हतार2 मा युके बाट हेर्दै गर्दा अन्तिम मा मेरो बाश्मति ले मेरो बच्चा खोइ मेरो बच्चा खोइ भन्ने ले मन छुयो। अनि थोत्रो रेडियो को कुरा ले झन् साह्रो मेरो ऑखा रसायर मेरै बिगद का कुरो सम्झाइदियर ऑसू पनि झरेछ थाहै नपाई ! होलसेल मा आजको सिरियल उत्कृष्ट लाग्यो। सायद, मेरै बिगद का दिन र सत्य घट्ना लाइ सम्झाइदियर होला । सबै स्टाफलाई शुभकामना छ ।
रिठ्ठे भाई निशा बहिनी देउति बहिनी धेरै धेरै धेरै रमाइलो भयो हर्के हल्दार धेरै दिन मा हेरे धेरै रमाइलो लाग्यो धन्यवाद सबै तिर्म लाई जय नेपाल जय भगवान् ok good night x🎉😂❤
Wow super hit harke haldar Sarai ramro xa dukha sukha ramailo katha bastu xa sadhai yesari nai ramailo ra ramro 2 episode hernu pau harek haldar ❤❤❤👌👌👌
यो सब बागमती दिदी घमण्ड जिद्दी भएको कारण र खम्बेको सालीको कारण यस्तो भएको हो त्यो साली चोर भनाउदीलाई मन नपर्ने को को हुनुहुन्छ हाजिर हुम त त्यो चोर सालीले गर्दा यस्तो भएको हो बागमती भाउजूको हालत बागमती भाउजू र पेट्मा भएको बच्चालाई केही नहोस् हर्के हल्दार अझै राम्रो गर्दै जानू ❤️🇳🇵👏
रिथे त बलियो रछ देउतिलाइ त तीन फन्कै घुमायो😅😅😅😅
😂😂😂 ho hai
यो सबै हुनुमा चनमतिको गल्तिले गर्दा हो
बागमती काे फ्यान जति यता हाजिर हुनुपर्छ 🎉🎉🎉🎉🎉
आज खम्बे बागमती र नाङ्गे लामाको अभिनयले अत्यन्तै भावुक बनायो ।
रिथे निशाको लभ एकदमै राम्रो लाग्छ❤❤❤❤❤
हर्के हवल्दार मन पराउने को को हुनुहुन्छ
Ma ni xu
आज त कस्तो छट्पटिभो हैट❤❤❤❤❤❤बिचरा खम्ने
हर्के हलदार भाग 1 देखि 666 सम्म नछुताइ हेर्ने जति यता हाजिर हुम हो। 💓💓💓
Back plz
@@NabinAyer-e8f back denu la
Ma xu nii
Yes ma aaya plese malai suport garnus hai❤❤
Khambe lai rip vannu chahanxu mh😡😡😡
याे सबै हुनुमा चनमतिकाे गल्ती ले गदा हाे❤❤❤
Jaba dekhi yo siriyel herna thale yeklopan ko mahasus hudaina ❤❤❤❤thank you harke haldar teem 😘😘😘😘😘love you all
अंकल श्याम राई(नाङ्गे)को अभिनय अतिनै उत्कृष्ट राम्रो लाग्यो आजको भागमा,सम्पुर्ण टिमलाई धन्यवाद।
कमेन्ट्स मा २पटक थिच्दा like हुन्छ है साथीहरू ....😂😂✔️✔️💖💖
❤❤❤❤पैसा चोर पत्ता लगाउनुपर्छ
एस्तो घत्ना हुने मा सबै चन मतिले गर्दा हो भने जति एता हाजिर हुम्त पैसा न चोरेको भए एस्तो हुन्तियो होइन 😮❤
एउटा आमा लाई आफ्नो सन्तान को कति माया हुन्छ ,भन्ने आमा लाई मात्र थाहा हुन्छ।।।।
चनमतिको अभिनय मा खोट लाउने कुनै ठाउँ छैन, वाह
यो दुख को बेला यो रिठेको माया पेरे्म कम भएको भए हुनथ्यो
Ati roman tic ramro
रिठे र निसा को मायाले संसार न थामने भयो माया भनेको रिठे र निसा को जस्तो पो हुनुपर्छ
यो सब बाग्मतिको घमण्डिपनले भएको बाग्मतिको बानी सुधार्न जरुरी छ
बागमतीको बच्चा बाच्नु पर्छ
राम्रो छ!
जहाँ दुखे पनि माया हो झगडे बिस्ने काका
चाेर्नि बहिनिले दिदिकाे बेहाल बनाई रुन्चि स्वाङ पार्छे
Harke haldar back leyau paro ☝️
Malai harke hablafsr bagmayi actin fhere ramro lagx
निशा रिठ्ठे र बुनु मैचा नहुनु थियो भने यो शियिल नि हेर्दिन थिय निशा र रिठ्ठेको रोल ले मन छुने यार
बच्चा नीउरीएरा हेर्नु 😀😀
जब सम्म रिठे भाइ छ तब सम्म मज्जा छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हर्के हलदार भाग 1देखि 666 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ।🙏
सारै नराम्रो घटना घट्यो बाग्मतिको बैनिको कारण म सउदिदेखि हेर्दै छू❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Good Nageyji.
Very nice 👌
निशाको कुर्तासुरुवाल फेरिएछ,अब रिठेको दौरासुरुवाल पनि फेरिनुपरो 🤔🤔
याे बाटुलिकाे बुढाे चाहिँ कस्तो हाेला है.......................
सारै मन पर्ने सिरेल
My favorite siryal❤❤
aja ko bhag ma nangeyji ko avinay le man choyo aja ko bhag ati ramro
get well soon bagmati
nice video
हतार2 मा युके बाट हेर्दै गर्दा अन्तिम मा मेरो बाश्मति ले मेरो बच्चा खोइ मेरो बच्चा खोइ भन्ने ले मन छुयो।
अनि थोत्रो रेडियो को कुरा ले झन् साह्रो मेरो ऑखा रसायर मेरै बिगद का कुरो सम्झाइदियर ऑसू पनि झरेछ थाहै नपाई !
होलसेल मा आजको सिरियल उत्कृष्ट लाग्यो। सायद, मेरै बिगद का दिन र सत्य घट्ना लाइ सम्झाइदियर होला ।
सबै स्टाफलाई शुभकामना छ ।
Malai bagmayi fan
Sab Jana ramro hunuhunxa but bune ma laie man parxa❤❤❤👍👌🙏
यो कथा कति सिलसिलेबहार छ भने जसको कुनै प्रसंसा गरेर सक्दैनौ हामी।यो कथाकार र सिङ्गो टिमलाइ हृदय देखि धन्यवाद ❤❤❤
कस्तो रुन मन लाग्यो आज को भाग ले पापिनी बहिनी ले गर्दा यस्तो भयो तेस्लाइ त माफ पनि नदिनु😢😢
Nange lamako big frn❤❤
यो कुरा सपना हुनु पर्छ
2 लाख रुपैयाँ गर्नु गरो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यस्तो इमोस्नल...😢😢😢😢सिन कम गर्नु पर्यो है खम्बे जि....... हाँसी हाँसी हेरि रको कमेडी लास्टमा आँखाभरी आँसु छ-छल्कियो😢😢😢😢❤❤
🙏🙏🙏😍😍😍😭😭
Nice ❤❤❤😢
My favorite❤❤
धेरै राम्रो छ बधाई छ पुरैटिम लाई
रिठ्ठे भाई निशा बहिनी देउति बहिनी धेरै धेरै धेरै रमाइलो भयो हर्के हल्दार धेरै दिन मा हेरे धेरै रमाइलो लाग्यो धन्यवाद सबै तिर्म लाई जय नेपाल जय भगवान् ok good night x🎉😂❤
100%👌
ठिकै छ राम्रै छ नानी देखाउँदाखेरि खर्च बढ्छ होला। खम्बेदाइको नदेखाउँदा चाहिँ हामीलाई नरमाइलो।
Rithe nisha❤❤❤❤❤❤❤❤❤orginal acting
धेरै राम्रो छ् 🎉🎉
रिठे र निसाले गर्दा यो सिरियल हेर्ने गर्छु म 😊
झनझन रामाे हुदै जादै छ शुभकामना
बागमति को जिद्दिपन अलि मन पर्दैन यो सिरिएल मा मलाई रिस उठ्ने बागमति झगदिया बिष्णे र देउति 😂😂
Yo serial lai ak damai man parai dinu bha ko sabai lai dhana wad xa hai
❤❤❤❤❤❤❤❤
चनमतिको गल्तिले सबै तहस नहस जे छ हर्के हल्दार अरु सिरियल भन्दा हेर्न धेरै मजा छ शुभकामना सबै कलाकारहरुलाइ😂😂😂😂😂😂😂😂😂
आजत रिटेले सबैको वेत्यो पिताइ😅😅😅😅😅😅😅😅
वा वा हर्के हल्दार❤❤❤❤❤❤❤निशाअ रिथ्री झगदे र नाङे
यो सालिलाई खेद्नुपर्छ खम्बेले यसैले दुइलाख चोरेपछि यो समस्या आईपरेको हो😫
आजको भाग एकदम सन्दर्भिक लाल्यो😢😢😢
बघमती र बच्चा जसरी भापनी बाच्नु पछ्र ❤❤❤❤🤰🤱❤❤❤❤
🎉 super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations new
Sarai ramro ❤❤❤❤❤❤
Good serial❤❤❤
❤❤❤❤ dherai ramro xa yo sireyeal ❤❤❤❤
Yo serial lai na katai ka na pura her dinu hola hai 😁😁
One of the best teli film harkehalldar
coment ma 2 patak tap tap gare like hunxa hai saathiharu❤
Ajako katha basthu dami,,khambe dai aasu aayo😢😢😢
Rithe ra nisha ko prem atti nai ramro yo sireal mon xune .
My favourite serial 🥰 thanks 🙏.....
यो सब खम्बेको सालिले गर्दा भएको हो अब त्यो सालिलाइ पत्तो लगाएर कानुनी कार्वाही गरेको भिडियो बनाउनु पर्यो अनि मात्र हेर्ने दर्सक लाई न्याय मिल्छ है।
पहिले भन्दा धेरै सुमदुर र भावनात्मक भएको छ यो श्रीयल यसरिनै सुमदुर बनाएर लानु होला यहि मेरो सुभकामना म हाल कुबेत बाट
Harkè haldar comedy serial kaa sampurdna team laie safulta koe suvakamana.
Je hos rithe ra nisale hasauxhn
Next episode 666
हामी जस्तो सानो TH-camr भएर सपोर्ट गरुँ सबै जना लिए सपोर्ट गर्नु पर्छ है ❤❤❤❤❤❤❤❤❤ 2:25
Back denu
@janakrokka14 Back me plz
Suppot garerw eak arkolai agagi badhau
आउनुस सबैजना मिलि अघि बढौ 🙏
Ok
Plz support me 😊
Back denu la
back denu la
ल ल सबै मिल्नु पर्दछ ❤
आजको सिरियलमा नाङ्गेलामाको भूमिका अत्यन्तै राम्रो छ। दुई लाखको कारणले गर्दाखेरि परिवारले तहसनहस भयो
Malai ekdam ma parne harke haldar
Good telefilm
Demand for galbandi newari role o e maela god
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow super hit harke haldar Sarai ramro xa dukha sukha ramailo katha bastu xa sadhai yesari nai ramailo ra ramro 2 episode hernu pau harek haldar ❤❤❤👌👌👌
यो सब बागमती दिदी घमण्ड जिद्दी भएको कारण र खम्बेको सालीको कारण यस्तो भएको हो त्यो साली चोर भनाउदीलाई मन नपर्ने को को हुनुहुन्छ हाजिर हुम त त्यो चोर सालीले गर्दा यस्तो भएको हो बागमती भाउजूको हालत बागमती भाउजू र पेट्मा भएको बच्चालाई केही नहोस् हर्के हल्दार अझै राम्रो गर्दै जानू ❤️🇳🇵👏
गरिबले दिन सक्ने माया त हो र कल्पनाको सुख अनि लोभले दिने बिलाप
Damii
Ati Sundar video jaya nepal waching UAE 🙏
Pir Parera holani royako bunu maicha 🎉❤🎉❤🎉❤🎉❤ nice aktin bunu maicha nice Harke haldadar
साना साना युटुबर हरु मिलेर अघि बढ्नुपर्छ। ससकराइव गरदिनु ब्याक दिन्छु। 💓💓💓
Ok
back plz
Okya