भाग्य न्यौपानेको नयाँ भिडियो रुद्राक्ष सम्बन्धी पुरा जानकारी Sabhapokhari Yatra Video
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- Presenter: Bhagya Neupane (Facebook/Instagram)
Camera Person: Govinda Bhandari
Edit: Kamal Neupane
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhaba...
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.
जय सिरी रुद्र भगवान माहादेब जयहोजय भोले बाबा जयजयजयजयजय जयहोजयो
Thanks for explore Our place & this Rudraksya photo..
ओहो धेरै पछि देखियो भाग्य भाइ बधाई छ
Nice video 👍
Thank you so much 💓
Wow ramro rahexa hai Bhagya sir
म इलामका हेर्दै छु हजुर
Good neweja sir kati haetama huncha Dipak ghimire mahankal gauipalaka ho.
Great video.I always wait for your videos.
भिडियोमा दिएको जानकारी साह्रै राम्रो लाग्यो!!😍😍
म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😓😥!!❤️🙏
Dherae samaya pxi bhage dada lai dekhna pauda khusi lagiyo UAE dekhi nirantar agadi bare ko dekhna pahiyos l dada
मेरो जन्मभुमि सखुवासभा🌺🥀🌷😘
Pls contact me
Wow nice.sir..and.hamro...guru.g lae
Harnu hola ...
Manipur tour with bhagya Neupane
God bless you mero piyaro Bhai vhgya 🙏🙏🙏💝💗💗🌺💞🌹🌹💕❤️👍👍👍
रुद्राक्ष व्यापारीले विगार्यो दाम॥
Good jab Bhagya dada yo rudaraxe Dang ma pani leidinu pareo dada
Wow dami video
जय शम्भु
first comment 🥰❤️
Dolakha bata💖
धेरै रामरो जान कारी दिनु भो सर
Namaste bhagya sir
Nice Video👌
म पनि संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका कै एक बासिन्द हु। मेरो नाम फणीन्द्र लिम्बू हो । जितेन्द्र दाइ लाई म राम्रोसँग चिन्दछु उहाँ हाम्रो गाउँपालिका को woda अध्यक्ष पनि हो। दाईसग मैले पनि दानामा काम गरेको छु भाग्य न्येउपाने sir ले जितेन्द्र दाईसग interview लिनु भन्दा पनि त्यही पालिकाको मियर अथवा अध्यक्ष र राजन चाम्लिङ राई ज्यु सग यो दानाको बारेमा interview लिनु भएको भए अझ प्रष्ट हुन्थ्यो दानाको बारेमा। यो रुद्राक्ष लाई विशेष गरि असोज र कात्तिक महिनामा धेरै बिक्रीवितरण गरिन्छ। किनकि मैले पनि धेरै दानामा काम गरेर हिड्ने गरेछु।
th-cam.com/video/U863PjWrsl4/w-d-xo.html
Manipur tour with Bhagya Neupane
rudhachha ko rariteko number dinuhosn sir
Bhai I will talk to u pls contact me
गर्दा नेपाल मा आयस्रोत धेरै छ प्राकृति ले त दिएको छ सरकार को ध्यान कता छ एस्तो स्रोत हरु धेरै छन नेपाल मा एस्तो स्रोत हरु उत्पादन गर्नु आया स्रोत हरु धेरै छन नेपाल मा तर सरकार ले परियोजना गर्ने दम छैन तेहि भएर कति नेपाली दाजु भाइ दिदी बहिनी अर्काको देश मा गुलामी गर्नु परेको छ
हर हर महादेव🙏
साँच्चै हाेर
Very good coment india of assam lakhimapur
Veri Good 🙏🙏🙏
नमस्कार मेरो घरमा पनि १ वटा बोट बाट बर्षको २-३ बोरा फल्छ तर बिक्री हुदैन त्यतिकै खेर गएको छ यो सुन्दा अचम्म लाग्यो खै कसरि बिक्री गर्ने हो र?
Quality wala maatra bikxw .
तेइ भनेको मेरो नि तेइ हालत छ बिक्दैन खोइ🤔🤔🤔
खाँदबारीमा सबै बिक्री हुन्छ।
th-cam.com/video/U863PjWrsl4/w-d-xo.html bhagya Neupane your
पशुपति लाने लौ आयो रुद्राक्ष लौ आयो रुद्राक्ष भन्ने बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन अर्थात पशुपतिमा माला उनेर बेच्ने हरु संग सम्पर्क गरेर बेच्ने।
Good Job .Bhagya ju.
ab rudarxe ko dana n
.epal ma pani dharan
ma pani deke ko tiye .
hamra baje mama ha
.ru sayed Aaja voli pa
.ni xan.hola tar malai
Taha xain.n.hai.
Ramro ramro video lera aaunu holaa yasto yasto
क्यानडा बाट हेर्दै बिश्णु पौडेलले
Savapokhari bata ho hjr🎉🎉🎉
नेपाल रुद्दाक्षको हब हो तर भ्रस्ट सरकारको कारण नेपालीहरु पछि परेका छन् !
Dherai Ramro video
God bless you Bhai 🙏🙏🙏🙏
याे भिडियो हेर्दा खुसि लाग्यो अब मेराे फाेटाेमा थिचेर भित्र सबै भिडियो हेर्दिनुहाेला धन्यवाद नमस्कार 🙏🙏🌹🌹🌹🌹🙏🙏🙏
th-cam.com/video/U863PjWrsl4/w-d-xo.html
Harnu hola Manipur tour with Bhagya Neupane
भाग्य दाइ मसित छ एक मुखे तर सक्कलि हेकि हाेईन थाहा छैन।
हाम्रो बाटो भरी झरेको छ हिड्दा कुचिएको छ।
Ati sunder 👍👍👍👍👍
First comment💬
2Nd
हामिलाई मिर्गौला उपचार गर्ने ठाउँ कुनठाउमा छ रामारे हसपिटल अनि मेराे बाबा अईले डाईलिसि गर्दै छ अ निहामि लाई मिर्गौला पनि चाईऐकाे छ कसरी पाउछ का जानू पर्छ हामी लाई केई थाहा नभऐरअ हजुरअ हरूकाे सामु पाेसट गरेकु छाे बिन्ति गर्छु थाहा हुने हरूले भनदिनुनअ अनि मिर्गौला फेर्दा कति पईसा लाग्छ
🙏🙏🙏 बिन्ति गर्छु छिटाे भनदा छिटाे भनी दिनु हाेलाा🙏🙏🙏
धन्यवाद 🙏
Well come to back on social media ❤️🤗
Ramra x kamai dai hajur ko Mero Ghar bara jila sihasni
मेरो जन्म भुमी संखुवासभा
OM Namah Shivaya Har Har Mahadev 🙏🙏🙏🌹🌺🌸🌷🌻🌿🌹🌺🌻🌸🌷🌿🌹🌸🌺🌻🌷🌿🌹🌺🌻🌸🌷🌿🌹🌺🌻🌸🌷🌿🌹
Jai nepal.
राई लिम्बुहरुले क्रीस्चियनिटि फैलाउँदै गयौभने त्यसपछी उत्तानोपर्छ ब्यापार
Vaak tori
Har har mahadev
Xito xito YESTAii video halnu paryo sir
कति उचाइमा फल्छ बिरुवा कहाँ पाइन्छ होला
म चाहिँ ईन्डिया चेन्नै हाल हाम्रो झापा तिर त खासै बिक्री हुदैन भने जस्तो मुख नै भेट्न् सकिदैन
चेनै कुन ठाउँमा हो कुन रेस्टुरेन्ट मा हो।
@@rameshthapa7169 restaurant maa ho
Nice. Video
Jhpa
14 मुखे मो सग छ
Ma Manipur imphal bata ho hjrr sir
म संग पनि छ एक मुखे
भिडियो राम्रो लाग्याे तर यो रुद्राक्ष रोपाइँ कहाँ कसरी कुन समयमा कुन ठाउँमा बिरुवा कहाँ पाइन्छ पुरै जानकारी दिनु सर
अरु रुख जसरी रोप्ने हो। माटो कस्तो छ, छिटै हुन्छ। दुरुस्त रुखबिरुवा हो। पहिला संखुवासभा खाँदबारी र भोजपुरको दिङ्ला बिचमा अरुण नदी वारपार त्यातिकै थियो र बढी पाउने क्षेत्र हो। अहिले त फैलिसके होला। फल्यो झरयो उम्रियो। बारीमा, जङ्गल छेउतिर थियो उखालेर लगेर रोपेको पनि छ, तर घर छाडेको धेरै भयो। खाँदबारी जानू सबै जानकारी पाउनु हुन्छ।
Nawarasl, Treveni Dham.
मेरोसङ्ग पनि छन रुद्राक्ष ४ च।र मुख ६ र ७ मुख भएको र गणेश भएको रुद्राक्ष छन समपर्क। गर्नु होला
Hello hjr mo sanga 5 mukhi xa yasko dam kati hola hai
Ma bini bata tatato khabar he ry rachu dhandebat
Jai nepal
म पाचथर फिदिमवाट हेर्दैछु याे रुद्राक्षकाे बिरुवा कसरी वनाउन सकिन्छ र याे वृक्ष कति उचाई सम्ममा राेपाई गर्न सकिन्छ त्यसकाे पनि जानकारी पाए अति राम्राे हुने थियाे ।
रुद्राक्ष फल प्रकृति रुपमा मुख २;३;७;८;९;१०;
११;१२;१३;१४;१५;१६;१७;१८;१९;२०;२१ का दानहरुलाई परिपक्व हुन समयसम्म जाली
लगाएर पर्खने भित्र कडाभाग देखिनसाथ टिपिहाल्ने र ढाँटेर बेच्ने गरेको पाइयो योगमा
परिक्षण गर्दा पाक्न दिएर मात्र टिपेको हो भने निसन्देह यसले दैवी शक्ति केही न केही दिने नै
गरेको पाइयो तर कलिलैमा टिपेको मुख देखाएर ढाँटी खान मात्र हुन्छ काम नै लाग्दैन
बल्ल चेतना भया ।
dami.
aadarriniy.jitendara.wda.adhekchh.
Ji.rudrakchh.pada.lagaune.bidhi.bata
unhola.dhanyawad.Hari.joshi.d.dun.
Uttrakhand.yo.vedio.heri.rakheka.chh.
Masanga xa3; mukhey
GOD BLESS YOU, BHAGY JI,JESUS LORD LOVE YOU, ALWAYS Amen Amen Amen
Jai Shamvo Hara hara mahadev Bhagya Neupane jee, Bhagawan Shree Pashupati nath le hami sabaiko kalyan garun🙏🙏
Manipur tour with Bhagya Neupane
धेरै मुख हुने बिरुवा रूद्रयाछे कहाँ पाइन्छ
wow rolpa baatw ho sir
कहिले को भिडियो? हालसालै को भाउ कति छ?म ताप्लेजुङ बाट।
Mero pani uhile ayk bora thiyo mata das hajar ma dinxu
हामिकाहा पनिछ २३४५६७मुखे को कतिकाजतिआउछ ४र५मुखे २बोरा छ कस्ले किन्छ हजुर जानकारि पाउनपाय हुनेथियो
Khoi dai bijye sai ko auta video ne launu paryo ho
म सङ नि छ 11,9 10र जुम्ल्याहा छ
माई देव
Inbox me
RAMRO video LEUNU BHAYO WOW
#Arohankarki
Phidim bata herdai xu
यसको खेति समुद्री सतह देखि कति हाईटमा हुन सक्छ
Hamro gauma po aunu vako rahexa sir
नमस्कार भाग्य न्यौपाने सर म सङ पनि रुद्राक्ष छन धेरै तर व्यापार भएको छैन म सङ पनि जुम्ल्याहा रुद्राक्ष छन तेस्को मुल्य कति होला उहालाइ बुझी दिनु होला नि
Nbr
Video kina halnu hunna bhai miss u
Pachaljharana kalikot ma hula ki naibhagya daju 🙏
म सङ पनि छ तर बजार पाइएन
सर तपाईं को कन्टेक नम्बर पाउन सर
कहिले टिप्न मिल्छ कुन महिना मा
मेरो घर पनि संखुवासभा हो मेरो पनि रुद्राक्ष छ मेरो घर मा आउनु एउटा भिडियो बानउनु आउनु
दाइ मलाइ राम्रो बिरुवा चैहिएको छ बेच्नु हुन्छ
Malai Pani chyako xa dai 1mukha rudraxya chayako xa .. ma chai India Chennai bata ho and Nepal gulmi
Ramro bepar
🙏🙏🙏🙏🙏
मेरोमा नि छ कसरी हुन्छ रुखै मुल्य गरेर दिन्छु आउँनुहोस
यो रुद्राक्ष कुन महिनामा रोपिन्छ र कस्तो मौसममा हुने चिज हो एति सोधेर जवाफ दिने कस्ट गरिदिनुहोस्ना सर
तपाइकोमा यस्को बिरुवा पाइन्छ कि पाइदैन एउटा बिरुवाको कत्ती पर्छ
सर यसकाे बिरुवा काहा पउछ आनलाइन मगाउनसकिन्छ समपर्क कसरी गर्ने
यो त नगदे बाली रहेछ, कसरी खेती गर्न सकिन्छ? कति बर्षमा फल्छ? सबै जानकारी दिनु होला भाई
दाइ मेरो घरमा पनि छ तर रुद्राराक्ष्य र बौद्धचित्र यसको बजार हामिलाई थाहा छैन
Sir kun thau dekhi ho m ni linxooni biruwa
Wow😮😮😮
Bagya neupane vai tapai kaha haraunu vayko dherai paxi tapako awaj sunna payo
th-cam.com/video/U863PjWrsl4/w-d-xo.html bhagya Neupane and me
👏✌️
मेरो घर मा पनि फलेको छ काभ्रे मा चाहिन्छ भने सम्पर्क गर्नु होला
Good