Kasto kuro nature ko? Company r sahakaari xuttai sasthaa ho.kunai pani company haru kharcha garne swatantra hundaina r? Arko kuraa private company Lai Sahakaarimaa jodinu AK dui tin galata ho.herau nyaayaala le kasto nyaaya nirupan garlaa?
Apil gi Lai Salam xa.raapil gi ko vanai right xa.hamro vanai Pani Rabi gi Le sahakari Bata rakam liyko vay khud sahakari Le Rabi gi Le rakam yati yati lageko xa diyko xaina vanna parne ho vanne thiyo so yo kura appil gi Le vandinu vayo good apil gi.
K p Oliko boli ra byawahar Ramro bhaena mukhyakuro bangieko kangres sanga milera sarkar chalaepaxi ho kp ko mud bigreko mean thagilai na khojnuko Karan k bhane mukhya naike pakrepaxi rabilai xodnuparne hunxa kuro teti ho. Piditharu jhan dherai pidit hunebhayo.
मलाई थाहा थियाे आजाकाे कार्यक्रम पक्कै रवि सरकाे बारे मै आउँछ भन्ने धन्यबाद अपिल सर न्याय र सत्यकाे पक्ष्यमा हजुर जस्ताे निडर पत्रकारकाे अति जरुर छ सलुट छ मेराे 🇳🇵🙏
Rabi ka jhole hrulai usko asle rup kasailai taha xaina .salik ram ko hathey ko pani abo fare xanben garnuparxa .usko drivar .ko hathya vayeko pani xan Ben hunuparxa .
रबि निर्दोष छन जे जति कामकारबाही हुदैछ यो सब राजनीतिक प्रतिशोध नै हो भन्ने कुरा आम जनताको बुझाइ छ। बाकी कार्य अदालतले न्याय अन्याय दुधको दूध पानीको पानी छुट्टाउने छ र निसपक्ष परिणाम दिनेछ।
सत्य कहिल्यै लुक्दैन, भष्टहरुका अघि रवि कहिल्यै झुक्दैन ! देश लाई एसियाकाे नम्बर १ गरिब बनाउदा पनि जयजयकार गर्ने कार्यकर्ता रहेसम्म कहिले देश बन्दैन कानुनी प्रक्रियामा सघाउनु पर्छ । ७० वर्ष देखि नेपाली जनतालाई ठगेका ठग,भर्ष्टहरुकाे घण्टी जनताले बजाउछन रबि दाइ नडगमगाउनु ❤️❤️🔥🔥
@@raisujan2984हाहाहा, न्यायाधीश चाँहि कुनै भगवान हो र तिमि हामि जस्तै मानिस होइन र । बरु राजनीतिक रुपमा नियुक्ति पाएका न्यायाधीश हरु प्रति बिश्वास डार्क फाइल देखि हराउँदै गएको छ । सो रबि निर्दोष छन् यो एक जना ले होइन आम नेपालीलाई सोध। पार्टी को चस्मा बाट निर्णय नगर पहिला देश भक्त नेपाली बन मित्र ।
2084 कस्तो मान्छे रोज्दै हुनुहुन्छ महासय ? के देखेर प्रधानमन्त्री को पगरि लगाई दिदैहुनुहुन्छ ? कारण 1,2,3 दिन सक्नु हुन्छ ? ई सबै दल यकै हुन इ पनि चोखा छैनन इनि जति धेरै दाग लागेका मान्छे कोहि छैन ई सबै भन्दा चतुर खेलाडी हुन इनलाई 4 परिबार को आसुले पिर्छ 2084 मा कुनै दाग नलागेका मान्छे हुनुपर्छ बालेन , हर्क,कुलमान,डा सुरेन्द्र केसि
@@dipakshrestha753 a bro balen harka gopi hamal mayor vhayera bacheka xan e tinai jana rajniti ma aaye vhane congress amale le aafno astittiyo gumne dar le rabi lai josori kunai praman bina nai bivhinna aarop lagayera rajniti bata hataune prayas garxan herdai janu
आफ्नो सत्ता स्वार्थका निमित्त कुन हद संम निच हर्कत प्रस्तुत गर्दा रहेछन् नेताहरुले भन्ने कुरा घाम जस्तै छर्लङ्गै भयो।अपिल सर तपाईको निडर,निश्पक्ष, स प्रमाण सहित को यो पबित्र कार्यक्रम अझै लोकप्रिय बन्दै जावोस शुभकामना 🙏🏻
यो राजनीतिक प्रतिशोधै हो भन्न सकिन्छ किनकि यसरी एउटा व्यक्तिप्रति यति धेरै परीक्षा लिने घुमीफिरी राजनीतिक सिध्याउने योजना एमाले र कांग्रेसको छ। नडराउ रवि दाई जनता तपाईंको साथमा छ।🔔🔔🔔🔔🔔🔔🔔जय घन्टी
रबि लामिछानेलाई अदालतले निर्दाेस फैसला गरेर छाड्ने छ ! अनि आज सम्म हिरासतमा राखेर मानसिक सारिरिक यातना दिएकाे क्षतिपुर्ति कस्ले दिन्छ ??? प्रधान मन्त्रीले ? गृह मन्त्रीले ? महा मन्त्री गगन थापाले ? महा मन्त्री विश्व प्रकासले ? तर क्षतिपुर्ति तिर्नु पर्छ !
अरु नेता हरु पर्काउ पर्ने बितिकै हस्पिटल भर्ना हुन्छन ! विधि को शासन मान्ने रबि दाइ इमानदारी का साथ हिरासत मै बस्नु भएको छ ल हेर्नुस अरु र रबि मा आकास पताल फरक
रबि दाइ लाई प्रबाश्को बस्ती बाट पत्र। खै कहाँ बाट सुरु गरौ तपाइको वर्णन गर्न हजारौ शब्द कोष हरुमा पनि तेस्तो शब्द भेटिदैन। रबिदाइ ! यो देशलाइ बर्षौ देखि चुसिरहेका सामान्ती र नेपाली जनतालाइ सधै अँध्यारो तिर तानी रहेका ती मानव रुपि दानव साशक हरुले चलायेको राज्यमा । तपाइको जसरी उदय भयो । यो हामी सबै ३करोड नेपालिको लागि खुसिको कुरा थियो। जब जब तपाईं जनता र देशको हितमा बोल्नु हुन्थ्यो । लाग्थ्यो अब यो देशले छिट्टै निकास पाउनेछ। हिजो टेलिभिजन को स्किम बाट हजारौ दुखकस्ट भोगेर जीवन मिर्तुसङ्ग बिदेश को भुमिमा छटपटाइ रहेको चेली हरुको आबाज बनिदिनु भयो। दुर्गम क्षेत्रमा स्वास्थेको पहुच पुर्याउनु भयो । कोभिट को बेला दिन रात नभनी नागरिक को सेवामा तहल हुनु भयो ।टेलिभिजन बाटै यो देश डुबाउने भ्रस्ट बिचौलिया र दलाल हरुको पर्दाफास गरिदिनु भयो। हरेक गरिब दुखिको आबाज बनिदिनु भयो रबि दाइ।तपाइको सबै काम ईतिहास कै पानामा लेख्न योग्य धेरै छन ।तर पनि यो देशलाई नर्ग तिर हाकी रहेका राक्षेस हरुलाइ यो सब खपी नसक्नु भयो। एकाएक तपाइको चर्चा चुलियो ।हरेक नागरिकले तपाइको गुन गाउन थाले ।एकातिर तपाइको कामको लोकप्रीएयता मौलाउदै गयोअर्को तिर यो देस र नागरिक लाई चुसिरहेका साशक हरु डगमाउन थाले । तपाइलाइ कुन कुरामा दोसि करार गर्न सकिन्छ भन्दै सिङ्गो ।पाटी सक्ता ले पटक पटक प्रयास गर्यो । तपाईं इ सब कुरालाइ जित्दै अगाडि बढ्नु भयो । अब राजनिती बाटै यो देशलाइ निकास दिन सकिन्छ भन्ने सोच बोकेर मैदानमा आउनु भयो। त्या पनि ।लडाउन उप चुनाब गराइयो ।तेस्ले पनि डगमगाउनु भयेन । अझै बलियो बन्दै जानू भयो । छोटो समयमा बिग्यान ले मागेको युबा पुस्ता हरुको चाहाना बोकेको युबा उम्मेद्वार सहित जब सिङ्ग दरबार पस्नु भयो ।त्या सासक हरुका कुर्सी हलिय बिचौलिया हरुका खुट्टा कापे राजनितिक आड्मा भयेका भ्रस्ट हरुको पोल खुल्यो। तब तपाइलाइ सधैका लागि समाप्त पारिदिने योजना सहित दुई तिहाइको सरकार लाग्यो। उनिहरुलाइ यो देश को चिन्ता छैन।हामि नागरिक को चिन्ता छैन ।छ त केबल भ्रस्ट्लाइ जोगायेर आयेको कमिसन को चिन्ता छ। देशको अभिन्न अङ्ग पत्रकारिता नै जनतामाथी कति जाल झेप गरेर भ्रम छोड्दै राजनितिक दलहरुको सङ्रक्षक भयेको रहेछ अहिले बल्ल बुझ्नेमौका दिनु भयो रबि दाइ हजुर जेल भित्र हुनुहुन्छ। भनेर हामिले हिम्मत हारेको छैनौ। सत्यको जित अबस्री हुनेछ। आज प्रसासन बिक्ला न्यालय बिक्ला तर यो सब कति सम्म टिक्ला 3 करोड नेपालिले हेरि रहेकाछन सरकार्ले तपाइमाथी खेलिरहेको ग्याम । हामिलाइपनी खेलको नियम थाहाछ। कसरी खेलाइदैछ खेल। नजिक बाट नियाली रहेकाछौ। तपाईं ढुक्क हुनुहोस। हामी सबैको साथ तपाइलाइ छ। तपाइलाइ अन्या हुनु भनेको एकलो रबिलाइ अन्याय हुनु होइन यो देशलाई माया गर्ने हरेक नेपाली हरुलाइ अन्याय भयेको सरह हुने छ। त्यो दिन खुकुरी भाला। बन्चरा लठी हसिया हतौडा सहित यो देशका सासक हरुको बिरुदमा उत्रीने छौ । जय रबि राजेश बिबश दङ्गाली हाल मलेसिया
गल्ती गरेको भए डराएर बस्थियो होला। असली जिगर भएको व्यक्ति हो रवि लामिछाने जी। न डराउँछ,न त शिर निहुराउँछ। नेपालको एक सच्चा सपुत र निडर हुन। देश परिवर्तन गर्ने हिमत राखेको छोरा हो। यस्ता सानातिना जालझेल र जेलले रोक्दैन। नेपाल बन्छ।।। जय घण्टी 🔔 जय नेपाल 🇳🇵
सलाम छ अपिल सर रबि निर्दोस छ तर केपि र गृहमत्री अपराधी फटाहा हरुले सिध्याउले खेल हो रासपा लाई सिध्याउने खेल हो सबै जनता मिलेर सिह दर्बार बाट हटाउन पर्छ
रबि लामीछाने निर्दोष छन अाम नेपाली जनता लाई थाहा भएको कुरा हो यो सरासर फसाउने षड्यन्त्र हो केपी र सेरे को ठुलो षड्यन्त्र हो यीनीहरु भोलिका दिनमा रबिलामीछाने प्रधानमन्त्री हुने पक्का छ र उनीहरु जेल जाने पक्का छ त्यी भएर फसाउने षड्यन्त्र हो जय रबि दाई तपाईं को जित अवस्य हुनेछ जनता तपाईंको साथमा छ ❤❤❤❤🙏🙏🙏👌👌👌👌👌
नमस्ते sir🙏 मेरो कुरा सुन्ने कोही भएन सर। नेपाली कांग्रेसका पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले गरेको भ्रष्टाचारको कालो धन 20खर्बलाई छोरा देवेन्द्र वाग्ले ले सेतो बनाएको कुरा अरुलाई देखाउनुपर्यो lsir
अब यी चोर भ्रष्टाचारीहरूलाई युवाहरुले छोड्नु हुँदैन। हामी सबै जाग्नुपर्छ देश बचाउनुपर्छ देशको खम्बा डुबाउन लागि लागिपरेका छन् चोर बुढाहरू कदापि छोड्नु हुँदैन अब हामी युवाले भगाउनुपर्छ। जय रबि दाई ☝️💪👏♥️
देशकै निडर पत्रकार अपिल त्रिपाठी सरलाई आउनुस हामी सबेेै मिलेर सल्युट गराेेै ।
Thagi lamichane murdabad
Sakahari thag party murdabad
Kasto kuro nature ko? Company r sahakaari xuttai sasthaa ho.kunai pani company haru kharcha garne swatantra hundaina r? Arko kuraa private company Lai Sahakaarimaa jodinu AK dui tin galata ho.herau nyaayaala le kasto nyaaya nirupan garlaa?
Apil gi Lai Salam xa.raapil gi ko vanai right xa.hamro vanai Pani Rabi gi Le sahakari Bata rakam liyko vay khud sahakari Le Rabi gi Le rakam yati yati lageko xa diyko xaina vanna parne ho vanne thiyo so yo kura appil gi Le vandinu vayo good apil gi.
K p Oliko boli ra byawahar Ramro bhaena mukhyakuro bangieko kangres sanga milera sarkar chalaepaxi ho kp ko mud bigreko mean thagilai na khojnuko Karan k bhane mukhya naike pakrepaxi rabilai xodnuparne hunxa kuro teti ho. Piditharu jhan dherai pidit hunebhayo.
धेरै राम्रो प्रचारप्रसार गर्नु भयो अपिल सर तपाइँलाई धन्यवाद जय घण्टी 🔔🔔🔔
सही समाचार बजाएकोमा हाम्रो अपिल सरलाई धेरै धेरै धन्यवाद।
रवी लामीछाने भन्दा एमाले ,काग्रेस ,मावोवादीका नेताकार्यकर्ताकै सन्लग्नता बढी गैरकानुनी छ भन्नेहरूले like गरौं 🙏🇳🇵🇳🇵
उमेरको हिसाबले भन्ने मान्ने हो भने सबै भन्दा धेरै रबिको छ । सुरु मात्र भको हो सरकारमा नपुगि यति कसैले गरेनन । 😂😂😂
@@krishnakumarrai7248 jhole mula bhaag
राजनैतिक प्रतिशोध भनेर अझ प्रष्ट भए , धन्यवाद अपिल जि
मलाई थाहा थियाे आजाकाे कार्यक्रम पक्कै रवि सरकाे बारे मै आउँछ भन्ने धन्यबाद अपिल सर न्याय र सत्यकाे पक्ष्यमा हजुर जस्ताे निडर पत्रकारकाे अति जरुर छ सलुट छ मेराे 🇳🇵🙏
रबि सर को निस्पक्ष छानबिन होस ,,,न्याय नमरोस ,,जय रबि 🙏🙏🙏
Nyaye marisakeko desh ho yo. Nyaye bhako bhaye Oli, Deuba, Prachanda ra tinka aase pase jail ma hunthe.
Sahakari Pidit Ko Paisa Janata Le Kahile Phirta Paune Ho ??????????? Kasle Phirta dine ho ?????????????
Rabi dai 🙏🙏
😢😢😢
साथीहरु यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरूलाई चर्को महंगीको मार्कामा परेको छ। यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु ❤
१००% प्रतिसोध नै हो हाम्रो रबि दाई निर्दोष साबित हुनेछ जय रबि
रवि सहकारी थग हो
Dhang ho dhang rabi chor desh xod😂
Rabi ka jhole hrulai usko asle rup kasailai taha xaina .salik ram ko hathey ko pani abo fare xanben garnuparxa .usko drivar .ko hathya vayeko pani xan Ben hunuparxa .
@@manikthapavlogs4992gu kha jhole
@@manikthapavlogs4992तिमिहरुको विश्व र गगनेले प्रमाण देखाउन सकेको भए पत्याउँथ्यौँ । नदेखाएपछि त रविलाई नै समर्थन गर्नतिर लागियो।
रबि लाई साथ दिनुपर्छ हामी पोखरा बासिले
❤❤
Yes
सहकारिचाेर लाई लाैडाकाे साथ दिनछ पाेखराकाे जनताले
पोखरेली मात्र होइन देश प्रेमी जनताले सबैले ❤❤❤❤❤
1k %
सत्य वचन येतिको केलाउने मित्र अपिल लाई धन्यवाद
रबि दाइ निर्दोष हुनुहुन्छ 100% न्याय पाउनु हुन्छ। जय घण्टी ❤️❤️
Yes 100% i hope
Right
खुलित
@@CO-L_vlog😂😂😂tara Tero chak ma khulit 😅😅
@@CO-L_vlogtimile k bujeko xau.. bau ama ko khalti bata paisa chorne le k bujeko xau babu
अपिल सर यो चाहिँ पक्का भयो चोर नेता भको भए बिरामीको नातक गरेर जेल बाहिर हस्पिटल जान्थे तर रबि लामिछाने ले तेस्तो गर्नु भएन जय रबि जय घण्टी
100%
😂
आफुले आपनो घुडामा कसैले बन्चरो हान्छ र? रबि आफैंले बनाएकाे नियमावली ताेडेर अस्पताल बसे झन जनता आक्रमण हुन्छन।
नडराउनु रबि दाइ हामि साथमा छौ। देशले रगत मागे पनि हासी हासी दिन्छौ।।❣️💪🙏🙏
जय युवा♥️👍
जय रबि दाई,
जय घन्टी🛎️🔔
Yeti ko samarthak chai hunu parx rabi dai ko ✊🔔🇳🇵🙏.
साथीहरु यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरूलाई चर्को महंगीको मार्कामा परेको छ। यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु ❤
Bhanera matra hudaina aba sadak ma niskanu parxa support ma sathi haru
Bau mug chora bhanxan choro rabi mero lado kha sahakari dhag ko putra😂😂
Hawa Kura gareni hasisahi kasari dinxoo ragat?
धेरै राम्रो खवर धन्यवाद अपिल सर जय देश जय रवि जय घन्टी 🔔🔔🔔🔔🔔🇳🇵🙏
रबि दाइ निर्दोष हुनुहुन्छ 100% जय रबि❤❤❤❤
😂😂😂😂😂😂😂
@BeingNepali-n8h 😍😍
timi haru jasto andobhakt le coment gardaima rabi bhagwan hudaina bhai
@SandipRai-rw4uj 😂😂😂😂😂👍👍👍👍sahi bhanni bhayo....
@BeingNepali-n8h 😍😍😍😍
अपिल सर एक सच्चा देशभक्त नेपाल आमा को छोरा हुन रबी सर जस्तै निडर हुनुहुन्छ सैलूट छ अपिल जी लाई ❤🎉🎉🎉
रबि लामिछाने निर्दोस छ्न यो सब प्रतिसोद को राजनिती हो रबि जि ले न्याय पाउनु पर्छ जय घण्टी
निकै उत्कृष्ट कार्य अपिल सर, रबि लामिछाने दाई लाई न्याय मिलोस् हामि सबैको साथ छ !!!!जय रवि जय राष्ट्रिय स्वतन्त्र पार्टी❤❤❤❤❤
रबि निर्दोस छन् १००% ८४ पछि देश हाग्ने नई रबि हुन नडराउनु रबि सर १ सच्चा पत्रकार अपिल सर 💕💕
सत्य समाचार सम्प्रेषण गर्नुहुन्छ तपाले अपिल जि धन्यवाद छ तपाईं लाइ
रबि निर्दोष छन जे जति कामकारबाही हुदैछ यो सब राजनीतिक प्रतिशोध नै हो भन्ने कुरा आम जनताको बुझाइ छ। बाकी कार्य अदालतले न्याय अन्याय दुधको दूध पानीको पानी छुट्टाउने छ र निसपक्ष परिणाम दिनेछ।
सत्य कहिल्यै लुक्दैन, भष्टहरुका अघि रवि कहिल्यै झुक्दैन ! देश लाई एसियाकाे नम्बर १ गरिब बनाउदा पनि जयजयकार गर्ने कार्यकर्ता रहेसम्म कहिले देश बन्दैन कानुनी प्रक्रियामा सघाउनु पर्छ । ७० वर्ष देखि नेपाली जनतालाई ठगेका ठग,भर्ष्टहरुकाे घण्टी जनताले बजाउछन रबि दाइ नडगमगाउनु ❤️❤️🔥🔥
धेरै धेरै धन्यवाद , राम्रो भन्नुभयो ।
Sahi kura bhai
रबि सर निर्दोष हुनुहुन्छ ❤️
Aba herau Adalaakaa nyaayadisako niyata R Katiko emaadaari holaa .
नेपालको सबै भन्दा उत्कृष्ट ,निष्पक्ष र निडर पत्रकार अपिल त्रिपाठी र रवि लामिछाने लाई साथदिने जति यता हाजिर हौँ।
रबिको साथ्मा दुनिया छ ,एक दिन सबै भ्रस्ट्चारि हात्मा आउने छ्न जय रबि❤️🙏
Yes it's truth we are with Rabi dai
रबि निर्दोश छन यि सब एमाले र कांग्रेस को खेल हो जय नेपाल जय रबि लामिछाने सर
Rabi nirdosh ho bhanne t nyaayadisha ho
@@raisujan2984mackne praman k xa ta muji jare
@@raisujan2984Rabi lamichhane ko goo Lai basmati chamal ko khir dekhni andho bhakta jhole haru Lai kehi na vannu eniharu veda hun
@@raisujan2984आफ्ना मान्छे चाई साढे जस्तो बाहिर घुम्न दिने अनि एउटालाई मात्र थुन्ने, यो राजनीतिक प्रतिशोध नभए के हो त?
@@raisujan2984हाहाहा, न्यायाधीश चाँहि कुनै भगवान हो र तिमि हामि जस्तै मानिस होइन र । बरु राजनीतिक रुपमा नियुक्ति पाएका न्यायाधीश हरु प्रति बिश्वास डार्क फाइल देखि हराउँदै गएको छ । सो रबि निर्दोष छन् यो एक जना ले होइन आम नेपालीलाई सोध। पार्टी को चस्मा बाट निर्णय नगर पहिला देश भक्त नेपाली बन मित्र ।
2084 को भाबी प्रधानमन्त्री रबि लामिछाने ।
2084 कस्तो मान्छे रोज्दै हुनुहुन्छ महासय ? के देखेर प्रधानमन्त्री को पगरि लगाई दिदैहुनुहुन्छ ? कारण 1,2,3 दिन सक्नु हुन्छ ? ई सबै दल यकै हुन इ पनि चोखा छैनन इनि जति धेरै दाग लागेका मान्छे कोहि छैन ई सबै भन्दा चतुर खेलाडी हुन इनलाई 4 परिबार को आसुले पिर्छ 2084 मा कुनै दाग नलागेका मान्छे हुनुपर्छ बालेन , हर्क,कुलमान,डा सुरेन्द्र केसि
महानायक राजेश हमाल लाई बनाउँदा कसो होला 🙂
God Bless Rabi Sir🙏🙏
@@dipakshrestha753 tesma timro chhori cheli pani paryo ki kya ho Solti?😅
@@dipakshrestha753 a bro balen harka gopi hamal mayor vhayera bacheka xan e tinai jana rajniti ma aaye vhane congress amale le aafno astittiyo gumne dar le rabi lai josori kunai praman bina nai bivhinna aarop lagayera rajniti bata hataune prayas garxan herdai janu
हजुरको समाचार को प्रतीक्षा थियो, रबि दाइ को बारेमा, धन्यवाद अपिल सर
नेपाली काङ्ग्रेस कै प्रतिसोध का कारण हो जनतालाई थाहा भै सक्यो ,अव जनता मिलेर काङ्ग्रेस बिनाको देश बनाउनु पर्छ है साथि हो ।
रवि झन झन तिखारीदै छन् , जनताहरु झन झन एकजुट हुदै छन् यो सकारात्मक पक्ष नै हो,जय घण्टी🔔🔔🔔🔔
रबि निर्दोष हुनुन्छ।यो सब काङ्ग्रेस ले फसाउन लाई प्रपन्च रचेको हो।जय घन्टी 🔔🔔🔔
आफ्नो सत्ता स्वार्थका निमित्त कुन हद संम निच हर्कत प्रस्तुत गर्दा रहेछन् नेताहरुले भन्ने कुरा घाम जस्तै छर्लङ्गै भयो।अपिल सर तपाईको निडर,निश्पक्ष, स प्रमाण सहित को यो पबित्र कार्यक्रम अझै लोकप्रिय बन्दै जावोस शुभकामना 🙏🏻
दम भाको नेपाल को सुपर हीरो हो अपील सर भनेको ब्याक्ती 🇳🇵
अपिल भाइ धन्यबाद हजुरलाइ सत्य समाचारको लागि रबि निर्दोस मान्छेहो यो मेरो मन्ले भन्छ र प्रामाण ले पनो तेहि भन्छ साथ दिनुहोला अपिल भाइ
धन्यवाद अपिल जि सलुट छ हजुरलाइ पत्रकार भनेको यस्तो हुनुपर्छ अरु पत्रकारहरुले पनि सिकुन भन्न चाहान्छु
एमाले, काग्रेसका भस्टचारी हुन्थ्ये भने दुई दिनमा मेडिकल इस्सु बनाएर हस्पिटल पुग्थ्ये..रबि मा साहस त छ है जय घन्टि🔔🔔🔔
Ekdai sahi vannu vo
धेरै लामो परखाई 🙏🙏 अपिल भाई 🙏
आहम बुबाआमादाजुभाईहरु आउदाे 84 मा रबिलामिने लाई बहुत दिएर देश बनाउनु पछ
Jay ghati good luck rabi sir ❤❤
अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏।र आउदै गरेको तिहारको धेरै धेरै शुभकामना
न्याय नमरोस,जय रबि जय घण्टी
यो राजनीतिक प्रतिशोधै हो भन्न सकिन्छ किनकि यसरी एउटा व्यक्तिप्रति यति धेरै परीक्षा लिने घुमीफिरी राजनीतिक सिध्याउने योजना एमाले र कांग्रेसको छ। नडराउ रवि दाई जनता तपाईंको साथमा छ।🔔🔔🔔🔔🔔🔔🔔जय घन्टी
रबि लामिछानेलाई अदालतले निर्दाेस फैसला गरेर छाड्ने छ ! अनि आज सम्म हिरासतमा राखेर मानसिक सारिरिक यातना दिएकाे क्षतिपुर्ति कस्ले दिन्छ ??? प्रधान मन्त्रीले ? गृह मन्त्रीले ? महा मन्त्री गगन थापाले ? महा मन्त्री विश्व प्रकासले ? तर क्षतिपुर्ति तिर्नु पर्छ !
namastey apil sir❤❤❤
रबि निर्दोश छन तुर्टी मिस्टेक भयो होला तर रबि निर्दोश छन
अति नै सुचनामुलक कार्यक्रम। यसरि नै निष्पक्ष रुपमा समाचारहरु बनाइ हनु होला।
रबि सरलाइ फसाउने षड्यन्त्र हाे रबि सर निर्दाेष हुनुहुन्छ रबि सरलाइ न्याय दिवाेस अदालतले हे भगवान् 😭😭😭😭😭👏👏👏🌸🌸🌸🌸💖💖💖
अरु नेता हरु पर्काउ पर्ने बितिकै हस्पिटल भर्ना हुन्छन ! विधि को शासन मान्ने रबि दाइ इमानदारी का साथ हिरासत मै बस्नु भएको छ ल हेर्नुस अरु र रबि मा आकास पताल फरक
Tq so much Apil daju for information ❤❤
रबि दाइ लाई प्रबाश्को बस्ती बाट पत्र।
खै कहाँ बाट सुरु गरौ तपाइको वर्णन गर्न हजारौ शब्द कोष हरुमा पनि तेस्तो शब्द भेटिदैन। रबिदाइ ! यो देशलाइ बर्षौ देखि
चुसिरहेका सामान्ती र नेपाली जनतालाइ सधै अँध्यारो तिर तानी रहेका ती मानव रुपि दानव साशक हरुले चलायेको राज्यमा । तपाइको जसरी उदय भयो । यो हामी सबै ३करोड नेपालिको लागि खुसिको कुरा थियो। जब जब तपाईं जनता र देशको हितमा बोल्नु हुन्थ्यो । लाग्थ्यो अब यो देशले छिट्टै निकास पाउनेछ। हिजो टेलिभिजन को स्किम बाट हजारौ दुखकस्ट भोगेर जीवन मिर्तुसङ्ग बिदेश को भुमिमा छटपटाइ रहेको चेली हरुको आबाज बनिदिनु भयो। दुर्गम क्षेत्रमा स्वास्थेको पहुच पुर्याउनु भयो । कोभिट को बेला दिन रात नभनी नागरिक को सेवामा तहल हुनु भयो ।टेलिभिजन बाटै यो देश डुबाउने भ्रस्ट बिचौलिया र दलाल हरुको पर्दाफास गरिदिनु भयो। हरेक गरिब दुखिको आबाज बनिदिनु भयो रबि दाइ।तपाइको सबै काम ईतिहास कै पानामा लेख्न योग्य धेरै छन ।तर पनि यो देशलाई नर्ग तिर हाकी रहेका राक्षेस हरुलाइ यो सब खपी नसक्नु भयो। एकाएक तपाइको चर्चा चुलियो ।हरेक नागरिकले तपाइको गुन गाउन थाले ।एकातिर तपाइको कामको लोकप्रीएयता मौलाउदै गयोअर्को तिर यो देस र नागरिक लाई चुसिरहेका साशक हरु डगमाउन थाले । तपाइलाइ कुन कुरामा दोसि करार गर्न सकिन्छ भन्दै सिङ्गो ।पाटी सक्ता ले पटक पटक प्रयास गर्यो । तपाईं इ सब कुरालाइ जित्दै अगाडि बढ्नु भयो । अब राजनिती बाटै यो देशलाइ निकास दिन सकिन्छ भन्ने सोच बोकेर मैदानमा आउनु भयो। त्या पनि ।लडाउन उप चुनाब गराइयो ।तेस्ले पनि डगमगाउनु भयेन । अझै बलियो बन्दै जानू भयो । छोटो समयमा बिग्यान ले मागेको युबा पुस्ता हरुको चाहाना बोकेको युबा उम्मेद्वार सहित जब सिङ्ग दरबार पस्नु भयो ।त्या सासक हरुका कुर्सी हलिय बिचौलिया हरुका खुट्टा कापे राजनितिक आड्मा भयेका भ्रस्ट हरुको पोल खुल्यो। तब तपाइलाइ सधैका लागि समाप्त पारिदिने योजना सहित दुई तिहाइको सरकार लाग्यो। उनिहरुलाइ यो देश को चिन्ता छैन।हामि नागरिक को चिन्ता छैन ।छ त केबल भ्रस्ट्लाइ जोगायेर आयेको कमिसन को चिन्ता छ। देशको अभिन्न अङ्ग पत्रकारिता नै जनतामाथी कति जाल झेप गरेर भ्रम छोड्दै राजनितिक दलहरुको सङ्रक्षक भयेको रहेछ अहिले बल्ल बुझ्नेमौका दिनु भयो रबि दाइ हजुर जेल भित्र हुनुहुन्छ। भनेर हामिले हिम्मत हारेको छैनौ। सत्यको जित अबस्री हुनेछ। आज प्रसासन बिक्ला न्यालय बिक्ला तर यो सब कति सम्म टिक्ला 3 करोड नेपालिले हेरि रहेकाछन सरकार्ले तपाइमाथी खेलिरहेको ग्याम । हामिलाइपनी खेलको नियम थाहाछ। कसरी खेलाइदैछ खेल। नजिक बाट नियाली रहेकाछौ। तपाईं ढुक्क हुनुहोस। हामी सबैको साथ तपाइलाइ छ। तपाइलाइ अन्या हुनु भनेको एकलो रबिलाइ अन्याय हुनु होइन यो देशलाई माया गर्ने हरेक नेपाली हरुलाइ अन्याय भयेको सरह हुने छ। त्यो दिन खुकुरी भाला। बन्चरा लठी हसिया हतौडा सहित यो देशका सासक हरुको बिरुदमा उत्रीने छौ । जय रबि
राजेश बिबश दङ्गाली
हाल मलेसिया
धेरै राम्रो समाचार प्रसार गर्नु भएको धेरै धेरै धन्यवाद अपिल सर हजारलाई 🙏🙏जय घण्टी🔔🔔 जय रवि 🙏🙏
आज ढिलो आयो जय रबि,जय घन्टि जय रा, स्व, पा,
सारै राम्रो समाचार लेरा आउनु भाको मा।धेरै धेरै धन्यवाद हजुर लाई।
good luck apil sir ajhai agadi badhnu
गल्ती गरेको भए डराएर बस्थियो होला।
असली जिगर भएको व्यक्ति हो रवि लामिछाने जी। न डराउँछ,न त शिर निहुराउँछ। नेपालको एक सच्चा सपुत र निडर हुन। देश परिवर्तन गर्ने हिमत राखेको छोरा हो। यस्ता सानातिना जालझेल र जेलले रोक्दैन। नेपाल बन्छ।।।
जय घण्टी 🔔
जय नेपाल 🇳🇵
निद्रोस रबि निद्रोस रबि निरदोसै हो रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔🔔🔔
साहासी निडर पत्रकार अपिल त्रिपाठी ज्युको फ्यान जति हाजिर गरौँ है साथीहरू।।।🙏 #iamwithapiltripathi
यसरी नै सत्य अनि तत्थ्य सामाचार सम्प्रेषण भै नै रहोस् अपिल तृपाठी लाई उज्ज्वल भविस्यको कामना !!!
Jay Ghanti,Jay RSP
Jay Rabi sir=God bless you.
84 मा रबिलाई बहुमत दिएर अरुलाई 0बाट बनाउनु पर्छ अनि हुन्छ रिल पर्गती
अहिलेसम्म हेर्दा रबि जि निर्दोष देखिन्छ सत्य को जित हुन्छ जय घण्टी ❤🎉❤🙏🔔🙏🔔🙏
अपिल सर अझै प्रस्ट पार्दिनु भयो के जो बास्तबिकता यो बेलामा सच्चा पत्रकारिता बिरालै भेटिन्छ अपिल सर धन्नेवाद हजुरलाइ 🙏🙏🙏🙏🙏👌👌👌👌
big fan apil dai
सलाम छ अपिल सर रबि निर्दोस छ तर केपि र गृहमत्री अपराधी फटाहा हरुले सिध्याउले खेल हो रासपा लाई सिध्याउने खेल हो सबै जनता मिलेर सिह दर्बार बाट हटाउन पर्छ
सत्यतथ्य समाचारको लागी आदरणीय अपिल त्रिपाठी ज्यु लाई हार्दिक धन्यवाद।🙏❤️🇳🇵
Jaya ghanti jaya Apil sir namaste 🙏
निष्पक्ष पत्रकारिताको उदाहरण❤
Jaya rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌
Thank You 🙏 अपिल जी , जनतामाझ निस्पछे पत्रकारिता को लागी
रबीलाइ सिध्याउने कामहुदैछन सिधाउनेनैभयो रबीलाइ
Jya Rabi 🔔🔔🔔🔔
एउटा सच्चा पत्रकार अपिल सर रबि दाइ लाई सिधै राजनीतिक प्रतिसोध नै हो पक्राउ गरेर हिरासतमा राखेको
Thank you apil jiu rabi sir ko jankari ko lagi 🙏🙏🙏 jai ghanty
जय रबि जय घन्टी 🔔🔔🔔🔔🔔🔔रबि निर्दोस छ यो सबैलाई जानकारी भाको कुरा हो .
यो हो खोज पत्रकारिता उफ्रने हरु ले सिक्ने लाइ अपिल बिस्व बिध्यलय हो❤
Jaya ghanti jaya rabi sir🙏🏻🙏🏻
अपिल जि 🙏🙏
Thanks to Apil tripathi sir🙏JAYA RABI DAI💚🙏
८४मा दुई पाटीको जरै बाट फालनु पछ है रबि सर
धन्यवाद अपिल ज्यू हजुल आज दिनुभएको रवी लामिछाने ज्यूको वारेमा सत्य ल्याउनु भएकोमा धन्यवादा एक सत्य निडर प्रत्रकार
रबि लामीछाने निर्दोष छन अाम नेपाली जनता लाई थाहा भएको कुरा हो यो सरासर फसाउने षड्यन्त्र हो केपी र सेरे को ठुलो षड्यन्त्र हो यीनीहरु भोलिका दिनमा रबिलामीछाने प्रधानमन्त्री हुने पक्का छ र उनीहरु जेल जाने पक्का छ त्यी भएर फसाउने षड्यन्त्र हो जय रबि दाई तपाईं को जित अवस्य हुनेछ जनता तपाईंको साथमा छ ❤❤❤❤🙏🙏🙏👌👌👌👌👌
रबि देशको हिरा हो त्यसैले यो अप्ठ्यारो परिस्थितिमा रबिलाई सबैले साथदिनु जरुरी छ। जित सत्यको अवस्य हुनेछ
जय अपिल सर 🙏
एक सचेत राष्ट्र भक्त पत्रकारसँग अपिल सर्🇳🇵🙏
अरु नेता भएको भए अहिले हस्पिटल हुन्थे तर रवि लिडर हुन
नमस्ते sir🙏
मेरो कुरा सुन्ने कोही भएन सर।
नेपाली कांग्रेसका पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले गरेको भ्रष्टाचारको कालो धन 20खर्बलाई छोरा देवेन्द्र वाग्ले ले सेतो बनाएको कुरा अरुलाई देखाउनुपर्यो lsir
ho ho yo chai
Yo kura 💯 ho sathi haru
हजुर लाइ पनि धेरै धेरै धन्यवाद ❤ राम्रो पत्रकार ज्यू
Apail sir good news
जय रवि दाइ
जय रबि सर हजुर नै हाे जनता काे नेता🎉🎉🎉🎉🎉
अहिले सम्मको सरकार लाई हेक्का होस् एक रवि लाई थुनेर केही नाप्ने छैन करोड रवि पछाडि छन् है ०८४ आउदै छ भ्रष्टाचारी सरकार❓
सत्य सत्य नै हुन्छ र सत्यको अबस्य जित हुन्छ । ❤️❤️❤️
अपील ज्यू कुरा एकदम सही छन्।
जय रबि सर जय देश 🎉
साहासी निडर पत्रकार अपिल त्रिपाठी ज्युको फ्यान जति हाजिर गरौँ है साथीहरू।।।🙏
फटाहा शोसक जे गरे नि हुनि🤔 जसले गर्नु छ देश बनाउनु छ भनेर लाग्दा उल्टै फसाउने।।। सबै लाइ चट चट काट्नु पर्ने ।। 😡😡😡शोषकहरु ।।
Wow apil sir good job salute xa good luck God bless you ❤❤👍👍🙏🙏
जय रबि जय हाेस
मलाइ लाग्छ रबि निर्दोस छन्
अब यी चोर भ्रष्टाचारीहरूलाई युवाहरुले छोड्नु हुँदैन। हामी सबै जाग्नुपर्छ देश बचाउनुपर्छ देशको खम्बा डुबाउन लागि लागिपरेका छन् चोर बुढाहरू कदापि छोड्नु हुँदैन अब हामी युवाले भगाउनुपर्छ। जय रबि दाई ☝️💪👏♥️
पक्कै पनि रबि लामिछाने सर ले न्याय पाउनु हुन्छ तर हाम्रो देशमा न्यायलयमा पार्टीको प्रत्यक्ष प्रभाब पनि छ।