😂boudhik bhakti rey durga dai ko kunai chij ekdam ramro thiyo tara tapai haru ko andhabhakta ko karan auta chori manche lai marna badya banayeko cha ,depression ma purayeko cha aafno chori jasto keti lai besyabriti gareko aarop lagaucha nanathari bolcha ajai yo samaj ley hihi vandai tei manche support garcha tapai ko chori vaideko vaye tyo keti ke tapai sahera basnu hunthyo
नेतालाई मुद्दा कसले हाल्ने ? डा सुरेन्द्र के सि ले बिश्वासको संकट छ भन्नू हुन्छ । प्रेसर दिएर दुर्गा सर लाई झुकाउन लगाउने सडयन्त्र भएको भएको छ । जय दुर्गा सर ।
राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महा अभियानका केन्द्रीय संयोजक दुर्गाप्रसादज्यूलाई नमस्कार जय राष्ट्रवाद सम्पूर्ण अभियन्ताज्यूहरुलाई सम्मान गर्दछौं। सम्पूर्ण जिल्ला जुम्लाको तर्फबाट र जुम्ली नागरिकको तर्फबाट जुन अभियान्ता दुर्गा प्रसाई ज्यूले थालेको आवाज नागरिकको आवाज हो वास्तविक उहाँले नागरिकहरुलाई दुःख दिने बैंक सहकारी लघुवित्त विमानलाई राष्ट्रियकरण गर्नुपर्छ भन्ने आवाज वास्तविक नागरिकको आवाज हो त्यो आवाजलाई सहयोग गर्न हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु नमस्कार
❤❤❤जय दुर्गा प्रसाई अब को हाम्रो प्रधानमन्त्री दुर्गा प्रसाई हनु पर्छ
एकदमै ठिक दुर्गा प्रसाईं जी ।
तपाईको साथमा जनता छन नडराउँनुस दुर्गा दाइ🙏🇳🇵🇳🇵
प्रहरीले पक्रिनु भन्दा दुर्गा प्रसाइ लाइ साथदिदा बेस्ट हुन्छ मेरो बुझाई मा जय दुर्गा
बधाई छ।जनताको आन्दोलन सफल रवोस।
दुर्गा दाजु तपाईं लाखौंको मसिहा हुनुहुन्छ 🙏🙏🙏
सहि कुरा गर्नुभयो दुर्गा सर जय दुर्गा
नेपाल आमाको पुत्र हो दुर्गा प्रसाई।
एकदम सही कुरा गर्नुभयो सेवास सेवास दूर्गा दाई सेवास
जनताको अन्तिम को झिनो आस मात्रै दुर्गा प्रसाईं ज्यु जे हुन्छ दुर्गा प्रसाईं ज्यु को पालामा मात्रै हो देश को गरिब भुइ मान्छे को उदार हुने
जे होस दुर्गा प्रसाइको बोली चाहिँ ठेट भासामा छ
सबै जुटौ हिन्दू अधिराज्य नेपाल निर्माण गरौं दुर्गा प्रसाईं को अगुवाइमा बेबस्थालाई परिवर्तन गरौं राष्ट्रियता बचाऊ
सही कुरा गर्नु भयो सर
जय दुर्गा जय जनता जय नेपाल
🌹🌺♥️🙏🙏🙏🙏🇳🇵🇳🇵
Durga Dai jindabad 💪💪💪💪💪💪💪💪💪💪💪 Always support ❤
दुर्गाप्रसाईकाे समर्थनमा 👍️
म राप्रपाको आस्था राख्ने माक्न्छे हो ।तर दुर्गा प्रसाईं र राप्रपाले बालेनलाइ साथदिनुपर्छ ।
बाह शेर दाई दुर्गा प्रसाई।
सहि कुरा गर्नु भयो दुर्गा दाइ ले चोर को खुट्टा काट भन्दा चोर ले खुट्टा तनेको जस्तै भयो🌹🌹🌹🇳🇵🇳🇵
दाइ हामी खुशि छौं, तपाईंको बौद्धिक क्षमतामा🙏🙏🙏
😂boudhik bhakti rey durga dai ko kunai chij ekdam ramro thiyo tara tapai haru ko andhabhakta ko karan auta chori manche lai marna badya banayeko cha ,depression ma purayeko cha aafno chori jasto keti lai besyabriti gareko aarop lagaucha nanathari bolcha ajai yo samaj ley hihi vandai tei manche support garcha tapai ko chori vaideko vaye tyo keti ke tapai sahera basnu hunthyo
फुल सपोर्ट छ
*
जङ्गे जङ्गे जङ्गेआजको जङ्ग बहादुर दुर्गा प्रसाईं दुर्गा दाइ हाइ हाइ जनताको नायक दुर्गा भवानी दाहिना रहुन रक्षा गरून् शेर हो शेर दुर्गा दाजु
दुर्गा दाइ हाइ हाइ।
Durga sir Khushi vayeko ma Janta Pani Khushi xa
दुर्गा प्रसाई जिन्दा वाद।❤❤❤❤❤❤❤❤❤❤❤❤
पचासौं हैन दुर्गा दाजु लाखौं थिय जनता
फूल सपोर्ट
दुर्गा सर हजुर को साथ मा देश भरिका नागारिक हरु छन मर्न मारन तयार छौ ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪💪
मेरो पनि फुल सपाेट छ दाजु💜🙏🙏
जय दुर्गा प्रसाई
Good durga j 💯 sahi xa 👍
Real Hero Durga parsai PM hoo
दुर्गा प्रश।इले भ्रष्टाचार गरेको छैन म।न्छे म।रेको छैन देश बेचेको छैन किन पक्राउ गर्ने
बल्ल देश ले नया जङ्ग बहादुर पायो दुर्गा प्रसाई को रुप मा
जय दुर्गे
Jay durga
Sahi ho ekdam thik
Jay Durga dai hami sathama xau
गुड दुर्गा प्रसाईं जी
Jay durga Sir 👍👍👍👍
नेतालाई मुद्दा कसले हाल्ने ?
डा सुरेन्द्र के सि ले बिश्वासको संकट छ भन्नू हुन्छ ।
प्रेसर दिएर दुर्गा सर लाई झुकाउन लगाउने सडयन्त्र भएको भएको छ ।
जय दुर्गा सर ।
Jay durga sir
Durga dai na daraunu hami xam sath ma 🎉🎉🎉🎉
दुर्गा प्रसाईं र बालेन लाई छिटाे पक्राउ गर सरकार त्यस पछि देसमा देस भक्त युबा हरुले देखाउने छन युबा जाेस ।
❤❤❤❤❤tapai Lai hamro dherai dherai sath xa
Durga parsai is great 🙏🙏🙏
Good dai you are real hero of Nepal.
कडा साह्रै कडा,मान्छे त बाघै रच
J bolnu hunx thik bolnu hunx durga dai lay❤
🇳🇵🇳🇵🇳🇵🇳🇵jaya Durga dai ❤️❤️❤️❤️
Durga ji jindabaad
दुर्गा सर तपाईंले ठूलो जनता बसने व कर्यक्रममा गर्ने घर बनाउनु पर्छ ताकि तपाईंको पनि जनता ले त्यही तपाईंको सुरक्षा गर्न सकोस्।
Jay Durga ❤️
Good, go ahead durga jee
Very good durga dai.
जय दुर्गा प्रसाईं ❤❤❤❤❤
Jay durga sar
shai ho
Durgal Dai is great my brother
जय होस!
जय दुर्गा जि हजुर को पछि सारा तल्लो पिदित बर्ग छन पछि हत्नै पर्ने छैन है धुक्क भै अगादी बद्नोस
Durga sir tiger ho🙏🙏
Durga parsai🙏💪💪💪💪💪❤️
Jaya desha
,jay Durga sir. ❤❤🎉❤❤
Durga sir pani 84ko full planma hunuhunxa..Durga sirlai salute
Right think durga sir good right away
❤❤❤❤❤ दुर्गा प्रसाई जिन्दबाद
राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महा अभियानका केन्द्रीय संयोजक दुर्गाप्रसादज्यूलाई नमस्कार जय राष्ट्रवाद सम्पूर्ण अभियन्ताज्यूहरुलाई सम्मान गर्दछौं। सम्पूर्ण जिल्ला जुम्लाको तर्फबाट र जुम्ली नागरिकको तर्फबाट जुन अभियान्ता दुर्गा प्रसाई ज्यूले थालेको आवाज नागरिकको आवाज हो वास्तविक उहाँले नागरिकहरुलाई दुःख दिने बैंक सहकारी लघुवित्त विमानलाई राष्ट्रियकरण गर्नुपर्छ भन्ने आवाज वास्तविक नागरिकको आवाज हो त्यो आवाजलाई सहयोग गर्न हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु नमस्कार
Durga ji sadhai khusi bhayar haser bolda Ramro lagxa janta KO sath Xa
jay Durga prasaai
kinag ho Nepal ko
❤❤❤❤
Good man
Jaya durgaata mata
Jaya Durga Sir, Jaya Nepal
Durga dai jindabaad
भ्रष्ट माफिया को तस्कर ओली को हिम्मत हुनु परो नि
right
Supporting gara durga parshai lai all of
Jay duruga
Jay duraga ji ❤❤❤❤❤a bako hamro paradan mantiri duraga parasai hunu hun6a
Kya baat 🎉
Ful sapot
अयो यो बेबस्था बाइ बाइ राजा हीरो हुँदै हाइ हाइ
Sahi ho
अब पुलीसले तेस्तै नाटकगर्दा गर्दै ईन्काउन्टर गर्न बेर छैन गम्भीर हुनु पर्छ यहाँ राजा मारीयको देसहो मदन भन्डारी मारीयको देसहो
Goog job durga sir
Jay durga prasai jindabaad ❤️🥰🥰🙏🙏
Jaye hos durgha sir ko❤❤❤
Durga dai ko lagi yo jyan hajir xa ekdin ta marnu nai xa yo jindagi durga dai ko lagi jya durga 🙏🙏🙏
Gurga parsai jindabad!!
Patrakar mitra harule pani sath dinu hai Durga Prashain lai.🙏🙏🌺💐
sahi kura kp testai layak xa
❤❤❤❤❤❤ Durgha. Sir. 🦁 lions lions. Lions lions lions. Ho.❤❤❤❤❤
इ देस का भर्स्ट्चारि लाइ लखेट्नै पर्छ
प्रसाईं सर ओलि सेरे प्रचण्ड न स्स्कि देस ब्स्न्दैन
JAYA HOS DURGA Dev🔱
एउटा निरीह मान्छेलाइ कुट्दै लगेर थुनेजस्तो होइन दुर्गा प्रसाइलाइ छुनुभन्दा पहिले यो ब्यबस्था के हुन्छ भनेर हजार पल्ट सोच्नुपर्छ।
Jay hoos Durham ji ko
sai ho durga dai !!
जाए दुर्गा सर खड्केको झोले लाइ जाहा भेटौं लात्त ले हानौ😅😅😅😂😂