Ma Japanese restaurant ma kaam garxu jaha chai wasabi sushi 🍣 ma condiments ko rupa ma serve garin6 jun chai dherai nai expensive6 tra Nepal ma Yasko farming garna possible 6 Ra?
बिरुवा हरु कहाँ बाट original प्रजातिहरु पाउन सकिन्छ होला नेपाल को लागि ? अगार wood र चन्दन को बिरुवाहरु को अझै राम्रो जानकारि दिनु होला ! भिबिन्न प्रजाती हरु छन् त्यससँगै बिरुवा हरु राम्रो प्रजातिहरु उपलब्धता सम्बन्धि राम्रो जानकारी दिनु होला धन्यवाद ! ❤
सुलभ बजार बिना केहि हुन सक्दैन bro. , अनि अर्को कुरा सुरक्षाको guarantee को कुरा आयो , ४०-५० लाखको एउटा सानो रुखको चोरीबाट कसरी बचाउने ??? that's easy to be theft. एक दुई लाखमा यहाँ मान्छे त मार्छ भने लाखौं-करोडौंको रुख-बिरुवा बचाउन सकिन्छ त ????सुरक्षागार्डको तलब नै अरबौँ पुग्छ आफ्नो product तयार हुँदा 🤣🤣🤣🤣🤣🤣
Ropnako lagi ya katna ko lagi ke kasto kanuni process chha ?
Thank you !sirfor good information👏👏
Ma Japanese restaurant ma kaam garxu jaha chai wasabi sushi 🍣 ma condiments ko rupa ma serve garin6 jun chai dherai nai expensive6 tra Nepal ma Yasko farming garna possible 6 Ra?
Yes , it is possible, we are doing agarwood Farming in dhading, we had planted 500 agarwood plant
@@rebikalama2791 👍
@@rebikalama2791 cantact number plz
Mani
म सित पनि अगरउड छ तर त्यसलाइ उपचार कसरी गर्ने दवाइ कहाँ पाइन्छ र त्यसको नाम के हाे र कहाँ पाइन्छ र कहाँ बिक्री गर्ने सर बताइ दिनु हाेला झापाबाट हाे
contact me
Kati wata bote chha sir ko?
Good information sir 👍
वासाबी को बारेमा अझै धेरै भीडियो बनाउन दाई।
Tqq sar from dohaa
Thank you for
Very interesting\Motivating
Hajur saga connect huna ko lagi kun social media bata huna sakhinxaw? Link share gardinus naw
Very nice language and good information me from Darjeeling.
🙏🙏🙏thanks you sir
great
Wow it was very helpfull
Sir. Agrobased indusrty ma kehi garnuxa. Malai
Agro product related video post garnu hola
Excellent
Thanks for information
अग रुड को बिरुवा काहा पाइन छ सर
good यस्तै भिडियो ल्याउनु होला
बिरुवा कहाँ पाइन्छ
Kinxa kasle?
great information dai great great
Please sir list unseen 20 expansive plant to cultivate
Washabi ko plant कहाँ पाईन्छ ।
Kasari bisuwas mannu aile samma 1pic bikeko thahanai xaina sushi kaha pauxa
Sir namaste how to apply for House representative in coming election Full details
कति बर्श मा काट्न मिल्छ
बिउ चाइयो
यी तिनै बिरुवा कहाँ पाइन्छ
सर कस्तो हावा पानी
बजारको समश्या पर्छ
कि पर्दैन ??
Agarwood Nyano thau ra pani dherai parne thau dekhi liyera , sea level dekhi 1800 meter ko altitude samma hunchha
👍👍👍👍
यो वासाबीको बिरुवा कता पाउछ सर
एस्को।बु।अथाब।बिरूवा।काहा।पाईन्छ।हजुर
बिरुवा हरु कहाँ बाट original प्रजातिहरु पाउन सकिन्छ होला नेपाल को लागि ? अगार wood र चन्दन को बिरुवाहरु को अझै राम्रो जानकारि दिनु होला ! भिबिन्न प्रजाती हरु छन् त्यससँगै बिरुवा हरु राम्रो प्रजातिहरु उपलब्धता सम्बन्धि राम्रो जानकारी दिनु होला धन्यवाद ! ❤
Ramro original prajati ko agarwood ko biruwa ko lagi hamilai contact garnu hola per piece Rs100 matra
मलाई पनि अगर र रक्तचन्दको बिरुवा चाहियो कुन ठाउमा पाउछ सर
@@rebikalama2791malai tapai ko mob number paau na
malai ne
Agarwood bhnnu R akhuri bhnn lai yautai hoki flto ho hajur ?
Washab Nepal KO kavre ma pauxaa
पाउलोनियाको बारेमा पनि बुझ्न पाए हुन्थ्यो।
पाउलोनिया बिजोग छ न लगाउनु होइन
Chandan ra shreekhand alag alag ho
आफ्नो नमबरी जग्गाभाको सालको रुख सरकार लाग्छ भन्छ पाहाडतिर लुकिछिपी काटथिउ
सुलभ बजार बिना केहि हुन सक्दैन bro. , अनि अर्को कुरा सुरक्षाको guarantee को कुरा आयो , ४०-५० लाखको एउटा सानो रुखको चोरीबाट कसरी बचाउने ??? that's easy to be theft. एक दुई लाखमा यहाँ मान्छे त मार्छ भने लाखौं-करोडौंको रुख-बिरुवा बचाउन सकिन्छ त ????सुरक्षागार्डको तलब नै अरबौँ पुग्छ आफ्नो product तयार हुँदा 🤣🤣🤣🤣🤣🤣
अघुरी र अगरुट फलटाे हाे कि याेटेेे हाे जनकारी पाउन हाजुर हो ?
एउटै हाे।
चाेरले मार्छहाै यसकाे काठ घरमा राखेपछीत
, बारीको इपिलिपि को रुख काट्न त बन बिभाग को सिफारिस वा अनुमती चाहिन्छ, अगरूणको कुरै नगरौ रोपे पनि बेच्न पाइदैन, केही हुनेवाला छैन दुख नगरौ