सम्धि सम्धिना भाग - ३७ मिलन लामाको वकिल सङ्ग लफडा (श्यामे uk मा भर्ति samdhi samdhina new episode 37

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 472

  • @balchandrabaral
    @balchandrabaral  ปีที่แล้ว +174

    तपाईं हरु को धेरै भन्दा धेरै मायाले मिलन लामा दाइको शाथ मा नया भाग लियर आयका हौ माया गर्दिनु होला।

    • @sagartamang8137
      @sagartamang8137 ปีที่แล้ว +5

      Hajur haruko sampurna geet suneko xu ra dohori vane paxi hurukkai hunxu

    • @BikramT_Magar
      @BikramT_Magar ปีที่แล้ว +3

      हेरे पछि त्यही आनु सर कमेट गर्ने छु❤❤

    • @Indiancomedy-pv8po
      @Indiancomedy-pv8po ปีที่แล้ว

      ❤❤❤❤

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 ปีที่แล้ว

      Bचरा बाङ्गे जेल नै गएछ है😂😢❤❤❤

    • @sujitghimire8337
      @sujitghimire8337 ปีที่แล้ว +3

      इन्द्र दाइले भाका पटक्कै मिलाउनु भएन । पहिलो टुक्का मा भाका कत्ती नि मिलेन । भन्नू पर्यो बाल्चन्द्र जि

  • @yamunamagar5814
    @yamunamagar5814 ปีที่แล้ว +103

    सम्धी सम्धिनी भाग 38 ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् ❤❤❤❤!

    • @gyanukapaudel6664
      @gyanukapaudel6664 ปีที่แล้ว +1

      अब 38 भाग कहिले आउछ के सुन आतुर भएनि❤❤❤❤❤

    • @lalkarki8294
      @lalkarki8294 ปีที่แล้ว

      Ma pani xu hai

    • @pritikalama4056
      @pritikalama4056 ปีที่แล้ว

      🖐️

  • @hikmatmagar4191
    @hikmatmagar4191 ปีที่แล้ว +13

    भाग १ देखि नै हेर्दै र सुन्दै आइरहेको छु है सम्धी सम्धिनी यो grouo को दोहोरी सुन्दा हेर्दा न हास्ने को नै होलार त्यसै माथी बाल चन्द्रको हासो मीठो आज फेरि मलाई मन पर्ने कलाकार मिलन लामा जि आउनु भयो छ झनै रमाइलो हुने अनुमान गरेको छु शुभकामना साथै उच्च सम्मान सम्पुर्ण कलाकार हरु प्रती जय लोक दोहोरी गित जय नेपाल्🇳🇵🇳🇵❣️❣️❣️💕💕💕💕

  • @shristikunwar2045
    @shristikunwar2045 ปีที่แล้ว +9

    आहा कति रमाइलो 💃💃💃👏👏सागर जि लाई पनि नछुटाको भय हुनि सुमन र सागर जि सारै सब्द को धनी समान छ सबै टिम लाई सुभकामना ❤❤❤❤❤

  • @amritsunar404
    @amritsunar404 ปีที่แล้ว +22

    आदरणीय मिलन दाइलाई नमस्कार तथा स्वागत छ सम्धी सम्धीना सिरिजमा 💕😇

  • @Sukumaya_Tv
    @Sukumaya_Tv ปีที่แล้ว +15

    यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤

  • @dkjs2891
    @dkjs2891 ปีที่แล้ว +7

    सागर भाइ र सिला दिदी नहुदा नुन बिनाको सब्ब्जी जस्तो लायो जे होस रामरै छ जय गित जय संगीत 🙏🙏🙏

  • @Sagar-hv3vv
    @Sagar-hv3vv ปีที่แล้ว +36

    नया शैली अनि रमाईलो श्याम राना सागर अनि सुमन को दोहोरी तुक्काको फ्यान कति हुनुहुन्छ ❤

    • @Shikhacreate-2
      @Shikhacreate-2 ปีที่แล้ว

      Me

    • @AbenshaRaee-cm7ow
      @AbenshaRaee-cm7ow ปีที่แล้ว +1

      मलाई पनि धेरै मन पर्छ यहाँहरुको दोहोरी big fan

    • @SmritiKunwar-bm1qk
      @SmritiKunwar-bm1qk ปีที่แล้ว

      Malai Suma ji ko tukka man parx

    • @Malatikhatiwada110
      @Malatikhatiwada110 ปีที่แล้ว

      तारा नि उत्तिकै राम्रो टुक्का गाउनुहुन्छ

  • @ramprasadparajuli7957
    @ramprasadparajuli7957 ปีที่แล้ว +1

    Very nice aaja ta milan vaii ni aaunu vako rayaxa akdam ramilo lagyo❤❤

  • @prakashkunwar2233
    @prakashkunwar2233 ปีที่แล้ว +4

    कहिले दोहोरी आउछ भनेर बस्नि जति यता हाजिर हुम है ❤❤so nice dori ❤🎉🎉

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 ปีที่แล้ว +7

    जसले जे भनेपनि शिला आले श्याम राना ± बाल चन्द्र जेरी बिना त खल्लो नै हुने रैछ दोहोरी ❤❤❤❤❤

  • @Armyblink04
    @Armyblink04 ปีที่แล้ว +1

    Sarai ramailo vayo milan dada lai dhekna paudha ra balchandra dada ko kala ragala dhekra ❤❤❤❤all the best all teem❤❤❤❤

  • @surendrachaulagain3037
    @surendrachaulagain3037 ปีที่แล้ว +2

    मत सभै गायक को सभै भन्दा ठुलो ठुलो पंखा हैन अनि एक भाग बाट हेर्दै आउने साथि हरु यता हाजिर हौ साथि ❤❤🎉🎉🎉🎉🎉सम्पूर्ण गायक लाई सफलता को सुभकामना 🎉🎉❤❤❤🎉🎉❤🎉❤🎉❤🎉🎉🎉

  • @rojansunuwar9474
    @rojansunuwar9474 ปีที่แล้ว +12

    सागर भाइ नभयको मौका पारी पुलिसनि सङ्गा जिस्कने होईन है 😂😂 जे होस् रमाइलो दोहोरी❤ सागर भाइ को कमि महसुस भयो ☝️ सम्पूर्ण टिमलाई शुभकामना 👏👏

  • @yamunamagar5814
    @yamunamagar5814 ปีที่แล้ว +20

    सम्धी सम्धिनी भाग 37 मन पराउँने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस्❤❤❤

  • @SamitaGurung-zk5bi
    @SamitaGurung-zk5bi ปีที่แล้ว +5

    सागर भाइ को कमि भो तै नि निकै रमाइलो दोहोरी सफल्ताको सुभकामना सम्पुर्न लाइ❤❤

  • @Manoj_kc_official
    @Manoj_kc_official ปีที่แล้ว +52

    यो टिमको दोहोरी सधैं रमाइलो हुन्छ ,यो टिमले दोहोरी म हसाएर हैरान पार्छन यो टिमको दोहोरी सधैं यस्तै राम्रो होस अझै राम्रो गर्दै जानू होला सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 ปีที่แล้ว

    असाध्यै राम्रो छ ।हेर्न र लाइक कमेन्ट गर्न एक भाग पनि छुटाएको छैन है बालचन्द्र भाइ मैले।

  • @kailashmagar2870
    @kailashmagar2870 10 หลายเดือนก่อน

    घेरै राम्रो लाग्छ पहिले को भाग हरु अब पछिको भाग हरु पनि यस्तै रमाईलो आऊने आसा राख्ने छु

  • @Reshmikamagar
    @Reshmikamagar ปีที่แล้ว +1

    आहा कति रमाइलो सम्धी सम्धिना भाग 37 ❣️❣️❣️💞💙
    फेरि छितै भाग 38 ल्याउनु पर्यो सम्पुर्न सम्धी सम्धिना कलकार लाई सफल्ता को अग्रिम सुभ कामना ❣️❣️❣️💞💞💞❤️

  • @amritapariyar7262
    @amritapariyar7262 ปีที่แล้ว +2

    आहा मिलन लामा लाई देख्न पाइयो सारै रमाइलो लाग्यो

  • @Mallikabagalemallikabagale2468
    @Mallikabagalemallikabagale2468 ปีที่แล้ว +1

    मिलन लामा राम्रो ❤❤❤❤❤❤❤❤❤

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +2

    अत्यन्तै रमाइलो दाेहाेरी प्रस्तुत गर्नुभयो।सम्पूर्ण कलाकारहरु प्रती नमन🙏🙏🙏

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว

    मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍💕

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +1

    आहा अतिनै रमाईलो रिले दोहरि😜🤣♥️🌹

  • @urmiladimdung
    @urmiladimdung ปีที่แล้ว

    Sarai ramailo vayo 10 choti vanda badi heryo ajai hernu pugena jan heryo jhan hernu man lagne tara dui tin jana hunuhun raixa vako vay jhan ramailo hunthyo badi tara k xaina milam lama jyu aunu vako xa khusi lagyo dherai ramailo lagyo aba 38 pani lyaunu paryo xito

  • @mainamoktan1692
    @mainamoktan1692 ปีที่แล้ว +11

    सागर को कमि भयो तै पनि नयाँ मिलन जि लाई ल्याउनु भएछ खुशी अनि रमाइलो लाग्यो मलाई ❤

  • @rajankanxo6894
    @rajankanxo6894 ปีที่แล้ว +1

    धेरै रमाइलो छ सम्धी सम्धिनी भाग अनि स्याम दाइ ला मिस गरेको छु❤❤

  • @santoshkc1860
    @santoshkc1860 ปีที่แล้ว +2

    Sagar dada khoi.khoi khoi khoi sagar dada mazza vaynaa

  • @nandannisingh7165
    @nandannisingh7165 ปีที่แล้ว +1

    Aaha kati ramailo jati sune pani sunirahan man lagne Sagar ra sila didi bhako bhaye ajai ramailo hunthyo ❤❤

  • @yamprasad9453
    @yamprasad9453 ปีที่แล้ว +5

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤

  • @shreeramshrestha5100
    @shreeramshrestha5100 ปีที่แล้ว +3

    आहा कति धेरै रमाइलो दोहोरी अर्को भाग पनि चाहियो 👉️🙏🙏

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 ปีที่แล้ว +1

    Natakiya doharile hasaunu hasayo, ramailo aha...thanks all actors & singers 💯👍⚘🙏

  • @Manu22209
    @Manu22209 ปีที่แล้ว +1

    मैले नि भाग १ देखि 37 सम्म हेरे धेरै राम्रो छ अब 38 एपिसोद पनि ल्याउनु पर्यो🙏🙏🙏👍️👍️👍️👌👌👌👌🤗🤗🤗🤗

  • @meenasubba111
    @meenasubba111 ปีที่แล้ว

    Shila madamko upasthiti ra haso nai kafi thiyo... Miss u Shila ma'am, Raju sir & Shyam rana jiu🙏🙏🙏🙏

  • @Darlaminar5084
    @Darlaminar5084 ปีที่แล้ว

    🤣🤣🤣🤣🤣🤣🤣सारै रमाईलो भयो ।।यहाँहरु सबैलाई उत्तरोत्तर प्रगतिको कामना।।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +1

    Aaha super Dohori aajako all teem lai hardika badhai xa haahhaaha hahahhaahhha👌👌♥️♥️♥️♥️🙏🇳🇵

  • @chandrikapariyar6347
    @chandrikapariyar6347 ปีที่แล้ว

    My favourite Suman dada ❤️❤️ ❤️❤️ safaltako suvakamana sadaisadai pargtiko kamna

  • @lalitasubedi1364
    @lalitasubedi1364 ปีที่แล้ว +2

    मलाई त बालुले विज्ञापन गरेको घरपो मनपरो ।❤❤❤❤

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 ปีที่แล้ว

    उक्खुमै रमाइलो लाग्याे 💜💜💜
    याे भाकाले खायाे खायाे ....👌👌👌

  • @ArimaAdhikari
    @ArimaAdhikari ปีที่แล้ว

    First 1st vag bata aahaila 37 vag samma herni ko ko hununnxa ma xuu hai kati mitho dohori xa hai❤❤❤

  • @sanjanalama843
    @sanjanalama843 ปีที่แล้ว

    Milan lama dai aunu vayara sarai khusi lagyo sampurnalai derai maya hajur

  • @kailashmagar2870
    @kailashmagar2870 10 หลายเดือนก่อน

    सम्धि सम्धि अझ रमाईलो हुन्छकि जस्तो लाग्छ

  • @ramaghimire8757
    @ramaghimire8757 ปีที่แล้ว +2

    भाग यक देखि हेरेकाे कति रमाइलो लाग्छ याे टिमकाे गित यसै गरि सधैं भरी अगि बढ्दै जानू सम्मान छ सम्पूर्ण मा❤❤❤❤❤

  • @rajusapkota3791
    @rajusapkota3791 ปีที่แล้ว

    सारै राम्रो छ है !३८ पनि ल्याऊनुस 🙏🙏

  • @saruthapabanjade5870
    @saruthapabanjade5870 ปีที่แล้ว +3

    सम्धी सम्धिना भाग 37 कहिले आउला भनिराको थे आयो धेरै खुशी लागेयो 🌹❤️मिलन दादा पनि आउनु भाको झनै रमालो भयो 😍भाग 38 पनि छिट्टै आओस शुभकामना सबै सबैलाइ❤❤❤

  • @keshabbistpersonalpage1084
    @keshabbistpersonalpage1084 ปีที่แล้ว +1

    😂😂😂😂वा वा वा वा सम्पुर्ण टिम लाई धन्यवाद सधै भरि हाँसाई रहेकाेमा

  • @manishadevkota1135
    @manishadevkota1135 ปีที่แล้ว

    LA badhai xa hjur ko team lai🎉🎉sarailo ramailo🙏🙏❤❤❤

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +4

    🤣🤣सारै हसाउनु भयो बाल्चन्द्र भाइ नया गायक मिलन भाइ नि आउनु भाछ धेरै खुसी लाग्यो श्याम भाइ निजोरिनु भाथ्यो story is very well 👍️🙋सम्भब त next episode मा जेरि शिला श्याम सबै लाई join गर्नु भए सारै खुसी लाग्थ्यो र ?सबै उत्कृष्ट भाइ बैनी हरुलाइ big सम्मान 🎊❤️🎊❤️🎉❤️🎊❤️🎉🎊🎉

  • @durgapandey8480
    @durgapandey8480 ปีที่แล้ว

    धेरै राम्रो छ दाई गित

  • @menukaghimire3288
    @menukaghimire3288 ปีที่แล้ว

    Sarai ramailo dudai xa naya naya vag haru but okil le chai mudda ko faisala garne sato aru ma aakha lagaudai thk vayo

  • @purnaregmi7500
    @purnaregmi7500 ปีที่แล้ว

    Wow dami xa aajhai jhan ramro aaunu hai

  • @AnsuV00
    @AnsuV00 ปีที่แล้ว +1

    यो दोहोरी के नपुगेको नपुगेको जस्तो भयो।।तेति रमाइलो भएन 🙏🙏🙏

    • @balchandrabaral
      @balchandrabaral  ปีที่แล้ว

      धेरै धन्यवाद हजुर मिठो कमेन्ट को लागि

  • @prithiviadhikari5208
    @prithiviadhikari5208 ปีที่แล้ว +1

    जानिकि दिदी खै त बालचंन्द दादा अलि मजा अायना❤❤❤❤❤

  • @kamalakc9323
    @kamalakc9323 ปีที่แล้ว +1

    सबैटिम हरुलाई बधाई छ असाध्यै रमाइलो छ 👍️👍️👍️💐💐💐💐💐💐

  • @dilipb1735
    @dilipb1735 ปีที่แล้ว +1

    चटक धेरै भयाे अाजभाेलि सम्धी सम्धिनामा 😂😂😂 राम्राे छ ❤❤❤❤❤

  • @sankar12nepali
    @sankar12nepali ปีที่แล้ว +1

    dherai man parx malai dohori Basant bk lai arko bhag lyaunu paro safalatako subhakamana

  • @apsaratamang1993
    @apsaratamang1993 ปีที่แล้ว

    सम्धी सम्धिना अगाडिको भाग हरु त यसै रमाइलो थियो आज भाग ३७ मा मिलन लामाको आगमनले झनै सुनमा सुगन्ध भएको छ जति हेर्यो अझै हेर्न मन लाउनि फेरि पनि भाग ३८ को पर्खाइमा छु है म चाहिँ 🙏🙏🙏🙏 हुर्‍र्‍र्‍र चैट चैट उधुम रमाइलो अनि हसाउनु सम्म हसाउनु भयो 😂😂😂😂😂😂

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 ปีที่แล้ว

    Aajako bhag pani ati ramailo vayo aba 38 bhag chittai liyera aaunu hola.sabai kalakarlai prastuti ko lagi subhakamna.

  • @Manu22209
    @Manu22209 ปีที่แล้ว +1

    अझै सिला स्याम कालिका सागर जेरि भय झन कति रमाइलो हुन्थ्यो होला🙏🙏🤗🤗🤗👌👌👌

  • @asmitasangkar-fx5zq
    @asmitasangkar-fx5zq ปีที่แล้ว +1

    एक दमै रमाइलो टीम झन् बालचन्द्र दाई को हाँसो नै कडा अझै राम्रो गर्दै जानु होला शुभकामना को साथ मा माया र सम्मान ❤❤❤❤❤❤❤❤ र मेरो बेक्तिगत विचार मा के लाग्यो भने यो samdhi samdhina दोहोरी लाई एउटा सिरियल मा परिणत गर्दा आज राम्रो हुन्थियो होला तर बनाउनै पर्दछ भन्ने हैन मेरो मन मा लागेको कुरा हो यो दोहोरीमा जे जे कुरा भाको छ त्यसलाई सिरियल बनाउँदा अझ राम्रो हुन्थियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @balbahadur5666
    @balbahadur5666 ปีที่แล้ว +1

    Dharai ramailo bhalchandra ❤❤❤

  • @SantoshRai-kg7eq
    @SantoshRai-kg7eq ปีที่แล้ว

    सम्पुर्ण कलाकार लाई हार्दिक बधाई साथै धेरै धेरै सुभकामना नमस्ते🙏🙏🙏🙏🙏🙏🙏

  • @SamikshaPuri-w5q
    @SamikshaPuri-w5q ปีที่แล้ว

    Dohori dherai ramro xa balu dai anya kalakar lai🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤thanks balu dai❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @maiyathapa1317
    @maiyathapa1317 ปีที่แล้ว

    ❤❤❤भाग ३८ चाँडै आअोस् । शुभकामना ❤❤❤

  • @rasmitakhadka7973
    @rasmitakhadka7973 ปีที่แล้ว +1

    लोकदोहोरी गीत मन पराउने मेरो उमेरको मान्छे सायद म मात्रै होला ❤

  • @krishnathapa4913
    @krishnathapa4913 ปีที่แล้ว

    Wow yastai ramailo gardai janu hola aaune dinharuma ni

  • @Girisarkaar
    @Girisarkaar ปีที่แล้ว

    बालेको हासो मिलन दाइको मुस्कान अनि सबैका उत्कृष्ट शब्द साच्चिकै राम्रो भाग

  • @binodthapa2763
    @binodthapa2763 ปีที่แล้ว +6

    शिला दिदी र श्याम राना भएकाे भए अझै सुनमा सुगन्ध हुने थियाे।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +1

    बबाल रमाइलो लागो सम्मान छ होल टिम लाइ❤❤❤

  • @tulshrestha3059
    @tulshrestha3059 ปีที่แล้ว +34

    सम्धी सम्धीना भाग 37 मिलन लामा को इन्टीसङ्गै धमाका हुनेछ, सफलताको शुभकामना!!!❤

  • @kamalashrestha4328
    @kamalashrestha4328 ปีที่แล้ว

    धेरै राम्रो लागेयो

  • @Ramu-bu8jx
    @Ramu-bu8jx ปีที่แล้ว +1

    सारै राम्रो छ सागर दाइ लाई लियर आउनु भाग 38 मा

  • @Ashimrai246
    @Ashimrai246 ปีที่แล้ว +15

    स्यामे सम्धी अझै युके मै पो छ😂😂
    मुन्द्रेको कमिडि नुन नलागेको तिउन झै भाको छ छिटो नेपाल छिकाउनु परो 😂😂

    • @oppof19pro83
      @oppof19pro83 ปีที่แล้ว

      झिकाउन लेख्नु खाेज्नुभाकाे हाेला छिकाउनु भए छ नि @Ashimrsi246 जि।😅

  • @munashrestha1985
    @munashrestha1985 ปีที่แล้ว +4

    भाग १ देखि भाग ३७ सम नछुटाई हेर्ने यता हाजिर हुनु त❤❤❤❤
    यो एपिसोड पनि सफल होस् मेरो शुभकामना❤❤

  • @jalandharkarki3223
    @jalandharkarki3223 ปีที่แล้ว +4

    सबै टीमहरुलाई
    धेरै सम्झना छ ❤❤❤❤❤❤

  • @fulpbk849kumar
    @fulpbk849kumar ปีที่แล้ว +1

    😂असदै rmailo kti हसनु हसेरै mrchu hola sagar dai kalika didi sila didi xutnu vhyo

  • @श्रीकृष्णश्रीराम

    57 मिनेट कति छिटो बितेको पत्तो नै भयन हास्दा हास्दै टाइम गयो यक्दमै रमाइलो भयो धन्यवाद सम्पुर्ण टिमलाई भाग 38 छिट्टै आवस धन्यवाद

  • @BBkhadka
    @BBkhadka ปีที่แล้ว

    निकै मार्मिक लोकदोहोरी सलाम छ सबैलाइ

  • @Jay-sambho6836
    @Jay-sambho6836 ปีที่แล้ว

    निकै राम्रो प्रस्तुति ❤❤❤😊तर अलिकत अनुशासनहीन भयो।

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs ปีที่แล้ว +1

    दादा हजुरकाे याे गित धेरै राम्रो र रमाइलो छ हजुरकाे कला धेरै राम्रो छ सफलताको शुभकामना

  • @appskwt2586
    @appskwt2586 ปีที่แล้ว +2

    धेरै राम्रो छ ❤❤❤

  • @sita6367
    @sita6367 ปีที่แล้ว +1

    सफता को सुभ कामना गर्दछु सम्पूर्ण टीम लागि

  • @Nabinthakur86
    @Nabinthakur86 ปีที่แล้ว

    धेरै राम्रो हरेछ 🎉

  • @mahendrkumar832
    @mahendrkumar832 ปีที่แล้ว

    Malai man parne siriyel ❤️❤️❤️

  • @dilrana7894
    @dilrana7894 ปีที่แล้ว +3

    शिला दिदी त भाग 40/41 तिर आउनु हुन्छ होला नि !! अहिले uk मा जानू भयो 6 महिना को लागि

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa ปีที่แล้ว +1

    दामी लाग्यो

  • @HariThapa-x8i
    @HariThapa-x8i ปีที่แล้ว +1

    Sagar broo navayako maja aayan ho sir❤❤

  • @bhawanis8000
    @bhawanis8000 ปีที่แล้ว

    अति रमालो दोहरी अल टीम लाई धन्यवाद छ

  • @rmadadel8909
    @rmadadel8909 3 หลายเดือนก่อน

    Aaha kati rmahilo dohori 🙏🏼🙏🏼👌👌

  • @binodyogi160
    @binodyogi160 ปีที่แล้ว

    Nice song best of luck alls team hai dai.

  • @nishalimbu5901
    @nishalimbu5901 ปีที่แล้ว

    wow मिलन लामा अति रमाइलो❤❤❤❤❤

  • @prithiviadhikari5208
    @prithiviadhikari5208 ปีที่แล้ว +1

    श्याम दादा पर्तिको माया सबैलाई सम्मान

    • @balchandrabaral
      @balchandrabaral  ปีที่แล้ว

      धेरै धन्यवाद हजुर मिठो कमेन्ट को लागि

  • @JivanKhanal-ow4js
    @JivanKhanal-ow4js ปีที่แล้ว +1

    भाग १ देखि भाग ३७ सम्म नछुटाई हेरेको रमाईलो लाग्छ यो टिमको गित यसै गरि सदै भरि अगि बढ्दै जानू सम्मान छ सम्पुर्ण टिम लाई ❤❤❤🎉🎉

    • @balchandrabaral
      @balchandrabaral  ปีที่แล้ว +1

      धेरै धन्यवाद हजुर मिठो कमेन्ट को लागि

  • @SamikshaPuri-w5q
    @SamikshaPuri-w5q ปีที่แล้ว

    Aba 38 vhag pani layaunu paryo hai balu dai🎉🎉🎉🎉❤❤❤❤❤

  • @Ganesh-d6y2v
    @Ganesh-d6y2v ปีที่แล้ว

    दामी छ supp

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว

    अाहा सारै रमनईलाे अाज काे भाग तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁😁 धेरै राम्राे छ 38 भाग नि छिटै लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌🇳🇵❤️🌹

  • @AbhishekTamang-fq4jy
    @AbhishekTamang-fq4jy ปีที่แล้ว

    अती महत्वपूर्ण मानिन्छ लोक धोरी नेपाल मा

  • @meedomeedo9826
    @meedomeedo9826 ปีที่แล้ว

    La la aaja feri ramailo hune vayo sabai Tim lai badhai xa hai hal saudi dekhi 🎉🎉🎉🎉🎉🎉🎉

  • @dilrana7894
    @dilrana7894 ปีที่แล้ว +2

    शिला दिदी नभए अल्लि खल्लो हुदोरहेछ