एकदम राम्रो छ यो भन्दा १ बर्ष पहिले हामी पनि पुगेको थियौ । पहिलो भन्दा अहिले अझ राम्रो भएको देख्न पाएको मा खुसी छु। सबै जना गएर आनन्द लिन ठाउँ हो तिमबुङ पोखरी ❤❤
विश्व कै एकमात्र सुन्दर देश भने कै हाम्रो देश नेपाल हो🇳🇵🙏🇳🇵💖घरमा नै बसि बसि नेपालको रमणिय गाउँ ठाउँहरुको भ्रमण गर्ने अवसर जुराइदिनु भएकोमा सम्पूर्ण टिमको जय जय होस् र कार्यक्रमको अझ बढि सफलताको शुभकामना छ🙏🙏🇳🇵🇳🇵💖💖
आहा स्वर्ग भन्दा पनि सुन्दर मेरो देश , कैले काँही त नेपाल मा जन्मिए को ले मेरो छाती गर्व ले फुल्छ । लाग्छ सयौ जुनी सम्म पनि म नेपाल मै जन्मिन पाउँ। यस्तो रमणीय ठाउँ देखाउनु भएको मा purvi Blues team लाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु । जय नेपाल जय नेपाली ❤️🙏🏾🇳🇵🇳🇵🇳🇵
म नेपाली हुँ भनेर मात्रै कहाँ पुग्छर आफ्नो देश र देशमा भएका प्राकृतिक भुभाग देखाउ र चिनाउन पनि उत्तिकै दाईत्यो हुन जान्छ जो जोकसैले गर्न असम्भव हुन्छ भन्नेबाद सचिन सर लगायत सम्पुर्ण सहकर्मी मनहरुमा
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो प्राकृतिक दृश्य चाहेर पनि जान नसकेको इच्छाशक्ति हुदाहुदै पनि जान नपाएको नसकेको दर्शकको लागी आफैंले पुगेर दृश्यावलोकन गरेको अनुभव हुने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लक्ष्मी पोखरी जाँदा लक्ष्मी सरको याद आयो। सँगै जान पाएको भए राम्रो हुन्थ्यो हिजो प्रसारण भएको यो चित्रमा चाहिँ एकदम राम्रो खालको छायांकन अथवा राम्रो खालको पृष्ठपोषण राम्रो खालको भौगोलिक विशेषता पाइएको छ। धन्यवाद विशेष टिम पूर्वी ब्लुज
तपाईंको उत्कृष्ट बोल्ने शैली, उस्तै सौन्दर्यले सजिएका स्थानले सुनमा सुगन्ध त थप्ने नै भयो आफु नि ती स्थानहरुमा घुमी रहेको अनुभूति भयो। विकट स्थानका गोठमा बस्ने सिक्किमेली जनताहरु तपाईंहरुको आगमनले खुशी हुँदा,आफैलाई पनि गर्वित महसुश गरें। उच्चतुंगा स्थानमा यसरी यात्रा गर्नु एक साहसिक र जोखिमपुर्ण कार्य हो।किन कि सेना मा हुँदा म पनि धेरै स्थानमा गएको छु। धन्यवाद अनि सलाम छ सचिन सर अनि पुरा टिमलाई,तपाईहरुको साहसिक र उत्कृष्ट प्रस्तुतिको लागी। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
पूर्वीय भू-भागमा पर्ने पर्यटकिय क्षेत्र साथै छिमेकि राष्ट्र सिक्किमको भू-भागमा पर्ने अत्यन्तै मनमोहक र सुन्दर दृश्य हेर्न पाउदा रमाईलो लाग्यो , धन्यवाद छ पूर्वी ब्लुज टिम लाई🙏
कम्पनीको कामको उच्च चापमा बिहीबार आईपुगेकै थाहैपो पाईँन यसो TH-cam क्लीक गरेको PURVI BLUES पो सिधै देखियो I अतिनै ऎतिहासीक महत्त्वपूर्ण सामग्रीको लागि सचिन सर लगायत टिमलाईनै हृदय देखिनै सलाम छ !!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊
हाम्रो सिक्किम र छिमेकी देश नेपालको भूगोल एउटै छ।यति सुरम्य स्थानको सुन्दर प्रस्तुति प्रदान गर्नु भएकोमा हामी सबैको प्यारो सचिन नेउपाने सर र टीमप्रति आभार। यो पानी झरीमा मरिच लगाएको चिया पिउंदै ओछ्यानमै पल्टि पल्टि यस्तो राम्रो भिडियो हेर्न पाइयो। पुनः आभार धन्यवाद ।
हाम्रो नेपाल स्वर्गभन्दा कम छैन 🎉🎉 घुम्नको लागि देश बाहिर होइन नेपालभित्रै कैयौँ यस्ता ठाउँहरू छन् त्यहाँ पुगेका हुँदैन तर एकदमै रमाइलो ठाउँहरू हुन्छ जसले आफूभित्र गर्भमा भिन्न भिन्न किसिमको रहस्यहरू लुकाएर राखेको हुन्छ🎉🎉 मलाई त्यस्तै ठाउँहरू मनपर्छ 🎉🎉 नेपालको जोखिमपूर्ण ठाउँहरूको यात्रा गरेर हामीलाई त्यहाँको बारेमा भन्दिनुहुने सम्पूर्ण सचीन न्यौपाने लगायत टिमलाई धन्यवाद दिन चाहन्छु🎉🎉🎉
Aja ko episode herna lai had been waiting since last week,ramailo lagyo dherai....watching from Sikkim...asti bharkhar ilam,panchthar vayera pathibhara darshan garera farkeka hou❤❤❤, thanks Sachin ji and team
लक्ष्मी पोखरी बाट पारी छिर्पुक तर्नु भको भए झनै सुन्दर पोखरीहरु थियो गोरु पोखरी जस्मा दुईवटा गोरु को ढार देखिन्छ मजुर पोखरी जस्मा भाले मजुर को प्वाख देखिन्छ नीर पोखरी छुटै सुन्दर छ र राम लक्षुमान ज्म्लेहा पोखरी छन पाचवटा पोखरी नजिक नजिकै छन फेरि पनि जानू होला है
कुनै स्विजरल्यान्ड भन्दा कम छैन मेरो देश नेपाल 🇳🇵🇳🇵🙏🙏🙏🙏
Back hai
Ho xain bas desh chalaune haru chai lado jasto x
तो भन्दा कयौ गुणा बढी राम्रो छ राजा
Janta ra neta mantri chai affrica banda kharab xa. 😎
Nice hamro nepal
सिक्किम बाट PURVI BLUES हेरनु हुने हरू को निम्ती एकदमै रमाईलो श्रखला।
😊
Very nice & fantastic video 👌🙏 ,Dehradun (Uttrakhand)
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
धेरै राम्राे लाग्याे यो भिडियो हेर्दा। सिक्किम जान नसकेपनि हेरेरै चित्त बुझाइयो।😊😊❤😊
I am from Sikkim ... thanks for the video . Ghar basi basi Sikkim - Nepal ko ramailo place harnu payo
ल नयाँ भिडियो आयो है सबैजना हेर्न थालौं। सम्पूर्ण टिमलाई हार्दिक नमन छ ।🙏🇳🇵
नमस्कार सर तिम्बुङ पोखरी देखि लक्ष्मी पोखरी सिक्किम हुदै तिम्बुङ म्याराथन पनि हेरेँ है तपाईं सँगै ,रमाइलो दृश्य ❤❤❤ -चेन्नैबाट
पर्देश बाट आफ्नो गाउँ ठाउँको दर्शन पाएँ सारै खुशी लाग्यो ❤❤❤❤❤❤
Thank you so much for 315 subscribers family and keep supporting everyone 😮🎉❤❤
एकदम राम्रो छ यो भन्दा १ बर्ष पहिले हामी पनि पुगेको थियौ । पहिलो भन्दा अहिले अझ राम्रो भएको देख्न पाएको मा खुसी छु। सबै जना गएर आनन्द लिन ठाउँ हो तिमबुङ पोखरी ❤❤
विश्व कै एकमात्र सुन्दर देश भने कै हाम्रो देश नेपाल हो🇳🇵🙏🇳🇵💖घरमा नै बसि बसि नेपालको रमणिय गाउँ ठाउँहरुको भ्रमण गर्ने अवसर जुराइदिनु भएकोमा सम्पूर्ण टिमको जय जय होस् र कार्यक्रमको अझ बढि सफलताको शुभकामना छ🙏🙏🇳🇵🇳🇵💖💖
आफू जान न पायेनी कति राम्रो राम्रो ठाउ हरु हेर्न पाईन्छ म तपाईं हरुको सबै विडियो हरु हेर्छु राम्रो लाग्छ ।🙏👍️👍️👍️
dherai ramro dai yesto nepal ko prakitiharu dekhounu hunxa tesko lagi tnks
अति सुन्दर दृश्य छ जति हेर्यो उति मज्जा आउने पुर्बी ब्लुस लाई उच्च सम्मान छ मेरो सधै सचिन सर । 🙏🙏❤️❤️🇳🇵🇳🇵
आहा स्वर्ग भन्दा पनि सुन्दर मेरो देश , कैले काँही त नेपाल मा जन्मिए को ले मेरो छाती गर्व ले फुल्छ । लाग्छ सयौ जुनी सम्म पनि म नेपाल मै जन्मिन पाउँ।
यस्तो रमणीय ठाउँ देखाउनु भएको मा purvi Blues team लाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु । जय नेपाल जय नेपाली ❤️🙏🏾🇳🇵🇳🇵🇳🇵
म नेपाली हुँ भनेर मात्रै कहाँ पुग्छर आफ्नो देश र देशमा भएका प्राकृतिक भुभाग देखाउ र चिनाउन पनि उत्तिकै दाईत्यो हुन जान्छ जो जोकसैले गर्न असम्भव हुन्छ भन्नेबाद सचिन सर लगायत सम्पुर्ण सहकर्मी मनहरुमा
तपाइँलाई देखेर कति खुशी हुनुभयो बुवा तपाईंको सबै भिडियो हेर्नुहुदो रहेछन् , प्रकृतिप्रेमी रहेछन् ❤❤🎉🎉
नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो देश संसारका कुनै देशमा नभयको भुगोल अत्यन्त महत्वपूर्ण हिमशिखर ले बिश्व लाई स्वागत गर्दछ 🙏🙏🙏
तिम्बुङ पोखरी हुदै लक्ष्मी पोखरी को यात्रा सारैनै रमाइलो हुदै भारतको सिक्किम सम्मकोयात्रा दृष्य देख्न पाइयो सचिन सरलाई धेरै धन्यबाद ।
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो प्राकृतिक दृश्य
चाहेर पनि जान नसकेको इच्छाशक्ति हुदाहुदै पनि जान नपाएको नसकेको दर्शकको लागी आफैंले पुगेर दृश्यावलोकन गरेको अनुभव हुने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लक्ष्मी पोखरी जाँदा लक्ष्मी सरको याद आयो। सँगै जान पाएको भए राम्रो हुन्थ्यो हिजो प्रसारण भएको यो चित्रमा चाहिँ एकदम राम्रो खालको छायांकन अथवा राम्रो खालको पृष्ठपोषण राम्रो खालको भौगोलिक विशेषता पाइएको छ। धन्यवाद विशेष टिम पूर्वी ब्लुज
खुशी लाग्यो भिडियो हेरेर हामी पनि सन्दकपुको सिमानामा बस्ने भएकोले गर्दा यस्तो सीमाको भिडीयो हेर्न धेरै मज्जा लाग्छ ❤
हजुर को भिडियो सधै हेर्छु सब भन्दा राम्रो यो लाग्यो म पनि २० बर्ष पहिला यो ढाउ हरु मा हिनेको धन्याबाध सचिन सर❤❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो देश , हाम्रो नेपाल !!
कहिले तराइ कहिले हिमाल !!
यहि नै हो purbi bluesको कमाल !!
तपाईंको उत्कृष्ट बोल्ने शैली, उस्तै सौन्दर्यले सजिएका स्थानले सुनमा सुगन्ध त थप्ने नै भयो आफु नि ती स्थानहरुमा घुमी रहेको अनुभूति भयो।
विकट स्थानका गोठमा बस्ने सिक्किमेली जनताहरु तपाईंहरुको आगमनले खुशी हुँदा,आफैलाई पनि गर्वित महसुश गरें।
उच्चतुंगा स्थानमा यसरी यात्रा गर्नु एक साहसिक र जोखिमपुर्ण कार्य हो।किन कि सेना मा हुँदा म पनि धेरै स्थानमा गएको छु।
धन्यवाद अनि सलाम छ सचिन सर अनि पुरा टिमलाई,तपाईहरुको साहसिक र उत्कृष्ट प्रस्तुतिको लागी।
-प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
आज बल्ल पुरा भिडियो हेरीयो सार्है मन पर्छ।
पूर्वीय भू-भागमा पर्ने पर्यटकिय क्षेत्र साथै छिमेकि राष्ट्र सिक्किमको भू-भागमा पर्ने अत्यन्तै मनमोहक र सुन्दर दृश्य हेर्न पाउदा रमाईलो लाग्यो , धन्यवाद छ पूर्वी ब्लुज टिम लाई🙏
शुद्ध भाषाको अभिव्यक्ति, कार्य प्रतीकों लगाव सदैब मातृभूमि प्रतिको सेवामा लागी रहोस !!!
थुइक्कै सिमा स्तम्भको हालत ! एउटा ब्यक्तिगत जग्गाको साँध सिमाना जत्तिको पनि छैन ! धेरै धेरै धन्यवाद सचिन सर र सम्पुर्ण साथीहरुलाई।
कम्पनीको कामको उच्च चापमा बिहीबार आईपुगेकै थाहैपो पाईँन यसो TH-cam क्लीक गरेको PURVI BLUES पो सिधै देखियो I अतिनै ऎतिहासीक महत्त्वपूर्ण सामग्रीको लागि सचिन सर लगायत टिमलाईनै हृदय देखिनै सलाम छ !!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊
अति नै सुन्दर हाम्रो नेपाल जय हाेस् सम्पूर्ण टिमलाई 🇳🇵🇳🇵🙏🙏👍️👍️❤️
हाम्रो सिक्किम र छिमेकी देश नेपालको भूगोल एउटै छ।यति सुरम्य स्थानको सुन्दर प्रस्तुति प्रदान गर्नु भएकोमा हामी सबैको प्यारो सचिन नेउपाने सर र टीमप्रति आभार। यो पानी झरीमा मरिच लगाएको चिया पिउंदै ओछ्यानमै पल्टि पल्टि यस्तो राम्रो भिडियो हेर्न पाइयो। पुनः आभार धन्यवाद ।
Thanks Sachin dai...I am also jhapali... but living in Mumbai since 1995 ... your video is lifeline for me....
हाम्रो नेपाल स्वर्गभन्दा कम छैन 🎉🎉 घुम्नको लागि देश बाहिर होइन नेपालभित्रै कैयौँ यस्ता ठाउँहरू छन् त्यहाँ पुगेका हुँदैन तर एकदमै रमाइलो ठाउँहरू हुन्छ जसले आफूभित्र गर्भमा भिन्न भिन्न किसिमको रहस्यहरू लुकाएर राखेको हुन्छ🎉🎉 मलाई त्यस्तै ठाउँहरू मनपर्छ 🎉🎉 नेपालको जोखिमपूर्ण ठाउँहरूको यात्रा गरेर हामीलाई त्यहाँको बारेमा भन्दिनुहुने सम्पूर्ण सचीन न्यौपाने लगायत टिमलाई धन्यवाद दिन चाहन्छु🎉🎉🎉
आहा ❤
कति रमाइलो ।
आज बिहिबार……॥
फूलै फुलले स्वागत गरेको,
हाम्रो पनि स्वागत छ यहाँहरू सबैजनालाई…॥🙏🙏🙏
सबै नेपालीको जय होस 🙏
नेपाल 🇳🇵 को जय होस् 🙏
अन्तिमका २ जना चेलीहरुले चाहिँ T shirt पाउनु भएकोमा धेरै धेरै बधाई छ 🙏
प्राकृतिक सुन्दरताले भरिपुर्ण छ हाम्रो देश, घरमै बसेर यति सुन्दर ठाउँहरु हेर्ने अवसर दिनुभएको मा धन्यवाद कुनै दिन प्रत्यक्ष जाने रहर त छदैछ!
एक दमै धेरै सुन्दर सिक्किम र नेपाल , नमस्कार सचिन सर म सिक्किम बाट हेरदै छ ।
नमस्कार सचिन सर 🙏
साथै बिजया दशमी २०८१ को हार्दिक मँगलमय शुभकामना सात समुन्द्र पारीबाट 🌹🌹🌹
यो चौरी पाल्ने बुवा सचिन भाईलाई देख्दा खुशी हुँदा मेरो मन जन खुशी भए म
Ati sundar ,Laxmi pokhari le sabai ko kalyan garun 🙏🙏🥰
Sare jaha se aacha hindustan hamara 🇮🇳🇮🇳🇮🇳
Dhanyawad dai bharat aayi dinu bhako ma
कहिले बहिबार आउँछ भनेर परखेरा बसेकाे सुरू गरियो भिडियो हेर्न सचिन सर❤❤
अति सुन्दर ठाउँ रहिछ सर🙏🙏🙏🙏🙏🌹🌹❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई मन पर्छ हरेक भिडियोहरु सचिन दादा को
जति हेर्यो तेति हेर्न मन लाउने धन्यवाद सम्पुर्ण मा जय नेपाल जन नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
सारै रमणीय स्थान न गएनी सचिन सर ले घुमाएर मज्जा आयो❤❤
आफू म नपुगे पनि तपाईले देखाउनु भएको दृश्य सङ्गै सबै पुगियो घुमियो धेरै धेरै धन्यवाद सरलाई🎉❤❤❤🎉🎉
अतीनै रमाईलो लागों सीक्कीम नेपाल को यात्रा
I am your regular viewer I always wait Thursday to watch your new episode.keep going on.
ग्रामीण पर्यटकीय स्थलहरूलाई प्रचार गर्ने तपाईँहरूको प्रयासलाई सधैँ उच्च सम्मान कुन्दन सर / सचिन सर❤
Aja ko episode herna lai had been waiting since last week,ramailo lagyo dherai....watching from Sikkim...asti bharkhar ilam,panchthar vayera pathibhara darshan garera farkeka hou❤❤❤, thanks Sachin ji and team
Wowwww , मलाई पनि नेपाल गोएर पुरै घुमम जस्तो भएको छ ❤
स्कूले जीवन मा घुमेको ठाऊ हजूर ले पून देखाउनू भो धन्यवाद,म दार्जिलिंग बाट।
Wow wow very nice and beautiful place ❤❤❤❤❤
नमस्ते सचिन ज्यु र सम्पुर्णलाई धन्यवाद सचिन ज्युलाई यो नयाँ श्रृंखलाको लागि हार्दिक आभार व्यक्त गर्दछु
नमस्कार पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु
youtube.com/@nepali.intertainment?si=DudFeKC8Rys83GwQ
बहुत सुन्दर प्रस्तुति
सुन्दर प्राकृतिक स्थानकाे रमाइलाे यात्रा।लक्ष्मी पाेखरीकाे दर्शन गर्न नपाएकाेमा अलिक खल्लाे भयाे हाेला।शुभकामना ।
प्रकृति ले सजाएको मेरो देश.....
लक्ष्मि पोखरी चै हेर्न पाइएन कस्तो थियो होला भन्ने मै रह्यो।बाँकी सबै उत्कृष्ट छ।
घरमै बसी बसी हजुरको पुरै भिडियो हेर्न पाउँदा अत्यन्तै धेरै खुसी छु। दादा
आहा कति सुन्दर ठाउ
लक्ष्मी पोखरी बाट पारी छिर्पुक तर्नु भको भए झनै सुन्दर पोखरीहरु थियो गोरु पोखरी जस्मा दुईवटा गोरु को ढार देखिन्छ मजुर पोखरी जस्मा भाले मजुर को प्वाख देखिन्छ नीर पोखरी छुटै सुन्दर छ र राम लक्षुमान ज्म्लेहा पोखरी छन पाचवटा पोखरी नजिक नजिकै छन फेरि पनि जानू होला है
Nice vlog da, regular viewer here... love from Sikkim, India
सचिन सर लाइ धेरै धेरै धनवाद छ।
Nepal ko hajur haru lai dherai dherai dhania bat xa
बडाे रमाइलो लाग्यो विभिन्न नयाँ ठाउँकाे दृश्या देख्न पाउदा❤
youtube.com/@nepali.intertainment?si=DudFeKC8Rys83GwQ
Sikkim ko chauri goth ma kasto ramailo ra aatmiya mahol 🤩
Sundar aati sundar🙏🙏
Maya cha Sikkim vta hajur lai ❤
Sarai sunder thanks for sharing hjr ko video every week herxu television ma. Aaja pni herdaixu. Love from Sikkim Gangtok 😍❤️👍🏻👍🏻
ल अब मजा आउने भो ❤❤❤❤❤ धन्यबाद सम्पुर्न तिम लाई ❤
आहा हाम्रो देस नेपाल अनि यसरी घुमाउन हुने सचिन दाजुको टिम लाई धन्यवाद 😍
I'm watching you from Sikkim lots of love n take care 🕊️🤞🙏
Syabas Bahadur Sachin bhanja.
God bless you n your team
Thank you❤❤❤❤❤❤❤❤❤❤
जता हेरेपनी पुर्बै रमाइलो ❤️🇳🇵
yeti dherai raamro thaau ko visit garaaunu bhayeko maa dherai dherai dhanyabaad
सुन्दर गन्तव्य सुन्दर ठाउँ सुन्दर कार्यक्रम
८ घन्टा काम गरेर थाकेको ससिरले सचिन सर को भिडियो हेरेपछि बडो आदन्द पाउछ । 🙏 💐💐
राम्रो लाग्यो।
यस्तै रमाइला भिडियोहरु आइरहुन् यसै गरी।
आफै गुम्न नसकेपनि हजुरकाे भिडियाे हेर्दा घुमेकै सरि अनुभब लाग्नी एकदमै आनन्द कईले बिहिवार आउला जस्तो लाग्छ
youtube.com/@nepali.intertainment?si=DudFeKC8Rys83GwQ
Dhanyabad eti ramro ramro video herne mauka dinu vaekoma ❤🙏😊
Lakxhimi pokhari herna pako vaye kati ramro hunthyo vai😢 toi pani hajur harule yeti ramro thau dekhai dinu vo dherai dherai dhannebad❤❤❤❤❤
maile majale video here hai sir dami lagyo
स्वर्ग भन्दा प्यारो देश मेरो नेपाल।
Heridai xa ❤❤❤ aba futnne gari hernne ho tq yati mitho video ko lagi hami big fan hoo 😂
Tq Sachin daai and purvi blues team lai.....Gharma basi basi swarga ko anuvab garna painx hajur ko video herera.....❤❤❤❤
Keep making this type of vlogs bro its such a amazing, from kalimpong .
आहा कति सुन्दर मेरो नेपाल ❤ मुटु भन्दा प्यारो हाम्रो देश
शचीन शर नमशकार छ बहूत रामरो लगीरयको छ
जय लक्छीमि माता मेरो रक्षा गर्नु🙏🙏🙏🙏
Very good Sachinji. I enjoyed by watching your video
Congratulations Entire Team 👏
सचिन सर को यो बिभिन्न भ्रमण ले म लाइ नि निकै घुम्नु मन छ बेला मौका कुनै बेला मिल्यो भने उहा सग सगै हिडने मन छ आशा छ यो कुनै न कुनै दिन पुरा हुने छ
सुन्दर ठाउ🙏🙏
Sarae ramro xa ❤ sir
Huge support from my side
Vagawan lae sadee varii rakxiya garun hae ta ❤
Kati रमाइलो आफ्ना viewer सँग कुरा garna पाउँदा, Skim
Ati sundar video Jaya Nepal waching uae 🙏