प्रचण्डलाई अहिल्यै राजिनामा देउ भनेपछि - माओवादी एमालेको डरलाग्दो भिडन्त | Prachanda | Kp Oli News

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ค. 2024
  • प्रचण्डलाई अहिल्यै राजिनामा देउ भनेपछि - माओवादी एमालेको डरलाग्दो भिडन्त | Prachanda | Kp Oli News | Rabi Lamichhane | Madhab Sapkota | Yogesh Bhattarai
    #prachanda #kpoli #rabilamichhane #deuba #todaysnews
    ----------------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 2.3K

  • @user-iv9xs2bm3l
    @user-iv9xs2bm3l 7 วันที่ผ่านมา +510

    फाइल उठाएपछि जेल जाने डर ले गठबन्धन गर्यो यो कुरा घर घर मा बसेका एक एक जनता ले बुझि सकेका छन

    • @hamropokhara9483
      @hamropokhara9483 7 วันที่ผ่านมา +12

      सत्य कुरायहि होपानिजस्तै छरलङ्गै छ।

    • @user-pe9fi7wf1g
      @user-pe9fi7wf1g 7 วันที่ผ่านมา +4

      Baiguni kto

    • @umeshrai9468
      @umeshrai9468 7 วันที่ผ่านมา +2

      ग्यानेन्द्र शाहीले के भन्यो बुझ्दैनौ झोले हो? ऐले सम्म के हेरेर बसेकोत? अब बाहीरीने बेला बोलेको जस्तै गरेर हुन्छ?

    • @bhawanipaudel6992
      @bhawanipaudel6992 7 วันที่ผ่านมา +1

      गिरिबन्धु टी स्टेट र टीकापुर घोटाला तथा भुटानी सरणार्थी प्रकरणबाट तर्सेर सरकार परिबर्तन हुने भएको कुरा राजनीतीगर्नेलाई मात्र होईन सोझा साजा जन जनले र बच्चा बच्चाले जानकारी पाईसका छन।

    • @bipanabista667
      @bipanabista667 7 วันที่ผ่านมา

      A​@@umeshrai9468

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 7 วันที่ผ่านมา +306

    याेगेश भट्टराईले संविधान विपरित बाेल्नु उपयुक्त छैन।

    • @karanbhul4749
      @karanbhul4749 7 วันที่ผ่านมา

      मुसाले लाई के थाहा संसद भनेको केपी ओली चोर हो सलाम छ माधब सापकोटा लाई

    • @aayush.gamers9159
      @aayush.gamers9159 7 วันที่ผ่านมา +2

      A chor party congress, a maa le bhutani 5:58 case ra giri bhandu case le sarkaar dhale ko haina

    • @shahjasmine8624
      @shahjasmine8624 7 วันที่ผ่านมา +2

      Baiguni kto lai satta chayo daka

    • @BabuRam-wf5nt
      @BabuRam-wf5nt 7 วันที่ผ่านมา

      यो योगेश भन्ने केपी को जुत्ता चाट्ने मान्छे हो कुकुर जस्तो भुक्दै x लाज पचेको यत्तिका वर्ष पोइल गएको स्वास्नीको फरिया मुनु बस्दै छन् एमालेका पार्टीका हली हरु😂😂😊

    • @tekrajlwr6508
      @tekrajlwr6508 7 วันที่ผ่านมา

      Sahi tyo muji lae

  • @sangamudasi5777
    @sangamudasi5777 7 วันที่ผ่านมา +45

    अब प्रधानमन्त्रीले राजिनामा दिने होइन सबैलाई जेल कोच्नुपर्छ ।

    • @GumChhantyal
      @GumChhantyal 6 วันที่ผ่านมา

      100% सहिकुरा तपाईंको । 👌👌

  • @kdkhadak15
    @kdkhadak15 7 วันที่ผ่านมา +36

    म सपोर्ट मायोबादी र रबि लाई गर्न चाहन्छु।

  • @Ramchandra-silwalsrc47
    @Ramchandra-silwalsrc47 7 วันที่ผ่านมา +316

    नदिनु प्रधानमन्त्री ज्यु।बरु सबै भ्रष्ट्राचारी समातेर जेल हाल्नु।

    • @ramanshahi939
      @ramanshahi939 7 วันที่ผ่านมา +4

      प्रधानमन्त्री ज्यु राजीनामा नदिनु होला भुटान को कुरा आएपछि गिरी बन्दु को कुरा आएपछि इनी हरु तर्सियो

    • @happy5happy331
      @happy5happy331 7 วันที่ผ่านมา +4

      चोरले बरु अर्को चोरलाई समातन लगाएर आफु बच्न खोजला यी गोब्रेले हामीलाई अलझाएर नाटक मात्र हो

    • @bhimbudha
      @bhimbudha 7 วันที่ผ่านมา

      सभ्रष्टाचारी समात्ने पहिलो सफल गृहमन्त्री हजुर नै हो

    • @Andabhakt12
      @Andabhakt12 7 วันที่ผ่านมา +1

      ​@@bhimbudhagrihamantri??

    • @hdhhhs3950
      @hdhhhs3950 7 วันที่ผ่านมา +1

      अब आतंककारी आफै फस्ला भन्ने डर छ के कार्बाही गर्नु गर्ने भयको भयत १९ बर्ष भैसक्यो सत्तामा बसेको आतंककारी हरु देश मात्रै रित्तायो भरु उनत सेरे र केपि झन समस्या हो अब देश लुट्ने भो मिलेर

  • @ashokthapa7555
    @ashokthapa7555 7 วันที่ผ่านมา +207

    तिन तिन पटक अल्पमतमा पर्दा पनि ओली बा ले त राजिनामा दिनु परेको थिएन त , अल्पमतमा पार्ने एउटा पात्र त तिमी पनि थियौ त ।

  • @govindaghising6751
    @govindaghising6751 7 วันที่ผ่านมา +17

    पद छोड्नु अगाडि सब भ्रष्ट हरुलाइ जेल कोचेर मात्रै राजिनामा देउ प्रचण्ड जनता तिम्रो साथमा छ

    • @somadahal3942
      @somadahal3942 5 วันที่ผ่านมา

      U afai 18000 ko hatyara ho uhi parxa jelma mr

    • @govindaghising6751
      @govindaghising6751 5 วันที่ผ่านมา

      @@somadahal3942 17 हजार को हत्यारा त ज्ञाने चोर होनि

  • @matrikashrestha4634
    @matrikashrestha4634 7 วันที่ผ่านมา +43

    प्रचण्ड जी यो समय राजिनामको होईन यो रबी र प्रचण्ड मिलेर ओली , आर्ज, मञ्जुलाई जेल हाल्ने समय हो जनताले सोचेको पुरा गरेर ओलीलाई जेलमा नै गएर देश सुम्पिने बुझबिराथको फायल बुझाउनुहोस जय प्रचण्ड जय रबी

  • @SinghIshwat
    @SinghIshwat 7 วันที่ผ่านมา +201

    देश डूबी सक्यो सेना ले के हेरी राको होला देस बचाउने जिम्मा सेनाको होइनर

    • @UniqueVlogs463
      @UniqueVlogs463 7 วันที่ผ่านมา +11

      सेना पनि त नेता कै गुलामी छ कसरी अगाडी बढन सकिन्छ ।

    • @gururam8318
      @gururam8318 7 วันที่ผ่านมา +4

      Purai Raj pariwar sakhap parda Tulu Tulu herera basne Nepali senako kehi haisiyat chhaina baru nepallaai Sena bihinko Desh banayera senako bajet Desh ko uddhog kal karkhana tira lagani garda desko bhalo hunthyo

    • @yogendradhimal2475
      @yogendradhimal2475 7 วันที่ผ่านมา

      hoina sathi, Sena chahinxa deslaee, baru Des bachauna yo vraste India r americako ghodaharulaee sidhai srilankako jastai danak dinu parxa hola

    • @netrasunuwar6648
      @netrasunuwar6648 7 วันที่ผ่านมา +2

      नेपाली सेना पनि चोखो छैन हजुर ।

    • @shivakhadka2032
      @shivakhadka2032 7 วันที่ผ่านมา +3

      देश डुबि सक्यो सेना के हेरेर बसिरहेको छ?देश बचाॅउन जनताको माग सैनिक् सासन लगायर चुनाब गर्न हैसियत् छैन ।

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 7 วันที่ผ่านมา +90

    प्र मन्त्री प्रचण्ड ज्यु तपाई यतिखेर श्री ३ जँग बहादुर राणा भएर देखाउनु पर्छ

  • @ggrki3748
    @ggrki3748 7 วันที่ผ่านมา +4

    दिमाग घुमाउ प्रचण्ड यि मुसाहरुलाइ हटाइदेउ

  • @PrabeshJung-Budhathoki
    @PrabeshJung-Budhathoki 7 วันที่ผ่านมา +21

    प्रचण्ड र रवि लाई सपोर्ट गर्ने ले कमेन्ट् लाईक गर्नुहोस् यदि राजिनामा दिनै पर्ने अबस्था आए रोल्पा रुकुम आउनुस् रोल्पालि जनताले तह लगाउने छन एमाले काङ्ग्रेस लाई चोर दलाल भ्रष्टाचारी मुर्दाबाद प्रचण्ड सरकार जिन्दावाद ❤

    • @DipakKC-e9n
      @DipakKC-e9n 6 วันที่ผ่านมา

      Prachanda kamred aba sabai varsta neta Jel halnu parxa

    • @MagargopalThapa
      @MagargopalThapa 6 วันที่ผ่านมา

      Haha kya hasayo prachanda le chahi kun chahi ramro gareko manxe jasto sabai neta ustai ajha nabujhne bheda janta haru.

  • @IbcBudhathoki
    @IbcBudhathoki 7 วันที่ผ่านมา +76

    28 गते सम्न समय मागेको तलाइ जेल हाल्न लाई ए ठोक ठोक सबै लाई जेल

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 7 วันที่ผ่านมา +319

    योगेश भट्टराई तेरो बाउ केपि ओलिको बचाउ कति दिन सम्म गर्छेस।
    हार्दिक श्रद्धाञ्जली योगेश भट्टराई

    • @gulamnavishekh4505
      @gulamnavishekh4505 7 วันที่ผ่านมา

      गुड तापाई को कमेनतले धेरै हासो लगायो।

    • @harishneupane6191
      @harishneupane6191 7 วันที่ผ่านมา +1

      बिबेक गुमेको मान्छे

    • @Prayashinfo554
      @Prayashinfo554 7 วันที่ผ่านมา +1

      Yo pani dhamira ho desko

    • @PradipChaulagai-nc5ii
      @PradipChaulagai-nc5ii 7 วันที่ผ่านมา +3

      केपी को गुलामी हो योगेश

    • @arjunprasadsingh1302
      @arjunprasadsingh1302 7 วันที่ผ่านมา +1

      1😂😂😂😂😂

  • @PradipChaulagai-nc5ii
    @PradipChaulagai-nc5ii 7 วันที่ผ่านมา +7

    यी भ्रष्टाचारिहरुलाई तेसै छोडनु हुदैन केको लागी प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने हो चोरहरु ? यी भ्रष्टहरुलाई जेल कोचेर छोडनु पर्छ । प्रधानमन्त्री ज्यु ।

  • @jeevankhewa537
    @jeevankhewa537 7 วันที่ผ่านมา +4

    देश डुबाउने भ्रष्टाचारको देश एशियाको पहिलो भ्रष्टाचारीको देश भनेर चिनाउने यिनै दुई पार्टी कंग्रेस र एमाले हुन त्यसैले आउने चुनाव २०८४मा पाखा लगाउने काम गरौ नेपाली आमाबुबा,दाजुभाइ,दिदीबहिनी हरु।

  • @bijayshreewstav7331
    @bijayshreewstav7331 7 วันที่ผ่านมา +272

    सबै भ्रष्टाचारी नेतालाई गिरफ्तार गर्नुपर्छ

    • @keshavpdadhikari8742
      @keshavpdadhikari8742 7 วันที่ผ่านมา +4

      Yasto Ganatantra ke kam,kam chhaina!

    • @PremkumarMandal-z4e
      @PremkumarMandal-z4e 7 วันที่ผ่านมา

      o​@@keshavpdadhikari8742

    • @rajbikramshah2002
      @rajbikramshah2002 7 วันที่ผ่านมา

      सबै त्यस्तै भएपछि कस्ले कसलाई जेल हाल्ने?

  • @reshamneupane6902
    @reshamneupane6902 7 วันที่ผ่านมา +104

    प्रचण्डले किन राजीनामा दिने? कुनैपनि हालतमा राजिनामा दिनु हुँदैन, एक एक गरेर सबै देशघाती जनघाती भ्रष्टाचारी दलाल डाँका हरुलाई पक्रेर जेल कोच्नु पर्छ, जनता साथ दिन तयार छ।

    • @deeptamang1198
      @deeptamang1198 7 วันที่ผ่านมา

      सहि सहि भनाइ सर सवै चोर भ्रष्टाचारी डाका देस लुटरा हरु लाई फाँसी दिनु पर्छ ?

    • @deeptamang1198
      @deeptamang1198 7 วันที่ผ่านมา

      गिरि बन्दु कोर भोटानी को पैसा ले नेपाल मै रोजगार दिने होला अब तेरिमा झुरे ?एमाले झोले? थु थु थु चोर भ्रष्टाचारी?लाच पचेको चोर भट्टि राई?

    • @narendragurung3233
      @narendragurung3233 6 วันที่ผ่านมา

      कुरा ठिकै तर खोइ काम गरेको जुन जोगि आएपनी कानै चिरेको भनेजस्तै भको छ नेपालमा

  • @rabinrana4515
    @rabinrana4515 7 วันที่ผ่านมา +7

    अबको सरकार आयो भनी सरकारी कर तिर्न रोक लगाउ नेपाली जनता हरु अनि काहा देखि भ्रष्टाचार गर्नी रैछ।

  • @user-sm1ro2fg2s
    @user-sm1ro2fg2s 7 วันที่ผ่านมา +4

    नेकपा माओवादि केन्द्रका सामसद माधव सापकाेटा ज्यु लाई धन्यावाद✊✊

  • @bishnubhattarai7825
    @bishnubhattarai7825 7 วันที่ผ่านมา +133

    रबि लामिछाने र प्रचण्ड मिलेर भ्रष्टाचारी लाई जेल कोचिदेउ , यत्रो पनि नदिनु , बरु एकतन्त्रीय शासन प्रणाली चलाउ , जाबोहरु रुँदै बसुन ।

  • @tiljungrai9700
    @tiljungrai9700 7 วันที่ผ่านมา +51

    यति बेला राजिमा हैन प्रचण्ड प्रचण्ड ले भ्रस्ट्चारी जेल हल्ने हो

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 5 วันที่ผ่านมา

    सबै देश भक्त सान्शद हरुमा अनुराेध नेपाल जाेगाउँनु हाेस
    देश घाती लाई परास्त गराैँ❤

  • @munalthapa6990
    @munalthapa6990 7 วันที่ผ่านมา +3

    हामी जनता मिलेर अब सचेत भएर हाम्रो होइन राम्रो नेता लाई साथ दिनुपर्छ र हाम्रा देशबाट भरषतचार हटाउनुपर्ने छ।

  • @ramkarki8074
    @ramkarki8074 7 วันที่ผ่านมา +94

    २ पटक संबिधान कुल्चेका केपी ओली पुनः संबिधान बिपरित प्रधानमन्त्री बनेर संबिधान संशोधन गर्ने दुस्साहस गरेका छन् ।

  • @devirijal7227
    @devirijal7227 7 วันที่ผ่านมา +36

    भष्टचारिको झरो हल्लाउँदै मात्रै थियोे अब उखालेर फालिदिनु होस रबि र प्रचण्ड ले जनता को यहि आस छ

  • @Baby_group296
    @Baby_group296 7 วันที่ผ่านมา +2

    ज्ञानेन्द्र साहिको कुरा सबै यक्दम राम्रो छ।

  • @Birsinghtamang297
    @Birsinghtamang297 7 วันที่ผ่านมา +4

    फरक दल,फरक पार्टी र फरक मान्छे भए पनि माधव सापकोटा मलाई मन पर्ने संसद हुन।

  • @iambee6062
    @iambee6062 7 วันที่ผ่านมา +34

    माअाेबादि नभयकाे भय काङगेस ,यमालेले अझबढि देश लुटने थिय र बरबादिले सिमा नाघताे।

  • @user-rh8kx9hf8c
    @user-rh8kx9hf8c 7 วันที่ผ่านมา +4

    देश बाढीको चमेटामा परेर हरिबिजोक छ यी जाँठाहरुलाई सत्ताकै मोह छ

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i 6 วันที่ผ่านมา +2

    देश बेच्न चै एक जुट नत्र सधै लडाई

  • @ramkarki8074
    @ramkarki8074 7 วันที่ผ่านมา +107

    योगेश भट्टराईलाई एकपटक संबिधान हेर्न अनुरोध गर्दछु ।

    • @jagatkhatri240
      @jagatkhatri240 7 วันที่ผ่านมา +10

      त्यो गोरुलाई के थाह सम्बिधान

    • @shivakhadka2032
      @shivakhadka2032 7 วันที่ผ่านมา +1

      योगेश भट्टराॅई तेरो बाॅउ साँचि राखेर कति भारष्टचारगरि जनताको रगत मा होलि खेल्छस्? थुक्क कुकुर काहि एउटा राम्रोकामगरेकोदेखा तेरिमा ब्वासा एकदिन सडकमा काटिनेछस् होसियार।

    • @RameshChaudhary-kb7dy
      @RameshChaudhary-kb7dy 7 วันที่ผ่านมา

      @@jagatkhatri240kya gajjab kura garnu vayo manai aanandit vayo

    • @AshokMagar-m3t
      @AshokMagar-m3t วันที่ผ่านมา

      😅😅😅😅😅

  • @puskartimilsina3427
    @puskartimilsina3427 7 วันที่ผ่านมา +18

    प्रधानमन्त्री ले कुनैपनि हालतमा राजीनामा
    दिन हुन्न यिनिचोरहरुको कुरामा लाग्नुहुन्न

  • @Shovavloge
    @Shovavloge 7 วันที่ผ่านมา +1

    हार्दिक श्रदान्जली योगेश

  • @humrajali1351
    @humrajali1351 7 วันที่ผ่านมา +3

    एमाले काग्रेस को नेता कहिले मर्छ

  • @manjutamang6828
    @manjutamang6828 7 วันที่ผ่านมา +38

    एकपटक आर्मिले शासन गर्नुपर्छ यी भस्टाचारिको सम्पत्ति छानबिन गरेर रास्टृय करण गर्नुपर्छ।

    • @keshabbcsusan3196
      @keshabbcsusan3196 7 วันที่ผ่านมา

      good job

    • @hikmatmagar-iz7vn
      @hikmatmagar-iz7vn 7 วันที่ผ่านมา

      आर्मीका ठुला अफिसर नै नक्कली डकुमेन्ट बनाएर अघि बढेको छ कसरी सक्छ। जब कि ठुला टाउकेले यस्ताे गरेपछि।

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 7 วันที่ผ่านมา +23

    राजिनामा दिने हैंन प्र म ज्यू !🙏
    यो सबै एमाले र कांग्रेस को देश रीत्याउने खेलो हो सक्नु हुन्छ भने काठमांडू का मैयर बालेन्द्र शाह , गृहमंत्री रवि लमीछाने मैयर गोपाल हमाल , मैयर हर्क सांपांग जी जस्ता लाई लिएर देश को लीडरशिप गर्नु न भए पूर्व राजा लाई राज्य सुम्पैर आफु ईमानदार प्रधानमंत्री भै कार्य गर्नु यही नै हामी संपूर्ण देश वासी को शुभकामना ।

    • @subodhthakur2775
      @subodhthakur2775 7 วันที่ผ่านมา +1

      Ekdm Sahi ho yasai ma parshan Mantri jiu ko valai xa

  • @pushparajamatya664
    @pushparajamatya664 7 วันที่ผ่านมา +2

    सबै फाईल जुनसुकै हालतमा खोल्नु नै पर्दछ । सरकारमा बस्नु ठूलो कुरा होईन बरु फाईल खोल्नु ठूलो कुरो हो । जस्ले खोल्दछ उसैको सरकार हुन्दछ । संसदमा बोलेर मात्र हुन्दैन काम गरेर फायल खोलेर देखाउनु पर्दछ र जन्ताहरु उसैको पछि र बिश्वासमा हुनेछ । धन्यवाद

  • @preamgrg8636
    @preamgrg8636 6 วันที่ผ่านมา +2

    चोरहरु डर ले छटपटाई रहेका छन् ।अब के हुन्छ?

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 7 วันที่ผ่านมา +22

    अब ८४ मा माओबादी र रास्वपा मिलेर चुनाब लडे बल्ल दामी हुनेछ नत्र केही हुदैन । अब मिल्नु पर्छ र समाजबाट को अगाडि जानू पर्छ ।

    • @karnakathayat7468
      @karnakathayat7468 7 วันที่ผ่านมา +1

      नमिले त 2/4 वटा सिट पनि जित्न पर्यो त मिल्ने त माओवादी को नियत हो। कहिले वर कहिले पर ।

    • @rajusubba6926
      @rajusubba6926 6 วันที่ผ่านมา

      माओबादी कुन गतिलो हो र

    • @shambhumagar7430
      @shambhumagar7430 5 วันที่ผ่านมา

      Sai ho

    • @shambhumagar7430
      @shambhumagar7430 5 วันที่ผ่านมา

      @dhr❤

  • @BulalGurung
    @BulalGurung 7 วันที่ผ่านมา +54

    यो विरोधी र यो देश बिगार्नेलाई चाँडै भगवानले माथि लगे हुन्थ्यो।

    • @prasiddhadahal6461
      @prasiddhadahal6461 7 วันที่ผ่านมา

      Ki na vae sattye manxe saktisali nai hunxa

  • @AbairajMahatara-ms1lb
    @AbairajMahatara-ms1lb 6 วันที่ผ่านมา

    मादप सापकोटा लाई धेरै धेरै धन्यबाद

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un 7 วันที่ผ่านมา +1

    नेपाल अबको दिन म श्रीलन्ज हुदै छ भ्रष्टाचार हरु को भाग भाग हुने छन

  • @Ooo-mn6zl
    @Ooo-mn6zl 7 วันที่ผ่านมา +37

    राजीनमा नदीनु प्रधानमन्त्री ज्यु केपीओलीलगायत सम्पुर्ण भरसटचारीलाई जेलकोचनु

    • @ganeshpathak4259
      @ganeshpathak4259 7 วันที่ผ่านมา

      Ko baa Lai kasaile sakdaina

  • @user-kf3jk5hk7z
    @user-kf3jk5hk7z 7 วันที่ผ่านมา +31

    दिन्बन्धु र भुटानी सर्नार्थी लगायत सबै काण्डको फाइल खोल्नुपर्छ।माओवादीको फाइल पनि खोल्नुपर्छ।जो परोस।

  • @rudrabhusal5624
    @rudrabhusal5624 6 วันที่ผ่านมา

    कुनै पनि हालतमा राजिनामा दिनु हुनन्

  • @JivanBhusal-gn1gb
    @JivanBhusal-gn1gb 7 วันที่ผ่านมา +1

    राम्रो छ है ज्ञानेन्द्र। शाई.शाह. को कुरा लागुगर

  • @madhavprasadaryal4580
    @madhavprasadaryal4580 7 วันที่ผ่านมา +62

    काले काले मिलेर खाउ भाले

  • @user-bi5su7bb6u
    @user-bi5su7bb6u 7 วันที่ผ่านมา +9

    File खोल्ने डरले सरकार चेन्ज गर्न खोजेको हो। गृहमन्त्री र प्रधानमन्त्री मेरो अनुरोध छ तुरुन्त फाइल खोली जेल खोज्ने काम गर्नुस् नेपाली जनताहरू खुसी हुनेछन्। नेपाल रहे हामी रहने छौँ।

  • @user-sp7yi4ug6l
    @user-sp7yi4ug6l 7 วันที่ผ่านมา +1

    हार्दिक श्रद्धाञ्जली योगेश भट्टराई

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km 6 วันที่ผ่านมา +1

    जय पर्चन्द हजुर हो हाम्रो देस को खमबा हजुर को आसा लाको छ ।। फाइल खोल्ल्नु यमाले काग्रेस को नाक मा तिमुर लगाउनु छ।।

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 7 วันที่ผ่านมา +46

    सँकटकाल घाेषणा गरेहुन्छ देशलाई बचाउने भए

  • @ramprasaddahal7625
    @ramprasaddahal7625 7 วันที่ผ่านมา +12

    प्रचण्ड ले कुनै हालत मा दिनुहुँदैन राजिनामा यिमुला डाम्नाहरूले केही सक्दैनन

  • @ReshamJankoti-xh2bq
    @ReshamJankoti-xh2bq 6 วันที่ผ่านมา

    राजीनामा दिनु हुदैन

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z 7 วันที่ผ่านมา +2

    Barstachai lai jel hhalu. Raja aau desh bachau ❤🎉 jay balen ❤🎉

  • @binabina7708
    @binabina7708 7 วันที่ผ่านมา +56

    प्रचण्ड सरकारले संबिधान अनुसार जानुपर्छ । संबिधान अनुसार सबैभन्दा ठुलाे दलकाे प्रमुख नेताकाे नेतृत्वमा सरकार गठन गरिनुपर्छ । त्याे भयनाभने सर्बोच्च अदालतमा मुद्दा दर्ता गर्नुपर्छ ।

  • @aryatimsina6184
    @aryatimsina6184 7 วันที่ผ่านมา

    Kada ho😮😮😮

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 7 วันที่ผ่านมา +1

    प्रधानमन्त्री ज्यु कुनपनी हालतमा राजीनामा नदिनुहोस❤❤❤

  • @ganeshmaharjan2214
    @ganeshmaharjan2214 7 วันที่ผ่านมา +12

    सबै नेता हरु लाई गिरफ्तार गरि जेल कोच्नु पर्छ ठुलो कुरा गर्ने फताह हरु ।

  • @SwarnikaSinghRajput
    @SwarnikaSinghRajput 7 วันที่ผ่านมา +10

    भुटानी शरणार्थी र गिरिबन्धु भरष्टा चार जेलजाने डर लेठग बन्धन

  • @nareshpoudel7194
    @nareshpoudel7194 7 วันที่ผ่านมา

    Wah shahi wah❤

  • @sushangajurel5772
    @sushangajurel5772 7 วันที่ผ่านมา

    😮हेर्दै छन् जनता ,,,

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z 7 วันที่ผ่านมา +12

    चोर भ्रस्त चारी हरु जेल जाने हुनाले चोर पार्ती ले गथबन्धन गर्दै छन।नेपाली जनता अब जागरुक हुनुपर्यो।

  • @user-cp6hj6jm1q
    @user-cp6hj6jm1q 7 วันที่ผ่านมา +13

    भ्रष्टाचार मा पर्छ भनेर डरायो र सरकार को विरोध गर्दैछ, कुरा बुझ्नु जरुरी छ

  • @omlalom3099
    @omlalom3099 7 วันที่ผ่านมา +1

    प्रचन्ड ले राजिनामा कदापि दिनु हुँदैन । यि सबै लुटेरा हरुलाई छानि छानि जेल कोचनु पर्छ ।

  • @dillibasnet7670
    @dillibasnet7670 7 วันที่ผ่านมา +1

    भ्रष्टाचारी लाई बचाउन को लागी बनेको गठबन्धन हो स्पष्टै छ

  • @Megagaming321
    @Megagaming321 7 วันที่ผ่านมา +43

    याेगेस ले नखाेके हुनछ जनताले बुजिसके,ढाटने ,देस लुटि रहने नेता जति धनिहुने ,गरिब र निमुखाजनताले भाेक भाेकहि मरने ,अब जनता चुपलागेर बसने अबसथा छइन,रअब जनताले पनि चुनाबमा,काङरेस एमाले,लगायतका नेतालाइ,No vote,भनछु

    • @shahjasmine8624
      @shahjasmine8624 7 วันที่ผ่านมา

      Yo daka haru lai des ko sacho diy ab k hola Raja leu des bachau prachandre ko pap ko punnye hunexa

  • @goldenthapa6973
    @goldenthapa6973 7 วันที่ผ่านมา +5

    200% सहि हो, जनता बाट प्रत्यक्ष निर्वाचित नै हुनुपर्छ ।

  • @suchindrachettri5898
    @suchindrachettri5898 6 วันที่ผ่านมา

    Grateful

  • @user-wu6po8ro9p
    @user-wu6po8ro9p 7 วันที่ผ่านมา +1

    अबकाे नया संविधान लेख्दाचाई याे भ्रष्टाचार गर्नि चाेर हरुकाे सबै सम्पति जफत गरि आजिबन जेल बस्नुपर्नि कानुन बनाउनु पर्छ ल है बालेन सर हजुर आफै लागिपर्नुस संविधान लेख्निबेला जय देश जय बालेन साह🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @iambee6062
    @iambee6062 7 วันที่ผ่านมา +11

    जय परचणडजि राजिनामा नदिन र बिशवासकाे मत पनि परसारि पुरन फाङल खाेलिहालनुस अबकाे यजेणडा भषटचार बिराेधि अभियान हाे,भषटचारिले कराेडाे नेपालिकाे गाँस बास कपास खासेकाे छ देश कङगाल बनायकाे छ तेसकारण ततकाल फाङल खाेलनुस अारजु ,मनजु लगायतहरुला समातिहालनुस भुटानिमा र अरुमा अरुला नतर पसताप हुनछ समयले परखदेन, जय नेपाल।

  • @apfranzzmagar5184
    @apfranzzmagar5184 7 วันที่ผ่านมา +34

    कुन झोले हो यो फेरि राजिनामा माग्नी ।

    • @fsyshshgzgdgdh-xg3eb
      @fsyshshgzgdgdh-xg3eb 7 วันที่ผ่านมา +1

      लेटेरा हो बच्चन कालागि भुकिराछ

    • @pankajbarnnawal8763
      @pankajbarnnawal8763 7 วันที่ผ่านมา

      😅😅😅​@@fsyshshgzgdgdh-xg3eb

    • @shaitthapa123
      @shaitthapa123 7 วันที่ผ่านมา +1

      केपि र सेरेको छाउरा हरुले प्रचण्डको राजिनामा माग्दै छन ।

  • @mohantamang6239
    @mohantamang6239 7 วันที่ผ่านมา +1

    ज्ञानेन्द्र शाहिले ठिक बोल्छ यार 👌

  • @diwaskarki7918
    @diwaskarki7918 7 วันที่ผ่านมา

    Good mananiye Sahi jiu

  • @birrai1112
    @birrai1112 7 วันที่ผ่านมา +15

    अग्नि सापकोटा ज्यु, सहि भन्नुभयो।

    • @thakurpoudel2956
      @thakurpoudel2956 7 วันที่ผ่านมา

      अग्नि सापकोटा त अहिले संन्सदमा छैनन् त

  • @DurgaPrashad-j3n
    @DurgaPrashad-j3n 7 วันที่ผ่านมา +8

    जस्ले जे भनेनी माउबादी ले राजिना दिनु हुदैन पर्तिपक्चेय जेल म जने दर हुदैछ

  • @harikhadka9215
    @harikhadka9215 7 วันที่ผ่านมา +1

    सबै जनता मिलेर एमाले ,माओबादी ,कांग्रेस ,माकुने ,बाबुराम , फोरम देशबाट लाखेरौ देश बचाऊ !!

  • @kalusaud6294
    @kalusaud6294 7 วันที่ผ่านมา

    Sapkotaji thanks

  • @rameshworbudhathoki1022
    @rameshworbudhathoki1022 7 วันที่ผ่านมา +9

    चोरलाइ च्याप्प समाउने कि चोर समाउन जान लागेको भनेर हल्ला गरेर जाने । फाइल देखाएर तर्साउन मात्र खोजेकोले अहिले ठूलो कुरा गर्न पायो ।

  • @BhaktaBudha-ds3ie
    @BhaktaBudha-ds3ie 7 วันที่ผ่านมา +19

    सबका सब झुठ बाेलेका छन राेस्टमा नेताहरुले लाज मान्नु पर्छ

    • @hdhhhs3950
      @hdhhhs3950 7 วันที่ผ่านมา

      ज्ञानेन्द्र शाहीको भासण सुन्नुभयन कि के हो तपाइले

  • @rajunepal17
    @rajunepal17 7 วันที่ผ่านมา

    सुहाएन पटक्कै सुहाएन योगेश जि

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 7 วันที่ผ่านมา

    Good luck rabai sir jay ganti

  • @user-ps3dg6xb2f
    @user-ps3dg6xb2f 7 วันที่ผ่านมา +6

    कुनै हालत्ले राजिनाम नदिन जन्ताको आग्रह

  • @dhanbahaduradhikari7641
    @dhanbahaduradhikari7641 7 วันที่ผ่านมา +11

    हेर हेर चोर हरु मिलेर एस्तो हाल चोर बस्ने अड्डा भयो

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km 6 วันที่ผ่านมา

    जय रबि जय पर्चन्द

  • @Mrsgrg20519
    @Mrsgrg20519 7 วันที่ผ่านมา

    ✊🏻✊🏻✊🏻✊🏻✊🏻

  • @gurungbina
    @gurungbina 7 วันที่ผ่านมา +7

    नाम नै पनौति “बेचैन झा”
    सरकार ढाल्न ठ्लो योगदान छ ।

  • @devishrestha9778
    @devishrestha9778 7 วันที่ผ่านมา +8

    शिक्षा नितिमा सुधार आउने भो अनि भ्रस्टाचार को अन्तय हुन लाग्यो भनेर ने का र य माले तर्सित भयको हो।

  • @ramrajaranjit3410
    @ramrajaranjit3410 7 วันที่ผ่านมา +1

    दुई जिब्रे कुरा नगरौ योगेश जि।राम्रो नेता हुने कोसिस गर्नु।जेल कोच्नु पर्ने मान्छे प्र म बन्दैछ कठै मेरा देश।

  • @bishalalamalama4006
    @bishalalamalama4006 7 วันที่ผ่านมา

    Sahi kura

  • @purnabahadurshrestha4496
    @purnabahadurshrestha4496 7 วันที่ผ่านมา +9

    पर्चन्ड ले देश र जनताको हित मा काम गर्न खोजेमा सता राजालाई सुम्पिदेउ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 7 วันที่ผ่านมา +7

    सबै भ्रस्टचारिलाई छिटैजेलहालि हाल्नुहोन❤

  • @user-jg8jn8on9z
    @user-jg8jn8on9z 7 วันที่ผ่านมา

    सैनिक शासन लागू गर्नुपर्ने

  • @madanghimire2342
    @madanghimire2342 7 วันที่ผ่านมา

    लाल सलाम

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud 7 วันที่ผ่านมา +38

    कोहिकसैले बोल्नु बेकार हो राजालाई चाबी बुझाउनुपर्छ ।कुकुरहरू नभुके हुन्छ ।

    • @user-kb7vp8mu2k
      @user-kb7vp8mu2k 7 วันที่ผ่านมา

      Kun raja thik hola tyo ne vandinu paryo sathi,,,prachanda lie sajilo huntheo ki😂😂😂😂😂

  • @RamaniRai-lc6lc
    @RamaniRai-lc6lc 7 วันที่ผ่านมา +14

    राजालाइ राज्य हस्तान्तरण गर्नुनै उपर्युक्त

  • @suchindrachettri5898
    @suchindrachettri5898 6 วันที่ผ่านมา

    Jay nepal😮

  • @ashasubbath5901
    @ashasubbath5901 7 วันที่ผ่านมา +8

    अब नेपालमा दलिय राजनीति चाहिदैन ,प्रधानमन्त्री प्रचण्डले छिट्टै आफ्नो ब्रह्म अस्त्र छोड्नु होला अनि यी घोक्रो सुक्ने गरि कराउनेको रमिता हेर्न मन परेको छ !

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 7 วันที่ผ่านมา +28

    देशका जुकाहरु तुरुन्तै जेल हालौ
    बर्तमान सरकार हाई हाई भन्न पाईयाेस

  • @DurgaKhadka-ut6fu
    @DurgaKhadka-ut6fu 7 วันที่ผ่านมา

    देशका र जनताका समस्या प्रति कुनै चासो र मतलव . सरकार ढाल्ने सरकार बनाउन दलहरु आतुर छन केवल कुर्सि र सतामा जान ज्यादै आतिएका छन । सता र कुर्सिको स्वाद चाखि रहेका भुल्नै सक्दैनन् ।