सुटिङमा जाँदा कुटाई खाएपछि भुन्टीका कलाकारहरू मिडियामा || Lokpriya TV || April 22, 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • Guest: Gita thapa , Loknath Acharya, Shristi Ugrakoti, Buddhi Shrestha
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    के तपाईले हाम्रो TH-cam च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Gitathapa #Loknath Acharya #ShristiUgrakoti #BuddhiShrestha #Bhunti #interview #lokpriyatv

ความคิดเห็น • 495

  • @BhimaSyangbo
    @BhimaSyangbo 5 หลายเดือนก่อน +164

    सधै भरी दुख दुख नै दुख त कति हेर्नू बिचरा भुटिले सुख पाको पनि हेर्न पाय हुने थियो❤❤❤

  • @saheyDjvdyd
    @saheyDjvdyd 5 หลายเดือนก่อน +115

    यो इनटरभियु मार्फत म के भन्छु भने भनटि लाइ सासुले पहिला देखि खान नदेको र अहिले सम्म देको दु ख सबै कुरा भुपेन्द्र ले थाहा पाएर फेरि भुनटि लाइ माया गरुस अनि हेर्नु भुनटिको टिमले सिरियल कति माथि उठेर जान्छ

  • @UrmilaRai-d4o
    @UrmilaRai-d4o 5 หลายเดือนก่อน +232

    सासु कोर नन्द ले गरेको हर्कद सबै भुपेन्द ले थाहा पाको हेर्न पाउँ नत्र म यो सिरिया हेर्दिन अब

    • @saritaaaraiii77
      @saritaaaraiii77 5 หลายเดือนก่อน +5

      Ho mo poni herdai na

    • @RupaJoshi-td1ef
      @RupaJoshi-td1ef 5 หลายเดือนก่อน +2

      same

    • @vishnupandey1638
      @vishnupandey1638 5 หลายเดือนก่อน +1

      Moh pane heardina

    • @saraswati8124
      @saraswati8124 5 หลายเดือนก่อน

      ​@@saritaaaraiii77😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊ब्ब्ब😊ब्ब😊😊😊😊😊😊😊😊😊ब्ब😊ब😊😊😊😊😊😊😊😊ब😊😅😊😅ब😊ब😅😊😊ब्ब😊ब्ब😊😊बब्व😊ब्ब😊😊ब्ब्बब्ब😊😊ब्ब😊bbb😊😊bh😊😊😅bb😊😊😊?b😊bb😊bvb😊😊b😊b😊😊😊😊bbb😅b😊😊😊b😊😅😊bbb😅b😊b😊😊😊😊b😊😊😊b😊😊😊b😊😊b😊b😊😊bb😊😊😊😊vbbbbbbb😊😊😊bb😊b😊😊😊😊😅bb😊hb😅bbh😊😊b😊bbbb😊😊😊bbb😊😊😊😅bb😅😅😅😊bb😊😅😊b😅😊😊vbbb😊b😊bbbb😊h😊b😊bhh😅b😊😊😊😊bb😊hh😊bbbb😊b😊😊hb😊b😊😅bb😊😊b😊bb😅b😊😊b😊😊hbb😊v😊😊b😊bb😅😊😊b😅😊😊b😅😊😅bbbbbh😊bbb😊bb😊b😊bbh😊b😊b😅😅bbb😊h😊😊😅b😊b😅vb😊😊bbb😊😅bb😊😊😊😊b😊😊b😊b😊b😅bbb😊😅b😊😊bbb😅😊😅b😅😅😊😅😊😊😊😅😅b😊bbbbbbb😊😊bbbb😊bb😊b😊😊😊😊😅😅bb😊vbhbbb😅bb😊bbb😊bbhbb😊b😊b😊😊bb😊bb😊😅😊v😊😅bbbv😅bb😊😊h😅bv😊😊b😊😊b😅😊bb😊bbv😅bbbb😅bb😅😊😅😅bb😊bbbhb😊😊v😅😊😊😊b😊😊b😊hbbbvb😊bb😊bb😊😅bb😊bb😊😅bb😊bbbbb😅b😊bbbbbbb😊😊bbb😊😊😅bv😊bb😊😅bb😅😊bb😅😊😅😊😅vbbb😅😊bbbb😅😊😊bb😊bbbbbbbb😊b😊bbb😅bvbbb😅bbhbbbb😊h😅bb😊bbb😊bb😅😊vbb😊bbbbbb😊vbbb😊bvbbb😅😅😊😅😊v😊bvbh😅😊😅bbb😅bb😅😊b😅bbbv😅bvbbvbbb😅bbv😅😊😊bbbb😊b😅😊😊bb😅vvbbvbbbvv😊😅b😅b😊😊b😊😊😅😊bbbb😅😊b😊bvbb😊bb😅😊bhbbbh😅😊bb😊😊😊hvv😊😅bvbvbbbbvb😊b😊😊bb😊😊bb😊bhbb😅bh😅bvbb😅vb😊bb😊bbb😅vv😊😊vbvv😊bv😅bb😊v😅vbb😅bvb😅bbvbbbv😅😊vbb😅😊vbb😅😅hvb😅vbvhbbvvb😅bb😊v😅😊bbvbvbvvvhhv😅😊hb😅😅vvh😅b😅b😅bbbbb😅b😅bb😅vbvhbbb😅😅😊😊b😅b😊😅bvbbbvv😊😊hbb😅bv😅bvbvvbbbvvbvv😊vbvvbbhbbbbbb😊😅bhb😊b😅😊😊vvbbbv😅bvv😅vvbb😅😊bbbb😅bh😅bbbvbbvbbbbb😅😊v😊bvv😊vbvvvvbvv😅😊😊bb😅😅😅b😊😊😅😅vbbb😅vhhb😅bvbb😅vbbvv😅bvvbvvbb😅vvbbb😅😅bhvvvvvvvbbhvvvbvv😊vb😊😅bbbb😊😅bhvbvv😅😅vbv😅bv😅😊😅bbvbvbvvv😊vvbbbv😅vvv😊b😅bhv😅bbbbvvvhvvvvbbbvbvbbvvbbvvv😊😊😅vbbvbbbvv😊hbvv😅b😅😅😅bbb😅vbvv😅bbvbvvbvvhvbb😅b😊b😅hbb😅vbvvhbbbbvbbbbbb😅b😊bv😅😊😅v😊😊vvv😅vb😅😅bvbvvv😅hbv😊vhvbbvbbbvbbhbbvbvvvbvbbbvbbbbbvbbvbbvhbhbbbbb😊vvhvbvvbbbbbb😅vvbvvvbvbvvbbbbvbbvbvvb😅b😊bvhvvv😊hv😅vvbbv😊bvv😊vbvbvvbhbbbvvbbvvvvbv😅vvvvbbvbvhbhbvvhvb😅bbbbvvvbvvvvvvhvbvbvvvvvvbbvhvvbbbhbbbbbbvbbbbvbvbbbvvbbvvvvbvbvvbhvvbvbbvbbbbhvbvbbbvvbhbvvbbvbvvbbvbvvbbbbbbvbvvvvbvvvbvvbvvbhbbbbbvbvbvvvbvvbvhvvvvbbb😊😊v😊vbbbhv😅vbvvvvvb😅vhbbbbvbb😅bvbbvbv😅😅vbvv😅😊vvbvbhvvvvbbvvvhvbbvvvbvhvvbbvbvbhvvvbbbvvvvvvvvbbbbvv😊bb😅bb😊bbbvvv😅vbbbbhbhhbvbvbbvbvvvvvvbvbbbbbbvvbbvvbbbbvvbbvvbbvvvvvbbbvv😅vvbvvv😅vbvvbbbb😅vbvhvvvvvhvbbbbvhbbvbvvbbvbbbbvbbbvbbvbbvbbvvvvbvbbvvbhvhbbhbbbbbvbvhbbbvb😊vbvbvbbvvbvbbvvbvvbhvbbbvvbvbbbvbvbvvvvvbbvvvvbbbvbvvvvbbbhbbbbvvbvbvvvbbbbvvvvvbhvvvbhbbvbbbvvbbvbvbbvvvvbvhvvvbbbvvvbbhbvvvbvvbvbvbbvvvbbvvvvbvbvhhbvbbvvvbvvvbbvvvvbbbbvbvbvbvbvbbbvvbvbvbbvvvbvbvvvbbvbbvbvbvvbvvbvvbbvbbbvvvvvbvvvvvbhvbhhbvvbvbvvvvbvvvbvvbvvbvbvvvvvvbhvvvbvbvhvvhbvvvbbbvcccccccccccccfccfcvvvvvvccfffx
      13:31 13:31 13:31 13:30 😅😅😅😊😅😊😊😅😅😅😅😅😊😅😅😊😅😅😊😅😅😅😅😅😅😅😊😅😊😅😅😅😅😅😅😅😊😅😊😅😅😅😊😅😊😅😅😅😅😅😊😅😅😅😊😅😅😊😅😅😅😅😅😊😅😅😅😅😊😊😊😅😊😊😅😅😅😅😊😅😊😅😅😅😅😅😅😊😅😅😅😊😊😅😊😊😊😅😅😊😅😊😅😊😊😅😊😊😅😅😊😊😊😅😅😊😊😊😊😊😅😊😅😅😅😅😊😊😅😅😊😊😊😊😊😅😊😊😊😊😅😊😊😅😊😊

    • @saritaaaraiii77
      @saritaaaraiii77 5 หลายเดือนก่อน

      @@saraswati8124 k lekheko holani asto risuthni

  • @رشادنيبال
    @رشادنيبال 5 หลายเดือนก่อน +4

    सारै रमाइलो भयोे भुन्टि टेलिसिरियल को टिमको कुराकानी नियमित रूपमा हेर्ने गरिरहेको छु❤

  • @NirmalaPariyar-kt1sq
    @NirmalaPariyar-kt1sq 5 หลายเดือนก่อน +34

    मलाई पनि आसादै मन पर्छ पुपेन्रलेचै भुन्टिलाई माया गर्नु पर्छ नत्र हेर्दिनम😢😢😢

    • @gangapun888
      @gangapun888 4 หลายเดือนก่อน

      Mni same

  • @Aartipun-u7x
    @Aartipun-u7x 5 หลายเดือนก่อน +18

    सिरीयलम। धेरै नस।त।उनु ल ससुर। ब।ले झै म।य। गरनु ल❤❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏🙏🙏

    • @pass3420
      @pass3420 4 หลายเดือนก่อน

      👈😂😂😂😂

  • @Tamangbishal-wx7wt
    @Tamangbishal-wx7wt 5 หลายเดือนก่อน +150

    हजुरहरूको अभिनय प्रति म आभारी छु। तर अब आउँदो बागहरूमा सासु र नन्दाको व्यवहार सुध्रेको हेर्न देख्न पाए झनै राम्रो हुन्थ्यो। र नन्द र सासु को व्यवहार सुध्रेको हेर्न चाहन्छु।

    • @anitatmg5
      @anitatmg5 5 หลายเดือนก่อน +3

      Hjr akdam thik kura 😊

    • @SunilMaharjan-kq4nc
      @SunilMaharjan-kq4nc 5 หลายเดือนก่อน

      R Hu​@@anitatmg5

  • @Komari-qt5yk
    @Komari-qt5yk 5 หลายเดือนก่อน +46

    सससुरा र देवर बाबुले अजई धेरै माया गर्दिनु ल भुन्टी लाई ❤❤🎉🎉🙏🙏

  • @KalpanaBhandari-xm1mg
    @KalpanaBhandari-xm1mg 5 หลายเดือนก่อน +6

    दिदी अब अर्को भाग मा भुन्टी दी लाई सासु नन्द र श्रीमान ले माया गरेको देख्न पाउँ ❤❤❤😢

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 5 หลายเดือนก่อน +13

    पढाइको कारण सबै सिरियेल हेर्न छोडियो तर यो भुन्टी छोड्न सकिएको छैन।हप्ताको एक दिन त समय छुटाएर हेरिएकै हुन्छु।

  • @VidyaMalla
    @VidyaMalla 4 หลายเดือนก่อน +1

    एक्टिङ धेरै राम्रो छ। भुन्टी सिरियलको।

  • @tshewangrinzin1067
    @tshewangrinzin1067 5 หลายเดือนก่อน +4

    Very talent acting, 🎉🎉 good luck to all of you bunti serial actors / actress and all participate members.

  • @jimeerozy6755
    @jimeerozy6755 4 หลายเดือนก่อน +4

    भुन्टी को सासू र नन्दको अर्कत भुपेन्द्रले थाहा पाउन पर्छ नत्र म यो सिरियल हेर्न अल्छी लाग्ने छ

    • @tekbahadur4971
      @tekbahadur4971 4 หลายเดือนก่อน

      मलाइ पनि तेस्तै लागो

    • @BASushmitaSharma
      @BASushmitaSharma 3 หลายเดือนก่อน

      Right

  • @मीराकांगडे
    @मीराकांगडे 5 หลายเดือนก่อน +1

    धेरै राम्रो सीरीयल ❤❤❤❤❤

  • @BisurajŔai
    @BisurajŔai 4 หลายเดือนก่อน +1

    भुन्टीलाई सासुले लडाएकाे,नन्द र सासुले गरेका सबै कर्तुतहरू र भुपेन्द्र उसकाे भाईले आमा र बहिनीकी कुरा सुनेर भुन्टीमाथि गरेका अपब्यावहारहरू महशुस गरेर आमा र बहिनीकाे सबै कर्तुतहरू थाहा पाएर भुपेन्द्रले आमा र बहिनीलाई कडा भन्दा कडा सजय दिनुपर्छ।

  • @Mayanepali-ny5gj
    @Mayanepali-ny5gj 5 หลายเดือนก่อน +11

    भूपेन्द्र खोइ त छुट्नुभयो त भूपेन्द्र भाको भए अझै राम्रो हुन्थ्यो😮😮😮😮

  • @NabinaSunar-jt7ix
    @NabinaSunar-jt7ix 5 หลายเดือนก่อน +28

    भूपेन्द्र सर अनि भुन्टी जी लाई ल्याएको भए झन् मज्जा हुनेथियो

  • @pabitraacharya3859
    @pabitraacharya3859 5 หลายเดือนก่อน

    भुन्टिकाे भाउजु लाई पनि सम्मान छ। साथै टिमलाइ पनि धेरै धेरै शुभ-कामना छ,🙏🙏🙏🙏🙏🙏👌👌👌👌💕💕💕💕

  • @shovagurung630
    @shovagurung630 5 หลายเดือนก่อน +3

    Wow nice mero bai ra bhai ani sis ra nanu aaha kati ramaro xa hai hajur haru ko video abhinaya haru ♥️ ❤️ 🙏

  • @adhikariadhikari2934
    @adhikariadhikari2934 5 หลายเดือนก่อน +10

    सम्पुर्ण मा नमस्कार साथै सम्झना हजुर हरुले अति राम्रो गरिरहनु भयेको छ अझ राम्रो गर्दै जानु होला भुपेन्द्र र भुन्टिपनि सहभागी हुनु भयेको भये अझ राम्रो हुने थियो है

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 5 หลายเดือนก่อน

    यिसासु र नन्द त सारै खतम अहिले त देवर बुडाे सबै खतम हुनथालेका छन अब भुन्टिले सुखपाकाे हेर्ने मनछ सलाम छ ससुरा बालाई❤❤

  • @narayankoirala7865
    @narayankoirala7865 3 หลายเดือนก่อน +1

    मलाइत लाग्छकी बलकुमारीलाइ चितामा राख्ता पनि कठैभन् नआउा

  • @mayadevi1749
    @mayadevi1749 5 หลายเดือนก่อน +9

    कान्छा छोरा छोरी को बिहे हेर्नै बाकी छ ल बधाइ छ ह्जुर हरु को तिम लाई म त दिन दिनै आए पनि हुन्थ्यो भन्ने पो हुन्छ हो आखिर एक हप्ता कुर्नु पर्छ❤

  • @gangapun888
    @gangapun888 4 หลายเดือนก่อน

    भुन्टि र कान्छि सिरेलत बास्तबमै अबिस्मरणीय बन्यो कति मिठो कतिपय कालपनिक कुरामा समरपित छ सारै मन पर्छ

  • @shaikshikthapa2261
    @shaikshikthapa2261 5 หลายเดือนก่อน +6

    पुनम बहिनी भुन्टीको परिवारको interview लिने रे भुन्टीको भाउजुको नदिने? सम्पूर्णमा शुभकामना !❤❤

  • @Meow_puppet123
    @Meow_puppet123 5 หลายเดือนก่อน +8

    भुन्टीको नन्दको दुई ताप्के मासु ❤❤❤❤

    • @NiraRokaya-pp1sp
      @NiraRokaya-pp1sp 5 หลายเดือนก่อน

      😂😂😂😂😂😂😂😂😂😂

  • @pumpapoulin1180
    @pumpapoulin1180 3 หลายเดือนก่อน

    मंगलबार को दिन खुशी लाग्छ भुन्टी हेर्न पाउछ भनेर ।

  • @ramkrishnabaral4764
    @ramkrishnabaral4764 5 หลายเดือนก่อน +2

    अव त यो सिरीयल मा परीवार राम्रो र बिश्वासिलो भएको देखाइदीनू होला / अब बाहिरीय समस्या र तनाब संग लडेर डटेको देखाइयोस न है त

  • @Beneta-24
    @Beneta-24 5 หลายเดือนก่อน

    Bhunti serialma Sabai Janalai derai derai Maya ❤❤ bhuntilai pani Maya dinu hola hai ABA

  • @sumirtamagar7284
    @sumirtamagar7284 5 หลายเดือนก่อน +2

    Poonam jiko dherai vo avinay herna na pako vuntima butt aaja interview herna pauda khusi lagyo❤️🙏

  • @rudraprasad9093
    @rudraprasad9093 4 หลายเดือนก่อน

    रमाइलो छ सिर्यल अब ससुरा बा ले सिसि क्यामरा घरमा राखेकाे हाेस तेल पाेखेर भुन्टि लाई लडाएकाे दृश्य सबैले सिसि क्यामरा बाट थाहा हाेस ।

  • @laxmanayer6054
    @laxmanayer6054 5 หลายเดือนก่อน +7

    अरु त धेरै राम्रो छ तर bhunti को पनि शुख को दिन आउनु पर्छ आब

  • @SanuBista-mo2qi
    @SanuBista-mo2qi 5 หลายเดือนก่อน

    पत्रकार पनि त यो सिरियल हुनु हुन्छ नि आफ्नो पनि भनु कस्तो भैराछ भुन्तिको भाउजु हुनु भाछ ❤

  • @GitaKafle-oq2mn
    @GitaKafle-oq2mn 5 หลายเดือนก่อน +4

    सिरियल पनि दु.ख पाउनेले दुखै दुख नभयर शुख पायको पनि हुनुपर्यो

  • @ranjanasubedi4150
    @ranjanasubedi4150 4 หลายเดือนก่อน

    यो बालकुमारि र भुमिका लाई त देख्दा नि कति रिस उठेको😮

  • @Loksewa-Gk-
    @Loksewa-Gk- 5 หลายเดือนก่อน +2

    नन्दले भयो दाइ भाउजू यहाँसम्म झगडा नगर्नु के रे आमा र दाइ भन्नुको सट्टा चिप्लियो भुमिका😅

  • @bikramtamang1150
    @bikramtamang1150 5 หลายเดือนก่อน +2

    आह राम्रो❤❤❤🙏

  • @laxmibaral1985
    @laxmibaral1985 4 หลายเดือนก่อน

    भुन्टी लाई दूखै दूख दीयको हूदा धेरै दुख
    लाग्छ कैले त रून्छू पनी अब आउने स्रियल मा चै खुसी भयको देख्न पाय हामी पनी खूसी हुने थियौ सधैं न टूटाई हेर्ने गर्छू तर सारै नराम्रो लाग्छ भुन्टी लाई हेला गर्दा खेरी ❤❤❤❤

  • @dipakpudasaini2614
    @dipakpudasaini2614 5 หลายเดือนก่อน +6

    भुन्टि सिरियलको आउँदो भाग मा सासु र नन्द ले भुन्टि लाइ मायाँ गरेको हुनुपर्यो हजुर कति दुखै दुख मात्र हेर्नु के भुमिका ले सत्य कुरा दाइ लाइ भनेर भुन्टी लाइ यउटा महान् बुहारिको क्यारिकेचर देख्न पाइयोस् है हजुर 🙏🙏🌺🌺🌹💐💐 भुन्टी सिरियल १००० भाग को लागि हार्दिक शुभकामना सम्पुर्ण टिम लाइ 🙏🙏🌺🌺🌹💐💐🌹🌹🌹💐💐🙏🙏🌺

    • @pass3420
      @pass3420 4 หลายเดือนก่อน

      सिरियल समाप्त हुन् त्यसपछि के गर्ने🤗🤗

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 หลายเดือนก่อน +1

    अस्तिको भागमा भुन्टि लडेको सासुको कारणले हो भनेर भुपेन्द्र जिले थाहा पाउनु पर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @sushilapokharel8692
    @sushilapokharel8692 5 หลายเดือนก่อน

    अब सासु अेाछ्यान परेर भुन्टि ले श्याहार गर्नु पर्छ अनि रमाईलो हुन्छ ।

  • @anitalohani4870
    @anitalohani4870 5 หลายเดือนก่อน

    मलाई पुनम ज्यु को बोली एकदम मन पर्छ❤

  • @प्रेमकुमारीपुनअल्लोउद्धमी

    त्यो छुच्ची सासुलाई बाहिर निकाल्नु अनि मात्त्र यो सिरियल हेर्नेछौ

  • @lalitchaudharyannuchaudhar4049
    @lalitchaudharyannuchaudhar4049 5 หลายเดือนก่อน +22

    अहिले हेर्न राम्रो लाग्यो तर सिरियल मा देख्ने बितिकै रिस उठेर आउछ

  • @kamalarai7545
    @kamalarai7545 3 หลายเดือนก่อน

    Dherai ramro xa hjr right 👍👍

  • @samjhanagurung52
    @samjhanagurung52 5 หลายเดือนก่อน +1

    Derai ramro xa ♥️♥️♥️♥️♥️♥️👍👍👍👍🎉🎉🎉🎉🎉🌹🌹🌹🌹

  • @subinakattel8086
    @subinakattel8086 4 หลายเดือนก่อน

    Sarai ramro 🙏🙏

  • @dinapaudel5746
    @dinapaudel5746 5 หลายเดือนก่อน +3

    Best serial bhunti kanchi

  • @saritamagar834
    @saritamagar834 5 หลายเดือนก่อน +2

    प्रस्तोता पनि भुन्टिकै परिवार हुनुहुन्छनि 🙏

    • @ChandraPakhrim
      @ChandraPakhrim 5 หลายเดือนก่อน

      टोकलेको बुडि

  • @harkamayalingkhim1253
    @harkamayalingkhim1253 4 หลายเดือนก่อน

    भुपेन्द्र र भुन्टि छिटै मिले काे देख्न पाउ ❤❤❤❤

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 5 หลายเดือนก่อน +4

    अहिले काे समाज ले सत्य कुरा पाचन सक्दैनन् तर भुन्टी सीरियल समाज मा जे हुँदैछ जे हुन्छ त्यो सत्य एथार्थ छ

  • @शारदाकार्की
    @शारदाकार्की 5 หลายเดือนก่อน +3

    अब भुन्टीलाई माया गर्नु नभएत सारै रिसउठ्न थालौको छ सासू देखि

  • @amalaPariyar-h2k
    @amalaPariyar-h2k 5 หลายเดือนก่อน

    अब आउने सिरियल भन्टिले दुख पाउनु पर्दछ ❤❤

  • @alphagaminone
    @alphagaminone 5 หลายเดือนก่อน

    Aaja vani balla khusi lagyo wow sabailai salut xa ❤❤❤💔💔😭😭❤❤❤🙏🙏🙏

  • @madankumartamang2982
    @madankumartamang2982 5 หลายเดือนก่อน +1

    perfect bhunti team

  • @paurajdarji3280
    @paurajdarji3280 5 หลายเดือนก่อน +2

    🇦🇪UAE 🇦🇪dekhi bhunti r kanchi siriayal ko sampurna tim lai hirdaya dekhi nai lakhau lakh safalta ko subhakamana x 🇳🇵🇳🇵🇳🇵Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @YamkaliKandel-dk4gh
    @YamkaliKandel-dk4gh 5 หลายเดือนก่อน +2

    भुन्टी को छुची सासुको पालो हेदा आसु रोकीदैन मेरो😢😢😢

  • @ShamkeetRana
    @ShamkeetRana 2 หลายเดือนก่อน

    Love u all family bunty serial❤❤❤👌👌👌

  • @LeelaChettei
    @LeelaChettei 5 หลายเดือนก่อน +2

    Damii Dami from wsikkim ❤❤❤

  • @مليسامليسا-ز2ث
    @مليسامليسا-ز2ث 3 หลายเดือนก่อน

    हो सबै को घरमा हुन्छ मलाई त सारै मन पर्छ

  • @Samjhana-ej1fo
    @Samjhana-ej1fo 5 หลายเดือนก่อน +9

    Jetho chora buhati khoi ta❤

  • @chandrakalarai5356
    @chandrakalarai5356 5 หลายเดือนก่อน

    Aaha kati ramailo tapaiharuko gaf ramro lagiyo❤❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 5 หลายเดือนก่อน +2

    भुन्टी का परिवार ससुरा बाहेक अरु सबै खल नायक काे रोल छ।हेर्दा ई तीन जना लाई कुदृष्टि नराम्रो छ।भुन्टी सही छी न भुपेन्द्र ले बुझ्नु पर्ने हो।रोल नै भुन्टी काे विरुद्ध हुँदा भुपेन्द्र देखी चुर्मुरिन्छु ।कहानी अती राम्रो छ। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉

  • @reeimpikanxu1721
    @reeimpikanxu1721 5 หลายเดือนก่อน

    Dherai ramro kalakar haru❤❤vuntima ris uthne vae pani😊

  • @binarai7159
    @binarai7159 5 หลายเดือนก่อน +2

    हुन त गाउँ घर मा कोहि त हुन्छ त्यसैले यो अभीनय देखाउनु भएको हुन सक्छ तर साह्रै दुःख र अत्याचार पनि भयो भुपेन्द्र सर ले पनि अब को ऐपीसोट मा सत्य कुरा जान्न बुझ्न पनि जरुरी छ 🙏

  • @urmilakhanal6064
    @urmilakhanal6064 5 หลายเดือนก่อน +1

    सार्है रिस उढ्ने भएको छ हिजोआज भुन्टि हेर्दा अनि यो भुमिका र सासू राक्षेस्नि देखि सारै रिस उढेकाे छ र अहिले त भुपेद्र र भाइ पनि सारै रिस उढ्ने भएको छ😠अब त सुद्राेको हेर्न मन छ है हामी सबै दर्शकहरूलाई 😢हामीलाई पनि थाहा छ फिल्म हो भन्ने तर सारै रिस उढ्छ सिरेल हेस्दा त😂

  • @TeakBahadur-q7d
    @TeakBahadur-q7d 5 หลายเดือนก่อน +2

    सासू आमा त राम्रो हुनुहुन्छ ।।त सिरियल मा कि??येस्तो छुचो??😊❤❤❤

  • @sandhaya4034
    @sandhaya4034 5 หลายเดือนก่อน +1

    जति गरेनि यि आमा छोरी कहिले सुध्रिने होइन हुनत यसो नगरि कहाँ बाट कथा अघाडी बढ्छर तैपनि भुन्टी लाइ हेला गर्दा चाहि मेरो पारा तातेर आउँछ तर अब भने भुन्टि ले सु ख पाउनु पर्छ

  • @anitatmg5
    @anitatmg5 5 หลายเดือนก่อน +2

    Adi tpi pani Bhunti serial ko fan ho vane aaunus sathi banum hai sathi haru🤝💗💗💗💗💗

  • @SitaKeshi-b5v
    @SitaKeshi-b5v 5 หลายเดือนก่อน

    अब भुन्टिले सुख पायकाे हेर्न पाउन है❤❤❤❤❤

  • @kalpanachalise4889
    @kalpanachalise4889 4 หลายเดือนก่อน +1

    सुकुमाया आउनु परो भुन्ती दुख दियको थाहा पाउनु पर्छ भुपेन्दर लाइ

    • @NirmalaNirima
      @NirmalaNirima 4 หลายเดือนก่อน

      सहि कुरा मेरो पनि यहि विनम्र आग्रह छ

  • @shasichettri8284
    @shasichettri8284 5 หลายเดือนก่อน +3

    Tapai haru ko interview Sarai Mann paryo tara bhunti Dede lay nee maya garnu vako part harna iccha xa please ❤❤❤❤❤

  • @laxmikhatri8077
    @laxmikhatri8077 5 หลายเดือนก่อน

    बा चही सर्है राम्रो र सकारात्मक सोछ bhayak

  • @BishnuSapkota-tk2bw
    @BishnuSapkota-tk2bw 5 หลายเดือนก่อน

    तर अब त भुन्टि ले पनि सुख पाउन पर्छ ❤❤❤❤❤

  • @DADA_GAMING098
    @DADA_GAMING098 4 หลายเดือนก่อน

    छोरी संगको इन्टरभ्यु छिट्टै हेर्न पाइयोस् दिदी। मेरो त खुसीको सीमा छैन दिदी छिट्टै सानी छोरी संगको इन्टरभ्यु हेर्न पाइयोस्❤😊
    म त धेरै धेरै धेरै एक्साइटेड छु छिट्टै इन्टरभ्यु लाउनुस् है प्लीज दिदी❤🎉

  • @RsShrestha-mw9hy
    @RsShrestha-mw9hy 3 วันที่ผ่านมา

    Wow❤❤🎉🎉🎉🎉

  • @manjutamang8004
    @manjutamang8004 5 หลายเดือนก่อน +2

    अब एकपल्ट सबै कलारारलाई एकैचोचि राखेर अन्तरबार्ता लिंदा झन् उपयुक्त देखिन्छ कि?
    भुन्टी टेलिफिल्म मलाई एकदम समाजमा घटेको आघारित भएकोले एकदम मन परेको छ। सफलताको शूभ-कामना छ।❤️❤️

  • @Saud_Sir1
    @Saud_Sir1 4 หลายเดือนก่อน

    भुन्टीले जहिलै दुःख मात्रै पाएको हैट के सारो दुखइ दुःख दिएको ? 1 भाग बाट हेर्दै आएको म त्यही बाट दुखाइ दुःख । अब त भुन्टिलाई अलि साहसिक र सकारात्मक कथा बनाउनु पर्यो ।

  • @niru3707
    @niru3707 4 หลายเดือนก่อน

    माफ होईन दुइटा गालामा चत्कन दिन मन छ मलाई यो बुरियालाई

  • @नयानौलोरमाइलो
    @नयानौलोरमाइलो 5 หลายเดือนก่อน +1

    यो च्यानलमा भुन्टी कान्छिका कलाकर बाहेक अरु औन मान्दैनन हो

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 5 หลายเดือนก่อน

    भुनटी सिरियल धेरै राम्रो छ तर सासू धेरै खराब सिरियल गरेकाे देखदा त हेर्न मन लागदैन अब देखि बुहारीलाई माया गनुहाेला चितावनबाट हेर्ने गछाै

  • @Manjushrestha123
    @Manjushrestha123 4 หลายเดือนก่อน

    अब घर मा सिसी क्यामेरा जडान गरेर सबै कुरा थाहा पाउनु पर्यो भूपेन्द्र ले😢
    हुन त आफै नालायक भयो😢😢😢

  • @yamunamagar5814
    @yamunamagar5814 5 หลายเดือนก่อน

    अब सब परिवार आउनु पर्यो ❤

  • @shivasharma-bj4vy
    @shivasharma-bj4vy 4 หลายเดือนก่อน

    म आफु सासु हो र पनी एती अत्याचार गरेको मन परेन अब मेरो बीचार मा पुपेन्र को बच्चा मरेको
    भुन्टीको कारण ले हैन आमाको कारण ले मरेको
    भन्ने थाहा पाऊन पर्छ

  • @RajinShrestha-f7s
    @RajinShrestha-f7s 4 หลายเดือนก่อน

    यो सासु र नन्द रियलमा पनि छुचचि छ होला जस्तो लाग्छ मलाई त भुन्टी लाई अतिचार दु ख दिये हो मलाई साह्रै रिश उड्छ नन्द र सासु देखि अनि भुपेन्द्र अथवा बिनोद सर संग अब सुधिरिनु पर्छ आमा नन्द को बेहोरा 😡😡

  • @KamalaRai-n5u
    @KamalaRai-n5u 5 หลายเดือนก่อน

    ससुरा, देवर, अनि भुपन्द्रले परिवारको कुरा बुझेर भुन्टिलाई माया गरेको हेर्न पाऊ ।

  • @anishtamang146
    @anishtamang146 5 หลายเดือนก่อน +2

    dewora bhai ra buba ko ramro avinaya xa salamxa xuchi ama ra bahini ko ali badinai xa

  • @KamalaRai-n5u
    @KamalaRai-n5u 5 หลายเดือนก่อน

    अब बुहारी हेला गर्न सबैले सिके खुब राम्रो भो ! यो सिरियलमा राम्रो देखाएर गलत गर्नेहरुले पनि ओहो ! यस्तो पो व्यबहार गर्नु पर्ने रैछ भन्ने महसुस गर्ने खालको बानाउनु नि !

  • @kesharithada-vm3of
    @kesharithada-vm3of 5 หลายเดือนก่อน +1

    Miss you kanxi bhunti ❤❤💌💌🚥🚥🚨🚨🚨🚨🚨🚨🚨🚨

  • @SitaBk-lh8xc
    @SitaBk-lh8xc 5 หลายเดือนก่อน

    Kati ramailo vako ho ka

  • @jamunasharma6398
    @jamunasharma6398 3 หลายเดือนก่อน

    Akdam ramro xa action sasu aama bahinni vaiko buba ko thikai ho

  • @amritapariyar7262
    @amritapariyar7262 5 หลายเดือนก่อน

    भुपेन्द्र को आमा को याक्टिङ त राम्रो छ तर भुन्टी को आमा को चाहि याक्टिङ राम्रो छैन

  • @chandraprabharimal5733
    @chandraprabharimal5733 5 หลายเดือนก่อน +2

    Ajjha yo siriyal sudhar hudai javas ahi shubhkamna xa yo tim lai

  • @Jinesha-w8j
    @Jinesha-w8j 5 หลายเดือนก่อน +4

    कति रमाइलो होके सह परिवार❤❤❤❤❤❤❤❤❤❤❤❤❤अल मिस्स यु

  • @sajalpaudel8117
    @sajalpaudel8117 5 หลายเดือนก่อน +1

    लोकप्रिय टिभीमा आउने भनेकै कान्छी र भुन्टीको कलाकार मात्र त हुन्

  • @krishnabkpaudel3336
    @krishnabkpaudel3336 5 หลายเดือนก่อน

    भुन्टीलाई कस्तो छ बच्चा भयोकी भएन अब त्यो भाग हेर्न पाउन 😢😢😢😢

  • @sunilagurung3803
    @sunilagurung3803 5 หลายเดือนก่อน +2

    All the best namaste all the time ❤🎉

  • @dilipmagar6672
    @dilipmagar6672 5 หลายเดือนก่อน

    हो सासू र नन्द को कर्तुत भुपेन्दर ले थाहा पाई भुन्ती सङ्ग माफी न मागेमा म पनि यो सिरियल हेर्न छोदी दिन्छु

  • @bhairabRai-y2f
    @bhairabRai-y2f 5 หลายเดือนก่อน

    Mero favourite siriyal Bhunti ra Kanxi but 2 baii siriyal ma Sasu haru chai maha xuchi parexa hai😂😂😂❤❤❤

  • @pamphaoli2405
    @pamphaoli2405 5 หลายเดือนก่อน +1

    तर पछिल्लो समयमा त देवर भाइको पनि भुन्टीप्रति अलि नकारात्मक सोँच भएको छ नि।