Kamala ghimire को धम्किले राजु डराए Kamala ghimire Vs Raju Pariyar Live Dohori | Majhimtar Mahostab

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2019
  • कमलाको धम्किले राजु डराए || Kamala ghimire Vs Raju Pariyar Live Dohori
    Majhimtar Mahotsab 2076
    Camera : Bikalpa poudel/sujan Magar
    Edit :Dipendra Thapa Magar
    9846966048
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र उक्त च्यानल बाट तत्काल आफ्नो video हटाईने छ।
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
    ----------------------------------------------------------------
    © DTM Media. All Rights Reserved.
    -------------------------------------------------------------------
    To stay updated please CLICK HERE to SUBSCRIBE:
    / dtmmedia
    Facebook :DtmMediaOnlineTv
    Follow us on Twitter:
    Blogsport:dtmmeadia.blogspot.com/
    Website:
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    #Kamala_ghimire_Vs_Raju_Pariyar
    #Kamala_Ghimire
  • บันเทิง

ความคิดเห็น • 897

  • @DTMMedia
    @DTMMedia  4 ปีที่แล้ว +26

    नमस्कार सम्पूर्ण दर्शक महानुभाव हरुमा सर्वप्रथम त यति धेरै माया गरी दिनुभएको छ । सबैले मिठो कमेन्ट लाइक शेयर गर्नु भएकोमा अनी तपाईहरुको मायाले गर्दै कमला र राजु परियारको लाईभ Dohori 27 लाख भन्दा बढी ले हेर्नु भाको छ । सम्पूर्ण पति हार्दिक आभार ।

  • @rajgiri6734
    @rajgiri6734 4 ปีที่แล้ว +21

    कमाला बहिनी धादिङको मात्रै सान यो देशकै नक्षेत्र हुन। यी बहिनिलाइ हामी सबै मिलेर अझै उत्कृष्ट हुनलाइ सहयोग गर्नु पर्छ।🙏👏👏👏👏👏

  • @baniyasathi4758
    @baniyasathi4758 4 ปีที่แล้ว +20

    वाह सारै मजा आयो ईन्देणी मा बाँचा गरेको पुरा गरि छाडेछन राजु दाईले बधाई छ । झन भन्दा झन कडा भैईछन कमला 😘👏👍 स्वास्थ्यको साथ साथै उत्तरोत्तर प्रगतीको शुभकामना 👍👍👍

  • @sonammoktan4251
    @sonammoktan4251 4 ปีที่แล้ว +10

    असाध्यै मन पर्यो राजू दाई र कमला बईनि को दोहोरी गीत Nyceee voice kamala sisooo

  • @poojagautam7920
    @poojagautam7920 4 ปีที่แล้ว +11

    वाव धेरै धेरै राम्रो खुसी लाग्यो कमला नानू अनि राजु दादालाई सङै देख्न पाउँदा सफलताको शुभकामना 💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥

  • @deepakrokay
    @deepakrokay 4 ปีที่แล้ว +8

    जिरे खुर्सानी सारै पिरो छ! धेरै राम्रो perfomance कमला नानुलाई बधाई छ अनि राजु दाईको त कुरै अर्को कति नरम कति राम्रो लयमा गाउनु हुन्छ दादा हजुर धेरै महान हुनुहुन्छ संपूर्ण टीमलाई बधाई तथा बिजयदसशमी को हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

  • @nncanetwork2244
    @nncanetwork2244 4 ปีที่แล้ว +13

    धेरै राम्रो लाग्यो राजु दाइ र कमला बैनिको दोहोरी

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 4 ปีที่แล้ว +12

    आहा!अत्यन्तै रमाइलो कार्यक्रम धाधिङ महत्सब कमला बुनु र राजु परिवार दाइको दमदार प्रस्तुति साह्रै उत्कृष्ट लाग्यो सफलताको धेरै धेरै शुभकामना !!

  • @rajendrakatwal8240
    @rajendrakatwal8240 4 ปีที่แล้ว +411

    राजु सर संग कमला नानीको दोहोरी
    कति रमाईलो कति सरल तरीकाले
    गाऊनु भयको राजुसरले यही हो
    महान करकारको कलकारीता ।

    • @tejgurung926
      @tejgurung926 4 ปีที่แล้ว +5

      Rajendra Katwal 🌺😍👏🏻

    • @rajubistbist1427
      @rajubistbist1427 4 ปีที่แล้ว +4

      @@tejgurung926 hzhzjnznz

    • @moonlightnepal14
      @moonlightnepal14 4 ปีที่แล้ว +4

      th-cam.com/channels/504Y8R2Ehf-jCqhxJrct4Q.html हजुर नमस्कार यो हाम्रो Channel लाई subscribe गर्न नभुल्नु होला है हजुरको सानो सहयोग नै हाम्रो लागि महान हुनेछ।

    • @kamalakarki8260
      @kamalakarki8260 4 ปีที่แล้ว +2

      M

    • @tigergaming2371
      @tigergaming2371 4 ปีที่แล้ว +2

      1q in

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +40

    किङ्ग राजु दाई र कमला बहिनीको लाइभ दोहोरी इन्द्रेणीमा हेरेको फेरि आज हेर्न पाउदा अत्यन्तै खुशी लाग्यो। धन्यवाद बुनु & राजु दाई लगाएत सम्पुर्ण तिमलाई।

  • @gelebishokarma6795
    @gelebishokarma6795 4 ปีที่แล้ว +6

    Raju dai thank you 🙏 so much for bringing up lokgeet in public again and respect to Kamal she is also our lokgeet future well done for Raju dai taking leadership

  • @mekharajupadhayay5710
    @mekharajupadhayay5710 4 ปีที่แล้ว +6

    योपो होत दोहोरी आज सारै मजाआयो यो हेर्दा
    दुबै जनालाई सलाम छ 👌👌👏👏💞💞💞💞💝💝💝

  • @govindadangi5363
    @govindadangi5363 4 ปีที่แล้ว +11

    भगवान को शक्ति बनेर आको रहेछ यो छोरी त भविष्य को शुभकामना छोरी ।

  • @purnatituku5585
    @purnatituku5585 4 ปีที่แล้ว +24

    सलाम छ राजु दाजु लाई अति सरल तरिकाले गाउनु भयोः बैनी लाई सफल्ता शूभकामना छ

  • @roseleenale4213
    @roseleenale4213 4 ปีที่แล้ว +5

    So nice voice Raju dai

  • @mohanbhaikandel2158
    @mohanbhaikandel2158 4 ปีที่แล้ว +9

    राजु दाई salut छ!! you are the great ।।।।

  • @khomrajbashyal5115
    @khomrajbashyal5115 4 ปีที่แล้ว +2

    Raju sir le kasto smooth tarika le gaaunu bhayeko chha.... Ani naani ko jawaaf..... Salute both of u...

  • @durgamajhi4339
    @durgamajhi4339 4 ปีที่แล้ว +9

    राम्रो Best of luck बहिनि कमला

  • @alesiyasunar8475
    @alesiyasunar8475 4 ปีที่แล้ว +3

    One of the best singer of the Nepal..love u Raju sir🥰🥰😍😍🥰😍😍😍😍😍😍

  • @tarathapamagar3500
    @tarathapamagar3500 4 ปีที่แล้ว +13

    हुने बिरुवाको चिल्लो पात भने झै यि नानीमा अतभुत कला छ । अनन्तकाल सम्म यी नानीको सांगेतिक यात्रा नरोकियोस् । सफलताको लागि हार्दिक शुभकामना ।

  • @krishnakausal4517
    @krishnakausal4517 4 ปีที่แล้ว +5

    So talented baini. It seems that.i had never seen such a brilliant child singer in my life.keep singing like this and move ahead.you have a bright future ahead . You are a great singer . God bless you

  • @rojalkandel9740
    @rojalkandel9740 4 ปีที่แล้ว +5

    Beautiful

  • @ranjitakatuwal143
    @ranjitakatuwal143 4 ปีที่แล้ว +31

    नानुको कति राम्रो दोहोरी अझै राजु दाइले कति राम्रोसँग मिलाएर गाउनु भायो यी बच्चालाई सग्❤️

  • @samzanaxetry4300
    @samzanaxetry4300 4 ปีที่แล้ว +5

    Awesome nanu n raju sir♥️😍😍

  • @pant7277
    @pant7277 4 ปีที่แล้ว +140

    कमाल सङग आज सम्म राम्रो गाउने राजु दाइ नै हो

  • @haribahadurthapa2862
    @haribahadurthapa2862 4 ปีที่แล้ว +5

    धादिङको चेलिको प्रतिभालाई सलाम छ

  • @ishorkarki572
    @ishorkarki572 4 ปีที่แล้ว +33

    मान्नै पर्छ यो नानिको इनर्जी क्षमता र उत्साह लाई सकिन बा मैले त उज्ज्वल भविस्यको कामना

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 ปีที่แล้ว +86

    छुनु राम्रो छ कला ,अनि राजु दाइकाे गित गाउने शैली अति नरम,,कमलालाई गित गाउने जाेडि अमृत सर अनि राजु दाइ सुहाउँछ अमृत सर नदेखदा खललाे लागदाे रहेछ

    • @lovegurung9611
      @lovegurung9611 4 ปีที่แล้ว +3

      amrit sapkota sirle garda sansar vari sable chineko xa
      tesaile ma amrit sirlai dherai dherai dhanyebad dina chahanxu

    • @ishannnnnnartist7010
      @ishannnnnnartist7010 4 ปีที่แล้ว +2

      Dame 6

    • @takrajregmi7619
      @takrajregmi7619 4 ปีที่แล้ว +1

      हो र

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 ปีที่แล้ว

      @@takrajregmi7619 च

  • @gopalkangali5857
    @gopalkangali5857 4 ปีที่แล้ว +58

    महान मान्छे माहानै हुन्छ राजु दाइको शैलि अति मार्मिक छ उनि बैनि पनि नयाकलाकार हो उनको मनलाइ खिन्नता नबनाउने उदेश्यले गायको गित हो अति मार्मिक छ

  • @FirstLast-hp6jb
    @FirstLast-hp6jb 4 ปีที่แล้ว +2

    अति दामिछ राजु सर र कमलानानु को मत धेरै हेरने गरछु गाउन नजानेनि 👍️👍️❤️❤️❤️❤️🌷😍😍😍😍

  • @bishnumoktan3913
    @bishnumoktan3913 4 ปีที่แล้ว +9

    राजु दाइ र कमला नानी दाेहाेरि सारै राम्राे छ👌👌👌

  • @pasangwaiba5801
    @pasangwaiba5801 4 ปีที่แล้ว +6

    Kamala nanu ra raju dju ko dhori sarai mitho lahx...

  • @RajKumar-ze7wl
    @RajKumar-ze7wl 4 ปีที่แล้ว +19

    एकदमै राम्रो छ कमला घिमिरे नानु

  • @pabitrachapagain8180
    @pabitrachapagain8180 4 ปีที่แล้ว +17

    Raju sir Nani lai hajur yesari nai sath didai janu hola 🙏🙏👍👍👏👏 Nani geet gayeko bela nanachnu sas badhera amrari bujhidaina 👌👌keep it up Nani

  • @bluesky-vk1vp
    @bluesky-vk1vp 4 ปีที่แล้ว +8

    धेरै राम्रो छ नानु को गित बधाई छ र राजु दाइ लाइ पनि

  • @g1rai497
    @g1rai497 4 ปีที่แล้ว +8

    कमला नानिलाई हार्दिक नमन भर्पुर कलाले भरिएकाे छ

  • @deependrakhatri145
    @deependrakhatri145 3 ปีที่แล้ว +5

    Raju dai kamala best

  • @ArjunArjun-ye9xq
    @ArjunArjun-ye9xq 4 ปีที่แล้ว +3

    दामि छ कमला नान👌👌👌👌👌

  • @sonlama7085
    @sonlama7085 4 ปีที่แล้ว +5

    Sabai vanda best dohori raju dai sanga ko lageu

  • @rambahadurmagarmagar4492
    @rambahadurmagarmagar4492 4 ปีที่แล้ว +233

    यी कमला नानू गित गाउनु लाई नै जन्मेको हुनुपर्छ साह्रै राम्रो कला छ नानुमा उन्नति प्रगतिको कामना छ नानु तिमिलाई

    • @poojagautam7920
      @poojagautam7920 4 ปีที่แล้ว +3

      होनि हजुर

    • @kamalakarki8260
      @kamalakarki8260 4 ปีที่แล้ว +2

      05
      b
      ).? एज्ञङक्षहउदकॐन ऽत्र।पनजन

      नृब।.९ययोब
      ./"ए

    • @SureshRana-rm7mf
      @SureshRana-rm7mf 4 ปีที่แล้ว +1

      😊

    • @bishalsimkhada7567
      @bishalsimkhada7567 4 ปีที่แล้ว

      xvmdxmmmmmmfn X ifidkrkkkkksk

  • @Musicsonggnepal
    @Musicsonggnepal 4 ปีที่แล้ว +44

    धन्यवाद कमला तिम्रो यो गाएन ले दोहोरि सँगितले लाई लामो अायु पाएको छ तिम्रो साँगितिक यात्रा को शुभकामना छ है

  • @MANOJOFFICIAL12
    @MANOJOFFICIAL12 4 ปีที่แล้ว +41

    कसरी जानेको होला यो नानिले यति मीठो शब्द अझै प्रगतिको सुभकामना नानु

  • @ashokkunwar4493
    @ashokkunwar4493 4 ปีที่แล้ว +10

    बधाई नानू प्रगति होस सबैको साथ पाबेला नमात्तिनु शुभकामना

  • @durgagaire4584
    @durgagaire4584 4 ปีที่แล้ว +3

    Beautiful song

  • @ganeshb.k3521
    @ganeshb.k3521 4 ปีที่แล้ว +12

    यो नानू को प्रतिभा लाई सलाम छ ?
    नानू अझै राम्रो गर्दै जानू ल?

  • @shyamgurung8979
    @shyamgurung8979 4 ปีที่แล้ว +5

    Kamala brilliant Raju sir terrific...

  • @minamina4558
    @minamina4558 4 ปีที่แล้ว +2

    धेरै रमाइलो राजु दाइ संघ को कमला नानिको दोहोरी प्रगति गर्दै जानू नानि

  • @rajkumartamang5539
    @rajkumartamang5539 4 ปีที่แล้ว +5

    अति राम्रो गित सारै मन परियो कमला बहिनिको गित

  • @nirojneupane2208
    @nirojneupane2208 4 ปีที่แล้ว +239

    यति सानो उमेर यस्तो यस्तो सब्द चै कसरी आउँछ क्या भन्या जे होस प्रतिभा चै हो बैनी को सलुट छ बैनी लाई

    • @romabhusal9215
      @romabhusal9215 4 ปีที่แล้ว +2

      nanu timilai .subhakamna

    • @gaminggurkhe1617
      @gaminggurkhe1617 4 ปีที่แล้ว +1

      Sab Paila Nai dohori planning hunxa sabai Sikako hunxa bro

    • @sitabhandari2353
      @sitabhandari2353 4 ปีที่แล้ว +1

      Live pani sikako hunxara

    • @wezay.
      @wezay. 4 ปีที่แล้ว +1

      👙👙👙👙💋💋💖💖💖

    • @nirojneupane2208
      @nirojneupane2208 4 ปีที่แล้ว

      @@sitabhandari2353 hun hola hau kasle sikaux ra live ma

  • @lalbahadurbohara474
    @lalbahadurbohara474 4 ปีที่แล้ว +3

    यो गित मा राजु दाइ ले प्रसङ्ग चेन्ज गर्नु भो धेरै पटक कम्जोरी त नानू को नि छ तर धन्यबाद राजु दाइ एउटा सानू बची सङ्ग रमाइलो गर्नु भो र साङ्गितिक छेत्र मा कमला नानी लाई लाखौ लाख सुभ कामना

  • @subashbogati7832
    @subashbogati7832 4 ปีที่แล้ว +11

    wow raju dai kamala bunu nice song 👍️👍️👌👌😍😍😍😘

  • @krishnaghayal8158
    @krishnaghayal8158 4 ปีที่แล้ว +8

    असल गायेक कारले येसर्नी सम्मान गरछ्न आफू भन्दा नयाआइ गायेक लाई धेरै राम्रो राजु जि

  • @milanchhetri7739
    @milanchhetri7739 4 ปีที่แล้ว +95

    यति ठूलो कार्यक्रम मा राजु परियार लाई खोइ त सम्मान गरेको ? राजु किङ लोक गायक बधाइ छ नानू

  • @milanpangani8286
    @milanpangani8286 4 ปีที่แล้ว +6

    यति सानो उमेर मा भएको प्रतिभा लाई मान्नु पर्छ यो नानू को

  • @mohankhadka4439
    @mohankhadka4439 4 ปีที่แล้ว +27

    Omg kati mitho gayeko ko k kamala bunu wow maile vanne word nai xaina wow ani raju daju Salam xa hai hjrlai 🙏🙏🙏😘😘❤❤❤

  • @ganeshhuatlai7440
    @ganeshhuatlai7440 4 ปีที่แล้ว +1

    Damii bahini kamala good luck

  • @bishwob.m4191
    @bishwob.m4191 4 ปีที่แล้ว +112

    Wow प्रस्तुति को के बयान गरु र कमला बुनु अनि आदरणीय दादा राजु
    मेरो नाम मुटु मा लेखाउत तिम्रो छोरा अगाडि देखाउत खतरा हो के हो चाहिँ बधाई छ बुनु आगमी दिन हरु मा पनि यसरी नै देख्न पाइयोस शुभकामना

  • @mantmro6065
    @mantmro6065 4 ปีที่แล้ว +7

    लोक दोहोरी का सदाबहार राजा राजु परियार

  • @tulashakarki2259
    @tulashakarki2259 4 ปีที่แล้ว +4

    अाहा कति राम्रो दाेहाेरि धन्यवाद नानि राजु दाजु

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 4 ปีที่แล้ว +24

    राजु दाई त गुरू नै हुनुहुन्छ रमाईलो छ दोहोरी कमला बहीनी को पनि कला रामरो छ

  • @bheshrajbanjade
    @bheshrajbanjade 4 ปีที่แล้ว +1

    कमला बहिनी; तिमी लाई लाख लाख सलाम... तिम्रो उत्तरोत्तर प्रगतिको कामना.....

  • @sabitapanday9041
    @sabitapanday9041 4 ปีที่แล้ว +1

    राजु सर को त गाउने तरिका सारै राम्रो सलाम सर कमला बैनि मा पनि कति आयको गाना को टुका धेरै धेरै राम्रो आआसिर्बाद छ सानि बुनु लाइ

  • @user-wu2wg2hn6l
    @user-wu2wg2hn6l 4 ปีที่แล้ว +17

    कला भनेको यो हो नानीलाई सलाम छ राजु सरलाई पनि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RamGopal-sw6nn
    @RamGopal-sw6nn 4 ปีที่แล้ว +8

    राजु दाइ को स्वर कति राम्रो

  • @bikkythapa3839
    @bikkythapa3839 4 ปีที่แล้ว +7

    एक्दाम मिथो राम्रो छ साथ दशै सु-भ कामना सम्पुर्ण मा

  • @domalepcha5878
    @domalepcha5878 4 ปีที่แล้ว +4

    superb kamala baine keep going like this. never give up god always blessed u.

  • @maxbastolamax
    @maxbastolamax 4 ปีที่แล้ว +4

    धेरै धेरै राम्रो दोहोरि ।।।।। राजुु जि र कमला नानी ।।।। उत्कृष्ट शब्दको चयन अनि उत्तिकै energatic perfomance ।।।।।

  • @rituacharya3630
    @rituacharya3630 4 ปีที่แล้ว +2

    Kamala baini ko geet ramro xa raju dai lea kati mitho tukka nikalnu vako k wow

  • @manbahadursaud5040
    @manbahadursaud5040 4 ปีที่แล้ว +3

    राजु दाइ को सपोर्ट देखेर आँसु आयो गह भरी खुशी को

  • @evergreen3400
    @evergreen3400 4 ปีที่แล้ว +15

    Raju daiko ra kamala bunu ko 👌🏻 dohori perfect huncha kinaki raju daiko ko jawaf dine saili le garera hola

  • @laxubasnet4564
    @laxubasnet4564 4 ปีที่แล้ว +2

    कति राम्रो

  • @alesahabir3197
    @alesahabir3197 4 ปีที่แล้ว +4

    Wow very nice k.m n Raju both super singing

  • @arjunpuri6703
    @arjunpuri6703 4 ปีที่แล้ว +21

    धेरै राम्रो कला छ

  • @rajanbasyal9580
    @rajanbasyal9580 4 ปีที่แล้ว +336

    बुनु कति राम्रो जबाफ दिन सक्नु हुन्छ सलाम छ बुनु

  • @meenanabindhami3737
    @meenanabindhami3737 3 ปีที่แล้ว +8

    अति राम्रो दोहोरी गीत अनि बाल कलाकारको साथ दिने बरिष्ठ कलाकार राजु दाजुलाई सम्मान छ।

  • @ramvuzel3556
    @ramvuzel3556 4 ปีที่แล้ว +12

    दामी नानी।।धेरै सफल्ताको सुभकामना।राजु दाइ ले अलिक भुँडी घटाउनु पर्यो है।

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 4 ปีที่แล้ว +1

    wow..dami xa nanu ko voice raju dai sanga ramro dohori ghamsaghamsi,,,

  • @user-yz5dd3dq7i
    @user-yz5dd3dq7i 4 ปีที่แล้ว +23

    कति हसाउने गित हो कमला बैनि र राजु सरको गित निकै राम्रो

    • @rahulsunuwar1039
      @rahulsunuwar1039 4 ปีที่แล้ว

      प्रेम खनाल खनाल ...

  • @arunshrestha2441
    @arunshrestha2441 4 ปีที่แล้ว +26

    यो छोरीको talent देखेर खुशीले आँखा बाट आशु झर्यो खुशीले।।।

  • @balbahadurjayagadi5079
    @balbahadurjayagadi5079 4 ปีที่แล้ว +1

    उज्ज्वल भविस्य को उद्भुत कला कि धनी कमला नानीलाई

  • @user-yr5lp3ku3q
    @user-yr5lp3ku3q 4 ปีที่แล้ว +58

    कमला नानि यक्दमै राम्रो सुपप छअनि साथमा कलाकार राजु सर दामि

  • @jeebanchhetri4528
    @jeebanchhetri4528 4 ปีที่แล้ว +1

    Raji dai u r great man u totally cover her to sing a dhori n kamala bunu u r awesome

  • @laxmanChetri093
    @laxmanChetri093 4 ปีที่แล้ว +16

    Super talented girl...I really appreciate her talent.

  • @lokendras.k2258
    @lokendras.k2258 4 ปีที่แล้ว +5

    कतिराम्रो गायक कमला नानु

  • @bumamahatara7782
    @bumamahatara7782 4 ปีที่แล้ว +6

    अझै राम्रोसँग हिटबनहै बैनि

  • @abishekdural3219
    @abishekdural3219 4 ปีที่แล้ว +14

    राजु दाइजस्तो लोक दोहोरिको Kingले योनानिलाइ सहयो गर्नुभयको छ हजुरलाइ धन्यवाद ।

  • @poojamalla4571
    @poojamalla4571 4 ปีที่แล้ว +2

    Dami xa Kamala bunu🙍🤸👌🙏🌹

  • @rajanroka1088
    @rajanroka1088 4 ปีที่แล้ว +11

    अाहा कति राम्रो जवाफ 😍😍

  • @harinepal6122
    @harinepal6122 4 ปีที่แล้ว +4

    रमाइलो 😍😍😍

  • @BSBL986
    @BSBL986 4 ปีที่แล้ว

    राजु दाजु गुड लक । यी नानिलाइ स्टार बनाउने जिम्मा तपाइको है ।गुड लक दाजु ।

  • @laxmiprasad2865
    @laxmiprasad2865 4 ปีที่แล้ว +12

    Raju sir xori ko peyari .. khusi. ..man dhekhi...

  • @binayabaram
    @binayabaram 4 ปีที่แล้ว +4

    कति राम्रो हो दोहोरो गित.
    #BinayaBaram

  • @dhurbakc3575
    @dhurbakc3575 4 ปีที่แล้ว +38

    नानि सँग अमरित हुनु पर्छ खैत अमरित खल्लो लाग्यो

  • @kishorparajuli1710
    @kishorparajuli1710 4 ปีที่แล้ว +1

    So cute kamala ghimire 👌👌👌👌👌👌💞💞💞💞💞 raju dai also

  • @riturasaili2759
    @riturasaili2759 4 ปีที่แล้ว +4

    लै आज नि कमला को हमाला हुने भो राजु सर होस गर्नु है

  • @sunilrana5581
    @sunilrana5581 4 ปีที่แล้ว +78

    कमला नानू र राजु दाइ को बबाल छ है

  • @mohanb.7442
    @mohanb.7442 4 ปีที่แล้ว

    Ma India baat herdaixu yo program dherai Khusi lagxa Raju bhai ra kamala naanu Ko Dohari very nice.dohari ka Raja Raju pariwar ji hjr ko kala ra geet Ko saili ta bayan gari sadhya xaina kasto laya le gaunu hunxa yastai darsak Ko man mutu ma basi rahanu..Tq Bhai.

  • @user-jb1tn8it3d
    @user-jb1tn8it3d 4 ปีที่แล้ว +14

    यस्तै फुर्सद निकालेर देश बिकाश मा लागे देश कस्तो हुन्थ्यो होला

  • @Rohit-ld3ex
    @Rohit-ld3ex 4 ปีที่แล้ว +65

    दामी छ हई कमला र राजु दाइ को दोहोरि

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 ปีที่แล้ว +3

    बबाल 😍❤️