राजु सर ले कमला बैनी लाई ,,,गीत बाटै गरेको इज्जत र सम्मान मेरो मन जित्यो ,, लोक दोहोरी को राजा भनेर चिनिने राजु सर हजुर लाई सम्मान छ र बैनी लाई ,,, अझै धेरै सुभा कामना , दिन चाहन्छु ,, धन्यवाद
अरु सङग गाएको भन्दा पनि राजु दाइ सङग कमला बहिनी ले गाएको चाहिँ जति सुने पनि सुनी रहु जस्तो लाग्छ आउने दिन मा अझै राम्रो गर्दै जानू होला अग्रिम शुभकामना छ कमला बहिनिलाइ
नेपाल् को लोक दोहोरी को राजा भनेको साच्चै यक मत्र राजुपरिवार हुनुहुन्छ बाला देखि बृदा सम्मा ईजातसमान गरेर गित गाउना सिकाउनु हुन्छ कमाल नानू कति इजात गर्नु भयो धेरै खुसी लागियो राजु सर ( happy dipawali ) राजु सर कमाल बुनु
कस्तो ईजेत दिएर गायको राजु दिइले अरु कलाकारहरूले पनि राजु दाइ सग सिक्नु परो कस्तो मान्छे आएको छ भनी गाउँन परो.......Wawa raj dai तेसै राजु परियार हुनु भएनछ ।
Nepali lok dohori xetra ka mahaking aadarniye daju Raju pariyar ko soch bichar boli bachan git sabai dherai ramro tesaima aile ki charchit sani gayika kamala ghimire ko sath dherai vanda dherai Ramro lagyo sampurna kalakar team ra DTM media lai safaltako suvakamana xa.
कमला घिमिरे बहिनी नेपाली को सान हुन । तर केहि दिन अघी इन्द्रेनिमा कमला का गाउका एक ब्यक्तिले हामीले धदिङ मा तिज कार्यक्रम रखेका थिएउँ त्यो बेला कमलाको पहिलो दोहोरी खोइ कसले अपलोड गरेछ भन्नु भयो र बाध्य भएर अमृत सरले मैले राखेको हो भन्न पर्यो । यो राम्रो सङ्केत राम्रो होईन । अमृत सरले सक्दो सहयोग गरिरहदा त्यसरी निरास बनाउने हो भने राम्रो सन्देश होईन र गएन पनि त्य्सैले हामी केहि ब्यक्तिले धादिङ मा अनावास्यक राजनिती हुदो रहेछ भन्ने थाहा पाएउ ! अब अमृत सरलाई साथ नलिने हो भने दर्सक रिसाउदा के हुन्छ त्यहाँका ती मै हुँ भन्ने ले बुझ्ने छन बेलाईमा बुझ्ने हो कि !!!!!
Amit dada r Raju dada lai ma darai darai suvakamana Dina chanxu Jan kamala bunu ko ta kurai na garum bunu i.love you to bunu aagadi baddai janu la yasari nai bunu
दर्शन नमस्ते सम्पुर्ण दर्शन ञाेर्ता अनि कलाकार मित्र ज्यु मा कमला बैहिनिकाे उज्यल भविष्य काे शुभकामना छु मेरो तर्फबाट यो गीतमा डिसलाईक गर्ने मान्छे हाेईन लाेक संङ्गीतलाई अप्मान गर्ने मन नपर्ने मान्छे हुन मन नपरेको नहेर्दा हुन्छ नि डिसलाईक किन गर्नु पर्याे
राजु दाईले सानि कमला बैनिलाई कति इज्जत र सम्मानका साथ दोहोरि बाट सम्झाउनु भयो मनै देखि सलाम गर्छु राजु दाइ लाई साथै कमला बैनि लाई अझै प्रगतिको कामना छ
अत्याधिक रुचाइयको राजु र कमला को दोहोरी फेरि हेर्न पाइयो ।धेरै धेरै शुभकामना राजु र कमला !❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
सलाम छ राजु दाई र कमला नानि र अम्ररित भाईलाई दिपावली को लाखौं लाख शुभकामना छ हजुर हरु को लागी धेरै सुनेको छु धेरै धेरै सुभकामना छ
राजु सर ले कमला बैनी लाई ,,,गीत बाटै गरेको इज्जत र सम्मान मेरो मन जित्यो ,, लोक दोहोरी को राजा भनेर चिनिने राजु सर हजुर लाई सम्मान छ र बैनी लाई ,,, अझै धेरै सुभा कामना , दिन चाहन्छु ,, धन्यवाद
मेरो प्यारो देश नेपाल km
मेरो प्यारो देश नेपाल 💖💖💖💖😊😊😊😊😊
💘
❤❤❤❤😂😂😂😊
❤❤❤❤❤😂😊
अरु सङग गाएको भन्दा पनि राजु दाइ सङग कमला बहिनी ले गाएको चाहिँ जति सुने पनि सुनी रहु जस्तो लाग्छ आउने दिन मा अझै राम्रो गर्दै जानू होला अग्रिम शुभकामना छ कमला बहिनिलाइ
राजु दाइ लाई सलुट छ राम्रो सँस्कार सिकाउदै लैजानु होला कमला नानू लाइ
आहाँ राजु भाई ले कति ईजेत दियर सम्झाउँदै कमला को मन मात्रै होइन धेरैको मन जित्नुभयो। सलाम ठोक्दछू हजूरको सोचलाई
दोहोरी भनेको यस्तो पो। राजुजिको कति साकिन ब्यक्तित्व। स्तरअमुसार कति सुहाउदासब्द चयन।
राजु परियारले कमलालाई सम्झाउदै बुझाउदै दोहोरी झन् कत्ति रमाइलो दोहोरी कमलाको बुहारी बनेरै छोड्ने ढिप्पी राजुलाई कस्तो हम्म्😆😅😄😃😂😁😎
कलाकारिता के हो कस्तो तरिकाले गाउन पर्छ शब्द कस्तो हुनु पर्छ सिक्नु पर्छ अरु कलाकार ले नि राजु परियार बाट
Goo
Good
@@khadkabahadur8813 good
राजु दादा लाई सम्मान व्यक्त गर्दै कमला नानुलाई सफलताको लाखौं लाख शुभकामना साथमा मिठो सम्झना🌷🌷🌷🌷🌷🌷🌷🌻🌻🌻🌻🌻🌻🌻🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🌷🌷🌷🌷🌷🌷🌷
i miss you kamala nanu🌹🌹🌹🌹 सलाम छ राजु भाइ र कमला घिमिरे नानू लाई
कामल नानी धेरै धेरै राम्रो छ रा दाशै तिहर को धेरै धेरै शुभ कामन
कमला नांनि हाम्रो नेपाल को सान्हूंन
कमला बैनी राजु दादा को live दोहोरी अति राम्रो लाग्छ
धेरै राम्रो दोहोरि
गित नै हाे राम्रो गायाै कमला नानी सबैलाई शुभकामना छ।
हजुर लाईनि मस गनि साथी बन्नु हाेला😍😘
dami 6a
राजु दादा र कमला बहिनिको दोहोरी हेरेर 1.2 जरो नि कम भयो आज साङेतिक चमत्कार आज धेरै खुसी लागेको क्षण
आजत नानु को स्वर झन धेरै राम्रो सुनियको छ उत्तर उत्तर प्रगतिको कामना🎻🎻🎻🎻🎻🎻🎻🎻🎻🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️
nanu timro safaltako subhakamanaa.timro aafnai song sunne rahar xa
Kati mitho kamala bujeko swor 😊😍😘😘😘👍👍👈👌👈
कमला नांनि को टाइलेट लाई सलाम्छ
कमला लाई यो उचाई सम्म पुराउन अमृत sir को हात छ बिदेश यात्रा गर्दा सगै लानु पर्दछ
कमला को लागि भगवान हुन अमृत !!
Yokate lay bha garna pays pugxa gara hunx tastelay k bidas lanu
राजु सर कमला नानिको गित फेरि कडा आयो बधाई छ
सारै राम्र्ो छ कमला अझै प्र् गति गर्दै जाउ नानि पढाइ पनि नछाड हैनानि
नेपाल् को लोक दोहोरी को राजा भनेको साच्चै यक मत्र राजुपरिवार हुनुहुन्छ बाला देखि बृदा सम्मा ईजातसमान गरेर गित गाउना सिकाउनु हुन्छ कमाल नानू कति इजात गर्नु भयो धेरै खुसी लागियो राजु सर ( happy dipawali ) राजु सर कमाल बुनु
राम्रोछ नानु
कस्तो ईजेत दिएर गायको राजु दिइले अरु कलाकारहरूले पनि राजु दाइ सग सिक्नु परो कस्तो मान्छे आएको छ भनी गाउँन परो.......Wawa raj dai तेसै राजु परियार हुनु भएनछ ।
El
wow dami nani parustuti
जसरी नि कमलाले जित्छीन..हुररहुररर
psebm
Miss u kamala boini timi lai vetna kasto manchx tara vetnai vako xaina
यो नानिले सबैलाइ ढाल्दिन्छे कला छ नानी को राजुले बोरु गाइहाल्छ्न मुखचलायर तर यो नानी चुपचाप बस्छिन फ्याटै
raju dai sangako dhohori ramaelo best lageyo
Saris mitho
ekdham ramro sabda sor samrat raju dai ...and nice kamala baini
Herna pani kati ramailo hunxa
varry varry nic dohori
फेरि अायाे राजु सर संग दाेहाेरि गाउँने माैका कमला लाई
एकदमै राम्रो छ सनो जिग्यासा यस्ता कार्यक्रम मा माइक्रोफोन चाहिँ एक एक वटा भएको भए राम्रो हुन्थ्यो कि ❤️❤️❤️
Sarai ramro
नानु राजुदाई सग गाउदा सम्मानगरि गाउनु हजुर भनि गाउनु है त
राम राम सा
कडा छ हई नानि त
Raju dada kati samman ra sambedansil vayara ejjat ko sath gayunu vayako xa . Salam xa
Kati pyari ho k omg 🥰😘😘😘
अम्रृत साकोटाले लुकेको सा नी नानीलाई बिस्वभरी छरीएका नेपालीले हेर्ने सुन्ने मौका पाए ।अम्रृतजीको देन बिर्सनु हुदैन ।
सधै चम्किरहनु नानू
राम्रो दोहोरी कमला र राजु दाजु को😃😃✌✌😎😎😍😍
Hait nanu ko ta tauko nai varina lagyo Paisa rakhi diyera 😆😆😆😆😆😆.......je hoss pragati gareki xan. .......all the best kamala👍👍👍👍👍
Rajudadako ra Kamala bunuko dhohori dherai ramro x
हुनछन राजु अाछु अाछु कसता कसता कागया मुसा बचा दरबर
Thik bhannu bho hajurle
Very nice....
All the best kamala nanu nd raju sar
Nepali lok dohori xetra ka mahaking aadarniye daju Raju pariyar ko soch bichar boli bachan git sabai dherai ramro tesaima aile ki charchit sani gayika kamala ghimire ko sath dherai vanda dherai Ramro lagyo sampurna kalakar team ra DTM media lai safaltako suvakamana xa.
Ramro pargati gardai jau dherai dherai subha kamana xa bunu kamla hal kuwait bata ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ansers dine tarika ramro sor ni mitho raju ko nitarika ramrosamaim dohori badhai xa
Kamala lai jabaf farkaunu faro aauxa.good job....👍👍👍
Amirt vai lai dekhera sarai khusi lagyo
कमला घिमिरे बहिनी नेपाली को सान हुन । तर केहि दिन अघी इन्द्रेनिमा कमला का गाउका एक ब्यक्तिले हामीले धदिङ मा तिज कार्यक्रम रखेका थिएउँ त्यो बेला कमलाको पहिलो दोहोरी खोइ कसले अपलोड गरेछ भन्नु भयो र बाध्य भएर अमृत सरले मैले राखेको हो भन्न पर्यो । यो राम्रो सङ्केत राम्रो होईन । अमृत सरले सक्दो सहयोग गरिरहदा त्यसरी निरास बनाउने हो भने राम्रो सन्देश होईन र गएन पनि त्य्सैले हामी केहि ब्यक्तिले धादिङ मा अनावास्यक राजनिती हुदो रहेछ भन्ने थाहा पाएउ ! अब अमृत सरलाई साथ नलिने हो भने दर्सक रिसाउदा के हुन्छ त्यहाँका ती मै हुँ भन्ने ले बुझ्ने छन बेलाईमा बुझ्ने हो कि !!!!!
लोकदोहरीको राजा राजु परियार
Wah....congratulations xa Nanu lai...pargati ko suvkamana
raju dai 👍👍👍
Kamala baini ra Raju di ko dohari ramilo chha
अमृत दादा र कमला बुनु😘😘😘😘
Aja ramailo hunivo raju dhohori king ra kamala nani huuuruuuuura
Dami xa
Nice
Kasto ramro aayo feri
होइन यो फुच्चिलाई काहा बाट आउँछ के यस्तो गित मत अचम्म परिछु भन्या
Raju is very cool singer nice encouragement
Nice kamala song
Dherai ramro kamalaka
Nice song Nani 👏👏👍👍
Nice song kamala nani
साथी बन्नु हाेला नि हजुर
Dherai ramro xa geet kamal nanu
Aaha kasto Ramro dohori
Super
Very nice dohare dhanyabad nanu lae
raju sir lai mero salute ani kamala bunu love you bunu
You are great
मसग साथी बन्नु हाेला हजुर
मन दु ख्छ,राजु सरको मुखबाट एक गीत सुन्न नपाउदा,,,न्याउली बरु दालिमा निदायो ,उडि पयुर,लगाय अन्य गरिब पन्र्ध हजार गीतहरु
Kuwait Good 💕💕💕💕💕💕💕💕💕💕💕💕👍
Raju dada Kamala Nani ko Dori babalx
सकरात्मक गित गाउन सिकाउनु पर्छ कमला लाई जुन र जस्तो शब्द अाउँछ उसको उमेर सुहाउँदो
Very nice too see again
Thank you so much hajurlai,sadhai yasari nai maya garidinu hola hajurharuko mayale garda DTM Media Yo Sthan sammo ipugna safal vayko chha.
कमलालाई यति भाईरल बनाऊनु अम्रित को हातछ बिदेसजादा कमलासगै राजुभाई अम्रितलाई नछोड्नु है
राजू दाई कमला बैनीलाइ बिदेश लाँदा अमृत दाईलाई पनी सगै लानू बैनी अगाडि हूनुमा अमृत दाईको हात छ
AMRIT G LE 100% SATH DHUNU HUNXA SANGAI LANU HOLA
सहि हो अमृत सर बिना नानू मात्रै हुदा अलि फिक्का लाग्छ
💯 right bannu vayo ,Amrit Bhai lai Pani sangai landa derai ramro huncha ,maile ta paile dekhi comments gareko xu
Youbetuber sathi hosiyar hai
Nice dohori song
Amit dada r Raju dada lai ma darai darai suvakamana Dina chanxu Jan kamala bunu ko ta kurai na garum bunu i.love you to bunu aagadi baddai janu la yasari nai bunu
Aago xa yo dohori. I love u both
Nice xori
Very nic dohori👌👌👌👌
सिरमा पैसा राख्ने काम चाहिँ ठिक भएन बरु कमलाकाे बाबाकाे हात्मा दिए ठिक हुन्थ्याे
शुरु गरियाे सातसमुन्द्र पारिबाट हेर्ने काे लागि अाउनुहाेला साथीहरू
Hello
Hii
@@dhanbogati4398 hii
@@nirmalabisankhe1941 hlo
Khushi lagxa amirt sir ra nani lai dekhna pauda
Sahi ✅
Wow so nice song
Very nice
दर्शन नमस्ते सम्पुर्ण दर्शन ञाेर्ता अनि कलाकार मित्र ज्यु मा कमला बैहिनिकाे उज्यल भविष्य काे शुभकामना छु मेरो तर्फबाट यो गीतमा डिसलाईक गर्ने मान्छे हाेईन लाेक संङ्गीतलाई अप्मान गर्ने मन नपर्ने मान्छे हुन मन नपरेको नहेर्दा हुन्छ नि डिसलाईक किन गर्नु पर्याे
Nice keep it up.....
first comment 👍️👌
Thank you so much hajurlai,sadhai yasari nai maya garidinu hola hajurharuko mayale garda DTM Media Yo Sthan sammo ipugna safal vayko chha.
Nice. Good. Nanu
Damii xa sor bunu maro tarfa bata pura sat xa
Kuwait Goot 💘💘💘💘💘💘💘💘
हजुर साथी बन्नु हालानि मसगनि😍😘