माओवादी-रास्वपा : सदन र सडकमा एक हुने तयारीमा - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकार्यको बाटो खुलेको छ । रास्वपाले पनि मुद्दा र विचार मिल्नेसँग सहकार्य गर्ने प्रस्ताव पारित गरेपछि माओवादी केन्द्रसँग रास्वपाले सहकार्य गर्ने स्थिति बनेको छ । तर, कस्ता एजेण्डा र मुद्दामा सहकार्य होला त ? यो विषय चासोमा छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 32

  • @riteshpandey93116
    @riteshpandey93116 3 ชั่วโมงที่ผ่านมา +9

    अरु त्यस्तै हो उखाने ओलि र देउवा र यिनको पार्टी सोत्तर पार्नुपर्छ। रास्वपाको रबि पहिला ठिक लाग्थिएन अहिले लाग्छ बरु।

  • @BishalTamang286
    @BishalTamang286 4 ชั่วโมงที่ผ่านมา +5

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
    good luck रबि दाई❤❤❤❤❤❤

  • @user-st3kg1rv1c
    @user-st3kg1rv1c 3 ชั่วโมงที่ผ่านมา +3

    माओबादिको पुच्छर समाएर रास्वपा बैतर्णी तर्ला

  • @diliprawal895
    @diliprawal895 3 ชั่วโมงที่ผ่านมา +1

    कस्ले भनेको तिमिहरुको समाचार पत्याउन सारै गारो छ।

  • @phalewasmunicipality5
    @phalewasmunicipality5 2 ชั่วโมงที่ผ่านมา

    देशको लागि अहिले को आबश्यकता यी दुई दल मिल्नु नै हो।

  • @chakgurung3175
    @chakgurung3175 3 ชั่วโมงที่ผ่านมา

    Jai ghanti 🔔 🔔 🔔 🔔 🔔

  • @dipakkarki5383
    @dipakkarki5383 3 ชั่วโมงที่ผ่านมา

    Jaya ghanti❤❤❤

  • @methurkumar1912
    @methurkumar1912 3 ชั่วโมงที่ผ่านมา

    Good decision 👏

  • @Anime-tw4nc
    @Anime-tw4nc 3 ชั่วโมงที่ผ่านมา

    Ramro kam

  • @DipsanDangi
    @DipsanDangi 3 ชั่วโมงที่ผ่านมา

    Rabi dai

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 3 ชั่วโมงที่ผ่านมา +2

    जै रबि सर्🙏🙏🇳🇵🇳🇵🤝🤝

  • @paudil1697
    @paudil1697 2 ชั่วโมงที่ผ่านมา

    यो मेडिया आजकल १२ भाइ भन्दा पतुर हुन लाग्यो हावा समाचार बनाउछ यिनिहरुको कुरा आजकल कस्ले पत्याउने

  • @k.bkarki6263
    @k.bkarki6263 ชั่วโมงที่ผ่านมา

    jay ghati🔔🔔🔔🔔

  • @chhabigc9904
    @chhabigc9904 3 ชั่วโมงที่ผ่านมา

    Andajification---News 24

  • @AchyutPaudel-p7g
    @AchyutPaudel-p7g 2 ชั่วโมงที่ผ่านมา

    रास्वपा पनि .......... जस्तै। छिट्टै सकिन्छ

  • @resham81
    @resham81 ชั่วโมงที่ผ่านมา

    मावबादी सङ्ग मिलो त रा सो पा सक्कियो

  • @shobhakardhakal4703
    @shobhakardhakal4703 3 ชั่วโมงที่ผ่านมา

    कांग्रेस एमाले पूरा जोर लगाए पनी बेहाल हुने xha ख्याल गर कांग्रेस देउवा को कारण खतम भयो एमाले केपि ओली को ra माधव नेपाल को कारण खतम भयो धन्यवाद जय हो नेपाल

  • @BikashRai-x5b
    @BikashRai-x5b 2 ชั่วโมงที่ผ่านมา

    सडक गए पनि एउटा साधर कार्यकर्ता मर्ने हो

  • @bikrambhandari231
    @bikrambhandari231 3 ชั่วโมงที่ผ่านมา

    यो पक्का पनि कान्तिपुर

  • @BharatramTharu
    @BharatramTharu 4 ชั่วโมงที่ผ่านมา +1

    bad analysis

  • @cbdai-ry2st
    @cbdai-ry2st 3 ชั่วโมงที่ผ่านมา +2

    Yo bakbas samachar ho . Kunai pani halat ma RaSaPa le Maobadi sanga sahakarya gardaina.
    Yo Bakbaas news ho.
    RaSaPa eklai chunab ma janxa.

    • @marketkingganesh1381
      @marketkingganesh1381 3 ชั่วโมงที่ผ่านมา

      नमिली सुखै छैन मित्र। यो संसदीय व्यवस्था हो। माओवादी धेरै सुध्रेको छ। प्रचण्ड ले राम्रो काम गरिरहेका छन्।

  • @khemgurung7255
    @khemgurung7255 18 นาทีที่ผ่านมา

    No not again?

  • @dhakalsudip8742
    @dhakalsudip8742 3 ชั่วโมงที่ผ่านมา

    अरु भन्या तेस्तै हो एमाले पत्ता साफ हुनु पर्यो 😂

    • @bamkunwarbahadur6769
      @bamkunwarbahadur6769 3 ชั่วโมงที่ผ่านมา

      Plus congress party pani 2084. Ma o. Party banauna jaruri xa. Jay ghanti

  • @santoshlama8841
    @santoshlama8841 3 ชั่วโมงที่ผ่านมา

    Malai ta 2 party nai ramro lagdaina

  • @tekkhatri9875
    @tekkhatri9875 3 ชั่วโมงที่ผ่านมา +1

    जय घण्टी 😅

  • @LekhGautam
    @LekhGautam ชั่วโมงที่ผ่านมา

    13 vai ayo fari