Dhankuta Hile Pakhribas धनकुटा हिले पाख्रिबास स्टुडियोमै अन्जु गौतमलाइ सिन्दुर लाइदिएपछि भयो बबाल
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- Purbanchal Music Presents :-
Song :- Dhankuta Hile Pakhribas
Vocal :- Anju Gautam / Bodhraj Purush
Lyrics :- Bodhraj Purush
Music :- Bodhraj Purush
Arranger- Rudra Shrestha
Audio/video :- Purbanchal Digital Recording Studio
------------------------------------------------------------------------------------------------------------------------------------------------------
यदि तपाईलाई पनि गीत गाउने रहर वा गीत रेकार्ड गर्ने ,म्यूजिक video बनाउने-भिडियोमा अभिनय गर्ने योजनामा हुनु हुन्छ भने सम्पूर्णकाम को लागी हामीलाई सम्झानु होस - फोन 9842097554/9815306717
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नाबिर्सनु होला |
-------------------------------------------------------------------------------------------------------------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा video हरु कपि, Download गरी अन्य Chanel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कार्बाहि गरिनेछ ।
Category - เพลง
म दार्जिलिङ इन्डिया बाट हेर्दैछु, अति सुन्दर अनि रसिलो सुरिलो धुन एवं स्वार, एकदमै राम्रो लाग्यो 👌👌👌
शुभकामना सबैमा
मेरो आफ्नै शब्दमा र लयमा रहेको यो मेरो शृजना म आफै र पुर्बकी लोकप्रीय गायिका अन्जु गौतमले गाएको यो गीत भगवानरुपी दर्शकले अत्याधिक मन पाराइ दिएर 3692000 भियुज पुर्याइ दिनु भर्कोमा भगवानरुपी दर्शक र श्रोता प्रती म बोधराज पुरुश हार्दिक नमन गर्न चाहन्छु।❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤
मलाई असाध्य मनपर्ने र ऊशैले पटक पटक शियरिङ्ग अगाडि.......❤
I like it so super ❤
Rudra sar namskar hjurko sangeet sari man parxa... ma ni hajurki student hu tra vagye bas...
अन्जु जि हजुर्ले गाको भाक मन पर्यो अब के हो ला अन्जु जि फेरि पनि मिठो गित सुन्ने पर्त्श्य्स्मा छु सुनम ल हजुर लाई सरस्वती मुख्मा आओस् हस्त कान पबित्र हजुर
धेरै मनपराे याेगाना मलाई धन्नेबादछ गायक कारभाईबैनिलाई
पुर्बेली गीत कति राम्रो असध्यै मन परयो
अति नै सुन्दर गीत बिदेस मा बसे पनि गाउँ घर को याद आउछ
Yo gitle Atinae man prafulla vayo Anju Gauta ra Bhojaraj G le gaunu vayko ekdamae mithas sumadhur ani Romantic Lagyo.
यो लोक गीत अत्यन्त मन्पर्यो हार्दिक धन्यवाद
आह
लु मनै फुरुङ्गै बनाउने पुर्बेली लोक गीत सम्पुर्ण धनकुटा हिले पाख्रिबाँस टिम लाई बधाई एबम शुभकामना छ ।
Ma kanyam illam bata herdai xu yo vdo song but Gujarat India bata yestai marmik.geet sunna pao all the best teem
Kalejiko ghau bhanne geet ilam ko shreeantu ko bisayamaa uthan gareko xu
Hernuholaa
अन्जु दिदी सारै राम्री हुनुहुन्छ
Most beautiful ♥️♥️♥️♥️
💐💐💐🙏💐💐💐
From sikkim
भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नाबिर्सनु होला |
गित रेकोर्ड गर्नु परेमा सम्पर्क नम्बर - 9815306717 / 9842097554 रुद्र श्रेष्ठ /
क्या मिठो स्वर ,गित त यस्तो पो हुनुपर्छ ।जसले हाम्रो मनलाई मन्त्र्मुग्द बनाइदिन्छ ।यो गितको शिर्षक धनकुटा हिले पाख्रीबास
लाग्दैछ मलाई तिम्रै आश ।
धनकुटा हिले पाख्रिबास .... । सुन्दर गीत मन परयो, सर्जकहरु सबैजनालाई बधाई ।
यो गित जति सुने तेती नई रामरो लाग छ
चंडीगढ़ वाटा धन्यवाद छ🌹🌹🌹🌹🌹
Dami song purba janma bhumi bhoyera hola
दुबइजनाकाे गित रामराे छ ।धनयबाद ।
सारै रामराे गाँउनु भयाे हजुर हरुले धनने बाद
हाउ कति राम्री हुन गौतम कि छोरी ।हाम्रो हिले पाखृबास को दृश्य र गायन सुन्न पाउँदा खुशी लाग्यो ।
uohloy
राम्रो लाग्यो हजुर आहा कति राम्रो हो
धेरै राम्रो छ गीत बधाई छ 🌹🌹🌹🎁💘💘
Y
पटकपटक सुन्दैछु।
आफू जन्मेको जन्म ठाँउ भर नि होला झन कति राम्रो लाग्यो लोक पुर्बेली गीत हजुर हरुलाई बधाई छ यस्तै प्रस्तुति फेरि अरु नि सुन्न पाइयोस
Hahus CRT kg CT zf BH.
म पश्चिमको मान्छे भएपनि यो गित सार्है मनपर्यो निरन्तर सुन्दै आएको छु, प्राय मलाई पुर्बेली भाका असाध्य मनपर्छ .
जनाआन्दोलन पछिको अति मीठो र ऊत्कृष्ट गीतजोड नै मलाई यहि मात्र लाग्यो वधाई छ।
धनकुटा हिले पाखृबास गित एकदम राम्रो लाग्यो 👌👌12/06/2021 काजंङ्ग मलेसिया 🙏🙏❤️❤️
Dami xa
निकै मिठाेछ गीत, धनकटा, हिले, देब्रेबाश, पाख्रिवाश हुदै सागुरी भन्जयाङ्ग काे बाटाे एक्लै हिडेर धरान पुगेकाे याद आयाे। याे कुरा आज भन्दा 65 अगाडि काे कुराहाे। अव मुटुभरि याद मात्रै बाेकेर हिडी रहेकाेछु।
"धनकुटा हिले पख्रीबास .... "
पुर्बेली पुगोल , सस्कृती , भासा अनि त्यहाको टिपिकल परिवेश लाई सम्पुर्ण नेपालीभाषी माझ पुर्याइ पुर्बेली पहिचान दिनुहुने सर्जक अनि यति मिठो स्वरले गितलाई दीर्घजीवन दिनुहुने कलाकार द्वय अन्जु गौतम र बोधराज पुरुष लाई स-हृदय सम्मान ।
dhanyabaad sir
अत्यन्तै मार्मिक गीत। मनै छोयो। धन्यवाद गायक लगायत टीमलाई।
आहा कति राम्रो छ गाना आफ्नो गाउँ ठाउँ मा आधारित भयर होला ।अनि अन्जु सिस को आफ्नै स्वर मा गायको हुनाले झन राम्रो छ।
Very nice folks song I love it Iam watching from USA
Thank you
Really a best song...yo geet sunda mero Dhankuta pakhribas sanne ko dherai yaad aauxa🥺❤️
अत्यन्तै राम्रो मर्मिक गित सफलताको सुभकामना अन्जु दिदि
अति मन पर्यो मलाइ यो पुर्बेली लोक गित गाउने मित्र हरुलाइ धेरै धेरै सुभकामना।
धन्यबद हजुर लाई पनि
सारै दामि गाउँनु भयाे हजुरहरुले धेरै धेरै धनयवाद छ
हैट गित त सुपर भएछ हो
मेरो नयाँ गीत पनि सबैले सुनिदिनु होला। यो लिङ्क क्लिक गर्नु होला th-cam.com/video/c_etQ8Utjd4/w-d-xo.html
वा वा !!!! बहुतै मीठो लाग्यो गीत स्वर सबै पक्ष ।सबैमा एकमुस्ट हार्दिक धन्यवाद् बधाई छ ।
मेरो नयाँ गीत पनि सबैले सुनिदिनु होला। यो लिङ्क क्लिक गर्नु होला th-cam.com/video/c_etQ8Utjd4/w-d-xo.html
Aphanai gau thau tiha mathi purbai ramaelo wow supar ajai ramra ramra purbalai jhalkaune chinaune kosis garnuhola saphaltako shuvakamana
राम्रो लाग्यो ।
अत्यन्तै राम्रो छ यो शब्द सम्पूर्ण टिमलाई लाखौंलाख हार्दिक नमन र शुभकामना छ ।
मेरो नयाँ गीत पनि सबैले सुनिदिनु होला। यो लिङ्क क्लिक गर्नु होला th-cam.com/video/c_etQ8Utjd4/w-d-xo.html
0
Bahutai ramailo sangeet geet ani back ground pani derai mileko. Good luck
सारै राम्रो हाम्रो पुर्बै कै राम्रो शब्द हरु बोली 💞💕✌
Dherai ramro purbeli sang
❤🚰🛂🚩🚾🚶
Dami lago purbeli vaka yo geet ..👌👍😍😘
Bahut hi sundar song very nice 👌 anju ji
अत्यन्तै मार्मिक पुर्बेलि मिठाेगित
Ma kathmandu hills ma janmiyeko bhaye Pani purbeli geet Sarai man parchha.
एकदम मिठु गित छ शुनेर रामरो लागेयो
म चंडीगढ़ बाटा हजूर को प्रुगराम
🌺🌹🌻🌷🌸🌺🌴🌳🌹🌺
.
Yo git ramro chha sunirakhinx dhanne bata
Ramro lagyo Anju gautam je hajur haru le gaunu bako geet. hajur ko yestai naya naya geet ko parkhaie chu.Satahai bedesma basera pani yesta geet haru herna ra sunna pauda jeyadai khusi lagera aucha daneybad hajur haru ko geet ko lagi.
दामी दामी लाग्यो गीत संग सँगै एक्टिङ धेरै राम्रो लाग्यो
अति सुन्दर विदेशमा बसेपनि गाउँघरमै घुमदै रमालाे गरेकाे जस्ताेभास हुन्छ। नानीहरु लाई बरकत मिलाेस, खुसिपार्नु र खुसि रहनु पगाेश। जै नेपाल, जै भारत...! जै पशुपतिनाथ...!
एक दम मिठू गाईदीनू भ तपाई दूई जाना को
सूर पनि रामरो छ धन्यवाद नमस्कार
🌺🌺🌺🌺🌺
Wow kya dami xa mero man xoyo git utkristha xa laya sangit sor pani utikai mitho xa vedio ni sahi xa ..safalta ko suvakamana sampurna teem lai hal ma qatar bata herdaixu ...
S
Sarae mn pryo hjrharuko mitho purbeli new lok dhori music
Dami lagyo purano Yad dilayo
मलाई नेपाली लोकगीत मन पर्छ अझै धेरै ।भाई ,बहिनी ।धन्यवाद ।
Very nice song.
Kati ramro song kit Mero jilako ho ❤️❤️💕💕🌹🌹❤️❤️👍👍🙏🙏🙏🙏
sarai ramro sabda ramro sor thanks dubai jana vai baini
Wowo ati nice hamro purbali song
सारै हसिलाे सग गाएको सारै राम्राे लाग्याे
एक दम रामरो छ योगि 🌹👍🌹👍🎸🎻💖
Mero gaau mero bhasaa love it
साह्रै दामी मिठो जति सुने पनि नअघाउने
तपाई हरुलाई लाई मेरो नमस्कार छ❤❤🙏🌺🌹
Dherai derail ramro geet
दामि छ गित धेरै रमाइलो लागो पुर्बेलि गित सुन्नपाउदा
Dherai ramro ani voice jhanai raamro
धेरै धेरै राम्रो गित सफलता को शुभकामना
यो पुर्बकोसबै भन्दा राम्रो लोक गीत मलाइ मन्परेको
अति सुन्दर मन छुने गीत
मेरो गाउँ ठाउको नाम सुन्न पाएर असाध्यै खुशी लाग्यो त्यस माथि पनि भाई र बैनिको श्वर को साथै अभिनय ले त झन् सुन मा सुगन्ध नै थपिदिनु भयो भाई बैनिलाइ धेरै धेरै सफलता को शुभकामना छ
Eh
Dami bhaini Anju. Keep up.
गीत पनी राम्रो सीन पनी राम्रो
नेपाली लेाकगीत कति राम्रो हुन्छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️🌺👌
खोई त चौबन्दी चोली र सारी चाहिँ? मीठो छ गीत।
मेरो नयाँ गीत पनि सबैले सुनिदिनु होला। यो लिङ्क क्लिक गर्नु होला th-cam.com/video/c_etQ8Utjd4/w-d-xo.html
मेरो नयाँ गीत पनि सबैले सुनिदिनु होला। यो लिङ्क क्लिक गर्नु होला th-cam.com/video/c_etQ8Utjd4/w-d-xo.html
dhankuta hile pakharibas vane paxita malai sorga jane thau vane jasto lagxa dherai ramro xa git
wow dami purbeli song room ma basi basi majale dhankuta hile puge jastai fill vayo
Dami xa yo git
wow mitho git❤❤
गीत सुनेर मत अर्कै दुनियामा ........
आफैलाई भूलेछु।
Sarae ramroo lago hajurko purbeli git bhadhae xa
सस्कृतिलाइ जगेर्ना गरौं
बिकृतिलाइ नफैलाउ ।
पुर्वेलीहरुको सोरै मिठो हौ
Sarai mitho geet sunna paeyo yaha harulai suvakamana ajhai yestai song dherai aawos hai
साेर र गित दामी छ बैनी रभाईलाई बधाइ छ
Sarai ramro lagyo, man Chhune geet rahechha
हाम्रो पुरबेली भाका सारै मिठो हुन्छ ।। पाचथर फिदिम बाट
Right
Lauhai ramro xa hajur haruko songs Anu hamro purbeli lokvaka
दामी छ पुर्बेली भाका
Mero janma vumi dhankuta sarai ramro lageyo malita song ta
Dherai dherai ramro geet
Dherai ramro geet, badhai hajur.
Gayika ko swor saarai mitho
गाउँ घरको याद दिलायो यो गितले
Very nice song❤❤❤
I watching from East Sikkim
So sweet dohori geet👌👌🙋
यस्तो हुनुपर्छ गित भनेको ☺️☺️
मेरो नयाँ गीत पनि सबैले सुनिदिनु होला। यो लिङ्क क्लिक गर्नु होला th-cam.com/video/c_etQ8Utjd4/w-d-xo.html
Ramro xa hai
धेरै मिठो र मार्मिक गित छ पहिला पनि हेरेको थिए तर गायिकाको भनेर चिनेको थिएन अहिले इन्द्रेणी कार्यक्रमबाट मात्रै गायिका राम्रोसँग चिनियो हजुरलाई अग्रिम शुभकामना छ
Purbeli vakai ramailo 👌👌👌👌
Dami xa dami xa dami xa👌👌👌 beautiful song🎤