रविका दिनगन्ती र ओलीको कमेडी भ्रमण । POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • रविका दिनगन्ती र ओलीको कमेडी भ्रमण । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 99

  • @bibekdhungana9202
    @bibekdhungana9202 2 ชั่วโมงที่ผ่านมา +27

    हैन अब सहकारी मा रबि लामिछानेले को सम्लग्नता नभएको समितिले भनेको छ अनि अब गोर्खा मिडियामा गएको पैसा रबिले कर्मचारिलाइ बाडे भनेर कारबाही गर्ने भनेपछी अब त्यो सहकारी बाट पैसा ल्याएर गेलेक्सी टिभिको उद्घाटन गर्दा सेर बाहादुर देउबा जि जानू भएको रैछ अब के सेर बाहादुर देउबा जि ले पनि कारबाही भोग्नु पर्ने देखिन्छ त्यस्तै हो भनेत त्यस्तो अपचलन गरेको टिभी को उद्घाटन किन गर्न जानू पर्योत कुरो जतालगेपनी हुन्छ। यो सहकारी बाट पैसा अपचलन गरेको थियो भने रबिलाइ जेल नै हाल्नु पर्नेथियो तर त्याहाबाट त मुक्ती पाएका छन त अब गोर्खा तिर कुरा बनाए?

  • @padamsomai1085
    @padamsomai1085 ชั่วโมงที่ผ่านมา +7

    हाम्रो नेपाल मा रबि लामिछाने को बाहेक अरुको समाचार नै आउदैन देसमा भ्रष्टाचार बेतिथी कति छ कति एउटा मानिस पछाडी लगभग नेपाल को पुरै मिडिया विपक्ष पुरै नेता ???? सक्दैनौ सक्दै सक्दैनौ ।

  • @thapa246
    @thapa246 ชั่วโมงที่ผ่านมา +11

    40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
    खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

    • @rinastha6057
      @rinastha6057 59 นาทีที่ผ่านมา

      Gb rai samau tb mtr rabi
      Chokho tetiki bnx muji
      Rip rabi

  • @sutrapandey1204
    @sutrapandey1204 57 นาทีที่ผ่านมา +7

    दिन गिन्ती रविको होइन तिमिहरु को हो अब मुख छोडेर गालि दिने मन छ तर मरेका लाइ के गालि दिनु घाट लगेर आगो लाउनु छ बस

  • @TimerDuq
    @TimerDuq ชั่วโมงที่ผ่านมา +8

    रबि लामिछानेलाई मैले २०७९ साउन ४ गते तात्कालीन पार्टी कार्यालय बसुन्धारामा भेटेर जीवी राई अध्यक्ष रहेको स्वर्ण लक्ष्मी सहकारीले बचत रकम फिर्ता नगरेको बारेमा अबगत गराएको थिए । हामी पीडित बचतकर्ताहरूको फोन जीवी राईले नउठाउने हुँदा तपाईँ सहकर्मी भएको हिसाबले कुरा राख्दिनु भनेको थिएँ । कुरा राख्नुभयो भएन थाहा भएन यो विषय मैले संसदीय छानबिन विशेष समिति मा पनि राखेको थिएँ। बयानका क्रममा रबी लामिछानेले २०८० वैशाख १० पछिको उपचुनावपछि मात्र जीवी राई सहकारी सञ्चालक रहेको थाहा भएको भन्नुभएछ जुन कुरा सरासर झुट बोल्दै हुनुहुन्छ । रास्वपा RAT team का उपप्रमुख आशिषलाई यो विषय राम्रो सँग थाहा छ । त्यो बेला डिपी अर्याल र गणेश पराजुली सँग पनि कुरा राखेको थिए ।

    • @yadabmidhunmidhun3740
      @yadabmidhunmidhun3740 ชั่วโมงที่ผ่านมา

      Rabi khatra ho

    • @shivamanandhar6506
      @shivamanandhar6506 ชั่วโมงที่ผ่านมา

      रविले झुठकाे बिश्व रेकर्ड बनाज्इ सके निज्

    • @devendragiri4644
      @devendragiri4644 41 นาทีที่ผ่านมา

      येति को चलाखि ठग विश्वभरी कोहि छैन होला

  • @PrakashBhattarai-v5q
    @PrakashBhattarai-v5q ชั่วโมงที่ผ่านมา +5

    रबि नभै कसैकाे छाक नटर्ने भाे भट्टराई जि

  • @starpun2766
    @starpun2766 40 นาทีที่ผ่านมา +3

    माफिया मिडियाले नै हो देश बिगारेर नेताहरूलाई दोष?

  • @Chandrarimal-ri4qv
    @Chandrarimal-ri4qv ชั่วโมงที่ผ่านมา +5

    सही कूरा नेपाल सकियो

  • @hariosti8421
    @hariosti8421 ชั่วโมงที่ผ่านมา +2

    बाउले चोरेर ल्याएको कुखुरा छोराले भुतल्याएर आमाले पकाएर परिवार लाइ पस्केर ख्वाइन भने अब दोशी श्रीमती र छोरा लाइ आरोप अनि कारवाहि को माग अरे?

  • @rajlimbu5997
    @rajlimbu5997 ชั่วโมงที่ผ่านมา +2

    नेता देखि पत्ररु कार साम रबिको पछि परेको छ यार लाज सराम छहिना जाठा खोहित धान राज गुरङग को नाम खोहि अरुको को नाम

  • @ashalimburai5095
    @ashalimburai5095 ชั่วโมงที่ผ่านมา +2

    Sahi ho sir 🙏🙏

  • @bhupenrijal8515
    @bhupenrijal8515 ชั่วโมงที่ผ่านมา +1

    रबि न भयको के को समचार बनाउनि थिय होला ।। रोटि चाइ दरो सेकेका छ्न

  • @वैकुण्ठनाथपाैडेल
    @वैकुण्ठनाथपाैडेल 36 นาทีที่ผ่านมา

    जस्का विरुध्द आन्दाेलन गर्नू छ तिनकै आह्वानमा प्रचण्ड र रविले भन्दैमा आन्दाेलनमा जनता हैनन तिनका २ वा ४ कार्यकर्ता वाहेक पन्चायत काल खण्डमा मण्डले भनेर जनताले लखटेकाे जस्थै लखेट्दछन भनेर तिनका कार्यकर्ता पनि उभिन सक्ने अवस्थामा छैनन ।

  • @kuberkhadka5478
    @kuberkhadka5478 ชั่วโมงที่ผ่านมา +3

    ओली को बिरोध नगरी तलाई खाको कहिले नपच्ने भयो

    • @krishnashrestha1672
      @krishnashrestha1672 ชั่วโมงที่ผ่านมา +1

      ओलि तेरो बाउ हो र जो केहि पनि भन्नु नहुने ? कि राजा हो ? कि ओली को बाउले बनाको नेपाल हो र ?

    • @kuberkhadka5478
      @kuberkhadka5478 ชั่วโมงที่ผ่านมา

      ​@@krishnashrestha1672मुख समालेर बोल तेरो जिब्रो निस्केला

    • @umakantasitoula6562
      @umakantasitoula6562 ชั่วโมงที่ผ่านมา

      ओलि स्वर्गको ईन्द्र होर उसको गुणगान गाउनु पर्ने

  • @kryptonide
    @kryptonide 19 นาทีที่ผ่านมา

    खै पत्रुकार महोदय के बदमासी को लाइन लाग्यो र।। दोहोरो नागरिकता काण्ड किन भयो भन्ने पनि थाहा छ हामीलाई।। फेरि नागरिकता बनाएर लडेर झन् ठूलो मत ल्याएर जिते। पासपोर्ट काण्ड त्यही नागरिकता काण्ड को बाकी भाग हो।। सहकारी ठगी मा पनि सहकारी बाट रवि ले लको होइन भनेर त अदक्ष ले नै भनेका छन्।। पत्रुकार महोदय, गगन लाई त अहिले सम्म सोधेनौ त कता गयो प्रमाण हरु।। सधैं प्रतिपक्षमा बस्ने भनेर भोट हालेर पठाको होर देश चलाओ भनेर पठाको हो ।।

  • @arminbhadari6938
    @arminbhadari6938 50 นาทีที่ผ่านมา

    धन उम्ले जेल पानी उम्ले भेल ,दूध उम्ले भुब्रा नुन उम्ले जुम्ला खई के खई के।

  • @samvhuraj4696
    @samvhuraj4696 ชั่วโมงที่ผ่านมา +4

    🔔🔔🔔🔔

  • @devendragiri4644
    @devendragiri4644 44 นาทีที่ผ่านมา

    एक्दम सहि कुरा गर्नु भो रवि को बारेम यो छामिखने ठग नै हो

  • @dhayanbista218
    @dhayanbista218 28 นาทีที่ผ่านมา

    अपचलन भएको खाएको सहकारीको त्यो पैसा चाहिँ कस्ले फिर्ता गर्ला .... ?
    कि उसले यसलाई देखाउने, यसले उसलाई देखाउने गरेर झ्वाम पारेका हुन ..?

  • @namastenepal5342
    @namastenepal5342 ชั่วโมงที่ผ่านมา +4

    रवि भन्ने मानछे अब्सरबादि हि कि क्याहो?

  • @babakedar-mx7dl
    @babakedar-mx7dl 2 ชั่วโมงที่ผ่านมา +3

    Sahi ho daju😂😂😂

  • @DalhangNembang
    @DalhangNembang 11 นาทีที่ผ่านมา +1

    पागल देशको प्रधानमन्त्री बिदेश भ्रमणमा जादा रास्ट्रयी चटक भनेर अपमान गरेर कुन बिदेशी शक्तिको सेवा गर्दैछस ? तिमी जस्ता पत्रकारको खोल ओढ्नेहरुलाई तह लगाउन जरुरी छ ।

  • @kryptonide
    @kryptonide 12 นาทีที่ผ่านมา +1

    एक नम्बरको गगन को झोले यो power news।। अहिले सम्म २लाइन भन्दा बढी बोलेको छैन खै त्यो भनेको प्रमाण भनेर।।

  • @ganeshmahatara6714
    @ganeshmahatara6714 ชั่วโมงที่ผ่านมา

    ओलिको पछि त हात धोएरनै लाग्यो त पार्तुकार ज्यु 😂

  • @bishamdhimal7269
    @bishamdhimal7269 ชั่วโมงที่ผ่านมา +1

    अब रासपा पनि सकिदै गएकाे छ । जन्ताले भनेको कुरा बेवास्ता हुदै गयाे सरकारमा गएर चाेक्टा खान गएकाे चक्टाकाे झाेलमा नै दुबेकाे छ । जुन जाेगि आए नि कानै चिरेका । विश्वास कसकाे गर्ने ।

    • @kryptonide
      @kryptonide 34 นาทีที่ผ่านมา

      लु अब त पक्का सकिने भो, सरले घोषणा हो गर्दिनु भयो।। जनताले भनेको के बेवास्ता गर्यो र रस्वापा लें।। सरकार मा गएर काम नगरे के प्रतिपक्षमा मा सधैं उफ्रादै बस्ने हो र।। काम गर्न सरकार मा जानै पर्छ।। फेरि जना पर्यो भने पनि सरकार मा गए हुन्छ।।

  • @kamalagurung8708
    @kamalagurung8708 28 นาทีที่ผ่านมา

    I think KP oli going to ukhan tukka there too 🤣🤣🤣

  • @sutrapandey1204
    @sutrapandey1204 ชั่วโมงที่ผ่านมา +1

    हैन हौ आे अलपत्र कार महोदय तिमि हरुको कुरा किन पत्याउने हामिले रबि छैन तिमिहरु को newsछैन कति दिन रोटि सेक्छौ रविको नाममा तिम्रो चेनलमा सहकारी को पैसा लगानि छैन भनेर news निकाल पछि ठगिमा तेरो पनि नाम आउला तब तिमिहरु को छानबिन समितिले होइन हामि गर्छौ नया ढङ्गले नया रङ्गले यति बुझ

  • @lotusentertainment1277
    @lotusentertainment1277 ชั่วโมงที่ผ่านมา

    Oli ज्यूअमेरिकामा पनि कालो झण्डा देखाउलान है।

  • @tarasharma4337
    @tarasharma4337 ชั่วโมงที่ผ่านมา +1

    Good news am from biratnagar sab pati kuhiyeka dalal hun we need balen bale balen he is great .

  • @JpKafley
    @JpKafley 15 นาทีที่ผ่านมา +1

    Let’s baiskar his so call news

  • @KamalGiri-g3v
    @KamalGiri-g3v 15 นาทีที่ผ่านมา

    Rabi dai hai hai

  • @Sandeshrana12333
    @Sandeshrana12333 ชั่วโมงที่ผ่านมา

    My best news ❤❤

  • @bulletthakur466
    @bulletthakur466 2 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤

  • @narayangautam5293
    @narayangautam5293 9 นาทีที่ผ่านมา

    mcc पास गर्न अाेलि अमेरिका नगऐ कता जानू त???

  • @NarbahadurKhatri-dj8uq
    @NarbahadurKhatri-dj8uq ชั่วโมงที่ผ่านมา

    Congress KO Hali

  • @hariAdhikari-i4g
    @hariAdhikari-i4g 46 นาทีที่ผ่านมา +1

    patru patrakar

  • @SitaRam-h2s5s
    @SitaRam-h2s5s 16 นาทีที่ผ่านมา

    झाृेले हरुकाे राष्ट्रिय भोज हो ।

  • @bkumar525
    @bkumar525 ชั่วโมงที่ผ่านมา +1

    Most negative guy is he patrukar ?

  • @umakantasitoula6562
    @umakantasitoula6562 ชั่วโมงที่ผ่านมา

    जे भन्नुस रबि जी ठगार न १रहेछन,यी मान्छे चटके नेता हुन ओलि भन्दा पनि गफाडी।

    • @kryptonide
      @kryptonide 32 นาทีที่ผ่านมา

      तेरा बाउ हरु ले सिंगापुर बनाई देको देश रास्वापा आएर 4 महिना मा नै गरीब बनाई दियो।।

  • @bhaktatamu7176
    @bhaktatamu7176 32 นาทีที่ผ่านมา

    पावर न्यूज़लाई सलाम छ १०० % ❤निस्कपकक्ष मीडिया

    • @kryptonide
      @kryptonide 15 นาทีที่ผ่านมา

      ha ha nice joke... ravi ko लागि ४ पाँच episode बनायो होला, गगनलाई खै प्रमाण भनेर अहिले सम्म २ लाइन पनि भनेको छैन।। personal ego साध्दै छ यो पत्रुकार रवि संग

  • @BhumirajKandel-x2q
    @BhumirajKandel-x2q ชั่วโมงที่ผ่านมา

    यो मुजी जैले पनि खाली नकारात्मक न्युज मात्र बोल्ने पुत्रुकार हो यो पनि 12 भाइको यक भाइ हो

  • @kamalakatwal5512
    @kamalakatwal5512 ชั่วโมงที่ผ่านมา

    यी दुबै छली हुन

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 ชั่วโมงที่ผ่านมา

    Jun Channel here ni mcc matayar swarnim ko jhole khoya matra kina ho? 😢😢😢

  • @sandipmaheshworifanclub7137
    @sandipmaheshworifanclub7137 ชั่วโมงที่ผ่านมา +4

    रबिलाइ नपोलि तिम्रो सामाचार नबिक्ने भयो होइन त टेकु ब्रो,तिमि मरे पनि रबि एक छेउ पुग्न सक्दैनउ,चाहे त्यो पत्रकारिता होस चाहे त्यो राजनिती,तेहि भएर खुट्टा तान्न छोड आफ्नो काम गर।।🔔🔔🔔🔔

    • @thapa246
      @thapa246 ชั่วโมงที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @GMOnlineTVNepal
    @GMOnlineTVNepal 28 นาทีที่ผ่านมา

    हर्क बालेन् गोपी हमाल जिन्दाबाद अरु सबै मुर्दाबाद😂

  • @RudraBahadurChetry-m5e
    @RudraBahadurChetry-m5e ชั่วโมงที่ผ่านมา

    Dekheko vetelo kura lekhna chahi naxodnu hai sir,

  • @upendraraut4911
    @upendraraut4911 ชั่วโมงที่ผ่านมา

    ३५ मिनेट हावा बोलेरा सकायौ तिम्रो नयाँ विषय केही थियनारैछ बोली सुन्दानी दिमाग तात्छ यार

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 ชั่วโมงที่ผ่านมา +2

    न्युज पनि बुझेर बनाउनुनी हौ

  • @tikaramupreti3995
    @tikaramupreti3995 ชั่วโมงที่ผ่านมา

    यो पनि झोले पो रैछ कि के हो ?

  • @surendradhungana2717
    @surendradhungana2717 ชั่วโมงที่ผ่านมา +1

    अरे बाबा राजनीति हो यो सब । दुधले नुहायको कोहि हुन्न । खाली रबिको मात्र किन पछि लागेको तपाईहरु । त्यत्रो सहकारीको पैशा हिनामिना भयको छ दोश चै केवल रबिलाई ?? whyyyyyy?

  • @sankalpatv4165
    @sankalpatv4165 ชั่วโมงที่ผ่านมา

    रबि जोगिने आधार छैन

  • @ghyanashyam2606
    @ghyanashyam2606 ชั่วโมงที่ผ่านมา

    तिम्रो पनि भात खाने मेलो

  • @MahendraNepali-x1m
    @MahendraNepali-x1m ชั่วโมงที่ผ่านมา

    Congress ra yamale kati rakam diyo patrakar jiu

  • @NepalDeepChannel
    @NepalDeepChannel ชั่วโมงที่ผ่านมา

    K ho jantale bujhna gara vo😮😮

  • @govindagautam9737
    @govindagautam9737 ชั่วโมงที่ผ่านมา

    Ravish navay timi patrukarle ke
    Lekhthyau

  • @KrishnaGrg-n6n
    @KrishnaGrg-n6n ชั่วโมงที่ผ่านมา

    Hello pawor news yo News Pani badmas lagyo malai

  • @IndiraNeupane-s7b
    @IndiraNeupane-s7b 10 นาทีที่ผ่านมา

    He ptrkar bhae oil ko kndo pakhaler timro pap n

  • @krishnashrestha1672
    @krishnashrestha1672 ชั่วโมงที่ผ่านมา +1

    ओली लाई यो भन्दा अगाडी सम्म भोट् दिएको सबै जनता ले, अब तेरो पाल्तु मात्र कार्यकर्ता ले भोट दिन्छन् मात्र ।

  • @Rishiacharya-e5n
    @Rishiacharya-e5n ชั่วโมงที่ผ่านมา +1

    रविलाई नपोलिकन तिम्रो पत्रकारिता नचल्ने भयो।

    • @thapa246
      @thapa246 ชั่วโมงที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @krishnalamichhane905
    @krishnalamichhane905 28 นาทีที่ผ่านมา

    RABI LAMICHHANE MATRA SAHAKARI MANTRI HAINA RAA SWA PAA MAA DHERAI SAHAKARI MANTRI RECHAN GATHTHEY 😂😢😮😅😊😢??

  • @madhavgiri2599
    @madhavgiri2599 ชั่วโมงที่ผ่านมา

    Rabi yakly la sasan garna sakxa ra kasto kura gara ko ho

  • @geshprasadsharma338
    @geshprasadsharma338 2 ชั่วโมงที่ผ่านมา

    तपाइको पत्रकारिता लाई मान्नुपर्छ

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 ชั่วโมงที่ผ่านมา

    आजको को कार्यक्रम साँचिकै पात्रहरुको तस्बिर उतारियको छ 🙏🙏🙏🙏👏👏👏

  • @ganeshthapa4791
    @ganeshthapa4791 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔🔔

  • @manbahadugaire5839
    @manbahadugaire5839 ชั่วโมงที่ผ่านมา

    सहकारी ठगि मा रबि लामिछाने को संगलनता नभयको समितिको प्रतिबेदन मा प्रमाणित भैसके पछि पनि रबि कै कति खेदो खन्न सकेका होलान........

  • @rameshbhatta4501
    @rameshbhatta4501 ชั่วโมงที่ผ่านมา

    kp ba ko birodhi patrukar

  • @user-zs9bz9ix2u
    @user-zs9bz9ix2u 2 ชั่วโมงที่ผ่านมา

    🎉😂😂😂

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 ชั่วโมงที่ผ่านมา

    Jay Rabi, Jay Ghanti ❤ ❤ ❤ ❤

  • @basyaldevendra9076
    @basyaldevendra9076 ชั่วโมงที่ผ่านมา

    Yo mg patrakar ko dimag ma gu variyeko xa ki k ho

  • @lalitbohara9047
    @lalitbohara9047 47 นาทีที่ผ่านมา

    😡😡😡

  • @ramchandrabhattarai6711
    @ramchandrabhattarai6711 ชั่วโมงที่ผ่านมา +2

    Rabile garda news 24 teha samma purayko thiyora bela belama bhukna paykoxs feri rabikai jhuto khodo khandai xs

  • @amargautam7162
    @amargautam7162 ชั่วโมงที่ผ่านมา

    सही हो ।

  • @rameshstha832
    @rameshstha832 22 นาทีที่ผ่านมา

    🐕🐕🐕

  • @manbahadugaire5839
    @manbahadugaire5839 ชั่วโมงที่ผ่านมา

    सहकारी ठगि मा रबि लामिछाने को संगलनता नभयको समितिको प्रतिबेदन मा प्रमाणित भैसके पछि पनि रबि कै कति खेदो खन्न सकेका होलान........रबि को खुट्टा तान्ने काम नगर्दा नै बेश होला पत्रकार महोदय

    • @thapa246
      @thapa246 ชั่วโมงที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg ชั่วโมงที่ผ่านมา

    खाली रबिको बिरोध गरेको छ यो खातेले पत्रकार ले अनि युवा को काहा बाट उन्नति हुन्छ त ?

  • @jayabastakoti243
    @jayabastakoti243 57 นาทีที่ผ่านมา +1

    Ravi ko nam nliy samachar bike po kukur haru ……,

  • @rameshgole9190
    @rameshgole9190 ชั่วโมงที่ผ่านมา

    Kirte oli