रबिकै अघि ज्ञानेन्द्र शाहीले राजनीति छोड नामर्द भनेपछि रिसाएर हिंडे गगन, हाँसेर मुर्छा परे रबि Rabi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • रबिकै अघि ज्ञानेन्द्र शाहीले राजनीति छोड नामर्द भनेपछि रिसाएर हिंडे गगन, हाँसेर मुर्छा परे रबि #rabilamichhane #kpoli #gaganthapa #prachanda #gyanendrashahi
    नमस्कार। Newsmandu HD Online TV मा यहाँहरुलाई स्वागत छ। यस च्यानलमार्फत यहाँहरुले देशको राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँगको कुराकानी, तथा समाचारमूलक सामाग्री हेर्न पाउनुहुनेछ।

ความคิดเห็น • 154

  • @NewsmanduHD
    @NewsmanduHD  3 ชั่วโมงที่ผ่านมา +17

    कार्यकारी राष्ट्रपतिमा को ?
    १- रबि
    २- प्रचण्ड
    ३- केपी ओली
    ४- गगन
    ५- ज्ञानेन्द्र
    ६- बालेन

  • @devrajthapa2256
    @devrajthapa2256 ชั่วโมงที่ผ่านมา +18

    सहि बोल्ने माननीय ज्ञानेन्द्र शाहीलाई सलाम 🙏🙏

  • @BirBahadurSunar-o9u
    @BirBahadurSunar-o9u ชั่วโมงที่ผ่านมา +10

    सेलुट छ ज्ञान्द्र शाहि जु सहि भन्नू भाे

  • @chakgurung3175
    @chakgurung3175 2 ชั่วโมงที่ผ่านมา +8

    रबि जि को जयजयकार होस

  • @BhimbhadurKhatri-d8t
    @BhimbhadurKhatri-d8t ชั่วโมงที่ผ่านมา +6

    प्रदेश खारेज समानुपातिक खारेज आरक्षण खारेज धर्म निरपेक्ष खारेज नभइ देश बन्दैन । ज्ञानेन्द्रलाइ सलाम

  • @BirBahadurSunar-o9u
    @BirBahadurSunar-o9u ชั่วโมงที่ผ่านมา +6

    सहि भन्नू भाे ज्ञान्द्र ज्यु

  • @SankhaSankha-t6r
    @SankhaSankha-t6r 41 นาทีที่ผ่านมา +4

    एकपटक ज्ञानेन्द्र शाही गृहमन्त्री भएको हेर्नेमन छ।

  • @Shibrajbishwakarma980
    @Shibrajbishwakarma980 2 ชั่วโมงที่ผ่านมา +6

    100% सहमत

  • @VikramMagar-cr2cv
    @VikramMagar-cr2cv 2 ชั่วโมงที่ผ่านมา +5

    प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रमुख चयन गर्नुपर्छ

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 3 ชั่วโมงที่ผ่านมา +6

    कर्यकारी राष्ट्रपति वा प्रधान मन्त्री बनाए देशमा चाडै बिकाश हुन्छ

  • @PeterPrem-j4x
    @PeterPrem-j4x 2 ชั่วโมงที่ผ่านมา +4

    सहि कुरा! जनता पनि प्रत्यक्ष निर्बाचित प्रम र प्रदेश खारिज पनि चाहन्छन । हेक्का राख नेताहरू ।

  • @chakgurung3175
    @chakgurung3175 2 ชั่วโมงที่ผ่านมา +8

    Rabi jii is real genuine true nation lover and People's Voice Voice Voice ❤️ 😍 ♥️

  • @lbkiran5100
    @lbkiran5100 ชั่วโมงที่ผ่านมา +7

    काम त त्यस्तै हो power मा पुगेको छैन ग्यानेन्द्र शाही तर कुरा एकदम ठिक बोलेको छ है देशको लागि बिकास गर्नलाई अहिलेको नेता र यिनिहरुको शासन व्यवस्था परिवर्तन नगरेसम्म देशमा परिवर्तन हुनेछैन।

  • @omprakashmandal1318
    @omprakashmandal1318 2 ชั่วโมงที่ผ่านมา +3

    💯 % सहमत! 👍

  • @AmritaThapa-ip3ny
    @AmritaThapa-ip3ny ชั่วโมงที่ผ่านมา +6

    रवि

  • @dipakkumarray5214
    @dipakkumarray5214 ชั่วโมงที่ผ่านมา +4

    Good luck Rabi Sir ❤️❤️❤️❤️👍👍👍👍👍👍👌👌👌👌👌

  • @chakgurung3175
    @chakgurung3175 2 ชั่วโมงที่ผ่านมา +5

    जय रबि

    • @radiodhading3436
      @radiodhading3436 ชั่วโมงที่ผ่านมา

      buhtrako rabi kasle boleko xa tyo pani thaha xain jhyas jhyamte jhole

  • @aloksudhathakuri7834
    @aloksudhathakuri7834 ชั่วโมงที่ผ่านมา +5

    Good Gyanendra Sir❤

  • @chakgurung3175
    @chakgurung3175 2 ชั่วโมงที่ผ่านมา +4

    Rabi jii is fighter not quiter genuine straight forward People's leader ❤❤❤

  • @user-de1ce3fd2t
    @user-de1ce3fd2t ชั่วโมงที่ผ่านมา +3

    यो सम्बिधान जनताको पक्षमा छैन यी चोर नेताहरुले लुटेर खाने सम्बिधान हो सम्बिधान सम्सोधन गर्नु पर्छ

  • @khadkabahadurroka65
    @khadkabahadurroka65 2 ชั่วโมงที่ผ่านมา +4

    Dhannyabad gyanendra sahiji janata uthaunu paryo .

  • @maheshchhatri9911
    @maheshchhatri9911 2 ชั่วโมงที่ผ่านมา +4

    Jay rabi

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 3 ชั่วโมงที่ผ่านมา +5

    कुरा क्लियर छ।
    सहकारीबाट रवि लामिछानेले पैसा लिएको छैन। लिएको "प्रमाण देखाइदिऊ?" भनेर अरूको राजनीतिक चरित्रमा एक कुण्ठित प्रहारको प्रयास मात्र थियो। तपाईँसँग प्रमाण छैन, हाम्रो तपाईँलाई प्रणाम छ। 🙏🙏

  • @AffectionateCamping-nx9mj
    @AffectionateCamping-nx9mj 39 นาทีที่ผ่านมา +1

    एकदम सहि❤❤

  • @NarayanShrestha-gw7hg
    @NarayanShrestha-gw7hg ชั่วโมงที่ผ่านมา +1

    ज्ञानेन्द्र सर सहि कुरा हाे तपाईंको कुरा कसैले सुने

  • @dipakkumarray5214
    @dipakkumarray5214 ชั่วโมงที่ผ่านมา +3

    Great analysis Gyenndra Sir 👍👍👍👍❤️❤️❤️❤️👍👍👌👌

  • @anmolsapkota9671
    @anmolsapkota9671 2 ชั่วโมงที่ผ่านมา +2

    रामो तथ्री कुरा गर्न सुरु गरेछ्न दाईले हार्दिक बधाई दाई

  • @lalitaparajuli3776
    @lalitaparajuli3776 2 ชั่วโมงที่ผ่านมา +6

    Rabi

  • @Kritivlog12
    @Kritivlog12 3 ชั่วโมงที่ผ่านมา +4

    Right 👍

  • @user-vr8wr7jg2h
    @user-vr8wr7jg2h ชั่วโมงที่ผ่านมา +3

    good gayanendra jiu

  • @shivarajshahi4929
    @shivarajshahi4929 ชั่วโมงที่ผ่านมา +3

    Sahi ho

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 47 นาทีที่ผ่านมา +3

    पढेलेखेको बेक्ती ले पक्कै पनी आज ज्ञानेन्द्र जी ले बोलेको कुरालाई बुज्छ किनकि आजको कुरा विशेष देखियो। तर पार्टीको झोला बोक्ने र कुरै नबुझि बोल्ने हरुले जसरी पनी गाली गरेरै छोड्छ। नेता ठीक हुनलाई जनता को बौद्धिक चेतना स्थर सही हुनुपर्छ तर नेपालमा जनता नै भेडा छन् लहरले जे भन्यो त्यही तिर कुरा गर्छन

  • @kumargharti1371
    @kumargharti1371 53 นาทีที่ผ่านมา +1

    उत्कृष्ट

  • @taraneupane3646
    @taraneupane3646 48 นาทีที่ผ่านมา

    ❤🎉❤🎉❤ युवा नेता ज्ञानेन्द्र शाही

  • @TikaBahadurRana
    @TikaBahadurRana 2 ชั่วโมงที่ผ่านมา +3

    संसद जि,,,नेपाल एउटा हो,,सहि कुरा,,,तर सबै मानिस मात्र नेपालि होभनि,,,बाहुन र बिक किन ,सानो र ठूलो???अनि किन बिक,,हिन्दु भयर पनि,,हिन्दु हरुको ,मन्दिर भिञ जान निषेध???

  • @premgharti
    @premgharti 2 ชั่วโมงที่ผ่านมา +2

    नेपाली उत्पादन लाई प्रोत्साहन गरौं। नेपाली उत्पादन प्रोत्साहन नगर्ने लाई देश निकाला गरौं।

    • @sugamlawati3065
      @sugamlawati3065 ชั่วโมงที่ผ่านมา

      तेरो बाउ मात्रै यो देश होर ?

  • @RanjanaKumari-e1s
    @RanjanaKumari-e1s 2 ชั่วโมงที่ผ่านมา +2

    Right

  • @KhesmanTamang
    @KhesmanTamang 2 ชั่วโมงที่ผ่านมา +2

    व्यबास्था ठिक छ बहुन नेता हरु ठिक छैन किन भने देश बिगर्ने नै बहुन नेता हरु हुन तेहि भित्र पनि हाम्रो मतावाली पनि छ बहुन को झोले खुट्टा ढोक्ने नेता हरु छ ती सबै मिलेर बिगरेको हो देश

  • @MangaliTamang-x5s
    @MangaliTamang-x5s ชั่วโมงที่ผ่านมา +2

    Good janedra sir

  • @chakgurung3175
    @chakgurung3175 2 ชั่วโมงที่ผ่านมา +3

    गोर्खा मिडियाले त्यतिबेला सहकारी बाट पैसा लोन loans लिएको ल्याएको थाहा भए पनि के जि बि राईलृे मैले सहकारीको पैसा अपचलन गरेको हो भनेर कसैलाई भनेको प्रमाण छ ??????????????

  • @ramdahal25
    @ramdahal25 ชั่วโมงที่ผ่านมา +2

    Good job

  • @ghanshyampun2198
    @ghanshyampun2198 ชั่วโมงที่ผ่านมา +1

    आजताा ज्ञाने्न्द साहिले सहि कुरा गरेयन्ह है

  • @sonamtamang638
    @sonamtamang638 48 นาทีที่ผ่านมา

    सहि हो ग्यनेन्द्र 😊😊😊😊

  • @durbakc1075
    @durbakc1075 2 ชั่วโมงที่ผ่านมา +1

    Good job❤

  • @user-ge8jm5yl2p
    @user-ge8jm5yl2p 2 ชั่วโมงที่ผ่านมา +1

    ❤good very nice❤️

  • @birendrakunwar828
    @birendrakunwar828 ชั่วโมงที่ผ่านมา

    100% right

  • @LaxmanTamang-l7v
    @LaxmanTamang-l7v 30 นาทีที่ผ่านมา

    Sahi kura

  • @wangdisherpa3195
    @wangdisherpa3195 38 นาทีที่ผ่านมา

    100 right

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 ชั่วโมงที่ผ่านมา +1

    Good

  • @shivaaryal482
    @shivaaryal482 2 ชั่วโมงที่ผ่านมา +3

    चित्त बुझ्दाे कुरा गरे ज्ञानेन्द्र साहि ले।

    • @sanjeebthapa9122
      @sanjeebthapa9122 2 ชั่วโมงที่ผ่านมา

      तर सुन्ने कसैले होइन

  • @ParashJoshi-to2nc
    @ParashJoshi-to2nc 43 นาทีที่ผ่านมา +2

    Ravi aaba prime minister hunxa fixed ❤

  • @karanranabhat1443
    @karanranabhat1443 ชั่วโมงที่ผ่านมา +1

    Shi ho

  • @KanchanPokhrel-q8z
    @KanchanPokhrel-q8z 20 นาทีที่ผ่านมา

    निर्धक्क बोल्ने माननीय ज्ञानेन्द्र शाही ज्यु ।

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 2 นาทีที่ผ่านมา

    Good news❤❤❤❤❤

  • @mohanbohara1017
    @mohanbohara1017 6 นาทีที่ผ่านมา

    सहिलाई सहि भन्नू पर्छ नि अरु त साच्चै भेडा नै रैछ्न सबैले राम्रो कुरालाई सपोर्ट गर्नु पर्छ 🙏🙏

  • @vijaykhadka576
    @vijaykhadka576 52 นาทีที่ผ่านมา

    Well said. Desh lai rajsanstha chahinchha.

  • @ramakantabhusal9838
    @ramakantabhusal9838 22 นาทีที่ผ่านมา

    Right ✅️

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 ชั่วโมงที่ผ่านมา

    rights

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 33 นาทีที่ผ่านมา

    Sahi kura garnu bhayo gyanendra sahi jiuu tapai Le jay rastrabad jay rajtantra jay Hindu rastra jay rapprapa jay nepal.

  • @anilpariyar1439
    @anilpariyar1439 2 ชั่วโมงที่ผ่านมา +1

    Sahamat

  • @parkash9971
    @parkash9971 17 นาทีที่ผ่านมา

    काम गरेर देखाउ कराए र मात्र देश भनदैन बोलेर मात्र देश भनदैन

  • @DhrupMahato-m4x
    @DhrupMahato-m4x 53 นาทีที่ผ่านมา

    Balen dai❤️❤️❤️🥰🥰
    Gajendar Sahi❤️❤️❤️
    Rabi dai❤️❤️❤️😍😍

  • @greentea1431
    @greentea1431 14 นาทีที่ผ่านมา

    अरु राजनीति कुरा ठिक छ । राजा ल्याउने कुरामा सहमति हुन सक्तैन ।

  • @rajiblama-ol3gt
    @rajiblama-ol3gt 2 ชั่วโมงที่ผ่านมา +2

    य हजुर हजुरले भन्नुभएको कुरा सहि हो मो समर्थन गर्छु तर यो 81 पर्सेन हिन्दु भन्नु हुन्छ यो कुरा चै मोलाई मन परेन किनकी कुनै पनि हलातमा 81 पर्सेन हिन्दु छैन हजुर हाम्रो नेपाल मा ?

    • @purnarana7379
      @purnarana7379 ชั่วโมงที่ผ่านมา

      सही कुरा

  • @Tikachaudhary470
    @Tikachaudhary470 ชั่วโมงที่ผ่านมา +1

    हेड लाइन जे पनि राख्ने!

  • @Krishnaprasadawasthi-jl4yl
    @Krishnaprasadawasthi-jl4yl 37 นาทีที่ผ่านมา

    गणतन्त्र का दलाल, भ्रष्टाचारीहरु धोकेबाज हुन, गणतन्त्र खारेज गरौ

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 49 นาทีที่ผ่านมา

    सहि कुरा।kp ra shere pm बन्नु नै हुदैन।😂😂😂

  • @dambarpurnabudha-bo9pp
    @dambarpurnabudha-bo9pp 29 นาทีที่ผ่านมา

    ज्ञानेन्द्र

  • @s3bohara
    @s3bohara ชั่วโมงที่ผ่านมา +1

    Janata Bata chuninu paryo PM...

  • @bishnugurung5655
    @bishnugurung5655 2 ชั่วโมงที่ผ่านมา +1

    100% Ho Ghiyanendra shai ko khura

  • @toran2999
    @toran2999 ชั่วโมงที่ผ่านมา +2

    byabasta thik xa byakti thik xain ho mahasaya raja pani pahile thiya k khyase baru yini bharast netalai hatau.

  • @studiokanchan7242
    @studiokanchan7242 50 นาทีที่ผ่านมา

    100 ma 101 Pratishat sahi kura .

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 22 นาทีที่ผ่านมา

    अब याे देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, भातृसंगठन बिहीन दलहरु, एक सदनात्मक संघीयता बिहीन सनातन राष्ट्र कायम गर्नुपर्छ।

  • @lokeshkhati2216
    @lokeshkhati2216 18 นาทีที่ผ่านมา

    प्रधानमन्त्री जन्ताले चुन्ने हुनु पर्यो त्यो नै अहिले युग लाइ थिक होला

  • @Lalbahadur53
    @Lalbahadur53 11 นาทีที่ผ่านมา

    यस्ता मुझे राजा राजा नै बनाउने भए दलितको छोरालाई बनाऊ। म पनि सहमत छु म साईड ठकुरी हो ठूलो जातको हो भनेर राजा खोजेको होला।

  • @JeetThulung
    @JeetThulung 3 นาทีที่ผ่านมา

    प्रत्यक्ष निर्वाचित हुने भनेकै kp होलि शेरबहादुर देउवा हुन 🙄
    किन भने स्वन्त्र एउटै छैनन सबै खाडीमा छन्, नेपालमा झोलेहरु मात्रै छन्

  • @BambhadurThapa-z8e
    @BambhadurThapa-z8e ชั่วโมงที่ผ่านมา

    100sahi Kura garnu vayo

  • @balramchhetri8829
    @balramchhetri8829 32 นาทีที่ผ่านมา

    तलाई फटाहा जुम्ले आफुचाही स्याउ किन्न भाटभटेनी सुपरमार्केट जाने अनि अरुलाई चै जुम्लाको स्याउ किनेन भनेर कराउछस्

  • @Satishkar1753
    @Satishkar1753 2 ชั่วโมงที่ผ่านมา +1

    Rabi ko samrthan gynendra le gareko vaye aaja bata ma support gardina sahi lai

  • @narayanrai2181
    @narayanrai2181 ชั่วโมงที่ผ่านมา +1

    Sahi prades aawasyak xaina

  • @bishnugurung5655
    @bishnugurung5655 ชั่วโมงที่ผ่านมา +1

    Ghiyanendra
    Shai Yesari bolera enle terdharnan aba khutnera nikalnu parcha

  • @sanjukc2093
    @sanjukc2093 ชั่วโมงที่ผ่านมา

    Ktm jikaun paryo ni je pani bikri hunaxa.

  • @Anilrai-rj1uy
    @Anilrai-rj1uy 19 นาทีที่ผ่านมา

    Pratakchemanei januparxa

  • @nmgurung1428
    @nmgurung1428 2 นาทีที่ผ่านมา

    प्रतक्ष्य कार्यकारी चुनिनिने कुरा चॅाही ठिक छ ज्ञान बहादुर तर यो गणतन्त्र आउदा जनमत बाट आको हो र? यो त जनताको बलिदान र संघर्षबाट आएको हो तर ज्ञानबाहादुरको जे धारणा भए पनि यो गणतन्त्र प्रती र मनपर्दैन भने जाऊ संघर्षमा पल्टाउ सत्ता कि जित जनताको मत २/३ तिहॅाई अनि पल्टाउ सत्ता। तागक छ छ भने २०८४ मा गर सकेनौं भने चॅाही मुख बन्द गर। अरु यो राम्रो ब्याबस्थामा भ्रष्टचारीहरुले बिगारेको कुरामा बोल्ने चॅाही ठिक छ है। तर अमेरिकाको कुरा गर्ने तर नेपालमा राजतन्त्र ल्याउन खोज्नु चॅाही ओरालो लाग्नु मात्र हो तर अरु चॅाही अमेरिकाको जस्तै बनाउनु कोशीस गर।

  • @chandradevbhatta315
    @chandradevbhatta315 2 ชั่วโมงที่ผ่านมา +1

    reporters club ma k sabai neta haru aaka hun t gagan thapa kp oli prachanda ravi sabai dekhaauxa t. Scam reporting nagarauma hai esari

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 33 นาทีที่ผ่านมา

    Gyanendra ji milxa vane hajur Rabi ko dalma aema ramro hola ki,,,,,,???.

  • @SunilBista-w9s
    @SunilBista-w9s 2 ชั่วโมงที่ผ่านมา +1

    Hed line k lekheko yllll
    J x tyahi lekhena yllll

  • @bibekmandal-jz9qt
    @bibekmandal-jz9qt 54 นาทีที่ผ่านมา

    Yo ho ni ta janta ko aawaj

  • @MohamedsakurMohamedsakur-kn5cy
    @MohamedsakurMohamedsakur-kn5cy ชั่วโมงที่ผ่านมา

    शाही देश को छोरो हो?

  • @durgabalami136
    @durgabalami136 4 นาทีที่ผ่านมา

    बेला बेलामा कहिले काहीँ राम्रो कुरा गर्छ

  • @dilbahdurrana5043
    @dilbahdurrana5043 40 นาทีที่ผ่านมา

    Desai bhari laijanu Gau gau ma Lager bechnu sasto ma pay paxi sabai le kinx

  • @PuskarChalaune-wg1ft
    @PuskarChalaune-wg1ft ชั่วโมงที่ผ่านมา +1

    ठाटि कुरा मा.ज्ञान ब

  • @Devraaz_magar
    @Devraaz_magar 2 ชั่วโมงที่ผ่านมา +1

    राउटे राजाको कति पैशा खाईस त्यो किन भन्दैनस

  • @dilbahdurrana5043
    @dilbahdurrana5043 38 นาทีที่ผ่านมา

    Sau ko jus banai dinu bikri hunxa ali sasto ma Gau gau ma puraunu

  • @khalliwallilol9094
    @khalliwallilol9094 ชั่วโมงที่ผ่านมา +1

    Kuro sahi ho but yo jataha aru netako videos bolda boldai katakata bata tioera haleko ho 😅

  • @deviprashad3701
    @deviprashad3701 2 ชั่วโมงที่ผ่านมา +1

    Aile gyanendrale sahikura gare jana mat majau rajako paxi heraula vanni thik ho aba rastiya swotantra pattima abadda vai deh ma santi leunus

  • @khadkak.c.5430
    @khadkak.c.5430 ชั่วโมงที่ผ่านมา +1

    राजाका पालामा किन कार्याकारी प्रधानमन्त्री को कुरा नगरेको त्यो मन्डले राप्रपा ले यदि तेतिखेर कार्य्कारी गरेको भय जनयुद्ध जन आन्दोलन गर्नु पर्थ्यो।???

  • @manman6769
    @manman6769 57 นาทีที่ผ่านมา

    Gayane Timro Chiplo Kura Sunnu Xaina.

  • @ChitraSah-s1o
    @ChitraSah-s1o 2 ชั่วโมงที่ผ่านมา +1

    Christan lai sogha sida dekhara hepha ho .timi haru jati bhukeni kai hune bala chaina .

  • @rajyalung523
    @rajyalung523 ชั่วโมงที่ผ่านมา

    100% bichouliya lai karbahi gar