अन्ततः राजु परियारलाई पनि पछारिन कमलाले । कस्तो अदभूत कला ।। Kamala Ghimire_Raju Pariyar HD
ฝัง
- เผยแพร่เมื่อ 24 ธ.ค. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KamalaGhimire_RajuPariyar #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
कस्ले ख्याल गर्लार मैले झै ,,कौवाले नि दाउ हेर्छ कहिले कहि निकै मार्मिक शब्द राजु दाईको
Hajur. Moile pani tyo sabda lai care gardai thiyo... wah kya baat... raju daai ko defined garne tarika...
बैनी राम्रो छ
Q❤😢😢😢😢 de de@@jasugurung3403
❤😊😮
😊😊@@jasugurung3403
@@jasugurung3403पपप्
चील उडेर कता पो गछर
तेउ उडेर हाम्लाई के भछर। दामी गायन नानू अगामी दिनमा प्रागती गर्दै जाउ! शुभकमाना राजु दाईसिता गित गाउनु भनेको सानो कुरो होइन ।।।
Ramro gayan x nanu paryas garnu badhai x.
माने मैले राजु दाइ लाई सानो-ठुलो लाई कस्तो व्यबहार गर्नु पर्छ भनेर अनि कमाला ननु लाई धेरै धेरै शुभकामना miss you bunu
कमाला को fans हजिर हुम्म त।
Nice
❤
अति राम्रो कला प्रतिभा कि खानी कमला घिमिरे नानु लाई थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦🇳🇵देखि हेर्दैछु
Zz
Sl,
❤❤❤❤❤❤❤
७ फेर हेरे मैले यो इतिहासकै पहिलो पटक होला इन्द्रेणी कार्यक्रम यति रमाइलो भएको
Maile ta 12 fer heri ske
हो हो सहि कुरो हजुर
11 choti here moile
Maele tw jhan 15 choti..jatti herya ni dhit nae Mardaena
Same here
मादल बजाउने दाइ लाई पनि बधाई छ है यति राम्रो मादल को ताल त कुनै दोहोरि मा सुनेको थिएन
साचै दोहोरि
good
हाम्रो धादिङको बैनी काे कला एक दमै राम्रो छ र बैनिलाई अागमि दिनहरूमा शुभकामना
hhjnm m.24Gŕ2f2f9
L.
दाजु मनै देखि नमन इन्र्देनि आउनि धेरै धोको छ कुन कसरि हो भनुन गुरु बा जय देश जय आर्मी ❤
इन्द्रेनी को आज सम्म कै Best Ep.. येइ हो!!
४ पटक हेर्दा पनि धित मरेको छैन हद ट्यालेन्ट फुच्ची धेरै मन पर्यो धेरै सुभकामना तिमिलाइ
Same maite 10pata vo hereko
@@pramilabidari8871 thank you
Super ...wow ..u....
Maile ni 10 choti herisake🥰🥰
Tehitani haie barshou Barsha chalne vayo kamala bunuko yo dohori badhai xa Shikhar chumdai agadi badhos yahikamana bunulaie
इन्द्रेणी तिम लाइ सलाम गर्छु सानी नानी को हात बाट सहयोग हस्तान्तरण गरिएको मा
Nice
पहिला पनि ठुप्रै पटक हेरेको हो तर आज ३ बर्ष पछि फेरि हेरे राजु परियार र कमला नानी को यो कार्यक्रम अहिले आएर कमला ले आफुले गाएको यो भिडियो हर्छिन होला कि नाई धेरै रमाइलो
मैले आज सम्म इन्द्रेणी को कुनै पनि भाग हेर्न छोडेको छैन तर आज यो नानुको कला र गला देख्दा यति अचमित परेको छु कि नानू अझै उत्तर उत्तर प्रगतिको शुभकामना
I Love you naanu
Same dear
Sahi vannu vayo
मैले आज सम्म सबै भाग इन्द्रेनी हेरेको छु तर यति को रमाइलो हेरेको भने पहिलो पटक हो
कमला नानू आउदाको माहुल नै भिन्नै छ आज ईन्द्रेणिमा💑💑
therai ramro x nanu
ajjko program yekdamai ramailo vo
@@अभागीपुस्पाकेसि sahi vannu vayo
@@अभागीपुस्पाकेसि q
शब्द को लागि बुनु लाई जुनियर टीका सानू भन्न रुचाए मैले , एक्दम राम्रो बुनु!😍😍
म पनि
आज फेरि बिराज सङ्ग्को दोहोरी हेरेर सुनेर आयेर यो 4 बर्ष अगाडिको भिडियो पूरा सुन्न मन लाग्यो प्यारी बहिनि कमलालाइ धेरै धेरै बदाइ अनि सुभकामना छ ❤
क्या मज्जा नानी अनि राजु सर,,, उत्तोरत्तर प्रगतिको शुभकामना नानी,, धन्यवाद टीम इन्द्रेणी, भाग्य सर , शिशिर सर
उजल होस नानुको भबिसे खुसि छुमत सयोग गरनि मन थियो कतिबेला कारि कम हुछ होला
Ppppppp
Sarai ramailo
L
@@chelitamang2735 out
वाव न.2 ट्रेअडिङ मा आइसक्यो अब एक मा ल्याउनु पर्छ भन्ने जति हाजिर गरम यता// अति राम्रो प्रतिभा
साच्चैदोहोरि त ऐ हो नी
राजुदाई भनेको दोहोरी को राजा हो यति सम्मान दियर गाउनु भयो बहिनी शीत सारै खुसि लायो
L
\f
सर्वप्रथम त माफी चाहन्छु इन्द्रेणी परिवार सगँ किन मैले आज नै पहिलो हेर्दै छु। कत कत हृदयका कुना कुनाना खुशिको सिमा नै रहेन । म कतार बाट हेर्दै छु । इन्द्रेनी परिवारलाई यहाँ सम्मको सफलतालाई बदाइ गर्दै आउदै गरेको हरेक दिनलाई सु सफलताको कामना ब्यक्त गर्दछु।
बैनि कमलाको अदभूत कला बधाई छ बैनि सधैई अघि बढ्दै जानु म परदेशी दाजु को तफँबाट धेरै धेरै शुभकामना
No
😊😊😊😊😅😅😅😅
@@amasharma8973@@@@@@qqqqqqqqqqqq@*lq
छिन छिन पैसा रुमाल गन्या थ्यो ।
कस्ले गाउन तम्सिनु भन्यथ्यो 😍😍
सारै कडा नानी कमला 🙏🙏🙏
Yes
Kosle gaun tamsin vnethyo
Naii tukka ali milera ganya thiyo tamsya thiyo ali milena jhai lagyo🤔🤔🤔
छिन छिन पैंसा रुमाल मा गन्याथ्याे
कसले गाउन तम्सिनु भन्याथ्याे....याे भनेकाे छ नानू ले तर शालिक राम जि लेख्न मिस्टेक गर्नु भएछ.....22:54 मिनेट देखि राम्राे सँग सुन्नुहाेला है ।।
@@shrik_officialska um yo ho vane chai milxa🤗🤗
दिन मा 5 पतक भन्दा बढी हेर्ने यता हाजिर हुम त Best up luck नानु
Ma pani din rat sunxu bunu ko dohori get
Me
Moni xu hi dubai bata
MA pani
ma pani ho raju dai jasto lai dhmme dhamme parne yo nani ko calalai mannu
मलाइ त त्यो सेतो कुर्था लगाउने केटि सारै मन पर्यो
ईन्र्देणिमा अहिले सस्मकाे उत्तकि्स्ट लाईफ दाेहाेरि अायाे है सानि नानि र राजु सर काे
100 %sahi vannu vayo
हैट ढिलो आयो कडा आयो कमलालाई सपोट गर्नेहरू हाजीर हुम है यो भिडियोलाई trending 1 मा लेउनु पर्छ ल--
💓↙↙
Kamla ko vice dhaerii ramroo xaa
@@krishnesunar3454 tq svscribe me plss
..
.
🎉,❤❤😊@@NuwakotTr
How bunu kamala ra shora samrata raja raju brother ko 2 kroude view life dohari congratulations yasari naie saphalta le shikhar chumdai jauna jaie inderni jai sangita
दशै मनाए भन्दा पनि खुसी लाग्यो आज यो बहिनिको दमदार दोहोरी अनि मिठो स्वरले झनै राम्रो चर्चित दाजु राजु परियारको साथले ।
bikram khanal tyehi vaneko k kati ramaelo k
Honi haie aajhai ni Herne garxu sulut bunu Kamala Ra Raju bro Ko dohari laie
>>[0
चिल उदेर कता पो गाछ र
त्यो उदेर हाम्लाइ के भाछ र
वा वा बहिनी को शब्दमा दम छ सफलता को सुभकामना 😘😘😘😘 राजु दाजु लाइ miss u
यो त राजु दाइको शब्द हो।
Haina baini ko ho sabda
Bainiko honi
@@rabindra1021 bahini ko sabda ho bro
@@takanmagar2261 wow
वा राजु सर।तपाईका शब्द हरु कति छानिएका छन।सोलुट।🙏
कमला र राजु दाइ लाई धेरै धेरै धन्यवाद छ हजुर र इन्द्रेणी टिम लाई
^if
राजु परिवार दाईको त पसिना छुट्यो भने अरुले बहिनि संग दोहोरी नखेले हुन्छ ,सलाम बहिनि
Waw very good I love you
साच्चै भन्नुभो अरुले त सक्नेरहिन्छ क्या दमदार प्रतिस्पर्धा सम्मान छ राजुदाई र कमली बैनिलाई!
बहिनीको गित सुन्दै मुस्कुराउदै छ, खुशी लागि यो प्रतिभा देख्दा
Lope hudai gayako dohari laie feri naya modema liyara aaune balika kamala bunu lastaiee ramailo gareu sachikaie kasto himmate ra kala hola yasto balikako vandai herne garxu
कमला बैनी को क्षमतालाई सलाम छ जति हेरे नि धित नमर्ने 3चोटि हेरि सके।।।
right
दस चोटि पुगि सक्यो ब्रो
Akda dami
कमला बैनी र राजुपरिहार दाइ , को टक्कर ले आज मेरो भोक प्यास सबै खतम भयेको छ बिहान बड अहिले सम्मन इंडिया डेढ़ बजदै छ दस चोटी हेरी सके तेइ पनी मन भरेको छैन एती राम्रो एतु मिठो आवाज भगवान को चमत्कार नै हो , म समाज सेवी को तरफ बाट पनी आशीर्वाद छ , प्रतिभा को सम्मान र सफलता प्राप्त होस। र दोहरी गीत युग युग सम्मन रहोस , तपाई कलाकार हरूसीत प्रार्थना छ , दोहरी गीत नेपाल को पहचान हो एसलाई जिंदा राखनु होला , कृष्ण कडेल दाई लाई सप्रेम नमस्कार छ।
jati choti herda ni herum herum lagna
कमला को सानो को भिडियो हेर्न मन लागेर सर्च गरेर हेरेको ई कमला नानी अहिले कति ठुली भैछीन😊😊😊😊
Ma pani puranu video sarch gareko
इन्द्रेणीको ईतिहासमा यति धेरै लाइक र कमेन्ट । वधाई तथा शुभकामना नानु कमला र इन्द्रेणीलाइ
2
@@bhandari7700 s
राजु परियर दाइ जस्तो होनहार गयक सङ गित गाउन सक्नु भनेको सनो तिनो कुरा हैन कमला ननि best up luck
good
@@nice6415 ok
@@nice6415 p
@@himallimbu4247 by
Meri
यो पहिलो पटक होला ईन्द्रेणी को यति धेरै views भाको यो भिडियो बधाई छ सबैलाई
😃😃😃Derai patak vesakyo hajur
बधाई छ 2करोड भ्युज भएको मा
जय इन्द्रेणी टिम हेर्न खोजेको एहि हो बधाई छ बुनु लाई
कमल बैनीले इन्द्रनी पनि ततायछ ।योनि थियो हामी दर्सक को माग आज पुर भयो, खुसी लग्यो नानू best of luck.
कट छ ननि
honi
R...
R..
कमला बुनुको शब्द सङ्गै सुमधुर स्वर सुन्न पाउँदा धेरै खुशी लाग्यो।।
यसरी नै सदाबहार आगाडी बढदै जानु होला है कमला
Nice 👍👍👍👍👍👍👍
कति खुसि हुनुहुन्छ कमला बैनि ईन्देणी मा आउदा मत सारै खुसि छु
🕤
Moni ekdam khusi xu kamala nani dohori gaunalai nai janmeko hoki jasto lagxa
Yasto socheko thiyane ki yattiko dandar dohori hunxa vanne bichara Raju brolaiee pani piune banayo
@@somthapa2643 p
@@rajuthapa9618 ~
a⁰
राजु दादालाई उठनु न बस्नु बनायो कमला नानुले । best of luck naanu .
कडा रैछन नानि😍
राजु दाजी लाई हिर्दय देखि,सलाम छ,।
यो सानी नानी संग respect का साथ, दोहोरी गिदाइदिनु भयको मा,
Uuuùþ
P
@@devkisharma2764nno nnomloooo
@@devkisharma2764 là0à0p ex Dr Dr
@@devkisharma2764 L to qu we we we
1 karoud 75 lakh up view's how bunu kamala ghimere live dohari congratulations baini
आज काम छोडेर 16 दिन पछी इन्द्रेणी हेर्दै छु । यी नानी इन्द्रेणी मा आयर दोहरी गाको देखेर नानी सारै कडा छिन । नानी का फ्यान कती जना हुनुहुन्छ यता हाजीर हौ😍😍 ।
wonder nanu
Loply Boy नमस्कार हजुर ब्राे हामी लाई पनि एकदमै मन पर्याे बहिनिकाे कला गला, तपाई कहाँबाट हेर्दैहुनुहुन्छ?हामीलाई पनि subscribe गर्नुहाेला है।
@@rajivkarki977 नमस्कार बोरो हजुर म कतार कतार बाट हेर्दै छु हजुर कहा बाट हेर्दै हुनुहुन्छ । ok bro हजुर को चाईनल पनी subscribe गर्देको छु ।😍
Loply Boy हस् सर
हेर्नुहोस महिला र पुरस बिच भयो हानाहान। किन होला?***
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html
कहिल्यै नहेरेको इन्द्रेणि हेरियो आज। यस्तो प्रतिभा । राजु परियार ले भनेजस्तै ~~ देबिकै रुप ।
यो पहिलो इतिहासकै इन्द्रेणिको युटुब मा नम्बर 1 मा बस्न सफल 3 मिलियन होला
Janak Sapkota ट्रेङडि मा कति मा छ हेर्ने कसरि हाे जानकारी पाउन सकिन्छ हाेला?
@@purushottampanta835 TH-cam kholna saatha tala Patti char oaach wota kura haru lekheko hunxa ta . Home , trending , subscription , inbox , library . Trending vannema thichnus Ani ek(1) dekhi pachas (50) samma ko trending list herna paincha .
Don't get me wrong but you are an asshole ए नेपाल बाट चाहि देखिने रहेछ है यता बाट चाहि हेर्न नमिल्ने रहेछ है
म चाहि नबुझेकाे ट्रेङडि मा हेर्याे अरू नै अाउछ त्यति नेपाल काे न भेट्ने
Don't get me wrong but you are an asshole thank u
@@purushottampanta835 tapaile teta basera sabai Des haru ko trending herna saknuhuncha . Tesko lagi TH-cam kholda mathi ko Kuna ma aafno channel ma thichnus Ani setting ma thichnus Ani tes vitra general ma thichnus Ani location ma gayera Des haru ferna saknuhuncha . Tya Nepal Ni xa tyo thichnus Ani feri trending ma aaunus . Nepal ko trending aauchan . Yedi aayena vane trending thichera feri tala tira tannus Ani aauxa
राजु परियार ज्यु ले गाउने तरिका एक दाम ठिक लाग्छ
Jaige takada parexa bro good
जुन तरिकाले सानो नानु सङग गाउनु भयो त्यो सब्द को लागि धन्यवाद !
सानु नानी लाई पनि आगामी दिन को लागी शुभकामना छ 🌺🌺
right
Raju ji ko gayen prastuti ati nai utkrista lagyo.
good thinking
🌹🌹सारै रमाईलो, सबैको मन मुटुमा बस्न सक्ने अद्धभुत प्रतिभासाली सानी/बहिनी- कमला घिमिरेलाई सलाम छ, अनि सफल साँगीतिक यात्राको
अग्रिम शुभ कामना !!.....
How 18 million view up bunu kamala aaba xitto naie 2 korud view ma perbasha garnexa saphalta le shikhar chumdai agadi janexa badhai xa kamal bunu ra raju brother & all inderni team works
Waowww 👏👏👏👏 हेरिन्छ अब मजाले कमला बुनु र दोहोरी किङ्ग राजु परिवार दाजु को दोहोरी सबैमा🙏🙏
जति सुने पनि झन सुनना मन लागनि फुचचि छोरी राजु जि you are great singar
Hi
इन्द्रेणी ले यो कार्यक्रम मा राजु दाइ लाई रोज्यो धन्यवाद राजु दाइ ले मिलायर गाउनु भो सानो बच्चा सङ्ग पनि ।सानो लाई के थाहा उल्टो या सुल्टो भनेर तर बैन को अतभुत कलालाई सम्मान छ।।
lp
धेरै धेरै शुभकामना छ गायक राजू परिवार सर र बाल गाईका कमला घिमिरे नानीलाई । उत्तर उत्तर प्रगति होस् भन्ने कामना गर्दछु।
The f
राजु दाईले सम्मानपूर्वक दाेहाेरी गाउनु भयाे । Wow kamala baini 🤗
On
जति सुनेउ उतिनै सुन्न मन लगिएको मलाई मात्र हो कि अरुलाई पनि हो कति राम्रो दोहोरी
यति सानो उमेर म पनि कति राम्रो दोहोरी गाउन जानेको कामल बैनी सदै यसरी प्रगति गर्दै जानू होला मेरो आशिर्वाद छ
God bless you nanu
malai pani testai heru heru lagxa 100 patak ta pugyo hola
वाओ!!दुई दिन भित्र नै १० लाख इन्द्रेणी कार्यक्रम सम्बत पहिलो एपिसोट होला यति छिटो १० लाख भियुस्स पाएको !!!!जय इन्द्रेणी ।।।।
Super xa nanuko ani daiko dohori song 😍😍😍
@@robinbisho1503 vire nice
A
मप नीईद निहोरछ ह्ही
हेर्नुहोस महिला र पुरस बिच भयो हानाहान। किन होला?*
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html
ग्ग्त्त्य!य्य्य्य्य्य्य?tttttt tt tttttttt tt t\\\\\\\\\w\!!*\\\\,\\!\\,**t\oooi\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\**\\!\\\\\\\\\,we\\\\\\eee,
कमला घिमेरी र प्रकाश सपूत को दोहोरी इन्द्रेणी मा हेर्न चाहाने यता हाजिर गरम
आज त सारै मन पर्यो दोहोरी कडा छ आगामी दिन यस्तै गरि लम्कनु नानू।
राजु दाइ ले नानि लाई सम्मान साथ गित को जवाफ दिएको मा भन्ने बात
so qty bnu
Keep It Up नानु! 😘😘
हाम्रो प्यारो राजु दाइ लाइ पनी Salute छ है🖐
Boiniko geet ramro xa
Adbhut bal kalakar Kamala lai hardik shubh kamna ra shubh ashirbad chha. Yesto pritibha ra talent ta bhagwan ko hi den ho. Dherai adbhut budhi ra kala ko bhandar chha mero hardik kamna chha timi safalta ko shikhar tak pugnu.
हरायो राजू दाई पनि कती राम्रो गाउने बहीनीले बधाई छ😍😍
Wow nice
६५५५५५
@@saraswatipathak1000 99
@@saraswatipathak1000 0
राजु दाइको गाउने तरीका नै फरक छ “सम्मान छ”
नानुलाई प्रगतिको कामना
wow wow dami
मान्नू पर्छ नानू तिमीलाई ☺yatii talent
उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना कमला बहिनी तिमीलाई ❤❤😘
C300
Heheheheheheh
Dohori vaneko asto hunuparxa raju dai faleko hago jhukxa vane jhai kati saral tarikale tyo bachchalai aasosan didai geet gaunuvayo thank u dai & ramro pragati hudai jawos naniko
@@radhikabhatta7196 Good
आज फेरि पनि हेर्दै छु है खै यस्तै तहल्का अज्कल इन्द्रेणी मा💪👏💪👏💪❤️❤️👏👏👏👏👏
Honi bro maile ni tehi vanxu yo nanuko dohari herexi aruko k hi jasto lagdaine sachikaie
@@somthapa2643 yes.true;
दुर्लभ कला हामी सबै ले यि नानी को सम्मान गर्नु पर्छ ।
Nice
💯 Sahi vannu vayo
कमला नानु लाई सफलताको शुभ कामना ब्यक्त गर्दछु साथै सम्पूर्ण ईन्द्रेणी टिम लाई
ननहिस
राजु परियार संग सानी नानिले दोहोरी गाउनु चाही हिम्मतभाकी हुन कलिलो हुनहार मान्नु पर्छ। साथमा पढाई त हुनेनै छ।
Poiuyhftre is 6(64qxm
With
19m मा आएर हेर्दा पनि उतिबेला झै माजा आयो मलाई त 2 बर्षा पछि सुन्द झन माजा आहा साच्चै कमला नानिको प्रतिभालाई कदर गर्नै पर्छ 🎼🎶❤️❤️🙏🙏🌹🌹जय इन्द्रेणी 🙏🙏
Kahile namixine dohari kamala bunu ko dohari
यो 30 मिनेट को video ले मेरो मन बुझेम कूषण दाई
बबाल छ नानि काे गित
पर्खिदा पर्खिदा बल्ला आयो । कमलाको दोहोरी अलि ढीलो आयो कडा आयो 👌👌👌
Reshma khaling Rai हैट राई हरुलाई नि मन पर्छर दोहोरी 🤣😂😂😜🤣😏😏😏😁😁😁
Reshma khaling Rai ho hjr
@@bibeksyangtan9140 hota ni hajur balla khusi vayer herna payo
@@basantbohara129 अमैनि के राई नि हरुले चाही दोहोरि हेर्ना र मन पर्ना हुदैन हो बसन्त बोहोरा जि ?😭😭😭
lau hjr mero ta man nai choreu nani le so talent n good reply
इन्द्रेणी मा सबै कलाकार लाई ल्याउनु भाको छ।अब मात्र बिस्णु माझी लाई ल्याउनु पर्यो जसरी पनि।बिष्णु माझी लाई ल्याउनु पर्छ भन्ने जति यता हाजिर हुनु होला।
हो
हो हो बिष्णु माझी लाई ल्याउनै पर्छ ।।
सुन्दर मनि ले ल्याउन दिदैन ओह बिष्णु माझिलाई
Sai ho
केरा जस्तो कुरा नगरम जबर्जस्ती तानेर ल्याउने हो र उसको आउने मनै छैन भने आज सम्म कुन कार्यक्रम मा देखियको छ ?
हार्दिक बधाई तथा शुभकामना कमला बैनि साथै राजु परियार र कृष्णा कडेल भाई लगायतका सपरिवार इन्द्रेणी सांस्कृतिक कार्यक्रम लाइ हार्दिक बधाई तथा शुभकामना
राजु दाइको लाइभ दोहोरी सारै मन पर्छ। धेरै शब्द कडा थियो नानुले बुझिनन् ।नानुको अझै प्रगतिको शुभकामना
Raju dai ko umer ra nanu ko umer hernu ni yo umer ma raju dai saga dohori gauna aat garnu nai thulo kura ho sabda nabujeni
K garnu sir nanuko tarfa bata best noI deko ho bichara
रवीन्द्र थापा s
अहिले सम्म 10 पटक हेर्दा पनि मन भरिएको छैन ।।
🤗
Ramailo xa Nepali hamro pana
@@mayalama6296sachi hai.
इन्द्रेणी डटकम मा अहिले सम्म अपलोड भएको भिडियो मध्धे सबै भन्दा छिटो मिलियन
Raju&kamala power
r
2krod view pugeko herna chahana raju brother ra sani bunu kamala ko live dohori badhai xa
कृष्ण दाइ कमेन्ट गर्ने शब्द नै पाईन यति सुन्दर कार्यक्रम लाई
ढिकी नुन हुन्छ नी नुनिलो
चाखी हेर पिरो कि गुलियो
Wowowowow😘😘
अति राम्रो प्रस्तुति बैनिको
सम्मन छ राजु दाइ लाई
४ बर्ष पछि हेर्दानि उत्तिकै रमाइलो लाग्यो❤❤❤❤❤supperster कमला नानी दोहोरीकि रानि
Honi yattiko ramailo dohori aaba niskan muskilaie hola ma dherai herxu
राजू दाई तपाईको सब्द चयन निककै राम्रो गर्नु भो,,,, बास्तब मैं बच्चा सँग........
यो उमेराँ हामी पाहुना देख्दा नि लुक्थेम 😁 एकस्ट्रा ट्यालेन्ट 😍😍
Hehe😁😁
Rajeev sangharsi Sai ho
Wow so nice
Hhhaha ha sahi ho.
😂😂aW k
जति हेर्दा नि हेरिहन मन लग्छ हो # ढिला आयो तर कडा नै आयो । डोल्पा दुनै बाट ।।।।
राजु दाइ हार्नु भयाे कि क्या हिईहिई
वाउ वाउ
बुन्नु
नमस्ते इन्द्रेनी परिवार
इन्द्रेणीको सबै भन्दा उत्कृष्ट एपिसोड लाग्यो मलाइ यो😍😍
सब डाम्नाहरु ले आ आफ्नो पेज मा हालेर भ्युज नै बढ्न दिएनन नभए एक दिन मै 1M हुन्थियो
Sahi ho view jadai kam vaxa
Sahi ho
Lol
नानी लाई धन्यवाद छ
हेर्नुहोस महिला र पुरस बिच भयो हानाहान। किन होला?***
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html
राजु सर ले कस्तो मिलाएर गाउनु भाछ महान कलाकार सम्मान छ
होनी सर राजु ज्यूले आफै जातको नी गित गाऐर स्पस्ट गरेकाछंन अहिले सम्म नराम्रा दोहोरी गित गाऐका छैनन्
@@hiralalpunmeroyoutubechann6293 P
... m. 8 (
pu
!9
@
...
?+,
'
@@hiralalpunmeroyoutubechann6293 P
... m. 8 (
pu
!9
@
...
?+,
'
@@hiralalpunmeroyoutubechann6293
TOd
p.
m
O7
अति राम्रो भिडियो हजुर को
इन्द्रेणि मा एउटा अबिष्मरणिय क्षण रहने भयो आज
यो दोहोरि ले Love you kamal bunu
मेरो छोरि कै उमेर को😍😍😍😍😍😍
Ganga Dip Lymboo नमस्कार हजुर ब्राे हामी लाई पनि एकदमै मन पर्याे बहिनिकाे कला गला सहि भन्नुभयाे राजु दादा सानाे नानु भनेर अाफूले महानता देखाउनुभएकाे छ तपाई कहाँबाट हेर्दैहुनुहुन्छ?हामीलाई पनि subscribe गर्नुहाेला है।
Sachikaie yauta mahan gaieka rupe ma khamba vayara agadi unhone saphal vayo bunu nanu
Ft ft ft ft CTg
@@rajivkarki977 y
1
मेरो इच्छा पूरा भो बहिनी लाई इन्देणीमा हेर्न पाईयो😍😍😍
Mero pani vayo
Mero nevo
Indreni ko ahile samma live dohari break up dohari sano bunu kamala ujhall bhaviseko kamana
@@somthaps1046 NJ no no
@@buddhimayabk1335 Yes /Yes
शाच्चै नानी तिमी लाई धेरै आशिषॅबाद छ ।ईन्देनीलाई धन्यवाद छ ।
raju dai ko haso rmro lkcha mlai lots of love from siliguri
कहिले अाउँछ भनी पर्खाईमा थिएँ ।।।
राम्रो छ 👍️👍️👍️👍️👍️👍️👍️👍️
कमला घिमिरे को दोहोरि मन पराउने जति यता🙋🙋🙋🙋🤦
Nice
7 7 euphemism r 4 yo r877r86~4 you hvhyiutuiyi) 4 85 it ye 5 85 I 5 5 b nnjjjhikjji6;ajjjhy7wl
Hmm =0kki(
@@marryb288 b
@@mindeuba3581 in ï
ଣଣଣଣଣଣଣଣଣଣ
इन्द्रेनी पैलो पटक होला ट्रेनिङ 2 मा परेको congratulation
Hoina hajur 1 ma 4/5 din samma pahile pareko xa
जेरि र कृष्ण कडेल काे परेकाे छ
पहिलो टुक्का नै देबि को रुप मा राजु परियार ले उठाउनु भएको छ धेरै खुशी लागियो ।।दोहोरी लोक गीत किङ राजु दाइ बहिनि लाई बधाई छ।।
Hakka r a mail can