DHANKUTA DHARAN || धनकुटा धरान || Shambhu Rai ft. Ganga Gautam || New Nepali Song
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- Ganga Gautam Presents:-
#धनकुटा_धरान #Gangagautam #Shambhurai
-----------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Dhankuta Dharan
♬ Vocal:-
Shambhu Rai
Ganga Gautam Acharya
♬ Lyrics:-
Ganga Gautam Acharya
♬ Music:-
Raj Kumar Bagar
♬ Music Arranger:-
Kamal Saurag
♬ Recording:-
Tribeni Digital Recording Studio, Anamnagar
-------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Tulasi Ghimire (SAMARPAN)
🎬 Artists:-
Prakash, Lekhnath, Deepak, Bimal
Amar, Sagar, Gita, Loken
🎬 Cinematographer:-
Samyog Jung Bista
Santosh Koirala
🎬 Editor:-
Samyog Jung Bista
🎬 MUA:-
Damayanta Khadka
© Ganga Gautam, 2023
------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Ga...
विशेष धन्यवाद
छथरजोरपाटी गा. पा. परिवार
सिधुवा वहुउद्येश्यीय सहकारी संस्था ली.
श्री सरस्वती मा. वि. सिंधुवा परिवार
श्री सगरमाथा वोर्डिङ स्कुल, सिंधुवा, धनकुटा
सिंधुवा बजार व्यवस्थापन समिती
शुलभ बचत तथा ऋण सहकारी संस्था ली., सिंधुवा
इटहरी एफ.एम, ९२.५
साइसा ब्युटि पार्लर,इटहरी
गिता देवी आचार्य, आमा
रमेश आचार्य
टि. एन. आचार्य
लेखनाथ आचार्य
दिपक आचार्य
गिता आचार्य
माननिय राजेन्द्र राई
कवि मनु मञ्जिल
सन्तोष तिगेला (छथर गा. पा., अध्यक्ष)
दिपक गुरुङ (छथरजोरपाटी गा. पा., वाड नं. ६ अध्यक्ष)
बलदिप राई
सुरेश थापा (र्दसने)
विश्वास श्रेष्ठ
मेगेन्द्र गुरुङ
अमर घिमिरे
विमल वस्नेत
सुन्दरमान डंगोल
केदार प्रसाद अधिकारी
धर्म थोक्लेन
खगेन्द्र तामाङ
चन्द्र बहादुर थापा
तुलसा मादेन
दुर्गा खजुम
सागर पोखरेल
लोकेन्द्र लिम्बु
प्रकाश पाक्सावा
अर्जुन घिमिरे
नविन कटुवाल
सुरेश कार्की
प्रकाश श्रेष्ठ
इन्द्र कुमार श्रेष्ठ
दिपक कार्की
कमान सिंह
बिजु सुदर्सन
हेमन तामाङ
भोगेन्द्र याम्फु
विदुर खवास
शुशिल राज भण्डारी
सन्दिप कोइराला
प्रयास खड्का
हिमेस तिमल्सिना
प्रो नेफोली
Unauthorized downloading and uploading on TH-cam channels is Strictly Prohibited And will attract punitive measures from Ganga Gautam. Embedding to a website is allowed.
दामी !!! 🎉❤
सार्है मिठो गीत, शुभकामना यहाँहरुलाई।
धेरै पछि पूर्वीय लोक गीत का सम्राट् आदरणीय दाइ सम्भु राई सर को गीत सारै राम्रो।गायिका सिस लाई नि धन्यवाद ।👍️❤️🙏
फेरि हेरे सारै मिठो छ दिद्ज्यु ❤️❤️
पूर्वेली लोक गीत को राजा सम्भु राई मलाई साह्रै राम्रो लाग्छ सेवा दाजै ❤❤
Ganga Gautam ko Stu Sundar prastuti…purbeli danda pakha nadi nala sameteko manmohak prastuti ko lagi dhanyabad.
पुर्बेली भाका राम्रो लाग्यो..👍️👍️🙏🙏
जय हो दी ज्यू एण्ड सम्भु दाजू
धन्यवाद ❤
🎉रामो छ बधाई छ 🎉🎉🎉🎉🎉
Kati Ramro geet❤
पुर्बेली भाका राम्रो छ
बधाई छ सबै टिम लाई ❤❤❤❤
आपनो जन्म जिल्ला ताङखुवा गाउँ घर हरु लाई देख्न पाइयो कतारको मरुभुमि बाट भए पनि गित सुन पायो दिदिहरुको सबै टिमलाई धेरै शुभकामना छ
सारै मिठ्ठो गित wwowwowowowoo लु बधाई छ हजुरलाई
शुभकामना ।
Sewaro dai WOW badhaai chha
अति नै राम्रो गित ❤️❤️👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺 म नि धनकुटा चौबीसै बाट हेरदै छु हौ 04/08/2023 🎉🎉🎉🎉
Ati nai ramro song good luck sampurna le sath saprot maya gardinu hola 👍👍👍🙏🙏🙏🙏
Aadarnya daju sahrai ramro va xa 👌🌹🙏🙏🙏🙏❤️
सफलताकाे शुभकामना याहाहरुलाई याे गित काे शब्द अनि भिडीयाे हेरेपछि माइतिगाँउ पुगेकाे जस्तै भयाे
Waw nice aafnai gau thako jhallko aayo
आहा मिठो गीत पुर्बेली भाकामा ❤
उत्कृस्ट गित मनै रुवायो
राम्रो गाना सुन्न पाइयो ❤❤❤❤
kati ramro git
wow nice song ❤❤❤❤❤❤हार्दिक बधाई छ दीदी
निक्कै मार्मिक आफ्नै गाउँ ठाउको भएको कारण धेरै खुसी र राम्रो लाग्यो
आहा कति रमाईलो पुर्बेली भाका सम्पुर्ण टिम लाई बधाई अनि शुभकामना🎉🎉❤
हजुर यथार्थ परक बिगत मा भाेगेकाे ब्याथा समेटेकाे पुर्बली गित ,,,,,,धेरै राम्रो
दामि छ ❤❤❤❤❤❤🎉🎉🎉🎉
बरिस्ठ गायक शम्भु राई र गङ्गा बैनीकाे स्वर अति नै मिठो छ ,शब्दावली पनि राम्रो !
आहा सारै मीठो गित💞💞
🙏🫶शब्द नै छैन बेसरी तारिफ गर्न मन छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप उस्तै उत्कृष्ट पस्तुती छ🌹 हजुरलाई शुभकामना 💐
आभारी छु
सार्है मिठो भाका ❤❤❤
सुन्दर मन छोयो।
waw hamro pirano sor ramrat sambu rai jiu ko voish jhan jhan babal hudei aako xa new song and purbeli song sarei man parxa ❤❤❤❤❤❤❤
आफ्नो जिल्ला को छिमेकी गाउँ घर हरु लाई देख्न पाईयो मरुभूमि बाट भए गित को सुभकामना छ सम्पुर्ण तिम लाई🙏चौबिसे-२
धन्यवाद हजुर❤❤❤❤
Dherai dherai badhai cha.... Sarai mitho geet ...
Nice sang diju❤❤
Congratulations team
याहा कति राम्रो हाम्रो पुर्बेली लोक भाका सम्पुर्ण लोक टीमलाइ हार्दिक तथा बधाई शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵
निकै नै मीठो गित लाग्यो ।स्वर झन उतिकै मिठास ।
हार्दिक बधाई टिमलाई ।
गङा मिठो स्वरकि धनी राम्री गायिका
आहा हाम्रो पुर्बेली गित अति राम्रो 💖💖💖🙏
आह सुन्दर सिर्जना सबै सहभागी कलाकारहरूमा बधाई 🌹🌹
नेपाली माैलिक गित जिउँदाे प्रस्तुति माहान कलकारहरूमा
धेरै राम्रो❤❤❤❤❤
Ramro X.❤❤
आहा ! कस्तो मिठो लोकभाका ! सुनिरहु लाग्ने !
उत्कृष्ट गित
अत्यन्तै उत्कट गित पुबेलि गायिका गङा वाउ
निकै नै रोमान्टिक पुर्बेली लोक गित
कति मिठो गित मनै रुवायो
सारै मीठो लाग्यो मलाइ यो गित😢😢😢😢😢😢😢😢😢😢😢😢
आमै आमै मता मरे …यो गित सुनेर, थ्याक्कै मेरो गाउ घरको पैलाको मेरो जिबनमा १००% मेल खायो सम्पुर्ण यो टिम्लाई मेरो तर्फ बाट कोटी कोटी 🙏 🙏 🙏 छ,
धन्यवाद हजुर❤
Aafnai gaun ramailo Dhankuta Kati romailo.. ❤🎉xa hai wa.
अत्ति मिथो स्वरमा मिथो गित प्यारी दिदिको महोत्सवमा सुनेको गित यहाँ अएर 5 6 पटक सुने अगमी दिनको सुभकामना दिदी ❤❤🎉🎉🎉🎉🎉
धन्यवाद प्यारी बैनि❤❤❤❤❤
दामी छ गित बस चदेर यो गित सुदेइ पाहाद जाउ जाउ लाग्यो❤❤❤
साह्रै राम्रो गित दिदी, लामो समय पछि मौलिक गित सुन्न पाइयो ।भिडियो पनि गज्जब बनेको छ । दिदिलाई धेरै धेरै बधाई छ ।
धन्यवाद हजुर❤❤❤❤
उत्कृष्ट गित कति मिठो मौलिकता ❤❤❤❤❤❤❤
अत्यन्तै सुन्दर प्रस्तुति सफलताको शुभकामना ।
मौलिकता भित्रको पनि मौलिकता को बास्ना आउने गित बनेछ❤ सुभकामना दिदि 🥰
ओहो मन कट्टकै खायो पुर्बेली लोक गित न हो यहाँहरुलाइ धेरै धेरै शुभकामना छ आगामी दिनमा पनि येस्तै राम्रो राम्रो गित सुन्न पाउ
धन्यवाद हजुर❤
thanku hajur hamro sano prayash lai man parai dinu bhaeko ma
Wow song pni usthi marmik ani place pni testhi ramro xa hjr lai agrim suvakamana yesthi yesthi vidieo hern paiyos
Mitho xa.....Badhai xa.....
सार्है मार्मिक गित❤❤❤❤❤❤
शु❤भ कामना।
जिन्दगीको यथार्थ ❤❤❤❤❤
❤❤❤❤❤
उत्कृष्ट गित मन चसक्क भयो मेरो जन्मभुमिको माया अर्गानिक शब्द ❤❤❤❤❤
धेरै राम्रो लोक गीत बहिनी शुभकामना सबै टिमलाई 🌺🌺🌹🌹🌹
आहा पुर्बेली गित को भाकै मनमोहक त्यो पनि ganga दिदी को आवाज नै मिठो 🎉🎉❤❤
अत्यन्तै मौलिक गित
kasto mitho ❤❤❤❤
कति रामित पुर्बेली मिलन्स्गार बैनी गायिका गङा गौतम गौतम
मीठो गीत 🙏🙏
उत्कृष्ट गित❤❤❤❤
Really nice
आहा कति राम्रो हो 👌
गीत
यो बर्षाकै उत्कृष्ट गित मिठो स्व्वरकी धनी गायिका गङ्गा
उत्कृष्ट पुर्बेली गित❤❤❤❤
मनै रुवायो❤❤❤❤❤❤❤
पुर्बकि चर्चित दाेहाेरि गीत गायिका तथा मलाई भजन गायक बनाउने गंगा गाैतम अाचार्यकाे याे गित अत्यान्त मिठाे र अाफ्नाे जन्मभुमिलाई पहिचान गराउनु भएकाेमा धन्यबाद
जति सुन्दर समायोजन मनै रुयो❤❤❤❤❤❤❤❤❤
Nice song ganga didi...🎉
Sarai ramro prastuti xa sis hajur naman
Good ❤
Kati sundar git hajur
ramro xa hoi❤
धेरै राम्रो छ भिडियो जति हेरे पनि अझै हेरुम हेरुम लाग्ने ❤❤❤
आहा दिदी आफू जन्मेको गाउकाे गित अझै सङै हुर्केको नजिकै सङ्गै एउटै गाउँ भएर हाेला धेरै खुसि लागेकाे छ
धन्यवाद ❤❤❤❤
Aaha sarai mitho kosheli paskanu bhayeko rahexa sarai aananda aayo🤔🤔👍️
Bahut hi achha laga ji 🤗🤗🤗🤗
उत्कृष्ट संगीत मीठो पुर्बेली कोशेलि❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो गीत दिदी
Wow nice song❤️❤️❤️❤️❤️❤️
❤
Man xuyo❤❤❤❤
Wow sis badhai xa
लेखकलाइ धन्यवाद ❤❤❤❤❤❤
Sambhu rai Dai ko sabai git ati manxune hunxa .voice raamro ati
उत्कृष्ट गित तथा सङ्गित