निमेष कुमार जस्तो किशान बाट हामी आम जनताले धेरै कुरा सिकौ र वाहाँबाट कालो बेशार खेती बारे प्राबिधिक सहयोग लिइ आत्मानिर्भर बन्न सिकौ। निमेष कुमार श्रेष्ठ ज्यु लाई स्यालूट गर्दछु।
हाम्रो रुकुमतिर पनि पाइन्छ।यो सुत्केरी महिलालाई काचो कुटेर मौरीको महसँग मोकलेर खुवाउने चलन छ।🌱⚱️🥃अब म पनि ती कालो बेसारको थोरै थोरै खेती गर्नेछु नेपाल फर्किएको समयमा।🙋♂️🇳🇵😍
कुनैपनि फलफुल जडिबुटि उत्पादन गर्नु ठुलो कुरा होइन बजारको उचित व्यवस्थापन नहुदा चाहि निरास हिनु पर्ने स्थिति छ व्यवसायिक रुपमा ठुलो परिणाममा उत्पादन गरेर के बजार पाउंछ त ??
यो बेसारमा curcumein को प्रतिशत अत्यान्तै कम छ । मैले नि यसको खेती गरेर केरला लगेर ल्याब परिक्षण गराएर हेर्दा यसमा camphor को मात्रा धेर हुने रहेछ । भ्रममा नपरौ, नेपालमा यसको बजार छैन । मसंग भएको बीउ सबै फलिसके ।
याे निलाे बेसार हाे कालाे बेसार हाेईन कालाे बेसार अघार यानि काेईला जस्तै कालाे हुन्छ लगभग 25-देखि 45लाख प्रति किलाे मुल्य हुन्छ तर याे निलाे बेसार हाे अाैसधि काे काम गर्छ।
नयाँ नयाँ खाेजमुलक भिडियाेहरु प्रसारण गर्ने मिडियालाई हृदय देखीनै धन्यवाद छ।अब कुन कुन बिमारी जस्तै (ग्यास्ट्रिक,अल्सर,खानाअपच आदी) ले याे कालाे बेसार पाउडर या काँचाे कुटेर कति मात्रामा खानु पर्छ कृपया अर्काे भिडियाेमा जानकारी गराउन म बिनम्रअनुराेध गर्दछुँ.......धन्यबाद
किरन पौडेल दादा हजुर लाइ धेरै धेरै धन्यवाद ।।। तपाइको यो भिडियो ले म जस्ता खाडिमा भाको युवाहरु आफ्नै माटो मा केहि गर्न्नु पर्छ भन्ने भावनात्मक सोच बन्ने छ।।।र नम्बर पनि उपलब्ध गराइ दिनु भो thanku dada...
यो कालो हलेदो धेरै खालको बिमारीको अौषधिको काम गर्छ। मैले पनि प्रयोग गर्ने गरेको छु। यसलाई कहाँ बिक्री गर्ने हो ? जानकारी दिनुभए अााभारी हुने थिए। मसँग पनि छ।
Jpt त न बोल्नुनी मान्छेलाइ यसरी बेकुप बनाउनु हुदैन हामिले पनि गरेका छौ यो खेती यो 200 देखि 400 सम्म चाइ जन्छ त्यो पनि सुकायर यस्तो हावाकुरा न गरौ हो यस्को फाइदा हरु धेरै छन तर मूल्य 500 भन्दा बडि छैन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
वाउ जडी बुटी को धनी हाम्रो देस नेपाल नसुने को नदेखे को कुरा देख्न पाईयो धन्याबाद नेपाल चित्र लाई 🙏
Kaa paenxa biu
@@rajankarki8293 chahiyeo vane ma upalavdha garauna sakxu...
दाइ हजुर मलाइ एक केजी बीउ चाहीयो
निमेष कुमार जस्तो किशान बाट हामी आम जनताले धेरै कुरा सिकौ र वाहाँबाट कालो बेशार खेती बारे प्राबिधिक सहयोग लिइ आत्मानिर्भर बन्न सिकौ। निमेष कुमार श्रेष्ठ ज्यु लाई स्यालूट गर्दछु।
धेरै राम्रो अन्तरवार्ता र प्रस्तुती नेपाल र नेपालीको लागि विशेष
तपाईंको नम्बर दिनुस कमेनमा
Malai biu chahiyekox nomber dinuna
Masanga,x,tapae,ati,chahiyo?
@@premtamang6547 4 - 5 KG jati ma upalavdha garauna sakchhu...
हाम्रा धामी झाक्री लाई पैले नै थाहा रैछ यस्मा प्रचुर औसधिय गुण छ बैज्ञानिक ले बल्ल अनुसन्धान गरेर दबै भन्न थाले जय सम्भो
मैलेपनि कालो बेसार लगाएकोछ यो कसरी र कहाँ सेल हुन्छ मैले बिक्रि गर्न सकेको छैन यो ठाउँ बताइ दिनु परो
sem problems
Same problem
Sir malaii biu cahyo
@@basnatimagar525 malaii chayo
कालो बेसार धेरै उपयोगी दबाइ हुने रहेछ्👌👌, रमाइलो कुरालानि👍️👍️
म पनि संखुवासभा जिल्ला बस्ने हो तर यो कुरो थाहा थिएन किरण जि लाई धेरै धन्यवाद खोज मुलक जान्कारी दिनु भकोमा
धेरै राम्रो जानकारी दिनु भयो म अहिले कतार🇶🇦 मा छु नेपाल🇳🇵 गएर म पनि कालो बेसार को खेती गर्छु
तपाइलाई हलेदो थाहा छ
हाम्रोतिर कालो बेसार ओखती मूली गर्नकै लागि प्राय गाउँ समाजका जान्ने बुझ्ने मान्छेको घरमा रोपेका हुन्छन् ।
अझैसम्म व्याबसायिक भने कोही बनेका छैनन् ।
हाम्रो रुकुमतिर पनि पाइन्छ।यो सुत्केरी महिलालाई काचो कुटेर मौरीको महसँग मोकलेर खुवाउने चलन छ।🌱⚱️🥃अब म पनि ती कालो बेसारको थोरै थोरै खेती गर्नेछु नेपाल फर्किएको समयमा।🙋♂️🇳🇵😍
रुकुम हजुरको घर कुन ठाउँ हो मलाई दिनुहोला कालो बेसार।
कुनैपनि फलफुल जडिबुटि उत्पादन गर्नु ठुलो कुरा होइन बजारको उचित व्यवस्थापन नहुदा चाहि निरास हिनु पर्ने स्थिति छ व्यवसायिक रुपमा ठुलो परिणाममा उत्पादन गरेर के बजार पाउंछ त ??
यो बेसारमा curcumein को प्रतिशत अत्यान्तै कम छ । मैले नि यसको खेती गरेर केरला लगेर ल्याब परिक्षण गराएर हेर्दा यसमा camphor को मात्रा धेर हुने रहेछ । भ्रममा नपरौ, नेपालमा यसको बजार छैन । मसंग भएको बीउ सबै फलिसके ।
याे निलाे बेसार हाे कालाे बेसार हाेईन कालाे बेसार अघार यानि काेईला जस्तै कालाे हुन्छ लगभग 25-देखि 45लाख प्रति किलाे मुल्य हुन्छ तर याे निलाे बेसार हाे अाैसधि काे काम गर्छ।
Kaha painxa sir yasto black turmeric
हाम्रो घर मा छ आफै फल्छ हामी ले
रोपेको होइनौ तर थाहा थिएन कि औषधि हुन्छ भनेर thank you 😊 आफ्ना
@@chandrahangbang8548चैत्र महिनामा म खनेर देखाउछु , त्यो खाले म सङ्ग छ।
@@khemgautam3997 कहाँ पाउछ होला कालो बेसार
Haami saga pani xa kaa lagera bazar bebasthapan garne bhanidinu paro sir
धेरै धेरै धन्यवाद सर।
याे बिक्रि कहाँ कसरी गर्न सकिन्छ सर ?
भारतिय किसान ले ब्यापक खेती गर्दै छन् तपाई को परिश्रम र लक्ष पूर्ण होस शुभकामना छ
3dg
Hg
भारत मा यति मूल्य छैन नेपाल मा अति महगो
@@sanatan-hinduhindu4476 यस्को बजार ब्याबस्थापन कस्तो छ त प्रती केजि कति पर्छ
नयाँ नयाँ खाेजमुलक भिडियाेहरु प्रसारण गर्ने मिडियालाई हृदय देखीनै धन्यवाद छ।अब कुन कुन बिमारी जस्तै (ग्यास्ट्रिक,अल्सर,खानाअपच आदी) ले याे कालाे बेसार पाउडर या काँचाे कुटेर कति मात्रामा खानु पर्छ कृपया अर्काे भिडियाेमा जानकारी गराउन म बिनम्रअनुराेध गर्दछुँ.......धन्यबाद
यसको खेती म पनि गर्न चाहन्छु !! यसको खेती गरेर पछि बिक्री कहाँ गर्ने ठेगाना सम्पर्क दिनु होला !!
म नि गर्न चहान्छु तर बिक्री कसरी का गर्ने त्यो बराइदिनु होला
म पनि खेति गर्न चाहन्छु बिरूवा कहाँ पाइन्छ ? कति पर्छ? 2 रोपनी कति बिरूवा चाहिन्छ?
., me NM ml
.
Mmmm
@@arjundevkota2683 .00⁰0⁰0
⁰ my,
Pp8pppl. Nlppnlpl. Please. Please. Pineapple. Poultry. Lppppp8pli. Poultry. Look. Ppp.Rar6kprtkphrtrkprptap@@Gangabudhamagar555
किरन पौडेल दादा हजुर लाइ धेरै धेरै धन्यवाद ।।। तपाइको यो भिडियो ले म जस्ता खाडिमा भाको युवाहरु आफ्नै माटो मा केहि गर्न्नु पर्छ भन्ने भावनात्मक सोच बन्ने छ।।।र नम्बर पनि उपलब्ध गराइ दिनु भो thanku dada...
हाम्रो ठाउँ मा यसलाइ हलेदो भनिन्छ।यो ढाड दुखेको निको पार्छ।यसलाइ घिउमा फुटेर गाइको दुध मा हालेर खायो भने ढाड दुखेको निको पार्छ।
M8
Call garnu hola plzz plzz dai
Ekdam sai lagyo
सबै भन्दा राम्रो मिडिया चित्र .कम
thank you for information kiran sir...💙💙 🙏
Ma India ma xu Ghar gaer kalo besar ko kheti gar ne xu
दाजुको काम धेरै सराहनीय छ,तर व्यावसायिक स्तरमा उत्पादन गरि बजारीकरण को सहजता सरकारले गर्ने हो भने हामी नेपाली समृद्ध बन्न गाह्रो छैन ।
Jankari ko lagi Dubai Jana lai dherai dherai dhanyabad Om shanti.🙏🙏🙏♥️♥️♥️🥰🥰👍👍👍
राम्रो जानकारी 🙏
Hamro palpa ma bato bato ma bhetinxa hjr
Tehi tw hae
Tyo kalo besar hoina palpali jiu tyo tw fachyam ho Jo herda besar jastai dekhinxa
Panchthar tirpni batotir r basgharima paenx
Thanks for good information. And याे कालाे हलेदाे कहाँ बिक्री गर्ने? जानकारी दिनु भए अाभारी हुने थिएँ।
यो कालो हलेदो धेरै खालको बिमारीको अौषधिको काम गर्छ। मैले पनि प्रयोग गर्ने गरेको छु।
यसलाई कहाँ बिक्री गर्ने हो ? जानकारी दिनुभए अााभारी हुने थिए। मसँग पनि छ।
number pauna sir
@@sumanrai9553 जडिबुटी ब्यापारीहरुले खरिद गर्दछन 2064 सालमा 12 हजार रुपैया किलो खरिद गर्दै थिए, नेपालगन्जमा।
राम्रो जानकारी।
मेहेन्ती हातलाई सलुत छ
कालो वेसार भन्ने चै विरुवा यही रहेछ । मैले पनि देख्न पाएँ । म संग पनि यसको खेति गर्ने इच्छा छ ।
धेरै राम्रो छ
यस्लाइ हाम्रो तिर भुइँचापो र कचुर भन्छ्न from बाग्लुङ नेपाल
धेरै धेरै धन्यवाद!🙏🙏
यसको बजारको बारेमा नि जानकारी दिनुपर्यो
Yslai kaha kaha bychan painxa yo pani vandinu hosna. 🙏
हामी कालो हलेदो भन्छौँ । हाडजोर्नी दुखेको, भाँचिएको बेला अनि सुत्केरीलाई पुवा बनाएर खुवाउँदा प्रयोग गर्छौँ ।
बेसार र हलेदो एउटै हो हामी बेसार भन्छौ, काली हल्दी पनि भनिन्छ हिंदीमा dang तिर हलेदो भन्दा रैछन
हो हो sai ho
धेरै राम्रो अन्तरबार्ता तर यो बिक्री गर्दा सुकाएर बिक्री मा जान्छ, या आलो मा बिक्री हुन्छ।
काहा र कसरि बिक्री हुन्छ सर
धेरै राम्रो कुरो तर कहाँ लगेर बेच्नु त्यो पनित थाह हुनु पर्यो।
ल हजुर बुटवल तिर पठाउनु पर्यो
Kasari kacane yo kalo besar cyansarko birame le batai dinusna hajur
Bahut Ramro prastuti.. dhannyabad,
म पनि गर्छु।यो कालो बेसार को खेती
हाम्रो पाखामा पनि धेरै छन् तर बजार कहाँ छ ?? थाहा भएन ।
Yasko Bazar kaha x sir?
म संग पनि छ कहाँ बेच्ने जानकारी पाउन हजुर
Hello dai 250 gm samma ko xa dai yautai tapai sanga
@@PrakashPrakash-jo4vf 250 ग्राम भन्दा साना साना हरु बिक्दैन र सर
Jankariko lagi djanyabad sir, yo kalo besar ko kheti garaun jasto lagyo sir, tar biu paunaSato hine bhayo, panchthar phidim- 9 bata sir.
Dai ma dhankuta Bata ho utbadit kalo haledo bechne chai kaha ho dai.
Thanku
म सङ पनि छ है हजुर कालो बेसार, कसरी र कहाँ बेच्ने त्यो पनि भनी दिनु परो
dhannebad
सुरेश जि म सग पनि कालो बेसार यसको बजार मार्केट पाइएन हजुर हरुको कन्ट्याक चाहियो पिलिज
कलो हदेलो भनिन्छ यो ठूलो अौसधि हो पिठोमन मुछे र रोटि बनायर खनुनु पर्छ हातखुट्टा भाँचियको मा खाईनछ सारै राम्रो हुन्छ
कालो बेसार भनेको हलेदो हो ?
राम्म्रो कुरा
Yesko biruwa / berna kaha pauna sakinxa? Please batai dinu hunxaki.
Ma sanga pani cha kaha.samparka garnya
यो कालाे बेसार त जंगली राम्रो हुन्छ तर यो धेरै कम पाउछ र स्यानाे झ्याङ र काेइला जतिकै कालो हुन्छ त्यस्तो चाहिँ किलाे काे पाँच करोड सम्म बिक्रि हुन्छ
yasko biu kata pauxa hola sir vndinu n plz
कति चाइयो कुन ठाउ मा हो मलाई संपर्क गर्नुस न
wow mero babale ni lagaunu vaxa ausadhi vannuhunxa tara yaslae kasari babasthit gari lagaune kae jankari garnusna hae
Maile pani chaiyeko thiyo Solukhumbu ma
Great job 👏
काला बेसरको दाम सुकामा होकिहोईन काँचोंमा हो ५:६ हजारहो र येस्को बिज़न को मुल्क कतिदाम र कति सम्म पाइन्छ र ठेकाना दिये हुन्थ्यो ।
मैले पनि आफै खानलाई रोपेको छु
Darjeeling Bata herdai xu msang dherai x .
दिनेशकुमार श्रेष्ठ ज्यु यो त
हलेदो पो हो। तर दवाइमा
प्रयोग गर्छन् वैदाङगी हरु।
ठिकै छ। अलिकति अोमेगा-३
माछा को तल बारेमा भन्नस् न
नमस्कार 😅😂🙏
एस्को बिउ पाउनसकिन्छ हजुर ,,?
Dherai ramro kam daju hajurko,safaltako suvakamana 🙏🙏
Yo kalo besarko khedi mo pni garna man lagyo hajurko intarbiu herera ta Ra paxai kasari bechne hajur
ठिक छ हामी तयार छौ खेती गर्न तर खेती गरेर बिर्गी गर्न काहाँ हो ? मलाई तपाई को फोन नं दिनुस् त दाजु
Good news❤
Organic doctors 👌
Bechane chai ka vandina paryo hajur kheti ta gariyo bechne thau ka hola
हाम्रो बाजे बजु ले औषधि काे रूप मा थोरै थोरै भए पनि रोपेर राख्नु हुन्थ्याे यो मर्केको ठाउँ मा चोट पटक मा लगाउँदा रामवाण काे काम गर्छ
कालाे बेसार र शिव िलङगी प्रजाती कति ह्ाइटमा हुन्छ सर
Mero gar lamjung ho ma sanga ni xa yeslai kasari bikri garne ho
Good knowledge.
मलाई,बउ,चाहेको छ,सर,उपलब्ध ,गराई,दिनु,हुन्छ कि,सर
Yeslai Kalo besar Haina haledo dhninxa yo dherai ramro ausadhi ho
हामिलाइ पनि बेचने लिङग बताउन पर्यो
याे हाम्रो तिर नि हुन्छ येस्को बजार कता छ हजुर जानकार हुने ले बताए हुनेथियो 🙏🙏🙏
बीउ काहां पाईन्छ ,जानकारी पाउं हजुर ।
म संग पनि छ? यतातिर वास्तै छैन? अाेषती भन्छ।
Jpt त न बोल्नुनी मान्छेलाइ यसरी बेकुप बनाउनु हुदैन हामिले पनि गरेका छौ यो खेती यो 200 देखि 400 सम्म चाइ जन्छ त्यो पनि सुकायर यस्तो हावाकुरा न गरौ हो यस्को फाइदा हरु धेरै छन तर मूल्य 500 भन्दा बडि छैन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बिक्री कहाँ गर्ने हो सर
बीउ कहाँ पाउछ
हावा गफ नगरौ हाम्रो मा जताततै पाईन्छ।
म रुकुममा पनि कालोबेसार खेती गर्ने हो बिरुवा पठाई दिनसक्नुहुछ ???
हलेदो पनि भन्छ सर?
याे कालाेबेसार कहाँ बिक्री गर्ने नमबर दिनुहुन्छकी सर
मसँग पनि छ यसको गमला खेती । यसलाई बेच्न सक्ने भए त म पनि खेती गर्थेँ । कसले किन्छ ? कहाँ बेच्ने ? अरू हैन बजारको जानकारी चाहियो ।
धेरै बर्ष पहिले मेरो बाबाले रोपिराख्नु भएको छ 10 /15केजि जति । तर यस्को मूल्य थाहा थिएन ।
maile pani india ma yasko jankari paeko tara nepal ma chahi thaha thiena jankariko lagi thanks samparka garnu parla from madhumalla morang
Yaslai hamro tira haledo bhaninxa ani nas-kapet bhanne birami huda use garinxa
याे हाम्रो घर छेउ छाँउमा धेरै धेरै छ। याे आफै उम्रेको छ । यसलाई हलेदो भनिन्छ ।
Kasari bechne hola hamrotira aafee ummrinnxa yo ta😊
यसको बीउ को लागि कहाँ सम्पर्क गर्ने जानकारी पाए हुन्थ्यो।
Kalo besar ma sanga Pani xa Esko bikri garne bazar bataidinus hajur
मेरोघरनबलपुर आरूङखोला तमासपुरहो मकालोबेसार खेतिगरन मनछ बिक्रि काँहा गर्ने हजुरलेसमपरकगरीदिनु परो
हाम्रो मा पनि तेस्तै खालको छ धेरैधेरै कहा बिकरी गरने होला
यो त पायल्स र ग्यास्टीक पनि रार्मो निको हुन्छ हार्मो आफ्नै अनुभब
यो बिक्री गर्नी ठाँउ चै कहाँ होनि हजुर