रवि निर्दोष भए, धनराज-ऋषिकेश ठग होइनन् भन्ने काँग्रेस एमालेले पुष्टि गर्न सक्छन् ? प्रदीप विष्ट ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024

ความคิดเห็น • 86

  • @shibabohora5045
    @shibabohora5045 หลายเดือนก่อน +20

    रबिलामिछाने देशको पहिलो सक्ति बन्दैछ 84मा

    • @DipakKc-c5n
      @DipakKc-c5n หลายเดือนก่อน

      मेरो गुला बन्छ पहिलो ठूलो दल

    • @houdegang3554
      @houdegang3554 หลายเดือนก่อน

      ​@@DipakKc-c5nबाख्रा चोरको फाल्त्नु कुकुर किन रुयको त😂😂

    • @KarmaLama-z6u
      @KarmaLama-z6u หลายเดือนก่อน +1

      ​@@DipakKc-c5n heri basa khete kasari hudo rahexa banera

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 หลายเดือนก่อน +8

    आरोप प्रतिआरोप जसले जे पनि भन्ने भए तर सत्य तथ्यको आधारमा भन्ने हो तर सहकारीमा रबि दोषी देखिदैनन नियोजित दोषी देखाउन खोज्दै छ्न ।

  • @karandeva7873
    @karandeva7873 หลายเดือนก่อน +15

    रबि।बालेन।येकता।को।आबसेता। जरुरी।छ

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d หลายเดือนก่อน +3

    कम्पनीको साहुले आफू खुसी कम्पनी हेड लाई कम्पनी मा राम्रो गर्छ भन्ठानेर हौसलाको लागि १५ प्रतिशत सेयर दियो त अरु लाई के को टाउको दुखाइ?कारवाही गर्नु नै छ भने दिने लाई गर्नु नी।

  • @GyanbahadurChaudhary-x9g
    @GyanbahadurChaudhary-x9g หลายเดือนก่อน +3

    जय घन्टी 🔔🔔🔔🔔🔔अनि 12 भाईको पनि दिन गन्टी सुरु हुन्छ

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l หลายเดือนก่อน +9

    जीबी राई लाई भगाउने कांग्रेस माओवादी भएको पुष्टि अहिले बजारमा रवी को चर्चा छ जुन गोरखा मीडिया को M D बनेको विषयले अहिले सामाजिक सञ्जाल तातेको छ तर तथ्य लुकाइदै छ गोरखा मिडियाको उद्दघाटन शेर ब देउवाले गरेका रहेछन् रवी md भएबापत दोस्री हुन्छन् भने उद्दघाटन गर्ने शेर ब देउवाले अवैध संस्था को उद्दघाटन किन नबुझि गरे ? ठूला लाई कानुन लाग्दैन हाम्रो देशमा ???

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf หลายเดือนก่อน +4

    ❤Jay Desh Paremi Rabi Dai❤

  • @shivkhatrishivkhatri5044
    @shivkhatrishivkhatri5044 หลายเดือนก่อน +8

    काङ्ग्रेस एमाले भनेको ३ दशक देखि देश र जनता चुसेर मोटाएको पार्टी हो रबि अगाडि बढयो भने हाम्रो लुटधन्दाको दोकान बन्द हुन्छ भन्ने डरले रबिलाई कसरी फसाउन सकिन्छ भन्ने खेल मात्र हो ।।

  • @saritasaritu8248
    @saritasaritu8248 หลายเดือนก่อน +3

    Good luck RSP team God bless you 💖 🙏 🙌 😊 ❤️ 💙

  • @subarnagurung374
    @subarnagurung374 หลายเดือนก่อน +7

    चार महिना मा रिजल्ट नयाँ योजना खोज्ने पत्रकार पनि कस्ता हुन

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf หลายเดือนก่อน +2

    ❤Jay Jay Desh Jay Ghanti ❤

  • @DilipSharma-md6hr
    @DilipSharma-md6hr หลายเดือนก่อน +6

    Ravi and Balen should rule the country together

  • @surajgiri4200
    @surajgiri4200 หลายเดือนก่อน +3

    Clear explanation 👌

  • @AsNew-zh1kn
    @AsNew-zh1kn หลายเดือนก่อน

    अब जनताहरूले देखिसकेको छ सहकारी ठकु भनेर नेपाली कांग्रेस एमाले

  • @AsNew-zh1kn
    @AsNew-zh1kn หลายเดือนก่อน

    यस्तोहरूलाई चाहिँ नि यही सहकारी ठकरले नि यिनीहरूको गोजी भरेको हुन्छ

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 หลายเดือนก่อน +5

    जय घन्टी 🛎🛎🛎🛎🙏🏼

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm หลายเดือนก่อน

    रबि बालेन हर्क झगडा गरेर होइन मिलेर अगाडि नबडे देश पुरानो पाटिले कब्जा गर्छ अनि हामि जनताले दुख पाउने हो ।बेलैमा सोचौं ।जय रबि जय बालेन

  • @kumardangal5336
    @kumardangal5336 หลายเดือนก่อน +4

    वालेन रवि सँग मिल्न गयभने वालेन पनि सकिन्छन,

  • @AsNew-zh1kn
    @AsNew-zh1kn หลายเดือนก่อน

    तिमीहरुले सहकारी ठगलाई चाहिँ सहकारी ठग भन्न नसक्ने चाहिँ सहकारी ठग्न हुनुपर्छ कसरी सहकारी ठक भयो

  • @NarayanShrestha-py7dz
    @NarayanShrestha-py7dz หลายเดือนก่อน

    Jay desh jay ghanti jay rabi jay ra so pa ❤❤❤❤❤❤❤

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 หลายเดือนก่อน +1

    बाह्र लाख काहाबाट आयाे काङ्ग्रेस एमाले मावाेवादि बाट आएकाे हैन? जय रबि जय राश्वपा😅

  • @bibekdhungana9202
    @bibekdhungana9202 หลายเดือนก่อน

    जुन पत्रकार ले खेदो खन्छन त्यो टिभी लाई सब्सक्राईब अभियान चलाउनु पर्छ जस्तो लाग्छ एउटै ब्यक्तिलाइ खेदेको छ छ

  • @AsNew-zh1kn
    @AsNew-zh1kn หลายเดือนก่อน

    यस्तो मान्छेले गरेर नि देश नबनेको यो पार्टीको झोलेहरुले गरेर यसलाई प्रचण्ड केपी शेरबहादुर

  • @DThree-ys4px
    @DThree-ys4px หลายเดือนก่อน

    लाजै पचाएर भन्दा हुन्छ के कालो काङ्ग्रेस एमाले ठग भ्रष्टाचारी हैन भन के।👈

  • @TilakMagar-o9s
    @TilakMagar-o9s หลายเดือนก่อน

    Jaya RSP Jaya Rabi dai

  • @rajendrashrestha7248
    @rajendrashrestha7248 หลายเดือนก่อน

    जवाफ दिनु हतार नगर्नु हाेला ।

  • @RoadxTire
    @RoadxTire หลายเดือนก่อน

    पत्रकात जि सत्तामा आएको पाचहिनामा देशको कायपलट हुन्छ भन्नु गलत हो।

  • @TikaramSharma-uw8ec
    @TikaramSharma-uw8ec หลายเดือนก่อน +1

    केपिर देऊबाभसटचार पचाऊन मिलेकाहून बिकागरनहोईन भननेकुरा सनोबचालाई थाहाछ

  • @bikashthapa6236
    @bikashthapa6236 หลายเดือนก่อน

    हतारहतार खान हुन्न, खाना सर्किन सक्छ
    बिनसित्ती उफ्रिन हुन्न, गोडा मर्किन सक्छ
    अरुलाई झुटाआरोप लगाउनेले सोच्नुपर्छ,
    त्योआरोप भोलिआफैतिर फर्किन सक्छ !
    यो मुक्तक फेस्बुक बाट साभार गरिएको मात्र हो ।।कतै कसै संग मेल खाएमा संयोग मात्र हुनेछ !!!!!!

  • @AsNew-zh1kn
    @AsNew-zh1kn หลายเดือนก่อน

    अब जनता के गरेर बस्यो तिमीहरूको हातमा ल*** खेल तिमीहरूको प*** खेलौ बस त्यति त जानेछौ

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g หลายเดือนก่อน

    सरकार मा जादैमा सबै हाकिम जति उनैकाछन कामै अगिबडाउन दिनछन हामी बुजन परो मात्रि लाई पुरानै पाटिले मगनि लएको हो तसको कुरा कसैले पताउदैन

  • @govindashrestha8358
    @govindashrestha8358 หลายเดือนก่อน +1

    🎉🎉🎉

  • @shyambista7117
    @shyambista7117 หลายเดือนก่อน

    Jay Ghanti

  • @omthapamagat3293
    @omthapamagat3293 หลายเดือนก่อน +2

    🔔🔔🔔🔔🔔🔔

  • @madhavlamsal-q9z
    @madhavlamsal-q9z หลายเดือนก่อน

    सिके,गोपिलाई पनि मिलाउनु पर्छ रबि र बालेनले अनि कसैको दाल गल्दैन।

  • @LalitBista-e4z
    @LalitBista-e4z หลายเดือนก่อน +1

    🎉🎉🎉🎉🎉

  • @taragyawali8459
    @taragyawali8459 หลายเดือนก่อน

    Good luck rasopa🎉🎉

  • @AsNew-zh1kn
    @AsNew-zh1kn หลายเดือนก่อน

    तलाई केपी र शेरबहादुर देउबाले तेरो बाउको लागि वृद्धभत्ता टन्नै दिएको छ क्या हो रे

  • @rameshstha832
    @rameshstha832 หลายเดือนก่อน

    Jay🔔🔔🔔🇳🇵🌷

  • @kumarpokhrel4366
    @kumarpokhrel4366 หลายเดือนก่อน

    कांग्रेस र कम्युनिस्ट नामधारीका लुटेरा भ्रष्टहरुबाट देश र जनताले न्याय पाउन सकदैन।

  • @bibekdhungana9202
    @bibekdhungana9202 หลายเดือนก่อน

    हैन इनि मिडिया हरु पनि अर्कै अर्कै व्याख्या गर्छन यार सहकारी बाट पैसा ल्याएको मा प्रमाण नभेटेकोत छानबिन समिती को प्रतिबेदन मै भनेको छ त त्यो चै कुरा नभनी नबुझी गोर्खा मिडिया मात्रै भन्छन यार पहिलाको निर्णय पडुम्न पत्रकार हरु। भनिरा छ सहकारी बाट पैसा अपचलन मा रबिको सम्लग्नता देखिएको छैन भनेर प्रतिबेदन आइ सकेको छ त्यो कुरा चै कुनै मिडिया ले भन्दैन इमेज च्यानल मा सुर्य थापा ले भनेका छनत रबिलाइ केही पत्रकार बाहेक सबै खुसी छन सबै थाहा छ आलु जस्तो कुरा मात्रै बटार्छन

  • @AsNew-zh1kn
    @AsNew-zh1kn หลายเดือนก่อน

    तिमीहरुले देखे होलान सहकारी ठग भनेर त को कसकोबाट निस्क्यो भनेर जनताले आमा च*****

  • @AsNew-zh1kn
    @AsNew-zh1kn หลายเดือนก่อน

    तलाई त टन्नै सम्पत्ति दिएको छ है क्या तेरो त्यो केपी र प्रचण्ड शेरबहादुर देउवाले तेरो बाउको लागि हो

  • @HariBhaktaPanta
    @HariBhaktaPanta หลายเดือนก่อน +1

    जय घण्टी

  • @AsNew-zh1kn
    @AsNew-zh1kn หลายเดือนก่อน

    तलाई पनि पर्यो केपीले तेरो बाउकोको लागि टन्नै पैसा दियो कि क्या हो बिर्ता भत्ता जाँठामा

  • @yubrajgc5414
    @yubrajgc5414 หลายเดือนก่อน

    विवादित रवि र निश्कलङ्क वालेन विच एकता हुन सक्दैन कि।

    • @SunilKhadka-ig4sv
      @SunilKhadka-ig4sv หลายเดือนก่อน

      हाे है भ्रष्टाचारी ठग भुटानी बनाएर नेपाली बेच्ने संग मिलनु पर्यो हैन महाशय अब जनताकाे आँखा खुलिसकेकाे छ रबि के हाे बालेन के हाे सिके राउत के हाे ज्ञानेन्द्र शाही के हाे गाेपी हमाल के हाे हर्क के हाे जनतालाई राम्रोसँग थाहा छ है चिन्ता नलिनु हाेला है

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h หลายเดือนก่อน

    य मा ले र ने का को एकता भस्त र चोर को झुन्ड हो।

  • @AsNew-zh1kn
    @AsNew-zh1kn หลายเดือนก่อน

    तेरो गोजीमा चाहिँ कुनचाहिँ पार्टीले कति कति लाख बुझ्ने मान्छेले बुझिहाल्छ

  • @DipakKc-c5n
    @DipakKc-c5n หลายเดือนก่อน

    मेरो फुल हुन्छ रबि बालेन एकता

    • @journey.life5
      @journey.life5 หลายเดือนก่อน

      फुटार फ्याल्दे मुजि तेरो फुलको काम छैन

  • @poudeldillu3775
    @poudeldillu3775 หลายเดือนก่อน

    काङ्ग्रेस को पैसा ले चलेको पत्रकार हो यो

  • @princxettrivlog342
    @princxettrivlog342 หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Bayambu.K
    @Bayambu.K หลายเดือนก่อน

    ठग र हावा मिलेको हो त ?

  • @rahmbaniya2579
    @rahmbaniya2579 หลายเดือนก่อน

    Rabi ra ra so pa hamro aasa ko kendra ho varasta ta yo sarkar rahexa

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv หลายเดือนก่อน

    अब रबि बालेन सिके राउत मिलेर जानू पर्छ

  • @Junior11112
    @Junior11112 หลายเดือนก่อน

    Yo prasna soghne manxe galat tarikale sodheko xa

  • @khempardhan4722
    @khempardhan4722 หลายเดือนก่อน

    Rabi balen eak hunu par x

  • @KarmaLama-z6u
    @KarmaLama-z6u หลายเดือนก่อน

    Rsp le 79 ma pratakxe tarfa 7 thiyo bane samanupatik 13 lakbag pratakxe ma banda double, tesaile 84ma pratakxe tarfa 50 sajilai had parxa samanupatik tarfa 90 sit total 140 lagbak confirm xa.

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv หลายเดือนก่อน

    जय🔔🔔🔔🔔प्रदेश बाट अभियान चलाउने छौ 84मा मात्र 🔔मा भाेट हालन काे लागि जय🔔🔔

  • @bkbikram1149
    @bkbikram1149 หลายเดือนก่อน

    Kaha gayera padhera aayo yo patrakar

  • @laxmibhandari5321
    @laxmibhandari5321 หลายเดือนก่อน

    media trail garera kanata bhadkauna khojeko. yasta lai interview dieranu pardaina.

  • @DevinRai-i3d
    @DevinRai-i3d หลายเดือนก่อน

    Yo patrakar vanauda le thaha payer pani bekobi prashna garna lazlagdaina yestai patrakari garne vayeko karan desh khattam garne kantipur yo TV chanel jastale garda ho teskaran yesta harulai bahiskar garaun

  • @chanelakash5533
    @chanelakash5533 หลายเดือนก่อน

    Yo chai kasto patrakar ho , 37 barsa samma raj gareka aru neta le k gare vanna na sakne 5 mahinama kayapalat hunx vanera sochne yo patrakar ni kasaiko jhole ho jasto x . Rasopa lai 5 barsa kam garna dinus ani na gare vannu rasopale khi na gare k garyo vanera yo 5 mahina ma k garyo, kayapalat nai garnu parne vanera na sochau. Janta bujhne vaisake 84 ma aba jantale rosopa lai jitaunu parx

  • @chandankhawas4464
    @chandankhawas4464 หลายเดือนก่อน

    कुन चाहिँ खाते हो यो?

  • @IndraKc-c7d
    @IndraKc-c7d หลายเดือนก่อน

    MISION 84 MA
    CONGRACE´.YE MA LE
    60 .40 SANA PATI ALU KHALIS
    DHA NA KUTI KANIKA LATI LAI
    SAULA CHAMAL YE MA LE . CONGRASE PATI LAI

  • @yamgurung-s4z
    @yamgurung-s4z หลายเดือนก่อน

    Hoina ho maile nabujheko
    Kura Patrakar haru A maale congres maowadi sanga kina
    Sodhna sakdaina bharastachar garne ki desh banaune bhanera Sirf Rabi Lai kura sidhai kura rabile channel xod da 15% ko share xodera Aaye ko bhanera live ma dekhako xan ta

  • @Suraj-jg2fh
    @Suraj-jg2fh หลายเดือนก่อน

    Yoho Television HD काङ्ग्रेसले चलाएको मिडिया हो। काङ्ग्रेसले गरेको हरेक भ्रष्टाचार लुकाएर रबिको पछि पछि लाग्दैछ

  • @mandevchand5759
    @mandevchand5759 หลายเดือนก่อน

    जय घण्टी 🔔🔔🔔

  • @HariBhaktaPanta
    @HariBhaktaPanta หลายเดือนก่อน +2

    जय घण्टी