8fw 2 หลายเดือนก่อน

    दुई जोडि को गित कति राम्रो हो

  • @khatrichhetri837
    @khatrichhetri837 3 หลายเดือนก่อน +1

    मधू रसाईलिको सुमधुर स्वर साथै राजू परियार बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद शूभकामनाछ ❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @ChijGhale-md7jy
    @ChijGhale-md7jy 3 หลายเดือนก่อน +2

    आजकाे जुन्किरी काे मिठाे live 💖👍️ दाेहाेरी मलाई पनि अति राम्राे👌💚 रमाईलाे लाग्याे सम्पूर्ण लाई धेरै धेरै धन्यवाद 💕🙏💚👏

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @somthapa2643
    @somthapa2643 3 หลายเดือนก่อน +2

    How supper dipper dohori raju bro madhu baiko aaja ramrod dohari herna blasiyo ❤❤❤🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @jamalarai8383
    @jamalarai8383 3 หลายเดือนก่อน +2

    Malae dherai mon parne gayk gaeka haru ❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @dipakbhitrakoti6324
    @dipakbhitrakoti6324 3 หลายเดือนก่อน

    सलुट छ दोहोरी दुनियाँ को बास्सा राजु दाइ हजुर लाई

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @GobindaThapa-s3s
    @GobindaThapa-s3s 2 หลายเดือนก่อน +1

    Super dohori samman xa Dubai lai ❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @BalramGiri-y3k
    @BalramGiri-y3k 3 หลายเดือนก่อน

    यो दोहोरीमा राजु परियार ले भन्दा मधु ले धेरै राम्रा गहकिला मार्मिक सब्दले घाइते बनाएको देखिन्छ दोहोरी सुन्दा

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @KanchiGurung-cp4vt
    @KanchiGurung-cp4vt หลายเดือนก่อน

    मेरो दीलको हीरो हीरुनी ❤❤❤

  • @maheshkarki2507
    @maheshkarki2507 2 หลายเดือนก่อน +1

    🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी बेटी का नात।
    वाह! रसाईली को रसीलो बोल, संग-संगै राजू अनमोल। 🙏🏻💐❤
    भारत से

    • @junkirilivestudio
      @junkirilivestudio  2 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @r.jgarmentsupplayerspvtltd4747
    @r.jgarmentsupplayerspvtltd4747 3 หลายเดือนก่อน

    मधु जी को आवाज त धेरै वर्ष पछि सुनियो , खुसी लाग्यो

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @SamjhanaThapa-y8u
    @SamjhanaThapa-y8u 3 หลายเดือนก่อน +1

    फेरि नयाँ दोहोरी सुन्न पायो स कति मन पयो मलाई मधु र राजुले गाएको

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @puspapoudel2014
    @puspapoudel2014 3 หลายเดือนก่อน +2

    बल्ल खुसी लाग्याे अाज अब भाग 2 काे पर्खाइमा ❤❤❤❤🙏🙏🙏🙏🙏❤️❤️❤️😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇰🇼🇰🇼🇰🇼

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @krishnaacharya2690
    @krishnaacharya2690 3 หลายเดือนก่อน +1

    राजू परीयार र जूनकीरी नानीको हजूरआमाको दोहोरी आउनू पर्यो है जूनकीरी नानी

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @rajiblalchan9066
    @rajiblalchan9066 3 หลายเดือนก่อน +3

    जय लोक गित 🙏

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @bipinboro1972
    @bipinboro1972 2 หลายเดือนก่อน

    mero matri bhasa nepali hoina taro neapali lokgeet ko dhun mero mutu bhitra chui dincha
    koti romailo nepalko culture
    bhagyoman ho nepalma jonmeko haru
    moponi afno matri bhasako
    geet charsa garsu
    Lokgeet ko swar samrat
    Rajuji lai pronam koti mitho cha toaiko swar sathai madhu bainiko swar pani dherai ramro❤🙏

  • @JenuaashuJenuaashu
    @JenuaashuJenuaashu 3 หลายเดือนก่อน +4

    ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @punamdhakal3701
    @punamdhakal3701 3 หลายเดือนก่อน +3

    शिक्षा रसायली नानी नभयत कार्यक्रम नई खलाे हुने रहेछ

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @nepaldancer
    @nepaldancer 3 หลายเดือนก่อน +3

    Shankar Sunar dai lai bulaunu na dohori ma plz 🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @mbhadur7582
    @mbhadur7582 3 หลายเดือนก่อน +2

    धेरै दिन पछि राजु र मधु को दोहोरी बल्ल आयो❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @dipakbhitrakoti6324
    @dipakbhitrakoti6324 3 หลายเดือนก่อน

    वा व कत्ती मज्जा लाग्यो दोहोरी सुन्दा

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @suryagurung9004
    @suryagurung9004 3 หลายเดือนก่อน +2

    स्वर सम्राट सङ मिठाे स्वर कि धनी को गित सुनेर आनन्द आयो।

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Rarupa427
    @Rarupa427 2 หลายเดือนก่อน

    Tamree madhu ❤and handsome man raju ❤❤

  • @narayanghimire7421
    @narayanghimire7421 3 หลายเดือนก่อน +3

    natural face madhu sis ko so cute ❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @urmilaadhikari123
    @urmilaadhikari123 3 หลายเดือนก่อน +2

    कती रामो्

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 3 หลายเดือนก่อน +1

    सालीन, अनुशासित र सुन्दरी गायिका मधु रसाइली र लोक स्वरसम्राट राजु परियारको मीठो दोहरी धेरै दिन पछि सुन्न पाइयो, बधाइ छ सबै जनालाइ

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @KhumBdrResmiMagar
    @KhumBdrResmiMagar 3 หลายเดือนก่อน

    Totok हेर्दा हेर्दै आको ल म ।।
    पाल्पाली कान्छो

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @SamjhanaThapa-y8u
    @SamjhanaThapa-y8u 3 หลายเดือนก่อน +1

    दुई चार पटक हेरे मैले

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @KrishnaShingh12
    @KrishnaShingh12 3 หลายเดือนก่อน +1

    मेरो मन छोयो यो दोहरी ले यो टिम लाई धेरै धेरै
    बदाई होल टिम जून किरी रोदी घर और राजू दाई र मादू राशायली जी लाई पनी धननेयाबात छ सब लाई

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @pratapgairedipu7408
    @pratapgairedipu7408 3 หลายเดือนก่อน +2

    My favourite both❤❤👌👌

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @RomharshaPoudal
    @RomharshaPoudal 3 หลายเดือนก่อน +1

    यक्लै रोप्छीन यक हलकोमेलो भन्न पर्ने हो भाइ

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @qatarking7107
    @qatarking7107 3 หลายเดือนก่อน +1

    सोर बदिलेछ अलि मधु रसैली को फेरि पनि एक दम राम्रो लाग्यो

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @sujanpariyar2648
    @sujanpariyar2648 3 หลายเดือนก่อน +1

    धेरै धेरै राम्राे छ राजु र मधु जिको म धेरै ठूलो फ्यान हो हजुरहरुको गीत सारै राम्रो छ ल सुभकामना छ

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @premkhatriofficial
    @premkhatriofficial 3 หลายเดือนก่อน +2

    मन पर्ने गायक गायिका र उतिकै मन पर्ने दोहोरी भाका 🙏

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

    • @binitadahal4994
      @binitadahal4994 2 หลายเดือนก่อน

      हईलाम जिम्मेवार ्😊❤😂🎉😢😅😊😊​@@junkirilivestudio

  • @dukagurung8021
    @dukagurung8021 3 หลายเดือนก่อน +4

    wow❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @mayalou4260
    @mayalou4260 3 หลายเดือนก่อน +1

    Raju pariwar dai 🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 หลายเดือนก่อน +1

    मधु को मुस्कानै खत्रा रजु सर को के कुरा❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Chhabipallimogar
    @Chhabipallimogar 3 หลายเดือนก่อน

    सम्मान छ सम्पुर्णमा ।।। शुभकामना

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @pkayer
    @pkayer 9 วันที่ผ่านมา

    Hamro hiro hun Raju daju and madhu sis miss you so much 💖💖

  • @Man_Tha
    @Man_Tha 3 หลายเดือนก่อน

    व्यर्थै भिज्ला चोलीका बाहुला
    विचारलाई बिऊ काढ्नै नआउला

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 หลายเดือนก่อน +2

    आहा🙏🌹

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @kumarkhadka9551
    @kumarkhadka9551 3 หลายเดือนก่อน

    राजु दाइ काे र मधु दिदिकाे गित मलाई भावुक भएर गाएकाे असाध्यै मन पर्छ ।

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @Sonimekah-xy3vx
    @Sonimekah-xy3vx 3 หลายเดือนก่อน +2

    Very nice song ❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @nareshthapa14
    @nareshthapa14 3 หลายเดือนก่อน +12

    यो जोडि बबाल हो नराम्रोत हुनै भयन बजार खायो फेरि यो जोडिले धन्ने बाद

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @baburamNepali-ow1ec
    @baburamNepali-ow1ec 3 หลายเดือนก่อน +1

    Bballl cha 🌹🌹🌹🌹🌹🌹

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @gobindathapa8972
    @gobindathapa8972 3 หลายเดือนก่อน +1

    Nice raju sar

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @umeshbiswokarma9081
    @umeshbiswokarma9081 26 วันที่ผ่านมา

    From tiktok❤🤗

  • @sagarsarita1594
    @sagarsarita1594 หลายเดือนก่อน +1

    king is king ❤❤raju

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @prakashrasaili8175
    @prakashrasaili8175 2 หลายเดือนก่อน

    Like you best wishes Sagar

  • @MansiVishwakarma-t2w
    @MansiVishwakarma-t2w 2 หลายเดือนก่อน +1

    मधु रसाइली मन कर्ने कलाकार मध्यको एक हूंन.

    • @junkirilivestudio
      @junkirilivestudio  2 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @LokThapa-b7e
    @LokThapa-b7e 3 หลายเดือนก่อน

    Babal xa dohori

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @kbadhikri8418
    @kbadhikri8418 3 หลายเดือนก่อน +1

    ❤❤❤❤superb awesome दोहोरी

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @LalithPatha-b6b
    @LalithPatha-b6b 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @dilbk3374
    @dilbk3374 3 หลายเดือนก่อน +1

    Madhu didi too beautiful and sweet smile.

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @TrishaFlexPrintarts
    @TrishaFlexPrintarts 3 หลายเดือนก่อน +1

    raju pariyar vs aasha bc herni dhoko xa

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Old092
    @Old092 3 หลายเดือนก่อน

    Launa yo chanal lai ni maya gardinu sathivai haru

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @bobmarly-my8fw
    @bobmarly-my8fw 3 หลายเดือนก่อน

    सारइ राम्रो लाग्छ यो जोडी

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @JitendraThapa-s3k
    @JitendraThapa-s3k 3 หลายเดือนก่อน +5

    ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @dhanbahadur9296
    @dhanbahadur9296 3 หลายเดือนก่อน +2

    Very nice song so sweet voice& beautiful singing madhu raraili

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @RJmana2.0
    @RJmana2.0 3 หลายเดือนก่อน

    Nice song and jodi dami xa Raju daiko r madhur didi ko

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @TilakGautam-xq4vy
    @TilakGautam-xq4vy 3 หลายเดือนก่อน +1

    Wowo very nice song 🎉🎉🎉🎉🎉❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @avig731
    @avig731 3 หลายเดือนก่อน +9

    अति रमाइलो दोहोरी पल पल याद dilaune गीत राजु दाजु र मधु बहिनीको धन्यवाद

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @salwagreen
    @salwagreen 3 หลายเดือนก่อน +1

    WOW WOW SUPPER ❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @shalikram3587
    @shalikram3587 3 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @AmbikaWagle-uv8qx
    @AmbikaWagle-uv8qx 3 หลายเดือนก่อน +3

    ❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @PremRawal-v3b
    @PremRawal-v3b 3 หลายเดือนก่อน +2

    👌👌👌

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @ankitgharti7733
    @ankitgharti7733 3 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏👌👌🎉🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @BalluThapa-f7u
    @BalluThapa-f7u 3 หลายเดือนก่อน +1

    ❤❤❤🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @LalBahdur-jc8cm
    @LalBahdur-jc8cm 3 หลายเดือนก่อน +2

    Very nice

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @bipinsinghpachhera7084
    @bipinsinghpachhera7084 3 หลายเดือนก่อน +1

    ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Usar-v1d
    @Usar-v1d 3 หลายเดือนก่อน +1

    ❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति