साथीहरु मैले कसैको १ पैसा खाएको छैन भन्दै भक्कानिए रबि लामिछाने: बालेन र हर्कलाई भने अब एक हौ - Rabi
ฝัง
- เผยแพร่เมื่อ 19 ก.ย. 2024
- #Rabilamichhane#BalenShah#HarkSampang#Onlinetvnepal
Guest : Rabi Lamichhane
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
रबि दाई तपाईं जनताको नेता हो।जनता मा विश्वास छ ❤❤
साथीहरु मैले मैले कसैको १ पैसा खाएको छैन भन्दै भक्कानिए रबि लामिछाने: बालेन र हर्कलाई भने अब एक हौ....(भिडियो)
th-cam.com/video/iJ5ko99uUds/w-d-xo.html
रविजी तपाईँलाई सत्य नेपालीहरुले चिनेका छन्। कति पनि नहडबडाउनुस्। हामी तपाईंको साथमा छौँ। जय रवि जय घन्टी❤❤❤❤❤❤
रबि लामिछानेको समर्थक को को हुनुहुन्छ ?❤❤
ma pa ni ho sath ma
तपाईं नै हो रबि दाई अबको देश बचाउने एउटा माहन पुरु। रबि दाईलाई ८४ मा हामी जनताले साथ दिन सकिन भने सोच्नु हामी सर्नार्थी भएर बस्नु पर्ने दिन आउने छ । एक चोटि सबैले हाम्रो हैन राम्रो सोचेर रबि दाईलाई साथ दिनु पर्छ।जय घन्टी जय रबि दाई🔔🔔🔔
जय रबि ❤❤❤जय रावोपा
Jay ghanti 🔔🔔🔔🔔
Good luck rabi sir be strong sir 🎉🎉🎉🎉
Jya rabi
Good thinking good luck be strong 💪 👍 rabi sir.jai desa jai matribhumi.
Jay.rabi
Jai ghanti
❤❤❤❤❤❤❤❤ Jay Ghanti ❤❤❤❤❤❤ Jay Ravi sir ❤❤❤❤❤❤❤ you are right ❤❤❤❤❤❤❤
Right kura garnu vo Rabi sir God bless you 💖 🙏 🙌 😊 ❤️
Rabi ❤❤❤❤❤❤❤🔔
Jai Ghanti Jai RaSaPa Jai Ravi dai
Good luck rabi
जनताहरु तपाईको साथमा छ्न दाजु, चिन्ता नगर्नुहोस जय नेपाल🙏🙏🙏
You are the best among all leaders and RSP'S all
team members are honest and patriotic.
Good
लौ रबीजी तपाईंनै रहेछ सहकारी ठग,अरु पक्का सहकारी ठगहरु चाईं अहॅंकारी ठक रहे छन्।
रबि देशकाे लागि र नेपाली जनताकाे लागि अनिबारय चाहियकाे छ,रबिला भनदा।अब जनता जागेर रबि,बालेन,हरक,गापि,दुरगा ,पछललाे समय राम परसाद उपपेति समेत देश हाकने ङमादार,अाट, शाहस र भरभराउदाे र बिकलप दिने हिरा हुन,रा साे पा मा यक यक सानसद रबि देखियका छन ,युबाहरुमा अाशा ,उाशाह र भराेसा छ,तर ठुला पाटिका युबाहरुमा नत उशाह,भराेसा ,ङमानदारिता जिराे छ,अाफनाे पाटि सुधार गरने हुति नभयर बिषयनतर गरेर बाखरा गाेठालाेकाे तहमा उतरेका छन,लाजले मुख देखाउन गाराे छ।जय घनटि,जय रबि।
good❤❤❤❤
Good👍
देश भक्त शक्तिहरु मिल्नु पर्छ है।मन नमिलेका कुरा पछि मिलाउला।तर यि राक्षशहरुलाई पाखा लगाउन र बेथितिलाई थितिमा ल्याउन पनि राष्ट्रवादि शक्तिहरु सके एउटै सुत्रमा नसके मोर्चा बनाएर भए पनि ८४ मा सके त्यो भन्दा पहिल्लै यी दुर्गन्धित ब्वासाहरुलाई जरैदेखि मिल्काउनु पर्छ।
निदाएको मान्छे उठाउन सकिन्छ तर नाटक गरेर निदाएको मान्छे उठाउन सकिदैन ,रबि सरको पाटिले बजाएको घनटि सारा नेपालीले सुनिसकेकाछौ जसले भरसटाचार गरेको छ, देश बेचेको छ उसले मात्र घनटि बजेको सुनदैना।
❤❤❤❤❤
🙏😍😍😍
Best wishes at all....
Good luck Ravi be strong
jai rabi dai
Great Rabi
You are the future of our country.
desh banaune ho vane asal imandar haru sabai yek vai agi badnu parxa
Best of luck Ravi dai
Jaya ghati🔔🔔🔔
चितवनमा घटेका घटना धेरै छन् र जति घटेका छन् चितवनमै छन्।
Rabi Dai nirdosh xa
🔔🔔🔔🔔🔔
Imandari manishle sabailai aanfu jastai dekhxa imandarilai sab bharastelle bharaste nai dekhxa
I like your true statement Mr. Lamichhane BUT you should leave your post for Mr. Balen.
Reason:
1. Somehow you have been blamed.
2. Mr. Balen has Vision
3. You should change the party name ( SWATANTRA )ALTHOUGH Mr. Balen, Mr. Sampang, Mr. Hamal along with you lead. Our Nepal Aama need you all.
4. Why change your party name ( SWATANTRA ) I know Nepal Aama didn't & will never get a leader like Mr. Balen BUT Who knows another Mr. Balen will also come in days ahead.
If these happens Than NEPAL AAMA in another 10+ years Shall see a symptom of change. These Old Leaders will be punished for their deed.
I shall be credited to you IF you collect all youth with Mr. Balen as president of your party . ( Party Of NEPALI, PON ). QUITE similar yo PAP ( SINGAPORE ).
JAY NEPAL AAMA ❤❤❤🙏🙏🙏
Right ghantti
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Jackpot full line ganti paryo winning clover ma😅😅😅
Jay ghanti 84 sab lai damadol banaunu par6
Rabi balen harka ra gopal milesi matra buda sabai bye bye hunxan natra garai xa 😢
दोहोरो पासपोर्ट नागरिकता सहकोरीको करोडौं रकम अपचन हावा नचली पात हल्लिदैन भन्ने उखान चरितार्थ र यथार्थ साबित भइ सकेको छ ।
Terabaule vanyo शहकारि ठग भनेर
Jai Rabi daii🙏🙏🙏🙏🙏🙏
गृहमन्त्री हुँदाको चमक सहकारीले निकाल्दै छ😂😂
शहकारीठग रछाने लाई जेल हालौ
मुख हैन हात चला पासा।😂
Rabi dai Nepal🇳🇵🇳🇵 ko hiro ho🙏🙏🙏🙏🙏
Jay.rabi