साथीले भगाएको श्रीमती र छोरा भोजपुरमा भेटियो, भेट्नासाथ पर्यो हानाहान । श्रीमतीले खोलिन् रहस्य !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ค. 2022
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 1.7K

  • @aayushroka5813
    @aayushroka5813 2 ปีที่แล้ว +104

    सारै राम्रो काम दाजु यस्तै मिडियाको खाचो छ सन्तोस देउजालाइ पछाडी पारेर अगाडि बढ्नु भो खुसी लाग्छ हजुरको काम सम्मान योग्य छ्😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @rockylama2812
    @rockylama2812 2 ปีที่แล้ว +25

    भिडियो भरीमा मन पर्ने भनेको किशोर सर को भिडियो बोल्नु शैली देखें लिएर हरेक कुरा मन पर्छ मलाई

  • @limbumitra4336
    @limbumitra4336 2 ปีที่แล้ว

    किसोर सर तपाइको काम प्रती उच्च सम्म्मान छ🙏🙏🙏मलाइ एउटै कुराले खड्कि रहन्छ आखिर किन समाजमा यस्ता घटनाहरु बड्दै जादैछन?सायद महिला हक अधिकारको पुण असर...... एउटि नारिको चरित्रले गर्दा पुरै नारिमाथी प्रश्न चिन्ह खडा हुन्छन।अन्त्यमा सबै नारी प्रती उच्छ सम्मान छ।आफ्नो कुरा राखेको हु।कसैप्रती अन्याय हुन गए माफी चाहन्छु।🙏🙏🙏🙏

  • @sandeshpalungwa8404
    @sandeshpalungwa8404 2 ปีที่แล้ว +3

    जमाना उल्टो भए छ जो चोर उसैको ठुलो स्वर बिचरा सोझो श्रीमान लाई पो गार्‍हो हुने भयो

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +168

    किशोर सरको मिसन नेपाल प्रहरी भन्दा ४ कदम
    अगाडी हुन्छ किशोर सरको टिमको जय होस् 🙏
    पीडितले न्याय पाओस् शुभकामना छ 😌😇🙏

    • @atengabu7048
      @atengabu7048 2 ปีที่แล้ว +2

      बेतालको कुरा गरे। रिपोर्टिङ गर्छ, महिलालाई छाडा छोड्छ, कसरी पुलिसको भन्दा राम्रो भो?

    • @Pardeshi.-q
      @Pardeshi.-q 2 ปีที่แล้ว +2

      @@atengabu7048 खोजी पत्रकारिता नेपालको
      क कस्को बुढी पोइलो हिड्यो कस्ले सुतायो सबैको खोजी पत्रकारिता यहि हो
      🤣🤣

    • @atengabu7048
      @atengabu7048 2 ปีที่แล้ว +1

      @@Pardeshi.-qgood, very good, fresh man 👍️ अघिल्लो भिडियोमा जेठी बोकी लगेर सौता कुटाए कसूर पनि भोगाए भने लगत्तैको भिडियोमा कान्छीलाई आरामले सुम्पी राखे, जेठी गुमनाम गरिदियो, के बुझाई हो ४ कदम राम्रो? शान्तिलाई प्रश्न छ। पहिला जेठी आमा छोरी बराबरका थिए, सजिलै कान्छीमाथि जित्ने भयो। यसपाली कान्छी र घोर्ले नाठोले जेठी र कान्छिको पीडित श्रीमान बसालदिने देखे। जिततिर पापी नजर छ। कतै कान्छी गलत कतै जेठी गायब यो किशोरको जुँगाे मुख आईमाईको चाक ठहरिन्छ।

    • @Pardeshi.-q
      @Pardeshi.-q 2 ปีที่แล้ว +2

      @@atengabu7048 सहि हो
      देश र समाज सहि बाटो मा जान 30% पत्रकार को हात हुन्छ
      किन भने देशको चौथो अङ्ग हुन पत्रकारिता भनेको तर आज भोलि हामी जनता पनि यस्तै मन पराउछौ
      कस्को बुढी को सङ्ग गयो कस्ले सुतायो
      को सङ्ग हिन्दैछ यहि खोजी खोजी हेर्छौ
      खै के भन्ने🤔

    • @suarezparazuli
      @suarezparazuli 2 ปีที่แล้ว

      @@Pardeshi.-q k

  • @minathakuri1812
    @minathakuri1812 2 ปีที่แล้ว +281

    किशोर भाइ राम्रो काम गर्नु भएकोमा छ।भगवान ले सधै सुरक्षा गरुन् ।।।सौता माथी आउने अझै ठुलो ठुलो स्वर ।अर्काको अधिकार खोस्ने आइमाई गतिलो होइन ।सिङ्गल खोजेर जान सक्थी त।

  • @mickkyxettry4743
    @mickkyxettry4743 2 ปีที่แล้ว +5

    Kishor sir always a great super Hero I respect you Jay Nepal

  • @puranoradio.5838
    @puranoradio.5838 2 ปีที่แล้ว +7

    जिन्दगीमा दुख गर्ने भन्दा सुख खोज्दै हिन्नेहरुको कमी छैन। यस्ताहरुबाट बच्नुहोला है।

  • @what1030
    @what1030 2 ปีที่แล้ว +70

    झैझगडा भयाे भन्दैमा अरुकाे पाेईसँग जानू त भएना नि बरु कानुनी रुपमा गएर एक्लै बसेकाे ठिक लाग्छ मलाई ।

    • @binughartimagar1633
      @binughartimagar1633 2 ปีที่แล้ว +1

      होनि अहिले को जमानामा कानुन छ बुदा बुदि को झगदा भयो भन्दै मा अर्को बुदा खोजी हिद्नु पर्छ त हिमत गरेर एक्लै बाच्नु सिक्नु पर्छ

    • @what1030
      @what1030 2 ปีที่แล้ว +2

      @@binughartimagar1633 त्यहीँ त भनेकाे बुढा बिना बाच्नै नसकिने त हाेईना हाेला नि याे सँसारमा बरु भाेक भाेकै मरिन्छ तर बुढा बिना एक्लैले नि कमाएर बाच्नु सकिन्छ पहिलाे घरबार त बिग्रेपछि पछिकाे सम्बन्ध राम्रो हुन्छ भन्ने केही गेरेन्टि हुन्दैना अाफ्नाे भाग्यमा जे लेखेकाे छ त्यहि भाेग्नुपर्छ हुन त।

    • @jamunalimbu2848
      @jamunalimbu2848 2 ปีที่แล้ว

      Teitw gaye pani alik gattilo sita januni arkako poi sita pataki aaimai 🤮

    • @what1030
      @what1030 2 ปีที่แล้ว

      @@jamunalimbu2848 एकपटक बिहे गरिसकेपछि त के खानु अर्काे बिहे गर्नु हाेला र सबै केटा मान्छेको बानी व्याहाेरा एउटै हुन्छ अर्को बिहे गर्नु भन्दा त बरु झुन्डिएर मर्नु बेश हाेला याे सन्सारमा जति जनासँग बिहे गरेनि दुख एउटै त हाे नि ।

    • @jamunalimbu2848
      @jamunalimbu2848 2 ปีที่แล้ว

      @@what1030 100./. Right sis

  • @aaushaaush5252
    @aaushaaush5252 2 ปีที่แล้ว +97

    इजत नभको आईमाई लाज छैन अर्काको घर बिगारेर सौता माथी आउने अझै आफौ ठूलो स्वार ??😡😡😡यो खातिनिलाई जिन्दगी भर चिसो हावामा सडाउनु पर्छ किशोर दादा🙏🙏

    • @tenisha1232
      @tenisha1232 2 ปีที่แล้ว +1

      साहि हो

    • @yamranamagar7882
      @yamranamagar7882 2 ปีที่แล้ว

      Tehita arkako pariwar vakoma Aaune ultai jhamtine chinaunu parne randilai

    • @kalamagar2201
      @kalamagar2201 2 ปีที่แล้ว

      लाज नभाको नकचरि

    • @aarohikc2825
      @aarohikc2825 2 ปีที่แล้ว

      Thik vanuvo

    • @chandrarokaya2278
      @chandrarokaya2278 ปีที่แล้ว

      Yo tw Pagal aemaya

  • @santoshthapa6344
    @santoshthapa6344 2 ปีที่แล้ว +21

    जिवनको एउटा रमाईलो पाटो, एउटाले दुख पाउँछ अर्कोले मस्ती गर्छ।

  • @Anjan_raj2024
    @Anjan_raj2024 2 ปีที่แล้ว +19

    जतिसुकै अत्याचार गरेपनी आफ्नो घरपनि बिगारेर अर्काको घर 2/2 घर बर्बाद गर्ने यी बेश्या आईमाई लाई फाँसी दिनुपर्छ । आफ्नो अधिकार लिएर बेग्लै बस्न सक्ने थिएन 😡😡

    • @Gamer-yg8og
      @Gamer-yg8og 2 ปีที่แล้ว

      Sahi vanu vo

    • @mamatarai6490
      @mamatarai6490 2 ปีที่แล้ว +1

      U should mind ur language🙏

    • @Anjan_raj2024
      @Anjan_raj2024 2 ปีที่แล้ว

      @@mamatarai6490 बेश्या लाई बेश्या नभनेर के भन्ने ?? बच्चालाइ अलपत्र पारेर आफ्नो घर बिगारेर अनि अर्को बिबाहित पुरुष को पनि घर बर्बाद पारेर हिन्ने लाई बेश्या नभनेर के भन्ने ? 1 पटक होइन म 100 पटक भन्छु यस्ता महिलाहरु बेश्या हुन समाज का कलन्क हुन जिउदै खाडल खनेर पुर्नुपर्छ यस्ता लाई Mind it 😡

    • @mamatarai6490
      @mamatarai6490 2 ปีที่แล้ว +1

      I am agreeing the fact that she was wrong but u should contemplate both side of view. Her husband was abusing her and her son. She could have gone through a lot. But u should think before calling someone prostitute.

    • @financeslf625
      @financeslf625 5 หลายเดือนก่อน

      @@mamatarai6490 Agreed..

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +10

    किसोर जि को काम लाई सेलुट छ,
    नारि पिडित र पुरुष पिडित हरु को लागि समस्या को समाधान युवा मन नेपाल सारै मन पर्छ,

  • @kwtkwt9275
    @kwtkwt9275 2 ปีที่แล้ว +122

    हाै किशाेर भाइ परपुरूस शीत उहीँ सुतेर हिन्छ अनि उसैकाे ठुलाे कुरा भालु

    • @binodDangal90
      @binodDangal90 2 ปีที่แล้ว +2

      Right 👍

    • @jaypradhan5109
      @jaypradhan5109 2 ปีที่แล้ว

      रन्डिको छोरो तेरो जडिया बाउले पनि बच्चामा तलाई तेस्तै गरेको भए थाहा पाउथिस खाते

    • @atengabu7048
      @atengabu7048 2 ปีที่แล้ว

      महिलाको छाडापनलाई मान्छेले सर्वोच्च माने। सकारात्मक कुरामा महिलालाई पनि बसाल्नु पर्छ तर छैन, कोही बोल्द‌ैनन्। अब हाम्रो देश दुर्गन्धित भयो। केटी जाती नाङ्गै बसे भो, विद्या भण्डारी छूक रहेछ।

  • @binupandey134
    @binupandey134 2 ปีที่แล้ว

    पत्रकारमा सबै भन्दा राम्रो र सरल स्वाभाब छ किसोर सरको ।बिचार बाबुको माया लाग्यो के गर्नु।गल्ती दुबैको होला तर एसरी बाबू लेर एक्लै बसेको भए हुन्थो बरु होला श्रीमानले पिडा देको होला तर अरुको श्रीमान सङ जाने के भन्नु।यो हेर्दा गल्ती यो दिदिकै देखियो

  • @alishachhetri673
    @alishachhetri673 2 ปีที่แล้ว +3

    Great job Kishore Sir 🙏

  • @tekmayarai5439
    @tekmayarai5439 2 ปีที่แล้ว +158

    बाबू रोएको देखेर आँसु आयो।बाउआमाको गल्तीेले दुख छोराछोरी भोग्नुपरेको छ।

  • @kohinoorjee
    @kohinoorjee 2 ปีที่แล้ว +289

    श्रीमानले अत्याचार गरे कानुनमा जानुपर्छ। अर्काको पोइसँग भागेर दुनियाँका घर बिगार्ने अलच्छिनी आइमाई!

    • @limbuni2048
      @limbuni2048 2 ปีที่แล้ว +4

      Thik vannu vo aaimai ko satru aaimai nai hunxa

    • @d.bsundas6197
      @d.bsundas6197 2 ปีที่แล้ว

      यो भालु रन्डी लाई ठुलो लाडो चाहीएर हिडेकी हो

    • @ishwarrajbhandari4385
      @ishwarrajbhandari4385 2 ปีที่แล้ว +1

      Right ans

    • @limbusasi9738
      @limbusasi9738 2 ปีที่แล้ว

      अनि रन्डि आइमाई अर्काको पोइ खोस्नु पल्केकि

    • @rueshrai9092
      @rueshrai9092 2 ปีที่แล้ว +5

      हाेभनेकाे पाेइबेगर नसकेने आइमाइ

  • @nurisherpa
    @nurisherpa 2 ปีที่แล้ว +5

    एउटा चेलीले आफ्नो बाउ,मामा,सबै छोडेर बिहे गरेर आइसकेसी, उसको बाबा ममीले दिने माया र बुढा ले दिने पर्ने सबै माया बुढा ले दिनु जान्नु पर्छ, यो चेलीको पीडा सुन्दा बूढा नै खत्तम रहेछ। बिहे गरेर ल्याइ सकेपछि राम्रो वातावरण बनाउने उसको पिर मार्क बुझ्ने काम बुढाको हो। त्यत्रो 14 वर्षको छोराले आफ्नो बाउसँग बस्नु/जानु नमान्नु भनेको , बाउमा मानवता नभएर हो। नारीलाई सम्मान गर्न सिकौ, खुसी राखौ घर त्यतिकै उज्यालो हुन्छ।

    • @sunitarai5434
      @sunitarai5434 2 ปีที่แล้ว +1

      त्यो त हो तर नारी ले पनि कुन राम्रो काम गरेकी छिन र अर्का को बुडा खोसेर अर्का को घर बिगारेर

  • @devidmagarvlogs
    @devidmagarvlogs 2 ปีที่แล้ว +21

    होईन हाम्रो भाषा,सस्कृती र समाज कता तिर लम्किदै छ।यस्तो घटना आज भोलि दिनको एउटा नसुनेको दिन नै भएन😴हे भगवान सबैजना लाई सदबुद्दी देउ🙏🙏

  • @mangalvishwakarma2511
    @mangalvishwakarma2511 2 ปีที่แล้ว +17

    छि छि छि हाम्रो नेपाल यस्तै मान्छे ले गर्दा देश विक्रेको हो यिनीहरु अपराधी लाई जेल कोच्नु पर्छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +54

    जेल कोच्नु समातेर बल्ल चेतिन्छ

  • @bilchetri1269
    @bilchetri1269 2 ปีที่แล้ว

    धन्यवाद किशोर भाई

  • @premale3215
    @premale3215 2 ปีที่แล้ว

    पत्रकार भाई तपाईं को धेरै धेरै प्रगति होस् धेरै राम्रो कुरा हरु गर्नु हुने रहेछ ।

  • @rhitaagrg1250
    @rhitaagrg1250 2 ปีที่แล้ว +40

    Kishor bhai ko kaam lai samman garchu. Police, wakil, reporting sab ko kaam vyaunu huncha. Much respect for Kishor bhai and his team. 🙏

    • @rajkumarishrestha6471
      @rajkumarishrestha6471 2 ปีที่แล้ว +1

      Lag navako randai rahaxa yo yaimai

    • @sitasinghthakuri9353
      @sitasinghthakuri9353 2 ปีที่แล้ว +1

      बाउले आरको पाउछ आमाले आरको लास्टमा दुख पाउने भनेको छोराछोरी

  • @aropkarki5153
    @aropkarki5153 2 ปีที่แล้ว +7

    किशोर सर हजुर को काम लाई धरै धरै धन्यवाद

  • @Zong-king25
    @Zong-king25 2 ปีที่แล้ว +6

    हे भगवान जस्का जोडी छन उन्का जोडी सबै का राम्रा हुन मत बिहे गर्दिन बिहे भाका हरु को जिबन सधै राम्रो होस यस्तो न होस्🙏🙏

  • @pessimistprakash
    @pessimistprakash 2 ปีที่แล้ว +1

    पारिवारिक कलह ,व्यक्तिगत झगडा लाई देखाएर राम्रै डलर कमाउँदै हुनु हुदो रहेछ। बधाई छ।

  • @subedivlogs4587
    @subedivlogs4587 2 ปีที่แล้ว +8

    You are real hero kishwor ji. Appreciate for your great work..

  • @karnagharti5991
    @karnagharti5991 2 ปีที่แล้ว +51

    अर्कैको घरबार भाड्नेगरी हिड्नुनै गल्ती हो । तेसैले बिहेनै गर्नुथियो भने सौता माथी नगयको भय राम्रो हुनेथियो। बुढा खराब भयको भय डिबोर्स गरे भैहाल्थ्योनी। हुनत नेपालको कानुन पैसावाला र पावरको हातमा चल्छ। अब बुढालाई डिबोर्स दिने अर्को शीत पोईल जाने कुरा खतम

  • @yatramunk
    @yatramunk 2 ปีที่แล้ว

    Good Job Sir tapai le desh ra Samaj ko lagi ramro Kam Garnu bhako xa keep it up Sir

  • @kamalgc566
    @kamalgc566 2 ปีที่แล้ว

    Media persons haru sabai ramro lagyo..yestai neutral bhayera Sabda chayan ma dhyan diyera agadi badhnu hola...Dherai dherai subhakamana xa

  • @hombhattrai356
    @hombhattrai356 2 ปีที่แล้ว +59

    याे अाइमाइनै खराबरछे पैसा खाकैहाे जस्ताे लागाे सबै पचाउन जङ्गिएकिहाे हाे अाइमाइ

    • @binduchongbang7332
      @binduchongbang7332 2 ปีที่แล้ว

      मुला खाएर होला नी नया ?

  • @deeparaee9587
    @deeparaee9587 2 ปีที่แล้ว +36

    खासमा जतिसुकै बुढाले नराम्रो कुटेपिटे पनि तर आफ्नो घर बिगारेर फेरि अर्को नारिको घर बिगार्ने आइमाईहरु यो धर्तिको बोज गद्दार हुन अपराधी हुन।

    • @d.bsundas6197
      @d.bsundas6197 2 ปีที่แล้ว +1

      दिपा जि यो भालु लाई ठुलो लाडो चाहीएर आकी हो

  • @gungakunwar9349
    @gungakunwar9349 2 ปีที่แล้ว

    Great job kishor bhai tapaiko kam ra bolne shaile ramro lagyo 👍

  • @harikishunshah7529
    @harikishunshah7529 2 ปีที่แล้ว

    Yua mann Nepal hajur Lai Mann Dekhi nai salaam xa 👍👍👌👌👋👋👋👋👋👋👋👋👋👋👋

  • @padmasharma7014
    @padmasharma7014 2 ปีที่แล้ว +7

    किसोर भाई हजूर लाई धेरै धेरै धन्यबाद छ अति राम्रो काम गर्नू हून्छ

  • @sureshchaudhary1054
    @sureshchaudhary1054 2 ปีที่แล้ว +79

    जो चोर उसैको ठूलो सोर यो बहिनि को दुख को दिन सुरु भयो

    • @nanulimbu8674
      @nanulimbu8674 2 ปีที่แล้ว +2

      Arulai ruwayra aafu khusi hun khojne jindagi var yasarinai ruyra basos pagalni

    • @dineshbista7253
      @dineshbista7253 2 ปีที่แล้ว +1

      Thik vannu vayo hjr le

    • @surendrakhadka1115
      @surendrakhadka1115 2 ปีที่แล้ว

      मरेकै जाती यस्ता नीच सोच बेबार भएका

    • @gaganbudha7925
      @gaganbudha7925 2 ปีที่แล้ว

      Jodi tw yekdam thik rahex kina bhataving vako hola

  • @soorajgurung5001
    @soorajgurung5001 2 ปีที่แล้ว

    धन्यवाद किशोर सर हरायको लाई भेट गराई दिनु भयो

  • @Nirmalarai1911n
    @Nirmalarai1911n 2 ปีที่แล้ว +16

    जो सँग खुशी मिल्छ उ सँगै बस्न पाउनु उसको अधिकारको कुरा हो यो सुड्डोले पनि केही नगरि तेतिकै त हिडेन होला तर सौता माथि जानू यो केटिको पनि गलत बाटो हो।

    • @deepasinjali3018
      @deepasinjali3018 2 ปีที่แล้ว +5

      Kai samaye dhaireta rakhnu parxa ati parmar vaye paxi kt ko ni chalkhel vayera nai logne bigreko ho
      Xora xa xora ko ujjal vabisye herera basna sakdaina logne bina basnai nasakni ho
      Thik xa voli ko din ma ekkal purus hola garnu sovabik kura ho tra galti kt ko xa

  • @mangahatraj1074
    @mangahatraj1074 2 ปีที่แล้ว +27

    किशोर सर तपाईंको कामले धेरै जनाले राहत पाएका छन पुलिस प्रसासनले भेट्ाउन नसकेकोलाई तपाईं मार्फत भेट्ाएर कतिको समस्या समाधान गरिदिनुभएको छ।

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +33

    साथीको श्रीमती बच्चा समेत बोकेर हिन्ने हरिलठ्क डाम्ना लाई चही राम्रोसँग मादल जस्तै बजाउनु पर्ने रहेछ।

  • @sanuthakuri8971
    @sanuthakuri8971 2 ปีที่แล้ว

    Kishor sir ko har kam lai salut xa👍️👍️❣️❣️❣️❣️❣️

  • @udendukpa882
    @udendukpa882 2 ปีที่แล้ว +4

    Heart breaking 😪

  • @tarasherma6014
    @tarasherma6014 2 ปีที่แล้ว +3

    Kishor bhai kaam ekdam ramro god blessed you

  • @bboys9508
    @bboys9508 2 ปีที่แล้ว +12

    यो आईमाई त धोबी हान्नु पर्ने खालको रैछ धन्न त्यो दाइ सोझो रैछ ।
    म भयको भय दुई टुक्रा पारेर जेल जाने थिय बरु

  • @rinarajbhandari7161
    @rinarajbhandari7161 2 ปีที่แล้ว

    Kishwor sir u r great wid good heart

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 2 ปีที่แล้ว +5

    किसोर सर सरै राम्रो सर हुनुहुन्छ 👌👌🙏🙏🇳🇵🇳🇵🇰🇷🇰🇷🕉️🕉️🌺🌺

    • @gitatimilsina4571
      @gitatimilsina4571 3 หลายเดือนก่อน

      BNM and I are going through all of the day 😪 ❤❤❤❤❤❤😂🎉😢😮😅😊the first 😉 😪 of a few years back and the kids in a couple of months will also need to work on this and the family will be back to the end and the family will be back ❤ 💙 😀 😊 💜 ❤❤❤

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +31

    great work kishor sir🙏🙏

    • @ramshah9360
      @ramshah9360 2 ปีที่แล้ว

      गल्तिगर्ने अझैठुलोसोर्ले कराउने
      कानून्छैन समाज्छैन तेसैमा
      अझै अर्काको घर्बिगार्ने
      यो दिदी को गल्तिछ

  • @parshuramrai8994
    @parshuramrai8994 2 ปีที่แล้ว +11

    जो घर छोडेर अर्को नाठो सङ्ग जाने अनि उनैको यत्तो तमासा हेर्नू पर्ने 😎😎😎हैट

  • @babushrestha4788
    @babushrestha4788 2 ปีที่แล้ว

    Grt work from media .

  • @gahamagar3945
    @gahamagar3945 2 ปีที่แล้ว +1

    Jaya hos .. kishor sir .. 🙏🙏🙏

  • @narayanacharya4814
    @narayanacharya4814 2 ปีที่แล้ว +12

    धोकेबाजहरु
    सुखि कहिल्यै हुँदैनन्🙏

  • @mayalimbu7039
    @mayalimbu7039 2 ปีที่แล้ว +23

    यो आइमाई कमि चाहिँ छैन है आफै बुढा लाई छोडेर जानू आफै साडे हुनु बुढा ले कुटपिट गयो भनेर पोइला नै जानू त्यो पनि अर्काको घर बार बिगार्नु थुक बेस्या आइमा त्यो बुढा ले पनि त्यसै कुटपिट गरेर होला त्यही नाठो सङ्ग लागेर पिटेको होला ?

    • @jittamanglama8917
      @jittamanglama8917 2 ปีที่แล้ว

      Sahi kura garnu vayo hjr le

    • @RenukaRai2
      @RenukaRai2 2 ปีที่แล้ว

      यो बेस्या आईमाई र साढे गोरुनि फोरी वेस्या

  • @milanthapa9917
    @milanthapa9917 2 ปีที่แล้ว +4

    यस्मा पोइको पनि गल्ती हुन सक्छ हैे ।।
    तेती कै त भागेको होइन होला सायद।। तर पनि यसरि भाग्नु चाइ ‌नहुने हो खासमा।। सबै को पिडा बुझौ है । आखिर यस्मा कस्को गल्ती रैछत।।

  • @surajsen8546
    @surajsen8546 2 ปีที่แล้ว

    great work kishor ji

  • @radhakhanal7779
    @radhakhanal7779 2 ปีที่แล้ว +21

    यो आईमाई चहिअर्काको पोईसंग आएर ठुलोकुरा गर्न लाजछैन छिया उस्को पनि परिवारलाई कस्तो हून्छ किसोर भाई हजुरको काम धेरै माहान छ मेरोसम्मन छ भगवानले सधै रक्छिया गरून🙏🙏

  • @kritanjalneupane6167
    @kritanjalneupane6167 2 ปีที่แล้ว +30

    Good job kishor sir god bless you🙏

  • @ramailopalanita
    @ramailopalanita 2 ปีที่แล้ว +4

    केटा नै खतम रैछ तेस्लै छाेडेर हिडेकाे रैछ कुवेतबाट हेर्दै छु नयाँ साथी बन्नु है साथिहरु

    • @sudipbhattarai9368
      @sudipbhattarai9368 2 ปีที่แล้ว

      ए तेस्तो पो अझै हैट!

  • @prashantbohara9957
    @prashantbohara9957 2 ปีที่แล้ว +1

    GRE work 👍

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 ปีที่แล้ว +5

    यो नानि लाई कानुन सुनाइदिनु। यदि श्रीमान छोडेर अर्को अबिबाहित सग जादा कानुन लाग्दैन तर बिबाहित पुरुस सग जादा दुबै जेल जाने कानुन छ।

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 ปีที่แล้ว +13

    बच्चा को अगाडी यस्तो झगडा त गर्नु नपर्ने बिचारा सानो बाबू रोइ राखेको छ्

  • @bhimgaha5560
    @bhimgaha5560 2 ปีที่แล้ว

    हाम्रो देश नेपाल वावावा कति अच्चम्म छ होई नेपाल अामा नालायक सपुत चेलिहरु कहिले सम्म बन्छ हाम्रो नेपालमा राम्रो कानुन अन्य देश काहा पुगि सक्यो हाम्रो देशमा बस अरुको बुडि उठायो लग्यो यहि काम छ

  • @limbubhai4690
    @limbubhai4690 2 ปีที่แล้ว

    मैले मन पर्ने पत्रकार मध्येमा एक किसोर सर हो💕❤️तर यहाँ नारिलाइ मात्र दोसि ठहरिनु हुदैन पुरुषको पनि कमि कमजोरी कहि न कहि छ

  • @bkshrestha0
    @bkshrestha0 2 ปีที่แล้ว +38

    यो आईमाई लाई हात मात्र होईन,म भए 2 टुक्रा बनाई दिन्थे।पीडित ले न्याय पाउनु पर्छ।

    • @anything1724
      @anything1724 2 ปีที่แล้ว +3

      मुजि मिल्ने कुरा गर झन झगडा बढाउने कोसिस नगर बेकुप

    • @binduchongbang7332
      @binduchongbang7332 2 ปีที่แล้ว

      तेस नगर है बाबा

    • @ryuga6648
      @ryuga6648 2 ปีที่แล้ว

      @@anything1724 kko milne ho ra vanya

    • @anything1724
      @anything1724 2 ปีที่แล้ว

      मिल्नु नेई सब भन्दा राम्रो हो ।

    • @Himemagarofficial
      @Himemagarofficial 2 ปีที่แล้ว

      खाते कस्तो कुरा करेको ।100% केटा को गल्ती छ

  • @khadikolaure8385
    @khadikolaure8385 2 ปีที่แล้ว +17

    दुखको दिनको सुरुवत भएछ चेलिलाई बधाई छ

    • @nanulimbu8674
      @nanulimbu8674 2 ปีที่แล้ว

      Arulai ruwayra kaha sukha milxara sadhai vari ruyra basnu paros

    • @nanulimbu8674
      @nanulimbu8674 2 ปีที่แล้ว

      Arulai ruwayra kaha sukha milxara sadhai vari ruyra basnu paros

  • @dcrai7908
    @dcrai7908 2 ปีที่แล้ว

    किसोर सर part-2 uploud गर्नु पर्यो चाडो।कान्छा बुढा को अनुहार पनि हेर्न पाउ ।

  • @dipendrarai7571
    @dipendrarai7571 2 ปีที่แล้ว

    Dherai ramro kam gardai xa yo youtubere patrukarle samajlai dhawast banaudaixa .

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 ปีที่แล้ว +70

    लाज नभएको नकचरि अर्काको खुसि खाेसेर आउने अझै ठुलाे स्वर गर्ने।यदि सज्जन थि भने श्रीमानले जे गरेपनि बच्चा पालेर बस्न सक्थि नि।आफू त अर्काको भरमा पाेइला हिडेकाे छे अझै बच्चा पाल्छु पाे भन्छे त।

    • @binughartimagar1633
      @binughartimagar1633 2 ปีที่แล้ว +1

      100% सहि

    • @subashblonlama
      @subashblonlama 2 ปีที่แล้ว +6

      जाने मात्रै गलत होइन लाने मान्छे पनि गलत हैन र भनेको सबै गल्ति आईमाईकाे मात्रै हुन्छ त कस्तो कुरा नबुझेकाे नि

    • @dhanthapa8365
      @dhanthapa8365 2 ปีที่แล้ว +3

      बुडाको गल्ती केही छैन यो आईमेई को गल्ती छ त्यसरी घर छोडेर हिड्न हुदैनथ्यो अझ ठूलो पल्टिन्छे

    • @jayantibasnet3142
      @jayantibasnet3142 2 ปีที่แล้ว +1

      @@dhanthapa8365 हाे रहेछ जेठि बुढिलाई उचालेर बहुबिवाहाकाे मुद्दा हाल्न लगाए हुन्थ्यो।

    • @subhashgurung6910
      @subhashgurung6910 2 ปีที่แล้ว +1

      धैरै राम्रो कमाईन्ट हजूर 🙏🙏🙏🙏

  • @ramalatamang8613
    @ramalatamang8613 2 ปีที่แล้ว +10

    कुट्नु मात्रै हैना एस्तो भालुलाइ सिधै काट्नु प्रने भालु अर्काको बुडा खोस्ने भालु

  • @sanjutamang4776
    @sanjutamang4776 2 ปีที่แล้ว

    Bichara babu royeko dekhera man sarae royo 😭tension naliga babu dukha ko din xa vane sukha ko din pani abasye aauxa babu god blessed u♥️

  • @abishekgameplayer9458
    @abishekgameplayer9458 2 ปีที่แล้ว

    excellent job dai

  • @sarurai8634
    @sarurai8634 2 ปีที่แล้ว +20

    केटी पिढित भएर होला। यो आईमाई कडा रहेछ। मेरो गल्ती के छ पो भन्छ,, नाठो संग आएर मेरो के गल्ती के छ रे,,,😂😀😂😂😂😂😂

    • @abhishekshahi5229
      @abhishekshahi5229 2 ปีที่แล้ว

      कुकुर।कुकुरनिलाईपाता।कसेरसिस्नुपानि।लगाउनु।पर्ने

  • @merokahani
    @merokahani 2 ปีที่แล้ว +9

    अर्काको ओछ्यान तताउदै हिन्नी आइमाई कुनै गतिली त होइनन् बुढाले पिटे भनेर कानुन तिर जानी कि पोइ खोच्दै हिन्नि

  • @ishojbhujel4867
    @ishojbhujel4867 2 ปีที่แล้ว

    Good job kishor sir 🙏🙏🙏

  • @sureshlama5169
    @sureshlama5169 2 ปีที่แล้ว +8

    अलिक साल पछि घोर दुख पाउछ यो केटीले यो 100% ग्यारेन्टी हो ।जो सौता माथी जान्छ तेस्ले दुख पाउछ । budaले दुख दियो भने single बस्ने हो पोइला जाने होइन 😡😡

  • @debendrasunar1073
    @debendrasunar1073 2 ปีที่แล้ว +12

    जब महिलाहरु धेरै जान्ने भए भने उसको दुख को दिन सुरु भयो भन्दा हुन्छ ।

  • @pinkybhutia4969
    @pinkybhutia4969 2 ปีที่แล้ว +19

    Kishore bro is real hero 👍👍🙏🙏🙏

    • @mandiragautam5852
      @mandiragautam5852 2 ปีที่แล้ว

      लोग्नेले दिनरात तनाव दिएसि बाच्नलाई पनि गाह्रो हुनछ तर पोईला जानुपर्छ भने चाहि छैन

  • @asunamgr6823
    @asunamgr6823 2 ปีที่แล้ว

    Good job Kishor sar🙏

  • @SAMSHUNGRAI
    @SAMSHUNGRAI 2 ปีที่แล้ว

    Khatra xa hi subbani de👍👍👍👍👍

  • @jamunakarki614
    @jamunakarki614 2 ปีที่แล้ว +9

    लाज नभकि आईमाई आफ्नो घरपनि बिगार्ने आर्काको घरनि बिगार्न आईमाई भएर आईमाई कै बिजोग थुईय

  • @mayavotri6187
    @mayavotri6187 2 ปีที่แล้ว +4

    किशोर सर लाई धेरै धेरै धन्यवाद छ

  • @ramsubbawanem2874
    @ramsubbawanem2874 2 ปีที่แล้ว +6

    अबुझ बाबू अामाकाे कारण बच्चाहरुले दुख भाेग्नु पर्ने। अब कानुनी प्रकृया अनुसार छाेडा छाेड गर्दा बच्चाहरु नाबालिक हाेईञ्जेल सम्म अामाले साथमा राख्न पाउंछ। साबालिक पश्चात् बच्चाहरुले काे संग बस्छु भन्छन् साेही अनुसार हुन्छ ।

  • @khatracomedy1730
    @khatracomedy1730 2 ปีที่แล้ว

    yesto aemai lae diverse diyakai ramro hola .bhage pachi budo badmas dekhaunu chalan bhsi sakyo.kishor sir lae dhanyabad.

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j 2 ปีที่แล้ว +7

    जति सुकै नाटक गरे रुए कराए आरोप लगाए पनि अर्को सङ्ग पोइला जानें आइमाई वेश्या नै हुन्!यदि श्रीमान ठीक छैन खराब लागे सम्बन्ध विच्छेद गर्दा हुन्छ,एक्लै केही समय संघर्ष गर्न सकिन्छ,तर ती नियम लाई पालन नगरी अर्को सङ्ग पोइला हिँड्छे भने त्यो आइमाई लाई फासी दिए हुन्छ।

    • @binduchongbang7332
      @binduchongbang7332 2 ปีที่แล้ว

      100०/० ह्जुर को कुरो मेरो पनि श्री मान गतीलो थेन सम्बन्ध बीछेद गरेर अहिले आफ्नो छोरा च्यापेर बसेको छु छोरा लाई हेर चाह गर्दैन तर मैले छोरालाइ धरान bordeng school hostell लाएर padayudai छु see देर मेरो छोरा बसेको छ म अर्कको देस मा नोकर गर्दै छु छोराको भबीस्य सम्झेर

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p 2 ปีที่แล้ว +8

    भालुनी अझ ठूलो स्वर गर्दा रछ जेठी बुढी कत गयो भालुनिलाई जेल हाल्दिनु ।पछि जेठीलाई हेला हुन्छ यो भालू सौता बस्यो बस्यो भने।

  • @rambahadur6768
    @rambahadur6768 2 ปีที่แล้ว

    राम्रो काम हजुर अर्को एपिसोड हेर्न पाम |

  • @nabinbattrai3642
    @nabinbattrai3642 2 ปีที่แล้ว

    Woah vai dharai ramro kam garnu vako xa kisohr vai 👍

  • @dksubba588
    @dksubba588 2 ปีที่แล้ว +9

    आफ्नो जिन्दगी बिग्रियो त अर्काको जिन्दगी बिगार्नु ??? फाल्तु आईमाई..

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +13

    नेपाल को कानुन पनि कस्तो कानुन हो यार जेठि श्रीमती हुदाहुदै अर्कि ल्याउन नपाइने भए श्रीमती श्रीमानको साथमा हुदा चाहिँ किन जान पाउने त नारी फेरि।।

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว

    Good job kisor vai. Yo aaeme ko dhukha ko din pahele vanda aba suru hunevo. Chokta khane jholma dubne vae. Good job aaeme ko.

  • @madankhatri5858
    @madankhatri5858 2 ปีที่แล้ว

    Aru Pataki patrakar Vanda yo kisor jii ko kaam sahi xa hai chunab ladne vanne pakka vote for you bro

  • @shantibaral2498
    @shantibaral2498 2 ปีที่แล้ว +55

    नककली पोईला जान्छे अनि उल्टै ढुंगामुढा गर्छे र अर्काे पोइलाईनी पिट्छे छोडिदिनु यस्ता ले कुकुरले नपाउने दुःख पाउँछे अनि ठिक्क पर्छ

    • @bipanachaudhary4061
      @bipanachaudhary4061 2 ปีที่แล้ว

      Vognelai tha hunx nakali vyer matra hunn

    • @sukutamang263
      @sukutamang263 2 ปีที่แล้ว

      Aafu ni aaimai jai ho voli ko din kole dekhexa ra arulai vannu aghi ma ni maila ho vanera sochnu

  • @rosedmlove
    @rosedmlove 2 ปีที่แล้ว +6

    के भा हो आज भोलि को आइमाई हरुलाई त्यति ठूलो छोरो छ छोरा सँगै हिँड्दिने हैट भोलि पर्सी के सोच्ला बुडो अगतिलो परे एकलै बस्नु नी यसरी त दुःख पाउँछ नी बच्चा ले हैट......

  • @narendratiruwa7755
    @narendratiruwa7755 2 ปีที่แล้ว

    म सबै नेपाली नारीहरु लाई ईज्जत,सम्मान गर्छु ..! तर यो नारी को तेवर हेर्नु ना क्या छ नेपाली कानुन्........!ऊहिले-उहिले अर्का की श्रीमति भगाउदा र श्रीमान ले अर्को ल्याउदा कस्तो कानुन थियो। अहिले त जस्तो सुकै घटना भएनी मिडिया गुहार्ने हाम्रो समाज मिडियाकर्मी ले नै समस्या को समाधान गर्ने होला झै़ं गरी.....!

  • @ramakc9742
    @ramakc9742 2 ปีที่แล้ว

    जय होस किसोर भाईलाई अलिक सेफ भ एर अगाडी बड्नू होला भाई

  • @dineshhima4224
    @dineshhima4224 2 ปีที่แล้ว +6

    बैबाहिक जिबन को सुभकामना किसोर दाजै

    • @nzalitmg5545
      @nzalitmg5545 2 ปีที่แล้ว

      Kaile vayo behe ?

    • @dineshhima4224
      @dineshhima4224 2 ปีที่แล้ว

      @@nzalitmg5545 असार 29 गते भको

    • @nzalitmg5545
      @nzalitmg5545 2 ปีที่แล้ว

      Oh congratulations kishor da🤗🤗

  • @pramilarai1128
    @pramilarai1128 2 ปีที่แล้ว +9

    आफ्नो भबिस्य यो सग हुँदैन है भन्ने लागे पछि।कानुनी रूपमा गएर राम्रोसँग छुट्टिएर आफू सुहाउँदो र या एकल खोजेर जानू नि किन अर्काको घरबार बिगारी दिनु।हुन त यो अर्काको घरबार बिगार्ने लाई सुख त कहिले हुँदैन।

    • @lalitkrai3328
      @lalitkrai3328 2 ปีที่แล้ว

      सबैको बुद्धि हजुरसँग मिल्दैन। 99% दुख पाउनु नपाउनु बुद्धिको उपयोगले गराउँछ। 1% भाग्य 😁✌🙏

  • @tassono7041
    @tassono7041 2 ปีที่แล้ว +3

    I just feel bad for the kids ( to witness such incident can cause real damage to their upbringing ).

  • @rameshprasad4676
    @rameshprasad4676 2 ปีที่แล้ว

    अर्को पाठ पनि हाल्नु पर्यो हेर्न लाई छिटो