पछि छोरा बुझ्ने भएपछि बाबा खोज्दै आउँछ । तर बाबा चाहिँ राम्रो हुनुपर्छ । जाँडरक्सी छोडनु पर्छ । लु न किशोर जी लानेको श्रीमती लाई पनि मिडियामा ल्याउनु परो । यस्तो साथी त शत्रुलाइ नपरोस् ।
Next Days मा राम्रो मान्छे भन्नू दाइ कुलत मा नफस्नु हार खायर होइन सबै को नजर मा राम्रो बनेर देखाउनु।।त्यो भालु रन्दी बुदि को अगादी रुने होइन झन राम्रो ल्यायर खुसी भयर देखाउनु पर्छ दाइ।।
Yati aafu ni raamro maanxe Ho vane 2 tir ko majaale kuraaa bujer cmnt garne garnu ,, main chai teeiii jadyahaaa daaile garera yo din sammma huna pugekooo raix ,,
" हेर भाइ हामी साथीभाइ साथीभाइ हो ... मेरो फुच्चेलाई हेला चाहिँ नगर है " मार्मिक शब्द सार्है मन छुयो 😭😭😭 यो दृश्य देखेर नि कसैले पनि छोराछोरी टुहुरो बनाएर नजाऔं है ।
सार्है मन छुयाे" 😥😥😥 जेठि बुडि चाहियो किशाेर सर" उहाँको के भनाइ छ खुसि छन् या छैनन् "! यिनी हरु रमाएर एक तर्फि पीडा दिन भएन नी " खराब अाईमाई यस्तै हाे असल नारिले तेत्राे छाेरा हुदा एक्लै जीवन बिताउन सक्छ घाेचा फेर्ने मान्छे हरु लाई बानि पर्छ धन्यवाद 🙏🙏
पुर्वको २-४ युटुवर आईमाईको चाक हुन, छन्। बिदेशमा ज्यान जोगाएर कमाउनु छ। सोच्नै जान्दैन यो किशोर ज्यापुले, जेठी बुढीको कुरै गरेन, यस्ता छन झोलहरु। खेमराज देवानको साथीहरु हुन यी सब, धेरै युटुब chanel पनि छ, सब महिलावादी। कुन दिन चैट खानु बेर छैन।
रक्सीको कारण मात्रै होईन यदि आईमाई सहि थियो भने यस्तो हुने थिएन । साला साथीको नाममा कलङ्क ले गर्दा हो। त्यो कलङक लाई सधै नराम्रो होस ; हेर्नै नसकिने वियोगान्त 😭😭😭
आजको भिडियोले धेरै दुखी बनायो आखामा आँसु रोकियनन😭😭😭 यो निर्णय ले एकअर्काले राम्रो जिबनसाथी त पाइयला तर छोराछोरी ले भने कहिले असल आमा बुवा पाउदैनन् 😭😭😭😭😭
Sab le sanatan dharma lai birsiyera bako ho Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma Sab le gita padhna xade Sastra padhna xade Paschimi muluk haru ko dharma aapanayesi testai hunxa Sab lai saririk sukha chahiyesi yestai ho Sab tira aagyan xa

हैट अन्तिममा आएर त साह्रै दुःख लाग्दो भयो । हैन हौ किशोर दाइ कस्तो कस्तो घटनाहरू लाई समाल्नु हुन्छ हौ । तपाईं लाई त मान्नै पर्छ । हरेक किसिमको घटनालाई सहजै मिलाउनु खोज्नु हुन्छ । धन्यवाद हजुर लाई ।
Sab le sanatan dharma lai birsiyera bako ho Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma Sab le gita padhna case Sastra padhna thale Paschimi muluk haru ko dharma aapanayesi testai hunxa Sab lai saririk sukha chahiyesi yestai ho Sab tira aagyan xa

बाबु लाई धेरै पटक जाउ भन्दा पनि मानेन तेसैले बिचरा आफ्नो सन्तान छाेडन बाध्य हुनु भयो 😭😭 फेरि आमा जति सुकै खराब किन न होस तर आफ्नो बच्चा लाई त माया गरेर राख्नु हुन्छ होला गाउँ को सबै दिदिबहिनी हरु ले बच्चा लाई राम्रो सङ राखेको छ भन्नु भको छ ।
Great work युवा मन नेपाल Media team from india . आज हाम्रो भारतमा पनि यस्तो मिडिया TEAM चाहिएको छ . मन छोयो बौ को बलिदान देखेर , परिवार लाई रोवायो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭. बाबू ले छोरा लाई पर तिर लगेर गोजीमा पैसा हालीदिएको दृष्य ले आँखा बाट आँसुको मुहान् नै फुटियो .... कृपया यो Episode पछि यो बाबू को खयाल राख्नू होला प्रिय नेपाल ... जय नेपाल महान नेपाल ....
आफ्नो परिवार श्रीमती र छोराछोरी खुशी राख्नु पर्थ्यो पहिले जस्ले जे भने पनि अहिले आमा र श्रीमान् दुबै दुखी छ्न यो स्तिथिमा पुग्न श्रीमान् पनि ठूलो हात देखियो तेसैले हरेक परिवारले यो घटनाबाट पाठ सिक्नुपर्छ ।
सर मेरो हीतेषी साथी बचपनको साथी भनेर हुदैन जब नियत नै ठीक थैन भन् साथीको श्रिमती मात्रै होईन एउटै बाबा आमाले जन्माएको दिदिबहिनिलाई पनी राम्रो नजरले हेर्दैन। सीतीमीती साथीभाई भनेर घर बोलायर पार्टीसार्टी गर्ने जमाना छैन् होशीयार
बुवा चाहिले छोरालाइ अङालो हालेर रोएको हेर्न्न सकिन म 😭 मेरो आफ्नै छोराको झल्को आयो । तेहि छोराको लागि भए नि मिलेर बस्नु पर्थ्यो दुबैजना आगो भएर आज यस्तो दिन आयो । अब त्यो बाबुको बिचल्ली हुन्छ ।
Sab le sanatan dharma lai birsiyera bako ho Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma Sab le gita padhna xade Sastra padhna xade Paschimi muluk haru ko dharma aapanayesi testai hunxa Sab lai saririk sukha chahiyesi yestai ho Sab tira aagyan xa
Sab le sanatan dharma lai birsiyera bako ho Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma Sab le gita padhna xade Sastra padhna xade Paschimi muluk haru ko dharma aapanayesi testai hunxa Sab lai saririk sukha chahiyesi yestai ho Sab tira aagyan xa
छोराछोरीलाई आमा , बाबा को माया लाग्छ नि बाबाले पनि छोरालाई सधै भरि माया गर्नुपर्छ साथ दिनुपर्छ छोरा अवश्य पनि आफ्नो बाबा आफ्नो सन्तान लाई सम्झेर एक दिन फर्केर आउनेछ
जतिसुकै जे भए पनि पछि त्यो अर्को बाउले सउताने ब्याबहार देखाउछ र यो बाबुले आफ्नो बाबा खोजेर अबस्य आउँछ देख्दा धेरै आँसु आयो बिचरा बाउ छोरा को माया आफ्नो सन्तान हो कस्ले पो माया मार्न सक्छर 😭😭
यस्ता रन्डीहरुले नआफ्नो घर बनाउ छन् नअरु को नयताको घर बनाई दिन्छन् नउताको घर बच्चा लाई मानसिक् यात ना हुन्छ थुक्क रन्डि जिन्दगि भरयोबच्चाकोआसुले बाटो नदेउस् रन्डि
Sab le sanatan dharma lai birsiyera bako ho Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma Sab le gita padhna case Sastra padhna thale Paschimi muluk haru ko dharma aapanayesi testai hunxa Sab lai saririk sukha chahiyesi yestai ho Sab tira aagyan xa
मेरो आँखा बाट अनायासै आशुको भेल बग्न पुग्यो बिचरा आफ्नो सन्तान बाट छुट्टिन पर्दा आफ्नो जन्म दिने बाउ लाई कति पीडा हुन्छ भन्ने कुरो मात्र त्यो भोग्ने बाउ छोरा लाई हुदोरहेछ।त्यही पनि झड्केलो बाउ लाई जिम्म लगाएर यो बाध्यता आफ्नो आमाको कारण ले छुट्नु पर्यो सारै दुख लाग्यो।
बाउ आमा त आफ्नो आफ्नो बाटो लागे तर तिमी हरुलाइ छोराको आँसु लाग्छ एकदिन यो अवस्थ मैले पनि भोगेर आएको हु त्यही बुडा बुदिको झगदाले छोरा छोरिको भविस्य खराब गर्नुहुदैन😭😭😭😔
Mero pani jindagi saga mel khayeko xa yo ghatanale bau aama aafnai aafnai bato lageu tara xorako man ma k hola teu ta maile pani vogekoxu malai thaha xa bau aama xutinda ko pida ...

यो नानीलाई जसरी पनि मनाएर ल्याउनु पर्थ्यो । आमाले मायात गर्छिन् तर यी जोडी आफैमा अबैध छन् भोलिपर्सी जेठि बुढीले लछार पछार गर्दै कुन ठाँउ पुर्याउछ त्यति खेर बिजोग हुनेछ।
बाउ छोरा झम्टेर रुदा मेरो आँसु आयो।यस्तो कसैलाई न परोस् । बच्चा को मन दिमाग् के सोचेहोला ।।मेरो त मन मा धेरै चोट पुग्यो।।बिचार त्यो बच्चा लाई कति मन दुखे होला ।
😭😭😭😭😭😭😭😭😭😭साह्रै मनै रुवाउने भावुक क्षण,धरधरी आशु आयो मेरो त छोराप्रति बाबाको माया देखेर( अघिपछि घटना जे जस्तो भएपनि),बिचबिचमा,किन रोएको?रुनु हुदैन भन्ने जस्ता प्रत्यक्षदर्शी र मिडिया कर्मीको कुरा सुन्दा भने दिक्क लाग्यो,किनकि कोही पनि रहरले रुदैन यो दुनियामा।।।।
उस्को बुढी रहेछ घरमा उसलाई नि साहारा चाहिन्छ गाउँ गएर त्यो जार कै बुढी बिबाह गर्नु brother रुएर काम छैन ।हिम्मत हार्नु हुदैन घर गएर उठाउनु तिमि पनि बच्चा सहित ।
Sab le sanatan dharma lai birsiyera bako ho Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma Sab le gita padhna xade Sastra padhna xade Paschimi muluk haru ko dharma aapanayesi testai hunxa Sab lai saririk sukha chahiyesi yestai ho Sab tira aagyan xa
छोराको मन आको छ को सहि र गलत छुट्टाउनु सक्छ। बाउको पनि बोलिको ठेगान नरहेछ जाडरक्सी पिउने समयमै बुद्धि पुराको भए यो दिन आउने थिएन। जस्तै भएपनि बाबुछोरा हो सङ्गै रोएको देख्दा मेरो पनि आखाबाट आशु झर्यो र video अन्त्य सम्म हेर्न सकिन😢😭
यो कान्ड सुरु देखिको अन्तिम सम्म हेरे सारै मन दुख्यो।यसमा सबैजनाको कम जोरि छ बिचरा त्यो बालक को त के दोस र।जाने को पनि लाने को पनि बुडो को पानी यो घटनाले जनचेतना जाग्नु पार्छ हाम्रो समाज मा किनकी रक्सि को कारण ले आज सबै जनाको जिन्दगी बर्बाद भयो।बहुत दुख लाग्यो।
तिमि पनि यसरि घरको बुढा छोडेर हिड्को जस्तो लाग्छ ।सम्झनु यक्चोती बिबाह भयो भने बुढा राम्रो छैन भन्दैमा छोडेर हिड्ने होइन कान्छी ।हिम्मत राखेर बरु छोरा लिएर एक्लै बसेर भएपनि जिबन अगाडि बधाउनु पर्छ अरु नाथो र अरुकै घर बिगार्ने होइन

समयमा बुद्धि पुगेको भए बुढिले नछोड्ने थिएछ। बुढिलाइ पनि माया धेरै छ।उसको रुवाइबाट प्रष्ट हुन्छ। भबिष्य नदेखे पछि आजित भएर अर्को खोज्न बाध्य भएको देखिन्छ। कति गारो भयो आफ्नो बुढी र छोरा छोडेर हिड्नु पर्दा।हगिसक्यो दैलो देखो। बुढी लाने हो भने लादा हुन्छ त अझै किन गरुङ मन बनाउनु?
@@tamangbibash6416 के गर्नु साथी घरबार बिग्रेको बिग्रेको भेट भएछ मन मिलेछ गरेछ। अप्ठ्यारोमा उसैले साथ दियो उसैलाइ आफ्नो सम्झेर हिडि । तर माया त बुढिले अति गरेको देखिन्छ भिडियो हेर्दा।
@@pagalhumapagal4192 कन्ने केटो हो।यस्तो भिडियोले त पाठ सिकाउयो मलाइ। सहु ब्याजको कुरा हैन गलत भएको हो तर गलत हुनुमा को बढी जिम्मेवार छ भाने कुरा चाहिँ प्रष्ट छ।
Ailesammako video herera comment garnuhune haruma no 1 Ma maile chune hjr lai, jasko buddile jati bhiyauxa tyati ta lekhne ho hai, bhognelai tha hunxa pida k ho bhanera arule ta bahiri matrai ta herne ho ni usko aaphanta le class 8 ma padta bihe garaideko ho, k garne future jhan damadol nabanaunu, 3nai janalai chetana bhaya!!!
जतिसुकै जडिया भये पनि रगत भनेको रगत आफ्नो बाउ ले जति माया यो झट्केलो बाउ ले गर्दैन आफ्नो छोरा त छाडेर आको छ अर्काको छोरा के हेर्छ रन्डी आमा भएपछि येस्तै हो छोराछोरी रुनु पर्छ
Sab le sanatan dharma lai birsiyera bako ho Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma Sab le gita padhna case Sastra padhna thale Paschimi muluk haru ko dharma aapanayesi testai hunxa Sab lai saririk sukha chahiyesi yestai ho Sab tira aagyan xa
बाबा छोराको माया देखेर आसु रोक्नै गाह्रो भयो 😭😭😭😭😭 😭 बाध्यता परिस्थिति मा बाधिए पछि जे आइलागे पनि सहनु पर्ने रहेछ 😭 लास्ट मा धेरै गारो भयो यो बाबु ले राम्रो माया पावोस 😭😭😭😭😭
कमसे कम् लोग्ने बिग्रेको रहेछ त श्रीमतीले सुधार्नु पर्थ्यो यसरी भागेर समस्या को समाधान हुँदैन आफ्नो खुसी को लागि अर्काको खुसी खोस्ने यस्ता आइमाईलाई भगवानले कहिलै माफ गर्नुहुन्न
Sab le sanatan dharma lai birsiyera bako ho Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma Sab le gita padhna xade Sastra padhna xade Paschimi muluk haru ko dharma aapanayesi testai hunxa Sab lai saririk sukha chahiyesi yestai ho Sab tira aagyan xa
कुनै फिल्मको दु:खद अन्त्य जस्तै कस्तो नरमाइलो घटना यस्तो कोहि कसैलाई नपरोस यो हेरेर पनि कतै आफू कुबाटोमा फसेको महसुस भए शिक्षा लिएर सफल जिन्दगि यपन गर्नुहोला सबैलाई साउने सक्रान्तिको शुभकामना !
यो भिडियो हेरेर त कति रुनु हे भगवान बिचरा बाबु छोरा नै रोएको देखेर मेरो पनि मन ले मानेन भाइ कम्जोर नहुनु आफ्नो के कमजोरी छ तेस्लाइ सुधारेर नयाँ जीवन शुरु गर्नु अहिले बाबु टिनेज छ पछि बुझ्छ बाउ को माया र आउँछ कम्जोर मन नवनाउनु भाइ
नाठो सङ्ग हिड्ने आईमाई या नाठो खेलाने लाई बास बाहाना हो रक्सी पिउने या पिट्ने तो अगर घर गरि खान्तियो भने अलग बसेर तेहि छोरो लाई पालेर बस्ये भय के था तेहि पोइ सुध्रिनथियो होलानि
नरु नरु भाई आइमाई को जदै यस्तै हो अर्कु लाई गए पछि पैला को श्रीमान् ले जतिनै राम्रो गरे पनि गल्ती देखाउ छ तपाई को रुने दिन यति मात्र हो आब उस्को रुने दिन सुरु हून्छ।
सार्है निर्दयी , ढुङ्गा कै मुटु रहेछ श्रीमतिको😢😢😢 सार्है मन रोयो मेरो त भिडियो हेरेर… मान्छे हरु कति सम्म्म निर्दयी | निस्ठुरी बन्न सक्ने रहेछन्न…… भनेर 😭
यो भिडीयो ५/७ पटक हेरीयो सारै मन छोयो यो भिडीयो हेरेर कपडा छ र लुकेर फोन गर तेरो लागी म कम्जोर भईसक भन्ने शब्दले आफ्नो छोरो आफ्नो रगत कसलाई माया नहोला यस्तो जो कसैलाई पनि नहोउन !!😭😭 Be strong brother
Sab le sanatan dharma lai birsiyera bako ho Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma Sab le gita padhna xade Sastra padhna xade Paschimi muluk haru ko dharma aapanayesi testai hunxa Sab lai saririk sukha chahiyesi yestai ho Sab tira aagyan xa
पछि छोरा बुझ्ने भएपछि बाबा खोज्दै आउँछ । तर बाबा चाहिँ राम्रो हुनुपर्छ । जाँडरक्सी छोडनु पर्छ । लु न किशोर जी लानेको श्रीमती लाई पनि मिडियामा ल्याउनु परो । यस्तो साथी त शत्रुलाइ नपरोस् ।
धेरै राम्रो कमेन्ट बिजय सरको ।
Gurgesh thapa jastai rahexa sathiko namma kalangka
Luu tytaa pane dhyaan jaooss hai xetai hera paam 😊✋
Dherai ramro kura
Dherai ramro sathi rahexa, hait 🙁
बिचार बाब छोराको माया देख्दा सरै मन रुयो😭😭😭😭 यस्तो पिडा कोही कसैलाई नहोस भगवान बिचार बाबुको के दोष थियोे आखिर god bless you babu be strong 😭😭😭🙏
😭😭😭😭
Burita keko bichara burita lageo lageo xora kina jarigharlai jimma lagaidini yo kasto khalko bauho bahadur bauho vani aafno xoralai kina aafno shathma rakhna sakena namorda bau chot pida dhoka dukha ani tachar navayko manxe ra harek chijma dukha napayko manxe shayd kamtinai holan yadi yo thauma ma hunthe vani jhari gharko halat ma ke garayra xorthe hola shalako jeemin jagga keile napugni garai dinthe kita vane sidai jel kochdinthe
कति महान् बाबा सायद यतिको बाबा यो संसार मा कमै होला यो भिडियोले धेरै रोय म🙏🙏😭😭😭😭
Next Days मा राम्रो मान्छे भन्नू दाइ कुलत मा नफस्नु हार खायर होइन सबै को नजर मा राम्रो बनेर देखाउनु।।त्यो भालु रन्दी बुदि को अगादी रुने होइन झन राम्रो ल्यायर खुसी भयर देखाउनु पर्छ दाइ।।
Yati varkhar ko buda xodane kukurni ho
Good
सहि हो
झन् बिग्रेर हिड्छन् होला अब त
Yati aafu ni raamro maanxe Ho vane 2 tir ko majaale kuraaa bujer cmnt garne garnu ,, main chai teeiii jadyahaaa daaile garera yo din sammma huna pugekooo raix ,,
येस्को जेठि बुढि लाइ नि पनि मिडिया मा ल्याउनु परो किशोर सर!!!!!
EUTA...GHAR...BIGARER...ARAKO...GHAR...BONAUNA...JADA...UTA..PANI...BAL...BACHCHA...HUNE...MANCHHE...KE...VAYEKO...HOLA...NEPALMA....AAIMAI......HARU...NAI..BIGAREKO...HO...KEHO...
" हेर भाइ हामी साथीभाइ साथीभाइ हो ... मेरो फुच्चेलाई हेला चाहिँ नगर है " मार्मिक शब्द सार्है मन छुयो 😭😭😭 यो दृश्य देखेर नि कसैले पनि छोराछोरी टुहुरो बनाएर नजाऔं है ।
😭😭😭
Malai ni sabda le sarai man xoyo 😥😥😥😥😥
छोरा र बाबा को अनुहार पनि सेम सेम रहेछ कती माया रहेछ बाउ छोरा मा 😢😢😢😢😢हेर्नू सकिएन है बाउ छोरा को बिछोद्😢😢
Maya sabai ma rahexa .maya ta budi le gardo raixa natra kina runthyo
Ma narune manche pani ruye
ho vanya afu ni royo hami herni lai pani ruwayo
सार्है मन छुयाे" 😥😥😥
जेठि बुडि चाहियो किशाेर सर" उहाँको के भनाइ छ खुसि छन् या छैनन् "! यिनी हरु रमाएर एक तर्फि पीडा दिन भएन नी " खराब अाईमाई यस्तै हाे असल नारिले तेत्राे छाेरा हुदा एक्लै जीवन बिताउन सक्छ घाेचा फेर्ने मान्छे हरु लाई बानि पर्छ धन्यवाद 🙏🙏
Sahi ho
Ghocha daro chahiyako rahexa ghoda ko jatro.
100✓
Sahi ho....
पुर्वको २-४ युटुवर आईमाईको चाक हुन, छन्। बिदेशमा ज्यान जोगाएर कमाउनु छ। सोच्नै जान्दैन यो किशोर ज्यापुले, जेठी बुढीको कुरै गरेन, यस्ता छन झोलहरु। खेमराज देवानको साथीहरु हुन यी सब, धेरै युटुब chanel पनि छ, सब महिलावादी। कुन दिन चैट खानु बेर छैन।
आँसु रोक्न सकेन्😥😥😥
बाबू छोरा रुको देखेर😥
भग्वान यस्तो घटना कसैको जिन्दगिमा न घटोस्🙏
😭😭😭😢😢😢😰😰😰😰
Sahi vannu vayo 😰😰
Very good 👍👍 thik kuro garnu vyo
सारै दुःख लाग्यो यो भिडियो हेरेर 😭 कसको आँसु न झर्ला यो भिडियो हेरेर.? आँसु झर्ने ले लाइक गर्नु होला न झर्ने ले कमेन्ट गर्नु होला🙏❤️
Mero aashu ni aayo hu huhuhu
आँसु नै आयो😭😭जिन्दगीमा यस्तो कसैकोनी नहोस्, प्लिज सबैजना सचेत हुनुहुहोला🙏दाइ अब छोराको लागि भएनी रक्सी जाड छोड्नु होला 🙏
Take care
Stay safe
Yo raksi banda garnu parx sarkaar
सबै भन्दा बढी रुने म होला यो भिदियो हेरेर 😭😭😭आफू जस्तो भए पनि आफ्नो सन्तान को माया हुन्छ र आफ्नो आमा बुबाको ।
मायाले मात्रै पनि हुदैन मायाका साथसाथै आफ्नो कर्तव्य पनि पुर्णरूपमा निभाउन सक्नुपर्छ भन्ने ठूलो म्यासेज दिन्छ यो भिडियोले
बाबा छाेरा रुदा सारै मन राेयाे आफ्नो रगत हाे मन राेई हालछनि
अन्तिम दृश्यले धेरै भावुक बनायाे 😓😓। बिचरा दाजु पनि साेजै मान्छे रहेछन मात्रै जाड रक्सिकाे कारणले सम्बन्धमा दुरि र बिस्वास घटेकाे हाे कि।
हो मलाई पनी भाबुक बनायो कसलाई के भन्नु यहाँ
😭😭😭😭
अर्को सँग सल्के पछि जति राम्रो गर्दा पनि नराम्रै देख्छ घरबार तेसै बिग्रिहाल्छ नी।
हो हजुर तर यार आफू संग भाको सामन बिगृयो भने बनिन जेल जति पटक होस बनाइन्छ तर मान्छे मान्छे मा सामान को जति पनि वास्त मान्यत भयेन
रक्सीको कारण मात्रै होईन यदि आईमाई सहि थियो भने यस्तो हुने थिएन । साला साथीको नाममा कलङ्क ले गर्दा हो। त्यो कलङक लाई सधै नराम्रो होस ; हेर्नै नसकिने वियोगान्त 😭😭😭
आजको भिडियोले धेरै दुखी बनायो
आखामा आँसु रोकियनन😭😭😭
यो निर्णय ले एकअर्काले राम्रो जिबनसाथी
त पाइयला तर छोराछोरी ले भने कहिले
असल आमा बुवा पाउदैनन् 😭😭😭😭😭
सहि कुरा गर्नु भयो सबै बुबा आमाले छोरा छोरी को भबिस्य सोच्दिनी भय किना यस्तो अबास्ता आउथ्यो होला र??
माया त माया नै हो लास्टमा छुटेर जाने बेलाको बुबु छोराको रुएको देख्दा अति मन रुयो मेरो पनि 😥😪😭😭
Sab le sanatan dharma lai birsiyera bako ho
Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma
Sab le gita padhna xade
Sastra padhna xade
Paschimi muluk haru ko dharma aapanayesi testai hunxa
Sab lai saririk sukha chahiyesi yestai ho
Sab tira aagyan xa
अति मन रुयो निसब्द भए बिचरा दाइ अनि छोरा रुएको देख्दा अति नरमाइलो भयो sad 😥😪😭
Sab le sanatan dharma lai birsiyera bako ho
Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma
Sab le gita padhna xade
Sastra padhna xade
Paschimi muluk haru ko dharma aapanayesi testai hunxa
Sab lai saririk sukha chahiyesi yestai ho
Sab tira aagyan xa
हैट अन्तिममा आएर त साह्रै दुःख लाग्दो भयो । हैन हौ किशोर दाइ कस्तो कस्तो घटनाहरू लाई समाल्नु हुन्छ हौ । तपाईं लाई त मान्नै पर्छ । हरेक किसिमको घटनालाई सहजै मिलाउनु खोज्नु हुन्छ । धन्यवाद हजुर लाई ।
Sab le sanatan dharma lai birsiyera bako ho
Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma
Sab le gita padhna case
Sastra padhna thale
Paschimi muluk haru ko dharma aapanayesi testai hunxa
Sab lai saririk sukha chahiyesi yestai ho
Sab tira aagyan xa
आफ्नो रगत भनेको आफ्नो हो त्यो झट्केलाले छोरालाई माया गर्दैन पछि बुझ्ने भएपछि छोरो बाउ खोज्दै आउँछ।
Yestaiii hossssss haiiiii
Sab lai saririk sukha chahiyeko xa dharma birsidai gaye
Chori manxe lai aadhikar chahine bhanda badhi aadhikar diyesi yestai ho
Sab le sanatan dharma lai birsiyera bako ho
Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma
Sab le gita padhna xade
Sastra padhna xade
Paschimi muluk haru ko dharma aapanayesi testai hunxa
Sab lai saririk sukha chahiyesi yestai ho
Sab tira aagyan xa
@@b-techfuntake3288 yuh r right bro...
कति दुख लाग्दो कुरा बाबु छोरा को बिछोडिएको रुवा बासिले म लाई पनि धेरै रुवायो
BNM is fine 🙂 😍 is fine thanks for your help you have so much joy 😊 I will be ❤❤❤❤😢😮
अन्तिम मा धेरै रुवायो है
😭😭कति पिडा भको होला त्यो बुवा लाई आफ्नो सन्तान छोडनु पर्दा जति सुकै जडिया भय पनि😭😭
होनी कसलाई के भन्नु यहाँ भाबुक बनायो सबैलाई
@@Ramanlama569 aafna santanlai jo kohile pani poilo gayaka budi ra jarlai xadi hiddaina hola ? tara yo vaile xadi hidda dukha lagyo
बाबु लाई धेरै पटक जाउ भन्दा पनि मानेन
तेसैले बिचरा आफ्नो सन्तान छाेडन बाध्य हुनु भयो 😭😭 फेरि आमा जति सुकै खराब किन न होस तर आफ्नो बच्चा लाई त माया गरेर राख्नु हुन्छ होला गाउँ को सबै दिदिबहिनी हरु ले बच्चा लाई राम्रो सङ राखेको छ भन्नु भको छ ।
आफ्नो छोरलाइ छोडेर जादा कति मन दुखेको छ
हामि हेर्नेलाई त रुवायो😥😥😥
Great work युवा मन नेपाल Media team from india . आज हाम्रो भारतमा पनि यस्तो मिडिया TEAM चाहिएको छ . मन छोयो बौ को बलिदान देखेर , परिवार लाई रोवायो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭.
बाबू ले छोरा लाई पर तिर लगेर गोजीमा पैसा हालीदिएको दृष्य ले आँखा बाट आँसुको मुहान् नै फुटियो .... कृपया यो Episode पछि यो बाबू को खयाल राख्नू होला प्रिय नेपाल ... जय नेपाल महान नेपाल ....
बियोगान्त बिछोड!बाबुछोरा रोको देख्दा आँसु थामिएना!सौतेनी व्यबहार एकदिन महसुस हुन्छ भाइलाइ।
आफ्नो परिवार श्रीमती र छोराछोरी खुशी राख्नु पर्थ्यो पहिले जस्ले जे भने पनि अहिले आमा र श्रीमान् दुबै दुखी छ्न यो स्तिथिमा पुग्न श्रीमान् पनि ठूलो हात देखियो तेसैले हरेक परिवारले यो घटनाबाट पाठ सिक्नुपर्छ ।
किशोर सर यो अन्तिम दृश्यले सारै रुवायो😭😭😭
यो भिडियो ले आखा बाट आँसु नझार्ने को होला तर मलाई लाग्छ यो आईमाई को पनि 100% गल्ती छ
50 50 ho
Ho ni
मलाइ चै त्यो रुन्चे सङ्ग रिस उठ्यो... दम भए र बहादुर हो भने काटेर टुक्रा पार्नु पर्ने हो.. बाकि कुरा हुदै गर्छ...
दुख लाग्यो सायद एकअर्का लाई बझ्ेको भए आज यो दिन हुदैन थियो so sad अब दाइ आफुलाई सम्हालेर नराम्रो बेबहार भए सुधारेर नया जीवन सुरुवात गर्नुस😭😭😭😭😭😭
Manxuyo yo video herda
😭😭😭😭😭😭
@@leeltamang1780 000⁰00⁰⁰⁰0⁰
😭😭😭😭😭
सर मेरो हीतेषी साथी बचपनको साथी भनेर हुदैन जब नियत नै ठीक थैन भन् साथीको श्रिमती मात्रै होईन एउटै बाबा आमाले जन्माएको दिदिबहिनिलाई पनी राम्रो नजरले हेर्दैन। सीतीमीती साथीभाई भनेर घर बोलायर पार्टीसार्टी गर्ने जमाना छैन् होशीयार
Watching this video from Newyork I got tears in my eyes watching this .
I miss home Nepal 🇳🇵 😢
थुक्न मन लाग्छ हो हाम्रो देशको स्थितिलाई सर्है मन छोयो यो भिडियोले😭😭😭😭🙏🙏
😰😰😰😥😥😥😢😢😭😭
बुवा चाहिले छोरालाइ अङालो हालेर रोएको हेर्न्न सकिन म 😭 मेरो आफ्नै छोराको झल्को आयो । तेहि छोराको लागि भए नि मिलेर बस्नु पर्थ्यो दुबैजना आगो भएर आज यस्तो दिन आयो । अब त्यो बाबुको बिचल्ली हुन्छ ।
आगाे भएर हैन अर्को गधा सँग पल्केर हाे घर बिग्रेको ।
Jindagi yastai ho hjr k garnu bides le ghar bar bigaro
@@manupariyar3250 होनि हजुर ।। अनि हजुरको त ठिक छ नि?
किसोर भाईलाई धेरै धेरै धन्यवाद
यु ट्युब मा मात्रै होइन आजको सन्चार छेत्र को महा नायक तपाईं लाखौ सलाम छ किशोर भाई!!!!!!!!!
अबोको छ महिना पछि थाहा हुन्छ यो आईमाई ले सौतेनी रहेछ
Heart touching 😢😭🙏
बिचार छोराको माया धेरै रहेछ बाउलाइ😭😭
Afno santan ko maya kaslai hudaina ho sathi
देखिस् आईमाई को मन कति कठोर
अाखिर माया माया नै हो
छुटिने बेलाको एउटा शब्दले मलाई
भावुक बनायो अरु जे सुकै गर भाई
मेरो बुढीलाई हेला कहिलेै नगर भन्दा
सारै मन छोयो😭😭😭😭😭
Sab le sanatan dharma lai birsiyera bako ho
Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma
Sab le gita padhna xade
Sastra padhna xade
Paschimi muluk haru ko dharma aapanayesi testai hunxa
Sab lai saririk sukha chahiyesi yestai ho
Sab tira aagyan xa
बाबू छोरा रुदा त कसम भक्कानिए नै रोए हौ😭😭 आमा बाबुको कारण छोरा छोरिले कति पीडा भोग्नु पर्ने क्या😪😪
Bichara Sano Babu Ni ma jastai bichalli huni vayo aab.... Bujhni vaya pxi . Matra Ghar Ko nw Ghatko vanni feelings bahek kei aaudaina..
Aafu aagadi badhna dedaina raixa yei Kura haru le😥
आँसु थम्न सकेन 😭
छोरा मान्छे हो ते्हि पनि जात ले पाको जाड रक्सि त खाइहाल्छ नि छोरि मान्छेले हो बुज्नु पर्ने यत्रो समाज थियो बुडाको गल्ति थियो भने
कस्तो नरमाइलो लागो😭😭
😭😭😭😭
अामा र बाबाले गर्दा सन्तानको बेहाल बिचरा यो छोराको के दोस 😭😭😭God bless you babu
एउटा बाउले छोरा लाई कति माया गर्छ भन्ने मैले भिडियो हेर्दा हेर्दै आँसु खसे को थाहा पाएन
यो भीडीयो ले भावुक बनायो 😢😢
बाउ भनेको बाउनै हो " यो मुजी जार ले कतीन्जेल माया गर्दो हो " आफ्नो खुन को त खोजी खबर नगर्ने मुला 🤨🤨
सहि😭
Honi bro
सारै दुख लागेयो दुबै ले पहिले नै बुझेको भय कति राम्रो हुने थियो यो सुन्दर परिवार मा खुसी को थाउ मा रुनु पर्ने थियन
Kina nabujeko chori
Manche lae chora manche ko dukho pida horu dukho pordai paila janu nai porcha r ... Bohut dukho Lago lo yo video herera... Chai
यस्तो कमलो मन भको केटा मान्छे कसम आजै हो मैले देखेको त्यो दाइ रुदा मेरो आँखा मा आँसु रोक्कियन। 😭😭😭
निसब्द भए बाउछोरा लाई देखेर , आफ्नो बाउ भनेको आफ्नो बाउ हो त्यो अर्को ले जतिसुकै माया गरेनि , रगतको नाता भनेको रगतको नाता हो 😭😭
Sab le sanatan dharma lai birsiyera bako ho
Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma
Sab le gita padhna xade
Sastra padhna xade
Paschimi muluk haru ko dharma aapanayesi testai hunxa
Sab lai saririk sukha chahiyesi yestai ho
Sab tira aagyan xa
छोराछोरीलाई आमा , बाबा को माया लाग्छ नि
बाबाले पनि छोरालाई सधै भरि माया गर्नुपर्छ साथ दिनुपर्छ छोरा अवश्य पनि आफ्नो बाबा आफ्नो सन्तान लाई सम्झेर एक दिन फर्केर आउनेछ
जतिसुकै जे भए पनि पछि त्यो अर्को बाउले सउताने ब्याबहार देखाउछ र यो बाबुले आफ्नो बाबा खोजेर अबस्य आउँछ देख्दा धेरै आँसु आयो बिचरा बाउ छोरा को माया आफ्नो सन्तान हो कस्ले पो माया मार्न सक्छर 😭😭
बाबा र आमा कस्को गल्ती उनिहरु आफैलाई थाहा होला तर निर्दोष बाबुलाई देखेर धेरै रोए 😭😭😭😭
यस्ता रन्डीहरुले नआफ्नो घर बनाउ छन् नअरु को नयताको घर बनाई दिन्छन् नउताको घर बच्चा लाई मानसिक् यात ना हुन्छ थुक्क रन्डि जिन्दगि भरयोबच्चाकोआसुले बाटो नदेउस् रन्डि
ahh k bai kati ruyo ma pani😭😭😭😭😭
मिलाइदेउ न हाै पत्रकार भाइ नझुटाईदिनुस् न अहंकार र अहम् मनबाट फाकेर हिजाेकाे दिन सम्झेर मिलिदेउ न हाै यार 😪😪😪🙏
बुवाले छोरालाई गरेको मयाले मन छोयो,यो भाइ बास्तबमा मेरो लागि एकदम ठिक छ।
सारै दुख लाग्यो।😢बाबु छोरा छुट्नु पर्दाको क्षण साच्चिकै भाबुक बनायो।यस्तो दिन अरुले भोग्न नपरोस्।🙏
😭😭
अबको दिन हरु दुवै जनाको राम्रो होस्। बिचरा दाईको मन साच्चिकै टुटेको छ । दिदी ले एक्लै एक्लै बस्ने निर्णय लिनुभयो आशा गर्छु दुःख को दिनहरू न आओस् 🥺🥺
Sab le sanatan dharma lai birsiyera bako ho
Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma
Sab le gita padhna case
Sastra padhna thale
Paschimi muluk haru ko dharma aapanayesi testai hunxa
Sab lai saririk sukha chahiyesi yestai ho
Sab tira aagyan xa
जिन्दगीमा यस्तो कसैकोनी नहोस्, प्लिज सबैजना सचेत हुनुहुहोला !😭😭😭😭😭
यस घटनामा बुढाबुढीको कमजोरी देखियो र छोराको साथी रुएको देखेर नरमाइलो भयो
आगमि दिनको शुभकामना छ दुई वटा परिबरलाइ
बिचरा,तेहि त😭😭यति छिट्टै बच्चाहरूको कस्तो हित बसिसकेको,पछि गएर बाउ र सानोबाउको जस्तो अवस्था नआओस् 🙏🙏🙏🙏
मेरो आँखा बाट अनायासै आशुको भेल बग्न पुग्यो बिचरा आफ्नो सन्तान बाट छुट्टिन पर्दा आफ्नो जन्म दिने बाउ लाई कति पीडा हुन्छ भन्ने कुरो मात्र त्यो भोग्ने बाउ छोरा लाई हुदोरहेछ।त्यही पनि झड्केलो बाउ लाई जिम्म लगाएर यो बाध्यता आफ्नो आमाको कारण ले छुट्नु पर्यो सारै दुख लाग्यो।
बाबुछोराको प्रेमलापले आँखा रसायो!!
बाउ आमा त आफ्नो आफ्नो बाटो लागे तर तिमी हरुलाइ छोराको आँसु लाग्छ एकदिन यो अवस्थ मैले पनि भोगेर आएको हु त्यही बुडा बुदिको झगदाले छोरा छोरिको भविस्य खराब गर्नुहुदैन😭😭😭😔
Mero pani jindagi saga mel khayeko xa yo ghatanale bau aama aafnai aafnai bato lageu tara xorako man ma k hola teu ta maile pani vogekoxu malai thaha xa bau aama xutinda ko pida ...
very true😢
सारै माया लाग्यो बाउ छोरा रुदा र छुटीदा
यो भिडीयो हेर्दा आसु रोक्नू नै गारो भयो 😭
यो भिडियो हेरेर सारैदुख लाग्यो आसु पनि आयो मन थाम्न सकिन
कठै बरा ति सानो भाईको आंशु आमा बाबुको गल्तीले छोराको बिचल्ली
Sab le sanatan dharma lai birsiyera bako ho
Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma
Sab le gita padhna case
Sastra padhna thale
Paschimi muluk haru ko dharma aapanayesi testai hunxa
Sab lai saririk sukha chahiyesi yestai ho
Sab tira aagyan xa
के गर्नु हजुर तेस्तै छ तनि हाम्रो देशको नागरिकका कर्तुत
यो नानीलाई जसरी पनि मनाएर ल्याउनु पर्थ्यो । आमाले मायात गर्छिन् तर यी जोडी आफैमा अबैध छन् भोलिपर्सी जेठि बुढीले लछार पछार गर्दै कुन ठाँउ पुर्याउछ त्यति खेर बिजोग हुनेछ।
छोरा देखेर धेरै रुन मन लाग्यो 😥 बिचार 😥
बाउ छोरा झम्टेर रुदा मेरो आँसु आयो।यस्तो कसैलाई न परोस् । बच्चा को मन दिमाग् के सोचेहोला ।।मेरो त मन मा धेरै चोट पुग्यो।।बिचार त्यो बच्चा लाई कति मन दुखे होला ।
बाबा आमा को एउटा गल्तीले गर्दा बच्चाले यो आवस्था भोग्नु पर्यो सारै दुख लाग्यो😢😢
किशोर दाईले जे हुनु पर्ने त्यही गर्न सक्नु हुन्छ सलम छ।😭😭😭😭
पहिलाको भिडियो हेर्दा खासै केही लागेको थिएन यो भिडियोले एक्दम मन दुख्यो बाबू छोरा छुटिदाको पीडा अनि आखाबाट खसेको आशुले मन थाम्न सकिन।
किसोर सरलाइ अतिनै राम्रो तरिकाले यो केस मिलाउनु भको सम्पुर्न टिमलाइ धयबाद त र अन्तिमको कहानी हेर्दा फिलिमी styal भयो
Case chai kasaro melo hou fari arko jethi lai souta thapi dryara case kasari mil cha ?
दुइ दिन को जिन्दगी मा यो के गरे को मिलेर बस्न सकिदैन किन यस्तो बेहाल मिलेर बस्नु पर्छ
😭😭😭😭😭😭😭😭😭😭साह्रै मनै रुवाउने भावुक क्षण,धरधरी आशु आयो मेरो त छोराप्रति बाबाको माया देखेर( अघिपछि घटना जे जस्तो भएपनि),बिचबिचमा,किन रोएको?रुनु हुदैन भन्ने जस्ता प्रत्यक्षदर्शी र मिडिया कर्मीको कुरा सुन्दा भने दिक्क लाग्यो,किनकि कोही पनि रहरले रुदैन यो दुनियामा।।।।
honi ali ali ta malaini chitta bujhena
उस्को बुढी रहेछ घरमा उसलाई नि साहारा चाहिन्छ गाउँ गएर त्यो जार कै बुढी बिबाह गर्नु brother रुएर काम छैन ।हिम्मत हार्नु हुदैन घर गएर उठाउनु तिमि पनि बच्चा सहित ।
मेरो पनि त्यही सुझाव छ, तर उसले पनि मान्नु पर्यो मान्यो भने कुलतमा परेको बानीलाई सुधारेर उनीहरुले भन्दा प्रगति गरेर देखाउनु पर्छ।
Sab le sanatan dharma lai birsiyera bako ho
Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma
Sab le gita padhna xade
Sastra padhna xade
Paschimi muluk haru ko dharma aapanayesi testai hunxa
Sab lai saririk sukha chahiyesi yestai ho
Sab tira aagyan xa
@@b-techfuntake3288 😀
रुदा रुदा हासो उठ्यो🤣🤣
यस्तो कसहिको नि न होस मेराे आखा देखि नि धेरै आँसु आयो 😢😢😢😢😢
छोराको मन आको छ को सहि र गलत छुट्टाउनु सक्छ। बाउको पनि बोलिको ठेगान नरहेछ जाडरक्सी पिउने समयमै बुद्धि पुराको भए यो दिन आउने थिएन। जस्तै भएपनि बाबुछोरा हो सङ्गै रोएको देख्दा मेरो पनि आखाबाट आशु झर्यो र video अन्त्य सम्म हेर्न सकिन😢😭
बाबु र छोराको बिछोडले निकै भावुक बनायो ।। आँशु थामिएन 😭।।
यो परिवार कास मिलेको भए कति सुन्दर अनि कति राम्रो हुन्थ्यो होला है रुँदा रुँदै आँखा दुख्यो मेरो माया प्रेम त लाक्दो रैछ नि बैनीलाई पनि
यो कान्ड सुरु देखिको अन्तिम सम्म हेरे सारै मन दुख्यो।यसमा सबैजनाको कम जोरि छ बिचरा त्यो बालक को त के दोस र।जाने को पनि लाने को पनि बुडो को पानी यो घटनाले जनचेतना जाग्नु पार्छ हाम्रो समाज मा किनकी रक्सि को कारण ले आज सबै जनाको जिन्दगी बर्बाद भयो।बहुत दुख लाग्यो।
प्राय छोरा मान्छेहरू आफुसंगै बुढी हुँदा बाल दिदैनन् जब श्रीमतीले बाध्य भएर छोडेर जान्छिन् अनि धरधरी रुन्छन् तर त्यति बेला धेरै ढिला भैसकेको हुन्छ।
तिमि पनि यसरि घरको बुढा छोडेर हिड्को जस्तो लाग्छ ।सम्झनु यक्चोती बिबाह भयो भने बुढा राम्रो छैन भन्दैमा छोडेर हिड्ने होइन कान्छी ।हिम्मत राखेर बरु छोरा लिएर एक्लै बसेर भएपनि जिबन अगाडि बधाउनु पर्छ अरु नाथो र अरुकै घर बिगार्ने होइन
Xori munxeharu kera gatilo vetesi na pariwar nata budaa
Nepal ko dharma nass hudai gayera ho yesto bako
Aagyan badhera
Sab lai indriya tripta garnu xa
Chori manxeharu lai dherai aadhikar diyesi yestai hunxa
Yo budiko mayako aasu hoina hola dear xorakoho xodera jane budiko maya sayed kamailai hunxahola tara tyo aasu 100%xorakolagi ho budiko lagi hoina
दैइ यस्तो दु:ख अरु हुँदा तपाई लैइ हामी जतिले हेरेउ एक्दमै मन छोयो दैइ💔💔❤️❤️❤️
जे भए पनि बाऊले धेरै माया गर्दो रहेछ है अासु आयो।। 😥😥😥😥
Sab le sanatan dharma lai birsiyera bako ho
Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma
Sab le gita padhna xade
Sastra padhna xade
Paschimi muluk haru ko dharma aapanayesi testai hunxa
Sab lai saririk sukha chahiyesi yestai ho
Sab tira aagyan xa
समयमा बुद्धि पुगेको भए बुढिले नछोड्ने थिएछ।
बुढिलाइ पनि माया धेरै छ।उसको रुवाइबाट प्रष्ट हुन्छ।
भबिष्य नदेखे पछि आजित भएर अर्को खोज्न बाध्य भएको देखिन्छ।
कति गारो भयो आफ्नो बुढी र छोरा छोडेर हिड्नु पर्दा।हगिसक्यो दैलो देखो।
बुढी लाने हो भने लादा हुन्छ त अझै किन गरुङ मन बनाउनु?
Arko khoje nih... budi ra xora xori vako nakhoje hunthyo...ghar xodera hinesi galti ta budi kai dekhinxa
@@tamangbibash6416 के गर्नु साथी घरबार बिग्रेको बिग्रेको भेट भएछ मन मिलेछ गरेछ।
अप्ठ्यारोमा उसैले साथ दियो उसैलाइ आफ्नो सम्झेर हिडि ।
तर माया त बुढिले अति गरेको देखिन्छ भिडियो हेर्दा।
Vanesi afule pari saubyaj ythako jasto bujinxa ni
@@pagalhumapagal4192 कन्ने केटो हो।यस्तो भिडियोले त पाठ सिकाउयो मलाइ।
सहु ब्याजको कुरा हैन गलत भएको हो तर गलत हुनुमा को बढी जिम्मेवार छ भाने कुरा चाहिँ प्रष्ट छ।
Ailesammako video herera comment garnuhune haruma no
1 Ma maile chune hjr lai, jasko buddile jati bhiyauxa tyati ta lekhne ho hai, bhognelai tha hunxa pida k ho bhanera arule ta bahiri matrai ta herne ho ni usko aaphanta le class 8 ma padta bihe garaideko ho, k garne future jhan damadol nabanaunu, 3nai janalai chetana bhaya!!!
के रोई राखेको यति धेरै अझै माया लाग्दो रहेछ मिलेर बस्दा हुन्छ श्रीमती फर्काएर जडिया मुला 👍️
म नीसन्तान आमा पो धरधरी रुन पुगेछु। बिचरा त्यो बाबुलाई सोधेर उस्को इच्छाअनुसार जिम्मा लगाए हुने थियो होला बाउ छोराको माया कती गाडा रैछ
जतिसुकै जडिया भये पनि रगत भनेको रगत आफ्नो बाउ ले जति माया यो झट्केलो बाउ ले गर्दैन आफ्नो छोरा त छाडेर आको छ अर्काको छोरा के हेर्छ रन्डी आमा भएपछि येस्तै हो छोराछोरी रुनु पर्छ
Sab le sanatan dharma lai birsiyera bako ho
Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma
Sab le gita padhna case
Sastra padhna thale
Paschimi muluk haru ko dharma aapanayesi testai hunxa
Sab lai saririk sukha chahiyesi yestai ho
Sab tira aagyan xa
हामि जस्तो साना साना Mloger को को हुनुहुन्छ सबैले मिलेरसपोर्ट गरम हो जय नेपाल🎉🎉🎉🎉🎉🎉
good job kishor sir 🙏🙏 sarai naramro lagyo yo vdo le 😭😭
बाबा छोराको माया देखेर आसु रोक्नै गाह्रो भयो 😭😭😭😭😭 😭 बाध्यता परिस्थिति मा बाधिए पछि जे आइलागे पनि सहनु पर्ने रहेछ 😭 लास्ट मा धेरै गारो भयो यो बाबु ले राम्रो माया पावोस 😭😭😭😭😭
😢😢😢😢😢
Honi
याे भिडियो ले मेरो जिवनमा दाेस्राे पटक रुवायाे, यस्तो कसैलाई नपराेस्🙏😴🙏🙏🙏👍️
बाबु छोराको बिछोडले मन भक्कानो फूटेर आयो। तँ यौटा थिस त्यो पनी छोडेर आइस😭😭😭😭आखिर छोरा हो माया त लागछ नि
कमसे कम् लोग्ने बिग्रेको रहेछ त श्रीमतीले सुधार्नु पर्थ्यो यसरी भागेर समस्या को समाधान हुँदैन आफ्नो खुसी को लागि अर्काको खुसी खोस्ने यस्ता आइमाईलाई भगवानले कहिलै माफ गर्नुहुन्न
Sab le sanatan dharma lai birsiyera bako ho
Yo ta suruwat matra ho aana yo bhanda darlagda ghatana ghatxan vanera aagadi nai bataiyeko xa Vedas ma
Sab le gita padhna xade
Sastra padhna xade
Paschimi muluk haru ko dharma aapanayesi testai hunxa
Sab lai saririk sukha chahiyesi yestai ho
Sab tira aagyan xa
बाँच्नु मात्रै ठूलो कुरा होइन । यो छोराको जस्तो असन्तुलित जीवन कसैको नहोस् ।
आफ्नो छाेरा हाे यार माया लागि हाल्छनि बाउ छाेरा राेकाे देख्दा मन थाम्न सकिन हजुर 😢😢😭यस्तो खराब दिन कसैलाई नआवस 😢🇳🇵🙏🙏
कुनै फिल्मको दु:खद अन्त्य जस्तै कस्तो नरमाइलो घटना यस्तो कोहि कसैलाई नपरोस यो हेरेर पनि कतै आफू कुबाटोमा फसेको महसुस भए शिक्षा लिएर सफल जिन्दगि यपन गर्नुहोला सबैलाई साउने सक्रान्तिको शुभकामना !
yuwa man Nepal channel dai tapaiko kura garne bolne saili ramro lagyo.
यो भिडियो हेरेर त कति रुनु हे भगवान बिचरा बाबु छोरा नै रोएको देखेर मेरो पनि मन ले मानेन भाइ कम्जोर नहुनु आफ्नो के कमजोरी छ तेस्लाइ सुधारेर नयाँ जीवन शुरु गर्नु अहिले बाबु टिनेज छ पछि बुझ्छ बाउ को माया र आउँछ कम्जोर मन नवनाउनु भाइ
आफ्नो छोराछोरी छोडेर अर्काको स्वास्नी लिएर आउनेले अर्काको छोरालाइ हेर्छ भन्ने के बिश्वास गर्नु
साह्रै मन छाेयाे।यस्तो कसैलाई नपराेस्।दुबैले बुझ्नुपर्ने हाे।बाबु छाेराकाे माया देख्दा अाशु नै झर्याे😭😭😭😭😭😭
आमा बुवाले गर्दा छोराको आँखा मा आँसु हेरा
बाउको बेबाहार ठिक नभाको रैछ
आफ्नो बुढी खुसी हुदैन भने किन जाँड रक्सी खानु होला किन पिट्नु होला
नाठो सङ्ग हिड्ने आईमाई या नाठो खेलाने लाई बास बाहाना हो रक्सी पिउने या पिट्ने तो अगर घर गरि खान्तियो भने अलग बसेर तेहि छोरो लाई पालेर बस्ये भय के था तेहि पोइ सुध्रिनथियो होलानि
@@ganeshamagar8071 ह्जुर एकदम सहि कुरा गर्नु भयो divorce को option पनि थियो
नरु नरु भाई आइमाई को जदै यस्तै हो अर्कु लाई गए पछि पैला को श्रीमान् ले जतिनै राम्रो गरे पनि गल्ती देखाउ छ तपाई को रुने दिन यति मात्र हो आब उस्को रुने दिन सुरु हून्छ।
Sahiii ho hjur🙏🙏
Saro dukh lagyo lastai mera aakha rasay bichara last ma naxora nakohi yaklai farkada kasko manle manx?bigatma gareka galtile yasto vayo aba usko agadi ramro kam garer dekhaunu xora ta lastma aafnai ho.
Dharo dharma sateya kura yo chai
यस्तो समय कसैको नहोस् । बिचरा छोरालाई कस्तो भयो होला बाबा आमा छुट्टिँदा😭😭😭😭
बिचारा बुवा छोराको रोदनले मलाई पनि😭
यस्तो साथी र, यस्तो श्रीमती कसैलाई नपरोस्😬
सार्है निर्दयी , ढुङ्गा कै मुटु रहेछ श्रीमतिको😢😢😢
सार्है मन रोयो मेरो त भिडियो हेरेर… मान्छे हरु कति सम्म्म निर्दयी | निस्ठुरी बन्न सक्ने रहेछन्न…… भनेर 😭
Sto budi lai sidai mardu parne sir
Pattharko mutu vaneko yae ho 😭
यो भिडीयो ५/७ पटक हेरीयो सारै मन छोयो यो भिडीयो हेरेर कपडा छ र लुकेर फोन गर तेरो लागी म कम्जोर भईसक भन्ने शब्दले आफ्नो छोरो आफ्नो रगत कसलाई माया नहोला यस्तो जो कसैलाई पनि नहोउन !!😭😭 Be strong brother
आँसु नै आयो मेरो त।
Aafno ragat aruko hatma sumpinu xa ani kasko aasu naaula😭😭