१ किलोको ३० लाख || सुन भन्दा महङ्गो वनस्पतिको खेती गर्दै गुल्मिका कृषक || Agarwood farming in Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Gulmi ko satyawati gaupalika bharse ka agarwood krishak ko story.
    specially Thanks: Resham Bohora.
    Video: Rabilal Poudel 9857064658
    Poudel Digital Studio Gulmi
    Facebook : / rabilal.poudel.14

ความคิดเห็น • 326

  • @chitramagar6188
    @chitramagar6188 4 ปีที่แล้ว +13

    तपाइको यस्तै भिडियो सामाग्रीहरु हेर्दा केही गर्ने मुड आउँछ ।

  • @nayanepal4383
    @nayanepal4383 2 ปีที่แล้ว +2

    नेपालमा अपराधी सरणार्थी आर्य चोर् डाँका फटाहा लुटेर को बारेमा डिटेल नबुझि कन धेरै ठूलो लगानी नगर्दा हुन्छ।अपराधी बाउनबाद ले तपाई लाई आँसुमा डुबाई दिन सक्छ।अपराधी सरणार्थी आर्य चोर् डाँका फटाहा लुटेर षडयन्त्रकारी छलकपटी को सरकार को लछ्यन

  • @GaneshMalla-iw5lw
    @GaneshMalla-iw5lw ปีที่แล้ว +1

    😅marukumkohoganeshMallaagrwoodkhetikolagihajurlaibadhaixa

  • @balkrishnasapkota9658
    @balkrishnasapkota9658 4 ปีที่แล้ว +6

    निर्यात को कानूनी प्रक्रिया पुरा गर्न सरकार तयार होला के त? सबै दलाल भ्रष्ट मात्र छन । 2/4 बोट पुराना रुख त म सग नि छन नि ।तर खै ? देश हाक्ने कै नियत ठिक छैन ।

  • @GlobalSanjay
    @GlobalSanjay 2 ปีที่แล้ว

    hawa

  • @narayndahal9428
    @narayndahal9428 ปีที่แล้ว +8

    अग्रुड खेती अहिलेसम्म को उच्च स्तर हुनेरहेछ।

  • @narayndahal9428
    @narayndahal9428 ปีที่แล้ว +6

    आत्मनिर्भर हुन उन्नति पर्गती गर्न बिदेशिनु पर्दोइन।जेहुन्छ नेपाल मै हुन्छ।

  • @sumanpandey1939
    @sumanpandey1939 4 ปีที่แล้ว +13

    रबि जी यस्को बिरुवा काहा बाट पाउन सकिन्छ होला क्रिपया जानकारी पाउ न

  • @rajendrapariyar1686
    @rajendrapariyar1686 ปีที่แล้ว +4

    कति परछ बिru काे हामिले उत्पादन गरन सकछाै जानाकारि दिनु हाेला

  • @ishworish7493
    @ishworish7493 2 ปีที่แล้ว +3

    सबैले यसैको खेति गरे भैगो नि किन भने किलोकै करोड रुपया पर्ने भएपछि किन अरु काम गर्ने

  • @baburampanday7096
    @baburampanday7096 4 ปีที่แล้ว +12

    मुल्य सुन्दा सातो जान्छ 😀😀😀🙏🙈

  • @premkarki6126
    @premkarki6126 ปีที่แล้ว +3

    याे बिरुवा विकाउने उपाय मात्र हाे ।पहिले पाउलनि भन्ने रुखकाे काठ महङ्गाे पैसामा बिक्रि हुन्छ भनेर थुप्रै किसानलाई फसाए।एउटाकाे ५०० देखि 750 सम्म लियाे ।तर नत याे बढ्याे ।बुट्यान रुख रहेछ ।यसकाे केही काम आएन।खेति याेग्य जमिन खेर गयाे ।हाेसियार किसान साथि भाईहरु

    • @cultureandcommunity2573
      @cultureandcommunity2573 ปีที่แล้ว

      हैन नि ! यसको प्रबिधि बारे भारतीय वन बिभागको प्रतिवेदन २०१४ वेवसाईटमा पनि पढ्न सकिन्छ ।

  • @durgarai8881
    @durgarai8881 ปีที่แล้ว +1

    गफाडिहरु बदमाश पहिले पहिके रुद्राक्ष भन्दै बिरुवाको व्यापार गरे लाटो जन्ता लाई बेछे अहिके जतततै रुद्राक्ष पाउछ मेरो गाउमा कस्ले किन्दिने अनि दाउरा मात्र बनाईदैछ डाका व्यापारी हरु

  • @dhansingh5099
    @dhansingh5099 ปีที่แล้ว +11

    हाम्रो गाउँघरतिर पनि पाइन्छ दाउरा बनाएर अागो बालछन

    • @Red_king841
      @Red_king841 ปีที่แล้ว

      Aavagi khapar crore paisa khera gayo😂😂😂

    • @saugatlimboo5109
      @saugatlimboo5109 ปีที่แล้ว

      😂😂asali haina hola tapai ko gau ma paune

    • @aayushtamang3746
      @aayushtamang3746 ปีที่แล้ว

      Kinne chai kasle 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @rajkumarkhatri1415
      @rajkumarkhatri1415 ปีที่แล้ว

      कुन ठाँउ हो तपाई को घर

    • @omnathBasnet
      @omnathBasnet ปีที่แล้ว

      कराेड परने काठ काे दाउरामा खाना पकाऐर खानु भागमानि हाे

  • @bhimadhungel8545
    @bhimadhungel8545 27 วันที่ผ่านมา

    खै कसरि बेच्ने किन्ने मान्छे चाहियोमसग छ ५०वटा ५फुटगोलाइ भएको रुखहरु छ गफ मात्र होकि बिक्रीछ त

  • @jangagurung8095
    @jangagurung8095 ปีที่แล้ว +1

    हे भगवान ! एउटै रुख बाट करोड आउछ भने किन नेपाल मा देशै भरी यसको ब्याब्सय नगर्नु। युब सबै खाडीमा छन भने सरकार के हेरेर बसेको। के यो सत्य हो, या युटुबर मात्रै हो?

    • @gagankhadka7130
      @gagankhadka7130 ปีที่แล้ว

      अब हामिले खोज गर्नुपर्छ

  • @bashantadhakal9944
    @bashantadhakal9944 2 ปีที่แล้ว +1

    किन्छ कस्ले
    म संगनिछ
    क्रिपया लौन

  • @BijayeRana
    @BijayeRana 7 หลายเดือนก่อน +1

    नेपालमा कस्ले।बिक्री ।गरेछ सर

  • @rekhashrestha529
    @rekhashrestha529 2 หลายเดือนก่อน

    कस्तो जमिनमा हुन्छ तराई तीर हुन्छ कि हुँदैन जानकारि पाउन बिरुवा बनाउनुहोला हामीलाई पुग्नेगरि कति मुल्य पर्छ जानकारिपाउ

  • @mohanrai1014
    @mohanrai1014 2 ปีที่แล้ว +11

    बजार ब्याबस्थापनको लागि राम्रो नेपाल सरकारले पनि सहयोग गर्नु पर्छ ,,,

  • @suryathapa5785
    @suryathapa5785 หลายเดือนก่อน

    गफ त युतुब भरी छरपस्टै देखियो सुनियो यो चाहिँ कसले खरिद गरेर कसले प्रयोग गर्छ र अहिले यसको बजार कहाँ पाउन सकिन्छ बजारको पनि जानकार दिए सबैलाई थाहा हुने थियो र बेच्न सजिलो हुने थियो ?

  • @rewatrana9442
    @rewatrana9442 3 หลายเดือนก่อน

    अन्य देश बाट प्राबिधिक ल्यार रोपेको हो भन्दा चही अलि सुहाउछ बङालीप्राबिधिक भने पछि अलि हासो लाग्यो हाम्रो देश भन्दानी गए गुज्रेको मान्छेहरु छन सुँगुर जस्तो जुन थालमा खायो तैथालमा हक्ने मुत्ने थुक्ने सिगान खकार सबै तेहि हुन्छ लास्टै फोहोरी बोल्ननी नजान्ने अर्काको छोरिचेली बुहारी देख्नै नहुने एक पिस माछामा भाग नमिल्दा झगडा गर्ने सन्सारको सबैभन्दा खरापी मान्छे नै बङाली हो।

  • @tamupadam695
    @tamupadam695 4 ปีที่แล้ว +4

    मलाई त ठिक लागेन यो खेती। मेहनतको फल खाउला भन्दा भन्दै जिन्दगी नै जाने रहेछ। अलि धेरै पुजी हुनेहरुले यो खेती गर्दा उचित होला।

  • @aadiprai8079
    @aadiprai8079 20 วันที่ผ่านมา

    यस्को बेर्ना कहाँ पाउछ?? कि मन्को लड्डु घिउ सङ्ग खानु हो करोड पर्छ आउँछ भन्दै।

  • @burzumback
    @burzumback 4 ปีที่แล้ว +7

    वैज्ञानिक प्रविधि बाट अगाडी बढौ है साथी भाई हरु 😊

  • @birulimbu2803
    @birulimbu2803 3 ปีที่แล้ว +3

    यो सबै हावा हो मुजि मैले कति कोसिस गरे तर भएन यहा हावाको भरमा खेती गरेको रहेछ

  • @daibakishorgiri1383
    @daibakishorgiri1383 ปีที่แล้ว +1

    यो काठ कस्तो हावापानीमा हुन्छ !के तराइमा लगाउन सकिन्छ ?

  • @sunilacharyasuwash4306
    @sunilacharyasuwash4306 4 ปีที่แล้ว +25

    वन मन्त्रालग, अर्थ मन्त्रालय तथा भन्सार विभागबाट विदेशमा (export) निकासीको लागि आवश्यक पहल गर्नु पर्यो । यसको नेपालमा भन्दा विदेशमा value बढी छ ।

    • @shreeprasadtumba5338
      @shreeprasadtumba5338 ปีที่แล้ว

      Qqq,?jqqq@qqqq@@qqq@@??,#@#😅

    • @gdggdg-cb8by
      @gdggdg-cb8by ปีที่แล้ว +2

      Lm hoon😊mool mool mool

    • @sarsotipokhrel9541
      @sarsotipokhrel9541 ปีที่แล้ว

      याेबिरुवा कस्ताेठाउमा हुन्छत पाहाड तरायि हिमाल गाउँ बेसिकस्ताे ठाउमाहुन्छ खुलायि दिनुस नत पनसरजिउ

    • @Seventeen_17695
      @Seventeen_17695 หลายเดือนก่อน

      ❤😊 hu hu hu​@@gdggdg-cb8by

  • @santoshgurung2790
    @santoshgurung2790 ปีที่แล้ว

    Tika raram dai ko contact number pauna sake malai pani kehi kura jankari hune thiyo maile pani 8/10 bot 20/22 barcha pahile lagayeko thiye ahile 12/14 inches badi golakar ma chha lagvag 10 /13 mitar ko. Hight ma chha maile yo biruea bina gayan ropeko ho yes barema malai janna nikai chak lagyo please,

  • @HelloWorld-e6d
    @HelloWorld-e6d 3 หลายเดือนก่อน

    अगरुट को बिरुवा को मूल्य कति पर्छ होला

  • @HelloWorld-e6d
    @HelloWorld-e6d 3 หลายเดือนก่อน

    अगरुट को बिरुवा को मूल्य कति पर्छ होला

  • @reshampariyarudasi8471
    @reshampariyarudasi8471 4 ปีที่แล้ว +2

    रबि सर उहाँ हरुको कन्टेक नम्बर इन्बोक्स गरि सहयोग पक्कै गरि दिनु होला भन्नी आसाबादी छु है

  • @dineshmoktan3297
    @dineshmoktan3297 4 ปีที่แล้ว +1

    अगरउड बारेमा जानकारी लिनकाेलागि फाेन गर्दा फाेन नै उठाउदैन के गर्ने महासय

  • @sangamchand5364
    @sangamchand5364 2 ปีที่แล้ว +1

    म जाजरकोटबाट
    म पनि एसको खेती गर्न चाहान्छु ,हजुरसङग सम्पर्क कसरी गर्ने

  • @kishormagar2662
    @kishormagar2662 4 ปีที่แล้ว +2

    अरबिले उध भन्छ खासमा तेहि होला

  • @manirajrai3471
    @manirajrai3471 ปีที่แล้ว

    मलाई नि यो बिरुवा को दल
    उपलब्दा गराउनु हुने कोहिछ

  • @DammaRawat
    @DammaRawat 7 หลายเดือนก่อน

    तपाइ को सम्पर्क नम्बर राखेको भय हुन्थ्यो

  • @DawaThindukSherpa
    @DawaThindukSherpa 2 หลายเดือนก่อน

    Mah sang Pani yesto maal chha shalla sujhab KO lagi tapaiko contact paunah sakinchhu...

  • @gopalmankarki5257
    @gopalmankarki5257 ปีที่แล้ว +1

    हावा नबोल ।

  • @HariChongbang
    @HariChongbang 2 หลายเดือนก่อน

    मेरोमा सात बोट छ तपाइको हिसाबमा सात करोड तर लानु पचास लाखमा।

  • @rabinbhandari1221
    @rabinbhandari1221 ปีที่แล้ว +1

    यो देख्दा बिदेस बाट फर्केर यहि काम गर्नुम जस्तो लाग्छ तर के गर्नु नेपाल मा कसैले पत्याउदैन नेपाल सरकार ले पनि केहि ध्यान दिनु पर्यो 🙏🙏

  • @surajrai2737
    @surajrai2737 ปีที่แล้ว

    नमिथोजार्को निघार निकै भनेझै हामीनेपालिको गफैथुलो हो नि

  • @NimaGhising-rg8sz
    @NimaGhising-rg8sz 4 หลายเดือนก่อน

    Hello Dai, yo pagad ko kati height ma ropna sakinexa?

  • @Defile1973
    @Defile1973 ปีที่แล้ว +1

    थाईल्याण्ड मलेसियामा जंगल भरि छन कसैले चोर्दै न सुकेर गैरहेको देखिन्छ।

    • @skr959
      @skr959 ปีที่แล้ว

      Lekhai ra prasta hos 2 taartha laune k lekhya

  • @chiranjivigautam920
    @chiranjivigautam920 ปีที่แล้ว

    Vram ma na pare huncha yo you tubera ko naramari fasincha yad gara sabai jana

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 ปีที่แล้ว

    काठ कहाँ लगेर बिक्री गर्ने सरकारी नीति नियम छैन ।

  • @हाम्रोमच्छिमगाँऊकाकलाकारहरु

    म पनी लगाउनु पर्यो नम्बर दिनुना हजुरको

  • @MohanLimbhu
    @MohanLimbhu 5 หลายเดือนก่อน

    kasto kasto manchhe hunxan
    Bahun le chalako desma garna dinnan

  • @rameshpaudel1563
    @rameshpaudel1563 3 หลายเดือนก่อน

    म सँग छ दशबर्से रुख कति पैसा दिनि हाे

  • @bestofthescene4572
    @bestofthescene4572 ปีที่แล้ว

    Tyo dhai lakh ko kaath dai le bechi saknu bhayo ki ajhai aafai sanga chha 😅 kheti garera k garnu...bechna lai market pani chahiyo ni ..yo kaath lai bidesi company lina aayo bhanera sunau na

  • @entertaining-t2q
    @entertaining-t2q 6 วันที่ผ่านมา

    Sir kasari check garnu ma jhala bata ho mero ma pani cha 13.varcha samna ko tree

  • @Khimg-vlogs
    @Khimg-vlogs ปีที่แล้ว

    gaff gasto laga thayo net ma hara ko real ray xa

  • @sarsotipokhrel9541
    @sarsotipokhrel9541 ปีที่แล้ว

    याेरुखकाहा पायिन्छत किन्निहाेकिउमारनिहाेत सबयिखुलायिदिनुसन

  • @bishnushrestha3432
    @bishnushrestha3432 2 หลายเดือนก่อน

    Kinnechaihi kasle hola bechepani dalale matra kamauxa kisanle kehi paidaina

  • @kamalgiri727
    @kamalgiri727 28 วันที่ผ่านมา

    Sir hjur ko cont no paint sakinx ani biruwa 300jat malai pani plz

  • @YagyaChudal
    @YagyaChudal 3 หลายเดือนก่อน

    म सग ६ औटा रुख छ किन्न आउनु हाेला 6:15 6:24

  • @VisionNVibes
    @VisionNVibes 2 หลายเดือนก่อน

    Malai yo rukh ko biruwa chahiyo. Chha bhane bhannus

  • @lilasijali2137
    @lilasijali2137 ปีที่แล้ว

    Yo jhuto khabr ho kinaki nepalma aile samma bikekonai thaha xaina

  • @rokamagar8109
    @rokamagar8109 ปีที่แล้ว

    अग्रुडको बिरुवा पाउन सकिन्छ त हजुर कति कसरी बिरुवाको पर्छ मोबाईल नम्बर पाउन पाय बुझ्न भेट्न सकिन्छ कि कृपया

  • @abmconstruction9175
    @abmconstruction9175 ปีที่แล้ว

    मोलाइपनि‌ तपाइकोनमबरचयो

  • @samjhanalama9997
    @samjhanalama9997 2 หลายเดือนก่อน

    तेरो बाउ ले दिन्छ 1 करोड

  • @SmritiSunuwar-fm1yv
    @SmritiSunuwar-fm1yv ปีที่แล้ว

    Hamro ghar ma pani theyo hawa le ladayo aba teslai kosaile kinxa ?

  • @jitendraRai-cz4kx
    @jitendraRai-cz4kx ปีที่แล้ว

    Kalay kinx rukha nae ma bechaxu Katha away x malae. Aadi deya hunx hawa Haru kinu paroni kasko paesa asto sasto net ma herayra hunx

  • @purushottamadhikari2094
    @purushottamadhikari2094 ปีที่แล้ว

    Soon bhanda mahango ani kg ko 30 lakh re
    Ma 50 lakh dinxu 10 kg soon lyaidinu ta 😂😂😂

  • @Sahity10
    @Sahity10 4 ปีที่แล้ว +3

    aha kati ramro socha vayeko manxe,tar ke garnu sarkarle wasta gardain ramro kurako lagi

  • @ManjuThapa-f5p
    @ManjuThapa-f5p ปีที่แล้ว

    Biruwa parti gota kati par cha ta

  • @lalitamagar1147
    @lalitamagar1147 ปีที่แล้ว

    Yojna sflhos prgtihos sarkarlepni shyog grws

  • @PurnaAle-hl7tq
    @PurnaAle-hl7tq ปีที่แล้ว

    Dhanyabad, jankari ko lagi,dhan bdr ji ko phone no.pauna sir

  • @JitenDarlami-k9o
    @JitenDarlami-k9o 2 หลายเดือนก่อน

    मैले दाजुलाई विरुवा भनेको ६,७ बर्ष भयो तर विरुवा पाइएन,😂

    • @SmritiAle-q8j
      @SmritiAle-q8j ชั่วโมงที่ผ่านมา

      Seed chaiya hami sanga xa

  • @uttamlama2454
    @uttamlama2454 4 หลายเดือนก่อน

    रबि अन्कल मलाइ फोन नम्बर दिनु न ह्झजुर मलाइ नि बिरुवा दिनु थोरै मात्र

  • @ManishGm-mn3wz
    @ManishGm-mn3wz 2 หลายเดือนก่อน

    हामिलाए पनि चाइयाे सर

  • @dilmagar5089
    @dilmagar5089 ปีที่แล้ว

    Hello sir namaskar Mali ni biruwa chaiiyo sir hajurko namber dinusna sir

  • @bamdevrokaya1320
    @bamdevrokaya1320 หลายเดือนก่อน

    योवास्तविक हो कि हैन

  • @bilakshangurung263
    @bilakshangurung263 ปีที่แล้ว

    Mero Ghar ma tetiky sukiraxa aaera lagnuhos

  • @bikramlama1555
    @bikramlama1555 ปีที่แล้ว

    Hawa hamro gấu tira 4 ,3 ,hâjar painxa

  • @jayshing-07
    @jayshing-07 10 หลายเดือนก่อน

    kun thau ma ho hjur yo katha kun jilla ma garnu hun xa m kheti gar xu

  • @animeworld5303
    @animeworld5303 ปีที่แล้ว

    Rakt chandanko biruwa paux ki nai

  • @manjumagar894
    @manjumagar894 11 หลายเดือนก่อน

    Kun thau hola Kati Parx.

  • @keshavrai2870
    @keshavrai2870 3 ปีที่แล้ว +1

    वाहाकाे माेबायल नम्बर पाउन पाये हुन्थ्यो।

  • @gitadangi9754
    @gitadangi9754 ปีที่แล้ว +1

    यस्को बिरुवा लाई कति पर्छ

  • @Anticorr318
    @Anticorr318 ปีที่แล้ว

    बढी हल्ला नगर्नु डाँका लाग्ला ! तिमालमा बुद्दि चित्ताको भाउ महँगो हुँदा डाँका लागेको कुरा सुनेकी सुनेन ? रुखको फेदमा शुरक्षा कर्मी राख्दा पनि चोरी लागेर हैरान बनाएको थियो !

  • @NimaGhising-rg8sz
    @NimaGhising-rg8sz 4 หลายเดือนก่อน

    Dhan bdr daiko number pauna, details ma bujhna

  • @shivprakashkarara1847
    @shivprakashkarara1847 9 หลายเดือนก่อน

    मेरो आँगनमा १२ वर्षको श्रीखण्ड(सेतो चन्दन) को रुख छ, यस्को बजार कहाँ छ, यसलाई कहाँ बेच्न सकिन्छ ?

  • @romanroy2252
    @romanroy2252 2 หลายเดือนก่อน

    किनिदिने चाहि कसले नि ???

  • @sharmilakarki3775
    @sharmilakarki3775 ปีที่แล้ว

    Aurotko biruwako mulya ra kaha painchhahola.

  • @akashshrestha150
    @akashshrestha150 3 ปีที่แล้ว +1

    Plant ko lagi contact number pam na hjr

  • @suryamayalimbu82
    @suryamayalimbu82 ปีที่แล้ว

    Hoina feri loot tantra ayo hai

  • @prabeshchand7768
    @prabeshchand7768 2 ปีที่แล้ว +1

    अगर ऊड को खेती गर्ने सम्बन्धित मान्छेको सम्पर्क नम्बर दिनु है

    • @Robin_laxam
      @Robin_laxam ปีที่แล้ว

      Agarwood kinnu hune ho ra? Hamro ma ni cha

  • @bishnushrestha3432
    @bishnushrestha3432 2 หลายเดือนก่อน

    Bechrara kamaula vanda vandai jindaki janxa hola

  • @NiranjanTimalsena
    @NiranjanTimalsena ปีที่แล้ว

    Kati parx biruwa ko

  • @chetprasad2643
    @chetprasad2643 หลายเดือนก่อน

    म यो खेती गर्छु

  • @ruralsports9514
    @ruralsports9514 ปีที่แล้ว

    Ak saal paila 800000 lakh vanyo aile 300000 next year 100000 usko bat zero

  • @clickbarkheli4425
    @clickbarkheli4425 ปีที่แล้ว

    Arab muluk ma hira vanda mahango parchha per kg.

  • @premgurung2668
    @premgurung2668 ปีที่แล้ว

    अग्रोट भनेको कस्तो बिरुवा हो !

  • @Kendrashahi
    @Kendrashahi 4 ปีที่แล้ว +1

    YO BIRUWA BECHNE NATAK HO, YESKO MARKET NAI XAINA, RATE MATRA VAYERA K GARNE...

  • @NarThalal
    @NarThalal 4 หลายเดือนก่อน

    30 लाख रुपया प्रति किलो बिक्री हुने भए पछि एक रुख मा 3, 5 किलो हुने रहेछ ।

    • @NarThalal
      @NarThalal 4 หลายเดือนก่อน

      गफै त हो नि जे बोले पनि भयो

  • @ramkaji2581
    @ramkaji2581 2 หลายเดือนก่อน

    Mr नेपाली काहिँ पाईन्छ कल पाउत ।

  • @Shiva_Gurung
    @Shiva_Gurung ปีที่แล้ว

    Yesko biruwa Ka bat paun sakinx hjr màlai Pani chaiyo

  • @durgamahat1840
    @durgamahat1840 ปีที่แล้ว

    बिरुवा पाइनchha

  • @BOTE_DHAN__BAHADUR
    @BOTE_DHAN__BAHADUR ปีที่แล้ว

    फोन नम्बर पाउन सकिन्छ शर

    • @dineshkainee4010
      @dineshkainee4010 6 หลายเดือนก่อน

      Masanga pani chh hai agarwoo ko biruwa add garnu hola