English school मे मातृ भाषा का ज्ञान देना बहुत ही शानदार है सर, बच्चो का अभिनय बहुत ही अच्छा लगा। अत्यन्त रुचि के साथ बच्चेसीख रहे है, ऐसे ही खेल खेल मे भाषा और व्याकरण सीख जायेंगे, जय नेपाल
यो तीज गीत कहिल्यै पुरानो हुने छैन, एक कालजयी गीत छ । हरेकले बारम्बार हेरी लाभ उठाउन सक्ने गीत छ । भाका पनि राम्रो, भाव पनि राम्रो, उपयोगिता पनि अब्बल । यो गीत तीज २०७५ को उपल्क्ष्यमा बनेको भए पनि तीज २०७६ मा पनि राम्रोसँग बज्यो । करिब २४ लाख अनलाइन दर्शक भइसकेछन् । खुसी लाग्यो । २०७७, २०७८ का तीजहरुमा पनि उत्तिकै उपयोगी रहने छ, चर्चित रहने छ । अपेक्षा गरौं । (- चेतनाथ कणेल, Bhadra 16, Teej, 2076)
कुनै कलाकारले गाएकाे गित जसरि लय शब्द स्वर दुरूस्तै दिमागमा याद गरिन्छ साचिकै अब यसरि गितकाे माध्यम पढ्दा त बिधार्थि छित्तै सिक्छन हाेला... मलाईपनि नेपाली बिषयका गुरू काे धेरै याद आयाे... ति पलहरू... ♥~♥~very very Supop.
आज भन्दा १७-१८ वर्ष अगाडि ५-६ कक्षामा बिमल सरले पढाउनु भएको झलझली सम्झना आयो ! साह्रै खुशी लाग्यो तेहि कुरा अहिले यो भिडियोमा देखेर ! सर हजुरलाई हार्दिक नमन ! 🙏
आज पहिलो पटक नेपाली गीतमा मा like❤️ गर्दै छु साच्चीकै मन छोयो यो गीत सुन्दा र video हेर्दा ती पुराना बाल्यकालमा रमाएका दिनको याद आयो साच्चै कति रमाइला थिए है ती दिनहरु अझै पनि धेरै सम्झीरहेको छु मेरा आदरणीय गुरुहरु पर्ती हार्दिक नमन🇳🇵❤️
कति राम्रो मनले सोचेर लेखेको यो गित भाइबहिनिहरुले राम्रोसङ्ग गाउनुभएछ नाच्नुभएछ, हामिले त हातको थप्पड र बासको कप्टेराको पिटाइ खाएर पढेको के आउथ्यो ब्याकरण, एकदम राम्रो छ।।
एकदमै राम्रो गीत । विशेष गरी नेपाली भाषाको व्यकरण गीत मार्फत व्यक्त गर्दा सिक्ने विद्यार्थीहरुले सरल र सजिलो तरिकाले बुझन र याद गर्न सक्नेछन । यस्तो जानकारीमूलक प्रस्तुति फेरी फेरी पनि आइरहोस । हामीले गाउँमा पढदा त असारेको लौरोले हात पाखुराभरी सुम्ला बस्ने गरी हान्थे । कति साथीलाई त किसिम किसिमको सजाय दिन्थे । वास्तवमा यो सिकाउने तरिकाचाहिं मलाई पनि असाध्य मन प¥यो । यसरी सिकाउँदा पो बुझन सकिन्छ त ।
अाज भन्दा १४/१५ बर्ष पहिला यो गित सुन्न पाएको भए म ११ कक्षाको पहिलो बर्षमा नेपालीमा फेल हुने थिएन पक्का ,,,,,,,,,,,,,,,।धेरै धेरै धन्यबाद सम्पुर्ण ए अाई ए टिमलाई ,,,,,,,।
I have watched this video over 10 times in order to improve my Nepali writing. now all I have to do is apply this rule in my writing. I always thank you all for having made this type of video😀😀😀😀😀
ब्याकरण सिक्न गार्हो हुन्छ झन सिकाउन अत्यन्तै गार्हो।। यो प्रयाश सराहनिय छ।। यातनाले मात्रै सिकाउन सकिन्छ भन्ने शिक्षकहरुलाइ गतिलै थप्पड मान्न सकिन्छ।।। आज नि सम्झिन्छु मलाइ गोबिन्द सरले सिकाउनु भएको सामन्य नियम।। सर्बनाम, विशेषण, जाती, पेशा थर पदान्तमा दिर्घ हुन्छ दिर्घै लेख्ने गर।।
What a creativity!!!! Amazing....hats off for this wonderful n educating rhyme. M 100% sure that almost all of us with English medium schooling persons are very much facilitated from this edition. It's truly a bullet means of adult learning for persons like me. Thanks a lot.....
The enchanting melody fills my heart with bliss, and even the art of learning Nepali grammar becomes a possibility. To the brilliant composer behind this masterpiece, I express my deepest gratitude.❤❤
एकदमै जानकारी मुलक गित लेख्नु भएछ बिशेष गरी अङ्ग्रेजी स्कुल हरुमा सायद यो तरिकाले सबै ठाउँमा पढाईन्छ या पढाईँदैन थाह भएन तर एकदमै सजिलो तरिकाले बिधार्थी भाई बहिनी हरुलाई बुझाउने हेतुले बिमल घिमिरे ले लेख्नु भएको यो गित बर्षौ बर्ष सम्म पनि उत्तिकै लाभदायिक हुनेछ । शारदा पराजुली ले एक्दमै मिठो स्वर दिनुभएको रहेछ। ☑️
Congratulations Bimal sir, AIA team and dear kids; it's extremely nice; a good combination of Culture and Literature. Teaching through this way really makes difference in our society. Others can also learn. This is not only a NEW TEEJ SONG, but everGREEN song for Nepali language teaching. Not only school children but others also can practically learn through this interesting SONG. (Quick glance on the first day.) .Thank you Music Nepal too. (2075-5-18-2)
Ksto ramro sanga geet mai niyam sikaunu vhako... Yestai sabai school ma sikaune garyo vhane nani babu harulai nepali vhasa sajilo hunthyo ahile ka students ley nepali sabdha haru ko uccharan ra hizzey grnu jandaina...so yesari nai sikaune garos sabai school tira.
I,m really appreciate with bimal Ghimire sir and your team for this type of song which really helpful to children who are weak in nepali.it also help us to easy teaching so thank you and keep it up sir!!!
नेपाली भाषा शिक्षण प्रति नकारात्मक टिप्पणी गर्ने हाम्रो समाजमा धेरै छन्। नेपाली भाषा एक विशिष्ट भाषा हाे। क्षमतावान नभएर नेपाली पढाउदा कतिपय शिक्षकले व्याकरणिक निमय घाेकन्ते रुपमा पढाइरहेका छन्। याे गीतबाट पढाउने एउटा उपाए मिल्छ।
यक दमै राम्रो यसरी गीत को तरिकाबाट पडाई गर्दा पो मज .... तीज यसरी गीत बनायर अगि बडेमा मात्र देशमा कुरिती कहिलै पनि आउदैन । अबका दीनमा यस्ता गीत नै लगातार हेर्न र सुन्न मुलोश हामी सबै नेपालीलाई धेरै धेरै यो गीतमा जुन किसिम बाट भय पनि सहयोग गर्नेलाई ।
1damai ramro xa sandesh mulak sabai school harule balbalika lai padhaune tarika sikaune khalko xa lekhak guru shree bimal ghimire jhyu tatha sangi+nrite garne guruharu guru amaharu ra sampurna school pariwar lai dhanyabad
Wow it's so beautiful , this was how we used to learn Nepali byakaran in our schooldays .. @Nabaraj Ghimire and Ramkrishna ! Do you remember ??? How many this types of songs did we make to learn grammer and other stuffs ?? 😂😂😂 Its so nostalgic ❤️ Krishna Thapa
सारै राम्रो रेछ । बोर्डिङ का बिद्यार्थी नेपाली शुद्ध लेख्न जान्दैन भन्ने लाई यो जवाफ पनि हो । यसरी पढाइएका बिद्यार्थी अबस्य पनि शुद्ध लेख्छन होला । हामिले सानो हुँदाअ गोपाल पाडे को " रस्व दीर्घको सवाइ " पढेको याद आयो । त्यो उपायोगी त थियो तर यो जती छोटो चाही थिएन ।
मुलुकमा यस्ता प्रतिभाको कमी छैन, मौलिकता देखेर आँखा रसायो। मिठो साह्रै मिठो । सबैलाई धन्यवाद ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
chup
English school मे मातृ भाषा का ज्ञान देना बहुत ही शानदार है सर, बच्चो का अभिनय बहुत ही अच्छा लगा। अत्यन्त रुचि के साथ बच्चेसीख रहे है, ऐसे ही खेल खेल मे भाषा और व्याकरण सीख जायेंगे, जय नेपाल
जय नेपाल 🌷🌷
@@dipakjoshi517 🎖️💐🌺❤️♥️🏅🌺🤩🤩🍇
धन्यवाद यो सुंदर र सुरीलो ज्ञानमूलक गीत अपलोड गर्नु भएको मा ।
😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Anyone in 2024😂
😂😂
sanjitapulami
hamro Nepali ko mam le sunaunu vayera hereko😂😂
Am i
Me😂
यस्तो गीत बनाउने शिक्षक लाई नमन्
😢😢😮❤😊
@@simsim6652😮😮😢😂😊😊😅😮!
Annuj
Sapkota
❤🎉😊te4ere3rrrrrrrre3 I miss
❤❤
कति राम्रो कला विद्यार्थी भाइबहिनीहरु धेरै धेरै धन्यवाद
यहाँ हरुलाइ पढाउने सर कति गर्व गर्नु भको होला ।
.yes y
kgyqob
pakkai pani.
hawa
आज भन्दा 7 वर्ष अघि रमा शर्मा मिस ले पढाउनु भएको नेपाली व्याकरण झल्झल्ती सम्झना आयो । रमा शर्मा मिसलाइ हार्दिक नमन ।
Good
@@paiyunonlineexpress6817 क
Year next
@@paiyunonlineexpress6817 @@@@@@पपा
@@maheshdhakal7803 yy
कति सरल कति राम्रो सिकाइ आभार नेपाली गुरुमा
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यो तीज गीत कहिल्यै पुरानो हुने छैन, एक कालजयी गीत छ । हरेकले बारम्बार हेरी लाभ उठाउन सक्ने गीत छ । भाका पनि राम्रो, भाव पनि राम्रो, उपयोगिता पनि अब्बल ।
यो गीत तीज २०७५ को उपल्क्ष्यमा बनेको भए पनि तीज २०७६ मा पनि राम्रोसँग बज्यो । करिब २४ लाख अनलाइन दर्शक भइसकेछन् । खुसी लाग्यो । २०७७, २०७८ का तीजहरुमा पनि उत्तिकै उपयोगी रहने छ, चर्चित रहने छ । अपेक्षा गरौं ।
(- चेतनाथ कणेल, Bhadra 16, Teej, 2076)
अाहा अति राम्रो गित यस्तै पढाइको अावश्यक छ। बालबच्चालाइ कुटेर हैन ललाइ फकाई गरेर वा यस्तै तरिकाले पढाउनुपर्छ
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
मुलुकमा sabai Vanda kami vayako kura ho yo yasto git banaune sirlai vary vary thank you sir ❤❤❤😊😊😊
आदरणीय नेपाली भाषालाई माया गर्नुहुने दर्शक तथा शुभचिन्तकज्यूहरूलाई न्यानो माया र सद्भावका लागि धेरै धन्यवाद दिन चाहन्छु|
😍🔥🔥🔥
अलिकति उदाहरण पनि राखि दिएको भए अति उत्तम हुने थियो ।
Good
हजुरको यो कला प्रति उच्च सम्मान छ गुरु
धेरै धेरै धन्यवाद सरलाइ
कुनै कलाकारले गाएकाे गित जसरि लय शब्द स्वर दुरूस्तै दिमागमा याद गरिन्छ साचिकै अब यसरि गितकाे माध्यम पढ्दा त बिधार्थि छित्तै सिक्छन हाेला... मलाईपनि नेपाली बिषयका गुरू काे धेरै याद आयाे... ति पलहरू... ♥~♥~very very Supop.
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
धेरै राम्रो गीत यसरी पढे पछि छिटै बुझिनछ
Hami haru lai ni yestai geet sunayerw sikaunu vathyo sir le yo geet sunerw ghan clear vaiyo tqs fr this team n this scl
आज भन्दा १७-१८ वर्ष अगाडि ५-६ कक्षामा बिमल सरले पढाउनु भएको झलझली सम्झना आयो ! साह्रै खुशी लाग्यो तेहि कुरा अहिले यो भिडियोमा देखेर ! सर हजुरलाई हार्दिक नमन ! 🙏
Yo video heridinubhayako ma dhayanab. Plz share it
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
v
Anil Dhungana
याद नै आयो नि हजुर
💙💙💙💙💙💙🎂🎂🎂🎂🎂🎂🎂🎂🎁🎁🎁🎁🎁🎁🎁🎁📲📲📲📲📲📲📲📲👺👺😈🎉🎉🎉🎉
Wow best video to learn about the Nepali grammar for the school children
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
AayushRawal. 😭😇
Wow. Nice
@Shistata Acharya popppiiooooooooouuuuuuuuuuuuuoooooooo
oiiiiiiiiiiiiiiiijjjjjjjjjjjjjjjooooooooooo
kjjjjn
lpooooooooooooooooooooooooooooooooouiiyuuuuuiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiooooo
Uuu
मेरो म्याम ले यो भिडियो खोजेर ल्याउन भनेको थियो तर आज भेटियो Im so happy यस्तै भिडियो हाल्दै गर्नुस
I want this type of video in chemistry.
Edited : Thank you for supporting guys . 💖 you all.
Exactly 😅
Ma fail hunxu yo pali mero copyni harayo😭
Impossibe
हाइ
Me too
आज पहिलो पटक नेपाली गीतमा मा like❤️ गर्दै छु साच्चीकै मन छोयो यो गीत सुन्दा र video हेर्दा ती पुराना बाल्यकालमा रमाएका दिनको याद आयो साच्चै कति रमाइला थिए है ती दिनहरु अझै पनि धेरै सम्झीरहेको छु मेरा आदरणीय गुरुहरु पर्ती हार्दिक नमन🇳🇵❤️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
कति राम्रो मनले सोचेर लेखेको यो गित भाइबहिनिहरुले राम्रोसङ्ग गाउनुभएछ नाच्नुभएछ, हामिले त हातको थप्पड र बासको कप्टेराको पिटाइ खाएर पढेको के आउथ्यो ब्याकरण, एकदम राम्रो छ।।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Sunil Charmakar heheheheheehheeh
तिजको भाका तिजको मौका
व्याकरण सिकाउने प्रयास सह्रानिय छ
भाषाको गरिमा शुध्दा बुद्दिमा हुन्छ
लोपोन्मुख छ जोगाउनु पनि छ
सबैलाई तिजको शुभकामना
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Yo video heridinubhayako ma dhayanab. Plz share it
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Bishal.k.c
myself
एकदमै राम्रो गीत । विशेष गरी नेपाली भाषाको व्यकरण गीत मार्फत व्यक्त गर्दा सिक्ने विद्यार्थीहरुले सरल र सजिलो तरिकाले बुझन र याद गर्न सक्नेछन । यस्तो जानकारीमूलक प्रस्तुति फेरी फेरी पनि आइरहोस । हामीले गाउँमा पढदा त असारेको लौरोले हात पाखुराभरी सुम्ला बस्ने गरी हान्थे । कति साथीलाई त किसिम किसिमको सजाय दिन्थे । वास्तवमा यो सिकाउने तरिकाचाहिं मलाई पनि असाध्य मन प¥यो । यसरी सिकाउँदा पो बुझन सकिन्छ त ।
😮😊Nice
Dhari rammro
अाज भन्दा १४/१५ बर्ष पहिला यो गित सुन्न पाएको भए म ११ कक्षाको पहिलो बर्षमा नेपालीमा फेल हुने थिएन पक्का ,,,,,,,,,,,,,,,।धेरै धेरै धन्यबाद सम्पुर्ण ए अाई ए टिमलाई ,,,,,,,।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Dami song
Tq
Yes
Amazing.. ekdam ramro naach ta jhan herirahu jasto..Nepal vari sabai babu Nani khushi vayera padhun gaun ani nachun 🙏🏻
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
गीत मिठो साथै ज्ञानमुलक छ। नाचमा गिरी सर, बिष्णु सरलाई पनि देख्न पाउदा खुशी लाग्यो।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Hi soltee how are you
Wah Wah ..... Fantastic Beautiful conceptualized happy teej to all my didi ,bahini ,aama ani sabai mahila lai
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
I have watched this video over 10 times in order to improve my Nepali writing. now all I have to do is apply this rule in my writing. I always thank you all for having made this type of video😀😀😀😀😀
Offer the n
Thorny
SMe
hahaha😅😅😅😅😅
नेपाल , हामी नेपाली , नेपालीपनलाइ जोगाइराखुम सबैले। ❤
ब्याकरण सिक्न गार्हो हुन्छ झन सिकाउन अत्यन्तै गार्हो।।
यो प्रयाश सराहनिय छ।। यातनाले मात्रै सिकाउन सकिन्छ भन्ने शिक्षकहरुलाइ गतिलै थप्पड मान्न सकिन्छ।।।
आज नि सम्झिन्छु मलाइ गोबिन्द सरले सिकाउनु भएको सामन्य नियम।।
सर्बनाम, विशेषण, जाती, पेशा थर
पदान्तमा दिर्घ हुन्छ दिर्घै लेख्ने गर।।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
अस्द्प्घ्ज्क्ल्ज्क्प ग्ज्गुघ्ग्प्ग्फुप्प्युउय
Nice
proud moment for an AIAian✌✌well, congratulations to the entire team❤❤😍
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@@MusicNepalPvtLtd a
@@MusicNepalPvtLtd and
jasonandalex
Geeta Rupali hen farm
अति नै ज्ञान् मुलक गीत व्याकरण !! धेरै धेरै धन्यवाद हजुरलाई
Congratulations... yo geetko karkoe track pani haldinuna you tubemaa..
What a creativity!!!! Amazing....hats off for this wonderful n educating rhyme. M 100% sure that almost all of us with English medium schooling persons are very much facilitated from this edition. It's truly a bullet means of adult learning for persons like me. Thanks a lot.....
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Kati ramro geet ho blessed to nepali teacher
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यो dislike गर्ने जति चैं नेपाली व्याकरणमा अण्डा आउँनेहरू होलान्😂 😂
Hit like if you agree 👍
ओहो..! अति सुन्दर लय बनाउनु भए छ।
गुरू विध्यार्थी सवैलाई धन्यवाद🇳🇵🇳🇵🌹
बिधार्थिले गरेको कार्यक्रम अतिरिक्त राम्रो छ धन्यवाद स्कुल प्रसासन ज्यू शुभकामना छ
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Kathmandu मा यसरी पढाउँछन् र पो हुन्छ हाम्रो गाउँको स्कूल मा त नजाने कालो पाइप ले गोरु कुटाई हो😭😭😭
The enchanting melody fills my heart with bliss, and even the art of learning Nepali grammar becomes a possibility. To the brilliant composer behind this masterpiece, I express my deepest gratitude.❤❤
ततषण
Proud to be an AIAian ❤🥳💖
Best way to learn nepali grammar
एकदमै जानकारी मुलक गित लेख्नु भएछ बिशेष गरी अङ्ग्रेजी स्कुल हरुमा सायद यो तरिकाले सबै ठाउँमा पढाईन्छ या पढाईँदैन थाह भएन तर एकदमै सजिलो तरिकाले बिधार्थी भाई बहिनी हरुलाई बुझाउने हेतुले बिमल घिमिरे ले लेख्नु भएको यो गित बर्षौ बर्ष सम्म पनि उत्तिकै लाभदायिक हुनेछ । शारदा पराजुली ले एक्दमै मिठो स्वर दिनुभएको रहेछ। ☑️
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
अवश्य पनि शेयर गर्नेछु । ☑️
Yo video heridinubhayako ma dhayanab. Plz share it.
Thank you for watching
nice
Congratulations Bimal sir, AIA team and dear kids; it's extremely nice; a good combination of Culture and Literature. Teaching through this way really makes difference in our society. Others can also learn. This is not only a NEW TEEJ SONG, but everGREEN song for Nepali language teaching. Not only school children but others also can practically learn through this interesting SONG. (Quick glance on the first day.) .Thank you Music Nepal too. (2075-5-18-2)
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
यहि कुरा नेपालिमा लेख्या भए राम्रो हुने थियो सर
Plz share gardinu hola
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Chet Nath KANEL
The beauty of education is looking .......
I loved it wow these guys are amazing......
Wow so butteful song😮
@@sushilagurung1134 ya u are right
Saam Ved ahni Chanda ko sahi sadhupayog,sikxhya xhetra ma. 😊🙏💐🇳🇵
Ksto ramro sanga geet mai niyam sikaunu vhako... Yestai sabai school ma sikaune garyo vhane nani babu harulai nepali vhasa sajilo hunthyo ahile ka students ley nepali sabdha haru ko uccharan ra hizzey grnu jandaina...so yesari nai sikaune garos sabai school tira.
new standard of learning process
thank you bimal sir
great dance reyaz!!
tq reyaz
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Thank you for watching! Please share if you liked it.
AND GREAT DANCE REYAZ BRO!!!
Good morning 🌞 you have the
ramro xa Aati noii👍👍💟💟💙💙
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
I,m really appreciate with bimal Ghimire sir and your team for this type of song which really helpful to children who are weak in nepali.it also help us to easy teaching so thank you and keep it up sir!!!
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@@MusicNepalPvtLtd hus vaihalxa ni...
Try getting your hands together
Geet bahut sandesh muluk ca ani special tw nanu ko voice xa opp😊😊😍
❤
Dherai ramro hats off to Bimal Ghimire sir and entire AIA team.
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Glad that I got to be a part of this school and even got a chance to study this.
Massive respect to all of the teachers😄
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@@MusicNepalPvtLtd motu
Sun
@@MusicNepalPvtLtd ❤❤
Thank u for wonderful song of easwa n dirgha..it helps a lot..again thank u all and esp your nepali guruba...amazing 👍👍
They were not allowed
धेरै राम्रो छ अझै अरु भिदियो पनि बनाउनु होला
धन्यबाद ।
well done and thanks a lots Team for effective work
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Thank you AIA for making my childhood best ❤❤❤
थ355ieo97i09t8🙉🙉🙈🙈🙊🙊🙊
@@chandramagar9164 iiiiiiiiiìiiiiii i
❤️❤️
yay one more vid of you browsing the internet ! awesome !
Thank You for your support...
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Kati ramrari nani babu haru le present garnu bhayeka. Khub ramro lagyo.
सुन्न सय चाेटि सुने हाेफा बुझ्न अहिले बुझ्दै छु
Thank you bimal sir and AIA team
Very fruitful in learning nepali grammar
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@@MusicNepalPvtLtd lwlwkeoei4
A lot of things learnt from this video ......
Congrax to both AIA family and Music Nepal
Nice dance Anuj bro
A very interesting way to learn.
Thank you Bimal Sir and AIA Family!
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Different types feel better
Friend good luck boys sorry
Good ❤
Thanks
ल बिर्सिसकेकाे पाे रहेछु, धन्यवाद सम्झाइदिनु भएकाेमा।
नेपाली भाषा शिक्षण प्रति नकारात्मक टिप्पणी गर्ने हाम्रो समाजमा धेरै छन्। नेपाली भाषा एक विशिष्ट भाषा हाे। क्षमतावान नभएर नेपाली पढाउदा कतिपय शिक्षकले व्याकरणिक निमय घाेकन्ते रुपमा पढाइरहेका छन्। याे गीतबाट पढाउने एउटा उपाए मिल्छ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Cddjlllpolyght5876r2210iuuğ8nhllpl000plppppcffopp
..nn0jjk86521122000076677770jggfffjkcffsaajsadplkfggcghggjute211ytjkv8hhgtphmbnmncgk
Good
काठमाण्डौमा यसरी पढाउदा रैछन व्याकरण। गाउँमा हाम्रो मास्टरले बर्खामासको गोरु चुटे जसरी कटबॉसको लौरीले चुटदै घोकाउथे।
N
गाउँमा त कुखुरा बनाउछन पिट्छन् 😀😀😀😀😀
ho ra ho headsir
सत्य वचन नबुझेर सोध्दा पनि पिट्थे
Sahi ho 😂😂😂😂😂😂😊😊
Really a inspiring song... God bless you students have a bright future...
So beautiful ❤❤❤
All time favorites ❤❤❤❤
Thanks
Most powerful video for basic students ❤️ thnx sir ❤️👑👑👑
Thanks and welcome
One of the best useful thing in neplease TH-cam channel
proud of AIA Students and teachers
VERYWONDERFULNEWDANCE😍😍😍😍😍😍
यक दमै राम्रो यसरी गीत को तरिकाबाट पडाई गर्दा पो मज ....
तीज यसरी गीत बनायर अगि बडेमा मात्र देशमा कुरिती कहिलै पनि आउदैन ।
अबका दीनमा यस्ता गीत नै लगातार हेर्न र सुन्न मुलोश हामी सबै नेपालीलाई
धेरै धेरै यो गीतमा जुन किसिम बाट भय पनि सहयोग गर्नेलाई ।
watched this video today.
"very educative & creative too"
From ☆Albert.E.S.B.School☆
20 patak here yo video jati here ni jhan heru heru lagne 👌👍👍
Molai yo geet explan garnu na plase
Blessed to had a Nepali teacher like him.
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Very very good song.Thank u for watching us,please share it.
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Gux
1damai ramro xa sandesh mulak sabai school harule balbalika lai padhaune tarika sikaune khalko xa lekhak guru shree bimal ghimire jhyu tatha sangi+nrite garne guruharu guru amaharu ra sampurna school pariwar lai dhanyabad
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
शुध्द्र नेपाली ह्रस्व दीर्घ ब्याकरण सिक्न यो गीत सुनेर सबैले साथ दिऔ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
No words for this song and proud to be all nepali teachers ❣️❣️
❤️❤️
Ekdamai ramro
Sabai school ma yesari nai padaunu parxa ❤
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
School ma miss le vanda yo geet le byakarad ramro sikayo.. 😅😅😅😃😃😀😀 तत्सम अघन्तु स्वाहा हरि हरि
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Thanku
M
Sahi ho
Most easy way to remember grammer of nepali thank u so much sir
मलाई मेरो school को दिन हरु एकदमै याद आयो कस्तो मजाले पढ्न जाने गरिन्त्यो । waawa ति साथिहरु ति सर हरु मिस हरु तो कक्षा त्यो बेन्च huhuhu
Nice song 😍😘❤️💗
अब चाही हाम्रा भाई बहिनी छोरा छोरी हरु लाई नेपाली ब्याकरण बुझन सजिलो हुने भो अब यो शिक्षा मुलक तिज को गित बाट ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
चाहिँ अपवाद हो
geet sabailai samjhana sajilo hunxa teskaran malai lagxa uhaharule yes bisayem geet banunu vo😄Well done nice song!
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
उत्कृष्ट सिर्जना😊😊
Wow it's so beautiful , this was how we used to learn Nepali byakaran in our schooldays .. @Nabaraj Ghimire and Ramkrishna ! Do you remember ??? How many this types of songs did we make to learn grammer and other stuffs ?? 😂😂😂
Its so nostalgic ❤️
Krishna Thapa
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
9
Ryan was also a member 😥
@@ZoRoo152 fyyyrtu
wow! such a wonderful knowledgble song! Hats up ✋ to these guys especially Respected teacher.
Amazing and very inspiring lyrics... Well done👏👏👏
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
When I can watch this video to improve my Nepali writing 🙂🦋🦋🦋💞💞
सारै राम्रो रेछ । बोर्डिङ का बिद्यार्थी नेपाली शुद्ध लेख्न जान्दैन भन्ने लाई यो जवाफ पनि हो । यसरी पढाइएका बिद्यार्थी अबस्य पनि शुद्ध लेख्छन होला । हामिले सानो हुँदाअ गोपाल पाडे को " रस्व दीर्घको सवाइ " पढेको याद आयो । त्यो उपायोगी त थियो तर यो जती छोटो चाही थिएन ।
मलाई पढाइलेखाइ गर्न पटक्कैमन पर्दैन थियो तर यो भिडियो चाहिँ खुब मन पर्यो
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Thik vannu Va
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Hajur yak dam sohi vannau vo hajur ku grannau hajur kasai kasai ko vegya ma nai hudain
Hello