रविको आयो फाइनल ! यसरी बचाउदै प्रचण्ड। जेल चलान कि धरौटी ? एमाले काग्रेस रास्वपा नेतासंग चर्काचर्की

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ธ.ค. 2024

ความคิดเห็น • 485

  • @shivapathak8267
    @shivapathak8267 6 ชั่วโมงที่ผ่านมา +192

    रबीलाई सरसम्मान र्रिहाइ गर्नुपर्छ ❤

    • @manojbk4396
      @manojbk4396 3 ชั่วโมงที่ผ่านมา +3

      Um muji gayera rehaii gar

    • @samirrana2030
      @samirrana2030 3 ชั่วโมงที่ผ่านมา

      ​@@manojbk4396तँ मुजी केपि र शेरेको बिर्य मुजी जाँ गयर केपि र शेरेको गुलो चुसेर बस मुजि भाते पाखे

    • @SusilRai-r2s
      @SusilRai-r2s 2 ชั่วโมงที่ผ่านมา +1

      Kina riha garnu thagilai

    • @LamaArjun-mf7km
      @LamaArjun-mf7km ชั่วโมงที่ผ่านมา +2

      ​@@SusilRai-r2s९८ arba hina mina vyko xa baki kasle tirne tapaile ho ???? rabi sahi xa vndin ma share karobar kinbecha garnupar huda kanun nbaneko hunale gairkanuni vako ho ra karbahini hunuparx tara rabilai jastai aafno partyko manxeharulai kanuni dayarama lyauna saknu parx jay nepal jay balen🙏🙏🙏

    • @SusilRai-r2s
      @SusilRai-r2s ชั่วโมงที่ผ่านมา +1

      Sahakarile paisa paune hora?? La rabi nikalda sabai pidit le paisa pauxa????? Kasle timile tirne? Timi pani kun gatilo hau party ko jhole hau

  • @Ashikatamangfoundation
    @Ashikatamangfoundation 56 นาทีที่ผ่านมา +10

    भखर आको एक जना रबि सङ्ग
    33,34 बर्ष राजनीति गरेको बा हरु यति सारो डरके छेरे
    अरु यस्तै दुई चार जना रबि राजनीतिमा आयो भने कसो गर्ला
    सोची राछु😊😊

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 5 ชั่วโมงที่ผ่านมา +81

    गगन थापाले कि रबिको प्रमाण दिएर जेल चलान गर्नु पर्यो कि प्रमाण छैन भने रिहाइ गर्नु पर्यो।गगन लाई जेल हाल्नु पर्यो

    • @sarenドラ
      @sarenドラ 19 นาทีที่ผ่านมา

      Gagane arop lagayako x mudda halnu parx rabi le

  • @kajipariyar5065
    @kajipariyar5065 5 ชั่วโมงที่ผ่านมา +74

    सपोर्ट गर्ने सबै पुर्ब प्रधानमन्त्री प्रचण्ड जि बाबुराम जि साथै सुनिल शर्मा जि सम्पुर्ण मा धन्यवाद छ सत्य को जित हुन्छ अपिल जि लाई सलाम छ जय घण्टी 🔔🔔🔔

  • @ShivaSharma-n6k
    @ShivaSharma-n6k 2 ชั่วโมงที่ผ่านมา +20

    जस्ले जे सुखै भनोस रबि लाइ अति गरेको छ साम्मान साथ छोड्नु पर्छ ❤❤❤

  • @NirmalXettri-w1e
    @NirmalXettri-w1e 5 ชั่วโมงที่ผ่านมา +86

    रवि लामिछाने लाई स - सम्मान का साथ रिहाई भयन भने देश जिल्ला टोल टोल बात आन्दोलन गर्नु पर्छ अब शान्ति पुर्ण आन्दोलन गरेर हुँदैन अब हुदैन चोर भस्तचार सरकार मुर्दाबाद (जय रवि दाइ) 🔔🔔

    • @raajbartaula9427
      @raajbartaula9427 3 ชั่วโมงที่ผ่านมา +1

      kina sahakari ko poisa chorni rajcot hospital poisa khayo bhanni chhan bin huna dinu parxa

    • @tilaksaud-gl4qo
      @tilaksaud-gl4qo 3 ชั่วโมงที่ผ่านมา

      ​@@raajbartaula9427ठगेको छ भनेर अहिले सम्म कहा र कस्ले दोषी भनेको छ राजकोट हस्पिटल कसरी बनाएको हो त्यस्को बारेमा अरु समाचार हेरेँ पनि हुन्छ सेरे केपी गरुले अहिले सम्म कहा कति भष्टाचार गरेको छ प्रमाणित भएको विषयमा हामी कहिले बुझ्ने र बोल्ने रवि लाई सबै फसाउने खेल हो यो 🇳🇵🇳🇵🇳🇵

    • @chakratamang6833
      @chakratamang6833 52 นาทีที่ผ่านมา

      Abasya yo neelo kranti le hola jasto lagdaina.

  • @HastamazeeHastamazee-v2o
    @HastamazeeHastamazee-v2o 5 ชั่วโมงที่ผ่านมา +78

    रबि अब बाघ बनेर जेल बाट निस्किन्छ र एमाले काङ्ग्रेसको समाप्त हुनेछ जय रबि दादा 🤝🇳🇵🇳🇵🇳🇵

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 5 ชั่วโมงที่ผ่านมา +71

    राजनिती प्रतिशोध बन्द गर✅
    प्रहरी हस्तक्षेप बन्द गर✅
    गृहमन्त्री राजिनामा दे✅
    भ्रष्ट सरकार मुर्दाबाद✅
    रवि लामिछाने हाई-हाई💐💐💐
    राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद - जिन्दावाद🙏🙏🙏
    घण्टी बाहक सबैलाई नमन🙇‍♂️🙇‍♂️🙇‍♂️
    जय 🔔🔔🔔

  • @rthapat238
    @rthapat238 ชั่วโมงที่ผ่านมา +6

    सहि पत्रकार भनेको अपिल जस्तो हुनुपर्छ ।जय रबि।

  • @rabinbc5283
    @rabinbc5283 5 ชั่วโมงที่ผ่านมา +48

    रबिलाई सम्मान का साथ रिहा गर्नु पर्छ

  • @ramesholi2
    @ramesholi2 4 ชั่วโมงที่ผ่านมา +21

    सत्य को पर्यायवाची अपिल जि हो

  • @Keshab-p5d
    @Keshab-p5d 4 ชั่วโมงที่ผ่านมา +19

    सहकारी काण्डमा कारबाई गर्ने तरिका उल्टो हुँदै छ। याे काण्डमा रविलाई निचोरेर गुमात्र आउछ तर पीडितहरुले भुक्तानी पाउँदैनन्

  • @mayaadhikari3448
    @mayaadhikari3448 ชั่วโมงที่ผ่านมา +7

    रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
    अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
    जय देश जय रबि

  • @SubashTamang-b9b
    @SubashTamang-b9b 44 นาทีที่ผ่านมา +3

    रवि लामिछाने देशको आशा र भरोसा हुन्

  • @homgurung8885
    @homgurung8885 5 ชั่วโมงที่ผ่านมา +26

    Justice for Rabi dai🙏🇳🇵🇳🇵🔔🔔🔔🔔🔔 प्रचण्डले सहि सत्य बोल्यो है आज आएर्🙏 Dr. Sunil Sharma ले सहि भन्नुभयो है🙏

  • @ramchandramarahatta2320
    @ramchandramarahatta2320 46 นาทีที่ผ่านมา +3

    माओबादीलाई बल्ल बुझे होला नी घन्टेहरुले 👏✊रबि माथि अन्याय भयकै हो !

  • @Prakashpariyar-i5x
    @Prakashpariyar-i5x ชั่วโมงที่ผ่านมา +4

    अपिल ज्यु हरुले पनि धेरै सयोग गर्नु पर्छ साथ दिनु पर्छ रबि सरलाइ युवा एक जुट हुनु

  • @Southkorea2024
    @Southkorea2024 6 ชั่วโมงที่ผ่านมา +42

    कोरिया बाट रायी काम गर्दै जय घन्टी भने सबै यता लाइक गर्नु होस।।

    • @techindia752
      @techindia752 15 นาทีที่ผ่านมา

      Love frok korea

  • @kajirai2608
    @kajirai2608 3 ชั่วโมงที่ผ่านมา +9

    यी पुरान पार्टी भन्दा रबी को पर्टी धेरै राम्रो छ देश को लागी।।

    • @SusilRai-r2s
      @SusilRai-r2s 2 ชั่วโมงที่ผ่านมา

      Bro rabi ko party ma naya koi xaina bro purano partyko manxe akoxa

    • @mgsku4854
      @mgsku4854 ชั่วโมงที่ผ่านมา

      ​@@SusilRai-r2sa muji jhole andho muji

  • @nayakhojnepal
    @nayakhojnepal 6 ชั่วโมงที่ผ่านมา +26

    देशको साहासी एक मात्र पत्रका के तपाईले अपील सर लाई सक्दो साथ दीन तयार हुनुन्छ तपाई हामी सबै एक भय अपील सर लाई साथ दीनुपर्यो है

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf 5 ชั่วโมงที่ผ่านมา +19

    रवि लामिछानेलाई ससम्मान रिहाइ गरिएन भने देशमा आगो बोल्छ

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 4 ชั่วโมงที่ผ่านมา +8

    सत्य तथय समाचार सम्पेसण गर्ने एक मात्र सच्चा पत्रकार अपिल त्रिपाटि लाइ २१तोपको सलाम जस्ता को तस्तै सिधा जन्ता माज टच हुने अरु कोइ छ्त

  • @dipeshramtel7555
    @dipeshramtel7555 4 ชั่วโมงที่ผ่านมา +10

    राजनीतिक प्रतिस्रोत हो हो हो हो हो हो हो 100% हो हो राजनीतिक प्रती स्रोत हो

  • @uttamthapa1498
    @uttamthapa1498 39 นาทีที่ผ่านมา +1

    रबि पछि पालो पुराको पार्टीलाई कार्वाही गर्ने हो देशलाई सुखी सम्बृद्धि बनाउने हो।

  • @MohanKhadka-v1m
    @MohanKhadka-v1m 5 ชั่วโมงที่ผ่านมา +19

    केपि मरेपछि मात्रै सबै ले न्याय पाउछन।

  • @ishorrijalofficial
    @ishorrijalofficial 4 ชั่วโมงที่ผ่านมา +8

    रविलाई सरसम्मान रिहा गर्नुपर्छ।

  • @TukBahadur-cp8kx
    @TukBahadur-cp8kx 39 นาทีที่ผ่านมา +1

    अपिल सर यो पुर्ण रुपमा राजनीतिक प्रतिशोध हो ।
    जय रबि दाइ जय नेपाल ।

  • @SarojBaruwal16
    @SarojBaruwal16 2 ชั่วโมงที่ผ่านมา +3

    रबि लाई सहि सलामत रिहाइ हुनु पर्छ जय रबि जय🔔🙏🔔🙏💪

  • @RitaRita-w3c
    @RitaRita-w3c 2 ชั่วโมงที่ผ่านมา +2

    हाम्रो रबि दाई निर्दोष हुनुहुन्छ 😭😭🙏🙏🙏🙏छिटो रिहा गर भ्रस्ट सरकार केपी ओली मुर्दाबाद

  • @renukarki9655
    @renukarki9655 3 ชั่วโมงที่ผ่านมา +5

    Rajniti pratisod nai ho rabilai rihai garnu parcha jay rabi God bless you 🙏🙏🙏❤️❤️

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 ชั่วโมงที่ผ่านมา +3

    अप्रिल भाई कानुनपनी सबैले मानुपर्छ किनकि कानुन नैहो एक सत्याको सोर्गलोग लानेपनी र नर्कलोग लानेपनी डोरी जम्जेरनै तर त्येही कानुन चै बीक्रीमा पर्न पुगेपछी हुन्छ देश र जनताहरूको केहाल भन्ने बुजाउछ रत भहेको पनी हाम्रो नेपाल देशमा एहीत गलती भहेकैछ हैत -र

  • @hikmatmagar4191
    @hikmatmagar4191 6 ชั่วโมงที่ผ่านมา +11

    रवि दाइ निर्दोष छन चाडै शुभ समाचार सुन्न आतुर छौ यो सबै केपि ओलिको झोले सुर्य थापा राजनिती प्रतिशोध भन्दा अरु केही होइन

  • @kapilrkmagar
    @kapilrkmagar 4 ชั่วโมงที่ผ่านมา +5

    अपिल सर सम्मान छ ❤❤❤❤❤ best program

  • @SureshmaharaSureshmahara-p2j
    @SureshmaharaSureshmahara-p2j 55 นาทีที่ผ่านมา +1

    पत्रकार भुनेको येस्तो हुनु पर्छ सलाम छ्🙏🙏🙏🙏

  • @Mankosansar
    @Mankosansar 3 ชั่วโมงที่ผ่านมา +3

    अहिले सम्मकै उत्कृष्ट लाग्यो कमेडी दरबार । अनि उत्सवको जोडी चाहिँ बबाल राम्री एकदम सुहाको यो ड्रेसमा । राम्री देखिन छोटा लुगा लगाउनैपर्छ भन्ने केहि छैन साँचिकै क्या राम्ी देखिएकि अनि यहि ड्रेसले गर्दा होला अभिनय पनि एकदमै राम्रो लाग्यो

  • @Utuber111
    @Utuber111 4 ชั่วโมงที่ผ่านมา +8

    ससम्मान रिहाइ गर्नुपर्छ रबि दाइलाइ❤

  • @sharai1335
    @sharai1335 4 ชั่วโมงที่ผ่านมา +8

    नेपालको निडर स्वातनत्र पत्रकार एक मात्र अपील हुनु हुनेछ, अरू नेपालको पत्रकार हुङ भन्नेहरुले सिक्नु पर्छ जै अपील सर

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj 12 นาทีที่ผ่านมา +1

    गगनलाई बाद दिएर काङ्ग्रेस ,रबि र प्रचण्डको सरकार बन्छ।

  • @premkaucha6156
    @premkaucha6156 5 ชั่วโมงที่ผ่านมา +8

    म अब रबिदाइ को सबै काम जाल झेल सकियपछी मात्र अरु समचार हेर्नेछु धेरै भयो पर्खेको❤

  • @SujanFf-m4v
    @SujanFf-m4v 9 นาทีที่ผ่านมา

    धन्यवाद अपिल त्रिपाठी.

  • @sudarshansapkota7736
    @sudarshansapkota7736 ชั่วโมงที่ผ่านมา +1

    जब सम्म यो देशमा ऐमाले र काङ्ग्रेस सत्तामा हुन्छन तब सम्म यो देश बन्दैन

  • @sanketgurung2816
    @sanketgurung2816 ชั่วโมงที่ผ่านมา

    अपिल त्रिपाठि सर कानुन को निर्णय अनि फैसला गर्दै मा केही हुनेवाला छैन।नेपाल को कानुन पहिला त दैब ले जानुन भन्ने लागथियो,अहिले त नेपाल को कानुन एमाले र काङ्ग्रेस ले जानुन जस्तो लाग्छ।तर बिना प्रमाण कानुनले जेल चलान गर्न पाउदैन बा ईज्जत रिहाई गर्नु पर्छ रबि दाइ लाई

  • @sangitbc2209
    @sangitbc2209 ชั่วโมงที่ผ่านมา

    रबि लाई स- सम्मान रिहाई गर्नु पर्छ,नत्र देश एकादेश को देश भन्ने हुन्छ।

  • @damarjoshi5064
    @damarjoshi5064 นาทีที่ผ่านมา

    रबी सर लाई बचाउन अभियानमा सहभागी देशका नागरिकलाई आहवान गरु सर 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @lool6703
    @lool6703 25 นาทีที่ผ่านมา

    Thanks apil g

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 ชั่วโมงที่ผ่านมา +4

    मदन भण्डारी पछीको एकमात्र जन नेता
    हाम्रो रबि लामिछाने जिन्दावाद ✊🔔🇳🇵
    उखाने र गुखाने को भ्रष्ट सरकार मुर्दावाद ☹️

  • @rajeshranamagar4702
    @rajeshranamagar4702 4 ชั่วโมงที่ผ่านมา +4

    अब नयाँ हरुको काम हेर्न मन छ, सबैले घन्टिलाई सपोर्ट गरौ।।।

  • @fidelcastro5803
    @fidelcastro5803 49 นาทีที่ผ่านมา

    जनता लाई आँखामा छारो हालेकोमात्र हो सबै मिलेका छन रबि वलि सेरे केरे सब मिलेका छन जिबी लाई ल्याय सब पोल खुल्छ जिबी लाई सजिलो संग ल्याऊन सक्छ तर ल्याऊदैन

  • @nishanlama7508
    @nishanlama7508 6 ชั่วโมงที่ผ่านมา +4

    जसले जे भनेपनि अब कंग्रेस र एमाले सकिने भयो

  • @rupthapa4074
    @rupthapa4074 3 ชั่วโมงที่ผ่านมา +2

    Salute apil sir yestai ho khojeko patrakar aba hamilai youtube bahek pa6i khoj patrakarita chaiyo k❤❤❤❤jibro chiplako ta bujin6 kya dhukka 6ati fulayera bolnu ra jibro chapaune chinin6 bujin6!

  • @rajshrestha515
    @rajshrestha515 4 ชั่วโมงที่ผ่านมา +4

    सलाम छ अपिल सर🙏❤️
    रबि यो देश र जनताको आसा र भरोसा हो। त्यसैले उनलाइ कुनै पनि हालतमा रिहा गर भ्रष्टाचारी ओलि सेरे गगने लेखक होइन भने अब तिमिहरु लाई यो देश बाट लखेट्न लखौ जनता तयार छन। जय रबि सर 🙏❤️🔔🔔🔔🔔💪

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 33 นาทีที่ผ่านมา +1

    यस्तै पाखन्डिले देश खाए

  • @bijayasubedivictor6396
    @bijayasubedivictor6396 4 ชั่วโมงที่ผ่านมา +2

    Naramro vako naramro vako ho vanna saknu parxa euta sowtantra patrakar le apil bhaiko teti chai openness chai dekhiyena hai bhai!!!
    We want justice for rabi dai !!
    Jay ghanti 🔔🔔🔔🔔

  • @siblalbk
    @siblalbk ชั่วโมงที่ผ่านมา

    यो पुरै राजनीति प्रतिशोध हो यो पाराले जनताको पैसा आउदैन सरकारले रबिलाई घुमाएर पिडितको आखामा धुलो छर्दै छ रबि दाइ निर्दोष छन

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 14 นาทีที่ผ่านมา

    My vhai apil ko kura 1oop good ho

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 50 นาทีที่ผ่านมา +1

    फासिमा लट्काउनु पर्नेे शिङ्गदरबारमा जनताको राज नेतालाई जेलमा वा निकम्मा बहुला पागल सरकार ।जय रबि जय घण्टी

  • @neeshamkhadka
    @neeshamkhadka 4 ชั่วโมงที่ผ่านมา +2

    बिना प्रमाण जाल झेल गरेर जेल हाल्यो भने नेपालि जनता लाइ मान्य हुने छैन त्यो बिकाउ न्यायाधीश कठालो समातेर सडक मा घिसार्ने हो 😏 सहकारि बाट रबि ले प्रत्यक्ष पैसा आफ्नो खाता मा ल्याएको देखाउन पर्छ । हेक्का राख दल का भातृ न्यायाधीश हरु 😏

  • @mahendrakarki9468
    @mahendrakarki9468 19 นาทีที่ผ่านมา

    अब हरेक छेत्र बाट अन्या , अत्याचार र भ्रस्टाचार बिरुद्ध सबै जना एक जुट हुन पर्छ ।।

  • @Harkanaubagh
    @Harkanaubagh 6 ชั่วโมงที่ผ่านมา +2

    धन्नेबाद अपिल सर्🙏🙏

  • @Khatri-Chhanal
    @Khatri-Chhanal 5 ชั่วโมงที่ผ่านมา +4

    ओलि र देउबाको साशनको अन्त्य गर्नु पर्छ सबै जनाता जाग्नु पर्छ अब अति भयो

  • @krishnachhetri8350
    @krishnachhetri8350 6 ชั่วโมงที่ผ่านมา +4

    अब तपाई हामी जाग्नु पर्छ भ्रष्ट हरुकाे बिराेधमा सर ❤❤❤

  • @krishnagrg3511
    @krishnagrg3511 2 ชั่วโมงที่ผ่านมา

    Jai ghanti

  • @gurungkanxa9381
    @gurungkanxa9381 2 ชั่วโมงที่ผ่านมา

    सलाम छ अपिल खोज पत्रकारको लागि।❤

  • @babitabastola9296
    @babitabastola9296 ชั่วโมงที่ผ่านมา

    Stay strong rabi dai
    #iamwithyou❤️

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 19 นาทีที่ผ่านมา

    दोस्रो जनयुद्ध छिटो थालौं प्रचण्ड एन्ड बाबुराम सर , यो भएन ! फेरि एकलौटी शासन शोषण लिन थाले , भ्रष्टहरुले , जय अपिल सर 🙏🙏

  • @mankaladhami3696
    @mankaladhami3696 6 ชั่วโมงที่ผ่านมา +8

    धेरै कुरियो अपील ज्यू ❤❤❤ धन्यबाद है ढिलाइ भए पनि मिस यू

  • @rajpoudeltirtha5778
    @rajpoudeltirtha5778 4 ชั่วโมงที่ผ่านมา +3

    मेरो हजुर बाउ एमाले बाउ एमाले म एमाले तर आज भन्दा 6 महिना बाट एमाले भन्ने बितीकै घिण लागेर आउँछ एमाले भनेको अहिले नभएपनी अबको 3 बर्ष भित्र चडकने लागेर मरेको रुख जस्तै हुन्छ

  • @bhrubarai
    @bhrubarai 6 ชั่วโมงที่ผ่านมา +6

    अपेल सरको यो कार्यक्रम एकदमै मलाई राम्रो लाग्छ। मन पर्ने जति यता हाजेर हौँ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 ชั่วโมงที่ผ่านมา

    रबि ला यो राज्यले दुख दीनु दीयो जबकी आजसम्म कुनै प्रमाण फेला छैन तर भएका लाई पोथिले चल्ला छोपे जस्तो देखियो,राज्यले रबि शीत माफी मागि सर-सम्मान ले रीहा गर्नुपर्छ।

  • @ganeshkarki333
    @ganeshkarki333 41 นาทีที่ผ่านมา

    salute xa apil sir tapailaii❤🙏

  • @Parkash-m4s
    @Parkash-m4s ชั่วโมงที่ผ่านมา

    ❤❤ jay ghanti jay rabi ❤❤

  • @Magarmanish1234
    @Magarmanish1234 32 นาทีที่ผ่านมา

    पोखरा को फेवाताल बचाउछु भनेको मान्छे धनराज आज कता छ फेवाताल बचाउछु भनेर जितेको होइम तेस्ले

  • @DhadingVlogger
    @DhadingVlogger 6 ชั่วโมงที่ผ่านมา +2

    धादिङ बाट हेर्दै छु

  • @lalitdewan3225
    @lalitdewan3225 3 ชั่วโมงที่ผ่านมา

    Very soft question to UML

  • @SajanSubedi-m8w
    @SajanSubedi-m8w ชั่วโมงที่ผ่านมา

    अदलात एमाले काङ्ग्रेस हातमा छ

  • @debrajbhatt0619
    @debrajbhatt0619 5 ชั่วโมงที่ผ่านมา +5

    रवि लामिछाने लाई स-सम्मान रिहाई गरियोस्

  • @Magarmanish1234
    @Magarmanish1234 34 นาทีที่ผ่านมา

    रबिलाइ जनता ले साथ न दिए
    नेपाल उगो लाग्न गार्हो पर्ला 1/2 साल होइन 100 साल सम्म पनि नेपाल परिवर्तन हुने छैन

  • @basant215
    @basant215 3 ชั่วโมงที่ผ่านมา

    Sahi ho

  • @brorambkbro7272
    @brorambkbro7272 6 ชั่วโมงที่ผ่านมา +1

    Jaya apil sir 🙏

  • @SomPaudel-mr7pu
    @SomPaudel-mr7pu 3 ชั่วโมงที่ผ่านมา

    sahi interview salute sir

  • @saradaacharya4752
    @saradaacharya4752 4 ชั่วโมงที่ผ่านมา +1

    रबिले न्याए पाउनु पर्यो

  • @ChandThakuree
    @ChandThakuree 6 นาทีที่ผ่านมา

    अबको राजनीतिमा यी नेता आवश्यक छन् कि छैनन् l जनता सुध्रिन जरुरी छ। देश बिग्रेको नेताले होइन जनताले हो। नेता बिग्रेको भए पटकपटक ती नेता कसरी जितेर जान्छन्? देश चलाउने ठाउँमा

  • @RamBahadu-r5k
    @RamBahadu-r5k 41 นาทีที่ผ่านมา

    ❤❤🙏🙏🎈🎈रबि सर जिन्दाबाद🙏

  • @SaruBL-l4p
    @SaruBL-l4p 2 ชั่วโมงที่ผ่านมา

    Jaya ghantii 🙏🏼🙏🏼

  • @binayakc2488
    @binayakc2488 3 ชั่วโมงที่ผ่านมา

    याे एमाले कांग्रेस जस्ताे फराह भ्रष्टाचारी लाई अझै जनता ले न चिन्नु देश को लागि घातक हो।

  • @LaluSunam
    @LaluSunam 21 นาทีที่ผ่านมา

    Good news❤❤

  • @AmritShrestha-c7h
    @AmritShrestha-c7h 4 นาทีที่ผ่านมา

    रविजी जय घन्टी

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 44 นาทีที่ผ่านมา

    Mind check

  • @NareshChand-of6uk
    @NareshChand-of6uk 2 ชั่วโมงที่ผ่านมา

    ❤🎉 good news

  • @rajaramthapa8319
    @rajaramthapa8319 54 นาทีที่ผ่านมา

    Jaya ghanti jaya rabi 🌹🌷💐💐🔔🔔🔔

  • @Hamronepal22
    @Hamronepal22 2 ชั่วโมงที่ผ่านมา

    Thank you for the 29 subscribe TH-cam channel family members ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @balarambudha8684
    @balarambudha8684 6 นาทีที่ผ่านมา

    यो अभिव्यक्तिको राजनीतिक उद्देश्य अनि रहस्य बाबुराम प्रधानमन्त्री , शेखर उपप्रधान तथा परराष्ट्र मन्त्री , रवि उप प्रधान तथा गृहमन्त्री , माओवादी उपप्रधान तथा अर्थमन्त्री , सुनिल स्वास्थ्यमन्त्री हुने संकेत जस्तो पो लाग्यो यार मलाई त !

  • @madanmallachhaya1359
    @madanmallachhaya1359 9 นาทีที่ผ่านมา

    अझै पनि एमाले काङ्रेस भन्दै बस त्यरिमा मा. मु. देस दोहन गरेर थोत्रो बनाइ सक्यो। अब त जाग युवा हो।

  • @takpun4387
    @takpun4387 3 ชั่วโมงที่ผ่านมา

    100% sahi

  • @BhanBahadur-ej5bd
    @BhanBahadur-ej5bd ชั่วโมงที่ผ่านมา

    Jay rabi jay desh

  • @indirakarki5858
    @indirakarki5858 19 นาทีที่ผ่านมา

    प्रचण्ड कि मगर बुहारी रबीले झै सहकारी ठगेकि छ खोज केपी सेरे माकुने प्रचण्ड बाबुराम सबै छन् सहकारी ठगी गर्ने जीबी भगाको कारण यही हो अझै जनता अलमल पार्ने बाबुराम कि पनि स्वास्नी ठग हो फुर्ति न गर

  • @MdSherbahadur
    @MdSherbahadur ชั่วโมงที่ผ่านมา

    Jaya Rabi lamichhane sir 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏❤️

  • @pritambarghare8378
    @pritambarghare8378 5 ชั่วโมงที่ผ่านมา +1

    Jay rabi sir🔔🔔🔔

  • @TikabahadurghartiBahadur
    @TikabahadurghartiBahadur 6 ชั่วโมงที่ผ่านมา +6

    जय रबि जय🔔🔔घण्टी गण्डकी छद्के अपिल सरलाई🙏🙏

  • @thamanchettri5360
    @thamanchettri5360 2 ชั่วโมงที่ผ่านมา

    सहकारिमा रबि जोडियको छैन