Maya Hajur Ft.Rajesh Payal Rai & Sunita Thegim || Dr.Sumaya Rai || D.R. Atu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • #MayaHajurbyRajeshPayalRaiandSunitaThegim
    #DrAtu #SumayaRai
    Maya hajur.. Ft.Rajesh Payal Rai & Sunita Thegim || Dr.Sumaya Rai || D.R. Atu
    Audio Credits
    Maya Hajur
    Rajesh Payal Rai & Sunita Thegim
    Lyrics : Dr.Sumaya rai
    Music : D.R. Atu
    Arrange : Raju Karki
    Recording/Mixing : Muskan Mukarung Rai
    Studio - Sewa Recording Studio
    Video Credits
    Camera : Anjon Limbu
    Edit : Manoj Rai
    Colour : Kedar Rai
    Audio / Video : Limdumi Creation..
    #maya_hajur#rajeshpayal_rai#sunita_thegim
    Limdumi Creation is the Channel for Nepali Music. Subscribe and Share if you Like our Contents.
    Uploading this video in other channels without permission is prohibited. Embedding is aloud.
    Facebook
    / limdumi-creation-लिम्द...

ความคิดเห็น • 1.6K

  • @greennepal7062
    @greennepal7062 5 ปีที่แล้ว +13

    म मध्य पश्चिम पोखराको मान्छे,पुर्बेली भाका अति मन पर्छ,शब्द राम्रो भाका राम्रो गित गाउने गाएक गायिकाको त के कुरा गरौ झन😍😍

  • @मेरोपरिवार-ध2च
    @मेरोपरिवार-ध2च 5 ปีที่แล้ว +23

    सेवारो नोगेन सुनिता लिम्बु+राजेश पायल राई पुर्बेली लोक भाका सारिक नुबा 🔊🎼🎸💓🌷🎬👍👌😍💓🌷🌷

  • @JibihangRaiOfficial
    @JibihangRaiOfficial 5 ปีที่แล้ว +109

    डि आर अटु दाजुको सिर्जना सिल्प प्रति सदैब नतमस्तक छु
    यो गित आफैमा इतिहास हो
    अनि अर्को इतिहास लेखोस त्यो पनि सुनौलो
    गीतकार नाना सुमाया राई गायक दाजु राजेशपायल राई गायिका सुनिता थेगिम संगीत संयोजक राजु कार्कीप्रति शिर झुकाएर नमन

    • @limdumicreation3475
      @limdumicreation3475  5 ปีที่แล้ว +1

      🎵🎙️🎙️🇳🇵🇳🇵🎙️🎙️🎶

    • @padamgoodlimbu473
      @padamgoodlimbu473 5 ปีที่แล้ว +3

      sarai ramro chha

    • @karnaprakash367
      @karnaprakash367 5 ปีที่แล้ว +3

      Very decent one. Keep it up.

    • @manbahadurpariyar697
      @manbahadurpariyar697 5 ปีที่แล้ว +3

      सारैनै मनछुयो गाएक गाईका अनि सम्पुण टिमलाई धेरै धेरै धन्यवाद

    • @abdussalammisbahi3923
      @abdussalammisbahi3923 5 ปีที่แล้ว +3

      @@limdumicreation3475 👍👍👌👌👏👏

  • @DRAtu
    @DRAtu 4 ปีที่แล้ว +17

    नमस्कार 🙏 हजुरहरुको यति धेरै माया अनि न्यानोभन्दा नानो साथको लागि हजुरहरु सम्पुर्णप्रति कृतज्ञ छु।आउने दिनमा यो भन्दा अझ मेहेनत गरेर राम्रो राम्रो गीत संगीत लिएर आउने वाचा पनि गर्दछु।हजुरहरुको हरेक पल सुखमय बनोस् ...नमस्ते 🙏🙏

    • @mitrabhandari9653
      @mitrabhandari9653 3 ปีที่แล้ว +1

      अत्यन्तै मिहिनेत तपाईंको छ र त हाम्रो मन जित्नुभाे,हामी सधैं रहदाैन संसारमा ,तर अजम्बरी सृजनाहरु धर्ती रहिन्जेल रहनेछन,यस्ता अनमाेल सम्पत्ति धेरै छन बस खाेज्ने तपाईं जस्ता पारखीकाे खाचाे छ।बधाई छ अटुजी सधैं यस्तै विशुद्ध अर्गानिक संगितले नेपाली धर्ति सजाउनु हाेला कामना।संकलक साेमया राईजीमा नमन।

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 5 ปีที่แล้ว +23

    शब्द संगित पुर्वेली लवाज मा भए पनि
    सारै मन पर्यो यो पश्चिमेली लाई....

  • @nbchamling2756
    @nbchamling2756 2 ปีที่แล้ว +5

    सुनिरहु लाग्ने पुर्बेली गित❤️

  • @sumayarai4539
    @sumayarai4539 5 ปีที่แล้ว +12

    यस गीतलाई सबै महानुभावले यसरी मायागरी दिनु भयो कि म सित आभार प्रकट गर्ने शब्दसामर्थ्य नै रहेन .... सबै प्रति नतमस्तक छु र टिमप्रति हार्दिक आभारी छु 🙏🙏🙏

  • @SHERTHADA
    @SHERTHADA 5 ปีที่แล้ว +3

    Bahubali - 3 hernako lagi SHER TV Suscribe garnu hola

  • @anilchamling5457
    @anilchamling5457 4 ปีที่แล้ว +12

    राजेश पायल सुनिता थेगिम मलाइ असाध्यै मन पर्ने गायक गायिका साथै सं गित शब्द पनि उत्तिकै राम्रो अझ

  • @subinalimbu6215
    @subinalimbu6215 5 ปีที่แล้ว +2

    पुर्बेली गीत संगितले त मन नछुने खासै नेपाली हरुमा कम मात्रै पाईन्छन होला? सायद म पुर्बेली भएर होला यो गीतले मन छोयो, रचनाकारको मीठो शब्दलाई गायक राजेश पायल र गायिका सुनिताको समधुर स्वर साथ अनि संगितकारको संगितको बेजोड मिलन छ भन्दा दुई मत नहोला???????

    • @limdumicreation3475
      @limdumicreation3475  5 ปีที่แล้ว

      Thank you so much !!!

    • @debindrarai9445
      @debindrarai9445 5 ปีที่แล้ว

      Purbelin geet sangeet ta thulo rogko ausadhi nai ho ni, hamee purbeli basinda haruko lagi ta

  • @दुम्छालीसम्रताराई
    @दुम्छालीसम्रताराई 4 ปีที่แล้ว +18

    राजेश पायल राई लाई माया गर्ने एता

  • @redopakulung2203
    @redopakulung2203 4 ปีที่แล้ว +17

    यो जोडिको समधुर सुन्दा जहिले नि दुई थोपा आँसु जर्छ । सलाम छ।

  • @nareshmakhim6928
    @nareshmakhim6928 5 ปีที่แล้ว +20

    अति रमाइलो गित स्वर अनि सङ्गीत सबै मिलेको ❤️❤️

  • @प्रकाशचाम्लिङ
    @प्रकाशचाम्लिङ 5 ปีที่แล้ว +6

    कस्तो राम्रो जोरि देखेको राजेस दा र सुनिता चेली लाई 👩‍❤️‍👨👍️👌👌
    एक्दुम राम्रो लाग्यो सोङ्ग राजेश दा ।

  • @shekharchandra6170
    @shekharchandra6170 3 ปีที่แล้ว +18

    sunita thegim..nepal top female singer ...do you agree brother/sisters

    • @chhetensherpa2331
      @chhetensherpa2331 2 ปีที่แล้ว +2

      Yes but don't forget there is melina rai as well bro ok

    • @yogeningnam4889
      @yogeningnam4889 2 ปีที่แล้ว +2

      Yes

    • @mikchen12
      @mikchen12 2 ปีที่แล้ว

      @@chhetensherpa2331 sure❤️

  • @paintingnepal4830
    @paintingnepal4830 5 ปีที่แล้ว +3

    Git ramro x tar aafnai nepali vashako matra gau aru desko vasha na hali suvkamana

  • @tikakambang5530
    @tikakambang5530 5 ปีที่แล้ว +1

    गित धेरै राम्रो हुने थियो तिनवटा हिन्दी शब्द को साटो टिपीकल नेपाली शब्द राखेको भए । राजेसपायल दाइको स्वर कुरै नगरै he is king 🤴 सुनीत बैनीको स्वर अती मिठो छ ।

  • @Esbilml
    @Esbilml 5 ปีที่แล้ว +9

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    बाजे बोजु हरु ले कथा सुनाको जस्तै
    यो गीत सुन्दै जादा कत्ती धेरै संस्कार सिक्ने मोउका मिल्योउ

  • @narayankhimding1963
    @narayankhimding1963 5 ปีที่แล้ว +27

    जति सुन्यो सुनुङ सुनुङ लाग्ने
    सारै मिठो गित💖💖

    • @yubrajphago9956
      @yubrajphago9956 3 ปีที่แล้ว

      Saraii mithoo giit man nai xunee💕💕💕💕💕

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 5 ปีที่แล้ว +5

    रमेश प्रसाईं जि को सबै भिडियो हेर्न प्लिजभामिलाइ सस्क्राइब गरि दिनु होला तपाइले धेरै च्यानल सस्क्राइब गर्नु भएको छ हामिलाइ पनि साथ दिनु होला प्लिज

  • @bhubanbastola2570
    @bhubanbastola2570 4 ปีที่แล้ว +14

    राजेश दाईको पनी भाग्य दर्हो रैछ सधै कूहीयको स्वर भयका गाईकासङ्ग गित गाउनुहुन्थ्यो,योपालि चै सुमधूर स्वरकी धनी सुनीता बैनी भेट्नु भयछ।।।(अल बेस्ट)

  • @atalsubbathalang1788
    @atalsubbathalang1788 5 ปีที่แล้ว +23

    धेरै राम्रो लाग्यो गीतको शब्द संगीत साथै गायक Rai is king र चेली सुनिता थेगीम को स्वर को कुरै नगरौ अति कर्णप्रीय अावाज ✌✌

  • @bubblemintforest2226
    @bubblemintforest2226 5 ปีที่แล้ว +18

    मलाई असाध्यै मन पर्ने गायक-गायिका राजेश पायल राई अनि सुनिता थेगिम। All the best u both.

  • @sabinpariyar3097
    @sabinpariyar3097 5 ปีที่แล้ว +35

    सारै नै मिठो गित अनि संगीत ।।
    मन पर्यो भने पछि पर्यो पर्यो।।
    राजेश दाइ र सुनिता बैनी लाई बेस्ट अफ लक।।

  • @ramurai5398
    @ramurai5398 5 ปีที่แล้ว +3

    My best singer sunita rellyy nice voic

  • @museumnepald.j.m.onlinetv8721
    @museumnepald.j.m.onlinetv8721 5 ปีที่แล้ว +27

    अति मिठो सुमधुर मारुनी भाका लोक गीत वाउ..! सम्पूर्ण युनिट टिमलाई बधाई तथा सफलताको शुभकामना 😍😍

  • @lokmantamang9713
    @lokmantamang9713 5 ปีที่แล้ว +8

    Sunita g ko voice kunti Moktan g ko jastai lagyo 👍👍👍

  • @dirgakoyee3702
    @dirgakoyee3702 5 ปีที่แล้ว +12

    मेघास्टार गायक राजेशपायल राईको साथ नबोदित सुपरस्टार गायिका सुनिता थेगिमको जादुमय आवाजले यो गीत नि साच्चै एउटा इतिहास रच्यो,त्यती मिठो बनेको छ।सम्पुर्ण टिमलाई नमन ।

  • @taagmobiles216
    @taagmobiles216 5 ปีที่แล้ว +2

    तपाईं हरु को जोडि अनि आवाज उस्तै शब्द नै छैन प्रत्येक्ष देखन पाए पनि हुने थियो नि

  • @rohanrai4332
    @rohanrai4332 4 ปีที่แล้ว +4

    दर्शन नमस्ते अनि सेवा है हजुरहरूलाई वा वा कति मिठो गित त्यो पनि राई ईच किङ वाहाँकोत म धेरै ठूलो फेननाई हो सुनिता धिगिम अनि राजेश दाई मैले याति धेरै ईनजोई गरे हजुरहरूको गित ले धेरै चर्चा परिचर्चा पाहुन भन्ने पुर्ण आशा लिएको छु Congratulations 👌🤟👌🤟👌🤟👌🤟♥️♥️♥️🌹🌹

  • @nisharai3177
    @nisharai3177 5 ปีที่แล้ว +2

    दुबै जनाकाे स्वर कति मिठाे 100%💞💞🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💘

  • @theeng.818
    @theeng.818 4 ปีที่แล้ว +5

    सुनिता दिदि र राजेशपायल दाइको गित जति सुनेपनि नपुग्ने म मात्र कि अरु पनि हुनुहुन्छ ?❤️❤️❤️❤️❤️❤️💙💙💙💙👌👌👌

  • @RaiFF001
    @RaiFF001 5 ปีที่แล้ว +9

    Dherai ramro hoi 5 choti herda pni ajhai herna man lagne song all the best...!!

  • @kamchaenrai8244
    @kamchaenrai8244 5 ปีที่แล้ว +3

    👍🏻👌🏻👩‍❤️‍👩👨‍❤️‍👨

  • @limbudurga7651
    @limbudurga7651 5 ปีที่แล้ว +5

    ए हाै माया हजुर ❤️👍👌🤚
    साराइ मिठाे गित साथै स्वर मा त झन यति मिठास छ
    तारिफ गरेर थाकिन्न ।

  • @nawarai1062
    @nawarai1062 5 ปีที่แล้ว +26

    वाह् वाह् अतिनै मिट्ठो शुमधुर स्वरको धनी राजेश दाजु अनि सुनिता चेलिलाइ ह्रदय देखि धन्यवाद भन्न चाहान्द्दु ।
    प्रेमिल मारुनी गित
    माया 💓 हजुर
    👏👏👏👏👏

  • @crai4223
    @crai4223 3 ปีที่แล้ว +5

    सारै मिठो स्वर, गीत तथा प्रस्तुति, जति सुन्यो सुनी रहु लाग्ने ।

  • @santoshbhattarai3263
    @santoshbhattarai3263 5 ปีที่แล้ว +3

    डि आर अटु जीको संगीत असाध्यै राम्रो हुन्छ ।यो गीत पनि सुरुमा 10 पटक सुन्न बाध्य पारिदिनु हुने अटुजी लगायत सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद ।

  • @dilmagar6301
    @dilmagar6301 5 ปีที่แล้ว +2

    धेरै पछि सुन्न पाइयो पुर्बेली गित,सार्है राम्रो ।यस्तै मिठा मिठा नया पुर्बेली गित सुन्न पाइयोस।

  • @harpalbaraili8410
    @harpalbaraili8410 4 ปีที่แล้ว +4

    नेपालका चम्किला तारा राजेस दाइ र सुनिता थेगिमको बयान गरेर नसकिने योगित।

  • @lokendra210
    @lokendra210 5 ปีที่แล้ว +21

    Rai is king nd limbuni queen 💕💕💕💞💞 sarai dami lagyo geet

  • @deebeechhetri6944
    @deebeechhetri6944 3 ปีที่แล้ว +4

    राजेश पायल राई अनि सुनीता थेगीमको उत्कृष्ट युगल जोड़ी -वाह कति मिठो लोक गीत-हार्दिक शुभकामना।

  • @KoyuBrothers
    @KoyuBrothers 5 ปีที่แล้ว +4

    सारै राम्रो पुर्बेलि गीत बनेको छ,सम्पुर्न टिमलाइ धन्यबाद

  • @SemantaWalakpaOfficialChannel
    @SemantaWalakpaOfficialChannel 5 ปีที่แล้ว +13

    कति मीठो स्वरका धनी द्वय अनि शब्द र संगित पनि दामी

  • @padamrai3555
    @padamrai3555 5 ปีที่แล้ว +2

    Wow so nice song my best singer Rajesh dai and sinita sis pani malaii 1damaii man parx love 2

  • @basntalinkha8478
    @basntalinkha8478 5 ปีที่แล้ว +18

    Rajesh payal rai ra sunita thegim ko voice man praune jati Ata hajir hunu hosa hai malai tw sarai man praxa 🌷🌷🌷🌷🌷🌷

  • @naradmanirai5697
    @naradmanirai5697 5 ปีที่แล้ว +1

    राजेश पायल ले जस्तो सुकै गित लाई राम्रो निभाउन सक्छ।। सुनिता थेगिम पनि तेति छोटो समय मा धेरै चर्चित हुन सफल छिन।।

  • @ramkumarmadenr5049
    @ramkumarmadenr5049 5 ปีที่แล้ว +3

    Atirambro lago song jodi ni rambro xa.

  • @rai9038
    @rai9038 5 ปีที่แล้ว +2

    यो गित त सारै राम्रो लाग्यो हार्दिन सुनि राउ जस्तो 5 चोटि धोरै धोरै हेरेरा सून्नै मन लाग्छ सो राम्रो छ गित राजेस दाई अनि सुनित दिजू को

  • @rosungchharodung9984
    @rosungchharodung9984 3 ปีที่แล้ว +4

    हौवा सेवा खुन्योको ओको छामनुङ।
    साकेला भाकादा हिङे ओको छाम सिम ।

  • @abeeralrazz6929
    @abeeralrazz6929 5 ปีที่แล้ว +2

    sale khate haru hun ti jasle dislike garya xa ,,,, yesto mitho xa 💞💞💕💕💕

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 5 ปีที่แล้ว +31

    धेरै मीठो स्वर धेरै राम्रो शाब्दा बधाई छ राजेश दादा सुनिता बहिनी लाई

  • @shantubhai4323
    @shantubhai4323 3 ปีที่แล้ว +2

    मारुनी गित सारै मिठो मेरो बाबाले अश्द्धै गाउनु हुन्छ

  • @surendrabishta4141
    @surendrabishta4141 4 ปีที่แล้ว +8

    पुबेलि गित।अत्यन्तै राम्रो लाग्याे दुबै जनालाई धेरै धेरै बधाई छ

    • @djalexrai81076
      @djalexrai81076 3 ปีที่แล้ว

      th-cam.com/video/BZx4lZ5VB4w/w-d-xo.html

  • @हामीनेपालीएकहौ
    @हामीनेपालीएकहौ 2 ปีที่แล้ว +3

    अाेहाे लठ्ठ पाराे है राजेस दाइ र बहिनिको स्वरले

  • @rabinpalungwa
    @rabinpalungwa 5 ปีที่แล้ว +14

    निकै समयपछि अति राम्रो गीत सुन्न पाईयो।हार्दिक बधाई तथा गीति सफलताको शुभकामना !नेपाली सांगीतिक हस्तीहरुको बेजोड स्वर,शब्द र संगीत ।

  • @Rajkirant
    @Rajkirant 5 ปีที่แล้ว +2

    सुनिता बैनिको अवाज र राजेश सरको अवाज वाह! बयान गर्ने सब्दनै छैन

  • @limdumicreation3475
    @limdumicreation3475  5 ปีที่แล้ว +8

    यो गीतलाई यति धेरै मन पराईदिनु भएकोमा यहाँहरु सबै सबै प्रति मुरिमुरी धन्यवाद छ।हजुरहरुको यति मीठो साथ र मायाले आगामी दिनमा पनि यो भन्दा अझ राम्रा राम्रा गीतहरु लिएर आउने जोश जाँगर थपिएको महसुस भएको छ।प्रिय मनहरु प्रति सधैं सधैं कृतज्ञ छु ...सांगीतिक नमन🎵🇳🇵🇳🇵🎼

  • @magartilak8613
    @magartilak8613 5 ปีที่แล้ว +5

    I love all songs rajesh dai
    n sunita j ko ko ni ekdamai metho aawaj

  • @Alone-pk3lb
    @Alone-pk3lb 3 ปีที่แล้ว +4

    amazing voice

  • @balkumarkhalingrai8634
    @balkumarkhalingrai8634 5 ปีที่แล้ว +1

    यो गितको शब्द अनि राजेश दाई र सुनिता थेगीम दिदिको स्वर अत्तिनै सुन्दर लाग्छ। त्यसैले त जति सुने उत्तिनै सुनौ सुनौ लाग्छ।

  • @santoshgoodnewsmangmu9302
    @santoshgoodnewsmangmu9302 4 ปีที่แล้ว +8

    Sewa sewaro super nice song and video 🙏🙏🙏🙏

  • @gmai971
    @gmai971 5 ปีที่แล้ว +2

    अति मार्मिक गीत सुनिरहु लाक्ने मारुनी भाका राजेश पायेल सुनिता थेगुएम बुनु याहा हरुको धेरै मिथो स्वोर ,

  • @EgdineshbnDlu
    @EgdineshbnDlu 4 ปีที่แล้ว +7

    Rajesh Dai & sunita ji ko voise so cute...

  • @rebulrai5239
    @rebulrai5239 5 ปีที่แล้ว +2

    वाह!कति सुनिरहु जस्तो छ नि पुर्बेली लोक भाका त्यसैले त गित संगीतको भित्रि भाब मा नडुपने को होला र?

  • @bishnudumi4814
    @bishnudumi4814 3 ปีที่แล้ว +3

    यो दुई जनाको लगन gaatho कसिए कति राम्रो हुने थियो हे भग्वान

  • @मिङसाेलिम्बु
    @मिङसाेलिम्बु 5 ปีที่แล้ว +2

    त्यो एउटा त king भै गो सुनिता थेगिम को पनि voice राम्रो छ? लिम्बु and नेपाली पनि ?

  • @b.sblog.n.p1955
    @b.sblog.n.p1955 5 ปีที่แล้ว +3

    धेरै मन छुने गित
    साथि बनाउनु होला है

  • @harikumarthapa8136
    @harikumarthapa8136 3 ปีที่แล้ว +2

    साच्चै साह्रै मिठो शब्द सङ्गीत।जोडी पनि उस्तै ,उमेर नमिले पनि जोडी त मिल्छ हौ ।राजेश भाइ

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 ปีที่แล้ว +3

    हाम्रो देशकाे गित सुन्दा अाँखा रसायाे महान कलाकार सधै जिबन्त रहिरहनु

  • @hikamanrm
    @hikamanrm 5 ปีที่แล้ว +2

    Wou 👍 nice 🎵🎶🙏🙏🥰

  • @vishnuavatar548
    @vishnuavatar548 5 ปีที่แล้ว +3

    Wowooooo kasam lipikoi tasiyo yo geet mero manma jaba sune 😂😍👍👏

  • @sr.1987koyee
    @sr.1987koyee 5 ปีที่แล้ว +2

    18k मात्रै viewers??
    यति मिठो शब्द, सङ्गीत, स्वर, सङ्गित संयोजन लाइ, दुखित छु,

    • @limdumicreation3475
      @limdumicreation3475  5 ปีที่แล้ว

      😍😍

    • @phurwachhiringtamang4554
      @phurwachhiringtamang4554 5 ปีที่แล้ว +2

      Sabai ramro geet hit Hunna sabai hit geet ramro hunna but yo geet jasle sunneko chaa usko man mastikama Basna safal chaa bhanne100% hamlai lairachaa

  • @samerlimbu6276
    @samerlimbu6276 4 ปีที่แล้ว +6

    धेरै मिठो गित छ हाम्रो सुनिता जि र राजेस दाइको आवाज झनै मिठो

  • @jeenaninglekhu
    @jeenaninglekhu 5 ปีที่แล้ว +2

    Wow!!! सरै मिठो गित राजेस दाजु र सुनिता नाना को सुनी रहनु मन लाग्ने 👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👌👌👌👌👌

  • @sureshrai1327
    @sureshrai1327 5 ปีที่แล้ว +3

    Waw very nice song tworko tw jhan kurai ngarau.

  • @rajendrarajendra2535
    @rajendrarajendra2535 5 ปีที่แล้ว +1

    अति नै दामी छ हाम्रो पुर्बेली गित सुनिता थेगिम दिदी and mr rai is king हजुर हरु को स्वरमा म पनि हेर्दै सुन्दै enjoy गरिरा छु मलेसिया बाट ?तर हजुर हाम्रो rai is king दादाले चाइ चाडै जुङगा र कपाल चाहिँ काटिहाल्नुस ल

  • @bibashgmraiofficial.8348
    @bibashgmraiofficial.8348 5 ปีที่แล้ว +3

    wawo awesome song my king da

  • @prakashrai7435
    @prakashrai7435 5 ปีที่แล้ว +2

    साचै मन नै आनन्द हुने, सुमधुर आवाज अनि सब्द, धेरै नै राम्रो लाग्यो

  • @AlokChamlingRai
    @AlokChamlingRai 5 ปีที่แล้ว +6

    शब्द संगीत अनि गायन कति मिठो आहा 😍 यहाँहरु सम्पुर्ण टिम प्रती हार्दिक बधाई साथै आउने दिनहरुमा पनि यस्तै मिठास गीतहरु सुन्न पाउ शुभकामना । सेवा डिआर सर ।

    • @limdumicreation3475
      @limdumicreation3475  5 ปีที่แล้ว

      हार्दिक हार्दिक धन्यवाद सर।सेवा ! अनि मीठो सम्झना सर 😍😍

    • @aarjurai7728
      @aarjurai7728 4 ปีที่แล้ว +1

      Lovely ummahh

  • @pragatirai3636
    @pragatirai3636 5 ปีที่แล้ว +27

    जति सुने पनि उति नै सुन्न मन लागिरहने सुमधुर स्वर ,शब्द ,संगीत अति नै मन छुने गीत ल्याउनु भएकोमा सम्पूर्ण टीमलाई सफलताको शुभकामना 🌹🌹🎁🎁🎁

  • @बियोगराई
    @बियोगराई 5 ปีที่แล้ว +1

    अति नै मिठो मार्मिक गित छ मेरो त कसम मन छोयो😭😭😭👌👌👌❤️❤️❤️🙏🙏🙏

  • @phlimbu396
    @phlimbu396 5 ปีที่แล้ว +3

    Yo song dislike garne jati sabai xetri bahun hun jasto x comment herda

  • @gyanumagar3333
    @gyanumagar3333 5 ปีที่แล้ว +2

    I enjoy this song alot n u also

  • @SunitaThegim
    @SunitaThegim 5 ปีที่แล้ว +375

    Thank you dear all..

  • @anjelbimanrai3946
    @anjelbimanrai3946 5 ปีที่แล้ว +2

    Melina rai pxi sunita limbu ko voice man prx,rajesh p.super star

  • @prembadallimbu4329
    @prembadallimbu4329 5 ปีที่แล้ว +3

    Malai chain sarai man paryo song sathi harulai kasto lagyo coment garnu hai

  • @jsjdjjzjxjd2695
    @jsjdjjzjxjd2695 3 ปีที่แล้ว +2

    याे जाेडी लाई युगल सुपरहिट जाेडि भन्न चाहान्छु ।पृिय साेता हरू काे लागि पनि याे जाेडि रियल लाईफ मा पनि सुपरहिट भईदिए देखि दामि हुने थियाे अाफु दुई गायक गाईका अाफै मा जन्म जन्मान्तर अजम्बरि अाफै मा छ साच्चिकै याे जाेडि सुपर डुपर नेपालकाे ईष्टिप पिल्लर भन्न चाहान्छु ,सायद कथं कदाचित याे जाेडि रियल लाईफ मा जाेडा जाेडि भयाे भने म जतिकाे खुशि साउद काेहि पनि हुने थिएन हाेला ,एक दमै निखारियकाे युगाेल भुकाेल छ ,सफलाता काे सुभ कामना ।

  • @sewasewarotv9674
    @sewasewarotv9674 5 ปีที่แล้ว +5

    जति सुन्यो उतिनै सुन्न मन लाग्ने गित

  • @sabinalimbuanyooll3478
    @sabinalimbuanyooll3478 4 ปีที่แล้ว +2

    रमाइलो लाग्यो यो गित सुनी रहु जस्तै. रेड कलरले सुहायाे सुनिता दिदि लाई..🌷🌷

  • @koyushalyna1085
    @koyushalyna1085 5 ปีที่แล้ว +24

    गर्छौ कि कतै इन्कार
    ए हौ माया हजुर 😊😊

    • @raajrai7723
      @raajrai7723 4 ปีที่แล้ว

      Gardaina hajur gardaina (inkara)

  • @limbusinan8841
    @limbusinan8841 5 ปีที่แล้ว +1

    धेरै राम्राे शव्द संगित सुनिरहु जस्ताे

  • @mediaschool7605
    @mediaschool7605 4 ปีที่แล้ว +4

    sabda ustaii ramro...sangit ustaiin ramro ani rajesh payal daju rw sunita dd ko swar le ta jhaanai ramro.. yo geet yugau yug samma pani namarne pyaro geet....

  • @baburamsapkota8655
    @baburamsapkota8655 5 ปีที่แล้ว +2

    मुटु छुने गित राजेश दाइ को सोर कति मिठो वहाँ 😍

  • @upaharrai8254
    @upaharrai8254 3 ปีที่แล้ว +3

    😍😍😍😍😍😍😍

  • @deepatamang8362
    @deepatamang8362 5 ปีที่แล้ว +12

    Traditional song makes me free of mind .so,I lop u two n wlc sunita de in music industries😊💕👌👏♫♬♪

  • @gfriouhyygdjjsdiiidgit45
    @gfriouhyygdjjsdiiidgit45 3 ปีที่แล้ว +3

    Dherai ramro purbeli song vasa sascriti jhalkine thaks

  • @santoshniraula778
    @santoshniraula778 5 ปีที่แล้ว +2

    जति सुनेपनी सुन्न मन लाग्छ🌹🌹🌹

  • @kulamunimailo1981
    @kulamunimailo1981 4 ปีที่แล้ว +32

    सुनिता थेगिम र राजेश पायल राई यो देशका गहना हुन, अति मिठो स्वरका धनी दुबई जना, तपाईंहरुको यो गीत सुनेर म कहिलेई अगाईन।

  • @kumartamang4208
    @kumartamang4208 4 ปีที่แล้ว +2

    Singer ta manai ruwaone ho...tr actor pani yesto ho thaha thiyena, euta step pani khero gayena....ai sabaas rajesh payal rai ji ..ani baini lai pani dherai2 subhakamna...its meh urs dost from sikkim.