नमस्कार 🙏 सम्पुर्ण सङीतप्रेमी महानुभावहरुमा म निर्देशक दिप गुरुङ मौलिक गीत सङीत ल्याउने क्रममा फेरी न्यु मौलिक कौराह/चुट्का"गैरी गाउँकी साइली" म्युजिक भिडियो लिएर आएको छु के कस्तो लाग्छ हेरेर like,comment र share गर्दिनु होला धन्यवाद ।🙏
मौलिक सिर्जना मौलिकपन को सुरिलो आवाज मौलिकता झल्किने भिडियो अनि पर्यटकीय ठाउँ घान्द्रुक मा छायांकन गरिएको साह्रै मिठो कौडा को सम्पूर्ण कलाकार हरुलाई सफलता को भब्य शुभकामना
आहा यस्तो पो स्वर भगवानले मान्छे चिनेर नै दिनुभएछ है बिमल भाई मोहोनि नै लगाउछ हजुरको आवाजले बधाई छ बिमल लगायत सम्पूर्ण टिमलाई बिग फ्यान बिमल परियार हजुर ❤❤❤❤❤❤👌👌👌🙏🙏🙏🙏
बिमल परियारको स्वरमा पक्कै जादु छ साह्रै मिठो लाग्छ उनको गीतहरू....त्यै माथि तारा श्रीषको स्वरको स्वर थपिदाँ त .. अभिनयमा कलाकारहरू झनै दमदार रहेछ अपार सफलताको शुभकामना होल टिम ❤
हैन के खायर आउँछ बिमल भाइ यति मीठो सोर जस्तो गित गायनि सारै मीठो गाउनी धेरै मीठो गित सुन्न पाइयो सधै अशिर्बाद भाइ भाइ नेपाल आउदा भाइ लाई जस्सै भेट्ने छु ❤❤
हेर्न हतार थियाे असाध्यै मिठाे काैरा गित गर्व लाग्छ गुरुङ मगरकाे सस्कृति मा जन्म लिन पाउँदा सफलताको शुभकामना सगरमाथाकाे शिखर चुमाेस सम्पूर्ण टिम लाई सम्मान छ ❤🎉
धेरैं दिनको पर्खाई पछि घान्द्रुके ठिटो सुमधुर कण्ठकाे धनी बिमल परियार र नेपालको ख्याती प्राप्त गायिका मखमली अवजकी धनी तारा श्रीषले गाएको कौडा गीत वास्तवमा नाई मिठो सुनिएको छ, घान्द्रुक गाँउमा रहेको छायांकन त्यहि माथी दीप गुरुङ्ग काे निर्देशनमा रहेको, अति नै सुन्दर बनेको रहेछ मन् छूयो पक्कै पनि धेरैजनालाई मन् पर्ने छ 🙏💐💐💐💐💐👌👌👌👏👏🎈🎈🎈✨🥳🥳🎉🎉🌹🌹🌹।
हाम्रो कला संस्कृति बोकेको आहा क्या मिठो मौलिक कौडा दोहोरी गित बधाई तथा शुभकामना ! म त यसै मौलिक गित भने पछि हुरुक्कै हुने एउटा लोक संगित प्रेमी परेँ ! यो कौडा गित मन् नपर्ने त कुरै भएन नि कसो ! जे होस यो कौडा गितले मेरो मन जित्यो है त ! यस्ता यस्ता मौलिक गितहरुले पक्कै पनि हाम्रो कला संस्कृति जगेर्ना हुन्छ भन्नेमा म ढुक्क छु बिश्वस्त छु ! बिमल परियार भाईको स्वरले त आज भन्दा करिब दस एघार बर्ष अगाडी नै मेरो मन् जितेको हो आज यो मौलिक कौडा गित सुन्न पाउँदा त झन खुशीको त सिमा नै छैन धेरै मन् आनन्द भयो ! बिमल परियार भाई तारा श्रीष मगर बहिनी दिप गुरुङ दाजु शिब हमाल दाई धिरेन शाक्य दाई आनन्द गुरुङ ज्यु रिना गुरुङ ज्यु जुना गुरुङ बहिनी लगाएत म्युजिक भिडियोको सबैजना कलाकारहरुलाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बिमल परियार भाईको तारा श्रीष मगर बहिनीको जुना गुरुङ बहिनीको धिरेन शाक्य दाईको म्युजिक भिडियो भित्रको सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक नेपाली मौलिक गितलाई मन् पराउने माया गर्ने साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक गित जय संगित ! ( धन्यबाद )
मेरो शब्द, बिमल परियारको लय, बिमल परियार र तारा श्रीस मगरको आवाज, लोकप्रिय अभिनेता धिरेन शाक्य, आनन्द गुरुङ, रिना गुरुङ र जुना गुरुङको अभिनयमा मौलिक कौराह गीत "गैरी गाउँकी साँइली" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला।
धेरै राम्रो गीत सबै टिमलाई बधाई छ। विशेष बधाई हाम्रो एक दमै मिठो स्वर को धनी बिमल जी लाई उहाँको स्वरको फ्यान् हु म चाई धेरै मन पर्छ। साथै हजुरहरुको गीत करोड भिउज पूगोस् यही कामना 🎉🎵🙏🙏
बिमाल भान्जा र जुना शिरीष मगार को स्वरमै जादु छ शिव हमल सरको सब्दनै काफु छ दिप सरको अभिनय नै उत्कृष्ट बधाई छ सम्पुर्ण आयोजक परिवार लाई सफलताको अग्रिम शुभकामना ।❤️❤️❤️❤️❤️❤️❤️🎤🎤🎤🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏
बिमल जि एक त म आफै लाई एक दमै मन पर्ने गायक हुनुहुन्छ तेसै मा उहा को आवज उहा को गायकि को त कुरै छोडम!अति राम्रो छ यो कौडा गित बधाई छ सम्पुर्ण टिम लाई🎉🎉❤❤👏👏
आहा कति बिमल भाइ कति मिठाे गित हाेके सम्पन्न टिमलाई सफलताकाे धेरै धेरै शुभकामाना छल अाउदा दिनहरुमा अझै याे भन्दा मिठा मिठा गित सुन पाईयाेस 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌
ल अति राम्रो विदेओ आएकोमा बधाई सम्पुर्ण team लाई ।।। tara siris नानीले tiktok मा ghandruk मा सुतिङमा आएको weather ठिक भएन भन्दै गरेको हेर्दाहेर्दै आज भिडियो हेर्ने मौका मिल्यो
नमस्कार 🙏 सम्पुर्ण सङीतप्रेमी महानुभावहरुमा म निर्देशक दिप गुरुङ मौलिक गीत सङीत ल्याउने क्रममा फेरी न्यु मौलिक कौराह/चुट्का"गैरी गाउँकी साइली" म्युजिक भिडियो लिएर आएको छु के कस्तो लाग्छ हेरेर like,comment र share गर्दिनु होला धन्यवाद ।🙏
Ma palpa bata herdaixu ramro xa ajhai yastai yastai githaru lyaunuhola ❤❤❤🎉🎉🎉
बदाई सम्पुर्ण टिम लाई अत्यन्तै मिठो गीत सफलताको शुभकामना ।❤❤❤
Nice voice bimal Bhai ❤
गित एक्दम राम्रो अनि मौलिक छ बबाल राम्रो
@@lalranamagar1628😂😂😂😂😂😂😂⁸
मौलिक सिर्जना मौलिकपन को सुरिलो आवाज मौलिकता झल्किने भिडियो अनि पर्यटकीय ठाउँ घान्द्रुक मा छायांकन गरिएको साह्रै मिठो कौडा को सम्पूर्ण कलाकार हरुलाई सफलता को भब्य शुभकामना
Thank you verry much hajur 🙏♥️💕👍️
नमस्कार म गायक बिमल परियार यहाँ हरु को माझ हाम्रो टिमले मौलिक कौडा चुड्का लियर आएका छौ आशा छ यहाँ हरु को माया पाउने छौ ❤❤🙏
love you all 🙏
👍️🙏🙏♥️💕💕💕
आहा यस्तो पो स्वर भगवानले मान्छे चिनेर नै दिनुभएछ है बिमल भाई मोहोनि नै लगाउछ हजुरको आवाजले बधाई छ बिमल लगायत सम्पूर्ण टिमलाई बिग फ्यान बिमल परियार हजुर ❤❤❤❤❤❤👌👌👌🙏🙏🙏🙏
wow
Wow Kati mitho voice hok. Mohoni nai lagaune. Cangraculations bimal pariyar my favorite singer bimal pariyar ❤❤❤❤❤
Damii xa❤❤❤❤
बिमल परियारको स्वरमा पक्कै जादु छ साह्रै मिठो लाग्छ उनको गीतहरू....त्यै माथि तारा श्रीषको स्वरको स्वर थपिदाँ त .. अभिनयमा कलाकारहरू झनै दमदार रहेछ अपार सफलताको शुभकामना होल टिम ❤
Thank you so much 🙏♥️💕👍️
हैन के खायर आउँछ बिमल भाइ यति मीठो सोर जस्तो गित गायनि सारै मीठो गाउनी
धेरै मीठो गित सुन्न पाइयो सधै अशिर्बाद भाइ भाइ नेपाल आउदा भाइ लाई जस्सै भेट्ने छु ❤❤
🤗👍️👍️👍️♥️
❤❤❤
दिप ज्वाईं लगायत सबै टिमलाई बधाई अनि शुभकामना । गीतको सबै पक्ष राम्रो लाग्यो ।
👌👌👌
Thank you hajur 🙏♥️💕👍️
आहा कति मिठाे गित❤❤❤
Thank you so much 🙏🙏👍❤️
हेर्न हतार थियाे असाध्यै मिठाे काैरा गित गर्व लाग्छ गुरुङ मगरकाे सस्कृति मा जन्म लिन पाउँदा सफलताको शुभकामना सगरमाथाकाे शिखर चुमाेस सम्पूर्ण टिम लाई सम्मान छ ❤🎉
Thank you so much 🙏♥️💕👍️
कौराहा गित यसै राम्रो छ त्येसै माथी एकजना कलाकार बहिनी त रन्जीता गुरुङ्को झल्को मेटाउने रुप कि रैछीन् र❤
🤗👍️💕♥️
मलाई धेरै मन पर्यो tv ko। ठूलो पर्दमा लगाएर धेरै चोटी हेरेँ राजा अनि ड्राइभिङ मा। पनि गाडीमा बजाउँदै सुन्छु हजुर मन छुयो 💐💐💐👏👏🥳🎉👌👌👌
Thank you 🙏
धन्नेवाद हजूर लाई भिडियो अप्लोड गर्नु भएको म राम्रो लाग्यो 🙏🙏🙏🙏🙏🙏💯💯💯💯
Thank you 🙏♥️💕
धिरेन दाइ भएपछि सफल सफल उत्कृष्ट सृजनाकाे लागि सबैमा शुभकामना ।
thank you 😀🙏👉️💕♥️
❤❤❤गित राम्रो छ तर शिरफुल कहिले देखि घुचुक मा लाउन थाले हो ।एसरि सिरको शिरफुल शिर मा लगाउ न
👍️👍️
बिमल परियार भाइ को आवज भयसी गित नमिथो पक्कै हुदैन❤❤ छिटो पब्लिक गर्नुस्
aba aaisakyo hai hajur 🤗👍️♥️💕
यसपाली धादिङ बसेरीमा यो गीतले दशैको माहोल तताउने हो ।❣️❣️🙏🙏🙏
\\\
@@acchimseymeug😅😅😢🦹💙🌺🌺
अति राम्रेा गित आहा
Thank you.👍️🙏♥️
है है मलाई पनि येस्तै गरि रामाउने मन छ
Thank you so much 🙏👍❤️
आहा कति मिठो कौडा गीत बबाल राम्रो लाग्यो। छित्तै करोड क्लबमा पुगोस शुभकामना छ
Thank you 👍️💕♥️
धेरैं दिनको पर्खाई पछि घान्द्रुके ठिटो सुमधुर कण्ठकाे धनी बिमल परियार र नेपालको ख्याती प्राप्त गायिका मखमली अवजकी धनी तारा श्रीषले गाएको कौडा गीत वास्तवमा नाई मिठो सुनिएको छ, घान्द्रुक गाँउमा रहेको छायांकन त्यहि माथी दीप गुरुङ्ग काे निर्देशनमा रहेको, अति नै सुन्दर बनेको रहेछ मन् छूयो पक्कै पनि धेरैजनालाई मन् पर्ने छ 🙏💐💐💐💐💐👌👌👌👏👏🎈🎈🎈✨🥳🥳🎉🎉🌹🌹🌹।
Thank you so much hajur 🙏♥️👍️
हाम्रो कला संस्कृति बोकेको आहा क्या मिठो मौलिक कौडा दोहोरी गित बधाई तथा शुभकामना ! म त यसै मौलिक गित भने पछि हुरुक्कै हुने एउटा लोक संगित प्रेमी परेँ ! यो कौडा गित मन् नपर्ने त कुरै भएन नि कसो ! जे होस यो कौडा गितले मेरो मन जित्यो है त ! यस्ता यस्ता मौलिक गितहरुले पक्कै पनि हाम्रो कला संस्कृति जगेर्ना हुन्छ भन्नेमा म ढुक्क छु बिश्वस्त छु ! बिमल परियार भाईको स्वरले त आज भन्दा करिब दस एघार बर्ष अगाडी नै मेरो मन् जितेको हो आज यो मौलिक कौडा गित सुन्न पाउँदा त झन खुशीको त सिमा नै छैन धेरै मन् आनन्द भयो ! बिमल परियार भाई तारा श्रीष मगर बहिनी दिप गुरुङ दाजु शिब हमाल दाई धिरेन शाक्य दाई आनन्द गुरुङ ज्यु रिना गुरुङ ज्यु जुना गुरुङ बहिनी लगाएत म्युजिक भिडियोको सबैजना कलाकारहरुलाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बिमल परियार भाईको तारा श्रीष मगर बहिनीको जुना गुरुङ बहिनीको धिरेन शाक्य दाईको म्युजिक भिडियो भित्रको सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक नेपाली मौलिक गितलाई मन् पराउने माया गर्ने साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक गित जय संगित ! ( धन्यबाद )
🙏🙏❤️❤️👍👍
बिमल भाइ ले गाएसि गित अनि चक्लेटि हिरो हरु आनन्द गुरुङ अनि धेरेन शक्य भएसि नराम्रो हुने कुरै भएन्। सफलता को शुभकामना सम्पुर्ण टिम लाइ।
Thank you 🙏♥️💕👍️
सारै मिठाे कउडा गित❤❤❤❤❤
Thank you 👍️👍️♥️🙏🙏
सर्वप्रीय लोक प्रीय गायिका तारा श्रीस मगर र सम्पूर्ण टिमलाई यति मीठो कौराह गितको लागि भारी शुभकामना ❤
Thank you 🙏♥️💕👍️
राम्रो अति राम्रो
Thank you 👍️💕♥️
मेरो शब्द, बिमल परियारको लय, बिमल परियार र तारा श्रीस मगरको आवाज, लोकप्रिय अभिनेता धिरेन शाक्य, आनन्द गुरुङ, रिना गुरुङ र जुना गुरुङको अभिनयमा मौलिक कौराह गीत "गैरी गाउँकी साँइली" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला।
Thank you sir 👍️💕♥️🙏
🎼🎼🥇🦜बेले छ्यँवा मु ! धेरै महिना को अंतराल मा बैनि तारा श्रीसमगर को स्वर सुन्ने मौका पाएँ।सफलता को शुभकामना ।
गीतसंगीतको महारथी तपाई
कुनै खोत हुदैन तपाईका रचना हरुमा।।
@@DipGurung😢🎉🎉
वास्तविक मौलिक लोक भाका ❤👌💞🫶👍 गीत र नृत्य
आकाश झै💚फराकिलो💥समुन्द्रझै❇️गहिरो🌴हिमालझै💞अटल💥हावाझै💓सितल सुन्दर🎉प्रस्तुतिलाई💫करोडौं🌿शब्दले🎊सम्मान गर्दै💥शुभकाम
Thank you
माली गाई पछि बिमल परियार भाइ को मौलिक चुट्का गित गैरा घर साइली आशालाग्दो बनेको छ शिव हमाल दाजुको शब्द मा!good luck bhai dip sir all team nic song👌👌
Thank you hajur 🙏♥️👍️
जुन सुकै गित मा होस बिमल परियार दाइ को आबाज सारै मिठो लाग्नि मलाई ❤
Thank you 👍️👍️
धेरै राम्रो गीत सबै टिमलाई बधाई छ। विशेष बधाई हाम्रो एक दमै मिठो स्वर को धनी बिमल जी लाई उहाँको स्वरको फ्यान् हु म चाई धेरै मन पर्छ। साथै हजुरहरुको गीत करोड भिउज पूगोस् यही कामना 🎉🎵🙏🙏
Thank you so much 🙏💕♥️
आहा सारै राम्रो कौरा गीत सम्पुर्णलाई सफलताको सुभकामना
Thank you so much 🙏♥️💕
कति राम्रो गीत जति सुने पनि मन न गाउने
Thank you 🙏
धिरेन दाजु🙏🙏❤❤❤
Thank you so much.👍️💕♥️
बिमल सर तारा बहिनी को आवाज तेसैमा फिल्मी कलाकार हरु को अभिनय गीत असाध्यै राम्रो छ।अग्रिम शुभ कामाना सम्पुर्ण टिम लाई 💐💐🙏🙏
Thank you so much raja 🙏♥️💕👍️🤗
🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️अतिसुन्दर हाम्रो मौलिककता झल्काउने सालैजो गीत जुन निर्त्य हेरे पनि हेरि रहु लाग्ने ।
🙏🙏🙏♥️
बिमाल भान्जा र जुना शिरीष मगार को स्वरमै जादु छ शिव हमल सरको सब्दनै काफु छ दिप सरको अभिनय नै उत्कृष्ट बधाई छ सम्पुर्ण आयोजक परिवार लाई सफलताको अग्रिम शुभकामना ।❤️❤️❤️❤️❤️❤️❤️🎤🎤🎤🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏
Thank you hajur 🙏♥️💕👍️🤗
ऐक्टिङ ठिकै हो मोडेवल पनि ठिकै हो तर बिमल परियार भाईको सोर भने धेरै भन्दा धेरै अब्बल छ super
Thank you 🙏💕♥️
दुबै जनाकाे स्वर साथै अत्यन्तै उत्कृष्ट लाग्याे म्युजिक भिडियो सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
Thank you.👍️🙏♥️
कति राम्रो हो काैराह गित दिप गुरुङ
Thank you 🙏♥️
ल बधाई तथा शुभकामना नेपाली गित सडगित क्षेत्र काे राजा बिमल दाजु हजुरकाे गित असाध्यै मन पछ सबै टिमलाई अागमि दिन शुभकामना❤❤❤❤🎉🎉🎉
Thank you so much 🙏👉️💕♥️
धेरै राम्रो लाग्यो।काैडा गित अती राम्रो लाग्यो।
Thank you 🙏♥️💕👍️
एकदमै राम्रो लाग्यो शभकामना सम्पुर्ण टिमलाई😍
Thank you ♥️💕👍️
वाउ दामी❤❤❤❤❤
Thank you 🙏♥️💕
एकदमै मिठो मौलिक कौराह गित विशेष गरि नृत्य निर्देशन निकै उत्कृष्ट लाग्यो सम्पुर्ण टिमलाई सफलता को हार्दिक शुभकामना 💐🙏
🙏💕♥️👍️
तारा श्रीस मगर आवाज नै बबाल तेस्मा झन बिमल दाइ को आवाजको fan हु बधाइछ सम्पुर्ण तिम्लाई
🙏♥️👍️
बिमल भाइ को हरेक गित सारै मीठो हुन्छ ❤❤❤❤
Thank you.
आहा कति राम्रो गीत अनि भिडियो सफलता को शुभ कामना ❤❤🙏🙏
Thank you 👍️👍️♥️💕
गीत अनि भिडियो एकदमै राम्रो लाग्यो धेरै धेरै बधाई अनि सफलताको शुभकामना छ सम्पुर्ण गैरी गाउँकि साइली टीमलाई💙💙
Thank you.
एकदम राम्रो गीत मलाइ मन पर्यो
Thank you 🙏
आहा कति मीठो गित संगै अति सुन्दर अभिनय धिरन सके दादा काे अभिनय ❤❤❤❤❤❤❤
Thank you 👍️👍️♥️🙏👍️
अति उत्तम छ 🎉
Thank you 👍️👍️🙏♥️
लोकप्रिय गायक विमल परियार दाइ लगायत सम्पूर्ण समुहलाई हार्दिक बधाई तथा शुभकामना ❤
Thank you so much 👍️💕♥️
Bimal Bhai KO awaj sunerai thakinna yar❤❤❤
Thank you so much 🙏👍❤️
अति राम्रो कौडा गीत, धन्यबाद सम्पूर्ण यूनिट टिमलाई
Thank you.
एकदमै रमाईलो लाग्यो
Thank you 🙏♥️👍️
आहा राम्रो गीत्त हेन्सम धिरेन शाक्य 🙏🙏👍️👍️👍️
Thank you so much.👍️💕♥️
फरक शैली नितान्त मोउलिक मिठो स्वर कि धनी तारा श्रीस लगायत सम्पुर्ण टिमलाई शुभकामना ।
Thank you 👍️🙏♥️♥️♥️
नमस्ते, सुन्दर संगीत, राम्रा नारीहरु संग जोडिएको धुन, धेरै खुसी पुरुषहरु, धेरै सुन्दर ठाउँ, मलाई तपाईका प्रकाशनहरू सुन्न मनपर्छ, सबैलाई नमस्कार।
👍️👍️♥️♥️🙏
Pradip dai very beautiful and nice song, gau ghar ko vibe yad ayo bidesh ma basera.
Thank you and love from USA 🇺🇸🙏😊
Thank you 🙏♥️👍️
Always my pleasure daju🙏
राम्रो छ ।
Thank you.
🎉🎉🎉🎉🎉wow congratulations सम्पूर्ण teamlai 🙏🙏🙏🙏🙏🙏
Thanks 👍️♥️
आहा कति राम्रो गीत❤❤❤
Thank you 👍️💕♥️
❤❤❤❤❤❤❤
♥️💕👍️🙏🙏
धेरै राम्रो कौरा गीत भिडियो रहेछ ।
कौरा गीतको लागि चही आर के गुरुङ👌
सबै कलाकार युनिटमा एक मुस्ट बधाई ।
Thank you so much.👍️💕♥️
good luck all kalakar teams ❤❤🙏🙏
Thank you 🙏♥️💕
गैरी गाउकी साँईली लाइ केको टेन्सन म त् परे गोर्खा लाहुरे खाउलि मेजर पेन्सन 😍😍
🤗👍️👍️💕
Sarai ramro geet ♥️♥️♥️
Ra congratulations all the entire team 🎉🎉🎉
Thank you 🤗♥️
एकदमै मिठो गित दाई नाचम नाचम गीत best wishes dai ❤️
Thank you so much 🙏👍️♥️🤗
Lok. Dohori. Chetra. Le. Bimal. Pariyar. Lai. 2080. Ko. Best. Singer. Ko. Award. Dinu. Parcha❤❤❤❤❤
🙏👍️👍️♥️💕🤗
बिमल जि एक त म आफै लाई एक दमै मन पर्ने गायक हुनुहुन्छ तेसै मा उहा को आवज उहा को गायकि को त कुरै छोडम!अति राम्रो छ यो कौडा गित बधाई छ सम्पुर्ण टिम लाई🎉🎉❤❤👏👏
Thank you 🙏♥️😃👍️
Congratulations Bimal brother and entire team❤❤❤🎉🎉
Thank you so much 🙏💕♥️
Akdam ramro xa👍👍👌👌
Thank you 🙏
Aaha Katii ramro geet❤️❤️badaii xa Bimal Pariyar daiiii🙏🏼❤️
Thank you 🙏♥️💕👍️
धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम लाइ💐💐
Thank you 🙏♥️💕
Very nice song
Thank you 👍️💕♥️
ओ हो कति राम्रो काउरा गीत सो सुपर हित बनोस
Thank you.
Wow amazing lovely song good luck for entered team lai❤❤❤
🤗👍️💕♥️
सम्पुर्ण स्रष्टा सर्जक गाऐक गाईका कलाकार मनमुटु हरुमा मीटो सांगीतिक अबीबादन म पदम लामीछाने को तर्फबाट एस्तै पर्तुती आगामी बसाईमा पनी सुन्नपाउ
Thank you 🙏🙏🙏
Super Nice song and so sweet voice & Dance all 😍❣❣
Thank you so much 🙏💕♥️
👏👏👏💖💖💖geet, models, dancers, acting, scenes atti ramro 💖💖💖Dhiren shakya dai evergreen 👍👍👍
Thank you 🙏♥️💕👍️
Congratulations to Dip bhai and team. Nice video with lovely beautiful artists Juna, Rina and Ananda.
Thank you dai hajur 🙏♥️💕👍️
एति राम्रो प्रस्तुति भएपछि like comment नगरी कस्को मनले पो मान्ला र खै😊
सम्पुर्ण टिमलाइ बधाइ तथा सफलताको शुभकामना 🎉❤
Thank you.
🎉🎉❤❤❤❤❤❤
♥️♥️💕👍️
लक्ष्मी गुरुङ देखिन यस्तो राम्रो गीत म।।❤❤
🤗👍️👍️💕♥️
Outstanding voice, and music vedio. Keep it up all the teams. Thank you. ❤❤❤❤❤❤❤❤❤
Thank you 🙏💕♥️
Nice song ❤❤❤❤
🙏💕♥️👍️
आहा कति मिठो गीत सँगै अभिनय ❤❤❤ सफलताको शुभकामना सम्पूर्ण टीमलाई ❤❤❤
Thank you so much 🙏❤️👍
bimal pariyr ko geet sunesi aruko geet sunnai man lagdaina sarai mitho awaj
Thank you 🙏
विमल भाई आई लव यू यो भन्दा अरू comment gardina lai ❤❤
😁💕♥️👍️
दामि छ हजुर
Thank you 👍️🙏♥️
मीठो कौडा गीत।
Thank you 👍️💕♥️
धेरै राम्रो👌 कल र सस्कृतिमा झल्कने यो "गैरी गाउँकी साइली" काैडा परिवरले सिखर चुमुन।🙏🙏
Thank you 🙏♥️👍️💕
ठिकै हो यतिको गित all the best
Thanks 🙏👍️💕♥️
आहा कति बिमल भाइ कति मिठाे गित हाेके सम्पन्न टिमलाई सफलताकाे धेरै धेरै शुभकामाना छल अाउदा दिनहरुमा अझै याे भन्दा मिठा मिठा गित सुन पाईयाेस 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌
Ok thank you so much
दामि,छ,याे,काैडा,भाका,,सबैलाई बधाछ,मेराे,तर्फबाट //////"""";;;::,,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you 🙏♥️💕👍️
ल अति राम्रो विदेओ आएकोमा बधाई सम्पुर्ण team लाई ।।।
tara siris नानीले tiktok मा ghandruk मा सुतिङमा आएको weather ठिक भएन भन्दै गरेको हेर्दाहेर्दै आज भिडियो हेर्ने मौका मिल्यो
Thank you 🙏♥️💕👍️
super dharan sir❤❤❤
Thank you so much 🫶👍❤️
शुभकामना
Thank you so much.👍️💕♥️
असद्धै मिठो गित मिठो आवज का धनी बिमल परियार तारा श्रीस मगर सम्पुर्ण टिमलाइ बधाई
Thank you 🙏♥️👍️
जे हाेस् काैडा गीत र नाच मध्येमा उत्कृष्ट नै लाग्याे झन नायक धिरेन शाक्यकाे अभिनयले त सुनमा सुगन्धनै थपिदिएकाे छ।
Thank you so much 🙏♥️👍️👍️♥️🙏
Wow katti mitho geet ♥️♥️♥️
Thank ypu 🙏♥️💕👍️
दिप गुरुङ ज्यु को फ्यान हरु यता हाजिर हुनुश है❤❤❤❤
🤗🙏♥️💕👍️