हसायरै मुर्छा पारिन कमला ले हेर्नुहोस भिडियो बिमा कु दुरा द्वारा सम्मान Kamala Ghimire Live dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 2.3K

  • @binitaadhikari4915
    @binitaadhikari4915 5 ปีที่แล้ว +136

    सम्मान नानी र दादा दुबै लाई गर्नुपर्छ र सहयोग पनि नानी लाई सबै जानले गर्दै गर्दा दादा लाई पनि थोरै भए पनि गर्नु पर्छ यसरी नानी को लागि साथ दिदै हिड्न पर्दा दादाको आफ्नो काममा पनि समस्या आउन सक्छ । आज नानी लाई यो स्थान सम्म ल्याउन सफल Amrit दादा मा सम्मान गर्छु । आगामी दिनमा पनि दादा को यो सहयोग नानी को लागी निरन्तर होस् भन्ने पनि चाहन्छु ।

    • @indirabasnet7953
      @indirabasnet7953 5 ปีที่แล้ว

      हो नि

    • @omprakashkhatiwada351
      @omprakashkhatiwada351 5 ปีที่แล้ว

      यो सम्मान गराइ चाहि मन परेन अमित सर लाइ चै खोइ त जे भए पनि तिह्म सम लियाने उहि हून नि त

  • @sumitrabhattarai3304
    @sumitrabhattarai3304 5 ปีที่แล้ว +60

    अमृत सरलाइ नि सम्मान गर्नु पर्छ उहाको हात छ कमला बहिनी अगाडि बढनु मा ।

  • @regmiresham2890
    @regmiresham2890 5 ปีที่แล้ว +226

    कमला नानिलाइ सफलता को शुभकामना छ 😍😍👌👈️

    • @sunitashrestha3523
      @sunitashrestha3523 5 ปีที่แล้ว +1

      कमलकाे बुबाकाे मुख चेय किन अदेराे

    • @shubharajlgurung6677
      @shubharajlgurung6677 5 ปีที่แล้ว

      @@sunitashrestha3523कान्छी बुढी लाई सम्जिन्द त्यस्तो बाको हाेला।

    • @dreamboy7161
      @dreamboy7161 5 ปีที่แล้ว

      @@shubharajlgurung6677
      t
      whb

  • @dilbahadurmalla3968
    @dilbahadurmalla3968 3 ปีที่แล้ว +3

    आज पनि हेरियो यो दोहोरि फेरी पनि कमला बैनी को दोहोरि हेर्न आतुर छु 👌👌

  • @khempuri9057
    @khempuri9057 3 ปีที่แล้ว +3

    जुन दिन कमला घिमरे बुनु को लोकदोहोरी सुने तेही दिन देखि लोक दोहोरी कहिले नछुटाइ सुनने गरछु बुनु लाई धेरै धेरै शूभकामना परगती गरदइ जानु

  • @धरमदैलेखिरावतकोट
    @धरमदैलेखिरावतकोट 5 ปีที่แล้ว +48

    सलाम छ अंमरीत सर लाई अंमरीत सर लाई पनि सहयोग र सम्मान गरनु पर छ अंमरीत सर ले नै अगाडी ल्याउने र अगाडी बडाउने उहा ले नै हो बधाई छ अमरीत सर कमला नानी उतर उतर प्रगति को हार्दिक शुभकामनाएँ

  • @regmiresham2890
    @regmiresham2890 5 ปีที่แล้ว +162

    अमृत सरलाई सलाम छ कमलालाई सदा साथदियर अगाडि बढाउनु होला तपाईं कमला जस्तै धेरैको भगवान बन्नुहुनेछ

  • @yujarai6898
    @yujarai6898 5 ปีที่แล้ว +136

    कमला बुनुलाई यहाँ ल्याउन को लागि ठूलो हात अमृत सर को छ सो उहाँ लाई पनि खदा होइन दोसला ले नै सम्मान गर्नु भएको भए राम्रो हुने थियो ।बुनु को उज्ज्वल भबिस्यको कामना ।💘💘💘💘

  • @bhaskarbista8031
    @bhaskarbista8031 5 ปีที่แล้ว +18

    अमृत सर ले कमला बैनिलाइ 100%सहयोग गरेकोमा सर हजुर लाई हिर्दय देखिनै धनेवाद sir

  • @pradeshiprem1548
    @pradeshiprem1548 5 ปีที่แล้ว +4

    wow kya khatra dohori gayako nanu vabisya ma baball singer hunxa yo nanu congratulations kamala nanu

  • @sagarhumagain8763
    @sagarhumagain8763 5 ปีที่แล้ว +79

    अमृत सर लाई पनि सहयोग गर्नु पर्छ है आज यो कमला नानी या सम्म आउनुमा अमृत सर को ठूलो हात छ सम्मान कम भयो अमृत दादा लाई

  • @chandrathapa6805
    @chandrathapa6805 5 ปีที่แล้ว +188

    कमाला सङ्ै अमृत भाई लाई पनि केही रकम छुट्टैयाेस् किनकि लुकेकाे पाैरख लाई अगाडि ल्याउने लाई पनि त हाैसाला र सम्मान हुनु परेयाे

  • @sitathapa9406
    @sitathapa9406 5 ปีที่แล้ว +162

    दौरा सुरवाल घरमा थिएनन अर्जुन सरलाइ मगेको दिएन सहि हो अर्जुन जि अमृत जिलाइनी दाउरा सुरवालले सम्मान गर्नु भाको भए धेरै राम्रो हुन्थ्यो।

  • @debaanjle7550
    @debaanjle7550 5 ปีที่แล้ว +11

    पहिलो सलुट अमृत भाइ लाई अनि कमला नानी लाई अनि सम्पुर्ण मिडिया देसबिदेस बाट हेरेर साथसहयोग दिने सम्पुर्ण लाइ

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +4

    धेरै राम्रो यति सानी नानी कमलाको जबाफ दिने तरिका १००% उत्कृष्ट छ।यो क्षमताको लागि हिर्दय देखि धन्यवाद ! र आगामीदिन हरुमा यस्तै पर्गती गर्दै जानू शुभकामना छ्🌹🌹अन्त्यमा अर्जुन खड्काजि लाई पनि सलाम छ 🙋 यो मिठो प्रस्तुतिको लागि।

  • @minu8036
    @minu8036 5 ปีที่แล้ว +35

    अमृत सर लाई नि सलाम छ नानू लाई यहाँ सम्म लाउनु भयो😍😍😍😍

  • @ramaneupane9251
    @ramaneupane9251 5 ปีที่แล้ว +124

    कमलालाइ यहासम्म पुर्याउने अमृत भाइलाइ पनि सहयोग गरिदिए राम्रो हुनेथियो ।

  • @anupandey8526
    @anupandey8526 5 ปีที่แล้ว +40

    अमृत भाइ लाई पनि सम्मान गर्नु पर्छ कमला सानी लाई यहाँ सम्म पुराउन लाई उहाको ठुलो हात छ तैपनी हामी सबै खुशी छौ एउटा कुरा नि कमला सानी को बाबा को अनुहार मा सधै किन औसि को रात जस्तो अधेरो कहिले कुनै पनि दोहोरी मा उहाँको उज्यालो अनुहार देखिदैन किन होला

    • @friendsforeverinvestgroupn921
      @friendsforeverinvestgroupn921 5 ปีที่แล้ว

      खोई प्राय सबै भिडियो मा उहाँको अनुहार निउरे को मात्र देख्छु
      मैले सुनेको 3/4 ओटा बिहे गरेको छरे अनि हेला गर्थ्यो रे कमला लाई
      खोई सत्य होकी होइन त्यो त थाहा भएन

    • @sunitamagar3753
      @sunitamagar3753 5 ปีที่แล้ว

      Amrit sir lai pani samman garnu parxa

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 5 ปีที่แล้ว +4

    बाल कलाकार कमला घिमिरेको कला प्रस्तुती देख्दा निकै प्रभावित भए । नानीको उज्वल भविश्यको कामना । साथै Rodhi परिवारले यस्ता बालकलाकारलाई दर्शक सामु ल्याएकोमा धन्यवाद ।

  • @anupmagar1191
    @anupmagar1191 5 ปีที่แล้ว +55

    कमला नानीलाई बधाई अझै प्रगति गर्दै जानु शुभकामना ।।।अमृत सरलाई पनि अलि कति रकम सहित सम्मान गर्नु पर्ने हो जसले गर्दा कमला नानी यो ठाउँमा छ उहाँको पनि कति काम होला ।
    नबिर्सनु होला जसको ठूलो भूमिका छ
    सम्मान गरुम ।।

  • @binukunwar4514
    @binukunwar4514 5 ปีที่แล้ว +45

    अमृत भाईले गर्दा तपाईहरुले कमला बैनी भेटाउन
    भाको छ खोइत अमृत भाईलाई सहयोग र सम्मान

    • @ninjagamers4019
      @ninjagamers4019 5 ปีที่แล้ว

      कमला को बाउ लाईभनदा आमा लाई हिदालनु

    • @pradeshiprem1548
      @pradeshiprem1548 5 ปีที่แล้ว +1

      ho tw ni yo kurama tw malai chitta bujena

  • @hamronepalhamromedia158
    @hamronepalhamromedia158 5 ปีที่แล้ว +20

    मैले त अमृत सापकोटा सरलाइ भगवान् नै मान्छुके र प्रतक्क्ष भेटे फुलमालगाइ दिने ठूलो धोको छ किन कि यी बाल कलाकार कमलाको जन्म दाता भाग्य दाता नै हजुरहो यउटा गाउँमा पुगेर सुनखानि पत्ता लगायर आज दुनियाँका अगाडि ससारमा चिनाउनु भयको छ मैले कमल मात्रै होन हाम्रो अमृतसर लाई सबै ले सम्मान गर्नु पर्छ भाइरल अमृत सापकोटा * कमल हुन् र मलाई नि साह्रै अमृत सर सग दोहोरि गाउनि मन छ तर मेरो कहाँ यस्तो भाग्य छ र !!!!! साह्रै रमालो लाग्यो आजको दोरि 🎶🎶🎶🎶♥️♥️♥️

  • @induaryal6018
    @induaryal6018 5 ปีที่แล้ว +99

    अमृतसरकाे ठुलाे हात छ उहालाई सम्मान र सहयाेग अाबस्यक छ

    • @Sunilkesi01
      @Sunilkesi01 5 ปีที่แล้ว

      She kuro grnu vyo

    • @supriyakc4257
      @supriyakc4257 5 ปีที่แล้ว +3

      Bichara Amrit sir lai poni helps hunu parxa ni

  • @mgr5776
    @mgr5776 5 ปีที่แล้ว +15

    कमला बहिनी को भबिस्य उज्ज्वल छ सबैले साथ दिनुपर्छ

  • @shusilwar7227
    @shusilwar7227 5 ปีที่แล้ว +7

    दामी लाग्यो अमृत सरलाइ पनि मान समान दिऔ सयोग गरु ।अमृत सरको पहलले गर्दा कमला बहिनी यह सम्मा पुग्ना सफल हुनुभयको छन््

  • @asaphalsk2109
    @asaphalsk2109 5 ปีที่แล้ว +97

    ‌‌अमृत सर को म धेरै ठुलो फ्यान भय मैले कुनैपन गित नछुटाइ हेरि राछु सर

  • @laxmighale8388
    @laxmighale8388 5 ปีที่แล้ว +25

    आहा फेरि आयो हाम्रो सम्मानिय दाजु अमृत दाजु र नानु कमला को दोहोरी
    अमृत सर नानु कमला लाई सफलता को सुभ कामना 👏👏💐💐💞💞।

  • @minagaire8935
    @minagaire8935 5 ปีที่แล้ว +23

    कमला सङ्गै सम्मान र सहयोग हुनु पर्छ अमृत लाई पनि😘😘बुझ्नु पर्छ सहयोग र सम्मान गर्ने वरिष्ठ ब्यक्ति हरु ले

  • @binsuostar9571
    @binsuostar9571 5 ปีที่แล้ว +19

    कमला बैनी र अमृत सर को जति तारिफ गरेनी कमै हुन्छ आगामी दिनहरूमा प्रगतिको शुभकामना ......कार्यक्रम संचालक रोधि अर्जुन सर Vs इन्द्रेणी कृष्ण सर को दोहोरी हुनुपर्छ भन्ने को को छौं

  • @shaktikumargodar389
    @shaktikumargodar389 5 ปีที่แล้ว +30

    खुशी लाग्यो अर्जुन दाइले कमला नानी संग भेटघाट र दोहोरी प्रस्तुत गर्न खोज्नु भएको थियो आज त्यो अबसर जुर्यो खुशी लाग्यो।

  • @ramkc879
    @ramkc879 5 ปีที่แล้ว +93

    कमला नानी को दामी छ दोहोरी जे होस अमृत सर ले साथ दिनु भयको छ यसरी नै सधै साथ दिनु होला

  • @sirjanatamang2812
    @sirjanatamang2812 5 ปีที่แล้ว +129

    amrit dai lai khoi त समान कमला लाई अगाडी बढाउन amrit सरको धेरै हात छ अलि अलि त amrit दाइ लाई पनि समान garnu vya आझ राम्रो hunthoke hajur

  • @ambikabasnet9259
    @ambikabasnet9259 5 ปีที่แล้ว +216

    आफु जहा गयो त्यही लग्दा उहाको कति खर्छ हुन्छ आज उहा सहयोग त कता हो कता सम्मान सम्म पनि देखियेन

    • @shivashrestha8260
      @shivashrestha8260 5 ปีที่แล้ว +5

      Amrit sarle garrda nai kamala bahini yo thauma pugeko ho kamala bahini lai agadi badhauni hat amrit sir ko ho r amrit sir lai pani sahayogi hat agadi badauna parrxa ra buba vanda aamalai sangai liyara hinda ramro holaki

    • @sunitasapkota_vlog97
      @sunitasapkota_vlog97 5 ปีที่แล้ว +1

      100% sadhai testai dekhinxa media ma

    • @sitasherchan8577
      @sitasherchan8577 5 ปีที่แล้ว +6

      होतनी उहाले पनी आफानो काम छोडी छोडी कमला लाई डुलाउदा कत्ती खर्छ हुन्छ उत्ता आफ्यानओ काम बाट पैशा आउँदाइना कमला को साथ साथ मा अमृत सर लाई पनी सम्मान र सहयोग हुनु पर्छ भन्ने कुरामा त म पनी सहमत्छु !!!

    • @ubapaudel7496
      @ubapaudel7496 5 ปีที่แล้ว

      उम के कस्तो माया लाग्यो मलाइ त

    • @tulashakarki2259
      @tulashakarki2259 5 ปีที่แล้ว +2

      हाे अमृत भाइ लाई पनि सहयाेग गनु पछ

  • @adhuromaya4264
    @adhuromaya4264 4 ปีที่แล้ว +2

    अमूत दाजु लाई पनि म बधाई दिन चहसन्छु
    किनकि अहिले कमलाको भबिब्य कति दामि बनाई दिनु भयो को मा धन्यबाद अमूत दाई सम्मा छ है

  • @yogeshgurung149
    @yogeshgurung149 5 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद नानु हजुर को प्रतिभा लाई हामी सम्मान गर्दा छौ बधाई छ सफलताको अग्रिम अग्रिम सुभ कामना आगामी दिन मा नि सफलता मिलोस यहि छ कामना ??

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 ปีที่แล้ว +60

    बधाई छ कमला बैनि लाई नेपाली पहिरनमा कति राम्री देखियकी धन्यवाद छ अर्जुन खड्का सरलाई अमृत सापकोटा सर लाई

    • @chandradhakal7420
      @chandradhakal7420 5 ปีที่แล้ว

      गृनेभन्दा गराउनेभलो

  • @rajunayaju9343
    @rajunayaju9343 5 ปีที่แล้ว +43

    बधाइ छ सानु कमला नानी लाइ सबै भाखामा गाउन कोशिस गर्नु सङ्गगित क्षेत्रमा प्रगती गर्नु अघाडीबदनु नानू लाई सुभकामना

  • @sitathapa9406
    @sitathapa9406 5 ปีที่แล้ว +49

    नानुलाइ मात्रै हैन धेर थोर सहयोग अमृत लाई पनि गर्नु पर्छ कमलालाइ यहाँ सम्मा ल्याउन वहाँ कै ठूलो हात छ ।

  • @Alinapariyar25
    @Alinapariyar25 5 ปีที่แล้ว +11

    कुशल गायक सर्जक संगितकार तथा मोडल हाम्रो प्यारो भाई अर्जुन र सानो नानु लाई हृदय देखिनै आशिर्बाद संगै उच्च उच्च प्रगतिको कामना💕

  • @bhubanshrestha5687
    @bhubanshrestha5687 5 ปีที่แล้ว +78

    अमृत सर गायक को अबल ब्यती हुनुहुन्छ हजुर लाई मेरो सलुट छ आज कमला घिमिरे यो स्तान मा पुराउनु भएको छ हजुर कमला को मत्रै नभयर हामि दर्सक हरु भगवान् हुनुहुन्छ

  • @sheshrajdahal498
    @sheshrajdahal498 5 ปีที่แล้ว +28

    जस्ले जे भने नि कमलालाई यो स्थानमा ल्याउनुमा अमृत सरको प्रमुख भुमिका छ।।तेसैले सम्मान र आर्थिक सहयोग अमृतसर र कमला बहिनीलाई बराबर हुनुपर्छ।।भेदभाव हुनु भयेन।।

  • @minakhadka8423
    @minakhadka8423 5 ปีที่แล้ว +55

    अमृत भाइलाइ मुरि मुरि धन्यवाद कमला नानिलाइ यहाँ सम्म ल्याउन सहयोग गर्नु भएकोमा र कमला नानिको अझै प्रगती र उज्ज्वल भबिस्यको कामना ।।

  • @abd-cj1ht
    @abd-cj1ht 5 ปีที่แล้ว +188

    कमलाको बाउ लाई घर छोडेर आमा लाइ नि लाउनु परेयो अनि कमला लाई जति सम्मान र सहयोग अमृत सर लाइ नि गर्नु न

    • @bishnubhujel8958
      @bishnubhujel8958 5 ปีที่แล้ว +1

      Um tyo dukha parda naheri swasni batuli hinni baulai kina lako dukha gari hurkauni aama lai lanuni

    • @bishnubhujel8958
      @bishnubhujel8958 5 ปีที่แล้ว

      Agadi badna dinna yo bau vanekole

    • @janakchauahary6827
      @janakchauahary6827 5 ปีที่แล้ว

      Bishnu Bhujel k

  • @kandelnabin4024
    @kandelnabin4024 5 ปีที่แล้ว +8

    अझै प्रगति गर्र्दै जानु सानु कमला अनि दाजु अमृत दाजु तपाइँ लाई जति गरेँ पनि कम नै हुन्छ दाजु

  • @laxmilaxmilaxmi4274
    @laxmilaxmilaxmi4274 5 ปีที่แล้ว +2

    शुभ कामना नानू लाई मैले नानू को सबै गाना हेरछू यक गाना 2/3 पटक भन्दा ज्यादा हेरछू connection nanu & god.bless you & thank you for you amit ji

  • @guragaiagni4272
    @guragaiagni4272 5 ปีที่แล้ว +28

    कमला नानिको गाएन प्रति धेरै धेरै बधाई छ।सधै यसै गरि अगाडि बड्नु होला।धन्यवाद।

  • @dhurbakc3575
    @dhurbakc3575 5 ปีที่แล้ว +253

    बाउको साटोमा आमालाई ल्याउनु परेयो साथमा बाउको भरोसा छैन तीन तीन ओटा बुडि ल्याउने को के को भरोसा छोरीलाई माया गरेको हैन पैसालाई माया गरेको हो पैसा आमाको हातमा दिनु होला

  • @ganeshkhadkakhadka9587
    @ganeshkhadkakhadka9587 5 ปีที่แล้ว +57

    अर्जुन अंकल सङ सुन्न मन थियोे बहिनिको दोहोरी बहिनी लाइ शुभकामना छ ।

  • @kaidi3820
    @kaidi3820 5 ปีที่แล้ว +53

    कमला नानीलाई यो स्थान सम्म पुर्याउन अमृत सर को ठूलो योगदान छन्
    यता त अमृत सर को सम्मान अनि सहयोग त देखिएन नि 😭😭

    • @rambc4793
      @rambc4793 5 ปีที่แล้ว +3

      धेरै धेरै बधाई छ कमला नानू र अमृत सर साथै इन्द्रेणीलाई र सम्पुर्ण टिमलाई ।

  • @kanchiofficial9454
    @kanchiofficial9454 5 ปีที่แล้ว +5

    अर्जुन सर अमृत सर र कमला बहिनिकाे याे दाेहाेरि सारै सभ्य भब्य हेर्न पाईयाे शुभकामना

  • @प्रकाशशानु-प9य
    @प्रकाशशानु-प9य 5 ปีที่แล้ว +27

    अम्रित जि हजुरलाई धेरै धेरै धन्यवाद कमला लाई यहाँ सम्मा पुराउनुमा हजुरको ठूलो साथसपोट छ।
    नेपालीहरुको बानी एउटा यतिमात्रैइ
    खराब छ फल खानापय फल फलाउने बिरुवा को कुनै वास्था छैन

  • @reshambastakoti993
    @reshambastakoti993 5 ปีที่แล้ว +15

    यतिधेरै कलाकार काे जमघटमा धेरै राम्रो कार्यक्रम,अझै बहिनी कमलालाई प्राेत्सान गर्नु भएकाेमा अाभारि छाै।

  • @klangmsm4074
    @klangmsm4074 5 ปีที่แล้ว +3

    धन्यवाद अमृत सर हजुर लाई कमला बुनुको प्रतिभा मिडिया मा ल्याउन मद्दत गर्नु भएकोमा हजुरको प्रतिभा पनि धेरै उत्कृष्ट छ।

  • @jayaramrokka6092
    @jayaramrokka6092 5 ปีที่แล้ว +5

    सबैभन्दा पहिला अम्रितलाई नै सम्मान गर्न पर्नि हाे उहाँलाई पनि सहयाेग गरिदिय सम्पुर्ण मा अाभारि हुनिथिय र अज्ज राम्राे गर्दैजानु कमला बहिनी यहिनै छ सुभकमना सुभकामना

  • @Nepala17
    @Nepala17 5 ปีที่แล้ว +29

    बैनित यसैनी ठिक ।अनि अर्जुन जि को कार्यक्रम पनि प्रगती हुँदै रहेछ ।साउन सिस्टम चाइ सारै राम्रो छ।

    • @prakashsunam4788
      @prakashsunam4788 5 ปีที่แล้ว

      amrit sir lai k hi help hunu paro nani vailar banaune unai hun

  • @basudevbista1857
    @basudevbista1857 5 ปีที่แล้ว +11

    अमृत सरलाई पनि सम्मान होस् ।कमला बहिनीलाई साथ दिएर यहाँ सम्म ल्याउन त ठुलो हात अमृत सरको छ।

  • @milanmilan6756
    @milanmilan6756 5 ปีที่แล้ว +7

    सारै राम्रो बिनाकुमारी दिदी धन्यवाद हामी साच्चै लोक पारखी छौ र जोगाउनु पर्छ कमला बहिनी सफलताको को कामना

  • @dhanchetri8032
    @dhanchetri8032 4 ปีที่แล้ว +1

    Congratulation bunu ahsari nai aagi badhu hai God bless you

  • @sanchalal4920
    @sanchalal4920 5 ปีที่แล้ว +5

    कति राम्री गुडीया जस्तो देखेको छ कमला नानीलाई उज्ज्वल भबिस्य र सफलताकाे धेरै धेरै शुभकामना

  • @madhabrajsharmanepal7945
    @madhabrajsharmanepal7945 5 ปีที่แล้ว +61

    बैनिकाे सफलताकाे शुभकामना

  • @farbahadur2146
    @farbahadur2146 5 ปีที่แล้ว +20

    धेरै राम्रो सम्मान र हल्का सहयोग,,,अमृत सर लाई पनि हुनु पर्ने,,,,किन कि यो समाज मा कमला बुनु लाई ल्याउनु हुने उहाँ नै हो

  • @debindradahal7497
    @debindradahal7497 5 ปีที่แล้ว +324

    यो बाउ कि खुशी देखिदैन छोरिको प्रगतिमा सधै डुस्स परेको देख्छु त म

  • @jayaramkarki4655
    @jayaramkarki4655 5 ปีที่แล้ว +4

    धेरै धेरै बधाइ छ कमला घिमिरे बहिनिनी ।। बधाइ तथा शुभ कामना छ ।।

  • @yasodaadhikari9608
    @yasodaadhikari9608 5 ปีที่แล้ว +601

    अमृत सर लाई नि सहयोग र सनमान गनुहोला किनकी कमला लाई अगाडी बढाउन अमृत सरको धेरै हात छ

    • @vimmgr985
      @vimmgr985 5 ปีที่แล้ว +6

      यो जनुमाया पनि रैछे रोल्पाको क्रायेक्रम मा जात को कुरा गर्दैथि त ठुलो सानो जातको भालू

    • @parbatibycreatechannelmaga7247
      @parbatibycreatechannelmaga7247 5 ปีที่แล้ว +3

      Ho sahi kura garnu parx amrit bhai ni

    • @sarutiwari7600
      @sarutiwari7600 5 ปีที่แล้ว +3

      ho. ni

    • @sanusugam2218
      @sanusugam2218 5 ปีที่แล้ว +3

      Umm aaja nanu jun thau ma pugiko xin tyo sab amrit sir ko satha ra saport le vko ho

    • @depapoudel4853
      @depapoudel4853 5 ปีที่แล้ว +1

      Honi

  • @jhapliexorie8099
    @jhapliexorie8099 5 ปีที่แล้ว +82

    अमृत सर कति राम्रो मनको धनी कमला बुनुलाई कति साथ सहयोग दिनु भएको छ धन्यवाद हजुरलाई

    • @kamalroka8067
      @kamalroka8067 5 ปีที่แล้ว +1

      Hajur laI love you

    • @katiiaseel2792
      @katiiaseel2792 5 ปีที่แล้ว +1

      यति राम्रो नानिको कला सुनदा खुसि लागछ अनि यति राम्रो छोरिको बाबाको अनु हार चाई किन डलेकोनि जुन भिडियो हेरछुरनि यस्तै देखछु

  • @pragatirai7722
    @pragatirai7722 5 ปีที่แล้ว +39

    दुबैलाई उत्तिकै सम्मान होस् त भन्दिन तर,
    अमृत दाइलाई पनि केहि होस्।ता कि हौसला मिलिरहोस।सबैको मुहार हँसिलो तर कमलाका बुवा रिसाएर बस्याछन कि के हो???🤔🤔🤔🤔

  • @sarithaphatak9878
    @sarithaphatak9878 4 ปีที่แล้ว +1

    धेरै रामरो छ कमला

  • @papilmangpahangrai3278
    @papilmangpahangrai3278 5 ปีที่แล้ว +3

    आमामा कति बाठी सुनी राख्नु मन लग्ने सानो सानो हात हलाउदै गाको कति मजा आयो हेर्ना नानी लाई धेरै धेरै शुभकामना ।। अमृत सर लाई समान सरुप मुरि मुरि धन्देबात शुभकामना ।।

  • @lalitabhujel1505
    @lalitabhujel1505 5 ปีที่แล้ว +23

    बधाई छ कमला बूनु तिम्रो प्रगतिका पाइला लम्कीरहोस

  • @samixapudasaini7241
    @samixapudasaini7241 5 ปีที่แล้ว +78

    अर्जुन सर अमृत सर लाइनी दरुवा सुरुवाल दिनु पर्थियोनी तर यक्दम राम्रो छ पस्तुति

  • @itsmeanisha1614
    @itsmeanisha1614 5 ปีที่แล้ว +33

    अमरित सरले होनि नानिलाई सबै माज चिनाको अमरित सरनि साथैमा नानिलाई लेर जानू हुनछ अमिरत भाईलाईनि तेहिनानिको काममात हिडनुभछनि अमरित भाईलाई सयोग गरनुपरच अब देखि सबैले जानेकुरा अबदेखि सयोग गरेको देखन पायोस सर

  • @sumitrapariyar3611
    @sumitrapariyar3611 5 ปีที่แล้ว +3

    Dami xa live dohori geet nanu Amrit bhai best of luck all time

  • @parwatisid9774
    @parwatisid9774 5 ปีที่แล้ว +58

    कमला नानू सगै अमृत सर लाई नि उस्तै सम्मान गरौं है सबै ले🙏🙏🙏🌷🌷💞💞

  • @ramayakml8242
    @ramayakml8242 5 ปีที่แล้ว +232

    यौता कुरा अन्न्यथा नसोची दिनु होल कमला को साथ्म गाउने आमृत जिलाइ चाइ सहयोग चैनर

    • @palpapalpa123bp8
      @palpapalpa123bp8 5 ปีที่แล้ว +5

      सहि कुरा गर्नु भो नाम सङ दाम नि चाहिन्छ

    • @depapoudel4853
      @depapoudel4853 5 ปีที่แล้ว +5

      Honi

    • @hiragurung6405
      @hiragurung6405 5 ปีที่แล้ว +2

      Honi yo ta ekdm sahi kura ho....

    • @nishushrestha7117
      @nishushrestha7117 3 ปีที่แล้ว

      @@palpapalpa123bp8 À

    • @kisnamayashrestha325
      @kisnamayashrestha325 3 ปีที่แล้ว

      @@palpapalpa123bp8 11q,aokp night o

  • @itsmeanisha1614
    @itsmeanisha1614 5 ปีที่แล้ว +62

    दुबै लाई सयोग गरनुस अनारथ नसोचनुस नानिलाइ अमरित भाईला पनि सयोग गरनुस

  • @gauravk.c7634
    @gauravk.c7634 5 ปีที่แล้ว +124

    कमला अहिले जाहा छिन अमृत सर को कारण ले छिन अमृत सर पनि अहिले त बल्ल चिनिन थाल्नु भयको सब मिलेर अमृत सर लाई पनि सहयोग गरम है अलि खल्लो भयो उहाको पनि त अरु काम गर्न पाउनु भयको छैन केरे।

  • @devkumarishrestha1220
    @devkumarishrestha1220 4 ปีที่แล้ว +5

    कमला बहिनिलाई धेरै धेरै बधाई छ ।😃😄

  • @biwassanroula3206
    @biwassanroula3206 5 ปีที่แล้ว +2

    मैले आज सम्म कहिले लोक दोहोरी सुन्ने गर्दिन थिए तर जब कमला नानी आइन उस्को कुनै भाग छुट्टाउनु मन लाग्दैन 😍 उस्को तुक्का अनि स्वोर सारै मन पर्छ

  • @benibaniya3494
    @benibaniya3494 5 ปีที่แล้ว +31

    कमाला लाई भाइरल बनाउने हिदाउने अर्मृत जि हो उहालै नि सम्मान सहयोग गर्नु पर्ने हो

  • @premoli1510
    @premoli1510 5 ปีที่แล้ว +102

    यो सम्मान त अामाले पाउनु पर्ने हो।।मिडियाका साथिहरु।।

    • @minagaire8935
      @minagaire8935 5 ปีที่แล้ว +3

      होनि तर बुझ्ने ले नबुझे पछि....😭😭

    • @sitasherchan8577
      @sitasherchan8577 5 ปีที่แล้ว +2

      हो यो सहयोग समाउन र सम्मान पाउन त आमा आउनु पर्थ्यो त्यो जबा पाल्ने हुर्काउने बेलामा ५,६ बर्ष छोडेर वास्तानै नगरि कान्छी लिएर गाको जाबो बाउलाई केको सम्मान अबो कुनै ठाउमा सम्मान कार्याक्रम भयो भने आमा लाई सम्मान गरेको देख्न चाहान्छु!!!

  • @nirumaya29
    @nirumaya29 5 ปีที่แล้ว +389

    अमृतलाई दिनु पर्ने केही रकम,कमलालाइ यहाँ ल्याउने अमृत हो

    • @parshrai4768
      @parshrai4768 5 ปีที่แล้ว +1

      जे पाय तेहि जबर्जस्ती छाडा शब्दले पनि गाउछ,

    • @namratagiri4306
      @namratagiri4306 5 ปีที่แล้ว +1

      सहि हाे

    • @babaxora911
      @babaxora911 5 ปีที่แล้ว

      बिस्तारै अमरि त सरहलाई नि अाउछ

    • @babaxora911
      @babaxora911 5 ปีที่แล้ว +4

      फाल्टु केमेट गर्ने पागल हरुलाई छिटै उपचार गरेर अाउनु भन्न चाहान्छु 11 बर्सको नानिले बिस्वो चिन्छ फाल्टु कुकुर लाई कस्ले चिन्छ र पागल हरु कमला जस्तो दिमाक ले सोचेर बोलम

    • @sharadaprasadkalakheti5878
      @sharadaprasadkalakheti5878 5 ปีที่แล้ว +2

      कमलालाई यहाँसम्म ल्याउने अमृत साबकोटा हो

  • @bikashkandel4731
    @bikashkandel4731 5 ปีที่แล้ว +22

    कमला घिमिरे नहुनिहो भने दोहोरी हेर्न मन लाउदै होला अब कमलाको ममि लाई नि लेउनु परयो काठमाडौ

  • @agajanmagar4328
    @agajanmagar4328 5 ปีที่แล้ว +3

    Kamal nanu lai badhai xa supap

  • @shivabhujel8063
    @shivabhujel8063 5 ปีที่แล้ว +345

    Amrit दाइ लाइ khoi त समान Amrit दाइ ले पो कमला लाई viral banaunu vayako hina र अलि अलि त Amrit दाइ पनि समान garnu vaya राम्रो huntho ke hajur

  • @Ariashrestha18
    @Ariashrestha18 5 ปีที่แล้ว +154

    अमृत बिना को कमला के कमला यसकरण कमलालाई सहयोग गरीरहदा अमृत सरलाई चाई नभूलनु होला उहाँ ले यही कमला भनेर आफ़नो काम धाम छोडेर कमला कई लागी हिडिरहनु भाछ !!

    • @pabitrakatuwal2282
      @pabitrakatuwal2282 5 ปีที่แล้ว +5

      अमृत साटकोटा लाई पनि दिनु होला किन कि उहाँ ले हो बैनिलाई अगिडि बढाएको

    • @shyamubhattarai5810
      @shyamubhattarai5810 5 ปีที่แล้ว +2

      Ho hajur

    • @binodlamichhane1772
      @binodlamichhane1772 5 ปีที่แล้ว +1

      good think

    • @sanimtamang9116
      @sanimtamang9116 5 ปีที่แล้ว +1

      1 dam sahi ho

    • @shambhusapkota8227
      @shambhusapkota8227 5 ปีที่แล้ว

      Relly

  • @प्रदेशिजीवनD
    @प्रदेशिजीवनD 5 ปีที่แล้ว +11

    मेरो प्यारो मित्र मेरो मन मुटुमा बस्ने एक इमानदार अनुसासन करोडौं जनताको मन मा बस्न सफल अर्जुन जि सदै यसरी नै राम्रो प्रगती गर्दै जानू होला साथै कमला नानुको नि अझै प्रगतिको कामना गर्दाछु आदरणीय दिदी बिमा कुमारी दुरा नमन्🙏गरे

  • @binumagarbinumagar9119
    @binumagarbinumagar9119 5 ปีที่แล้ว +16

    सर्ब पर्थम सम्पुर्नमा दर्सन नमस्कार तक्राउन चाहान्छु पहिला अमृत भाइ लाई सम्मान अनि कमला बुनुलाइ हुनु पर्नी हो

  • @purbelikanxisagunrai8986
    @purbelikanxisagunrai8986 4 ปีที่แล้ว +1

    Badhai x nanu all the best 💪💪

  • @sitathakuri6056
    @sitathakuri6056 5 ปีที่แล้ว +20

    amrit vailai हार्दिक नमन गर्छु म उहाँ नभएको भए आज कमला सानि नानू यो स्थान मा हुनि थिनन् तेसै उहालाइ हार्दिक नमन साथै धन्यबाद गर्दछु कमला नानिलाइ अग्रिम सुभकामना छ भोली को दिनमा यसरी अगाडि बड्नु सधै अम्रित जिलाइ सम्मान गर्नु उहाँ तिम्रो गरु हुनुहुन्छ

  • @sasithapa6690
    @sasithapa6690 5 ปีที่แล้ว +5

    अमृत भाइलाई धेरै धेरै धन्नेबाद यो नानिलाई याहासम्म पुराउनु भो

  • @doglover2891
    @doglover2891 5 ปีที่แล้ว +229

    जस्ले कमला लाई चिनाए *अमृत* उन लाई पनि सहयोग र सम्मान गरेको भए राम्रो हुन्थ्यो अलि खल्लो भयो यो भिडियो हेर्दा

    • @vimsunuwar
      @vimsunuwar 5 ปีที่แล้ว +4

      Ekdam thik garisiyo dhakal jeu

    • @pradipsharma6489
      @pradipsharma6489 5 ปีที่แล้ว +2

      Umm k

    • @todaytv1895
      @todaytv1895 5 ปีที่แล้ว +1

      Very good thing to do

    • @ganeshwambulerai6631
      @ganeshwambulerai6631 5 ปีที่แล้ว

      Honi hajur

    • @khimoli2482
      @khimoli2482 5 ปีที่แล้ว +1

      अमृत सर लाई झन सम्मान गरेको अन्य कार्यक्रम मा देख्न पाईयाेस। सफलताको कामना सानाे बईनि। लगायत सम्पूर्ण मा।

  • @shresthabishnu6288
    @shresthabishnu6288 5 ปีที่แล้ว +16

    wou congratulation kamala bune good luck best of luck wish you all the best for bright future

  • @amritshrestha797
    @amritshrestha797 5 ปีที่แล้ว +1

    बधाई बहिनी कमलालाई

  • @rijalkamaladhakal8572
    @rijalkamaladhakal8572 5 ปีที่แล้ว +29

    नानू लाई सम्मान गरेको मा धन्यवाद, सगै अमृत भाईलाई नि संगै सम्मान गराै साथै कमाला लाई जन्माउने उनकि ममतामयी माता लाई सगै सम्मानको भागिदार बनाउन नबिर्सउ ,उनका बुवा भन्दा अामाको भुमिका ठूलो छ कमला लाई हुर्काएर हामी माझ उभिन सक्ने बनाउन लाई त्यसैले कमला सगै माता जि को सम्मान हेर्ने इच्छा छ

    • @dillirajbk554
      @dillirajbk554 5 ปีที่แล้ว

      Wow lovely sister khya ramro gaux

  • @premoli1510
    @premoli1510 5 ปีที่แล้ว +126

    दुख गरेर हुर्काउने अामा लाई किन कैले लिदैनन मिडियाले ।।।द

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 5 ปีที่แล้ว +71

    यो कार्यकरम मा यो गायक ले आफै गाउन च खोजेको भय किन अमृत सर लाई बोलाको !!! सम्मान गर्न सक्दैन्स भनी अपमान पनि नगर है याद गर

    • @binodkohli9533
      @binodkohli9533 5 ปีที่แล้ว

      कार्यक्रम सबै पुर्ब सरसल्लाह ले नै हुन्छ , अमृत जि र अर्जुन जि को सल्लाह ले दुई जना ले पालै पालो गायको हो , अलि सभ्य भयर कमेन्ट गर्न सिकौ

    • @sashitimilsina3214
      @sashitimilsina3214 5 ปีที่แล้ว +3

      सहि हो तर अमृत सरलाई पनि केही हुनुपर्छ होइन

    • @sashitimilsina3214
      @sashitimilsina3214 5 ปีที่แล้ว +1

      कमलाको बुबा हजुरले पनि अमृत सरलाई राम्रो व्याबहार गर्न सिक्नुस्

    • @ubapaudel7496
      @ubapaudel7496 5 ปีที่แล้ว

      yes सहि भन्नू भो

    • @yuzakidesu9550
      @yuzakidesu9550 5 ปีที่แล้ว

      ho Amrit lai pani hunu parx6 kina ki sabai Amrit le garda nani Agadi aako ho

  • @adhuromaya4264
    @adhuromaya4264 4 ปีที่แล้ว +1

    दामि छ कमला बहिनि अझ प्रया गरदै गरनु

  • @tankatimilsaina3110
    @tankatimilsaina3110 5 ปีที่แล้ว +22

    कमला बहिनी यस्तो प्रतीभा हो कि जो कसैमा छैन र सम्मान गरेको मनपरो दुख यति भोकि ओमरित दाई लाई सम्मान गरेको भयन

  • @shambhugurung5386
    @shambhugurung5386 5 ปีที่แล้ว +45

    सानी बैनि कमला
    दोहोरीमा गर्छौ हमला 👌

  • @dipaksapkota8924
    @dipaksapkota8924 5 ปีที่แล้ว +5

    👌😍अति मिठो गित बधाई छ कमला नानू 😍🎂👌