अरुले बाटोमा टोकेर फालेको स्याउ खाको देखि आमाको दुःखको कहानी || Kamala Ghimire ||Ranjit Poudel Ep 7

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • #kamalaghimire #podcast #ranjitpoudcast
    अरुले बाटोमा टोकेर फालेको स्याउ खाको देखि आमाको सुख दुःख को कहानी Kamala Ghimire PODCAST with Ranjit Poudel Ep 07

ความคิดเห็น • 602

  • @jungxetri7418
    @jungxetri7418 5 หลายเดือนก่อน +77

    आज सम्म यति शुध्द सङ्ग बोल्ने कोहि गाएक गायिका नायक नायिका देखेको छैन, God bless you Nani🎉

  • @Suryagrg22
    @Suryagrg22 4 หลายเดือนก่อน +95

    हरेक आमाको कोख बाट यस्तै छोरी जन्मियोस proud of you nanu❤❤❤

    • @kubershrestha7549
      @kubershrestha7549 4 หลายเดือนก่อน +1

      दुखले नै मानिसलाई सव कुरा सिकाउदोरहेछ यति सानै उमेरमा यति परिपक्वता छ यि नानिमा!तिमि जस्तै वुझकी छोरी सवैको भै दियोस्❤️❤️🙏🏻

  • @birendrasunar5994
    @birendrasunar5994 4 หลายเดือนก่อน +6

    यो interview सारै मन पर्छ सबै नछुटाइ हेर्छु यो sow सम्म पुरै दिनु न

  • @bishnusanba850
    @bishnusanba850 4 หลายเดือนก่อน +2

    आहा कति बुझ्ने भको कमला बुनु

    यसरी नै strong भएर अगाडी बड्नू होला❤

  • @dipak.thapa2736
    @dipak.thapa2736 4 หลายเดือนก่อน +2

    गाउने मात्र होइन यी बैनिको बोल्न सक्ने खुपी लाई पनि मन्नै पर्छ।दुःखलाई जितेर अघि बढे अवश्य सफल भइन्छ।

  • @DarajGarage
    @DarajGarage 4 หลายเดือนก่อน +47

    यति सानो उमेरमा कति ठूलो सोच नानी यसरी नै अगाडि बढ्नु❤❤❤

  • @susilagyawali7643
    @susilagyawali7643 4 หลายเดือนก่อน +69

    कमला जस्तो छोरि अरुको पनि जन्मियोस काला यो दुख कैलै नभुले है मम्मि लाइ इसत्रु को अगाडि रानि बनायर राखे तिम्रो उज्ल भबिस्से को सुभ कामना

    • @IndraGurung-dy3wg
      @IndraGurung-dy3wg 4 หลายเดือนก่อน +1

      परिवारीक सम्बन्धको कुरा कती खोतालेर सोधेको होला, we don't need to know all family background,

  • @binjuaryal3352
    @binjuaryal3352 5 หลายเดือนก่อน +129

    मानिसलाई उमेरले भन्दा नी समय र परिस्थितिले व्यावहारिक बनाउँछ यसको गतिलो उदाहरण हौं तिमी कमला ❤

  • @jiwanoffical8352
    @jiwanoffical8352 4 หลายเดือนก่อน +4

    यो समाजको अगाडि तिमिले गरेर देखाउनै पर्छ।

  • @SubhadraPaudel
    @SubhadraPaudel 4 หลายเดือนก่อน +8

    सानी पुकुली आज कति बुझ्नी भयकी सबै कुरा सुनेर आँखा बाट आँसु आयो ।

  • @laxmirana640
    @laxmirana640 5 หลายเดือนก่อน +79

    यति सानै उमेरमा कति धेरै कुरा बुझ्ने भाकी नानी ❤❤❤

  • @ChadhaniKumariSingh
    @ChadhaniKumariSingh 4 หลายเดือนก่อน +3

    कमला बहिनीको जिवन अझै शुखमय हुदै जाओस उत्तर अत्तर प्रगति को कामना

  • @mithubhandari7392
    @mithubhandari7392 หลายเดือนก่อน

    कमलाले तातो पानीमा मह र लोक्कल कागती राखेर खाने गर स्वर धेरै राम्रो हुन्छ। कमला किसानको जोडी कहिल्यै नछुटोस शुभकामना ❤रन्जित भाइलाई बधाई छ 🙏🙏

  • @ardhanashrestha8969
    @ardhanashrestha8969 4 หลายเดือนก่อน +24

    आमोइ यो पुकुली ले कति कुरा जानिकी यो कुरा जस्तैबानी बेबहार पनि राम्रो बनाउ है र त्यो समिक्षा जस्तो उत्तालो नहुनु है तिम्ले सोचेको सबै पूरा होस नानुको 💓💓

    • @subigyashort2747
      @subigyashort2747 2 หลายเดือนก่อน

      Samikhsya laai bibah ko lobh di naabalik umer mai paapi harule lute, ra guu jasto soch bhaka harule doshi lagi bhagwan maane ra pidit laai danaab. herne aankhaa sachhaye Samikshya dherai ko laagi udaaharaniya iron lady hun.

  • @sunitachettri5653
    @sunitachettri5653 3 หลายเดือนก่อน +1

    यस्तो इन्टरभिउ ले गाउँ घर र परिवारमा झगड़ा हुने डर हुन्छ... यो कमलाको के बुद्धि छ र के बोल्दा के हुन्छ भनेर....

  • @Om-Namah-Shivaya7
    @Om-Namah-Shivaya7 4 หลายเดือนก่อน +2

    Kamala le 90% "Paisa" matra bhaneko xa 😂 Ranjit le feri 90% " Aama" ko bare sidheko xa🤣 too much repetition bhayo sabdha haru🤣🤣 anyways Kamala sanga chai Maturity and Talent chai dherai xa😍😍😍

  • @bishalmanandhar2119
    @bishalmanandhar2119 4 หลายเดือนก่อน +2

    19:02 गरीब शब्द को बारेमा भन्नु पर्दा यदि दुनियामा धनि नमर्ने र गरीब मर्ने हो भने धनि मानिसहरुले भन्ने गर्थे होला गरीब थियो मर्यो भनेर

  • @SabitriBhatta-e5s
    @SabitriBhatta-e5s 5 หลายเดือนก่อน +371

    सुनिता दिदि र सुजन दादाको पर्खाइमा को को हुनुहुन्छ को को लाई इच्छा छ लाईक गर्नुस् न सबैले

    • @manishabohara9905
      @manishabohara9905 5 หลายเดือนก่อน +2

      maile tw 10 choti reqst gari sake hau ranjit brother lai❤

    • @KalpanaThamsuhang
      @KalpanaThamsuhang 5 หลายเดือนก่อน +5

      Hoin asti noi bolako thiyo tw sunitalai

    • @Amritaalemagar2193
      @Amritaalemagar2193 5 หลายเดือนก่อน +5

      sunita sis ko taअस्तिनै interview भाको अब सुजन को बाकी छ जस्तो लाग्यो 🙏

    • @kusumsapkota555
      @kusumsapkota555 5 หลายเดือนก่อน

      Aba Sunita nana ko palo❤

    • @sabinamagar7972
      @sabinamagar7972 5 หลายเดือนก่อน +1

      Ma Pani xu

  • @diplalkumal
    @diplalkumal 4 หลายเดือนก่อน +6

    गर्बिलाई त मान्छे नै होइन भन्छ यो पापि दुनियाँ मैले नि भोगि राको छु यो सबै कुरा

  • @sangitagurung4472
    @sangitagurung4472 5 หลายเดือนก่อน +24

    Kamala boini dherai bujhni dherai humble ❤😊❤ Pyaro ranjit dae❤😊❤

  • @bisharasunar6930
    @bisharasunar6930 5 หลายเดือนก่อน +65

    कमला नानू त कति बुजकि रैछन यो सन्सार आमा जस्तो कोहि हुदैन नानू आमा लाई सधैं खुसि राख्नु ल नानु

  • @shovasnr3345
    @shovasnr3345 5 หลายเดือนก่อน +214

    तिनेै हेला गर्ने आफन्ता हरु को अगाडि ममि लाई रानी झै गरेर पाल है नानू ❤

    • @Max-ze2dv
      @Max-ze2dv 4 หลายเดือนก่อน +1

      सहि भन्नू भो

    • @SoniSherpa-pw6ol
      @SoniSherpa-pw6ol 4 หลายเดือนก่อน

      Sari bunu timro yo vdyo mai lea pura hearnu nai sakina mearo aakha bata aasu rokiana man thamna sakin la paxi aarko choti pura hear kocs garnea xu

  • @user-bindubhusal
    @user-bindubhusal 4 หลายเดือนก่อน +11

    यो सानो उमेर मा पनि कमला नानी ले कस्तो ब्याबहारिक कुरा गरेको ❤❤ सबैका छोरिहरु कमला जस्तो होउन ❤❤❤

  • @Prabeshrai71
    @Prabeshrai71 5 หลายเดือนก่อน +7

    कति धेरै बुझ्ने बहिनी ❤❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 4 หลายเดือนก่อน +9

    छोरीलाई कम्जोर न सोच्नु छोरी के हो कमला बाट बुज्नु ❤️❤️❤️

  • @arajunarajun7220
    @arajunarajun7220 4 หลายเดือนก่อน +2

    जसले जे भनेनि केही फरक पर्दैन आफ्नो ममिलाई खुसि राख त्यहि ठुलो कुरा

  • @munaghimire3600
    @munaghimire3600 4 หลายเดือนก่อน +28

    छोरि भनेको यस्तो पो हुनुपर्छ ❤❤❤

  • @sushmakarki9609
    @sushmakarki9609 4 หลายเดือนก่อน +20

    मेरो आफ्नै भोगाइ सम्झेर धेरै रोय्😭😭यस्तै बुझ्ने छोरी जन्मेउन सबै आमाको कोख बाट्🙏❤

    • @currentboy
      @currentboy 4 หลายเดือนก่อน +1

      Support gardinu na la malai ne 😊😢😊😢😊😮😅😮😅😅😢😅😢😅😢

  • @1234sirjana
    @1234sirjana 5 หลายเดือนก่อน +18

    धेरै बुझकारी भैसकिन ।।तिम्रो उज्ज्वल भविस्यको शुभकामना बैनि❤❤❤

  • @Galkote
    @Galkote 4 หลายเดือนก่อน +1

    तोरी लाउरे को प्रश्न माया गर्न रूप हुनू पर्च की पैसा रे कस्तो कहाँ बाट sikcha हो पत्रकारिता

  • @sobitasunar86
    @sobitasunar86 4 หลายเดือนก่อน +5

    तिनी हरु को अगाडि ममीलाइ जीवन भरि साथी दिनु है नानी❤❤❤

  • @SusanYonghang-
    @SusanYonghang- 5 หลายเดือนก่อน +14

    सुनिता राई श्रेष्ठलाई अस्ति ईन्टरभिउमा अर्को चोटि चै सुजन र सुनिता श्रेष्ठ लाई संगै राखेर ईन्टरभिउ गराउछु बोलाउछु भन्नू भएको थियोब।।
    सुजन दाई आउनु भएको कति महिना भैसक्यो अहिले सम्म यो क्यनेल मा नआउनु भएको

  • @durgarawal3379
    @durgarawal3379 4 หลายเดือนก่อน +4

    ईन्टरभिउ दिने भन्दा लिनेले कति मज्जाले सोध्नुभयो त्यो चाइ मज्जा लाग्यो है

  • @sinduyogee2144
    @sinduyogee2144 5 หลายเดือนก่อน +4

    धेरै राम्रो सोच कमला सिस को अनि धेरै कुरा हरु बुझ्ने यति सानो उमेर मा पनि

  • @krishnachhetri9437
    @krishnachhetri9437 4 หลายเดือนก่อน +50

    मेरा छोरिलाइ पनि यस्तै संस्कारि र यस्तै बनाइदेउ है भगवान 🙏🙏🙏

  • @sujataojha8287
    @sujataojha8287 4 หลายเดือนก่อน +3

    कमला ममिलाई सधैं राम्रो गर भगवानले तिमीलाई हेरि रहेछ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PrakashKhanal-j3i
    @PrakashKhanal-j3i 4 หลายเดือนก่อน +47

    बैनी कमला तपाईंको भबिस्य उज्ज्वल रहोस् देश को नाम राख्नु शुभकामना नानी

  • @ShrabanRai
    @ShrabanRai 4 หลายเดือนก่อน +10

    कम्ला बुनु को कुरा सुन्दा चैइ लास्टै मन छुयो तर लास्ट को कुरो ले चाइ म धेरै हासे र धेरै खुसी पनि भय❤❤❤❤अभ को आउदो दिन हरु सुख मय होस कमला बुनु र हाम्रो रन्जित दजु को र आउदो दिन हरु म यस्तै रमाइलो कुरा कानी हरु हेर्न पाउ र सुन्न पाम ❤❤❤❤🎉🎉🎉🎉

  • @yamunasatyal8012
    @yamunasatyal8012 3 หลายเดือนก่อน +1

    दाम्मी कमला ईन्टर भियु 👍♥️♥️

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 4 หลายเดือนก่อน +7

    कमलाले म बाट केही सिकोस,मेहनतले भाग्य बन्छ होईन नानी,भाग्यले मेहनत गर्छ,मेहनत गर्ने लाखौ छन फल पाउने थोरै छन है,भाग्य भन्दा ठूलो अरु छैन,

  • @sofiya2255
    @sofiya2255 4 หลายเดือนก่อน +6

    यति सानो उमेरमा कति गहकिला कुरा gareko nani le .
    Timro vabisya उज्ज्वल hosh ❤

  • @Sajanra8259
    @Sajanra8259 5 หลายเดือนก่อน +13

    तपाईंले मनोज मुनाको पनि एक चोटि interview लिनु पर्छ दाइ । हामीले Manoj Muna को vlog बाट नै धेरै कुरा हरु बुझिन्छ , गाउँ घरको दुख , उमेर भन्दा नि परिस्थिति ले सिकाएको हरेक चिज , को सँग कसरी बोल्ने , मलाई लाग्छ तपाईंले त्यस्ता vloger लाई ल्याउनु पर्छ तपाईंको सो मा 🙏🙏 plz dai Manoj Muna .......

  • @sachinkalarai6934
    @sachinkalarai6934 4 หลายเดือนก่อน +8

    पैसा छ सबै पैसा छैना सबै छैना बैनी आफ्नो जन्म दिने आमाले मायाले जस्तो निसोवार्थ माया कसैले दिदैना 😢सतेनि आमाले देको पिडा कस्तो हुन्छ मलाई थाहा छ आफ्नो गन्तव्य को पाइला कहिले नछोद्नु❤प्रतेक आमाको कोख बात येस्तै छोरी को जन्म हो❤

  • @himalpakhreen829
    @himalpakhreen829 4 หลายเดือนก่อน +28

    नेपालको पहिलो लोक दोहोरी बाल गायिका कमला बुनु बिदेश जान न्नपरोस सधै सफलता पाओस ।नेपाल मै रोजगार मिलोस सफलताको कामना गर्दछु ।❤️❤️❤️

  • @nawarajlama7435
    @nawarajlama7435 4 หลายเดือนก่อน +9

    जिन्दगीमा कहाँ बाट कहाँ पुयाउछ थाहा छैन तर बाचुन्जेल सधैं हजुकाे यस्तै सुन्दर भिडियो देख्न पाउ🙏 सफल्ताकाे अनगिन्ती शुभकामना ❣️❣️❣️❣️

  • @Sandeshsunar489
    @Sandeshsunar489 5 หลายเดือนก่อน +9

    Mero mummy ko rw kamala ko mummy ko भाेगाई एउटै छ रैछ ❤❤😢😢😢

    • @Limbukanxa321
      @Limbukanxa321 5 หลายเดือนก่อน

      ❤❤❤❤😢

  • @supbahadurtamang7245
    @supbahadurtamang7245 4 หลายเดือนก่อน +5

    😂😂😂कामल माेलाई कति रुवयाे 🙏🙏👌👌👍️👍️👍️💓💖❤️

  • @rudraBishwakarma-w5v
    @rudraBishwakarma-w5v 4 หลายเดือนก่อน +5

    बिचार नानुकाे पीडा छेरि हैन छाेराकाे जिमेवार पूरा गरेकाेमा बधाई छ

  • @Mohsmnnokbav
    @Mohsmnnokbav 3 หลายเดือนก่อน

    गाइनमा मात्र नभएर बौद्धिक सोचाइमा त्यति गहिराईको साथ जवाफ दिने कमलाको खुबीलाई मान्नै पर्छ।

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl 4 หลายเดือนก่อน

    कमला नानीको कुरा त कति राम्रो हो।

  • @rekhagiri7904
    @rekhagiri7904 4 หลายเดือนก่อน

    Kamala Nanee.. WOW ! WOW ! WOW !!! Great thinking... Ur are precious. Great wishes ahead.

  • @purnahangrai9626
    @purnahangrai9626 4 หลายเดือนก่อน +10

    यति सानो उमेरमै कति ज्ञानी घरको सबै सुख द:ख बुझ्ने माहन छोरी कमला बुनुलाई उज्जल भबिष्यको शुभकामना🥰💕

  • @laxmirai3358
    @laxmirai3358 4 หลายเดือนก่อน +1

    Wow

  • @ashaserpuja652
    @ashaserpuja652 4 หลายเดือนก่อน +2

    जति जिम्मेवारी को भारी बोकेर हिँड्दै जादा बिसाउने चौपारी भेतिदैन कामना छ. भारी बिसाउने चौपारी छिटै भेतियोस शुभकामना कमला नानी !!

  • @renuthapa8290
    @renuthapa8290 4 หลายเดือนก่อน +3

    जन्म दिने आमा ले पनि आफ्नो सन्तान लाई फरक ब्यबहार गर्छन यथार्थ कुरा सबै आमा आमा भन्ने लायक हुँदैनन 😥😴😴😴

  • @yamunasatyal8012
    @yamunasatyal8012 3 หลายเดือนก่อน

    राम्रो बोलेऊकमला

  • @milantamang8162
    @milantamang8162 4 หลายเดือนก่อน +5

    उमेरले भन्दा मान्छेलाई दुखले परिपक्क बनाउछ नानी लाई यो दुनियाँ मा सर्बाइभ गरेकोमा नानिलाइ बधाई छ❤❤

  • @bhimlimbu3437
    @bhimlimbu3437 4 หลายเดือนก่อน +1

    How great though

  • @deepakhatri969
    @deepakhatri969 5 หลายเดือนก่อน +3

    💯 सय कुरा अहिले आएर कमलाको।❤❤❤

  • @MeghiKanchi
    @MeghiKanchi 3 หลายเดือนก่อน +1

    Kamala nani aba dherai kura bujhne bhaisake chha, yasari nai aghi badhnu nani laee Hamro aasirbad chha,

  • @ShakuntalaThapa-q1z
    @ShakuntalaThapa-q1z 4 หลายเดือนก่อน

    Kamala naniko kati ramro valadmi soch hola bolne saili byevarikta kati ramro lagyo pragatiko kamana nanulai ❤

  • @ishabhandari6817
    @ishabhandari6817 4 หลายเดือนก่อน

    Sano umer ma yesi bujhnu ra mitho interview dinu mahan soch xa Kamala a ko.

  • @mandaaacharya4669
    @mandaaacharya4669 4 หลายเดือนก่อน +10

    उमेरले भन्दा पनि मान्छे लाई भोगाइ र परिस्थिति ले नै परिपक्व बनाइदिन्छ 👍

    • @currentboy
      @currentboy 4 หลายเดือนก่อน +1

      Support gardinu na la malai ne 😊😮😅😮😅😮😅😅😢😢😅😅😢😢

  • @jyotshnaluintel403
    @jyotshnaluintel403 3 หลายเดือนก่อน +1

    कति ज्ञानी बुज्जकी छोरी ❤❤तिम्रो दिन दुगुना रात चौगुना प्रगति होस् ।नानुको

  • @gomarai5076
    @gomarai5076 5 หลายเดือนก่อน +1

    Kati gyani ani Kati bujhne kasto man xune Kura garne vaninx ni umer le Hoina paristhiti le manxe l-ai paripakka banaux Vaneko Timro yo Sabăi Kura le parmanit garyo ❤❤keep it up nanu ❤❤

  • @dipaksp1520
    @dipaksp1520 4 หลายเดือนก่อน +2

    कत्ति राम्रो सोच सबै को छोरी हरु यस्तै भै दिय कत्ति राम्रो हुन्थेयो good नानु 💐💐🙏🏻🌹👌🏻👌🏻

  • @NabinaSunar-jt7ix
    @NabinaSunar-jt7ix 4 หลายเดือนก่อน +5

    कमला सानी थिईन अहिले धेरै कुरा बुझ्ने भइसकिन है खुशी लाग्यो

  • @RupaRai-lf8rm
    @RupaRai-lf8rm 5 หลายเดือนก่อน +3

    future ko best wishes nanu good bless you dherai maya ati sano umerma atro संघर्ष गर्दैछु राम्रो होस्🙏😘

  • @baltamang9038
    @baltamang9038 4 หลายเดือนก่อน +2

    कमला छोरी दुःख कष्ट सानैमा भोगेयौं त्यो नै तिम्रो जीवनको सुरुवात हो।
    सानैमा हरेक ज्ञान बिबेक प्राप्त गरेर अहिले जीवनको सफलता हुनु हो छोरी।।कहिल्यै हिक्मत नहार्नु ।तिमी जस्तो बुद्धि बिवेक ज्ञानको शब्द सुन्न साह्रै मन छोयो।।

  • @kabitabudhathoki4813
    @kabitabudhathoki4813 4 หลายเดือนก่อน +1

    कमला नानी घमण्ड अलि बढी भएन र कोठामा बसेर हेर्ने मान्छेहरु नभैदीए तिम्रो के अस्तित्व हुन्छ र?? अलिकति कमाउने बित्तिकै आकाशमा नउड नानी जातिमाथि उडे पनि बास बस्न त जमिनै चाहिँन्छ नानी

  • @sabubaral3732
    @sabubaral3732 4 หลายเดือนก่อน +1

    Same sis m ni sanai ma testai thiyo arule khaer phaleko chuikam kanthe😢😢😢

  • @KhakendraBudhanepal
    @KhakendraBudhanepal 4 หลายเดือนก่อน +3

    सुनिता र सुजन चाहियो अब

  • @krishnakumarhembya6104
    @krishnakumarhembya6104 26 วันที่ผ่านมา +1

    ...कमलाको दम्भ .. अपरिपक्क

  • @jitjit8445
    @jitjit8445 5 หลายเดือนก่อน +3

    बहिनी धेरै रुवाएउ😭😭

  • @BhumirajThapa-v3j
    @BhumirajThapa-v3j 4 หลายเดือนก่อน +2

    Patrakar mahodaye love sab ko kura sodhnu alee kati nagarnu parne kinaki age ko ni khyal gardinu parne.

    • @currentboy
      @currentboy 4 หลายเดือนก่อน +1

      Support gardinu na la malai ne 😊😢😊😮😅😮😅😢😅😢😅😅😢😊😢😊😢😊😊😢😢

  • @asmitabhatta2183
    @asmitabhatta2183 4 หลายเดือนก่อน +1

    कमला को मम्मी र मेरो भोगाइ यौटै रहेछ मेरि छोरी लाई नि यस्तै बुझ्ने बनाइदेउ है भगबान

  • @durgakoirala2426
    @durgakoirala2426 4 หลายเดือนก่อน +1

    Good luck baini❤❤

  • @arajunarajun7220
    @arajunarajun7220 4 หลายเดือนก่อน +4

    परिस्थितिले सबै कुरा सिकाउछ छोरी तर आमालाई कहिले हेला गर्नु हुन्न आमालाई छोरा छोरी जसले सुख राखेनि हुन्छ छोरिलाइ नि त्यतिकै दुख गरेर हुर्काउनु भको हो त्यहि भयर आमालाइ हेर्ने अदिकार सबै छोरिहरुलाइ छ

  • @tikalimbu7006
    @tikalimbu7006 4 หลายเดือนก่อน

    Harek aama ko kokh bata Kamala jasti chori janmiun❤❤love you so much

  • @santimagar4763
    @santimagar4763 4 หลายเดือนก่อน +2

    कति राम्राे साेच बिचार कमला नानिकाे👌👍️

  • @Sudeepcreation30
    @Sudeepcreation30 4 หลายเดือนก่อน +3

    अबको दिनमा चै यसरी बौलाएर मायामा फस्नु भएन है सधै साथसपोर्ट छ कमला बुनु

  • @anjurai974
    @anjurai974 4 หลายเดือนก่อน +1

    अरूले गरेको हेला र आॎफनाले गरेको हेला मा आफनाले गरेकोले हेला ले मुटु चरकन छनि😢

  • @tbtamang3725
    @tbtamang3725 4 หลายเดือนก่อน +4

    परिवारमा मेलजुल नहुदा धेरै गाह्रो हुन्छ,कमला सानि नानि भएनि धेरै कुरा बझ्ने हुनूभएको ।

  • @sudiptmg3335
    @sudiptmg3335 4 หลายเดือนก่อน +5

    भबिस्यामा यसरिनै प्रगती गर्दै जानू बुनु🎉🎉

  • @SabnamKarki-b3z
    @SabnamKarki-b3z 4 หลายเดือนก่อน +11

    परिपक्व परिस्थिति ले गराउछ यो एक उदाहरण तिमी हौ हरेक इच्छा चाहना पूरा होस तिम्रो god bless you🙏❤️❤️

  • @MingumaSherpa
    @MingumaSherpa 4 หลายเดือนก่อน +4

    कति देरै राम्रो छोरी सबै कुराहरु बुजेको ❤❤

  • @twinbrothernsister5724
    @twinbrothernsister5724 5 หลายเดือนก่อน +2

    Kasto Ramiro shoch kamala bunuko pragati le sikhar ma pugosh❤❤

  • @Bjyrai
    @Bjyrai 4 หลายเดือนก่อน +1

    Samhikshya jasto dekhxuta

  • @ThapaSuraj-ps6vr
    @ThapaSuraj-ps6vr 4 หลายเดือนก่อน +1

    Dai charchit singer sidhartha ale lai bolounus na plzz usko inturvu chane dherai hunuhunxa k dai plzzz

  • @jitadevishrestha5815
    @jitadevishrestha5815 4 หลายเดือนก่อน +6

    यस्तो छोरीलाई जन्माउने आमालाई छोरीले सोचेको कुरा सबै पुगोस।यो छोरी भगवान हुन्।

  • @indirarai-bm2nr
    @indirarai-bm2nr 4 หลายเดือนก่อน +1

    Kamal baini KO Kura le mero man ma chot lagyo sauteni aama Vanya aafnu famliy KO apang banaune srot hun pakae pani bichari lae dukha khepaka rahexan Tara aaje tin le herdainxun ta Hola ani euta Kura chahi Kamla le vulnu vayena Jun din yo Thau ma leune Jun bayakti hunuvhunx uha lae k hai

  • @imbomblynT
    @imbomblynT 4 หลายเดือนก่อน +3

    कति रामो कमला को बलि 😊❤❤

  • @laxmishahbam669
    @laxmishahbam669 4 หลายเดือนก่อน +2

    अझै य‍ो भन्दा भबिस्यको उज्ज्वल कामना बुनु♥️♥️♥️♥️♥️♥️

  • @gangasubedi7909
    @gangasubedi7909 3 หลายเดือนก่อน

    प्राय छोरी यस्तै मायालु हुन्छन् जस्तो लाग्छ मलाई

  • @Dineshkc131
    @Dineshkc131 4 หลายเดือนก่อน +1

    १k भन्दा कम subscribers भएको जति ले यक अर्का लाई support गरौं

    • @currentboy
      @currentboy 4 หลายเดือนก่อน +2

      Support gardinu na la malai ne 😊😮😊😮😅😢😅😢

    • @Dineshkc131
      @Dineshkc131 4 หลายเดือนก่อน

      @@currentboy gardisake hai

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 4 หลายเดือนก่อน

    kamala you are great❤❤❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 หลายเดือนก่อน +1

    नानू यतिसानो उमेर मा प्रगति गर्दैछिउ बिदेश गयर पनि सधै सोचेको जस्तो हुदेन

  • @MissMAYA-Official123
    @MissMAYA-Official123 4 หลายเดือนก่อน

    This interview really touched my heart ❤
    Kamla Dii we all proud of uh ❤
    Love from tulsipur ....

  • @RitaKatuwal-gg5dh
    @RitaKatuwal-gg5dh 4 หลายเดือนก่อน +1

    बाबा को मात्रै हैन आमा को पनि दुई पोइ हो😂😂

  • @sankujabiral233
    @sankujabiral233 4 หลายเดือนก่อน +1

    एउटा कुरा लाइ हजार चोटि सोध्छ