दयाको काखमा छोराको रोदन ! Gaun Aayeko Bato | Jestha 25 | Dayahang, Pashupati & Prasan Rai |Ramailo छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Ramailo छ With Utsav Rasaili
    Dayahang Rai, Pashupati Rai & Prasan Rai
    Techincal Team : Uddhav Rasaili (Head), Bibak Gajmer & Sujan Bk
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 369

  • @milanmagar5750
    @milanmagar5750 4 หลายเดือนก่อน +141

    बाबुको कुराहरुले धेरै मन छोयो।बाबुलाई थोरै म आर्थिक सहयोग गर्न चाहन्छु बाबुको पढाइ लेखाइमा थोरै भए पनि सहयोग होला।सहयोग गर्ने वातावरण बनाइदिए आभारी हुने थिए म🙏🙏🥰

    • @raimamata2049
      @raimamata2049 4 หลายเดือนก่อน

      धेरै राम्रो बिचार हजुरको facebookma rituputra rajat vanne id xa uha lai add garera help garna saknu hunxa sir

    • @ranarai1484
      @ranarai1484 4 หลายเดือนก่อน

      🌸💮🌼💕👌👌✅✅🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @ramroliveaphdab9141
      @ramroliveaphdab9141 3 หลายเดือนก่อน +6

      एतिको मनकारि चाहि हुनु पर्छ है!!❤

    • @JeevanRai-cp1pk
      @JeevanRai-cp1pk 2 หลายเดือนก่อน

      ❤❤❤❤

  • @rabinkirati8248
    @rabinkirati8248 4 หลายเดือนก่อน +277

    सानो भाइ भबिस्य को दयाहाङ्ग राई हुन सक्छ भन्ने को को हुनुहुन्छ

    • @ranarai1484
      @ranarai1484 4 หลายเดือนก่อน +1

      ✋✋

    • @Striiider
      @Striiider 4 หลายเดือนก่อน +1

      Hami banaune xau 🌸🌸

    • @narbadarai4254
      @narbadarai4254 3 หลายเดือนก่อน +1

      Ma xu

    • @SunilRai-su1ge
      @SunilRai-su1ge 3 หลายเดือนก่อน +1

      ❤❤❤❤

    • @RCFCNEPAL
      @RCFCNEPAL 3 หลายเดือนก่อน

      ✋✋✋

  • @AmbikaRai-j3c
    @AmbikaRai-j3c 4 หลายเดือนก่อน +144

    प्रिय प्रसान धेरै धेरै ज्ञानी हुनु बाबु सुम्निमा पारुहाङ ले आशीर्वाद दिउन् 😢😊❤

    • @ranarai1484
      @ranarai1484 4 หลายเดือนก่อน +1

      🌸💮🌼💕💕👌👌

  • @NishchalhangRai
    @NishchalhangRai 4 หลายเดือนก่อน +260

    यो movie ले अब फेरि नेपाल खायो !! सबैले हेर्न आबश्यक छ गाउँ आएको बातो !! सम्पुर्ण तिमलाइ मेरो तर्फबाट हृदयदेखि शुभकामना !!🙏❤️🙏❤️

    • @Seeyouaround111
      @Seeyouaround111 4 หลายเดือนก่อน +11

      Boraa ma Paisa bokera laane paryoo Ram Babu Gurung le 😅

    • @bishalkarki3397
      @bishalkarki3397 4 หลายเดือนก่อน +2

      नेपाल चाई कुनी देश चाई खायो 😅

    • @Bipana_magar3
      @Bipana_magar3 4 หลายเดือนก่อน +1

      👍👍👍

    • @kaushilarai7565
      @kaushilarai7565 4 หลายเดือนก่อน +2

      Superhit hos

    • @SunilRai-oh4hf
      @SunilRai-oh4hf 3 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @SudeepMalla-v3v
    @SudeepMalla-v3v 4 หลายเดือนก่อน +67

    फेसबूक मा सानो बाबुको भिडियो हेरेर आउने को को हुनुहुन्छ 😢💙

  • @Adhirajrai123
    @Adhirajrai123 3 หลายเดือนก่อน +31

    चिल्लाे गाला सिल्कि लामाे कपाल र पैशाे फालेर हिराे हाेईन्छ।भन्ने साेच........ नेपाली फिलिमि जगतकाे काया पलट गर्ने युगले जन्माकाे कलाकार दया हाङ्ग राई सायद भाेली जन्मेला।।।

  • @NainaKalaRai
    @NainaKalaRai 4 หลายเดือนก่อน +54

    ज्ञानी हुनु बाबु यत्ति राम्रो कलाकारहरुको आशिर्वाद तपाईंको शीरमा रहिरहओस ।

    • @ranarai1484
      @ranarai1484 4 หลายเดือนก่อน +1

      🌸💮✅✅🙏🙏

  • @light-1985
    @light-1985 4 หลายเดือนก่อน +123

    माईला राई कस्तो गित लेखेको?कस्तो सङ्गीत भरेको ?कस्तो सङ्गीत कम्पोज गरेको?कस्तो गाएको?कस्तो एक्टिङ्ग दयाहाङ्ग राईको?बच्चाको र बच्चाको आमाको?हैट!
    रुवायो गितले।साच्ची भनेको धेरै पटक हेरे धेरै पटक रुवायो।कस्तो गित बनायो हो।

    • @dipjungrai8994
      @dipjungrai8994 4 หลายเดือนก่อน +3

      Lekhak sraban mukarung singer sunita thegim composer kaliprsad

    • @NainaKalaRai
      @NainaKalaRai 4 หลายเดือนก่อน

      हो त दायाको गीत नै सुपर हुन्छ फिल्म त सुपर हुने नै भयो ।

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 3 หลายเดือนก่อน

      yo Film le Oscar award paunu porx👍

  • @light-1985
    @light-1985 4 หลายเดือนก่อน +64

    फुच्चे केटो क्युट रहेछ त्यतिकै नछोड्नु अब यो फुच्चे केटोलाई एक्टिङ्ग साथै व्यबहार शभ्यता संस्कार दिनुहोला गाउँ आएको बाटोको टिमले।फुच्चे केटोलाई अलि गाईडेन्सको खाचो छ जस्तो लाग्यो।

    • @ranarai1484
      @ranarai1484 4 หลายเดือนก่อน

      🌸💮💮🌸👌💕🙏🙏

  • @Mr.raduhang
    @Mr.raduhang 4 หลายเดือนก่อน +57

    दया दाई यो बाबुलाई पनि सँग सँगै डोर्र्याएर लानु होला।

  • @devsirpali6367
    @devsirpali6367 4 หลายเดือนก่อน +39

    उ सानो बाबुको मनमा पिडा छ जस्तो छ आखाबात आशु तेति सजिलै झर्दैन समय र परिस्थिति शीत जुदेर अगाडी बढ्न सिक्नुपर्छ ❤

    • @ranarai1484
      @ranarai1484 4 หลายเดือนก่อน

      💕💕🌸🌼🙏🙏

  • @shibabhattarai740
    @shibabhattarai740 4 หลายเดือนก่อน +15

    सानू बाबू रुदा आसुनै आयो मन छोयो उज्ज्वल भबिस्यको सुभकामना।फिल्म राम्रो चलोस सफलताको सुभकामना।❤❤अति मन पर्ने याक्टर दया दाई❤️🙏

  • @Nepal1985
    @Nepal1985 4 หลายเดือนก่อน +88

    गांउ आएको बाटो फिल्म सुपरहिट होस शुभकामना । बाबु रुदा नमिठो लाग्यो कति याद आको होला ममी को सानो बाबु लाई 😢😢। आफ्नो परिवार लाई छोडेर बिदेश जाने रहर होईन बांध्यता हो । के गर्नु त्यो कुरा सत्ता मा पुग्ने हरु ले बुझेन ।

    • @diwarai8692
      @diwarai8692 4 หลายเดือนก่อน +1

      होनि

    • @sewanrai4205
      @sewanrai4205 3 หลายเดือนก่อน

      ❤❤❤❤

    • @rajlo3456
      @rajlo3456 3 หลายเดือนก่อน

      बाबुको आमा कति खुशी होलान् 🙏🙏

    • @Nepal1985
      @Nepal1985 3 หลายเดือนก่อน

      @@rajlo3456 they feel proud

  • @light-1985
    @light-1985 4 หลายเดือนก่อน +73

    यत्रो वर्ष नेपाली फिल्म ईन्डस्ट्रीमा बाहुन क्षेत्रीहरु मात्र हिरो हुँदा नेप्टे चिम्से समुदायका मान्छेहरुले कहिल्यै बाहुन क्षेत्री हिरोहरुको खुट्टा तानेनन र घृणा गरेनन तर अति धेरै माया गरे।तर आज आएर नेप्टे चिम्से दयाहाङ्ग राई हिरो हुँदा बाहुन क्षेत्रीहरु अतिनै जलेर डाह गरेर खरानी बनेर मर्नै लागेको देखिन्छ छि छि छि छि बाहुन क्षेत्री समुदायका मान्छेहरुको मन कति सार्हो तुच्छ र घृणित।
    एकदुई जना सफा मन भएका फाट्टफुट्ट बाहुन क्षेत्रीहरुले दयाहाङ्ग राईलाई माया र समर्थन गरेको देखिन्छ अरु त त्यस्तै हो।यसो भनिरहदा जातको कुरा गरे जस्तो हुन्छ र आफैलाई धेरै दुख लाग्छ यसरि कुरा गर्दा तर तितो सत्य यहि हो।यहाँ कमेन्टहरु हेर्दा थाहा हुन्छ।

    • @nscse7587
      @nscse7587 4 หลายเดือนก่อน +2

      जात को कुरा बीचमा ल्याउनु राम्रो होइन मन पार्नु नपर्नु हरेक मान्छेको रोजाइको कुरा हो

    • @light-1985
      @light-1985 4 หลายเดือนก่อน +4

      @@nscse7587 ए त्यसो पो हो कुरो?जातको कुरा चाहिँ बाहुन र बाहुनको दलित दास क्षेत्रीहरुले मात्रै गर्नु मिल्ने रैछ नेपालमा?नेपालमा जातको कुरा गर्नुको मुख्य जरा कारण को हो भन्ने कुरा थाहा छ कि छैन?अरुलाई खुट्टा तानेर अघि बढ्न नदिने आफै खाउ आफै लाउ आफै ठूलो बडा बनौ भन्ने अतिजातिवादी भएसी विरोध नआएर फुलमाल आउँछ?

    • @light-1985
      @light-1985 4 หลายเดือนก่อน

      @@nscse7587 यहाँ जातकै कारण मनपराउने र नपराउने काम भैइरहेको कुरा जगजाहेर छ।अनि नबोल्नु।

    • @rajrai504
      @rajrai504 3 หลายเดือนก่อน

      100%

    • @kiratisubhash2444
      @kiratisubhash2444 3 หลายเดือนก่อน

      Jat ko kura xodou sathi ho kalakarko jat hunn sabai hamro sampati ho ko bahun ko xetri ko rai 😢😢

  • @anilaa1884
    @anilaa1884 4 หลายเดือนก่อน +78

    थियटरले निखारेको अभिनय , कलाप्रतिको चेतले उहाहरुप्रति सम्मान बढेर जान्छ ❤🙏

    • @Lalitmagar54
      @Lalitmagar54 4 หลายเดือนก่อน

      👍👍👍हो नि हजुर।।

    • @Striiider
      @Striiider 4 หลายเดือนก่อน

      Honi saima jj 😊

    • @ambirrai3628
      @ambirrai3628 3 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤

  • @NirutaMagar-bg6eq
    @NirutaMagar-bg6eq 4 หลายเดือนก่อน +28

    मेरो जीवनमा जस्तो सुकै परिस्थिति आयनी म यो फिलिम नहेरी मर्दिनँ

    • @RajeshRai-p6h
      @RajeshRai-p6h 3 หลายเดือนก่อน

      Mero Pani same chahane ho !

  • @diksharai_official
    @diksharai_official 4 หลายเดือนก่อน +22

    "गाउँ आएको बाटो" चलचित्रको एकदमै प्रतीक्षामा छौँ हामी दर्शक। 🙏

  • @sadhikakirati787
    @sadhikakirati787 4 หลายเดือนก่อน +20

    Yo movie super hit hoss🙏🙏🙏🙏babu royo😢😭😭😭 babuko mami chadai aaunus la🙏🙏❣️❣️❣️

  • @Mr.raduhang
    @Mr.raduhang 4 หลายเดือนก่อน +29

    यो फिलिम हेर्न गाउँबाट २२० किमिको बाटो पार गरेर काठमाडौं छिरिदै छ।शुभकामना छ यो टिमलाई।

  • @Dev.chamling__Official
    @Dev.chamling__Official 4 หลายเดือนก่อน +5

    ए स्वाँठ उत्सव डाका त्यो बच्चालाई लगातार प्रश्न सोधेर के गर्न खोजेको ? बाल मस्तिष्क भावुक हुन्छ आमा बुवालाई लिएर त्यति पनि थाहा छैन छक्का साला 😢रुवाई छाडिस हैन ? कसरी त मनोरञ्जन पत्रकार बनिस स्वाँठ ? प्रश्न सोध्न नि आउदैन डाका

    • @NarendraRai-ex6nm
      @NarendraRai-ex6nm 4 หลายเดือนก่อน

      uko de rungmako ? Tyasa rungma esse thala.

  • @yasminraee
    @yasminraee 4 หลายเดือนก่อน +27

    bicharrrrrrrraaaa yo vai ta hamro gau balangkha ko po raix bicharrrrralai maya stha saport dinu hola sabailey😘😘😘

  • @rkbchannel9784
    @rkbchannel9784 4 หลายเดือนก่อน +16

    माइला आफैमा प्रतिकात्मक शब्द छनौट हो जस्तो लाग्यो । सायद गाउँमा बाटो पुगे पछि बर्तमान समयमा एक वा दूई सन्तानको बाध्यतामा माइलाहरु लोप भए जसरी सायद बाटोले गाउँबाट रोजगारीको लोभमा होस वा शिक्षाको लागी गाउँ छाडनेहरुको भिडहरु धेरै हुदा गाउँमा मान्छेहरु लोप ( पातालिदै ) गइरहेको छ । जसले यो फिल्म हेर्न छुटाउछ उसले सायद नेपाली टेस्टको एउटा स्वदिष्ट परिकार बाट बञ्चित हुने छ । त्यसैले यस्तो नेपाली समाज र कला सस्कृती बोकेर उभिएको फिल्मलाई सबैले साथ दिन जरुरी छ ।

  • @Sonamlamaofficial-k2g
    @Sonamlamaofficial-k2g 4 หลายเดือนก่อน +6

    बच्चा सङ्ग कति सम्म कुरा गर्ने ? बच्चा हरुको मनोस्थिती र परिस्थिति अनुकुलको कुरा गर्न नजान्ने ले किन कुरा गर्नु? बच्चाको चेतना भन्दा ठुलो प्रश्न सोध्नु हुदैन थियो । किनजबर्जस्त रुवाउछौ ? 😞
    कार्यक्रम चलाउनेको अध्ययन शुन्य भयो।

  • @lalitthap5471
    @lalitthap5471 4 หลายเดือนก่อน +20

    पशुपति राईकाे अभिनय गजब र जाेडदार हुन्छ।

  • @nabin1to100
    @nabin1to100 4 หลายเดือนก่อน +5

    बुझेरनी किन बुझ पचाउँछन् मान्छेहरु । विदेश किन जाने? आमा को याद आउँदैन? परिवार सँग बस्न मन लाग्दैन ? यो मनपर्दैन त्यो मनपर्दैन । Why किन सोध्छन् । परिस्थिको अगाडि मन,रहर, इच्छा, चाहना कहाँ छुटे भन्ने थाहा नहुनेलाई।😊

  • @bibekbudha91
    @bibekbudha91 3 หลายเดือนก่อน +5

    बाबू को कुरा ले सहारै मन छोयो ।
    कृपया सबैले धेरै धेरै माया गरिदिनु होला यो Movie लाई र सानो बाबुको उज्ज्वल भबिस्यको कामना छ ❤❤❤❤❤

  • @bikashlama69347
    @bikashlama69347 4 หลายเดือนก่อน +20

    maila rai song video dami thiyo👍️❤️🇳🇵

  • @binda6394
    @binda6394 4 หลายเดือนก่อน +10

    wow wow मेरो मन पर्ने कलाकार हरु
    यो फिल्म हेर्न आतुर छु❤❤❤
    best wishes 🙏♥️

  • @Santakumarrai38
    @Santakumarrai38 4 หลายเดือนก่อน +5

    Patrakar alik bujer sodhne kura garnu ani aru tapile boleko samet bujeko xaen bujnuvyoni sir alik patrakarita.vaysakepxi ko sacho kura matrai prasaran garau vnne ho aile ati hami khulayau..🙏r ajhai ho vn!.................

  • @joejoly
    @joejoly 4 หลายเดือนก่อน +4

    utsav rasaili you are a bad host! You always make your guests uncomfortable. You don't respect that the guest don't want to talk about certain topic like the little boy was already nervous to talk about his mom, yet you kept on asking him questions and eventually made him cry. Try to be sensitive to your guests feelings! Hope you learn!

  • @sumitrapaudel3577
    @sumitrapaudel3577 4 หลายเดือนก่อน +8

    एसरी बच्चा रुवाएको मन परेन बिदेश भन्ने वित्तिकै सबै प्रष्टै देखिन्थ्यो नि

  • @minbdrshrestha5166
    @minbdrshrestha5166 4 หลายเดือนก่อน +4

    कान्छा राईलाई रीलको बाउ आमा को बिचमा राख्नु पर्ने हो छेउमा राख्नु हुदैन यहि कार्यक्रम मा शहर को बच्चा र गाउको बच्चालाई गर्ने ब्याबाहार फरक देख्यो

  • @tribikramshrestha
    @tribikramshrestha 3 หลายเดือนก่อน +3

    यतिको फिल्म नेपाल मै हुने हो भने भविष्य उज्यालो छ। सबै को काम राम्रो छ। कथा राम्रो अनुपम छ। Looking forward to next ...lots of appreciation

  • @AmbikaRai-j3c
    @AmbikaRai-j3c 4 หลายเดือนก่อน +12

    राई माइला गीत mindblowing 😮😮 👏👏

  • @RjRi-p7x
    @RjRi-p7x 4 หลายเดือนก่อน +16

    बिश्वास छ हाम्रो भदै भोलीको दिनमा राम्रो ठाँउ सम्म पुग्नेछ Dayahang raiko साथ पायर

  • @DearTejTawaLimbu1995
    @DearTejTawaLimbu1995 4 หลายเดือนก่อน +19

    दयाहाङ्ले नेपाली फिल्लिम क्षेत्र मा सधैं तहल्का मच्चाउन छन !!जसरी गायन क्षेत्रमा राजेश पायल राई ले झै🎉🎉

  • @UduVai
    @UduVai 4 หลายเดือนก่อน +7

    King le feri sunami lyauxa waiting gau aayeko bato dayahang dai ♥️🙏🙏🇳🇵♥️

  • @mayalimbu8621
    @mayalimbu8621 4 หลายเดือนก่อน +8

    Maile bauako Kura tiktokma suner herb Aaye KO Ra babuloii god bless you always happy 😊😊😊 hunu

  • @BinnamRai
    @BinnamRai 3 หลายเดือนก่อน +1

    यो सानो भाईलाई दया र पशुपति को बीच मा राखेको भए कति राम्रो हुनेथियो होला नि❤❤❤❤

  • @razbal4495
    @razbal4495 4 หลายเดือนก่อน +5

    गाऊँ आएको बाटो चलचित्रलाई ब्लकबस्टर बनाउनु पर्छ।। शुभकामना🍀🍀🍀🍀

  • @raimamata
    @raimamata 3 หลายเดือนก่อน +2

    गाउँ आएको बाटो हेर्नको लागि हामी जापानमा नेपालीहरू आतुर छौँ।😊😊❤❤❤

  • @soshinthebe6820
    @soshinthebe6820 4 หลายเดือนก่อน +8

    I hope pasupati dd will get fame and success after this movie which she deserves

  • @PravaChamling2430
    @PravaChamling2430 4 หลายเดือนก่อน +6

    धेरै शुभकामना छ सबैलाई
    From India

  • @heartbeat1870
    @heartbeat1870 3 หลายเดือนก่อน +2

    यतिको फिल्म नेपाल मै हुने हो भने भविष्य उज्यालो छ। सबै को काम राम्रो छ। कथा राम्रो अनुपम छ।

  • @maheshrai3848
    @maheshrai3848 4 หลายเดือนก่อน +13

    Maila raiko babal flim best wises🎉❤🎉

  • @ramprasadrai882
    @ramprasadrai882 3 หลายเดือนก่อน +2

    भाग्यमानी बच्चा अनि भाग्यमानी आमा दिनरात दुख गरेको बेला छोरनको प्रगति देखेरा दङगा होला उहाको ममि❤

  • @jinalimbu8493
    @jinalimbu8493 4 หลายเดือนก่อน +2

    सबैलाई जति हेर्दा राम्रो देखिन्छन् । खुशी देखिन्छन् सूखी देखिनछन् ।तर वास्तवमा देखे जस्तो हुदैन रहेछ ।Real life भनेको सानो भाई लाई धेरै माया लाग्यो ।सबै को माया पाउने छौ चिन्ता नगर ।❤❤❤

  • @yasminraee
    @yasminraee 4 หลายเดือนก่อน +3

    yo utsavko basai k ho??? anusasan binako jangali gawar😏😡

  • @sanzuraikashyap1697
    @sanzuraikashyap1697 4 หลายเดือนก่อน +5

    One of the finest actor daya sir all the best.glad to cu y’all 🙏nd specially sano babu gud luck 😘.

  • @sijankiratsunuwar6489
    @sijankiratsunuwar6489 4 หลายเดือนก่อน +6

    Sanu bhai ko filim ma dherai ramro acting xa ❤❤

  • @sabinrai5104
    @sabinrai5104 4 หลายเดือนก่อน +3

    गाउँ आएको बाटोको सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤❤❤

  • @bhaktiupreti8812
    @bhaktiupreti8812 4 หลายเดือนก่อน +1

    बुझेरनी किन बुझ पचाउँछन् मान्छेहरु । विदेश किन जाने? आमा को याद आउँदैन? परिवार सँग बस्न मन लाग्दैन ? यो मनपर्दैन त्यो मनपर्दैन । Why किन सोध्छन् । परिस्थिको अगाडि मन,रहर, इच्छा, चाहना कहाँ छुटे भन्ने थाहा नहुनेलाई।

  • @Osanbantawa
    @Osanbantawa 4 หลายเดือนก่อน +7

    Rajesh hamal paxiko daya dai ho......... Rajesh hamal dai paxi man parne hero dayahang daju ho....

  • @JholeyAbi
    @JholeyAbi 4 หลายเดือนก่อน +5

    Khate utsav rasaili bachha lai ruwayera nai chadeuyy hai

    • @TheKirati
      @TheKirati 4 หลายเดือนก่อน

      😂😂😂

  • @BhawanaChamling-h4p
    @BhawanaChamling-h4p 9 วันที่ผ่านมา

    Dayahang you are always king of the nepali movie industry.❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @simabudhathoki5446
    @simabudhathoki5446 4 หลายเดือนก่อน +2

    Plz sabie Jana movie harna janu sano vai ko acting hardeenu hola Kati cute ho babu yo babu lai dharii maya layo 😘

  • @ruckshalbudha6028
    @ruckshalbudha6028 4 หลายเดือนก่อน +2

    भाइ को जीवन पनि दयाङ राई को जस्तो होस ।।।🎉🎉

  • @minbdrshrestha5166
    @minbdrshrestha5166 4 หลายเดือนก่อน +1

    कान्छा राईलाई बोवर भयो एउटा केही खेलौना या खाने कुरा दिनु पर्यो बच्चालाई टाईम पास गर्न गारो भयो

  • @safalmagar990
    @safalmagar990 4 หลายเดือนก่อน +1

    बिकाश केलाई भन्ने? शिक्षा केलाई भन्ने?
    अाजको विषेश प्रस्न?

  • @barshathoprapandeya8656
    @barshathoprapandeya8656 4 หลายเดือนก่อน +8

    Kati cutie ho sano babu ❤❤❤❤

  • @omgurungomgurung-x8w
    @omgurungomgurung-x8w 4 หลายเดือนก่อน +4

    Tiktok batw babu lai hererw aako hai moh tw

  • @rajendrakhadka592
    @rajendrakhadka592 3 หลายเดือนก่อน

    Sarai ramro movie. Dhanyabadh Nabin subba daju.. for beautiful lovely story…

  • @PravaChamling2430
    @PravaChamling2430 4 หลายเดือนก่อน +6

    जारी फिल्मको रिकट ब्रेक गरोस अरु केहि चाहिदैन🙏🙏🙏

  • @GyanedraLimbu
    @GyanedraLimbu 2 หลายเดือนก่อน

    Aja samma derai movima sana sana naniharu khelaux tara yo baccha janso ramro eayakting chai kasaile gareko thekheko xaena maele

  • @NepaliMilan-ou4tj
    @NepaliMilan-ou4tj 3 หลายเดือนก่อน +1

    Dherai ramro hajurko harek film ramro hunx babuko vabisya ujjawal hos

  • @Salin2533Praja
    @Salin2533Praja หลายเดือนก่อน

    My favorite Actor Dahyang Rai Sir 🙏🥰😓❤️🥰🥰🥰🥰

  • @barshathoprapandeya8656
    @barshathoprapandeya8656 4 หลายเดือนก่อน +7

    Best wishes ❤❤ Dayahang Rai

  • @maushamiranamagar1019
    @maushamiranamagar1019 4 หลายเดือนก่อน +6

    बाबु धेरै मन पर्यो उसको कुराले मन छोयो धेरै प्रगती गर्दै जानू ठूलो मान्छे भाको देख्न पाम ❤बालकलाकार भाइ ❤️👍️

  • @chakrarai4559
    @chakrarai4559 3 หลายเดือนก่อน

    Momyle dubaima kamayeko paisa vanda yo sano babuko kamai muri muri jyada hune rahexa kathale mage aausar dinu navulnu hola Thankyou so much.....!

  • @BinitaPoon-l2k
    @BinitaPoon-l2k 2 หลายเดือนก่อน

    Babu kati vagyamani ati sano umermai dayahangrai jasto mahanayak sanga filim khelna payeu. Babu ❤ best wishes

  • @Nevergiveup-hm4vz
    @Nevergiveup-hm4vz 16 วันที่ผ่านมา

    Dayahang rai king of Nepali cenema❤❤❤

  • @jewxels134
    @jewxels134 3 หลายเดือนก่อน +1

    तपाईँहरूको प्रतिकया राम्रो लाग्यो ।

  • @sachetneupane4502
    @sachetneupane4502 3 หลายเดือนก่อน

    Kun level ko journalism ho yo
    Esto sano bachha lai ruwauni kalakar huney chemata lay marni kasto kabadi kabadi haru ko video viral huncha hau
    Eato baccha lai bolayerw ruwayerw view badauni sang garsa garna gayeko ama lai ruwauni uta ali kati bihana bihana taja khaye huncha
    Esto yo batuwa journalism ko bejat

  • @SitaRai-f2k
    @SitaRai-f2k 3 หลายเดือนก่อน

    Gau sayako bato tim le babu ko momi lae Nepal bolayara kehi gari khane mawol milaediya hunthiyo😢😢😢

  • @notgod7777
    @notgod7777 3 หลายเดือนก่อน

    Khatey bachha har lai yesto kura sodni garxas 😒 jhan ali bujhera prasna sodni gar

  • @Abishekmagar.Com-
    @Abishekmagar.Com- 4 หลายเดือนก่อน +8

    Dayahang rai❤❤best actor

  • @saritapokhrel8543
    @saritapokhrel8543 4 หลายเดือนก่อน +1

    Bichara babu 😢 amako pani rahar hoinw badheta hola ni afno xora xoderw pardesine 😢😢😢

  • @NabinRai-x9h
    @NabinRai-x9h 3 หลายเดือนก่อน

    Yo movie le Npl india purai khan bhayo❤❤❤

  • @saritarai9415
    @saritarai9415 4 หลายเดือนก่อน +2

    Babu rueko dekhera malai ni aasu jhareko pattai vaena mis you babu

  • @rosungchharodung9984
    @rosungchharodung9984 3 หลายเดือนก่อน

    नेपाली चलचित्र क्षेत्रमा लागेको सुख्खा खडेरीलाई थप हरियाली हराभरा बनाउने काम हुदैछ यि यस्ता गहकिलो र कलात्मक रूपमा उत्पादन भएको फिल्मको जन्मले । शुभकामना छ सम्पूर्ण टिमलाई

  • @manikarai9339
    @manikarai9339 3 หลายเดือนก่อน

    Gaun aayeko bato 2 pani banaunu paro❤❤❤

  • @laxmisherma4196
    @laxmisherma4196 4 หลายเดือนก่อน +1

    Just babu ko lagi one ❤ heart 😚

  • @RajKirati-ji1qq
    @RajKirati-ji1qq 3 หลายเดือนก่อน

    ma yo babu ko mami ko commets xa ki vhanera khoji here

  • @HariGamerzoffical
    @HariGamerzoffical 3 หลายเดือนก่อน

    Donot trigger the child for shake of views 🤧Testo sano xa ye Bhai thori ta hernu

  • @rupagurung9229
    @rupagurung9229 3 หลายเดือนก่อน

    घरै शुभकामना छ सबैलाई ❤

  • @Rabinbantawaraee
    @Rabinbantawaraee 3 หลายเดือนก่อน

    सधै राम्रो काम गर्दै जाउ
    साथ दिनेको कमि भए पनि इज्जत गर्नेको कमि हुनेछैन || सानो बाबु लाई

  • @Divya_19799
    @Divya_19799 4 หลายเดือนก่อน

    Ma ta release bhakai din herney ho.कस्तो ओर्गानिक फिल्म छ जस्तो छ.पक्का पाहाड तिरको रियल कथा ✌🏻

  • @user-fs5qr1m
    @user-fs5qr1m 4 หลายเดือนก่อน

    बाबुलाई भबिस्यमा अनगिन्ति खुसि मिलाेस याे फिलिमले हामि नेपाली पहिले कस्ताे थियउ बुझाउछ जस्ताे लागिराछ आजभाेलि बिकाशकाे कुरा मात्र गरछ तर जहाँ बिकाशकाे कुरा हुन्छ त्याहाँ कति बिनास हुन्छ यस्काे बिसयमा कसैले बुझदैना अहिले हिन्दिटायपकाे ईङ्लिस टायपकाे हेरने बानि परी सकाे तरतेस्ताे टायपकाे फिलिमले जिन्दगि छिनभरमै चिलिम हुन्छ आजभाेलिकाे फिलिमले युवालाई बिक्रिति बिसङ्गगति तिर लादैछ तर हाम्राे दयाहाँङ्ग जिउले खेल्नुभयकाे फिलिमले नेपाली कस्ताे हुनुपरछ भन्ने कुरा सिखायकाे छ

  • @DILIPRAI-we2vg
    @DILIPRAI-we2vg 4 หลายเดือนก่อน

    भाइलाई दयाहाङ्ले आफूभन्दा पनि खतरा बनाउने छाटकार देखिन्छ🖊️

  • @Creatorprakash3
    @Creatorprakash3 3 หลายเดือนก่อน

    Ustav dai lai maya garne hajir hau ek arkalai support garau

  • @lifeislikeanicecreamenjoyb4360
    @lifeislikeanicecreamenjoyb4360 3 หลายเดือนก่อน

    Bau jadiya ani ama kamauna janu pari go bichara bacha

  • @GiyanaGurung
    @GiyanaGurung 4 หลายเดือนก่อน +1

    Yo sano babulai ni viral.banauna pareo.future ramro hos yo babuko❤

  • @sureshchepang2851
    @sureshchepang2851 4 หลายเดือนก่อน +1

    आँशु 😢😂नै झर्यो बाबुको कुराले

  • @KarishmapaseSherpa
    @KarishmapaseSherpa 3 หลายเดือนก่อน

    Mata aaile runu khjesaki Hy

  • @hembahadurrai6970
    @hembahadurrai6970 3 หลายเดือนก่อน

    Arganik nepalko Hiro

  • @sanam9888
    @sanam9888 4 หลายเดือนก่อน

    बाबु सानो भयेपनि आमाको कमि महसुस गरेको छ 😢बाबुको आसु सग्गै मेरोपनि आसु आयो 😢धेरै माथि पुग्नु बाबु God’s blessing

  • @soniyatamang4049
    @soniyatamang4049 4 หลายเดือนก่อน +4

    So cute prasan

  • @Rai021_Official
    @Rai021_Official 3 หลายเดือนก่อน

    कान्छोले रुवाय 😢 उज्ज्वल भबिस्यको कामना कान्छो❤🎉

  • @unarai3888
    @unarai3888 4 หลายเดือนก่อน +3

    ❤❤❤ so beautiful rai rai Family

  • @rajendramahat2422
    @rajendramahat2422 4 หลายเดือนก่อน

    हो सहि भन्नू भयो बिकाशको नाममा हाम्रो नेपाली सामान कला सीप खायो आधुनिक को नाममा ब्यरोजगारि उत्पादन गर्यो भकारि मान्रो चित्रो हलो थुन्चे डोको काठको ढुङ्रो ठेकि टोलङ् राढि पाखी लोप भयो आधुनिकताको नाममा हामी नेपाली लाई परनिर्भरता बनायो