गुरुङकी बुहारी बन्ने भइन मनमाया ।। किरण गुरुङ र मनमायया वाइबा बिच चोटिलो दोहोरी ।। २६.११.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KiranGurung_ManamayaWaiba #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 536

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +97

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +147

    मनमायाको आबज मा को को फिदा हुन हुन्छ जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

    • @vikramshahshahi4649
      @vikramshahshahi4649 4 ปีที่แล้ว +3

      Sarai man paryo manmaya didikosor

    • @premchhetri9356
      @premchhetri9356 4 ปีที่แล้ว +5

      म मनमायाको मनमा बाँस गरौं झै लाग्ने फ्यान है।

    • @hariprasad-fe3hd
      @hariprasad-fe3hd 4 ปีที่แล้ว +3

      सारै मन पर्छ मनमायाको आवाज

    • @kumarpaudel5682
      @kumarpaudel5682 4 ปีที่แล้ว +3

      I like manamaya aabaj

    • @dipamarasini7102
      @dipamarasini7102 4 ปีที่แล้ว +1

      सबैलाई लठ्ठ बनाउने स्वर छ

  • @anishadawadi
    @anishadawadi 4 ปีที่แล้ว +26

    Happy holi all of you
    इन्द्रेणी परिवर लगायत इन्द्रेणी हेरेर बस्ने सबैमा होलिको मुरि मुरि शुभकामना सबैको जीवन रङ जस्तै रंगीचंगी होस happy holi
    मनमाया लाई मन पराउने यता आउत लाई गरुम साथीहरु

    • @kulpangheni755
      @kulpangheni755 4 ปีที่แล้ว +1

      hjrrlai pani happy holi huss

    • @anishadawadi
      @anishadawadi 4 ปีที่แล้ว +1

      @@kulpangheni755thank you

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 ปีที่แล้ว +25

    इन्द्रेणी मा सबै भन्दा सुमधुर स्वर का धनी मनमाया दि

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 4 ปีที่แล้ว +41

    मनमाया वाईबा दिदीको दोहरी मनपराउने यता हाजिर

  • @princelamsal1373
    @princelamsal1373 4 ปีที่แล้ว +25

    आहा कति राम्रो दिदी र Uncel को दोरि

  • @kaletmg9329
    @kaletmg9329 4 ปีที่แล้ว +8

    मनमायाँको अाबज मा को को फिदा हुन हुन्छ जय इन्द्रेणी 🙏🙏🙏👌👌👌❤️❤️❤️

  • @sagarshrestha2692
    @sagarshrestha2692 4 ปีที่แล้ว +6

    मन को दिदी मन मायाँ वाईवा ,💃💃💃💃
    कति मिठो शब्द र स्वर के🏃🏃🏃🏃🏃📣📣📣📣📣📣📣

  • @harithapathapa7357
    @harithapathapa7357 4 ปีที่แล้ว +54

    गजबको स्वर अनि सालिन गायिका मनमाया😍😍😍

  • @kamalasigdel3839
    @kamalasigdel3839 4 ปีที่แล้ว +26

    आफू त थपक्क इन्द्रेणी हेर्न बसियो आहा क्या रमाइलो अझै मनमाया को स्वर👌😂😂😂😂

  • @chiranjeevi2136
    @chiranjeevi2136 4 ปีที่แล้ว +23

    अहिलेसम्म हजारौं जनाको दोहोरी सुनियो तर मनमाया को जति शालीन र अत्यन्तै इमानदारीका साथ सभ्य शब्दमा गाउनु हुन्छ त्यसैले म चाहिँ उहाँको कला र स्वरको निकै सम्मान गर्दछु ।

  • @santoshpariyar119
    @santoshpariyar119 4 ปีที่แล้ว +3

    मलाई सारै मन परने गायिका मनुमाया दिदी कति मीठो हासो 😍😘😍😘😍😘😍😘😘😘😍😘😘😍😘

    • @gopalnepali7902
      @gopalnepali7902 4 ปีที่แล้ว

      धेरै मामिक दाेहाेरि

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 ปีที่แล้ว +7

    मनमाया बैनीको स्वरनैअति लोभलाग्दो छ बधाई छ

  • @binayakghising6260
    @binayakghising6260 4 ปีที่แล้ว +6

    इन्द्रेणीमा सॅचीकै भन्नू परद त्याहा भागो सबै टिम मध्या सबै भन्दा मीटो र सुरीलो भागो मनमाया बाहेक कोही छैन i love you मन माया सिस

  • @badamgurung6544
    @badamgurung6544 4 ปีที่แล้ว +4

    Kati ramro dohori. Manmaya bahini ko ta k Kura garnu. Kiran ji ko Pani superb lagyo. Sarai best episode Aja ko.

  • @krishnabasyal5842
    @krishnabasyal5842 4 ปีที่แล้ว +8

    कृष्णा दाजु ईन्द्रेणी मा न हुदा न रामाईलो महसुश हुन्छ आज का जानू भयो दाजु i miss you all off you

  • @gurunggam6291
    @gurunggam6291 4 ปีที่แล้ว +11

    Aha Kati mitho geet gaunu vayo Kiran sir and manu sisle badai xa hajur harulai..

  • @tarashreesmagar9312
    @tarashreesmagar9312 4 ปีที่แล้ว +11

    manmaya dd ko sor kati mito xaa💕💕💕💕💕💕

  • @samjhanagurung9464
    @samjhanagurung9464 4 ปีที่แล้ว +8

    Man maya didiko git kati ramro lakxa malani

    • @samalove8820
      @samalove8820 4 ปีที่แล้ว

      मन प्रनी गायीका र सम्दी ज्यूको आजको रमाईलो दोहरी सुन्न पाउदा सारै खुसी लाग्यो

  • @Bharatsunar6
    @Bharatsunar6 4 ปีที่แล้ว +17

    मन माया को स्वर मा जादु छ। मलाई त एक दम मन पर्छ ।

  • @amritamrit1456
    @amritamrit1456 4 ปีที่แล้ว +19

    प्रयोग गरीयका शब्द हरु मा निक्कै नै मउलिक शब्द हारु छन बधाई छ सम्पूर्ण ईन्द्रणी टीम र गाऐक/ गाईका र बाध्यबादक साथि हरु लाई🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @munnamunna9780
    @munnamunna9780 4 ปีที่แล้ว +3

    अहा अति राम्रो छ मन माया सम्दिनी को स्वर

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +16

    अग्रिम बधाई छ मनमाया लाई 😍😍👍️👌💓

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +7

    दोहोरी एकदमै मिठासमा गाउने शब्द चयन उस्तै अनि स्वर त झन् कोइली कै जस्तो मनमाया जि को कला लाई सम्मान छ । जय इन्द्रेणी ।।

  • @chandratamang1809
    @chandratamang1809 4 ปีที่แล้ว +12

    ईन्द्रेणी को सान सफा मन मन माया न न सधै रक

  • @chetragurung1149
    @chetragurung1149 4 ปีที่แล้ว +6

    आज को दोहोरी खुब राम्रो लागेयो सबै लाई नमस्ते

  • @तिर्थपाल्पालिमगर
    @तिर्थपाल्पालिमगर 4 ปีที่แล้ว +7

    मालाई पनि मोति मोति मन पर्छ। राम्रो पर्तिउत्तर छ वधाई छ दुबै जनालाई

  • @subashpantha9759
    @subashpantha9759 4 ปีที่แล้ว +7

    मन माया दिदी को स्वोर र शव्द मा दम छ दिदी को चाडै बिहे होस

  • @devikandel2120
    @devikandel2120 4 ปีที่แล้ว +11

    miss you man maaya hajur ko sor maa fidaa hunxu ma ta

  • @malikaonline3622
    @malikaonline3622 4 ปีที่แล้ว +6

    एकदमै रमाइलो दाेहाेरी।

    • @KC_vlog27
      @KC_vlog27 4 ปีที่แล้ว

      मन माया को ठूलो फ्यान म बहिनी 😊😊

  • @rcthapa359
    @rcthapa359 4 ปีที่แล้ว +4

    Best episode 10000000👍 अनी मनमाया दिदी लाई चांई 💋🗣

  • @devrajpun1882
    @devrajpun1882 4 ปีที่แล้ว +4

    दोहोरी त येस्तो हुनुपर्छ ।मनु बहिनी को सोर अति मन पर्छ ।

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +6

    किरण गुरुङ र मन माया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।नाच धेरै राम्रो छ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +11

    मनमाया नानाको स्वर शब्द ओहोहोहोहोहोहो!

  • @delippaudel7030
    @delippaudel7030 4 ปีที่แล้ว +5

    Indrani lai salam manmiya sworiki kinri sharai rmailo lago aajko geet

  • @gitasigdel9869
    @gitasigdel9869 4 ปีที่แล้ว +11

    Manmaya sis ko sorni kafexa👌👌👌

  • @danbahadurrana406
    @danbahadurrana406 4 ปีที่แล้ว +30

    वा मनमाया दिदिलेतक्यामिथो तरिकाले चोतिलोतरिकाले भन्नुभयोत अतिखुशिलाग्यो हो यसैगरी आफुलाइनै खसालेरगाउनु अतिउत्तमहुन्छ कतिग्यानिमनमायादिदित आर्कालाइ खसालेर गाउनुभन्दा यसरिनैगाउन राम्रोहोला आर्काको मनदुखाएरगाउनुभन्दा त जेहोसबुद्दिजिबी कलाकारले गाउनेसैलिनै यहिहो धेरै धन्यवाद दिनचाहान्छु मनमाया दिदिलाइ

  • @harithapa5969
    @harithapa5969 4 ปีที่แล้ว +19

    मन माया वाइबा र किरण गुरुङ्को दोहोरी आजसम्मको इद्रेणी टीमको उत्कृष्ट लाग्यो ।

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว +7

    आजको दोहोरी सारै रमाईलो लाग्यो मनु बहिनीको जहिले पनि उत्कृष्ट हुन्छ । संपूर्ण मनकारी सहयोगीहरूलाई सवा छ जय इन्द्रेणी ।

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +63

    आजको होलीको हजुरहरू सबैलाई मेरो शुभकामना छ हजुरहरू सबैको कल्याण होस् मनमाया बहिनीको हासो स्वर र सादाबार एउटै सालिन धेरै मन पर्छ

    • @narayanbhattrai236
      @narayanbhattrai236 4 ปีที่แล้ว

      Happy holi enderin tim lai derai derai denday bad sbailai

  • @megharajbohara353
    @megharajbohara353 4 ปีที่แล้ว +33

    मनमाया dedi ko sabby geet ramro lagxa yakdam ramro gaunu hunxa

  • @hariparsad7116
    @hariparsad7116 4 ปีที่แล้ว +11

    माया बसेको त राम्रो हो नि हजुर हरेक काम मा साथ सप्रोट पाइन्छ केहि फर्क पर्दैन माया बसे पनि बसोस्स तर दोहोरी धेरै रमाइलो छ मन माया दिदी लाई बधाई छ बिरानो ठाउँ बाट मन भुलाउन्न इन्देणी हेर्दै छु हजुर हरु लाई पनि फुर्सद भए यसो आउद्दै गर्नु होला इन्देणी तिर

    • @meghraja1235
      @meghraja1235 4 ปีที่แล้ว

      ma parbati indiya bata herdaixu mero kata ani pidako chautari ho jhai lagxa kisna dai kata hunu vayaxa tika nani ek din inreni auni manxa milxa holani badaixa inreni tim ani manu di ani kisna dai

    • @meghraja1235
      @meghraja1235 4 ปีที่แล้ว

      Mero pida pokhna thau jhai lagxa hajur haru gitma mero haso asu bara bar 😂😂😃😃

  • @rudrapaudel6838
    @rudrapaudel6838 4 ปีที่แล้ว +1

    सेवा नै धर्म हो

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +13

    मनमायाको निकै मिठास स्वर शब्द,,सालिनता सुशील स्वभाव निकै सुन्दरी मलाई सारै मन पर्ने गायिका मेरो मनु सधै भरी मुटु भरिको माया।हाल कुवेत

  • @gitamagar7464
    @gitamagar7464 4 ปีที่แล้ว +6

    अति मार्मिक दोहोरी सारै मन पर्‍यो दुबै पक्क्षे बाट निकै मिलाएर गाउनु भएकोमा धन्या वाद दुबै जनालाई

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o 4 หลายเดือนก่อน +1

    सच्चै मनय।म। दिदीको सोवर मिठो सोबसको छ जति सुने तेती सुनि ह।रहने मन छ❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤

  • @rameshkarki4246
    @rameshkarki4246 4 ปีที่แล้ว +6

    यकदम रमाइलो दोहोरी जय इन्द्रेणी।

  • @arjunprsad4824
    @arjunprsad4824 4 ปีที่แล้ว +77

    मन माया मोटी दिदी लाई माया गर्न को को

  • @Dilchhetri2045
    @Dilchhetri2045 4 ปีที่แล้ว +2

    आजत छत्र शाहीलाई देखेननी कता गयर होला कुन्नी मलाई मात्र होकी अरुलानी देख्न मन लागेको छ लाईक कमेन्ट गरउन

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +115

    मलाइ यक दमै मन पर्ने गायिका मन माया दिदिको कोइली को जस्तो स्वोर दोहोरी सुन्न सुरु गरियो ।

    • @tejpaudel1749
      @tejpaudel1749 4 ปีที่แล้ว +2

      Me to

    • @takbahadur6736
      @takbahadur6736 4 ปีที่แล้ว +3

      सबैको मन मुटुमा बस्न सक्ने स्वरकि धनी अति असल हाम्रो दिदी मनमाया नामै काफि छ।

    • @LokeshSharma-pi2yj
      @LokeshSharma-pi2yj 4 ปีที่แล้ว +2

      Shalin auru shabhye dohori dubai jana bat.

    • @bhimmagar539
      @bhimmagar539 4 ปีที่แล้ว

      मन माया को स्वर लाइ कुन सब्दले
      प्रससा गरु म

    • @fullmayaThapaliya
      @fullmayaThapaliya 5 หลายเดือนก่อน

      10:54 ​@@LokeshSharma-pi2yj

  • @manmagar1341
    @manmagar1341 4 ปีที่แล้ว +1

    मनमायाको दोहोरी कति राम्रो छ बूढो सङ्ग पनि ठिकै भुरो सङ्गपनि ठिकै छ धन्यावत

    • @toranrana3327
      @toranrana3327 4 ปีที่แล้ว +1

      त्यो कलाकार विशेष ता हो साथी

  • @ravitamang6702
    @ravitamang6702 4 ปีที่แล้ว +2

    मन माया दिदि ले यो भाका मा असाध्यै मिठो सुन्छ ।मलाई पनि यो भन्दा के चाई,धान्न चालीस नकट्दै पोइ पाइयो अहा

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +7

    हो यो आजको जसरी नै अरुलाई गाउन लगाएर आफू समयमै खाना खाजा खाने गर्नुस कृष्ण दाइ जय इन्द्रेणी।

  • @samitbabu3528
    @samitbabu3528 4 ปีที่แล้ว +6

    ल इन्द्रेणी हेरुँ अब।

  • @vinaykanwar7961
    @vinaykanwar7961 4 ปีที่แล้ว +1

    मनमाया को आवज जति सुने पनि धित मर्दैन ,कति मीठो आवज छ भगवान को गड गिफ्ट जस्तै लाग्छ!

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 4 ปีที่แล้ว +1

    मन माया बहिनी को सोर रै मीठो छ

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 4 ปีที่แล้ว +4

    मन माया दिदि को आबज सारै मिठास छ बधाई तथा शुभ कामना म ओमन देखि हेरदै छु👌👌👌👌👌👌👌👌👌👌👌👌❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @निरोजगुरुंग
    @निरोजगुरुंग 4 ปีที่แล้ว +7

    I'm first🌈🤟🤟🤟 man Maya ko voice ma fidaa huneharu yeta.

  • @premchhetri9356
    @premchhetri9356 4 ปีที่แล้ว +7

    वास्तवमै मनमाया भनेको झरनाको पानी झै स्वच्छ र प्राकृतिक लाग्छ।

  • @krishnarimal2306
    @krishnarimal2306 4 ปีที่แล้ว +6

    मनुको जादुमय आवाज होलि बिशेष

  • @sattallama6412
    @sattallama6412 4 ปีที่แล้ว +1

    अति राम्रो गयाे दुबै जानलाई धेरै धेरै धानेबाद

  • @bharatdhamala8852
    @bharatdhamala8852 4 ปีที่แล้ว +36

    शब्द को त खानी हो मनमाया वाईवा।साह्रै गहकीला शब्द आऊने हो।

  • @krishnagurung2265
    @krishnagurung2265 4 ปีที่แล้ว +15

    ईन्द्रेणी मा राम्रो स्वर मनमाया बहिनीको लाग्छ।

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +2

    जति हेर्दा राम्री छन् मनमाया दिदि त्यतिनै मिठो
    स्वर🌹👌🌺🥀🌷🌻

  • @zsen2438
    @zsen2438 4 ปีที่แล้ว +4

    आहा स्वर को धनी मन माया को शब्द पनि धेरै राम्रा राम्रा हुन्छन् जय जय इन्द्रेणी सम्पूर्ण सहयोगी मन हरु लाई पनि धेरै धेरै धन्यवाद सबै को जय जय होस्

  • @kpjoshi646
    @kpjoshi646 3 ปีที่แล้ว

    शान्त सालीन र धैर्य स्वभाव स्वर तथा कलाकारिताकी धनी मनमाया बहिनी सबैको मन पर्ने गाइका

  • @krishnagurung2265
    @krishnagurung2265 4 ปีที่แล้ว +5

    अति मिठासपूर्ण शैली मा दुबै जनाको। धन्यवाद।

  • @Jyoti555_
    @Jyoti555_ 4 ปีที่แล้ว +27

    मनु दिदिको राम्रो र पेल्नि खालको दोहोरि आज हेर्न पाइयो बिहान पनि कडा थियो।love u dd 😍😘
    अनि दिदि lefty हुनुहुदो रैछ भन्ने कसकसले ख्याल गर्नु भछ?

    • @manamayawaiba4495
      @manamayawaiba4495 4 ปีที่แล้ว +1

      हाहाहाहा।।।

    • @Jyoti555_
      @Jyoti555_ 4 ปีที่แล้ว

      @@manamayawaiba4495 हजुर lefty हो है😘😘मैले धेरै follow गर्दा एउटा बानि थाहा पाको हजुरको

    • @toranrana3327
      @toranrana3327 4 ปีที่แล้ว +1

      बायाँ हातले ताली बजाको छ त

    • @toranrana3327
      @toranrana3327 4 ปีที่แล้ว

      तेस्तो गितमा त कति रङ्गाएरङ्गाए साच्चै रङ्गाउनु परोनि

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +6

    Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva ratri hjr

  • @sandeshgurung9615
    @sandeshgurung9615 4 ปีที่แล้ว +1

    राष्ट्रिय म्रु तमु समाजको सचिव दाजु र मनमाया दिदि को उत्कृष्ट दोहोरो गहकिलो शव्द चोटिलो जवाफ अनि आर्गेनिक भाषा गाउघरको भाषा मिठो उत्तर उत्तर प्रगति को कामना

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 ปีที่แล้ว +12

    आजा पहिलो नबर मा परे इन्द्रेणी म छुटाइ हेर्ने यत हाजिर गरौ सबै जना

  • @durgathapa5766
    @durgathapa5766 4 ปีที่แล้ว +8

    Dohori ta manmaya dd le jasto gaunu parxa kati Santa kati mitho swor sabda testai mitho.

  • @manbahadur6739
    @manbahadur6739 4 ปีที่แล้ว

    मनमायाँ साेल्टिनि याे दिलमा बसेकाे मान्छे हाे

  • @pkrchijamanmayaprayageetra7545
    @pkrchijamanmayaprayageetra7545 ปีที่แล้ว +1

    Nice son kiran grg vs man maya

  • @paarukhadakthoki7905
    @paarukhadakthoki7905 4 ปีที่แล้ว +5

    टीका सिस यो dress मा 👌👌👌👌

  • @bijaygurung1430
    @bijaygurung1430 4 ปีที่แล้ว +1

    Dohori bhaneko yesto hunuparxa. Molai yo dui jana ko sachi maya baseko jasto Dohori lagyo. Ani Manmaya sarai khulera haseko molai dherai sarro ramro lagyo.

  • @nareshmahatchhetri1088
    @nareshmahatchhetri1088 4 ปีที่แล้ว +4

    Namaskar indreni team lagaya indreni herer basnuhu sampurnama ani happy holi vanna chahanxu sabaima dohori dami xa jaya indreni jaya lokdohori

  • @gitasigdel9869
    @gitasigdel9869 4 ปีที่แล้ว +6

    Love you manmaya sis

  • @namarajsharma2110
    @namarajsharma2110 4 ปีที่แล้ว +5

    मनमाया गित गाउने तरिका पनि यकदमै भलाद्मिक पाराले गाउने शैली अति मन पर्यो शब्द र लयाको कुरै नगरौ

  • @sumitranani1426
    @sumitranani1426 4 ปีที่แล้ว +5

    Dami dori kiran sir ko i like it

  • @anuaryal9513
    @anuaryal9513 4 ปีที่แล้ว +3

    अति गहकिला शब्द हरु धन्यवाद दुबै जना लाई।

  • @tikaramrijal3329
    @tikaramrijal3329 4 ปีที่แล้ว

    इन्द्रेणी मा सबै भन्दा राम्रो गित गाउने अनि इन्द्रेणी मा सधै अाउने मन माया दिदिको दोहोरी सुन्न सुरुवात गरियो अब फलामे खाटमा पल्टिदै

  • @kalpanakhadka3608
    @kalpanakhadka3608 4 ปีที่แล้ว +1

    आहा कति मिठो दोहोरी

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 ปีที่แล้ว

    मनमायाको आबज 🙏🙏🙏🙏🙏

  • @birendrashah3565
    @birendrashah3565 4 ปีที่แล้ว +1

    मनमयाको हासोनै राम्रो

  • @basantabudhathoki3109
    @basantabudhathoki3109 4 ปีที่แล้ว

    मनमायाको हरेक गीतमा दम हुन्छ त्यसैले अति मन पर्छ

  • @pasanglama6713
    @pasanglama6713 4 ปีที่แล้ว +5

    मलाई पनि मन परछ मनमाया

  • @बियोगीअसफलयात्रीपुस्कर

    मनमाया दिदिको साचिकै कैलिको जस्तो स्वरको ठूलो फ्यान हो

  • @setokoji5427
    @setokoji5427 4 ปีที่แล้ว +4

    Manmaya waiba Dd ko fan jati yata✋🏻

  • @bindugurung9637
    @bindugurung9637 4 ปีที่แล้ว +25

    टीका दि खूब नक्कली hunuvayako xa है aja voli पहिली कै टीका thake xa है

    • @semmachhetri6629
      @semmachhetri6629 4 ปีที่แล้ว +2

      अह भने अाज भाेलि अलि नक्कली देख्छु म पनि पहिला कति सिम्ल हुन्थियाे तर अाज भाेलि त अगाडिको कपाल काटेर

    • @kunchhangtamang
      @kunchhangtamang 4 ปีที่แล้ว +2

      उमेर नै यस्तो छ हजुर के गर्नु

    • @rhythms257
      @rhythms257 4 ปีที่แล้ว +3

      पुराना दिन दुःख हरु भोल्यो होला नि पैसाको मात अनि अथाह दर्शक ले माया दिएको थिएँ अनि अब हिरोनी हुन लाग्या होला नि

    • @gaunanjan3699
      @gaunanjan3699 4 ปีที่แล้ว +1

      Ali ali suhaudo ra mildo ta garnu paryo ni

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 4 ปีที่แล้ว

      Kukur ko puchar bango dhekhda ni haso lagni time re yo Samaya kya

  • @hemasingkhakda4382
    @hemasingkhakda4382 4 ปีที่แล้ว +7

    राम्रो छ ल होलि को शुभ कामना ल

  • @kisanban7099
    @kisanban7099 4 ปีที่แล้ว +6

    किरण गुरुङ सर काे र मनमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै नमस्कार जय नेपाल साउदि देखि

  • @coolmax778
    @coolmax778 4 ปีที่แล้ว +4

    Wawaman Maya ko Kai mitho voice ho

  • @mechidurgasinger2653
    @mechidurgasinger2653 4 ปีที่แล้ว

    Sadhai ramro programme jaha dherai garib dukhiley sahayog pauxan dherai dherai badhaixa Krishna kandel jyu dai lai

  • @anuaryal9513
    @anuaryal9513 4 ปีที่แล้ว +5

    छैन मत कमजोरी , एकैचोटि हुने छ्न छोरछोरी भन्नू पर्ने किरन दाइले 😃😃😃

  • @narendrababu422
    @narendrababu422 4 ปีที่แล้ว

    mana maya ko sabda dammi lagyo i like manu

  • @dipamarasini7102
    @dipamarasini7102 4 ปีที่แล้ว +1

    मनमायाको जस्तो मिठो स्वर कसैको छैन इन्द्रेणी मा।सुमधुर र सलल बगेको स्वर छ ।

  • @tilakkhatri3202
    @tilakkhatri3202 4 ปีที่แล้ว +3

    अाजकाल ईन्द्रेणि हेर्ने टाईम नपाउदा पछुताे लाग्छ मलाई

  • @ManiRam-vs6ie
    @ManiRam-vs6ie 4 ปีที่แล้ว

    Ekdam gamilo dohori xa. Dohori ki Rani hun manmaya
    Thankyou all indreni teams.

  • @dadiram7563
    @dadiram7563 4 ปีที่แล้ว +2

    मनमया को स्वर कति मिठो छ?