Tips on Nepali Poetry (Chhanda Kabita) Part-2

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • नेपाली शास्त्रीय छन्दमा कविता लेखन प्रशिक्षण भाग - २ | यसमा विशेषतः वार्णिक छन्दको बारेमा सिकाइएको छ | साथै भुजङ्गप्रयात, अनुष्टुप र शार्दूलविक्रीडित छन्दको नियमका साथै कविता लेखन प्रशिक्षण | छन्दमा कविता लेखन प्रशिक्षण भाग - १ जसमा लोक छन्दको बारेमा सिकाइएको छ विशेषत: झ्याउरे (असारे), बालोरी, सवाई, मारुनी र सेलो छन्दको नियमका साथै कविता लेखन सिकाइएको भिडियो हेर्नको लागि यो लिंकमा जानुहोला :-
    भाग-१
    • Tips on Nepali Poetry ...
    यदि तपाईहरुलाई यो Channel मन परेको भए Subscribe, Like र Comment पनि गरिदिनुहोला |
    साथै छन्द कविताको Facebook Group मा पनि जोडिन सक्नुहुनेछ :
    / chhandamakabita
    हजुरहरु यदि म दीपेन्द्र उपाध्यायसंग पनि जोडिन चाहनुहुन्छ भने तलको लिंकमा गएर जोडिन सक्नुहुनेछ |
    Facebook: / deepen05
    Twitter: / deep_upa
    Instagram: / upa_deep

ความคิดเห็น • 92

  • @rameshpanta8062
    @rameshpanta8062 2 หลายเดือนก่อน

    Awesome ! Simple and clear. Thank you for sharing :) !

  • @user-de8hb8vd3i
    @user-de8hb8vd3i 4 ปีที่แล้ว +2

    यौटा युट्यूव च्यानलबाट यती धेरै ज्ञान कुनै विषयको बारेमा मैले पाएको यो पहिलो भिडियो होला । छन्दमा कविता त लेखिनथ्यो, तर त्यो त मन्द मात्र रहेछ । धेरै धेरै धन्यवाद दिपेन्द्र सर लाई ।

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +1

      प्रतिकृयाले मलाई हर्षित बनायो। यो प्रेम, सद्भाव सदा रहिरहोस्। धन्यवाद। 🙏

  • @tilakbasnet61
    @tilakbasnet61 3 ปีที่แล้ว +1

    Dami

  • @shusilregmi1592
    @shusilregmi1592 4 ปีที่แล้ว +2

    Very helpful and true informations...sabse Ramro tarpaiko style

  • @nemolama33
    @nemolama33 2 ปีที่แล้ว

    Thank you so much 🙏

  • @prakashsapkota3225
    @prakashsapkota3225 2 ปีที่แล้ว

    सिकेँ छन्द यहीँबाट केहीमा लेखियो पनि।
    धन्यवाद गरी धेरै खण्डकाव्य रचेँ अनि।।

  • @kshitizkshetri661
    @kshitizkshetri661 3 ปีที่แล้ว +2

    निकै राम्राे लाग्याे सर
    धेरै कुरा सिक्ने मौका मिल्यो❤️

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  3 ปีที่แล้ว

      हार्दिक धन्यवाद 😊

  • @nepaldarshantv
    @nepaldarshantv 4 ปีที่แล้ว +3

    अनलाईन क्लासहरुमा सबैभन्दा राम्रोसङ बुझ्ने नेपाली भाषा र व्याकरण समबन्धी क्लास हजुरको लागयो । अरु धेरै यस्तै छन्द क्लास र नेपाली व्याकरणका क्लासहरु नियमित गर्नुहुने छ भन्ने आश गर्दछु ।

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +2

      हार्दिक आभार । म जतिसक्यो चाँडो अरु भागहरु पनि बनाउने प्रयास गर्नेछु। यसरी नै माया गरिरहनुहोला। धन्यवाद 😊

    • @shusilregmi1592
      @shusilregmi1592 4 ปีที่แล้ว +2

      Exactly

  • @bimalaaryal77
    @bimalaaryal77 ปีที่แล้ว

    What a beautiful guide line sir 🙏🙏🙏

  • @progamer-qx6qd
    @progamer-qx6qd 4 ปีที่แล้ว +1

    ekdam ramro cha
    padni tarika pani sikaidenu hola

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว

      हस्, प्रयास गर्नेछु । धन्यबाद। 😊

  • @Chhabi_Raman
    @Chhabi_Raman 5 ปีที่แล้ว +1

    अति उत्तम

  • @sammanadhikari4893
    @sammanadhikari4893 4 ปีที่แล้ว +1

    धेरै नै राम्रो लाग्यो

  • @MeenaSharma-wr6fz
    @MeenaSharma-wr6fz 4 ปีที่แล้ว +1

    धन्यवाद।

  • @shreekrishnaofficialchanne7025
    @shreekrishnaofficialchanne7025 3 ปีที่แล้ว +1

    Thanks dipendra sir hazur le garda dherai kura janna mauka paiyo again thank you so much..........

  • @dirghabandhusubedi9438
    @dirghabandhusubedi9438 4 ปีที่แล้ว +1

    धेरै राम्रो प्रस्तुती धन्यवाद सर

  • @padambhatt1194
    @padambhatt1194 4 ปีที่แล้ว +2

    Love u daju

  • @madhumukhiya9254
    @madhumukhiya9254 4 ปีที่แล้ว +1

    साँच्चै सहयोगी । धन्यवाद छ हजुरलाई ।🙏

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว

      सुस्वागतम् हजूर 🙏

  • @higashinihonbashipapasbal5171
    @higashinihonbashipapasbal5171 3 ปีที่แล้ว +1

    nice i like thank you

  • @sitaacharya1864
    @sitaacharya1864 3 ปีที่แล้ว +1

    You are great sir

  • @AatmaGyan135
    @AatmaGyan135 4 ปีที่แล้ว +1

  • @sarojkhanal152
    @sarojkhanal152 4 ปีที่แล้ว +1

    धन्यबाद सर!

  • @shivsankarmehta5726
    @shivsankarmehta5726 3 ปีที่แล้ว

    Thank you sir♥️♥️♥️

  • @nepaldarshantv
    @nepaldarshantv 4 ปีที่แล้ว +2

    भाग ३ पनि चाहियो ।
    अन्य बाकी छन्द क्लासको लागी कृपया भाग ३-४ पनि भए अत्यन्त आभारी हुने थिए ।

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +3

      हार्दिक धन्यवाद हजूरको यो प्रेमको लागि, सुझावको लागि। म अरु क्लासहरु पनि राख्ने प्रयास गर्नेछु। ऐले बाहिर छु, नेपाल फर्किए पछि अवश्य बनाउनेछु। प्रतीक्षा गर्नुहोला। 😊

  • @kuikelspoems9005
    @kuikelspoems9005 4 ปีที่แล้ว +1

    धन्यवाद हजुरलाइ

  • @jhankabaral9334
    @jhankabaral9334 4 ปีที่แล้ว +1

    Chanda ma kabita lekhna sikaune tarika ramro cha.
    Maliai ta Man paryo.

  • @simranmainali8653
    @simranmainali8653 4 ปีที่แล้ว +1

    धन्यवाद 🙏😊

  • @shivsankarmehta5726
    @shivsankarmehta5726 3 ปีที่แล้ว +1

    ♥️♥️♥️♥️

  • @pratapadhikari8545
    @pratapadhikari8545 4 ปีที่แล้ว +1

    gazzap class

  • @sajantamang626
    @sajantamang626 3 ปีที่แล้ว

    Stressed unstressed kasari xuttauni nepali words haru ?? Nepali dictionary kun best hunx ?? Vocabularyko laagi

  • @ravikhanal8859
    @ravikhanal8859 2 ปีที่แล้ว +1

    अनुष्टुप छन्दको बारेमा पनि एउटा राम्रो कार्यक्रम प्रस्तुत गरिदिनु भएको भए आभारी हुने थिएँ । छन्दको उच्चारण कसरी गर्ने ? यसमा यो सूत्रको के भूमिका हुन्छ ?

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  2 ปีที่แล้ว

      हस्, अनुष्टुप लगायत विभिन्न छन्दको भिडियो बनाउने सोँच छ नै । सुझावको लागि धन्यवाद ।

  • @sauravdhakal4317
    @sauravdhakal4317 3 ปีที่แล้ว +1

    keeping growing bro 💞💞
    best wishes 👑

  • @karkidlip8899
    @karkidlip8899 5 ปีที่แล้ว +1

    ! kata haraye buda bhaneko ta youtuber bhayera niskina po raixa !! :D

  • @prajwalpathak1639
    @prajwalpathak1639 4 ปีที่แล้ว +1

    Raamro chha

  • @FranceNepal
    @FranceNepal 4 ปีที่แล้ว +1

    धेरै धेरै धन्यबाद दिपेन्द्र जी ।

  • @shardadulal389
    @shardadulal389 5 ปีที่แล้ว +2

    Part 3 pani bananuhos na hajur please.....

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว

      हस् ।अब चाँडै नै बनाउँछु। प्रतीक्षा गर्नुहोला। धन्यबाद ।😊

  • @ishowripradhan1316
    @ishowripradhan1316 4 ปีที่แล้ว +1

    झ्याउरे लयमा गाईने गीतमा छन्दकाे अाबस्यक पर्छ कि पर्दैन,जस्ताे कि कृष्ण कणेलले दाेहाेरी गिति कार्यक्रम गर्नु भएकाे छ नि त्याहा गाऊने मान्छे ले त कुनै नियममा रहेकाे हुँदैन ,यस्लाई के भन्नु हुन्छ,यस्तै गितिलयमा कबिता बनाउँदा छन्दकाे अाबस्यक पर्छ कि पर्दैन, त्यसरी बनाउँदै गर्दा मान्यता हुन्छ कि हुदैन,सुझाप काे अाशामा।

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว

      त्यसमा पनि नियम त हुन्छन् नै। ती लोक लयमा नियम धेरै सजिलो हुन्छ। त्यसको बारेमा मैले पहिलो अंकमा बुझाउने प्रयास गरेको छु।
      th-cam.com/video/7_54iJhfJvU/w-d-xo.html
      यो भिडियोमा हजूरले खोजेको कुरा पाउन सक्नुहुन्छ। धन्यवाद! 🙏

  • @LearninversePathshala
    @LearninversePathshala 2 ปีที่แล้ว

    Sir part 3 kahile banaunu hune ho parkhai ma xu.

  • @kulebhai3967
    @kulebhai3967 4 ปีที่แล้ว +1

    sir chhanda ko bare ma aru pani janna ichha chha bhag-3 pani banau hosna

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว

      धन्यवाद । बनाउने त हो तर कैही समय लाग्छ जस्तो छ अर्को भिडियो बनाउन। प्रतिक्षा गर्नुहोला।

  • @makardhojkc1042
    @makardhojkc1042 4 ปีที่แล้ว +1

    सार्है राम्रो लाग्यो है, सर।

  • @shusilregmi1592
    @shusilregmi1592 4 ปีที่แล้ว +1

    अमृत, पुरस्कृत, वर्गीकृत हरुको के होला हजुर?

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +1

      बनोट हेर्नुहोस्। पछाडि आधा अक्षर आयो भने अगाडिको वर्ण दीर्घ हुन्छ र आधा अक्षर गनिदैन।
      अम् + रि+ त = अमृत = SII
      पु+रस् + क् + रि + त = पुरस्कृत = ISII (रस् दीर्घ हुन्छ र अर्को आधा अक्षर क् गणना हुदैन।)
      वर्+गीक्+रि+त = वर्गीकृत = SSII

    • @shusilregmi1592
      @shusilregmi1592 4 ปีที่แล้ว +1

      धन्यवाद जवाफ को लागि सर।।
      सर्वश्रेष्ठ को के हुन्छ? र ती शब्दको जसमा बिचमा आधा अक्षर आए पनि उच्चारणमा पछिल्लो शब्दमा जोडिन्छ, जस्तै पुर्‍यायो, गर्यो हार्यो आदि मा के होला? शब्द पछाडि आधा अक्षर अाउदैमा स्वतः अघि को अक्षर दीर्घ हुने त होइन होला नि हैन सर?

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว

      @@shusilregmi1592 पछाडि आधा अक्षर आउँदा प्रायः स्वतः अगाडिको वर्णमै जोडिएर उच्चारण हुन्छन्, त्यसैले अगाडिको वर्ण दीर्घ हुनजान्छ। तर केही शब्दहरुमा पछाडि आधा अक्षर आउँदा पनि अगाडिको वर्णमा जोडेर उच्चारण हुदैनन् र त्यस्ता वर्णलाई यो नियम हेरिन्न।
      सर्वश्रेष्ठ = SSSI वा SISI (आवश्यकता अनुसार) व लाई श्रे मा जोडिएर उच्चारण गरिन्छ भने दीर्घ नत्र ह्रस्व।
      पुर्‍यायो मा पु शुध्द उच्चारण हुन्छ। यस कारण यो हमेसा पुर्‍यायो =ISS
      गर्‍यो = IS
      हार्‍यो = SS
      आधा र् को संकेत य मा जोडिएर बिचमा यस किसिमको सानो धर्कोले गरिन्छ भने त्यसले अगाडिको वर्णलाई असर गर्दैन।
      धन्यवाद।

    • @shusilregmi1592
      @shusilregmi1592 4 ปีที่แล้ว +1

      Dhanyabad sir... Kati spasta answer... Thanks millions

    • @durgapariyar3351
      @durgapariyar3351 2 ปีที่แล้ว

      exam ma आउने कविता मा छन्द कसरी छुट्टाउने होला?

  • @ramlalbanjade4478
    @ramlalbanjade4478 4 ปีที่แล้ว +2

    अनुष्टुप् छन्द मा आठ अक्षर हुन्छ्न भने "म्ंगलम भगवान् विष्णु " यसमा अक्षर महिले देख्दा १० र छैटौँ अक्षर ग लघु जस्तो लाग्छ ? तर तपाई नियम बताउदा छैटौँ र सातौ दिर्घ हुनुपर्छ भन्नु भयो ?

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +1

      "मङ्गलम् भगवान् विष्णुः" यसमा
      मङ् - x
      ग- x
      लम्- x
      भ - x
      ग - I (5)
      वान् - S (6)
      विष् - S (7)
      णुः - x
      आधा अक्षरको गणना हुदैन।जस्तै - 'मङ्गलम्' मा ङ् र म् आधा भएकोले ङ् र म् को गणना हुदैन। त्यसरी नै भगवान् मा न् को पनि र विष्णुः मा ष् को गणना हुदैन।
      आधा अक्षर आएमा अगाडिको वर्ण दीर्घ हुन्छ ।
      धन्यवाद ।😊

  • @surojchhetri4324
    @surojchhetri4324 4 ปีที่แล้ว +1

    राम्रो छ भिडियो

  • @JANUKA-ADHIKARI
    @JANUKA-ADHIKARI 4 ปีที่แล้ว +1

    तोटक छन्दको पनि जान्कारी पाम न गुरु।

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว

      तोटक छन्दमा चार वटा स गण हुन्छन्।
      गण: स स स स अर्थात् IIS IIS IIS IIS.
      उदाहरण :
      जल सत्य रुपी तट शील रुपी
      ममता मन संयम घाट रुपी ।
      सुदया रुपको सुतरङ्ग रचौँ
      गुणज्ञान नदी जलपान गरौँ ।।
      भानुभक्त आचार्यको "चपला अपलाहरु एक् सुरमा" प्रशिद्ध तोटक छन्दको कविता हो।

  • @kedarsingh5348
    @kedarsingh5348 4 ปีที่แล้ว +1

    Tapai lai dhanyawad cha Sign board Ali chamkiyo Guruji ...

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +1

      White board पाएको समयमा यति भिडियो बनाइयो। भिडियो बनिसकेपछि मात्र टल्किएको थाहा भयो। फेरि बनाउन सकिएन। त्यसैले जस्तो बन्यो त्यस्तै राखिदिएँ। असुविधाको लागि क्षमाप्रार्थी छु।
      Part 3 बनाउदा ध्यान दिनेछु। 😊

    • @kedarsingh5348
      @kedarsingh5348 4 ปีที่แล้ว

      @@DeependraUpadhyaya sabd bhetnai garo Jo hraswa dirgha thyakkai formula Sanga Milne kasari practice garne yo word power badauna Guruji... Any books recommendation?

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +1

      @@kedarsingh5348 नियम सबै राम्रो संग याद गर्नुहोस्। तर कविता रचना गर्दा लय मात्र सम्झिएर त्यो लयमा मिलाउन खोज्नुहोस् एकछिनको लागि नियम बिर्सिदिनु होला। कविता जस्तो बने बनोस्, भावना बग्न दिनुहोस् लयमा। कविता रचना भैसके पछि मात्र नियमसंग दाज्नुहोला। लगभग मिलेको पाउनु हुनेछ। नमिलेको ठाउँमा अब नियम अनुसार शब्द परिवर्तन गरेर मिलाउनु होला। शुरुमै नियम मिलाउन खोजियो भने कविता नबन्न सक्छ।
      धेरै किताब पढे पनि ४-५ वटा कविता रचना नहुदा सम्म यो समस्या रहन्छ नै। पछि त आफै आउन थाल्छ सरसर्ती। सफलताको शुभकामना। 😊

  • @bhagwatiparajuli994
    @bhagwatiparajuli994 4 ปีที่แล้ว +1

    त्यसरी मा त्य को अगाडी हलन्त वर्ण त् आएको छ य दीर्घ हुनुपर्ने होईन र ?

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +2

      होइन। हलन्तले आफूभन्दा ठीक अगाडिको वर्णलाई मात्र दीर्घ बनाउँछ, पछाडिको वर्णलाई बनाउदैन। यहाँ त् पछि य आएको छ। त्यसैले हलन्तले य लाई असर गरेन। य आफैँमा ह्रस्व भएकोले य ह्रस्व नै हुन्छ।

  • @nirajdahal1058
    @nirajdahal1058 4 ปีที่แล้ว +1

    35.50 ma sastriye kabita ma antim swor eutai wa farak jasto aauda ni hunxa?
    Jastai aauda paauda aayo khayo...?

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว

      माथिको पाउमा यदि अन्तिम शब्द 'राम्रो' आएको छ भने दोस्रो पाउमा अन्तिम शब्द 'हाम्रो' राखियो भने मीठो सुनिन्छ। यसलाई अन्त्यानुप्राश भनिन्छ। तर यसरी अन्त्यानुप्राश मिलाउन पर्ने नियम छैन। कत्ति नमिलाउदा पनि हुन्छ।

  • @chandrapandit9654
    @chandrapandit9654 4 ปีที่แล้ว +1

    श्र को वारेमा अरु स्पस्ट पारिदिएमा आभारी हुनेथिए।

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +2

      'श्र' ह्रस्व हुन्छ तर श्र भन्दा अगाडि आएको वर्ण दीर्घ हुन्छ (ह्रस्व भए पनि)। जस्तै - मिश्र। यसमा पछाडि श्र आएको हुनाले मि दीर्घ हुनगयो तर श्र आफैँमा ह्रस्व हुन्छ। त्यसैले "मिश्र" मा SI (दीर्घ र ह्रस्व) हुन्छ। त्यस्तै अजस्र - ISI, यसमा अ- ह्रस्व, ज - पछाडि स्र आएको हुनाले दीर्घ अनि स्र आफैँमा ह्रस्व हुन्छ।
      अथवा यसरी बुझ्नुहोस् न - क्र, क्रा देखि ज्ञ्र, ज्ञ्रा... ज्ञ्रः वर्ण आएमा यी वर्ण भन्दा अगाडिको वर्ण सधै दीर्घ हुन्छ तर यी वर्णलाई कुनै फरक पर्दैन अर्थात् ह्रस्व भए ह्रस्व नै र दीर्घ भए दीर्घ नै हुन्छ।

    • @shusilregmi1592
      @shusilregmi1592 4 ปีที่แล้ว +1

      Eslai ajha spasta pardinu hola hajur... Koi koi mahan guru harule pani yo niyam namaneko paye...kei bibadit kura ho ra yo?

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว

      @@shusilregmi1592 त्यस्तो विवादित त होइन। तर कतै कतै लेखाइ जे जस्तो भए पनि उच्चारणलाई मात्र हेर्ने गरेको पाइन्छ। जस्तै : प्रकृति। यसमा कृ आएको हुनाले प्र दीर्घ हुनुपर्ने तर प्र र कृ लाई छुट्टाछुट्टै स्पष्ट उच्चारण हुने भएकोले प्र लाई पनि ह्रस्व र कृ लाई पनि ह्रस्व मान्न सकिन्छ। यसमा उच्चारण गर्दा "प्रक् रिति" भनिँदैन, बरु प्र कृति भनिन्छ। त्यसैले कतै कतै हल्का फरक पर्छ। तर प्रकृति मै पनि SII मान्न सकिन्छ पनि।

  • @janardanbadal7789
    @janardanbadal7789 4 ปีที่แล้ว +1

    कति भाग छ सबै हेर्न के गर्नु पर्छ ?

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว

      बिस्तारै अरु केही भाग राख्नेछु। ऐलेलाई यति दुई भाग मात्र छ। पहिलो भाग यो लिंकमा
      th-cam.com/video/7_54iJhfJvU/w-d-xo.html

  • @MeenaSharma-wr6fz
    @MeenaSharma-wr6fz 4 ปีที่แล้ว +1

    धन्यवाद।