युद्धका कुरादेखि बुद्धका कुरासम्मःपुष्पकमललाई प्रश्नै प्रश्न | TAMASOMA JYOTIRGAMAYA | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.พ. 2020
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Pushpa Kamal Dahal ( Prachanda)
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Sushil Ghimire
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Camera Person
    Amrit Sunuwar
    Hritik Singh Thakuri
    Jivan Khadka
    Camera Assistant
    Kusal Raut
    Asok Ghimire
    Sanjay Paudel
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    TH-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    ©2020 AP1HD
    #TamasomaJyotirgamaya #NepaleseCivilWar #Prachanda
    #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork
  • บันเทิง

ความคิดเห็น • 947

  • @fromchitwan1067
    @fromchitwan1067 4 ปีที่แล้ว +9

    नेताका पनि नेता महानेता हुन प्रचण्ड ✊✊✊

  • @sasankharsyam93
    @sasankharsyam93 4 ปีที่แล้ว +153

    देश मा बिकास समृद्धि भएको भए यी स्वाल आउने थिएन १० बर्ष युद्ध गरेर पनि आफ्नो परिवार का लाई मात्रै समृद्धि बनाएउ अनि आलोचना भै हाल्छनी।।

  • @balkrishnapoudel4117
    @balkrishnapoudel4117 4 ปีที่แล้ว +48

    यसलाई पुज्नेहरुलाई नमिठो लाग्नसक्छ | तर यसलाई राणाकालमा दिने गरिएको दण्ड संजाय दिनुपर्छ |

  • @santoshkunwar7021
    @santoshkunwar7021 4 ปีที่แล้ว +7

    Great talk of great personality

  • @gopaladhikari6724
    @gopaladhikari6724 4 ปีที่แล้ว +9

    नेपालका जानतालाई बाठो बनाउने ब्यक्ति।

  • @insidenepalnews
    @insidenepalnews 4 ปีที่แล้ว +6

    लेख तिमिलाई अधिकार छ तर सम्झ त तिमिलाई यो लेख्ने अधिकार कहाँबाट आयो होला

  • @bikashgoutam1078
    @bikashgoutam1078 4 ปีที่แล้ว +2

    Very good

  • @bidurkhatri6392
    @bidurkhatri6392 4 ปีที่แล้ว +2

    टिकाराम सरलाई धेरै धेरै धन्यवाद छाेटाे समयमा धेरै कुरा साेध्नुभकाेमा

  • @bimalparajuli550
    @bimalparajuli550 4 ปีที่แล้ว +6

    टीकाराम जी तपाइँको अहिले सम्म को मन नपरेको अन्तरबार्ता ।

  • @bb_kashyap468
    @bb_kashyap468 4 ปีที่แล้ว +4

    he is best in bringing political change still the country hopes something from you .

  • @indirashrestha8691
    @indirashrestha8691 4 ปีที่แล้ว +1

    Tika Ram Yatri jyu lai badhai chha. Pushpa kamal jyu lai prasna sodhne himmat garnu bhayakoma.

  • @basudevpaudel9382
    @basudevpaudel9382 4 ปีที่แล้ว +2

    Patrakar lai salute 🙏🙏

  • @subasmongol8823
    @subasmongol8823 4 ปีที่แล้ว +4

    one of the best leader prachanda. अहिलेसम्मको सबै उपलब्धिको श्रेय प्रचण्डकालाइ जान्छ। जस्ले जेसुकै भनेपनि प्रचण्ड यो देशको राजनेता हुन् ।

  • @bijayautsav
    @bijayautsav 4 ปีที่แล้ว +8

    प्रचण्ड परिवर्तनकामी जनताहरुका लागि युग पुरुष हुनुहुन्छ । उहाँलाई लाख लाख सलाम छ ।

  • @pritamregmi940
    @pritamregmi940 4 ปีที่แล้ว

    वा टिकाराम जि

  • @adhiraj1096
    @adhiraj1096 4 ปีที่แล้ว +1

    Good pranchanda

  • @madanbk6754
    @madanbk6754 4 ปีที่แล้ว +5

    धेरै भन्दा धेरै प्रतीक्षा रहेको थियो आज पूरा भयो

  • @rameshpokhrel8305
    @rameshpokhrel8305 4 ปีที่แล้ว +7

    आतंककारी अझै जिउँदै छ माओवाद भन्छ कमाउबाद भन ।

  • @devrajsilwal1357
    @devrajsilwal1357 4 ปีที่แล้ว +1

    Best leader

  • @kamalrajoli191
    @kamalrajoli191 4 ปีที่แล้ว +1

    good place good person

  • @sitasharma3377
    @sitasharma3377 4 ปีที่แล้ว +35

    टीका राम सर को प्रस्न सोधाई अलि मिलेन कि कि पहिल्यै तयारी गरेर बोलाए जस्तो लाग्यो तपाईं को खुट्टा कापेको हो त?

  • @meghjoshi7285
    @meghjoshi7285 4 ปีที่แล้ว +9

    Man with word and great vision country leader Plz prove to Nepal people

    • @jibansharma3168
      @jibansharma3168 4 ปีที่แล้ว +4

      Megh Joshi :: k ko vision?? Timi jasta ko aakha ma charo halna sakla... tara hamra lagi des ko no 1 des drohi ho yo.... yeslai ki ta america le na vaye nepali janta le bich sadak ma marne cha kei barsa ma..

    • @nevermind9915
      @nevermind9915 4 ปีที่แล้ว

      @@jibansharma3168 illogical

    • @triloknarayan12
      @triloknarayan12 4 ปีที่แล้ว

      lado ko great machikne

    • @nevermind9915
      @nevermind9915 4 ปีที่แล้ว

      @@user-ph9uh9lb8e tero ama bau lai van na...ki afno vai bainilai...sakxas?loser

    • @himalayanviagra6255
      @himalayanviagra6255 4 ปีที่แล้ว +1

      the traitor criminal prachanda who destroyed Nepal completely. This criminal must be hang openly.

  • @surendrabishta4141
    @surendrabishta4141 4 ปีที่แล้ว

    पत्रकारको भुमिकालाई एक नम्बरमा सलाम छ र प्रचण्डले भाबुक अात्मा अालाेचना सहितको अन्तरबार्ता लाई एक दुई सब्दहरु चाहिँ अलि राम्रोसँग उतर दिन नसकेको देखियो अनि पत्रकारले पनि साेध्नु छुटेका केही राष्ट्रिय मुद्दाको बिसय यश प्रकार छन् १ सिमा मिचिएकाे बाेरे भारतले नक्कली नक्सा निकालेको बारे अनि लिपुलेख लिप्या धुरा कालापानी २ ,मा अाैडबडि जाहाज बारे ३ , ३३ किलाे सुन काड बारे गुठि बिधेक ४ ,मिडिया बिधेक खासगरी

  • @chintamanipaudel501
    @chintamanipaudel501 4 ปีที่แล้ว

    खरो भएन यात्री जी।

  • @tilakk.c3830
    @tilakk.c3830 4 ปีที่แล้ว +22

    Middle finger for big layer of Nepali politic.

    • @khagendrasongren9100
      @khagendrasongren9100 4 ปีที่แล้ว +2

      I simply raise my single finger not the middle one, Prachanda is just selfish idiot.

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 4 ปีที่แล้ว +5

    टिकाराम सरले जायज प्रश्न गर्नु भयो ।

  • @premgurung5782
    @premgurung5782 4 ปีที่แล้ว

    अहिले नेपालीहरु स्वतन्त्र भएर आफु खुशी जे मन लाग्यो तेहि बोल्न पाउदा गर्न पाउदा यस्तो सम्झिन्छ मान्छेहरु ससुरालीले दिएको दाइजो जस्तो ठान्छ ।

  • @user-jb9bk3vx4g
    @user-jb9bk3vx4g 4 ปีที่แล้ว +1

    यात्री जी, यसलाई जनताको तर्फबाट समाते दिनु न ।

  • @postarabinmagar2115
    @postarabinmagar2115 4 ปีที่แล้ว +40

    लाखौ लाख जनता तिम्रो पक्षमा पहिला थियो त्यहि सपना नबोके हुन्छ (प्रचण्ड भ्रस्ट अपराधि) मैले पनि तिम्रो झोला ७ बर्श सम्म बोकेर हिडेको हु, मेरो कमाण्डर माईला लामा कता ???? आखिर मैले के पाए देसले के पायो जिन्दगि ल्याङ फ्याङ भयो (भोजपुर)हाल साउदि बाट

    • @TheExtraStout
      @TheExtraStout 4 ปีที่แล้ว

      Dhilai bhae pani Aankha khulechha mitrako. Aba, yeskai Bipakshya ma Jhola barud le bharieko jhola bokne din aako chha.

    • @bhumigat2349
      @bhumigat2349 4 ปีที่แล้ว

      The path you walked was wrong and that's why you are not in the right destination.

    • @udayaadhikari7776
      @udayaadhikari7776 4 ปีที่แล้ว +1

      kathai bara😐

    • @pradeepparajuli6956
      @pradeepparajuli6956 4 ปีที่แล้ว

      सात बर्ष झोला बोकेर हिन्दा कति मार्नु भो तपाईंले, तपाईंले पनि केही नपायेर साउदी गयेर आफ्नो मालिक लाइ गाली गर्न मिल्ला र? बिप्लब ले अझै पनि मार्न हिनिराका छ्न join गर्न मिल्दैन?

    • @pradeepparajuli6956
      @pradeepparajuli6956 4 ปีที่แล้ว

      देशले गणतन्त्र पायो, प्रचण्ड प्रधानमन्त्री भये, चितवन ले रेनु दहाल पायो, मेलम्ची ले बिना मगर पायो अब यो भन्दा बढी के चाइयो तपाईंलाइ? तपाईं पनि साउदी जान पाउनु भयछ।

  • @safalmishra4544
    @safalmishra4544 4 ปีที่แล้ว +13

    Dr. Yuvraj khatiwoda lai desh ko Economy , upcoming budget ko bare sodhnu paryo tikaram sir.

  • @chunduithing7203
    @chunduithing7203 3 ปีที่แล้ว +1

    Good

  • @shadow-oz6le
    @shadow-oz6le 4 ปีที่แล้ว +1

    जनयुद्ध महान थियो र तेसको नेतृत्व पनि ।।

  • @amazingslimes2666
    @amazingslimes2666 4 ปีที่แล้ว +5

    He is only one the hero of gartantra Nepal. Either we like or dislike, love or hate, he is the center of power/ attraction in Nepal's politics since last more than two decades.
    Salute for a dynamic leader

  • @sureshkhatri8804
    @sureshkhatri8804 4 ปีที่แล้ว +27

    I only wants to see how he tackle to tikaram sir's question😊

    • @rajg.c.2379
      @rajg.c.2379 4 ปีที่แล้ว

      प्रचण्ड ज्यु को कोट मा लगायेकिओ पिन के हो? हसिया हथौड़ा हो? हो भने कमरेड ले ठिक तरिका ले लगाउन पर्यो😁😁😁😁

    • @baburamthami4454
      @baburamthami4454 4 ปีที่แล้ว +1

      Prachand is great Leader

  • @yadavdevkota1071
    @yadavdevkota1071 4 ปีที่แล้ว +1

    यात्री ज्युले हाल रहेका समग्र बिषयको सहि तरिकाबाट उठान गर्नुभएकोमा बधाई छ ! तर यी पात्रको चरित्रमाथी विस्वास गर्न सकिँदैन !

  • @jiwan9038
    @jiwan9038 4 ปีที่แล้ว +1

    माछा माछा भ्यागुतो !

  • @bishnuregmi1148
    @bishnuregmi1148 4 ปีที่แล้ว +4

    देशलाई यो हालतमा पुराने र 80 लाख युवालाई बिदेशमा मजदुरी गरेर खान बाध्य बनाउने माह डाका यहीँ हो ।देश बिगार्न जानेको बनाउन नजानेको सहमत हुनेहरुले लाई ठोक्नुहोस् ।

  • @mahendrachudal9052
    @mahendrachudal9052 4 ปีที่แล้ว +5

    पश्चिमी इसाईको इसारामा भएको जनयुद्ध नामको नरसंहारलाई कसरी नेपालीले उज्वल भबिस्यको सुरूवात भन्ने ? के नेपाली जनताको चाहना थियो त्यो , यो त थोपरिएको थियो ।

  • @RamKumar-sh9js
    @RamKumar-sh9js 4 ปีที่แล้ว

    प्राय सबै विषय मा कुरा हुदाहुदै एउटा प्रस्न सोध्नु हुन्छकी भन्दाभन्दै प्रोग्राम सकियो फेरिपनी टीकाराम सर को प्रस्न धेरै सान्दर्भिक थियोे,,नाताबाद कृपा बाद को बिसय छुट्टाउनु भयो जस्तो लाग्यो

  • @subaskarki6576
    @subaskarki6576 4 ปีที่แล้ว +1

    thanku dheri ramro prasna sodnuvayo

  • @prayash92
    @prayash92 4 ปีที่แล้ว +6

    05:29 - 05:35 सबै जना खुसी खुसी हैनन त र तेरा भरौटे ले दिने धम्की र जबर्जस्ती ले युद्ध को होम मा होमिएका हुन ।

  • @kumarkc8196
    @kumarkc8196 4 ปีที่แล้ว +3

    Nepal ko real hero

  • @rajjanmanchitrakar9312
    @rajjanmanchitrakar9312 4 ปีที่แล้ว +1

    Excellent interview Yatri ji.

  • @rajanlamsal4614
    @rajanlamsal4614 4 ปีที่แล้ว +1

    येस्तो मसियर को अन्तरबार्ता निरर्थक।

  • @hisnameisdev
    @hisnameisdev 4 ปีที่แล้ว +9

    स्टुडियो मात्रै फेरियो भनेको त टीकारामजीको प्रश्न सोध्ने शैली पनि त पुरै फेरिएछ नि!

  • @amarthapasubhakamanaxravis4591
    @amarthapasubhakamanaxravis4591 4 ปีที่แล้ว +51

    यसको बुद्धि ले गरेको जनयुद्ध भय पो देशमा राम्रो हुने थियो तर बिदेशी को दलाल भयर जनयुद्ध गरेको ले आज देश र जनता दुखी भय

    • @nevermind9915
      @nevermind9915 4 ปีที่แล้ว

      Kundale mandale

    • @shreedharsubedi5321
      @shreedharsubedi5321 4 ปีที่แล้ว

      Khate. Chulaga

    • @jayamanman2582
      @jayamanman2582 3 ปีที่แล้ว

      तॅ जस्तो खाँते ले के बुझेस कुकुर

  • @shankaracharya7219
    @shankaracharya7219 4 ปีที่แล้ว +1

    सहि ठाउँमा कडा प्रश्न 🙏🙏 टिकाराम सरको क्षमता सांचिकै अदभूत ।। अन्तर्वार्ता पुरै नकटाई पहिलो पल्ट हेरियो है 😍

  • @dilaramkandel6109
    @dilaramkandel6109 4 ปีที่แล้ว

    यात्री ज्यू प्रणाम् हजुर जस्तो पत्रकार लाई यो समयमा यस्तो बक्तिको इन्टरभ्यू लिनूको समयसान्दरभिकता देखिये न देशको स्थिति हामी भन्दा... धेरै हजूर लाई....धन्यवाद!

  • @sidchandthakuri9311
    @sidchandthakuri9311 4 ปีที่แล้ว +86

    राडी को बान को थुतुनो देख्दै रिस उठ्छ।

    • @nevermind9915
      @nevermind9915 4 ปีที่แล้ว

      Kundale

    • @fanindrasunuwar6501
      @fanindrasunuwar6501 4 ปีที่แล้ว +1

      Ris uthera solution hudaina. Nepali sachet navaya yasta sayau patra janminxa.

    • @aawarapagaldeewana518
      @aawarapagaldeewana518 4 ปีที่แล้ว

      ओइ कुकुर चुप लाग

    • @loknathkhatry4815
      @loknathkhatry4815 4 ปีที่แล้ว +3

      @@aawarapagaldeewana518 त एइ प्रचंड को पछी सती जा ।

    • @rameshpoudel1913
      @rameshpoudel1913 4 ปีที่แล้ว +1

      @@aawarapagaldeewana518 प्रचण्ड को नाजाएज छोरो हो कि के हो यो गर्व गर तेरो परीवार जीउदा छन त्यो बेला कति जनालाइ जीउदै गाडे थहा छ तलाइ ?

  • @abhishekagahari4121
    @abhishekagahari4121 4 ปีที่แล้ว +3

    Good interview of Nation..

    • @user-gf2uw2bv6x
      @user-gf2uw2bv6x 4 ปีที่แล้ว +1

      Abhishek Adhikari यस्ता देश्द्रोहि पाजि को के हेर्नु अन्तर्वार्ता !

    • @nevermind9915
      @nevermind9915 4 ปีที่แล้ว

      Only politician of Nepal.All other seems comedian.

  • @yawanbk7623
    @yawanbk7623 4 ปีที่แล้ว

    Wow good prachand

  • @muktipathonlinetv7799
    @muktipathonlinetv7799 4 ปีที่แล้ว +1

    Very Good question about yati group Tika ji ..

  • @utsavmahato3942
    @utsavmahato3942 4 ปีที่แล้ว +16

    गफाणी को राजा प्रचण्ड ,हो

  • @pramodrai8215
    @pramodrai8215 4 ปีที่แล้ว +7

    क्रान्तिका नायक, डाइनामिक लिडर, साहसिक नेता मात्र होईन प्रचण्ड, प्रचण्ड सहनशील र कोमल नेता पनि हुन् ।

  • @utsabbhujel7073
    @utsabbhujel7073 3 ปีที่แล้ว +1

    Great Hero of nepal Prachanda

  • @krishnapudasaini8631
    @krishnapudasaini8631 4 ปีที่แล้ว +1

    waiting

  • @namrajmalla9603
    @namrajmalla9603 4 ปีที่แล้ว +48

    मावो को उच्च सम्मान गर्ने तर पृथ्वीनारायण साह को जन्मजयन्ती नमाउने वा .. नेपाल का नेता हो ?देश ले के भोग्नुपर्ने हो खै ....!

    • @rajidhansherpali6612
      @rajidhansherpali6612 4 ปีที่แล้ว +1

      पृथ्वीनारायण साह ले जातिय ब्यबस्था गरेका हुन त्यसैले अहिले सम्म जातिय द्वन्द मच्चिराको छ त्यस्तो सामन्ती सोच भको मान्छे लाई किन सबैले धुप बत्ती गर्ने

    • @padamkarki2747
      @padamkarki2747 4 ปีที่แล้ว

      @@rajidhansherpali6612 right

  • @deepakkumarchhatry8427
    @deepakkumarchhatry8427 4 ปีที่แล้ว +12

    Don't bring this murderer again front of us at your talk show. Most hated murderer in Nepal.

  • @shankarmahat508
    @shankarmahat508 4 ปีที่แล้ว +2

    टीका सर लाई धेरै धेरै धन्यवाद

  • @pitambaradhikari3536
    @pitambaradhikari3536 4 ปีที่แล้ว +1

    Lal slam jay hos commerd.

  • @IndiaScroll
    @IndiaScroll 4 ปีที่แล้ว +21

    नेपाल को एक अभिसाप प्रचण्ड

  • @rajendragautam3150
    @rajendragautam3150 4 ปีที่แล้ว +6

    धेरै वटा जिब्रो भएको सेस नाग ,नेपाली राजनिती को अस्थिर चरित्र भएको पात्र ,मुलुक लाइ बिदेसी को इसारा मा प्रयोगसाला बनाउने पात्र ,

  • @pharmacologyforum5204
    @pharmacologyforum5204 4 ปีที่แล้ว +1

    He is the most vibrant and dynamic leader of modern era. People are not very happy with him just because they expected so much from him. And the best part is that all haters also admit that he is the only leader in our country whom we all can trust.

  • @sanjog3479
    @sanjog3479 3 ปีที่แล้ว

    पूर्व आतंककारी

  • @sansubahadur2720
    @sansubahadur2720 4 ปีที่แล้ว +3

    Great leader parchand

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 4 ปีที่แล้ว +7

    हरेक बस्ती बस्ती गाउँ गाउमा र दुरदराजमा युद्दकालमा घाईते र अपाङगको पीडा देख्दा यस्लाई मरेपछि पनि फाँसिमा एक महिना झुन्डाएर राख्नु पर्छ यसलाई हत्यार जनताको अभिवाबग हुन कदाभि सक्दैन

  • @janakpanday5162
    @janakpanday5162 4 ปีที่แล้ว

    ईतिहासकै पतित राजनितिग्य।

  • @sarojshrestha4099
    @sarojshrestha4099 4 ปีที่แล้ว

    अब सबै नेपाली मिलेर यस्लाई फासि दिनु पर्छ, आज सम्म याे किन बाचिरा छ... ?

  • @narendradhakal8468
    @narendradhakal8468 4 ปีที่แล้ว +16

    प्रचण्ड ज्यू को त आवाज पनी मेरो हाइपर टेन्शन को कारण बन्छ।यिनी जस्तो पतित नेता नेपाली इतिहास ले फेरी दोहोराउने छैन।

  • @erranbahadurbk
    @erranbahadurbk 4 ปีที่แล้ว +3

    nepali politics ko pillar hun prachanda jasle j sukai vane pani, unle j chayo tyahi hunxa politics ma, pramad hami sabaile dekheka xau!

    • @chhetril5523
      @chhetril5523 4 ปีที่แล้ว

      Teri swasni pani jimma lagai de Sala Kukur... Tero aakha futeko randi ko baan

  • @liyathakur317
    @liyathakur317 4 ปีที่แล้ว

    Good journalist good quition range

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 4 ปีที่แล้ว +2

    निरस अन्तर्बार्ता समयको बर्बादी

  • @blacksheep4360
    @blacksheep4360 4 ปีที่แล้ว +10

    You were soft with him bro.. Should have tackle his nonsense logic

  • @khagendrasongren9100
    @khagendrasongren9100 4 ปีที่แล้ว +13

    स्वार्थ बिवेकको परकाश्ट प्रचन्ड, देश घरी घरी झुक्किनु जनताको मुर्खता पनि हो !!!

  • @ashishkhadka1475
    @ashishkhadka1475 4 ปีที่แล้ว

    टिकाराम जि।।।तपाईं पनि बिजय पाण्डे जस्तो हुने भो।।।।आज सम्म प्राये सबै प्रोग्राम पुरै हेरिन्थियो आज बाट फास्ट फर्वारड मा हेरिन्छ।।।।धन्यवाद ।।।

  • @shishiracharya
    @shishiracharya 4 ปีที่แล้ว +1

    प्रश्नत कडा साेध्नुभाे टिकारामजि , घुमाउन माहिर खेलाडि यिनले उचित उत्तर दिन सकेनन् ।

  • @user-gn3bh2ig3i
    @user-gn3bh2ig3i 4 ปีที่แล้ว +13

    अन्ततः विचारको विकास गर्न नसकेपछि एमाले सँग विलय हुन पुगेका एक पात्र मात्रै हुन् ।

  • @t.kxee-tre5364
    @t.kxee-tre5364 4 ปีที่แล้ว +4

    राष्ट्रघाति देश बिरोधि नेपालको मुल धर्म संस्कृति बिरोधि जनबिरोधि मानसिक रोगिहरुको समुहलाई
    कम्युनिष्ट भनिन्छ!!!बाँकि आँफै बुझौ!!!

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 4 ปีที่แล้ว

    सोझा साझा जनताको रोजिरोटी खोस्ने र दुखी गरिबको जनताको चुलोमा अागो निभाउने र सर्बहारा जनताको अधिकार , खुशी लुटी अाफू र अाफन्तका लागि राजनिती गर्ने देश द्रोही र भ्रष्ट नेता फाँसी दिनुपर्छ जनताले

  • @anirudhshahi7184
    @anirudhshahi7184 3 ปีที่แล้ว

    नेपालमा नेताको अवसान कसरी हुन्छ भन्ने कुरा जान्न प्रचण्डलाइ हेरे हुन्छ।
    उर्जाविहिन अन्तर्वार्ता।

  • @shankarmahat508
    @shankarmahat508 4 ปีที่แล้ว +25

    गजबको कुरा मने के छ भने
    जनता का छोरा छोरी १७ हजार मरे होला तर मने मैले आफ्नो सबै छोरा छोरी लाई भने भारत मा राखेर सकुशल राखे

    • @babutamang2366
      @babutamang2366 4 ปีที่แล้ว +1

      Hawa post..Prakas ko yuddako belako videos photo heranau ki kya ho?

    • @nevermind9915
      @nevermind9915 4 ปีที่แล้ว

      How illogical people are.

  • @Ujl4366
    @Ujl4366 4 ปีที่แล้ว +13

    THIS PERSON NOT GOOD ANYMORE HE NOT ACCEPTABLE IN NEPALI COMUNITY HE HAS NOT DOING TRUTH POLITICS FOR NEPALI PUBLICS

  • @lightrsy1293
    @lightrsy1293 4 ปีที่แล้ว

    nice program

  • @bibekkiratiofficialbb9332
    @bibekkiratiofficialbb9332 4 ปีที่แล้ว

    राम्रो कार्यक्रम बिशेष कार्यक्रम :अब उत्पादनमा राष्ट्रीय आत्मनिर्भर हुन औधोगिकिकरण को दिशामा अघि बढौ

  • @bhairabrc6184
    @bhairabrc6184 4 ปีที่แล้ว +3

    This is first and last person for Nepal

  • @najarsharma8900
    @najarsharma8900 4 ปีที่แล้ว +51

    This is the only first and last person stands on the earth whom I really literally hate. Nepal ko euta matra avisaap ho yo prachande.

  • @helpingnature8292
    @helpingnature8292 4 ปีที่แล้ว

    कार्यक्रम प्रस्तोता अादर्णीय दाइ टिकाराम यात्री ज्यु, नमस्कार!
    तपाईको यो तमसोमा ज्योतिर्गमय कार्यक्रममा धेरैसँगको संवाद हेर्ने क्रममा धेरैको अनुहारपनि हेरिसके सुन्ने र बुझ्ने राम्रो माध्ययम पनि बन्यो त्यसको लागि तपाईं लगाएत सम्पुर्ण टिमलाई हार्दिक धन्यबाद दिन चाहान्छु। मेरो एउटा बिनम्र अनुरोध सम्भवत हामी जस्तो साधारण जिवनयापन बिताउँनेहरुको पनि केही कुरा त्यो ठाउँसम्म पुगेछ भने अबको संवादमा समसामियक ठुला ठुला राजनितिक घट्नाक्रमहरुको बिषय देखि लिएर MCC र विभिन्न काण्डहरुको बारेमा डा. बाबुराम भट्टराई ज्युबाट सुन्ने र बुझ्ने चाहाना भएकोले उहाँ लाई यो कार्यक्रमको बहसमा उपस्थित गाराईदिनु हुँन्छ कि भन्ने बिनम्रताका साथ अाग्रह गर्न चाहान्छु धन्यबाद।

  • @babutamang2366
    @babutamang2366 4 ปีที่แล้ว +2

    One of the hero of Nepal you are always great 👍

  • @ayushmainali4817
    @ayushmainali4817 4 ปีที่แล้ว +7

    Most dynamic personality in Nepali politics.

    • @devcrestha
      @devcrestha 4 ปีที่แล้ว

      Ayush Mainali aafanta ho

    • @ayushmainali4817
      @ayushmainali4817 4 ปีที่แล้ว +1

      @@devcrestha hoina, bolne shaili ra personality aru neta bhanda dherai kada cha.

    • @jibansharma3168
      @jibansharma3168 4 ปีที่แล้ว

      Ayush Mainali :: vutra ko dynamic.... bidesi agent... 10 jibre... des ko maya na vayeko... jyan mara...swarthi ... yo kukur ajhai vukdai cha... yeslai fohar ko dangur ma fyaknu parcha..

    • @rowansiwakoti9928
      @rowansiwakoti9928 4 ปีที่แล้ว

      LOL. Dynamic 😂😂

  • @rammani.adhikari
    @rammani.adhikari 4 ปีที่แล้ว +12

    चेतना भन्दा बढी उत्तेजना बिवेक भन्दा बढी आवेग आखिर भएको नै यहि हो ।नत्र प्रचण्ड ओलि सग गला जोडन जाने मान्छे होइनन् ।

  • @bhanubhandari797
    @bhanubhandari797 4 ปีที่แล้ว

    Ratna shree will be our net guest to enlighten us about Buddhism

  • @janakpunmagar6295
    @janakpunmagar6295 ปีที่แล้ว

    प्रचण्ड महान नेता

  • @chrissarma6003
    @chrissarma6003 4 ปีที่แล้ว +7

    He changed the history of Nepal,,, his work will be evaluated after his death,,,

  • @sanjayadhikari3781
    @sanjayadhikari3781 4 ปีที่แล้ว +5

    Aru interview dina aune manxe auni bela ta k cha tapai ko question vanera post garnu huntyo jasto lagthyo.... but prachanda auni bela chai sidai program record garera play garnu vayo kina ???

  • @shreedharsubedi5321
    @shreedharsubedi5321 4 ปีที่แล้ว

    Good. Kamreta

  • @thesonofnepal
    @thesonofnepal 4 ปีที่แล้ว

    १७ हजार नेपाली जनताले देशको बिकास अनी समग्र नेपाली जनताको जिबन उन्नतिको लागि ज्यान गुमाउनू पर्यो तर आज आलीसान महलमा बसेर आलीसान जिबन बितारहेका छन प्रचण्ड जस्ता नेता,यदी साच्ची कै श्राप लाग्छ भने यी नेताहरुले गधाले नपायेको दुख पाउनै पर्छ।धिक्कार छ इतिहासकै महान नालायक पुरूषलाई।

  • @amirbhattarai8722
    @amirbhattarai8722 4 ปีที่แล้ว +5

    I am not maoist, but I hate undisciplined comments made by most of the viewer here. We should admit that he is great leader in Nepali politics .

  • @yesim741
    @yesim741 4 ปีที่แล้ว +10

    *पहिलो कुरा! यिनका political engineering ज्यादा भएरै देश खत्तम भाको हो। दोस्रो कुरो, यि सर्वहाराका नेतृत्व गर्दागर्दै कसरी? अकुत सम्पत्तिका मालिक भए? यस्तै जन्तुहरुले देश लाई त पुरै ........डीको ..........क बनाइसको..!!*

  • @shivapoudel1235
    @shivapoudel1235 4 ปีที่แล้ว

    तमसो मा ज्योतिर्गमय अब आउने कार्यक्रममा कवि नवराज पराजुली लाई हेर्न पाए हुन्थ्यो टिकाराम जि

  • @sajjanbista5039
    @sajjanbista5039 4 ปีที่แล้ว

    Ka ramro kam vayo ho