बिचार त सबैले पोख्न पाईयो तर एउटा इतिहासको प्रोफेसरले, सामाज संबंधी , अन्तर्राष्ट्रिय द्वत्या संबंधी , संपूर्ण राजनितीक संबंधी , अर्थ संबंधी , कोर विश्लेषण गर्नु भनेको एकातिर झोलुङ्गो अर्कोतिर खोला भने जस्तै हो, यस्तो खालको विश्लेषण लाई आँध्यरोमा ढुङ्गा हानेको भनिन्छ
सहि राजनीतिक बिस्लेसन गर्ने हरु १ मा टंक दाहाल , २ मा निम्कांत पाण्डे , ३ मा हेमन्त सेडाई हुन् , बाकि का बालकृष्ण, सुरेन्द्र के शी, डिल्लीराम, बिजय, बेकार दहि चिउरे टाइपको बोल्छन ।
हैन हाम्रो सुरेन्द्र डाक्टर साहेब ले गोपी हमालले गरेको काम हेर्न जान सकेको छैन भन्नुभएको धेरै भयो यति धेरै पत्रकार संग अन्तरबार्ता दिनुहुन्छ सबै पत्रकार हरु मिलेर गोपी हमालले गरेको राम्रो कामको निरीक्षण गराइने काम गरौं न हो राम्रो काम गर्नेलाई सहयोग गर्नुपर्छ चाहे त्यो जो सुकै होस् धन्यवाद
बेला बेलामा विभिन्न पार्टीहरुले आफ्ना कार्यकताहरुलाई "अान्दोलन गर्न तयार हुनुस" भन्ने सुनिन्छ तर वास्तवमा भन्नु पर्दा देश बनाउने हो भने हर्क साम्पाङ र तिनलाई साथ दिनेहरूको अभियानबाट बरु सम्भव होला । यहाँ गफ गर्नेहरुको कमी छैनन् यसरी गफैले मात्र केही परिवारहरुको रोटी पाक्ला तर देश बन्दैन ।
Dr Surendra KC hears a little harsh because of his bold statement of criticism against the political leaders. But he is right and he is telling the truth about the misdeeds, manipulation and corruption of the political leaders and government officials.
ए बुढो मान्छेले कलेजमा पढाउने मात्रै ठिक छ के अरु राजनीतिक कुरोहरूमा विश्लेषण गर्न मिल्दैन कहाँ दिमाग खुस्केको जस्तो अब राजधानी चेन्ज गरम भन्छन् दिल्ली लैजानी

Dharai padera kunai post ma na pugera mental vayako budo
सहि राजनीतिक बिस्लेसन गर्ने हरु १ मा टंक दाहाल , २ मा निम्कांत पाण्डे , ३ मा हेमन्त सेडाई हुन् , बाकि का बालकृष्ण, सुरेन्द्र के शी, डिल्लीराम, बिजय, बेकार दहि चिउरे टाइपको बोल्छन ।
हैन हाम्रो सुरेन्द्र डाक्टर साहेब ले गोपी हमालले गरेको काम हेर्न जान सकेको छैन भन्नुभएको धेरै भयो यति धेरै पत्रकार संग अन्तरबार्ता दिनुहुन्छ सबै पत्रकार हरु मिलेर गोपी हमालले गरेको राम्रो कामको निरीक्षण गराइने काम गरौं न हो राम्रो काम गर्नेलाई सहयोग गर्नुपर्छ चाहे त्यो जो सुकै होस् धन्यवाद
राजतन्त्र जिन्दावाद बेश्यातन्त्र मुर्दावाद
होइन हो यी बुढा पहिले ठिक ठिकै लाग्थ्यो त्र अहिले आयर केपिलो हलिनै रैछ कि जस्तो पो लाग्यो
yek dui wata bislesan bata dharana banunu thik jasto chai lagdaina, yo budho le kasaiko pachxe lera boleko malai thaa xaina
Malai poni testai lagdaixha
डा. साब नमस्कार
जहिले पनि Negative कुरो गर्ने, क्या हो यस्तो, सहि लाई सहि भन्न सक्नु परयो डाडा•साब
100% सत्य
मन , बिचार , दृस्टी सधैं एकनासले सत्य तथ्य सही दिशामा समानान्तर किसीममले जानू पर्यो,
बेला बेलामा विभिन्न पार्टीहरुले आफ्ना कार्यकताहरुलाई "अान्दोलन गर्न तयार हुनुस" भन्ने सुनिन्छ तर वास्तवमा भन्नु पर्दा देश बनाउने हो भने हर्क साम्पाङ र तिनलाई साथ दिनेहरूको अभियानबाट बरु सम्भव होला । यहाँ गफ गर्नेहरुको कमी छैनन् यसरी गफैले मात्र केही परिवारहरुको रोटी पाक्ला तर देश बन्दैन ।
जय बालेन.🫡🫡
अब काम मा उ्त्रिन पर्यो डा.साप हामि पछिबाट हात दिन्छाै
Dr Surendra KC hears a little harsh because of his bold statement of criticism against the political leaders. But he is right and he is telling the truth about the misdeeds, manipulation and corruption of the political leaders and government officials.
राम्रो कामलाई न चपाई स्याबास भनुम् डाक्टर साब। मेरोपनि समर्थन चा भनुम्। की हजुर तपाईं गरेपछि मात्र भन्ने हो?
सुसिला कार्की एमाले बिरोधी हो यो आज को कुरा हो। जस्तो तुक छैन। रबि लाई थुन्नु हुदैन जो गलत छ।
भन्ना सजिलो छ तर, गर्ना गर्हो हुन्छ Dr.Saheb Kulman र Balen ले गरेको काम आहिले सम्मा कसैले गरेको छैन जस्तो लाटो मान्छे लाई पनि थाहा छ I 🙏
ए सिदान्त हुने पार्टि ले बिगारेछ राजधानि?बालेनको के सिदान्त छ र?काम गर्ने लाइ सिदान्त चाहिनछ? फन्टुस बुडाको कुरा।
घाम ले डढेछ राष्ट्रीय गफाडी
Shahi ho
ए बुढो मान्छेले कलेजमा पढाउने मात्रै ठिक छ के अरु राजनीतिक कुरोहरूमा विश्लेषण गर्न मिल्दैन कहाँ दिमाग खुस्केको जस्तो अब राजधानी चेन्ज गरम भन्छन् दिल्ली लैजानी
फोहोर को राजनीति ठुला दल का दलाल हरुले गरिरहेका छन डा साब।
यो " र" को फ्याउरा लाई कतिबिधी भाउ दिएको।
Kin bolaunu ta
मान्छे जहिले पनि माओवादीको पिछे किन लागेछ मधेसवादीको पिछे किन लागेछ यसले पहिले धेरै बिगारेको रहेछ प्रोफेसर भएर र भाटे खाको थियो कि क्या हो
Chunab rupi natak ma kina kharcha garnu parla ra...! Bhagbanda ma seat haru bitaran gari.. sarkar gathan garne system banaye hune jasto bho..!!
Harkalaichai hernai sakdaina yo pradale
E desdrohi buddijibi haru lai vata lagaunu parcha pagal haru desh ma asthrta liuna khojni haru e pagal haru le vanera kehi huniwala chaina.
केपि झोले हो यो
Ramro yqsto vrast sarkar satta ma hunu vanda girekai thek
कश्मीर मा अहिले चाहि painchha धारा 370 , 26A हटाए पछि
Buda lay K bolchan buda Lai nai Tha hudaina
Bichara dagder baje😂😂