Balchandra Baral ले निलम्बित भय पछि बिबाद बारे यस्तो भन्छन। आखिर भयको के हो ? Ranjit Podcast |EP15

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 มิ.ย. 2024
  • Balchandra Baral निलम्बित भय पछि बिबाद बारे यस्तो भन्छन। आखिर भयको के हो ? Ranjit Poudel Podcast |EP15
    #ranjitpoudel #ranjitpoudel #balchandra_baral

ความคิดเห็น • 400

  • @sitashrestha7304
    @sitashrestha7304 29 วันที่ผ่านมา +255

    जसले जे सुकै भनोस् तर यो दाजु माथि षडयन्त्र भाको हो दुस्मन लाएकै हो😢होइन भने रिया खड्काको गीत सुन्न लाएक थियो अनि ज्योति मगरको पोसाक हेर्न लाएक थियो कारवाही गर्छो भने त्यस्तोलाई गर 🙏

    • @rahulkc7593
      @rahulkc7593 29 วันที่ผ่านมา +3

      ho vanya sis yo sab risibile ho dusman laykai ho 😥kati van xada gaune k tini harulai karbahi hunu pardaina k yo lok dohorima balchandra matra parnu parxa?sakxau vane xada gaune sablai khoji khoji karbahi gar

    • @sitashrestha7304
      @sitashrestha7304 29 วันที่ผ่านมา

      @@rahulkc7593 धन्यवाद हजुरलाई🙏बालचन्द्र दाजुलाई सपोर्ट गर्ने पनि धेरै हुनुहुन्छ🙏❤️तर यहाँ एकलौटी कारबाही भएको छ,,मलाई त प्रदिप खड्का दाजुले भन्नुभएको शब्द याद आयो "खुट्टा भ्याउदा र सक्दा सम्म तान्छस् "टुप्पोमा पुगिसकेपछि के तान्छस् हातले भेट्दासम्म हो तान्ने नभेटेसी हार खान्छ भन्थे हो रहेछ

    • @samjhanagautam8396
      @samjhanagautam8396 29 วันที่ผ่านมา +2

      Sahi bhannu bhayo hjrle🙏

    • @dayamagar2511
      @dayamagar2511 27 วันที่ผ่านมา

      Jo ta ni 1000%

    • @nimalama4131
      @nimalama4131 27 วันที่ผ่านมา

      Ak bai

  • @LilMayaGurung-dm1xf
    @LilMayaGurung-dm1xf 28 วันที่ผ่านมา +28

    बालचन्द्र भाई हिक्मत नहारनु झन सुधार्ने मौका पाउनु भयो झनै आगाडि बडाउनु पर्छ् मो भाई को फ्यान हो

  • @bijayatamata240
    @bijayatamata240 29 วันที่ผ่านมา +117

    लोक दोहोरी को सान हो बालचन्द्र

  • @lamsalsabitasabu3298
    @lamsalsabitasabu3298 29 วันที่ผ่านมา +117

    बालचनद्र दाईलाई अन्नया भाको छ।❤😢

  • @jokWaiba-zv3uy
    @jokWaiba-zv3uy 29 วันที่ผ่านมา +82

    बालचन्द्र सर हासेको सारै मनपर्छ मलाई

    • @alishapaudel237
      @alishapaudel237 26 วันที่ผ่านมา

      हामी लाई हासो राम्रो मन परेर के गर्नु शत्रु लाग्नी रहेछन तेहि हासो मा हासो कि मासो भने जस्तै भयो

  • @deepaaryal7756
    @deepaaryal7756 29 วันที่ผ่านมา +70

    धेरै चलेको देखेर जलेका हुन बालचन्द भाइ पिर नलिनु👍️👍️

  • @user-wr2bg3ie9t
    @user-wr2bg3ie9t 29 วันที่ผ่านมา +40

    जस्ले याे भाईलाई याे तनाब दिएछन नि पर्गति देख्न नसकेका डाडि हुन😢😢

  • @Beekram724
    @Beekram724 29 วันที่ผ่านมา +31

    रिप शिव हमाल रिता पगाल्नी 😡😡

  • @brindashrestha5991
    @brindashrestha5991 29 วันที่ผ่านมา +16

    बालचन्द्र जि धेरै पिर नगर्नु सत्रु लागेर केही हुदैन दैब नलागुन्।so be strong god bless you always 🙏❤️

  • @Laxmikunwar699
    @Laxmikunwar699 29 วันที่ผ่านมา +136

    बालचन्द्र को सफलता देख्नै नसकेर हो

    • @Moongool7506
      @Moongool7506 29 วันที่ผ่านมา

      घण्टा को सफलता ,,,दोहोरी मा र्याप हान्नु मिल्छ त 😂

    • @sitashrestha7304
      @sitashrestha7304 29 วันที่ผ่านมา +4

      @@Moongool7506 तिम्रो घण्टा तिमीसँग राख भाई😡घण्टाको र्याप हो सबभन्दा पहिला कसले ल्याएको हो दोहोरीमा र्याप थाह छ तिमीलाई????यो कान्ड मच्चिएको र्यापको कारण होइन

  • @user-no7qk5st4w
    @user-no7qk5st4w 29 วันที่ผ่านมา +30

    शिव हमाल ले नै यो सब गरेको हरेस नखनु बाल्चन्द्र भाई❤

    • @vidhyadxb7364
      @vidhyadxb7364 25 วันที่ผ่านมา +1

      Khate shiva hamal

  • @kamalabhandari751
    @kamalabhandari751 29 วันที่ผ่านมา +29

    आफू हासेर संसार हसाउने मान्छे आज निराश भएको देख्दा सार्है दुःख लाग्यो बाल चन्द्र भाई तपाई को पुकार भगवान ले हेर्नुहुनेछ पिर नगर्नुस 🙏🙏

  • @SahayogimanSahayogiman
    @SahayogimanSahayogiman 29 วันที่ผ่านมา +64

    यदि त्रुटि खोज्ने हो भने मै हु भन्ने कलाकारहरुको पनि भेटिन्छ।तर यहा मौलिकपन खोज्ने हो भने हरेक कलाकारको शरिरमा संस्कृति जोगाउने पोसाक खै? बालचन्द्र वराल दाइका हरेक लाइभ दोहोरीमा हेर्नुस उहाको शरिरमा दउरा सुरुवात र ढाका टोपी देखिन्छ खुसी लाग्छ यो हो मौलिकपन। बालचन्द्र दाइलाई अन्याय भएको हो। तर बलियो हुनुस दाइ तपाइको कला मर्न दिनेछैनन दर्शकहरुले।

  • @sarmilashresta
    @sarmilashresta 29 วันที่ผ่านมา +10

    बालचन्द भाईले तेस्तो नराम्रो गित गाएको कुनै एपिसाेड मा छ‌ैन ❤❤❤❤

  • @Ramila_Says
    @Ramila_Says 29 วันที่ผ่านมา +91

    यो त अन्न्यए हो नाङै नाच्ने लाई छैन कार्बहि अनि छाडा सुन्नै नहुने सब्द गौने लाई छैन कार्बाहि जुन आफु लाई आफै ब्याङ्गे गरेर हास्ने लाई चाई कार्बाहि यो दोहोरि प्रास्ठान नि देश का नेता झै भए छि हाम्रो देश जुन तठाउमा नि गतिलो मान्छे छैन्न

  • @indirapun3899
    @indirapun3899 29 วันที่ผ่านมา +36

    हासेर होरे कार्वाही गरेको कस्तो आचम्म हो ।हास्नु स्वास्थ को लागि राम्रो हो भन्ने थाहा छैन कि के हो ठुला बदा हरु लाई ।कार्वाही गर्ने भए लाइब दोहोरी मात्र होइन एल्बम निकाल्ने लाई पनि गरोस् ।तर पनि चिन्ता नगर्नुस अझै प्रगती गरेर देखाउनु पर्छ्🤟🤟🤟🤟🤟🤟🤟🤟

  • @ramathapa8447
    @ramathapa8447 29 วันที่ผ่านมา +51

    हाम्रो रोजाइ बालचन्द्र हो वाहाकै गित संगीतले हाम्रो बाबा ममि हजुर बा हजुर आमा रमाइराख्नुहुन्छ त्यसैले तपाइले कुनै चिन्ता नलिनुस त्यो मान्छेहरुको नजिक भुलेर पनि नजानुस love you dohori king

  • @user-kn1fd6ih3l
    @user-kn1fd6ih3l 29 วันที่ผ่านมา +15

    अरु त सबै भने ल ठिकै छ तर हासो मा सम्म रिस मान्छे लाई किन होला भगवान आज सम्म नहासि गायकको को छ अग्रज कलाकार को पनि सबै हेर्नु कुनै न कुनै ठाँउमा गल्ति भेटिन्छ

  • @SarekhaMagar
    @SarekhaMagar 29 วันที่ผ่านมา +20

    हजुर किन रुनु भाको रुनु हुदैन सत्रु बलियो हुन्छ न लाखौं नेपाली को मनमुटु मा हुनुहुन्छ हजुर यत्ती बुझ्नु दोहोरी प्रतिष्ठान भित्र तपाईं लाई गिराउनी गिराहु लागू परेको रहे छ

  • @KalpanaKhadka-eh4bg
    @KalpanaKhadka-eh4bg 29 วันที่ผ่านมา +16

    कलाकार मध्य यक इमानदारी गायक हुन तर कसकाे खेल हाे❤

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 29 วันที่ผ่านมา +72

    बालचन्द्र ले गरी खको देख्न नसकेर हो यो सब गरेको। नभए एक जनालाई मात्र कारबाही किन।

    • @lxrai3254
      @lxrai3254 29 วันที่ผ่านมา

      Kura sai ho

    • @sumirjack1461
      @sumirjack1461 29 วันที่ผ่านมา

      ho ho

  • @sanjitakarki083
    @sanjitakarki083 29 วันที่ผ่านมา +6

    be strong balchandra dai 😢😢😢नराम्रो सोच नलिनु होला पालो सबै को आउँछ ❤❤❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 29 วันที่ผ่านมา +35

    बालचन्द्र बराल भाइ नडराउनु केही हुँदैन कारबाहीले लोक संस्कृति माथि प्रहार भएको हो भने कुनै कुनै कलाकारको अहिलेको एल्वमहरुमा सिमेन्ट बैंक तेलको विज्ञापन देखिन्छ सिमेन्ट बैंक तेल आदि कसरी लोक संस्कृति भित्र पर्दछ सोध्नु होला प्रतिष्ठान लाई अब त्यो प्रतिष्ठानमा अब फर्केर पनि नजानु होला

  • @AnshuKhanal-gr6lw
    @AnshuKhanal-gr6lw 29 วันที่ผ่านมา +33

    यो सब खुट्टा तान्नको लागि आरिसे हरुले गरेको खेल हो दाइ अगाडि बढ्नुस,दर्शकको साथ छ्दै छ

  • @mithokahani222
    @mithokahani222 29 วันที่ผ่านมา +8

    एस्तो जाबो प्रतिस्ठान मा न रहि अनुसासनमा रहेर स्वतन्त्र रुपमा गाउनुस रमाउनुस बाल्चन्द्र जि

  • @ramathapa8447
    @ramathapa8447 29 วันที่ผ่านมา +58

    छाडा गित गायर हैन रे र्याप गित गायर पनि हैन रे धेरै खुशी भाको शिव हमाललाइ मन परेन रे जेलस भाछ्न हेल्मेट लायर होरे के छ्या प्रगती गर्नेलाइ खुट्टा तान्ने साथी तल हुन्छ याद राख्नुस तपाईं धेरै माथी हुनुहुन्छ ती मान्छे भन्दा

    • @KamalaBohara-uj7du
      @KamalaBohara-uj7du 29 วันที่ผ่านมา +4

      सहि भन्नु भयो हजुरलाई

    • @CheerfulBabyPenguin-cd6iz
      @CheerfulBabyPenguin-cd6iz 29 วันที่ผ่านมา

      यो सबै त्यो रण्डिकाेबान शिव हमाल काे जलसि पनले भएको हो

  • @nanuthami1321
    @nanuthami1321 29 วันที่ผ่านมา +25

    बाल चन्द्र माथी अन्याय भाको छ राजनीतिकरण भको छ यहा

  • @user-ts8ic4ie2w
    @user-ts8ic4ie2w 28 วันที่ผ่านมา +4

    हजुर हरुकाे साे सुरुदेखि अन्तिम सम्म हेरदैजादा आखाँ रसायाे काे थाहा पाईन अब आाउनेदिनकाे शुभकामना बालचन्र्द भाई❤

  • @lakupun1336
    @lakupun1336 29 วันที่ผ่านมา +15

    Be strong brother..
    हास्न पनि नपाउने? हैट

  • @mithokahani222
    @mithokahani222 29 วันที่ผ่านมา +7

    सबैले लोके प्रतिस्ठान लाइ बहिस्कार गर्नु पर्छ , आ आफ्नो अनुसासनमा रहेर स्वतन्त्र रुपमा सबैले गाउने नै लोक दोहोरि हो

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk 29 วันที่ผ่านมา +5

    बालचन्द्र दाजु पिर नलिनु के गर्नु हाम्रो देश गाउँ सामाज सबै यस्तै छ। राम्रो भाको गरि खाको देख्न सक्दैनान आफु सहि हुन पर्छ भन्ने लाई भन्न दिनु नराम्रो सोच्ने लाई दिनु सधाबार राम्रो लाईभ दोहोरि अफिसेल गित गरदै जानु,झन प्रगति हुदै जावस सफलताको शुभकामना ❤❤❤❤

  • @Deepson.88
    @Deepson.88 29 วันที่ผ่านมา +11

    यति धेरै माया गर्ने दर्शक हरु हुनुहुन्छ केही दुख नमान्नु होला दाजु हजुर सहि हुनुन्हुन्छ र त सबैले साथ सपोट हिम्मत दिनु भएको छ।

  • @surajbamghanews
    @surajbamghanews 29 วันที่ผ่านมา +11

    Lok dohariko san ho balchanr bhai❤❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 29 วันที่ผ่านมา +17

    बालचन्द्र बराल लाई यि दिन हरु आइपरेका कुराले पर्न गएको असर ले हामी जस्ता बालचन्द्र को सुभ चिन्तक लाई धेरै असर पर्न गएको छ विशेष के भन्न चाहान्छु भने भात खाको ठाउँ मा सिता पोखिनु स्वाभाविक हो र त मान्छे ले जुन हाँगा मा फल लाग्छ त्यही हो ढुङ्गा हान्ने त्यसैले आशु झर्नु भन्दा अब चाई अझै केही गर्नु पर्छ भन्ने सोच्नु पर्छ बिशेष अहिले बालचन्द्र बराल लाई चाई धान खाने मुसो चोट पाउँने भ्यागुतो भने झै भयो

  • @meranaupane1427
    @meranaupane1427 29 วันที่ผ่านมา +4

    Pir nagarnu hamro sath xa hjr lai 💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @basantishahi3273
    @basantishahi3273 29 วันที่ผ่านมา +6

    क्या निउ पाउ भन्ने भयका रहेछन नि ति दुस्मनका खलकहर yautaa तेहि सल ओडेर गायको भरमा निलम्बन नै गर्नु पर्ने तिमिहरु को भलो त का होला चिन्ता नगर्नुस दाइ हजुर अझै अगाडी बढेकाे हेर्न पाउ

  • @user-yp7de2mr8t
    @user-yp7de2mr8t 27 วันที่ผ่านมา +1

    बाल भाइ तिमी ओके छौ। तिम्रो प्रगती देखेर रिस गरेको होलान् । प्रतिस्ठान भन्ने ले पक्षपात गर्यो।

  • @user-xb1iu9rr8y
    @user-xb1iu9rr8y 29 วันที่ผ่านมา +9

    हुनत हामी दर्सकको लागि सबै कलाकार बराबर हुनुहुन्छ तर बालचन्द जि लाई निलम्बन किन गरेको काहानिर छ छाडा दोहोरी अरुको सुन्नुत सुसुला लामा र शिव हमाले गायको दोहोरी सुन्नु पसुपती सर्माले र जेरिले गायको दोहोरी हेर्नू रिया जोती लगायत अरु पनि कति छन कति कतीको नाम लिनु हो लोक दोहोरी भनेको हाम्रो परमपराहो यस्लाइ बिगार्नु हुदैन गल्ती सबैको छ सजाय बालचन्दलाइ मात्रै किन? बाकी बालचन्द्र भाइ पिर नलिनु जब मान्छे उचाइमा पुग्छनी तब दुस्मनले खुट्टा तान्न खोज्छन ठुलो मान्छेको र राम्रो मान्छेकोनै कुरा काट्छन 🙏🙏

  • @user-qg7fh7ls4b
    @user-qg7fh7ls4b 29 วันที่ผ่านมา +4

    Be strong sirjiu🙏🙏🙏

  • @ishurana9067
    @ishurana9067 29 วันที่ผ่านมา +4

    Be strong brother❤❤❤❤❤

  • @SanchitaRai-tk8qq
    @SanchitaRai-tk8qq 29 วันที่ผ่านมา +4

    Be strong dai

  • @MundreHamal-ol8qs
    @MundreHamal-ol8qs 29 วันที่ผ่านมา +10

    ‌हिमम्त नहार्नु बालचन्द्र हास्ने मान्छे रोयको सुहाउँदौन सत्रु लागे भनेर हरेस नखानु❤❤

  • @MinaAryal-pw5yc
    @MinaAryal-pw5yc 29 วันที่ผ่านมา +4

    साच्चिकै अन्याय नै गरीएको हो बालचन्द्र भाइलाई

  • @user-zj8bc3bd9b
    @user-zj8bc3bd9b 29 วันที่ผ่านมา +4

    Balchandra is my best singer

  • @diyaghartimagar702
    @diyaghartimagar702 29 วันที่ผ่านมา +13

    आफ्नो कला त देखाएर खान देउ न देश लुत्नेलाइ खै कानुन खै कार्बाही 🤧

  • @maiyashrestha826
    @maiyashrestha826 29 วันที่ผ่านมา +3

    Shojo shaja dheke pachi joshale pani hepchan vai dhukha man garnus tapaiko lagi hami sabhai chhu ❤❤

  • @aanu7535
    @aanu7535 29 วันที่ผ่านมา +3

    Best Balchandra ❤❤❤❤❤

  • @TLRonaldo01
    @TLRonaldo01 29 วันที่ผ่านมา +9

    बालचन्द्र दाईको खुशी देख्न नसक्ने ले यस्तो गरेको हो ।

  • @user-nq3zs3qx4b
    @user-nq3zs3qx4b 29 วันที่ผ่านมา +3

    Balchandra ❤big fan

  • @user-li6ls3td6h
    @user-li6ls3td6h 28 วันที่ผ่านมา +2

    बिदेश तिर जानू हुदैन ब्रो हजुर धेरै राम्रो कलाकार हो हजुर को भबिस्य नेपाल मा राम्रो छ एस्तो सोच नराख्नु होला खुट्टा तान्नेहरुलाई राम्रो गरेर देखाउन पर्छ

  • @Urmisha613
    @Urmisha613 29 วันที่ผ่านมา +9

    तपाईको प्रगतिलाई देख्न नसकेर जलेको हो ।तपाई सही हुनुहुन्छ हरेस नखानु होला 👍 👍

  • @SadikshyaPanta
    @SadikshyaPanta 29 วันที่ผ่านมา +7

    बालचन्द दाजुलाई अन्या भयाे

  • @lalitthapa6527
    @lalitthapa6527 29 วันที่ผ่านมา +6

    गाह्रो छ नेपालमा

  • @magargita48
    @magargita48 29 วันที่ผ่านมา +5

    Be Strong Balchandra ji❤❤

  • @user-xw6bb7ug9o
    @user-xw6bb7ug9o 29 วันที่ผ่านมา +5

    बालचन्र्द राम्रो मान्छे हो

  • @deepabhattarai796
    @deepabhattarai796 29 วันที่ผ่านมา +5

    Wow supper Dami vary in ce so cute balcharda Baral Bhai vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👌👌👌🥀🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🛎️🛎️🛎️🛎️🍂🍂🍂🥭🍊🍊🇳🇵🇳🇵🇳🇵🇳🇵🌿🌿🌿💯💯💯💛💛🧡🧡♥️♥️🌺🌺🍏🍏🙏🙏💟💟💕💕💕🍒🔔💞👌👍👍💚💚💚💯💯💯🌿🌿🥀🌹🌹💟💟💟💟

  • @odevibhakta2184
    @odevibhakta2184 29 วันที่ผ่านมา +6

    Bal chandra ko pragati ma dahaa grne haru ho tini haru sanu ma nagarnu bro❤❤❤❤

  • @harisunar8835
    @harisunar8835 29 วันที่ผ่านมา +2

    बलचन्द्र बराल धेरै धेरै राम्रो गऐक हुन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chiranighale5477
    @chiranighale5477 29 วันที่ผ่านมา +2

    Balchandra dai❤❤

  • @pabitrachapagain8180
    @pabitrachapagain8180 29 วันที่ผ่านมา +4

    Be strong 💪

  • @premgurung1739
    @premgurung1739 29 วันที่ผ่านมา +3

    बालचन्द्र सर लाई अनया भाको हो

  • @minabasnet3926
    @minabasnet3926 28 วันที่ผ่านมา +1

    यति राम्रो गित गाउनि मान्छे भाईले गाको गित हरु सबै मन प्रर्छ मलाई कुनैदिन कुनैदिन कति पिर लागेको हुन्छ भाईको गित सुनेर बस्छु

  • @Beekram724
    @Beekram724 29 วันที่ผ่านมา +3

    Balchandra always good❤

  • @KalpanaKhati-bh5ox
    @KalpanaKhati-bh5ox 29 วันที่ผ่านมา +6

    Aru kehi haina Pragati gareko dekhera ris daha gareko ho but don't worry brother

  • @user-lm5yi3kr4e
    @user-lm5yi3kr4e 26 วันที่ผ่านมา

    नमस्ते बालु दाइ हजुरले धेरै सानो देखि दुख पाउनु भएको पहल समझदा हामि दर्सक मन भावुक भएको छ हजुरलाइ कसइले हजुरलाइ गिराउन खोजेको छन् हाम्रो नेपाल मा पनि जसले राम्रो काम र अगाडि बढन सक्दा रिस डाहा गर्ने छन बालु दाइ तपाइ हरसित न हनुहोस हामि दर्शक छ म हजुरलाइ जिबन भरि साथ दिने

  • @janitachhetri8402
    @janitachhetri8402 29 วันที่ผ่านมา +6

    Be strong 💪 dai aafu sahi hun paryo mathi bat vagwan Le ni dekhiraxa ko sahi ko galat vanni aruLe hjrlai giraun khojiraxa aruLe j j gareni aafu strong vaye paxi Saboi thik hunx

    • @kamalanakal
      @kamalanakal 29 วันที่ผ่านมา

      😊😊

  • @ninoshathami9325
    @ninoshathami9325 29 วันที่ผ่านมา +2

    Be strong dai yak dina saphal hunxa chinta nagrnu hjrko galti xaina kina runu bhaeko be Strong dai

  • @DurgaTripathiBhandari.
    @DurgaTripathiBhandari. 29 วันที่ผ่านมา +6

    Balchandra sir🕊️🕊️🕊️🎇🙏

  • @nepalaamakoxoro1081
    @nepalaamakoxoro1081 29 วันที่ผ่านมา +5

    Rune hoina ni bro be strong hajur Le kunei naramro geet gaunu vako xaena hajur ko pargati dekhna nasakera ho k

  • @user-yi9gr1rf8s
    @user-yi9gr1rf8s 28 วันที่ผ่านมา +1

    भाइ को नराम्रो ग्रह चलेको हो पिर नगर्नु राम्रो दिन पनि आउँछ be strong Balu Bhai

  • @anurokabasnet9054
    @anurokabasnet9054 29 วันที่ผ่านมา

    balchandra daiko fan ho ma chai🙏🙏🙏🙏🙏

  • @samjhanaachary470
    @samjhanaachary470 29 วันที่ผ่านมา +29

    फलेकाे हागाेमा झटाराे हान्छन अब झन राम्रो गर्नु पर्छ

  • @neemkantadangi.
    @neemkantadangi. 29 วันที่ผ่านมา +2

    तिमि संग कला छ नि ब्रो लोक दोहोरि लाई सहि तरिकाले डिजिटल मार्केटमा ल्याउनु पर्यो क्या
    तिम्रा फ्यान पनि त छन् नि निलम्बन पर्दैमा कला सकिएको छैन नाम दाम कमाउनुस शुभकामना !!!

  • @user-ee9tg5rc4e
    @user-ee9tg5rc4e 29 วันที่ผ่านมา +3

    एस्तो पुरानो लोक गायक राम्रो गायक. लोकगित vaneko बुज्नु आफु भन्दा सानो जुनिएर भाई बैनी लोक गित vaneko एस्तो हो है vaner सहि बाटो देखौनी पर्नी ठाउँ हजुर आफै रयप गाउनु hunx. तेही हो हजुरको गल्ति.

  • @junathami3838
    @junathami3838 29 วันที่ผ่านมา +15

    नरुनु भाइ हजुरले प्रगति गरेकाे देखेर डाहा गरेकाहुन् तर भुक्नि कुकुरहरु भुकि रहन्छन् तर हजुर पछि नहट्नु है

  • @kumar_skb
    @kumar_skb 29 วันที่ผ่านมา +7

    तिनीहरुको समय सकिएको छ अब कार्यकाल अबधि छैन त्यसैले रिस डाहा गरेकै हुन, तिनिहरुको गित न सुनेको हैन तिनीहरु को सुनकै छौ, अध्यक्ष रिता लाई चिनेको पशुपति शर्मा सङ्ग लाइभ दोहोरी गाएपछि चिनेको हु उनको अफिसियल गित चलेका गित देखिन होला कुनै कहिकतै, अहिले आएर एउटा अफिसियल देखेको छु शिव हमाल सर्जक हुन गायक हैनन, गित सङ्गीत को माया गर्नु र सुरक्षा गर्नु बचाउनु राम्रो हो तर यसरी गल्ती गरेका केही गर्न सकेको छैनन बालेको एउटा सानो गल्ती ले मात्रै निलम्बित गर्नु गलत हो ब्यक्तिगत रिस हो या के हो? छाडा गाउने भाइरल लाई केही गर्न सकेका छैनौ भेडा हरु

  • @siddharthalimbu3532
    @siddharthalimbu3532 24 วันที่ผ่านมา

    Be strong dai, we'll keep on supporting you

  • @anishamahat5470
    @anishamahat5470 27 วันที่ผ่านมา

    Himmat gari aghadi badhnu hami sath ma xau ❤❤❤

  • @bijayatamata240
    @bijayatamata240 29 วันที่ผ่านมา +5

    always ❤️❤️❤️❤️ balchandra dai

  • @susilagyawali7643
    @susilagyawali7643 29 วันที่ผ่านมา +2

    केइसोच्न हुन्न बाबु भोलि गयर डिप्रेसन भय केगर्नि पछिगयर हेर्नि कोइ हुने छैनन सबै खुसि होलान साथकसैले दिने छैनन

  • @JanukaRanabhat
    @JanukaRanabhat 29 วันที่ผ่านมา

    Be strong dai ❤❤ god bless you❤

  • @sapanasharma8172
    @sapanasharma8172 27 วันที่ผ่านมา

    अात्तिनु हुदैन यस्ता कुरा सबैलाई पर्छ

  • @Khumkanta
    @Khumkanta 24 วันที่ผ่านมา

    समाजमा जस्ले राम्रो गरेको प्रगती गरेको छ त्यसैलाइ कता बाट पछि पारम भन्ने मात्र हुदा रैछन😢😢😢सारै अन्याय भएकै हो

  • @mayasaruraimagar1955
    @mayasaruraimagar1955 29 วันที่ผ่านมา +4

    पशुपतिले इन्देणीमा गाएको गित कसले हेर्दिने हा🤔🤔🤔🤔

  • @GangaKc-lu3he
    @GangaKc-lu3he 29 วันที่ผ่านมา +1

    कति मिठो हो बोल्ने शैली ♥️
    be storng dai🙏😘
    हार नमार्नु दाइ खुट्टा तान्ने धेरै हुन्छन् । हजुरहरुको लाइभ दोहोरी धेरै मन पर्छ हजुरहरुको दोहोरी सुनेपछी मन मा पिडा भएन पनि फेर्स हुन्छु

  • @user-um2zl4bp3u
    @user-um2zl4bp3u 29 วันที่ผ่านมา

    Be strong sir❤

  • @priyankaadhikari7475
    @priyankaadhikari7475 29 วันที่ผ่านมา +1

    उहाँ को कारन ले धेरै को अनुहार मा खुसी आउँछ र जुन काम ले धेरै को अनुहार मा खुसी आउँछ त्यो कैले नराम्रो हुदैन ❤ अरु कलाकारले नसक्ने काम उहाले गर्न सक्नु भाको छ जस्ले जे भनेनी आफू जस्तो हुनुहुन्छ तेस्लाइ निरंतरता दिनुस❤

  • @kusumsunar6732
    @kusumsunar6732 29 วันที่ผ่านมา +3

    Balchanra Bhai ekdam abal gayak ho chinta nagarnu sabai darsak le Maya garnu hunxa hajur lai ❤❤❤❤❤❤❤

  • @janitachhetri8402
    @janitachhetri8402 29 วันที่ผ่านมา +7

    I am big fan Balchandra dazu 🙏😘💐

  • @bindarakhal9404
    @bindarakhal9404 26 วันที่ผ่านมา

    हीमत नहार्नुस भाइ सदसाथ सपोट रहने छ बाल भाइ

  • @bishnupariyar936
    @bishnupariyar936 29 วันที่ผ่านมา +2

    Balchandra sir good

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp 26 วันที่ผ่านมา

    बालचन्द्र जिको सब्द शब्द ले मेरो मन छोयो आसु झरेको थाहै पाएन सो हिमत कहिले नहार्नुस जित तपाईंको नै हुन्छ ❤❤❤

  • @sangitashrestha7256
    @sangitashrestha7256 29 วันที่ผ่านมา

    Hami xau balchandra ji pir nagarnu❤❤❤

  • @GmMagar-ku8pl
    @GmMagar-ku8pl 28 วันที่ผ่านมา +1

    बालचन्द्र तपाईंलाई धमिलो शैलीमा उक्साएका छन् अनेकन कमजोरी संकलन गरेर ,तसर्थ तपाईं आत्मसमीक्षा गर्न सक्नु सांगीतिक यात्रा तपाईंकै पोल्टामा यथावत रहनेछन् !

  • @sitaranaandadikari3261
    @sitaranaandadikari3261 21 วันที่ผ่านมา

    हाम्रो समाज यस्तै छ अलिकति खुसी देख्न सक्दैन

  • @janitachhetri8402
    @janitachhetri8402 29 วันที่ผ่านมา +8

    Hjr mathi saboiko डाहा lagexa aruLe khutta tanirahanxan aafu Agadi badna xodnu hudaiina Saboi darsak haru hunuhunx hjrko sath ma be strong 💪 Balchandra dazu

  • @IndraGhimire-nj5vc
    @IndraGhimire-nj5vc 29 วันที่ผ่านมา +2

    बाल चन्द्र भाइ हरेश नखानुस हजुरको प्रगति देख्न नसकेर यस्तो गरेक हुन

  • @user-zu3vs9fl4c
    @user-zu3vs9fl4c 29 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤❤

  • @mayaacharya9634
    @mayaacharya9634 23 วันที่ผ่านมา

    सबैले साथ दीन पय्रो बालचद्रलाई नीलमन खारीज गर बालचद्र को

  • @AmritaOli-qz9lj
    @AmritaOli-qz9lj 28 วันที่ผ่านมา +1

    बाल चनद मलाई मन परने र आनसासन कलाकार हसिलाे हुनुहुन्छ ❤❤❤❤